प्रचण्डको आन्दोलनले देशै हल्लायो, माओबादी बिचमा बालेन र रबि खोज्दै युवा, ओली सरकार ढालेरै छाड्ने

  Рет қаралды 161,026

NEPAL CHAKRA

NEPAL CHAKRA

Күн бұрын

Пікірлер: 363
@ajaygelal9161
@ajaygelal9161 8 сағат бұрын
भोलि को दिन मा फेरि एमाले र काङ्ग्रेस सन्ङ्ग मिलेर जनता लाई दुख नदिनुस प्रचन्ड जि❤❤
@raju_Thapa555
@raju_Thapa555 7 сағат бұрын
रबि दाई जिन्दावाद 🎉🎉🎉🎉
@edge-ji6ce
@edge-ji6ce 3 сағат бұрын
सहकारी ठग जिन्दावाद भन😂
@debakeechand849
@debakeechand849 7 сағат бұрын
नेपालको पुराना दलहरूलाई कसैले साथ दिँदैनन्❤ पछि लाग्ने केवल झोले मात्रै हो
@arjunsunar-sr4fp
@arjunsunar-sr4fp 7 сағат бұрын
केपि ओलि को अहंकार अन्त गरौ
@GyanbahadurAdhikari-x7d
@GyanbahadurAdhikari-x7d 7 сағат бұрын
अब माओवादी, रा स्व पा,स्वतन्त्र हरु एकजुट भएर अगाडि बढ्नुपर्छ,यदि देश बनाउने नै हो भने।टुटेर होइन जुटेर अगाडि बढौ।
@TankKhanal-qs4no
@TankKhanal-qs4no 7 сағат бұрын
सहि
@AakashKing-i1m
@AakashKing-i1m 7 сағат бұрын
Sahi kura
@dilipkc3967
@dilipkc3967 6 сағат бұрын
जसरी पनि यो नालायक सरकार ढल्नु पर्यो🙏
@NumaBhattrai
@NumaBhattrai 2 сағат бұрын
मलाइ मनै देखि चाहान्थे कि यो पटि पनि सडक मा आवस आयछ खुसी लाग्यो❤
@bisnubhatta5499
@bisnubhatta5499 7 сағат бұрын
बेरोज गारिमा कुन देश पर्छ भन्यो भनी एक नम्बर मा नेपाल आउँछ !
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy 7 сағат бұрын
सरकारमा भएका संगठित नेतालाई बन्दी बनाउनुपर्छ मेरो सपोर्ट छ ।
@dilliramanaryal207
@dilliramanaryal207 6 сағат бұрын
अब राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी सिके राउत राप्रपा बालेन शाह स्वतन्त्रहरू लगायत सबै मिलेर उखानेको सरकारलाई उकालेर फाल्नुपर्दछ नत्र देश सकिने भयो। पहिला रबीलाई जेलबाट निकाल्नुपर्यो सबै मिलेर
@SantiThapa-e5g
@SantiThapa-e5g 4 сағат бұрын
💯💯👍🏾👍🏾👍🏾👍🏾बालेन साह जय रबि धन्यवाद प्रचण्ड जिउ
@haripunharipun7291
@haripunharipun7291 7 сағат бұрын
यो सरकार नढले सम्म नछोरनुस मावबादी धाले को बाट रबीलाइ न्याय दिलाउन पर्छ
@thanks010
@thanks010 2 сағат бұрын
साठगाठ हुने भयो फेरि, यो तिन दलले मिलेर खाने हो, बाहिर झगडा भित्र भित्रै मिलेको छ बुझौ जनता , खाने दात र देखाउने दात यो तिन दलले गर्छ 🙏🏻 धुमिफिरि तिन दल नै हो खाने, किन बुझेन जनता ?
@RaminaKhatun-d8v
@RaminaKhatun-d8v 6 сағат бұрын
केपी ओली को साथ मां सबाई चोर छः जय होस..परचंद
@subedidai
@subedidai 7 сағат бұрын
रबि लाई रिया होस
@KBLama-gt7wq
@KBLama-gt7wq 6 сағат бұрын
रबी बचाउन पैसा पचाउन पो गरेको आन्दोलान ???
