मुकुललाई पार्टीमा फिर्ता ल्याएमा रास्वपा सखाप हुन्छ र मुकुललाई फिर्ता ल्याउनुपर्छ भन्ने ब्याक्तीहरु संकास्पद छन।
@avyash9403 күн бұрын
ho teyo pani parechalit xa 100% rasapali yesto kuheko alu haru jati belai ma falnu paryo natra rasapa sakhab banaune khel gardai xa
@meenagurung28833 күн бұрын
100%right
@BishnuprasadKhanal-e7s3 күн бұрын
रबिलाई सकेसम्म जेल कोच्याथो,,तेसमा सफल नहुने देख्न थालेपछि मिल्न खोज्दैछ,,,घातक
@DanabiVlogs4 күн бұрын
आफ्नो घरमा आगो लगाएर अरुको घरमा गुहार माग्न जाने मुकुलको बोली क्षम्य हुँदैन ।
@firojmiya88854 күн бұрын
यसलाई रास्वपा मा ठाँउ छैन।परिचालित फटाहा हो।
@Hikmat.Acharya4 күн бұрын
रविको राम्रो काम गरेको देखेर जनता स्वतन्त्र पार्टीमा आबद्ध भएको हुन् मुकुल ढकललाई चिन्दैन जनताले
@necessaryitems24414 күн бұрын
कुरौटे मुकुले फेरी घातक हुनसक्छ । रविको खेदो गर्ने त यही मुकुले हो नि पहिले ।
@indramanidhital53804 күн бұрын
यो मुकुले ले राष्टिय स्वतन्त्र पार्टी सखाप पार्न खोज्दैछ यो कुनै विपक्षे दल बाट परिचालित छ
@jmahadevshah42314 күн бұрын
मुकुल जी लाईं जुत्ता जुत्ता ले हान्न पर्छ है र देश निकाला गर्नपर्छ ।।
@jayaramagrofram10144 күн бұрын
कहिले काहीँ बहुलाइरहने मान्छे को भर हुदैन
@jagatsaud54294 күн бұрын
याे मान्छे हावा हाे काम छैन❤❤😊
@minkhatri73033 күн бұрын
जसले जे भने पनि यो मान्छेलाई फेरि भित्र छिराएर भित्रैबाट खेल खेल्नको लागि कसैले चाल चल्दैछ रासोपाका नेताहरू र शुभचिन्तकले बुझ्न जरुरी छ।
@bhupendrapariyar55533 күн бұрын
यो बुवासोमुकुल्लाइ कुनैहालत्मा रास्व्पामाल्याउनु हुदैन घातक्साबित हुछ
@suyeshthapa51142 күн бұрын
यो मान्छेले रास्पा सकाउन पाटि निस्केपछि गरेको हो अब सम्भव नभएर पाटि छिर्न खोज्दै छ । यो धमिरो हो परिचालित हो । पाटि प्रबेश गरे सबै पाटिनै धरापमा पार्छ ।
@tikaramrijal84644 күн бұрын
मुकुललाई फेरी पाटिमा लेउनु र ढिबोस गरेकी बुढी फेरी बुढोले सुईकार्नु मा फरक छैन
@romeoankitkarki66333 күн бұрын
एमाले र काङ्ग्रेस संग मिलेर आएको छ अब यो पार्टी मा गयो भने पार्टी १००% टक्र्याउन को लागी हो।
@naturebeauti41813 күн бұрын
यी ब्यक्तिलाई पुनः रास्वपामा ल्यायो भने भएको रास्वपा पनि खरानी हुन्छ।
@ramlalchaudhary52052 күн бұрын
आफ्नो घरमा आगो लगाउने लाइ त्यही घरमा कसरी आगमन गर्नु
@dayashrestha95023 күн бұрын
यो मुकुले लाई ल्याउन हुदै हुदैन यश को नियतै खराब छ
@MankajiShrestha-e1v2 күн бұрын
बहुला मुला ! यो कसैबाट परिचालन छ । यो आयो भने RSP पार्टि सकिन्छ ।
@dilabasnet51853 күн бұрын
पार्टी लाई घात गर्ने ब्यक्ति लाई रास्वपामा ठाँउ दिनु महा भुल हुनेछ रबिलाइ जेल हालेर रास्वपा मा राज गर्ने यसको षडयन्त्र हो
@ramkhatiwada60934 күн бұрын
यसलाई पार्टी मा फेरि लियर आयाे भने कार्यकर्ता आदि हट्छन यसलाई पार्टिमा लियर आउन हुदैन बुजाै माथि मिलेर हुदैन तल पनि बुज्नु पर्छ जानि राखाै
@mohantimalsina15632 күн бұрын
मुकुललाइ पार्टीमा समाबेस गरे भने रास्वपा मा नेपालीले पुर्णबिराम लाग्छ। दलाली
@mesushim3 күн бұрын
घरमा आगो झोसी सके पछिको पश्चाताप !!😮
@bindrakulung17084 күн бұрын
चुकुल बिनाको मुकुल काम छैन है!
