कला घरलाई मेरो सलाम छ तर कलाकार ले यो माओबादी को सपोट गरेको उचित लागेन ।। कलाकार भनेको देशको गहना हो सबै लाई खबर दारि गर्नु पर्छ ।।
@sherroka65682 жыл бұрын
कलाघर जोगाउनु पर्छ अन्य कार्यक्रम नछुटाई हेर्थे तर यो कार्यक्रम मा सपोट गर्दा यहाँ पनि किनिए झै लाग्यो
@malla38742 жыл бұрын
कला हुनु राम्रो हो तर कसैको सपोर्ट गरेर नदेखाउनु होला कला धराप मा पर्ला?
@IshwarThapa2 жыл бұрын
बिरोध समर्थन दुइटा नै छ
@GipsonMagar6972 жыл бұрын
दनक त राम्रै दियो बैनीहरुले तर १कानले सुन्यों अर्को कानले उडायो अहिलेका नेताहरु, बरु भोट बहिष्कार गरौँ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmanhomagai14672 жыл бұрын
देशद्रोहीहरु एकै ठाऊॅमा भेला भएरअब पनि भ्रष्टचारीको र हत्यराको गुण गाउनु भनेको फेरी पनि भ्रष्टचारी र हत्यरा हामि नै हौ भन्नु हो र गाउमा गएर अैले पनि कस्ता मान्छे थिय लुटपाट गर्नी भनो भने मंगलयन जस्ता थिय भनेर अजै पनि भन्छन!
@SunilKumar-l4p3v5 ай бұрын
Bahut bahut dhanyvad sar bahut bahut dhanyvad
@tembatamang72914 күн бұрын
पृचन्ड सरकार जिन्दावाद लाल सलाम कम्रेड 🙏👍🙏👍
@nareshshah61812 жыл бұрын
जति भुकन पनि लुटेरा हौ जनताले चिशी सकेका छन झुक्याउन नखोज
@upendrabhattarai60582 жыл бұрын
सुरुमा साच्चै राम्रो लाग्यो ।पछी लास्टै खतम लाग्यो ।फेरी उस्तै पुरानो भनाइ दोहोरी यो ।छक्याउने लुट्ने भुटने खाने सोच ।
@dsgamer60492 жыл бұрын
Bilkul
@khadkalalsenchury9012 жыл бұрын
यो देशमा अब राजाको खाचो छ जय हो
@yeshgaming8732 жыл бұрын
Maf garnuhola, maunbadile gantantra hoin sampradai tantra lyayo,sabaitir asanti ra kaĺah janmayo,deska sarkari kal-karkhana bechera sabah yubaharulai bidesin badhya banayo ,Desma aarajakta badhayo,tanasahi badhayo,anusasan behin,banayo,sabai nepaliharuko taukoma baidesik rin parbekti 56000 bokaera,moj-masti garyo aba,bhannus yi maubadiharulai jitaune ki pattasaf garne?jantako marji.
@tenzingurung36532 жыл бұрын
Yo desh lai Gyanendra Sarkar pachi Paras sarkar ko kancho cha.
@ParkashNepali-n2i10 ай бұрын
इतिहास साक्षी छ माओवादी ले युग परिवर्तन गरेर यहाँ सम्म पुगेका छौ सलाम छ
@LokRijal5 ай бұрын
नाट्किय पात्र र साच्चै देश मा विकास शिक्षा स्वतन्त्रता हेपाइ चेपाइ छुवाछूत विवेद लागि लड्ने योद्धा सहिद अझै पनि आसा बोकेर हिड्ने हरु प्रती मेरो पनि सलाम छ तर जुन आसा भरोसा देखायर देश यो हालत मा पुर्याउने गणतन्त्र मतियारी र यहि हालत मा पनि गर्भ गर्ने झोले गु खाओ अब देश टाट पल्टिँदा सम्म गुन गान गार बस्ने जति
@homnathlamichhane739 Жыл бұрын
धर्म सस्कार र सस्कृती मास्नु हुदैन अपराध लाग्छ।NOMCC.mcc अनुमोदन फिर्ता गर।
@thapamagerchampssing19402 жыл бұрын
अब चाेर नेताहरू लाई बाइपास गर्नु पर्छ हाम्रो लाई भन्दा राम्रो लाई साथ दिउ ।र देशको बिकास गराै ।
@ombikram2313 Жыл бұрын
याे माउबादिकाे सपाेट गर्ने यी झाेलिनिहरु खाडि गएर एकपटक हेर्त अनि थाहा हुन्छ जैरिनि
@surajdhakal90572 жыл бұрын
घरमा अागाे लगाएर खरानिकाेखलिमा नाच्ने अातंककारिहरुलाई अाफ्नाे देश र जनता काे बारेमा के थाहा।
@gurungtham36962 жыл бұрын
अझै माओ बादी ले फसाउने नाटक , अझै नचेती फसिने हो भने भिरमा जाने गाई लाई रामराम भन्न सकिन्छ काद थाप्न सकिन्न भन्ने यस्तै लाई हो
@sunilniraula91402 жыл бұрын
Honi yo natakai ho ani yesta 2 DUI paise kalakar haru k boleko hola
@pikupiku91562 жыл бұрын
Maubadihi le pap sochanile tw xitoii marusu sala yamalle
@nischalchhetry3890 Жыл бұрын
माओबादी ले जो आफ्नो लडाकु लाई सिखाय राम्रो कुरा तर आफुले गरेन्न भशटचार तिर लागे नाम मात्र गडत्न्त्र बिकास भयन
@माङसेबुङआवाज-ठ8थ5 ай бұрын
कलाकार घरका समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना साच्चिकै गजबको अभिनय रहेकोे छ ।
@nepalivlogs12422 жыл бұрын
कडा कडा हाम्रो सिन्धुलिहरूको चेलि
@harisinghthakulla25422 жыл бұрын
भालु हुन
@jeevansingh20362 жыл бұрын
गणतन्त्र त ल्याउनु भयो तर उपलब्धि के हाँसील भयो 🤣माओबादी लुटेरा
@limbukalpana69702 жыл бұрын
माउबादिले🤔🤔अलिअलि भानि दिऐ छ केहोनानि हरुलाई बधाई छ
@narayanshrastha3312 жыл бұрын
उपलब्धि के भयो के पायो भन्ने कुरा काङ्ग्रेस एमाले शीत तुलना गर्नुस आफै थाहा पाउनु हुन्छ एमाले काङ्ग्रेस त देशको सबै भन्दा पुरानो पार्टी होनि तिनीहरुले केदिए पहिला त्यो कुरा गर्नुस
@lesnar32592 жыл бұрын
त आतंककारी तानाशाह लुटेरा हत्यारा चोर गजडी मुर्ती चोर को सन्ता ले यसरी घुकेर बोल्न पाको।छस आतंककारी
@gopalpun90012 жыл бұрын
हो यो आतंककारी प्रचण्ड को पार्टी लाई जसरी पनि पत्तासाफ गर्नु पर्छ ।
@BijayLalchaudhary-ve1fr5 ай бұрын
