Рет қаралды 2,151
दुई साताअघि जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमै यसबारे प्रश्न उठयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु तीनदिनअघि सरकारले राजदूतहरु फिर्ता बोलाउने निर्णय ग¥यो । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै सल्लाहमा राजदूतहरु फिर्ता बोलाइएको भए पनि एमालेकै सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिएका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews