प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने आफै बुझ्ने कुरा हो : कांग्रेस प्रवक्ता - NEWS24 TV

  Рет қаралды 36,476

News24 Nepal

News24 Nepal

3 күн бұрын

प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने आफै बुझ्ने कुरा हो : कांग्रेस प्रवक्ता - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 139
@sujitdhakal5571
@sujitdhakal5571 2 күн бұрын
प्रचण्ड तुरुन्त राजालाई सत्ता जिम्मा देउ यसैमा तिम्राे भलाे हुनेछ
@jaybudo4101
@jaybudo4101 2 күн бұрын
Yes right now
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 күн бұрын
जताबाट पनि उहीँ भाउजु लाई बचाउनु छ थुक्का कालो काङ्ग्रेस
@kbadhikri8418
@kbadhikri8418 2 күн бұрын
यो अपराधी सासन खारेजी हुनुपर्छ. सधैं अपराधी जोगाउन खेल हुन्छ
@makarlimbu8049
@makarlimbu8049 2 күн бұрын
मिलि जुलि घिच्ने मुद्दा मिलाऊने
@ranbahadurbk148
@ranbahadurbk148 2 күн бұрын
भ्रष्टाचारी तस्करी माफिया लाई बचाउने गठबन्धन गर्दै छौ
@akelakhumwaglechhetri3204
@akelakhumwaglechhetri3204 2 күн бұрын
महत्वपुर्ण फाइल खोलिने डर ले सरकार ढाल्यौ । अब खेलेका फाइल पनि बन्द गर्छौ
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
वालुवाटर र सिंहदरबार भन्दा बूढानीलकण्ठ शक्तीसाली रहेछ ।
@Rey-dw6fn
@Rey-dw6fn 2 күн бұрын
प्रचण्ड ले अहिले तुरुन्तै राजा हातमा लियेर सबैलाई जेल कोचेर दुर्गा प्रसाईं लाई गृहमन्त्री बनायेर तानाशाही बेबस्था लागू गर्न पर्छ नत्र प्रचण्ड को राजनीति करियर समाप्त भयो।
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 күн бұрын
प्रदेश खारिज होस
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Күн бұрын
सबैभन्दा प्यारो भाउजुको देबर प्रकाश !
@YogendraBajgaiN
@YogendraBajgaiN Күн бұрын
प्रधानमन्त्रि ज्यु हुनसक्छभने राजालाई देश जिम्मा लाईदिनुहोस तपाईलाई सबै नेपालिले धन्यबाद दिनेछन❤
@birbahadurchemjong2763
@birbahadurchemjong2763 2 күн бұрын
काम छइना यो नेताहरू फाइल पल्टीन्छ भनेर हो अरू केही होइना
@ramkumarpurakoti
@ramkumarpurakoti 2 күн бұрын
जनताको पैसा सहकारीमार्फत कहिले समन पाउछन्
@akelakhumwaglechhetri3204
@akelakhumwaglechhetri3204 2 күн бұрын
अब गगन थापा ले मिलाउछन ।।
@suryadiyali4908
@suryadiyali4908 2 күн бұрын
सिदै भाउजू बचाउने खेल खेल्यो काग्रेल ले गिरि बन्धु नि बच्ने भयो
@DukhiAtma237
@DukhiAtma237 2 күн бұрын
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@flawless-du9zv
@flawless-du9zv 2 күн бұрын
यो ब्यबस्था खारेज गरौ
@khadgajitlama6198
@khadgajitlama6198 2 күн бұрын
सबका सब मौसेरेहरु हुन कुरा जनताको काम आफ्नै।
@giripokhrel2761
@giripokhrel2761 Күн бұрын
अबता जनताबेच्न बाटाेखुलेकाेहाे पुर्बमन्त्रिज्युु अबदा तपाईहरुकाेसरकार बन्नेभयाेनि।
@TaraOjha-vb9py
@TaraOjha-vb9py 2 күн бұрын
Jay Nepal 🇳🇵
@suneelthapa9758
@suneelthapa9758 2 күн бұрын
पालै पालो लुटौ good👍️👍️👍️😁😁मज्जा गरौ ऐश गरौ बधाइ छ है बधाई... चोर हरु खाली सुसाशन भन्दै लुट्दै
@subashrana5319
@subashrana5319 2 күн бұрын
अर्थिक बढायउ त 30साल देखि आज सम्म भरसटचार गरेर आफ्नो लागि त अर्थिक बढायउ भन्ने सारा जनतालाइ थाहा छ
@shreelalthapa8718
@shreelalthapa8718 Күн бұрын
जेजे बोलेपनि हुन्छ, के का लागी किन भन्ने नेपालिहरुलाइ जानकार भएको कुरा हो
@messi1Ogoa.t
@messi1Ogoa.t 2 күн бұрын
कि राजिनामा दिनु पर्यो कि जेलमा जानू पर्यो !