@shibajipanday40702 күн бұрын
😂@mukui dhakal 😂 तिमी जस्ता लाई कुनै पाटी मा पनि ठाउँ दिनु हुन्न 😂 पाटी सकिन्छ स्वार्थी 😂
@krishnapyuthani3 күн бұрын
मुकुल म रा,स्व पा काे सदस्यीय काे नाता ले तिमिले सके सम्म पाटि सिध्याउन खाेजेकै थियाे तिमिला लाज लाग्दैन
@debukhatiwada-mr7ir3 күн бұрын
पाटि अफटेरो अवस्थामा हुदा दुनिया रासपा र रबि को पछि लागदा मुकुलेले जुन तरिकाले मिडियामा गएर भएको नभएको का हरु लगाउदै आगोमा घिउ थपदै हिडेको कुरा सबैलाइ थाहा छ यो कुनै हालत मा छयम हुनेछैन
@manojpandey72472 күн бұрын
मुकुललाई फिर्ता ल्याए रास्वपालाई कसैले सक्काउनु पर्दैन, आफै सकिन्छ।
@messimessi80982 күн бұрын
Mukul partyma aayo vane ma ghanti lai support garna xoddinxu...no more Mukul in raswopa🙄🙄🙄🙄
@uddabpoudel39872 күн бұрын
बिचरा मुकुल हिजाे अरुकाे उक्साहटमा लागेर आफ्नाे अस्तित्व आफै मेटाएउ , आफ्नाे पद र आफु तथा आफ्नालाई नचिन्ने अनि आज आएर बिलाैना गरेर के काम 😭
@omparkashbhusal4 күн бұрын
घुमी घुमी फेरि पाटीमा आउने मुकुल आउनु भनेको मुकुल ले रबि ले हगेकाे खानु हो
@Dearjindagi67784 күн бұрын
मुकुलको चाकमा चुकुल हाल्नुपर्छ 😂😂
@NarayniLamichhane3 күн бұрын
मुकुल् अब बाई बाई स्वतन्त्र पार्टी बाट
@AlphaBoy-04 күн бұрын
मुकुल लाई पार्टी मा फिर्ता ल्यायोभने म र मेरो परिबार आजै बाट राशोपा पार्टी को सिधाान्त खत्तम गर्ने घोसणा गर्दछु!
