२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जिन्दावाद
@movieandmusic999410 ай бұрын
😂😂😂
@GyanendraShahi11110 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ❤ नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@Gyanendrashahi67610 ай бұрын
घुस लिने दिने नेपालीको संस्कार हो।।, यसमा हामीलाई गर्व छ।,, हामी मन्दिरमा भगवानलाई पनी घुस दिन्छौ।,, हिन्दु बिरोधी,,,, भ्रष्टाचारीलाई कारवाही गर्ने सरकार राजिनामा दे 😡😡😡😡😡😡😡😡😡😡
@aplnepal10 ай бұрын
सबैको आफ्नो पेशा हो यो।सबैलाई हातमुख जोड्नु त पर्यो। सहाराबिनको सहारा को किन बन्देला।
@devtimsina649910 ай бұрын
राजनैतिक दर्शन नभएका सँग बहस किन अर्थ😮
@megharajshrestha911110 ай бұрын
महाराज हजुरले समय पखींदा चोर नेताहरु ले देस सखाब पाछँ ।
@pashupatipaudel623610 ай бұрын
posotive thought
@arthakoirala134810 ай бұрын
ईसबै देशका धमीराहुन हिजो राजदरवार सखापपार्दा धमीराहरु कता थियो ?
@rabindrarupakheti699310 ай бұрын
नेताले पाए देश बेचेर खान्छ तर राजाले देश बेच्दैनन।