@rajendrarimal7515
@rajendrarimal7515 Күн бұрын
Finally thugs are united sham on them चोरहरु मीले चोरेर खानको लागि😊😊😊😊😊
@thapadipendra8722
@thapadipendra8722 2 күн бұрын
प्रतिसोधको लडाइले परिवर्तन र बिकासको हत्या गर्ने हत्यारा हौ तिमिहरु हाक थु
@Lamrin_pajungi
@Lamrin_pajungi 2 күн бұрын
यतिकै चप्पल को झापड खान्छन् होला 😂😂😂😂
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
नेका र एमालेले भन्दैमा राजिनामा दिनु हुदैन ,प्रक्रियावाट सिस्टमवाट राजिनामा दिने हाे।
@keshabdc3947
@keshabdc3947 Күн бұрын
Na diyi sukha 32 seatelai 😂😂
@chudamanitimsina2640
@chudamanitimsina2640 Күн бұрын
ज़िन्दगी चुनाव नजितने हरु फेरी ज़िम्मेवारी मा पुगदैछन। यसले कहॉ देखि चुनाव जितेको होला?
@user-mg1px3mz8h
@user-mg1px3mz8h 2 күн бұрын
good
@GeetarunPudasaini
@GeetarunPudasaini Күн бұрын
यी लुटेराहरू देश विराेधि शक्तिहरू हुन् जसले नेपालबाट सम्पुर्ण नेपाली बिदेश लखेटेर,बहुराष्ट्रिय कम्पनिहरू मार्फत नेपाल कब्जा गराउने खेलमा छन्,,त्यसैकाे अनुरुप नेपाल युवा बिहिन र भारतिय नागरिक दिन प्रतिदिन नेपालमा भरिदैछन्।
@santiramkhatiwada5756
@santiramkhatiwada5756 5 сағат бұрын
राजालाई जिम्बा लगार यिसबै भष्टचारि लाई काेच्नु पर्छ
@sherkhadka3156
@sherkhadka3156 Күн бұрын
थाहा छ किन समजदारी भयो भ्रष्टाचार को जेल बाट बच्न
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 күн бұрын
प्रचण्ड ले राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ।
@tilakkhadka5125
@tilakkhadka5125 2 күн бұрын
सुसासन मा अफ्ट्यारो पार्न कि comfortable .
@lamsaljagannath5374
@lamsaljagannath5374 Күн бұрын
काले काले मिलेर खाउ भाले भनेको सहि हो
@FreeFire-nu1tm
@FreeFire-nu1tm Күн бұрын
राॅडि को छोराहरू को भाउजू समाउने भए पछी सत्ता परिवर्तन
@digosangeet3845
@digosangeet3845 2 күн бұрын
यो सबैले बुझे हुन्छ सबै अपराधी रहेछन
@tarangsagar2096
@tarangsagar2096 Күн бұрын
यो काङ्ग्रेस र ए मा ले भन्ने जनावरको पार्टी हो भनेर बुझियो यस्ता जनावर ले देश को भलो होइन दाइ भाउजू को भलो हुने भो
@tilakshrestha8265
@tilakshrestha8265 Күн бұрын
प्रचण्डलाई धरापमा माहाेइनखराबमा लान खाेजे राजालाई बुझाउदेश प्रचण्ड अब
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Күн бұрын
भुटानी सरणार्थी र टिकापुर ,बाल मन्दिर , ललिता निवास, र गरि बन्दु मिलाउने अहिलेकाे सरकार ढाल्ने नयाँ सरकार बनाउने मुख्य तार्रेकेट उहीँ काले काले मिलेर खाउ चाले हाे ।
@SanubabuPanta
@SanubabuPanta 2 күн бұрын
Pradesh government hAtaunu parchha
@ashishkashi5730
@ashishkashi5730 2 күн бұрын
अब तिमिहरुको हालिमुहालि चल्नेभयो हरेक मुद्दालगायर रबिलाई सक नत्र २०८४ मा तिमिहरु लाई सक्छ
@Ans_Anshika_official
@Ans_Anshika_official 2 күн бұрын
एक महिना भित्र दुबै दलको संसद हरु 20/25 जना खोरमा जान्छन अनि भुत्रो पुग्छन
@dobbarkhatri5740
@dobbarkhatri5740 Күн бұрын
आलु प्याजमा भ्याट लगायर पुगेन
@KedarnathDhakal-zi9lx
@KedarnathDhakal-zi9lx 2 күн бұрын
शतानभै।नबशनि।कागेस।अबनिदाउछ
@Jiyagannu
@Jiyagannu 2 күн бұрын
नेपालमा सबैभन्दा गाह्रो चाहिँ बानर सेना र हनुमानहरुलाई नै रछ!प्रभुले कुनबेला को सँग झ्याप्पै अँगालो हाल्ने हुन पत्तो नहुने😅!