@NiranjanThapa-g1r2 күн бұрын
Mukal Dhakal aaunu parcha ra so pa ma.....jaya hos mukal Dhakal sir lai
@ganeshwilling86193 күн бұрын
भाइसर
@thanesbhattarai1358Күн бұрын
मुकुल ठकाल पार्टी मा प्रबेस गर्दा काे दिन रास्वपा फुट्ने छ
@haribasnet122Күн бұрын
यो मुकुले एमाले र कांग्रेसको परिचालित झोले हो। यो रा स पा सकाउन लागि परेको। यस्तो रोगलाई बेलैमा निष्क्रिय पार्नु पर्छ।
@necessaryitems24414 күн бұрын
सहकारीमा फसाउन खोज्ने पनि यहि मुकुले हो ।
@user-px4nd6sh7e4 күн бұрын
मुकुल लाइ पार्टी मा ल्याउनु हुदैन
@BijayChaudary-r1sКүн бұрын
मुकुल ढकाल रास्वपाका लागि हानिकारक तत्व हो वहाँ पुन रास्वपामा सामेल गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो विचार पु- याउनु होला
@birjunggurung3922Күн бұрын
यो मान्छे लागि तत्काल रास्वापा मा ठाउँ दिनु खतरनाक हुन्छ
@shreepdlamichhane15494 күн бұрын
मुकुल अब कतैपनी ठाउं नपाए पछी खोला बाट निकालेको माछा जस्तो भएर लुरू लुरू रास्वपामा अलिकती ठाउ पाउंछुकी भनेर आउन खोजेको छ। यो डस्नी खाले सर्प हो। फेरीपनी रास्वपालाई सक्नसक्छुकी भनेर र्याल चुहाई रहेको छ।
@hemantKhatri49962 күн бұрын
फेरि पनि यो मुकुलेले आत्मधाती काम गर्न लाइ रा स्व पा पार्टी मा ठाउँ छैन
@SurjeBhattachan-sz2yq2 күн бұрын
यो MJ रा स्व पा को लागी भाईरस हो । यसलाई पार्टी मा फर्काउनु भनेको टाउको माथी तरबार झुण्ड्याएर बस्नु हो । तरबार कुनै बेला खस्न सक्छ । यो MJ ले भनेको कुरा हामी जस्ता प्रबास मा बस्ने हरुले पत्याउने वाला छैन । एक सचेत प्रबासी नेपाली NRN From Switzerland
@basantapaudel84552 күн бұрын
अहिले डोजले छोड्दै गय जस्तो छ साथिलाई फेरि एक चिलिम हानेपछी उहीँ पुरानै पारामा रबि र रास्वपाको खेदो खन्न सुरुगर्छन साथिले।😂😂
@DurgaPariyar-t7j4 күн бұрын
मुकुल हिजाे रबिकाे बिराेध गरेकाे मानछे अाज कसरी पाटिमा कुनै ठाउँ छैना
@gajendrakadel30532 күн бұрын
यसकाे चरित्र सबैले बुझेको छ रबि गलत हाे भनि किन गलत ठाउँमा अाउन खाेजेकाे भाइ गगने शीत मिलेर कामगर तेराे भलाे हुनेछ
@BhubankumarChhetri3 күн бұрын
पहिला देखि नै बालेन शाहहरु सङग मिलेर चुनाबमा जान्छ कि भन्ठानेको थिए रास्वपा र रबिलामिछानेहरु तर आफ्नै महामन्त्रीको कुरा नटेरेर रबि लामिछाने माओवादी एमाले सङग पो मिल्न गयो। बालेन शाहले खडा गरेको स्वतन्त्रको नाम बेचेर खाने रबिलामिछाने महान चतुर हो। बरु मुकुन्द ढकाल महामन्त्रीले सहि विश्लेषण गरेर बालेन शाहहरु सङग मिलेर जाउ भनेको रहेछ। फेरि अन्धभक्तहरु अराजक बन्दै आज यो हालतमा पुर्यायो रास्वपालाई।
@madanrai2596Күн бұрын
यो मान्छे परिचालित ब्याक्ती हो यदी रास्वपा भित्राए पार्टी तहस नहस सखाप बनाउछ
@maheshsinghdhami6932Күн бұрын
कुनै पनि हालत मा यसलाई पार्टी मा ल्याउनु हुदैन यो तोरि जुनसुकै बेला फेरि उस्तै हुन सक्छ का बाट ल्याएर त्यत्रो पद दियो रबिले रबिको नाम ले यस्तो चिनियो आज आएर केके मात्रै भनेन रबि लाई 🤔रबि जेल नजाने देखेपछि फेरि खुट्टा ढोग्न आयो
@Khojvideos-z1e3 күн бұрын
यसलाई कुनै पनि हालत मा पार्टी मा जोड्नु हुँदैन।यदि यसलाई जो कोसैले जोड्न खोज्दै छ,तिनीहरू को नियत नी ठीक छैन लाग्छ।हामी जनता रवि बाहिर न आउन सम्म कोसैको टिप्पणी नगरेकै बेस
@parmanandbadu27474 күн бұрын
यसलाई फेरि ल्याउनु हुदैन पाटिमा
@RajuRaju-mf6rn2 күн бұрын
😡👊😡🤜👊😡😡🤜Rip
@ExcitedIcedTea-fb7mf2 күн бұрын
Yeak choti mauka dine parxa
@ishab29573 күн бұрын
आफुले गरेको गल्तिमा क्षमयचना गर्नको सट्टा रबि लाई जसरि पनि गिराउने योजनाकार हो मुकुल उनि फेरि आए रास्व्क्पा लाई ठुलो घात हुन्छ सबैमा चेतना भया ?