यस्तो कथा कैयौँ लेखे तर सपाउने मौका मिलेन आज धेरै खुसी लाग्यो यो नाटक देखेर। यो विजय चौधरीको मनको भाव हो सर्वमैत्री मङ्गलम अब हामी पार्टिन साटी एक भएर अधिकारको लागि लड्नुपर्छ।
@DilliramLamsal-qp8wi3 ай бұрын
एकदम सही कुरा आयो कमरेड लालसलाम।
@sabinshrestha56852 жыл бұрын
नाटक जस्तो जिन्दगी हुदैन तिमिहरु 5 मिनेट खुट्टा खुम्च्याउदै मै घाइते को पीडा कस्तो हुन्छ रियल घाइते हरु सग बुज माउबदी को काम छैन चोर हो
@sameer61822 жыл бұрын
Laaj mannu
@nishunisha56302 жыл бұрын
Kasto lekhnu vayko maubadi le dheroi ramro kam pani gareko xa
@rambahadursunwar9952 жыл бұрын
सहि हाे माओबादिलाई पतासप गरनु परछा
@prkashjagri14442 жыл бұрын
प्रकाश सपुतको गित लाई झुटो देखाउनको लागि हो क्यारे तर कुन कुरा झुटो कुन सत्य हो भन्ने कुरा जनताले बुझिसकेका छन्
@BijayLalchaudhary-ve1fr5 ай бұрын
मैत्री धन्यवाद नाटककार बहिनीहरूलाई स्याली सालको आन्दोलनदेखि तन मन धनले कार्यकर्ताहरुलाई सेवा गर्दै अगाडि बढे। र देशलाई यहाँसम्म ल्याए। तर ती दुध को धुवा ठूला दुई पार्टीले हाम्रो सपना छ का चुर गरिदिए। तर अहिलेसम्म हाम्रो सपना र शक्ति मरेको छैन। जुन कामको सूर्यात बारा जिल्लाबाट एक जुट रोफाइ खेती भइसकेको छ त्यसरी नै हामी एक जुट भएर अगाडि बढ्यो भने धेरै ठूला पार्टीहरूको साथीमा हलो जोत्न सक्छौँ। सर्वमात्री मङ्गलम
@debdevihelpinghandsfoundat82102 жыл бұрын
प्रचण्डे ले सोझा साझा गुरुङ ❤️ मगर हरु लाई प्रयोग गरेर आफूले आधा नेपाल खायो। फेरि पनि नेपाली भेडा को भेडा ही छ।
@तेजवहादुरथापाथापा2 жыл бұрын
जनताले माओबादी लाई केहि न केही गर्ला भनेर देशै जिम्मा लगायकै हुन खै झन देशत कुन हालतमा पुग्यो भाषण नाटक र अरूको चोरेको कला अर्का ले बनाएको सिदान्त अरूको बुद्धी ले देश नबन्ने रहेछ।
@khimbahadurbudhachetri Жыл бұрын
सहि कुरो गणतन्त्र आगो लागोस
@BMMagar-vp4pp2 жыл бұрын
अब को चुनाव मा माओवादी पर्टी उल्टो बात गन्दा एक नम्बर मा आउँछ
@sanchitamagar28032 жыл бұрын
सम्पुर्णमा नमस्कार म सन्चिता थापा मगर हाम्रो प्र्सतुती कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु है 🙏🙏🇳🇵
@dhanurajsudimofficial47672 жыл бұрын
Bahini yo kalaghar nepal ko swatantra sastha hoki khaubadiko sastha ho bujnai gaharo kunai pani karyakram party parti samrthan janauna alik suhanayna
@nabinghartimagar46952 жыл бұрын
जेहोस् ठिकै छ प्रस्तूत,
@asimsherpa8862 жыл бұрын
Samman xa sallut xa
@bikashkumarsindhulinepal58542 жыл бұрын
