प्रचण्डले आफ्नो छोरी लिएर विश्व भ्रमण गर्दा हुने, राजा ज्ञानेन्द्रले आफ्नो नाति देखाउनै नहुने होर ?

  Рет қаралды 27,714

Everest Nepal

Everest Nepal

Күн бұрын

Пікірлер: 23
@homnathlamichhane739
@homnathlamichhane739 9 ай бұрын
ॐ नम: शिबाय।जय शिवशंकर भोलेबाबा।।।
@digitalron1648
@digitalron1648 9 ай бұрын
वहालाई नि कुनै हाईस्कुलको प्रधानअध्यापक सम्म भएनी बनाउन लाग्न पर्यो , शिक्षामा केही सुधार गर्थे कि ???
@GaneshLama-l5l
@GaneshLama-l5l 9 ай бұрын
मा चाहिँ मन्त्री गाडी जालाउने अराजक भिडको पक्षमा होइन कानुन सबै पालन गर्नुपर्छ।
@krishnabhaktanepal261
@krishnabhaktanepal261 9 ай бұрын
यो देशको जतिसुकै राम्रो माटो भएनी राजले १५ बर्ष जतिभो रासायनिक मल सम्म दिनसकेको छैन कसरी के हुन्छ डाक्टर साब एहा केहिहुन्छ भन्नू भ्रम मात्र हो
@khimrajpariyar4912
@khimrajpariyar4912 9 ай бұрын
❤❤❤❤❤❤❤
@shivabelbase4931
@shivabelbase4931 9 ай бұрын
टोपी दिवस मनाउने दिनमा नै धोती मनाउनु पर्ने ,दसैंको दिन कालो टीका लगाएर बिरोध गर्नुपर्ने किन नि? यस्को तात्पर्य के हो बोल्नुपर्यो नि ।
@kamalpatitimsina478
@kamalpatitimsina478 9 ай бұрын
बोलनु पर्यो डा साप नागरीक मार्ने पुलिस अनि परचन्डे ठगबन्धन १० लाख भन्छ । यो निर्मम् हत्या international भए यी हत्यारा जेल मा हुने छन् ।
@khadgajitlama6198
@khadgajitlama6198 9 ай бұрын
डा.साब हार्दिक नमन। नेपालमा दिवस नमाउने दिनै छैन होला।एक दिन टोपी लाएर दिवस बनाउनु कुनै अर्थ छैन।प्रत्यक्ष अप्रत्यक्ष सबै कुरा लाद्नै खोच्छ।यो पनि एउटै भाषा भेष भने जस्तै हो।मानबता बोक्नु पर्यो मान्छेले,परोनोभुती गर्नु पर्यो।हल्ला गरेर हुनेवाला केही छैन। हनुमान हुनु रामको गल्ती होईन।रामले अग्नि परीक्षा गराए सानो गल्ती गरे यहाँ त हनुमानी गर्नेको आवाज ठुला हुन्छन।
@HiraGiri-y4i
@HiraGiri-y4i 9 ай бұрын
Jayadesh jayanresh😊😊😊
@pabitrabasnet-vu6bs
@pabitrabasnet-vu6bs 9 ай бұрын
Good 👍👍 Pra, Dr
@GaneshLama-l5l
@GaneshLama-l5l 9 ай бұрын
दुई जान मृत्यु हुनुमा दु:खद कुरा तर आन्दोलनको गतिविधि के थियो एउटा नियम भाग लिएपछि ती नियमलाई सबैले मान्नुपर्छ जस्तोकि प्रतिस्पर्धा भाग लिने आनि प्रतिस्पर्धा मा पाछी भएपछि मान्दैन बन्न कसैले पाउदैन अर्को कुरा किस्ता किस्ता अदालतको आदेसले निमत्याएको परिणाम हो अर्को कुरा अहिलेको मन्त्री कुनै भुमिका छैन त्यो सम्बन्धि मन्त्री पनि होइन चक्रपथ हिड्ने अधिकार मन्त्रीलाई मात्र होइन सबैलाई किन हिडेको बन्नु गलत हो हिड्ने बाटो नै सबै एउटै हो।
@manakantipun9868
@manakantipun9868 9 ай бұрын
❤❤❤❤❤😊
@sarukc9440
@sarukc9440 9 ай бұрын
👍️👍️❤️🙏🇳🇵
@GaneshLama-l5l
@GaneshLama-l5l 9 ай бұрын
तेहि त बाहुन मात्र भनेर हुँदैन कोहि बाहुन हिजो राज्यबाट पीडित भएकालाई सबैलाई अधिकार बराबर गरौं भन्ने पक्षमा अग्र मोर्चामा आन्दोलनमा छ भने कोहि बाहुन हिजो खाईपिई आएको सबै गुमाने भयो भनेर चिच्याउदै छ।
@GaneshLama-l5l
@GaneshLama-l5l 9 ай бұрын
सुरेन्द्र केसीलाई एमाले कंग्रेस माओवादीले चिन्न जरुरी छ वास्तवमा यिनी भित्री राजवादी हो यिनको हरेक अभिव्यक्ति राजवादिको पक्षमा छ यिनलाई कुनै पनि नियुक्त दिनु हुँदैन यिनलाई नियुक्ति राप्रपा राजवादिहरु गर्छ।
@manisapkota2642
@manisapkota2642 9 ай бұрын
राजा बिना कल्पना गर्दा को फल हो बुद्धिजीवी पनि बिदेशीवाद का दलाल भए कहिले पनि नेपाल र नेपाली को हितमा कुरा गरेनन दलाल
@dibyaghimire2839
@dibyaghimire2839 9 ай бұрын
Jo Aaye Pani lutnai aayeka rahechan matribhumi prati kasaiko Pani Maya rahenacha
@belkoshashahi876
@belkoshashahi876 9 ай бұрын
Gadi shlleyan ma bauko jagga bechera leyeko holani prakasele
@bodharana2331
@bodharana2331 9 ай бұрын
कृपया यस मिडियाले अंग्रेजी नया वर्षको शुभकामना नदिनु राम्रो होला स्वदेशी वस्तुको महत्व दिनु होला ।डा के सि तिमीलाई अंग्रेजी वर्षको शुभकामना दिदा सम्मान पए जस्तो लाग्छ ?
@nirajcobain3979
@nirajcobain3979 9 ай бұрын
dr saab jasle j bhane pani griha mantri bata banduk ko naal le hanera maardinu bhanera order aako haina hola
Arif Mohammad Khan in Aap Ki Adalat (Full Episode)
1:23:06
IndiaTV
Рет қаралды 11 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 21 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,6 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 59 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 81 МЛН