Рет қаралды 185
प्रधानमन्त्री केपी शर्माको ओलीको आजदेखि हुने चीन भ्रमणका क्रममा नेपालमा चिनियाँ कम्पनीहरुले लिएका ठेक्काका विषयमा पनि कुरा उठाउने बताइएको छ । चिनियाँ निर्माण व्यवसायीहरुले आयोजनाको जिम्मा लिने तर समयमा काम सम्पन्न नगरेपछि प्रधानमन्त्रीको भ्रमणका क्रममा यो विषय उठाउन लागिएको छ । भ्रमणका मुख्य एजेण्डामा ठेक्काको विषय समावेश नभएपछि साइडलाइन वार्ताहरुमा यी विषय उठाउने नेपालको तयारी छ । विश्वमै पूर्वाधारका काम समयमा सक्ने पहिचान बनाएका चिनियाँ ठेकेदारले नेपालमा भने कामै नगरेको आरोप खेप्दै आएका छन् । नेपालमा चीनसँग जोडिएका राष्ट्रिय गौरवकादेखि साना-आयोजनासम्ममा समस्यै समस्या छ । यस्तो अवस्था निरुपणका लागि चीन भ्रमणमा जाँदै गरेको प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले उठाउनु पर्ने विषयबारे थप कुरा पूर्वसचिव तुलसी सिटौला ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd