प्रचण्डको ओलीलाई अर्को झट्का - संबिधान अनुसार देउवा प्रधानमन्त्री, नत्र अदालत देखि सडकमा जान तयार

  Рет қаралды 457,411

Wave Nepal

Wave Nepal

6 күн бұрын

प्रचण्डको ओलीलाई दोश्रो झट्का - संबिधान अनुसार देउवा प्रधानमन्त्री, नत्र अदालत देखि सडकमा जान तयार | Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane
#prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
-------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 467
@alexkarkee91
@alexkarkee91 9 сағат бұрын
प्रधानमन्त्री जनता ले नै छान्न पाउँनु पर्ने नियम न आउन्जेल यो नेपाल, सरकार कैले सुध्रिन्दैन।
@govindaacharya3937
@govindaacharya3937 9 сағат бұрын
याे देशमा र याे देशका नेताले जे पनि गर्न सक्छन् ।देशकाे हाेइन कुर्सिका खातिर ारिाेठीरहेका छन् ।
@Mobileaj-ct2hi
@Mobileaj-ct2hi 9 сағат бұрын
पुना समर्थन छ । हजुरलाई हामी जनताको ❤❤✊✊✊
@deorai5152
@deorai5152 9 сағат бұрын
शेरबहादुर देउवाले जस्तै राजालाई सत्ता बुझाईदिए भइ गयाे नि । राजाले पनि जनताको नासाे जनतालाईनै श्रीपेच समेत बुझाएकाे सार्वभौम नेपाली जनतालाई थाहा भएकै कुरा हाे। भने प्रचण्डले किन जनताको नासाे जसले फिर्ता गरेको थियोे उसलाई फिर्ता गर्दा जस्तो राम्रो केही हुँदैन । नेपाली जनता वाक्क दिक्क भइसक्यो ।
@jibankumar9253
@jibankumar9253 9 сағат бұрын
यो मिलिजुलि भ्रषटचार गरेको काला कर्तुत लुकाउनकोलागि बनेको काङ्ग्रेस र एमालेको गठबन्धन्लाई असफल बनाउनुपर्छ के यो दुईदल्को मात्र होर यो देश? यिनिहरुको मन्परि?
@dhrubarai
@dhrubarai 9 сағат бұрын
यी दुई दल नै नपालकाे लागि अभिसाप बन्याे । मजाले देश र जनता खाएर माेटाएका किरैकिराहरूकाे दल ।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 9 сағат бұрын
कुनै हालतमा केपि शेरे प्रधानमन्त्री हुनुभएन, कुकुरलाई सत्ता बुझाउनु भन्दा त राजा नै ठीक छ, अब अन्तिम विकल्प हो राजा
@user-mc8mc1on8t
@user-mc8mc1on8t 9 сағат бұрын
गाहिरो रहस्से गिरीबन्धु र भुटानी काण्ड पचाउने
@bbsivlgs
@bbsivlgs 9 сағат бұрын
प्रचन्द ज्यु सैनिक सासन लागाउनु अनि राजा लाइ देश को जिम्मा दिनु अनि तपाइ प्रधान मन्त्री रबि गृह मन्त्री भएर भ्रस्त लाइ तुदिखेल मा लगेर जन्ताले जे गर भन्छ तेस्तै गर्ने
@nooksoohang8066
@nooksoohang8066 9 сағат бұрын
अब यो सबै चोरलाई अदालत होइन हवालाटमा हाल्नु पर्छ
@rajkumarshrestha6250
@rajkumarshrestha6250 9 сағат бұрын
बहुमतको सरकार बन्ने अवस्था रहेसम्म ७६ को २ नै कायम रहन्छ । बहुमतको सरकार बन्ने अवस्था रहेन भने मात्रै ७६ को धारा ३ अनुसार संसदको ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ ।
@bhojrajbhatraigoodthinks3173
@bhojrajbhatraigoodthinks3173 9 сағат бұрын
ओलि गद्द्दा हो भन्ने सब्ले बुझ्न सकेनन सामसधरु
@jiblalpanthi5492
@jiblalpanthi5492 9 сағат бұрын
पेन्डुलमहरुको कमिछैन जेपनिगर्न सक्छन एमाले फुटालेर सु्र्यचिन्ह बाट जितेकाहरुले देऊपालाई प्रधानमन्त्री बनाऊने अपराधिहरु पनि जिऊदै छन।
@RamGhisingOfficial
@RamGhisingOfficial 9 сағат бұрын
सामन्तवादको सबै अवशेष नहटाएसम्म दलाल पुँजीवाद नफेरेसम्म समाजवादको बाटोमा पुग्दैन ।
@rosebudphotostudio7712
@rosebudphotostudio7712 9 сағат бұрын
supper kamred prachanda
@AmbirsVlog
@AmbirsVlog 9 сағат бұрын
All the best 🎉 parchanda
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz 9 сағат бұрын
अब रोएर के गर्नु 😢 बरु जनताको पक्षमा जाने हो भने अपराधी हरु लाई जेल हालेपछि जनताले तपाँईलाई साथ मात्र हैन टाउको मा बोकेर हिड्छन । अपराधी हरु कोही नबाचुन । त्यसपछि जनताले तपाँईको गल्ती क्षमा गरिदिने छन ।
@kbrayamajhee7344
@kbrayamajhee7344 9 сағат бұрын
"दलगत स्वार्थकाे परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेका छन् भन्ने कुरालाई हेक्का राखम् ! " - प्र. मं. प्रचण्ड ।
@deepaksatyal1618
@deepaksatyal1618 9 сағат бұрын
देश लाई लुछाचुडी गरेर खान पल्केका भ्रष्टाचारि कु- कर्मीहरू ...... l
@surajsilwal640
@surajsilwal640 9 сағат бұрын
नियोजित र सुनियोजित रहस्य र षडयन्त्र हुनलागेको भन्दै जनतालाई हाउगुजी देखाएर लुट्न पल्केका ब्वासाँहरु हो।मसानघाट नपुगेसम्म एस्तै खेल गरिरहने भयौ हेनत?
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 150 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 111 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,7 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 9 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 150 МЛН