परिचालित भएर सबै काम सकाए पछिको रोदन ।कतै बाट केही अब मिलन नसक्ने भो भन्ने बल्ल बुझे छ्न यिन ले!!!
@tamangoneline36743 күн бұрын
एस्को काम नै छैन किन ईनटेरबिउ लिनक यो गगने को परीचालित बेक्ति एस्त कुईको आलु लाई फ़ाल्नु परछ एउटा ले गर्दा सबै कुईनछ फलेरा राम्रो गर्यो
@BamiKimadi2 күн бұрын
D
@meghnathkhanal55194 күн бұрын
मुकुल को अस्तित्व सकिएको देखिन्छ।बुद्धिजीवी ले यसरी प्रहार गर्दैनन्।
@KrishanaMagar-j8r4 күн бұрын
Dr good
@wangbulama37574 күн бұрын
Abo ravi lamichane nirdos hundai xa tei vaera auna lageko xa
@kajigajmer41543 күн бұрын
naya haru ek hununai parxa afno galti accept garera milnus best of luck
@Thenext6a3 күн бұрын
Ta jasta manxe chahiyana RSP
@HumbahadurBhusal2 күн бұрын
रबि क्लब मा नगएकै राम्रो मुकुल भाइ
@LilaPathak-w8q3 күн бұрын
Rabi ko sashtha vantisha ta kasari janchash hau
@purshutambahadur23484 күн бұрын
रबिलाइ जेलकोच्नमा योबौलाहकोपनि ठुलो हातछ
@bikashvandari75624 күн бұрын
हुदैन यसलाई ल्यान
@ramsharandulal8273 күн бұрын
छदम बेसी तिमी आफै हो मुकुलजी। यस्ता कुरा पातीको कुरा हामी सुन्दैनौँ। कोशी प्रदेश र मधेस प्रदेशका पार्टी सभापतिले तिमीलाई सपोर्ट गरेको कुरामा हामीलाई कुनै दम लागेको छैन। विश्वास छैन।
@subarnagurung3743 күн бұрын
यो बिना पनि अब पार्टी अघि बढ्छ यसको काम छैन अब यसले भन्ने खोजेको वाग्ले लाई हो
@purushotamkarki8994 күн бұрын
❤❤❤❤
@BamdevbhandariBamdevbhadari4 күн бұрын
क्स्दचित स्विकर्य हुन सक्दैन।किन कि धकाल को राजनीति चरित्र पुरै उदाङ भै सकेको छ।धकाल जि तिमी कति सम्म गिरेर बोलेका छौ,तिमी बिसालु सर्प जस्तै हौ तिमिले सिङो पार्टी र पार्टी अध्यक्ष लाई डस्ने काम गरयौ।यो सम्पुर्ण जन्तालाइ थाहा छ।तेस्कारन तिमी लाख कोसिस गरे नि तिमिलाइ रा स पा मा थाउ छैन ।यदि पार्टी ले तिमिलाइ पार्टी मा moov गरे मा पार्टी समप्ती हुन्छ।
@Prakash-Dhakal124 күн бұрын
चुकुले ढकाल पाटिबाट निस्कासित पछि खान नपायर मर्न लागेको बिरालो जस्तो भयछ😅
@hickorycreekhcc2568Күн бұрын
Party ko lagi ghatak chha yo manchhe, No entry yaslai.
@narayankpoudel97854 күн бұрын
त - रसपा को कुरा नगर जुनथालमा खाने त्यही थालमा हगीस
@Dhirenanupamn2k4 күн бұрын
यो परिचालित ठेट्ना हो।
@ramesharyal48114 күн бұрын
मुकल ढकाल षडयन्त्र हो कुनैपनी हालतमा ढकाल ठिकछैन,
@srichandralamichhane10264 күн бұрын
दुख पर्दा साथ दिनुको सट्टा उल्टै खेदो खन्ने अबसरबादीलाइ स्थान दिनु भनेको घात हो । यस्ताले पछि पनि जुनसुकै बेलामा घात गर्छन् धोकेबाजसँग होषियार
@rajkumarregmi41394 күн бұрын
यो गतिलो मान्छे हैन रहेछ, पार्टीमा राख्न हुदैन एमाले काङ्ग्रेस लाई ठिक हुन्छ यस्तो मनुवा
@gamingtopclips84684 күн бұрын
कुनै हालत मा पार्टी मा वाप्सी हुनु हुदैन यो अरु सङ्ग परिचालित मान्छे लाइ
@brcreation24 күн бұрын
हगेपछि दैलो देखेछ
@bdrmanbohra89754 күн бұрын
कुन मुख लिएर फर्कन सक्छ यार मुकुले
@mktsdmuna67893 күн бұрын
यो परिचालित ब्याक्ती हो है रास्वपा सकाउने हो बनाउने को बाटोमा होइन यस्लाइ कुनै पनि हालत मा भित्र्याउनु हुन्न
Party lai Afai Naterne Ani thulo kura garne Mukul dhakal
@anujbanjara60394 күн бұрын
गजेडी को काम छैन,मधेश प्रदेश को गौर मा तिमीले गरेको हरकत हामीले बिर्सेको छैनौ भाइ तिमी आफ्नै पाटी खोल है🙏
@sritgaming15312 күн бұрын
Yesto manchhe feri pattyma kasari include huna sakchha?yeslai niskasan garnu nai sabai bhanda ramro hunchha sdhailai aba Dekhi kahile Pani samabesh nagare hunchha.
@gyanendrabasnet14844 күн бұрын
देश नै भारत लाई जिम्मा दिने योजनामा छन् भनेको हैन र मुकुल जि किन फेरि जान बल गर्दै हुनुहुन्छ भाग आउने छाँटकाँट देखेर हो ?
@nimeshghimire73852 күн бұрын
Tei bhaneko, bolne bela k k boleko, tyo yaad chhaina hola. Ali kati laaj laagnu parne ho , feri farkinchhu bhanna lai.
@trending.khabarr4 күн бұрын
Thanks for 260 subscriber♥️ यता पनि थप सहयोग लिने दिने गरम है नयाँ नयाँ मित्रहरू
@KarnaPyakurel-j2k4 күн бұрын
अपराधिलाई माफ गर्न सकीदैन् यो यो नकचोरो लाई केको लाज यो पार्टी मा ल्याए पक्कै पनि पार्टी सकिन्छ यो के केटाको को खेल हो रँ यस्तो गद्दार लाइ इन्ट्री गराउनु छँ गधा कराएको हेरन।
@Khu-cMtkhadka3 күн бұрын
Shameless
@Nepalibhai8123 күн бұрын
काम छैन यस्को
@mktsdmuna67893 күн бұрын
रबि फसाउने यो पनि एक ब्याक्ती हो गगनको सल्लाहकार हो यो
@minrai9470Күн бұрын
दालमा कुच हे।
@khatriruk47734 күн бұрын
यस्तो लाज नभएको फेरि आउछु भनेर लाज लागदैन रबिकाे खेदाे गरने एमाले र काङ्ग्रेस काे कति पैसा दियर रबिकाे खेदाे गरने जुन थालमा खायाे तेहि थालमा छेद गरने लाई फेरि रि गरेर घन्टाि मा लियर ठाउँ दिनु गलत
@saryal8804 күн бұрын
कांग्रेस एमाले को जासुस हो रास्वपामा अाउने भए अनलाइन बाट साधारण सदस्य बनेर राजनीति मा अाउ
@jeevantimalsina90593 күн бұрын
Pahila thik lagthyo tara yo manchhe thik rahena cha party ko lagi ghatak cha yo manchhe
@sabinbajracharya4463 күн бұрын
Aba chai mukul ko din aayo
@BalaramKarki-m7m3 күн бұрын
Yesto jhut ko kam xoina no accepeted cick out
@aryabhandari51663 күн бұрын
Rasopalai kehi vako xina rasopa jhan magbut bandixa hami samanye nagarik lai pane thaha xa