@himalbasnet5020
@himalbasnet5020 7 сағат бұрын
भस्टचारिलाई लखेटाै,सबै जागाै।
@gangadahal5341
@gangadahal5341 27 минут бұрын
रबि लाई रिहाई गर्नकै लागि हो यो भिड 🇳🇵🇳🇵
@luksas94
@luksas94 7 сағат бұрын
यस्तालाइ जनता भनेर ३ करोड नेपालीको अपमान नगरौ। सबै कात्तिके हरु हुन । तेसैले त के को बिक्री ह्वात्तै बढ्यो रे पोखरामा ! कात्तिक पछि सबै आफै तितर बितर हुन्छन ।
@krishnap.shrestha270
@krishnap.shrestha270 8 сағат бұрын
हिरासतमा नै रबिलाइ मार्न आटी सक्यो !!! सडक कब्जा र नाचगान गरेर बस्ने होइन
@ivanpratap-h1n
@ivanpratap-h1n 7 сағат бұрын
माओवादी भन्दै मा ए माले जस्तो अन्धो भक्ति झोले होइन यो देशमा जुन ब्याक्ती आएर राम्रो काम गर्छ भने हामी उसैको साथ दिन पछि हट्दैनौ 🇳🇵🇳🇵🇳🇵 एमाले जस्तो अन्धो भक्ति काङ्ग्रेस जस्तो कालो होइनौ
@BhubankumarChhetri
@BhubankumarChhetri 5 сағат бұрын
अझै पनि देश झोलेहरु कै हातमा रहेछ भन्ने पुष्टि भयो, एमाले काङ्ग्रेस माओवादीले आन्दोलन गर्ने भन्यो भने अझै पनि झोलेहरुको झुन्ड आउने देखियो। भनेपछि नेपाल र नेपाली कहिले पनि नसुध्रीने भयो।
@rubenbc9896
@rubenbc9896 7 сағат бұрын
धेरै राम्रो काम नेपाली जनता🙏🙏💙🇳🇵🇳🇵💪💪💪💪💪💪💪💪
@kajibasnet7346
@kajibasnet7346 8 сағат бұрын
ई ठुला पाटि शबै येउटै हुन् मत बिशबा लाग्दै न भोलिको दिनमा मिलेरै जान्छन् नेपालीको जन्ता लाहि दुख
@debakeechand849
@debakeechand849 7 сағат бұрын
दलालहरूको जनता हुँदैन दलालहरूको झोले हुन्छ जनता हुनको लागि त नेता हुनुपर्छ राजनेता हुनुपर्छ❤
@SET50483
@SET50483 26 минут бұрын
रबि दाइ जिन्दावाद!!!
@JhilluramBhushal
@JhilluramBhushal 2 сағат бұрын
नेकपा माओवादी केन्द्र जिन्दावाद
@ShivaSunar-o4f
@ShivaSunar-o4f 2 сағат бұрын
प्रचण्ड जिन्दावाद
@YogendraBajgaiN
@YogendraBajgaiN 2 сағат бұрын
जय प्रचण्ड रबि बालेन कुलमान जिन्दाबाद❤❤मोरङगबाट❤❤
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe 7 сағат бұрын
जय होस माओवादी अध्यक्ष प्रचण्ड सर नमन जनता साथ मा हुनहुन्छ रबि लामिछाने निकाल्नु पर्छ 🙏✊🔔🔔🔔👍👍
@Shresthapyari123
@Shresthapyari123 2 сағат бұрын
सबै को फाइल अब बालेन शाह लाई देखाउन र बुझाउनु भयो भने हाम्रो नेपाल हाम्रो देश हामिले सोछे भन्दा धेरै राम्रो हुनेछ्👌👍️
@USAjaynepal
@USAjaynepal 7 сағат бұрын
👨 राष्ट्र भक्त लोकप्रीय सक्षम नैतिकवान घुस कमिसन नखाने सारै राम्रो काम गर्ने भिजन भएका साधारण जीवनशैली भएका मेयर बालेन शाह ज्यु जिन्दावाद। हजूरको जय होस। श्री पशुपतिनाथ भगवानले हजूको कल्याण गर्नुहुनेछ।🇳🇵
@SureshTamang-od4hv
@SureshTamang-od4hv 8 сағат бұрын
अाेली र शेरबहादुर पागल सरकार भन्दा धेरै प्रचण्ड राम्रो
@TekbahadurOli-ip9lr
@TekbahadurOli-ip9lr 7 сағат бұрын
यी लछारिस ३ पटक सत्तासिन भयकै हो।
@laxmansharma323
@laxmansharma323 7 сағат бұрын
तीस वर्ष केही गर्ने नीयत भयेन गर्न सकेनौ भ्रष्टाचार मा लिप्त भयौ,अब जनता झुक्याउने र सत्ता मा जाने भ्रष्टाचार गर्ने गरेऊ परावर्तन सब देखियो ठग तंत्र ले देशै ठग्यो
@alinabhandari1307
@alinabhandari1307 3 сағат бұрын
जय रबि जय घन्टी जय नेपाल अब देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली एक जुट हुनुपर्छ हजुर सहि हो हजुर जय नेपाल माओवादी
@ChandraNeupane-c4p
@ChandraNeupane-c4p 7 сағат бұрын
यदि प्रचन्डले चुनावी साठ्गाठ नगरेको भए यो अवस्था आउने थिएन ।
@rajanshrestha
@rajanshrestha 6 сағат бұрын
देश बिगार्ने पुरानो पार्टी नयाँ पार्टीको झोलेहरु हुन
@MegThapa-c4i
@MegThapa-c4i 7 сағат бұрын
Right very good 👍
@surendraThatal
@surendraThatal 2 сағат бұрын
केपि। सेर लाई हटाउनु पर्छ
@NareshNrn
@NareshNrn 3 сағат бұрын
माओवादीको चलाखि हो यो निऊ मात्र रबिको हो देशको बिकास हुन देउबा प्रचण्ड केपीको अन्त्य हुन जरुर छ
@arjunhamal4811
@arjunhamal4811 3 сағат бұрын
एमाले काङ्ग्रेस लखेटौ देशलाई भ्रष्टाचार मुक्त बनाउ
@edge-ji6ce
@edge-ji6ce 3 сағат бұрын
नेकपा माओवादी जिन्दावाद ❤
@SaritaDhakal-z8y
@SaritaDhakal-z8y 2 сағат бұрын
ने क प माओबादी जिन्दावाद
@HomKhsi
@HomKhsi 3 сағат бұрын
नेपाली जनताको र देशको इज्जत डुबाउने गरेर भुटानी शरणार् मानव तस्करी गर्ने छुटेका व्यक्तिहरूलाई कानूनी कारवाही गरेर देश र जनताको इज्जत जोगाउनु पर्‍यो। अब हामी सबै नेपालीले
@KiranJungGurungstealth
@KiranJungGurungstealth 6 сағат бұрын
हाम्रो नेपाली जानता सही हो कि ग़लत छूटटाउना गारो बनायो…केपी सेरे र प्रचण्डे को बिस्वास नगराओ…मात्रा बालेन जज़िन्दाबाद🙏🏿🙏🏿🙏🏿
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 7 сағат бұрын
Prachanda Rabi Balan jee Great Of Nepal🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@KhemrajKarki-w4z
@KhemrajKarki-w4z 8 сағат бұрын
अबश्य भ्रस्ट जति काेहिपनि सुरक्षामा अब छैनन
@narayennarayen5413
@narayennarayen5413 7 сағат бұрын
Chuwak madam nacherake rixen❤❤
@alinabhandari1307
@alinabhandari1307 3 сағат бұрын
जय रबि जय प्रचन्ड जय नेपाल
@krishnaghimire6448
@krishnaghimire6448 7 сағат бұрын
देश को झन्डा न बोकेर पार्टी को झन्डा बोक्ने झोले हरु
@BirTamang-j1y
@BirTamang-j1y 3 сағат бұрын
माओवादी केन्द्र जिन्दाबाद
@gautamnishan2829
@gautamnishan2829 2 сағат бұрын
कंग्रेस ,एमाले र माओवादी यी पुराना दलहरुकाे सरकार हेरियाे अबकाे बिकल्प देशलाई निकास दिने सनातन हिन्दुराज्य सहितकाे राजसंस्था अन्तर्गत परिमार्जित बालेन ,रबि ,हर्क र गाेपिकाे नेतृत्वकाे आवश्यकता छ अब
@mirakarkimira6735
@mirakarkimira6735 8 сағат бұрын
घेर्नु पर्छ हाम्रो पनि साथ छ फुल सपोट छ सत्य को लागि लड्नु पर्छ
@gurungurkin9755
@gurungurkin9755 3 сағат бұрын
Parchanda sarkar jinda bath ❤
@shristisirjal5148
@shristisirjal5148 6 сағат бұрын
आज मात्रै होला भोलि देखी रास्वपा मात्रै होला निरन्तर भएपो ओलि लाई धक्का हुन्छ
@PadamnathAgusti
@PadamnathAgusti 7 сағат бұрын
अहिलेको लडाइ मात्र सहकारी का पिडितला सहयोग गर्नुहोला जति सहकारीको पैसा हिनामिना गर्नी भ्रष्टाचारी एक एक लाई नछोडी कर्बाइ गर्नुहोला
@ryutyu2156
@ryutyu2156 3 сағат бұрын
जय प्रचण्ड जय रबि
@RAMESHDHAMI-ku5bo
@RAMESHDHAMI-ku5bo 3 сағат бұрын
प्ररचण्डजीदावाद
@omsharma818
@omsharma818 6 сағат бұрын
जय रबि जय प्रचन्ड्।रबि लाइ तत्काल छोड भस्ट्र सरकार्।
@amarbc9182
@amarbc9182 4 сағат бұрын
केपि ओलि काे अहङ्कार ताेड्नै पर्छ।
@ramitamalla854
@ramitamalla854 3 сағат бұрын
जति झकारे पनि प्रचण्ड लाई प्रधानमन्त्री दिनु पर्छ तेहि के पि तेहि शेरे सङ्ग अङ्कमाल गरिहाल्छन।यो आन्दोलन सु शासन को लागि हैन सरकार ढाल्ने र 2 मध्य एउटा सङ्ग सहकार्य गर्ने र आफु प्रधानमन्त्री हुने खेल हो।
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 4 сағат бұрын
Prachande lai balen sanga jodnu pardaina prachnde pani uhi dyang ko mula ho .. Satta ma basna napayera matrai ravi ko aad lage ka hun ,.satta ma pugosh ta...ush le pani tehi rang dekhau cha...ali kati ravi ko support garyo bhanera prachande ko gungaan gaunu pardaina veda haru ho .. Bharam ma napara...
@yubakc3529
@yubakc3529 6 сағат бұрын
Salute Jnta jnardhan.
@ChatureTamang-i1c
@ChatureTamang-i1c 5 сағат бұрын
जे भने प्रचन्ड बास्तबमा गणतन्त्र काे पिता नै हुन, अहिलेकाे अबस्था मा उहाँ जतिकाे नेता नेपाल मा छैन हुनत म माहाेबदिकाे कार्यकता मतदाता हाेइन तेहि पनि अरू भन्दा प्रचन्ड महान नै लाग्छ , उहाँ देशले पछिसम्म सम्झिने यउटा जिउदाे ईतिहास हाे।
@Musiclovers-gt
@Musiclovers-gt 2 сағат бұрын
गलत राम्रो काम कम र नराम्रो धेरै अनि देशकाे याे दुरदशा बनाकाे कारणले ईतिहास त लेखिएला तर कालाे र हत्याराकाे रुपमा ईतिहास लेखिन्छ ।
@afnaikathayoutubechannel2555
@afnaikathayoutubechannel2555 6 сағат бұрын
Jaya rabi prachanda
@LalSingh-i7e
@LalSingh-i7e 3 сағат бұрын
प्रतिपक्षी दलहरु एकजुटभै भोलिदेखिनै सरकार बिरोधी अभियान देशैभरिका नागरिकहरुलाई साथमा लियी सफल पार्न सक्नु पर्छ ।
@damodarkhanal935
@damodarkhanal935 6 сағат бұрын
बलेन शाह र हर्क साम्पाङ गोपी हमाल पनि आन्दोलन आउनु पर्छ।
@RameshXettri-ev2xe
@RameshXettri-ev2xe 5 сағат бұрын
८४ मा माओवादी देशकै ठुलो दल हुनुपर्छ।
@ambikrasaili6010
@ambikrasaili6010 4 сағат бұрын
देशको लागि आन्दोलन गरेको हो भने। पार्टिको झन्डा होईन। राष्ट्रिय झन्डा मात्रै बोकेर आन्दोलन गर। के प्रचण्डेले चाहिँ भ्रष्टाचार गरेकै छैन त। सिगापुर बनाउछु भनेको मान्छेले अहिलेसम्म के खुल्क्यायो त।
@BhimbhadurKhatri-d8t
@BhimbhadurKhatri-d8t 5 сағат бұрын
छोरी बुहारी जुवाइ भाइलाइ मन्त्री बनाइ बाकी नेता सुन तस्कर गर्ने आन्दोलन ।
@BalkrishnaKharel-v7u
@BalkrishnaKharel-v7u 4 сағат бұрын
Rasapa ❤❤jindabad prachanda sahi raxan❤❤
@GopalGartaula-re6be
@GopalGartaula-re6be 5 сағат бұрын
Prachanda and Ravi can be a good friend.They together can make this country great.
@DanThakuri-b7h
@DanThakuri-b7h 3 сағат бұрын
Pahila hunalai thulo kura huina shi netruta garnu pareyo desh ko jasle garxa Salam xa teyo paty lai
@bimumgrx2243
@bimumgrx2243 4 сағат бұрын
Desh ko janta haru nai Parchanda, KP oli , Shar Bahadur, Rabi ko jholey haru . Vote for Balen Shah.
@IshworKarki-k5x
@IshworKarki-k5x 7 сағат бұрын
यो समय पार्टीको झन्डा बोकेर रोड तताऊने बेला होईन ।यो समय सम्पूर्ण देशप्रेमी जनता मीलेर देशको झन्डा बोकेर सडक तताऊने बेला हो यो।
@ThapaTb
@ThapaTb 7 сағат бұрын
आज पुलिस कता गय के पि का छाउरा हरु याे बेबशथा बदलनै परछ जय राशटबाद
@Santa968
@Santa968 5 сағат бұрын
अब अन्ति भोट प्रचण्ड रबी
@sajanff5614
@sajanff5614 4 сағат бұрын
सुभकामना छ
@Child-YANA
@Child-YANA 6 сағат бұрын
Yb say like , आज आन्दोलन गर्नु नै हाम्रो सान भो हाम्रो !😢😢
@KamalBashyal-ii8jx
@KamalBashyal-ii8jx 4 сағат бұрын
Good im vharey happy yo perchad ko ramro ka
@LokpoudelLokpoudel
@LokpoudelLokpoudel 3 сағат бұрын
Jay rabi sir🙏 Jay nepal🇳🇵
@SarojBaruwal16
@SarojBaruwal16 3 сағат бұрын
जय प्रचण्ड जयरबि
@greentea1431
@greentea1431 5 сағат бұрын
कालिकोटे ममता कडा ❤ माओवादी जिन्दावाद !
@renupokharel5775
@renupokharel5775 4 сағат бұрын
फेरि माओबादिको गुणगान हुन थालो प्रचन्डेको पनि कार्यकाल देखेको भोगेक हैन र
@PMS4455
@PMS4455 4 сағат бұрын
भ्रष्टाचार बिरूध्द सडकमा आन्दोलन हैन भ्रष्टाचारी लाई कानुन अनुसार कारवाही गरेर देखाए पुग्छ । यो सब आन्दोलन गर्ने भ्रम छर्ने सत्तामा पुग्ने आफ्नालाई सुनपानी छर्ने । पालै पालो पोला पोल गर्ने । यो त लत भै सक्यो
@DipakKoirala-tk6vl
@DipakKoirala-tk6vl 7 сағат бұрын
परचनडले रबिलायि साथ दिय भने बालेन ज्ञानेन्द्र काेहि चायिदेयिन जय रबि
@chamak6535
@chamak6535 5 сағат бұрын
Jagau jagaou Jay desh🔔🔔🔔🔔🔔🔔🇳🇵
@Pawanpahari122
@Pawanpahari122 7 сағат бұрын
अादरणिया कम्रेडज्यु हरुमा नमस्ते नेकपा माअोवादिका केन्द्रीय सदस्यज्यु हरु सबै जना एकपटक छिमेकि राष्ट्र चिन जानुहोस र चिनका नेता संग देश विकास कसरी गर्निहो ? भनेरा तेहाको सत्यतथ्य बुझेरा पढेरा अवलोकन गरेरा असलि कम्युनिस्ट भनेको केरहेछ कम्युनिस्ट कस्ताहुदा रहेछन कम्युनिस्ट शिक्षा कस्तो हुदोरहेछ? कण्ठगरेरा अाउनुहोस्न तबबल्ल हुन्छ अन्यथा नलिनु होला भाषणत अब जुन पार्टीका लेपनि गर्छन भाषण ठूलो कुरा हैना विकास गर्न पर्यो अाफ्नो देशको युवाको सारा जिन्दगि विदेशि भुमिमा जानेभयो परिवार संग बस्नपायका छ‌ैनान । बुढा विदेशमा दुख गर्नि कोहिकोहि बुढि हरु परपरुष संग हिड्ने घर अाउदा बुढि पनि छैना पैसा पनि छैना कुरा बुझौ ।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 7 сағат бұрын