Jun kala ghar le payako satha ani sapord ani maya sabai le tarif gariraheko bela ma aba kata kata hajur haru pani rajnitik ko ghumto po odnna lageko jasto mahasus gare hai khayar kalakar le sirif kala dhekhaune ho tara hajur haru ko pura tem sachet vane jarur rahanu ho ani jun kura maubadi le gareka thiya tesma 10 parshent ta kehi pura vayo hola tara 90 parshent chahi pura garnna sakeynan aaja janaeudda gareko lagvag 18 barsa vaisako khoita pura vako yo ta dherai pahila ko kura vo aaja des nai bechisakey Eniharu le pahilo 1 number ma kangres 2 number ma maubadi 3 number ma yemale e 3 partty autai hun autai hun vanna ko matlab jasari mcc pass gareni yo mcc jaba samma kharej hudainna teti bela samma e nepal ko neta vanna mildaina jay des jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@manishlimbu33442 жыл бұрын
Good Gantantr Nepal jindabad
@RituBasnet-k8g11 ай бұрын
धेरै राम्रो लाग्यो मलाई साथी ❤❤
@anapyakurel49892 жыл бұрын
बहिनी हरुको प्रस्तुति वास्तविक यथार्थ र सत्यतामा आधारित अति राम्रो छ माओवादी पार्टी नेतृत्व खराव कार्य कर्तामा घमण्ड र अहंमता बढी भयो ।
@sandeepshrestha59382 жыл бұрын
यस्तो प्रतिभाले प्रचण्ड खुशी भयो होला हामी जन्ता खुशी छैन्म्😏😏😏😏😏😏
मपनी यौटा पुर्ब लडाकु हो साचिनै आज यो भिडियो हेरेर मेरो मन थाम्नै सकेकी छैन सलाम छ आज हैन बर्सौ देखि अन्यका बिरुद्ध लड्न सिपालु माहान कम्रेडहरु ✊✊✊
@madanshrestha81563 ай бұрын
भयो भयो गफै मात्र हो सबै पार्टीे लाई हेरियो देश र जनतालाई कंगाल बनाउने हुन
@yadanshermalimbuofficialyo3989 Жыл бұрын
बैनीहरुको आदर्शले आफुले गोलि छर्ला बोकेर नेतृत्वलाई राजा बनाए कुरो तेति 😊
@kumarstha2 жыл бұрын
यो मावबादिलाइ चोर बादी भन्दा केही फरक पर्दैन थु , थु, थु, लुटेरा हरुको जिन्दगि😡😡😡😡😡
@shamerlimbu25892 жыл бұрын
देशद्रोहीहरु एकै ठाउँमा भेला भएछन् बम विष्फोट गराऊन पर्यो त्यहाँ
@btnnepal55512 жыл бұрын
waw...कम्युनिस्टहरुलाइ मान्नै पर्छ, जनताको मन नाटक होस वा गीत सङीत,को माध्यमबाट जित्ने प्रयास गर्ने कला वा बिबेककालागी । तर दुख लाग्छ, 30/30 बर्ष बिति सक्ता पनि जनता को हालत झन झन ओरालो लगेको भोगी र देखिरहनु पर्दा ! कस्लाइ क भनौ खोइ !
@sabinajee24272 жыл бұрын
सहि उतर दिनु भयो बहिनि
@upendrabhattarai60582 жыл бұрын
सुरु मा प्रचण्ड भयेको ठाँउमा नै भने काे कुरा येक दम सही हो।पछी अली नक्कली माओ बादी बनेर आएका नाटक नौटंकी हुन गयो ।
@rambk36522 жыл бұрын
ल मैले चाहिँ केही बाेलिन र खासै बाेल्न मनपनि लागेन। अब तपाईंहरुकाे यस्तै प्रस्तुति अन्य दल काङ्ग्रेस , एमाले, र राप्रपा मा पनि देखियाे भने बल्ल अनि तारिफ गर्नेछु। किनकि सिन्धुलिकलाघर सम्पूर्ण देशबासि नेपालिहरुकाे हाे। याे कलाघरमा कार्यरत कलाकारहरु कुनै पार्टीका हैनन देशका गहना हुन भन्ने बुझ्न र सुन्न पाईयाेस अनि मात्र कलाघरकाे सान, मान, र ईज्जत् बढ्दै जानेछ र दिगो हुनेछ। यदि राजनीतिकरण भयाे भने ब्यर्थ हुनेछ। हाम्रो देशकाे सबैभन्दा ठुलाे समस्या नै राजनीति हाे। मलाई लाग्छ अाजकाे याे भिडियोले कलाघरकाे दर्शक श्राेताहरु बढ्नुकाे सट्टा घट्नेछ। तर त्यस्तो नहाेस है।
@ekkabdrranamagar48782 жыл бұрын
राम bk sir you are 100%right
@dineshtamang41802 жыл бұрын
fully agree in this point
@rambk36522 жыл бұрын
thanks all of you
@krishnaghimire102 жыл бұрын
100% sahi kura garnu vayo totally agree in your every point 🙏
@kalibahadur82332 жыл бұрын
सबै राम छ तर हालसालै आएकाे प्रकास सपुतकाे " पिर " गितमा समेटेकाे केही कुरा यस्मा समावेस गरेकाे भए राम्रो हुने थियाे माओबादि पार्टी राम्रो हाे कि गलत भनेर
@santoshgurung57852 жыл бұрын
प्रकाश सपूत ले तहल्का मच्चाइदियो तेसैले यो नाटक को जरुरी परेछ
@तुल्सिहँबिक2 жыл бұрын
माओवादी ले योदास्ताको जंजिर तोडेको छ✊✊✊
@mansing5278 Жыл бұрын
🥰🥰🥰🥰🥰 गवाण र गधा हरूको को दिमागमा त ञझै पनि । प्रचन्ड ञझै पनि भगवान् नै हो नि ।
@KumarSingh-ot8mk2 жыл бұрын
सही हो जनता लाई मारेर 17000 हजार मारेर सोच बदीलीयन सामती बादी असली चेहरा जनता ले बुझेका छौ देश बेचेर माउबादी हुदैन देश बनायर बीकास हुनुपर्छ राष्ट्रको दाईतो सबैको करतबे हो देखायर हुदैन कांग्रेस को टांगमुनी लमपसार भयर पाटी बचाउने नीकमे हरुको गतीबीधी हेर जनता
@parbatiSunuwar-b7g2 жыл бұрын
एमाले र काङ्ग्रेस को पुच्छर बनेर बैचारिक संघर्ष रसातलमा पुग्दैछ । सच्चा क्रान्तिकारी ले ईतिहास को कहिल्यै ब्याज को खोजी गर्दैन निरन्तर प्रगति मा बढी रहेको हुन्छ ।
@ramchandrapokharel18762 жыл бұрын
गणतन्त्र ले शासक फेरियाे तर राज्य ब्यबस्थापन फेरिएन.... बरु दश बर्से जनयुद्ध र १९ दिने जनअान्दाेलन पछि शासकले याे देश झन भडखालाेमा हाल्न खाेजिराखेका छन, गणतन्त्रिय ब्यबस्था अाएदेखि देशकाे राष्ट्रियता , भैगाेलिक अखण्डतामा निरन्तर प्रहार भैरहेकाे छ। गणतन्त्र अाएकाे अाज २ दशक भैसक्याे कति उद्योग कलकारखाना बने ? कतिलाई राेजगारि दिए? अाज ८० लाख युवाहरु बेदेशि भुमिमा जानुपरेको छ। विभिन्न पार्टीले ५/५ बर्षमा पालैपालो जनता झुक्काउदै चुनाब जित्दै जनता ढग्दै खाइराखेका छन। बिदेशि हस्ताक्षप बढिरहेकाे छ, देश दिनप्रतिदिन परजिवि बनिरहेकाे छ, अाखिर नाममात्रको गणतन्त्रले याे देशलाई के दियाे र गणतन्त्र ल्याए भनेर गर्व गर्नु?? बरु हिजाेकाे दिनमा अामुल परिवर्तन गर्छु भनेर हिडेकाहरु नै अाज सामान्ति कित्तामा उभिन पुगे... हजारौं हजार जनताकाे बलिदनलाइ तिलान्जलि दिएर ब्यक्तिगत र पारिवारिक स्वार्थ पुर्ति गर्न लागे.... अाजकाे युगमा पनि गरिबी र उत्पिडित ब्याध्यतामा परेका जनतालाई (इमाेस्नल ब्ल्याकमेल ) गरेर जनतालाई भेडा बनाउने सपना नदखेहुन्छ, अाज जनता धेरै सचेत भैसकेका छन। ।।
@Balaramkalathoki1232 ай бұрын
हो गणतन्त्र त नेता लाइ आयो जनता र देश लाइ आउदै आयन ।।
@bhaktirajthapaliya25752 жыл бұрын
वा पुर्ब लडाइँ गर्ने माओवाद कुरात गरेउ काम पनि गर्छौके त।अति राम्रो छ।
@gopalkatwal53712 жыл бұрын
कामगरी खाननस्केपाछी बाटोमा मगीहीन्ने तालीम लीएको हो नेपाल मा पाटी कुनैहोइन नेपाली लाई र नेपाल लुट्न बीदेसीले बनाइ दीएको झुन्ड हो
@lalsingpariyar30492 жыл бұрын
भनेर मात्र के गर्छे नानीहरु म पनि तेहि भनेर लागे थियँ तर नेत्तुतो पँङ्ति भनिने प्रचड नै गद्दार भएर दुई जिब्रे र राज सँस्था सँग घुडा टेक्न पुगे
@dipenthakuri76102 жыл бұрын
विषयबस्तु राम्रो छ माओवादी का नेताहरूले नबुझेका पनि होइनन् तर रास्ट्रघाती mcc pass हुनुमा माओवादी का वरिष्ठ भनिएका नेताहरुका मिलेमतो किन भयो खाली चुनाव जित्न गरिएका बहानाबाजि मात्र आखिर नाटक ,नाटक नै हो (चेतना भय )जनहित मा जारी संदेश ।
@nischalchhetry3890 Жыл бұрын
गडतन्त्र त ठिक होला लूटतन्त्र बडि भएकोमा खारेज गर्नु आब्सेक्ता छ
@BharatRegmi-cg7xe26 күн бұрын
माओवाद जिन्दाबाद
@tbgurung17872 жыл бұрын
माओवाद निति खराब होईन तेसलाइ अनैतिक ढंग ले संचालन गर्ने शिर्ष नेता हरु खराब भाएक हुन धनसम्पति को लोभी भ्रष्टाचारी छविलाल प्रचंड बाबुराम, नारायण काजी श्रेष्ठ जस्त चोर स्वार्थी संगठन लाइ वोट दिनै हुदैन, सत्ता बिहिन गर्नु नै देश र जनता को भलाई छ!
@rambk37872 жыл бұрын
कति पैसा लि नाटक देखाउनु भयो ।
@nepalibabugovinda14092 жыл бұрын
तर के गर्नु कहिले कता कहिले कता गठबन्धन गर्दै हिँड्छन् सत्ता काे लागि यसपाली कता गर्छन हेरौ
@PadamSoni-m4o4 ай бұрын
जोगरेको थीयो माउबादीले राम्रै गरेको थीयोनी हजूर माऊबादीलाई लाल सलाम्छमेरो तर्फबाट
@mahendrakc4402 жыл бұрын
प्रचण्डलाई आफै माओवादी भन्न हीनताबोध भइरहेको अवस्था छ मानिसहरू अझै भ्रममा रनभूल।
@samadarshi65692 жыл бұрын
VIDIO त्यत्ति राेचक र दमदार बन्न सकेन , तै पनि केही न आई रहेकाे समयमा , माओवादी विरुध्ध चौतर्फी घेराबन्दि भैरहेकाे अवस्थामा याे पनि एक मसला बनेकाे छ , मेहनति कलाकारहरुलाई न्यानाे अभिवादन! ,🙏🌹🇳🇵
@uttamgtamrakar42302 жыл бұрын
नया सामन्त को जन्म दिने थुलो बलिदान दिएका योद्धा हरु लाई बधाई छ!!!!!
@gabbarthakuri96522 жыл бұрын
Oo9
@reshambabu42272 жыл бұрын
La hai party KO bhanda Kala ghar KO संरक्षण जगेर्ना गर्नुहोस
@allworldmusicchannel69932 жыл бұрын
नेपाली माओवादीसँग यति धेरै शक्ति छ, त्यसोभए भारतमा रहेका नेपाली गरिबलाई रोटीका लागि ठुलो तौल उठाउनु पर्ने हो कि मिठो होला ?
@ramhariaryal80112 жыл бұрын
त्यसैले त आज देशको परिस्थिति यस्तो भो नि !
@bhimtamang92052 жыл бұрын
चुनाब आयो अनेक नाटक गर्दैछ
@bhupendeaaryal65462 жыл бұрын
खाहाेबादि
@chautariyabimal0242 жыл бұрын
बकवास नाटक 😡😡 जय राजतन्त्र 👑👑❣️❣️❣️
@prasadpuri10652 жыл бұрын
मलाई याे भिडियाेमा पवित्रा रम्तेलकाे भुमिका कत्ती पनि मन परेन।
@salimwongjeng80982 жыл бұрын
Baru lagaune baini KO prastuti Sarai man xuyo, dhannebaad
@ankitakhanal2042 жыл бұрын
खाओबादि दलाल पार्टी !
@ambirghising90222 жыл бұрын
धेरै धेरै बधाई छ सबै कम्रेड हारुलई
@lokbahadurkhatri91482 жыл бұрын
नेता र नेताकाे अाफनतकाे लागि मातृ हाे गणतन्त्र गरिवकाे लागि हाेयिन मनअाेबादि नेता र उनिहरुकाे अाफनतकाे लागि मातृ हाे
@SachinPatel-jj3wt5 ай бұрын
Very Good DeDe ❤❤❤❤
@keshavgautam1247 Жыл бұрын
गणतन्त्रले ल्याएको सँघियताले अझै बढी रगत बग्न सक्ने छ । यसैले सँघियता खारेज गराैँ ।
@bodhkumarilamichhane481310 ай бұрын
०८४ मा कांग्रेस, एमाले र माओवादी नसिध्याई देश बन्दैन ।
@ganeshkumarsharma5702 жыл бұрын
यसरी जनता झुक्याउन थाले ।हिम्साकाे आपराधिक चरण अगाडि याे हुनु पर्थ्याे ।चितवनबाट गाेर्खा गाेर्खा बाट थाहा हुन्छ गन्तव्य कता हाे ।
@deepabhattarai79611 ай бұрын
Wow supper natak so cute hajur haru 🙏🙏🙏🙏👌💕💞👌
@daijethadahal63782 жыл бұрын
माहो बादी पैला को बिचार धारा को रहेन अहीले सत्ता मा आएर खावो बादी बन्न पुगेको छ त्यस कारण बाहोबादी लाई जिताउनु हुदैन साथि हो
@samjhanagurung67002 жыл бұрын
Sarie ramro kalakar sashiharulai derie derie badhie xa sarie man paro💞💞💞🌹🌹🌹
@dklfilms2 жыл бұрын
हजुर नमस्ते सम्पूर्णमा
@DineshDinesh-ty4pq Жыл бұрын
माओवदी सबैइ भन्दा राम्रो हो
@eagleeyeskyview46152 жыл бұрын
कुनैपनि एक्लो शक्तिमा जनतालाई स्वतन्त्रता हुँदैन ।
@birendrayonjan3288 Жыл бұрын
पहिला पहिला यि नै सडक नाटक देख्दा गौरवले छाती फुल्लिन्थ्यो अहिले मात्र घृणा । यिनै सडक नाटक गर्नेहरूलाई अहिले यो भिडियो हेर्दा लाज लाग्छहोला, पछुतो हुँदा होला । जनतालाई भ्रम छर्ने काम किन गरेछु भनेर ।
@krishnapariyar40062 жыл бұрын
ठिक भन्नू भयाे हाम्रा कम्ररेड बहिनिहरुले
@chitrapun20012 жыл бұрын
यो,नाटक,मन,परेन
@basulendamewahang72892 жыл бұрын
नाटकमा देखाए जस्तो अहिले रियलमा छैन भरचार ,हत्य हिम्स मात्रा बडेकाे छ ।
@devidpun20222 жыл бұрын
#Title साह्रो राम्रो लाग्यो #Killer👍️
@bhimgurung6602 Жыл бұрын
मलाइ स्यालुट गर्न मन लाग्छ्।
@lalqazi65942 жыл бұрын
जे होस, प्रस्तुति जोरदार छ। चेलीहरुलाइ लाल सलाम छ।