🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं." त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने. खर्चिला प्रदेशहरू खारेज,वा प्रत्यक्ष निर्वाचित मुख्य मन्त्री, मन्त्री मण्डल ५ भन्दा बढी नहुने स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।” कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