@narayanihumagain396
@narayanihumagain396 Күн бұрын
प्रचण्ड जि वास्तविक राज नेता हो भने उथलपुथल गरौ होईन भने लान्छन हेग मा
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 Күн бұрын
यो पहिला को अर्थ मन्त्रि थुक्क सुँगुर देश कसरी अघि बढाउने कुरा xina फेरी अर्थ मन्त्रि पाउला भनेर बोलिराको छ यो पहिला को अर्थ मन्त्रि थुक्क सुँगुर देश कसरी अघि बढाउने कुरा xina फेरी अर्थ मन्त्रि पाउला भनेर बोलिराको छ
@raikeera69
@raikeera69 2 күн бұрын
नेपालको चोर नेताहरुलाई अब बमले उडाउनु पर्छ !! सबैलाई कसरी देशलाई लुट्ने त्यही मात्र ध्याउन्न छ ! 😡😡
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 2 күн бұрын
Corrupted became once ...
@jitpaudel744
@jitpaudel744 2 күн бұрын
Fudos amale
@fulmayapradhan6263
@fulmayapradhan6263 2 күн бұрын
Looting game turn by turn nothing else...
@basantapaudel8455
@basantapaudel8455 2 күн бұрын
काले काले मिलेर खाउ भाले।
@rajendrapoudel6674
@rajendrapoudel6674 Күн бұрын
अब कांग्रेस र एमालेका नेताहरुले गरेकाे भ्रस्टाचार लुकाउन र नेता बचाउन यिनिहरु मिलेका हुन् भन्न प्रस्ट भई सक्याे त्यसैले यी भ्रस्टाचारि दलालहरु बिरुध्द सडक संघर्ष गर्नु अाम सच्चा नेपालीको मर्म हाे ।
@sumitrakunwar3258
@sumitrakunwar3258 Күн бұрын
जेहोस्।भष्टचारि।जोगिनि।भए।तिमि।हरु।नेतालाई।लाज।सरम।भने।छईन।जन्तात।चाहान्थिए।रविले।सबै।भष्टचारि।जेलमा।कोचोस।भने।
@Tikathapa58
@Tikathapa58 2 күн бұрын
जति सरकार धाल्ने बनाउने खेलो गर्छौ बुढाहरु त्यति बेलानलाई जनताले प्रधानमन्त्री चुन्ने बाताबरण सिर्जना गर्दैछौ जय बालेन😅😅😅 😅😅
@surajadhikari2640
@surajadhikari2640 Күн бұрын
प्रचण्ड आज रातिनै नागार्जुन जौ ! राजालाइ त्यै गाडिमा हालेर ल्याएर नारायणहिटि को राजगद्दी मा राख ! तिमिलाइ ३ करोड जनता ले आशीर्वाद दिनेछ्न ! आफू प्रम भएर आर्मी शासन लगाएर देश चलाउ । न रहे बास नबजे बासुरी ।
@ramrai4940
@ramrai4940 Күн бұрын
भ्रष्टाचारी हरु को गठन भएको मा हामी नेपाली हरु लाई बधाई छ! न त कांग्रेस ले देश बनाउछ न त एमाले ले बनाउछ! झिनो आशा थियो रा.स.पा को त्योपनि तुहियो? अब नेपाली जनताले न त आसा र कसैको भरोसा न गरौ नेपालीमा जन्मी हालियो मात्र आफ्नो काल पर्खेर बसौ सन्तान गर्नमा बस्न बित्तिकै ६० भित्रै यस्तो ब्वासो हरुले खाएको देसमा जन्म हुन बाट रोकौ! अब यो देशमा कसैको भरोसा छैन अब पनि मेरो एमाले, मेरो कांग्रेस मेरो माउवादी मेरो रा. प्र पा भनेर बसि रहने हो भने म नेपाल त्यो ब्यक्ति जति को मुर्ख र भेडा कोही हुन्न!
@kopilaKharel-dx8we
@kopilaKharel-dx8we Күн бұрын
पतनको मार्गमा एमाले सबै भन्दा अगादी देखियो आज देखि एमाले प्रतिको आस्ता समाप्त भयो
@tnobs3979
@tnobs3979 2 күн бұрын
Yo Congress satta bina Ali pani basna sakdaina.
@kishorkandel9152
@kishorkandel9152 2 күн бұрын
Yp sarkar kam xaena
@laxmandewali6438
@laxmandewali6438 2 күн бұрын
Ahhhhhh kanata ko muddako lagire
@rajkumarpaija5376
@rajkumarpaija5376 Күн бұрын
यो चोर भ्रष्ट हरुलाई सरकार बनाउनु छ
@pratikguragain8116
@pratikguragain8116 Күн бұрын
Kalo Congress curropted Congress very danger situations in Nepal now
@SkHD-iu4xq
@SkHD-iu4xq Күн бұрын
चोर कोहो नत्र खुत्ता कातछु भन्दा । खुत्ता आफै लुकाउथियो हरे तेस्तै भयो अहिलेको राजनीति मा कांग्रेस र एमाले हरु मा अबत छता छिल्ल भयो देश लाई सकौने कोको रहिछ भन्ने । अरे हिम्मत छ भने सिंगल सिंगल आउन मैदान मा । किन गठवन्धन गर्छौ
@kabirmaharjan654p
@kabirmaharjan654p Күн бұрын
my advice and request for Prachand::::: Prachand Jee jasari tapaile sojho nepaliharulai jana yudha ko nauma bali dinu vako xa,, tyo paap pakhalne mauka ahile aako xa... yo saala jati pani purana party haru xan aalo paalo vanne haru... ek ek gari sabailai bali diyera paap dhunu huna anurodh gardaxu
@puranbasnet2605
@puranbasnet2605 20 сағат бұрын
Plz don't cheat the people of Nepal....Deuba and Oli are not capable to be the Prime Minister of Nepal... this country is not only yours we are also here
@lamalama8215
@lamalama8215 2 күн бұрын
सबैलाई जेल हाल्दे सरकार 1 महिना भरिमा 1 महिना मा तेतिकै सरकार ढलिहाल्छ।।
@SantakumarRai-hs7dw
@SantakumarRai-hs7dw Күн бұрын
Gantantra bachaa une ho bhanne Jan nirbachita karya Kari rastapati hunu parchha.
@sanumaharjan9226
@sanumaharjan9226 2 күн бұрын
Prachand G Raja Lai Nai Sumpidinu Uchit Hunx
@sujitdhakal5571
@sujitdhakal5571 2 күн бұрын
आका खा
@ganeshpande1035
@ganeshpande1035 Күн бұрын
बिना जनमत काे नेता अर्थ मंत्रि देश लुटेरा दाजुले देश लुटयाे भाईकाे पालाे महत हैन गहत हाे कालाे काङ्ग्रेस ले भाउजू बचाउन देवर अाेलि गिरि बन्दु चियाबगान जोगाउँ लाेकतंत्र खतरा पराे ए कालाे काङ्ग्रेस हाे देश लाई खतरा भनेकै कालाे काङ्ग्रेस काे भाउजू हाे तिमिहरूकाे अंत अाउदै छ डामना हाे
@fulmati-w5q
@fulmati-w5q 2 күн бұрын
K p ba aba 84ma cangres Banda ramro kina dhatne
@nandatimsina6023
@nandatimsina6023 Күн бұрын
Raju ra oli nachau ko lagi ho ho ho pkaa ho
@bholamanshrestha2816
@bholamanshrestha2816 2 күн бұрын
Raja lai sainikako rohabarama jimma lagau pm prachanda jiu yeso hunda janatako hai hai hunuhunxa.
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 2 күн бұрын
Dangdunge Parchanda le kei garnu sajdaina bhanda kei garnu sakdaina bhanda farak naparla.
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
Nepal ka camyunisT lai bhrastrachar sikaune calo canvgresh uttano paryau.
@MohanGhimire-jx1ud
@MohanGhimire-jx1ud 2 күн бұрын
Vrast lai najogai paninahune
@sumanchhetri4373
@sumanchhetri4373 2 күн бұрын
LAAZ NAVAKO BHARSTA CHARI HARU
@chhatrabahadursilwal988
@chhatrabahadursilwal988 2 күн бұрын
राजालाडदेसदियहुनछ चाेरकागेस लाडदिनहुदेन यसले नेपाल बेचछ 5:30
@rahmbaniya2579
@rahmbaniya2579 2 күн бұрын
Yo desh lutera ko hatma gayo
@YamunaDahalPokharel
@YamunaDahalPokharel 2 күн бұрын
Daka
@user-mw4en5df1r
@user-mw4en5df1r 2 күн бұрын
यो हरूवा किन बोल्दै छ यस्लाई मन्त्री बनाएमा खबरदार शेरे
@jaybudo4101
@jaybudo4101 2 күн бұрын
Yaolutai ratantr vandat rajanai thikxa
@karkidipen1881
@karkidipen1881 Күн бұрын
yo sabai naya puranlai pashupatima lagera selaunuparcha.
@pradipkumar-ti7of
@pradipkumar-ti7of 2 күн бұрын
susasan ko meaning k ho neta jyu haru ko activity le nepali janta lai sikai sake xa
@Abishek..87
@Abishek..87 2 күн бұрын
A goru ho sambidhan ko natak kaile samma ho
@DeepakRai-iy8mg
@DeepakRai-iy8mg 2 күн бұрын
Bhatuwa ho 84 samma file close garlau test pachi ...
@nandarai6516
@nandarai6516 2 күн бұрын
napis
@user-uf4oh7pe5x
@user-uf4oh7pe5x 2 күн бұрын
Yesko mukhma pyachcha thukdine kohi chhaina Nepalma? Hamro deshko haalat hernus ta..
@sanumaharjan9226
@sanumaharjan9226 2 күн бұрын
Aandolan Ko Aabseykatavayo
@shreenagarengineering8803
@shreenagarengineering8803 2 күн бұрын
Mapani paila Raja birodhi ho...tara yini chor bhanda Raja nai best raixan bhanne aile aayera mahasus hudaixa.....pachhuto xa
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
BhrasTra calo canggresh sattama January bhaneko rajyako dohannai ho.
@devkota7167
@devkota7167 2 күн бұрын
Yasko jafaf herdani tauko dukhyo chorle desh kangal banaye ani khatrare
@sumanchhetri4373
@sumanchhetri4373 2 күн бұрын
koi janta cintit chhaina timi haru jasto bhaschari haru cintit chhau
@deepaadhikari6505
@deepaadhikari6505 Күн бұрын
Prachanda le rajinama dinai hudaina yesto pani huncha ra?sata ma jana ko lagi nagarera ke ka lagi ta?aam janta lae ke gareko chara ,garchan bhane biswas garne.
@jhamakdhakal1305
@jhamakdhakal1305 2 күн бұрын
Desh ko men mudda bhaneko timi haruko party ka vastachari Lai karwahi garnu ho.sambhadhan fernu hoina chor ho .Janata Lai kati jhukkauchau?
@samirkhatri6138
@samirkhatri6138 2 күн бұрын
Aba ta Khushi vayes hola ne kalo congrass partey..haru😂😂😂
@Ayushkumar-dp5hi
@Ayushkumar-dp5hi 2 күн бұрын
1 Mahina vitra sabai lai jel haldeu janata sath maa xa jasari ni sarkaar dhalihalxa kamsekam janata ta sath maa hunxa
@user-su1cm4jf6w
@user-su1cm4jf6w Күн бұрын
Hihihihi hihihihi hihihihi hihihihi hihihihi hihihihi rajinama nadine re khau ab laddu
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 86 МЛН
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 51 МЛН
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,2 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 10 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
3:39
News24 Nepal
Рет қаралды 11 М.
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 86 МЛН