प्रचण्ड काे आन्दोलन ले होइन देश काे लागि स्वतन्त्र र राष्टिय स्वतन्त्र पार्टी काे उपस्थिति लाई। जनआन्दोलन काे झल्को मेटाउन माओवादी ले पनि 4/6जना कार्यकर्ता र नेता रोडमा उतारेको हो
@nawarajdangol8427
@nawarajdangol8427 6 сағат бұрын
Let’s we all support
@prabhubasnet4415
@prabhubasnet4415 6 сағат бұрын
जय युवा
@PurnaBahadurRanaMagar
@PurnaBahadurRanaMagar 6 сағат бұрын
Aba balla pramanithudachha.bichaar,nitira,bebahar.dhannebad,Salam.
@rameshkumarchhetri863
@rameshkumarchhetri863 7 сағат бұрын
हिजो सता मा हुदा, कांग्रेस का भ्रष्टाचार, भाउजु जस्ता लाई किन लुकाएको प्रचण्ड कमरेड, लाज लाग्दैन , सता बाट हटिसकेको मा यत्रो जुलुस
@randhojlimbu702
@randhojlimbu702 4 сағат бұрын
चुप दलाली
@KamalShah-g1n
@KamalShah-g1n 8 сағат бұрын
Hamro desh nepal banla jasto lagdaina jaya balen jaya rabi jaya gopi jaya harka jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BhaktiramSapkota-u2q
@BhaktiramSapkota-u2q 5 сағат бұрын
Good right ✅️
@GaneshPaudel-x8q
@GaneshPaudel-x8q 4 сағат бұрын
Jay ho pkd
@DigPortel
@DigPortel 7 сағат бұрын
सत्ता रू ट दल बाहेक सबै मिलेर आन्दोलन गर्नु होला ।
@KBLama-gt7wq
@KBLama-gt7wq 6 сағат бұрын
किन देशमा शान्ती भयो भने अनिस्ट हुन्छ ? झगडियालाई झगडा नगरे खाको पच्दैन ???
@rameshkumarchhetri863
@rameshkumarchhetri863 7 сағат бұрын
नेपाली कांग्रेस, नेकपा एमाले, मावोवादी शक्ती मुर्दाबाद अब राजा बादी को पालो
@gloryjoshi2214
@gloryjoshi2214 5 сағат бұрын
Right 👍👍👍👍👍
@ganeshthapa315
@ganeshthapa315 3 сағат бұрын
२ पटक सम्म ससद विघटन गर्ने के पि ओलि लाई समर्थन गर्ने गद्दार चाहिँ काङ्ग्रेस पार्टी हो । नालाएक सरकार
@debakeechand849
@debakeechand849 7 сағат бұрын
आन्दोलन गर्ने भए देशलाई अगाडि बढाउने भए कम्युनिष्ट आन्दोलनको हिरो बन्ने भए प्रचण्डले किन पहिला आत्मसमर्पण गर्न गाको किन माओवादीका तमाम निष्ठावान कमरेडहरुलाई बाटैमा अलपत्र पारेको
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 11 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
小丑揭穿坏人的阴谋 #小丑 #天使 #shorts
00:35
好人小丑
Рет қаралды 6 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 11 МЛН