सिंडीकेट काण्ड सुन काण्ड पप्पू काण्ड निर्मिला काण्ड घर भाड़ा काण्ड 18 करोड़ गाडी काण्ड हैलिकाप्टर काण्ड वाइट बॉडी काण्ड ईंधन काण्ड मेलमची काण्ड होली वाइन काण्ड चौधरी काण्ड सम्रद्धि का सुरुवात हो
@indirasharma40775 жыл бұрын
HAMRO NEPAL RAMRO NEPAL hai tyso po kura hehe
@kamalpaudel11555 жыл бұрын
Sahi ho
@sschamp46345 жыл бұрын
Syndicate kanda bhaneko ke.. sun kanda bhaneko ke.. taile kunai pasal ma gayera choryo bhane tyo tero kaanda huncha ki pasale ko?
@gyanenadradangi32725 жыл бұрын
याे सरकारले चित्तबुझ्दो काम त गरैकाे छैन तर अहिले सन्तोषजनक मानाै बिकाश हुदै जाला यतिका वर्ष सम्म काङ्ग्रेस ले सरकार चलायाे खैई बिकाश गरेकाे । काङ्ग्रेस यत्ति का वर्षको काम वा बिकाश हेर्दा याे 1 वर्षको काम धेरै हाे ।। काङ्ग्रेस तिम्रो अहिलेसम्म का बिकाश का पुर्बधार देखाउ अनि अहिले 1वर्ष मा हुदै गरेका बिकाश का पुर्बधार हेर ।
@ranjitkumal2095 жыл бұрын
नारायण गाेपाल लाेक गित
@deepakbhandari89225 жыл бұрын
Posivity with PM's speech...hoping for PM's promises and planning to be taken into action...keep it up!
@rajdigitaltechno50405 жыл бұрын
यो सरकारले जे गर्दैछ पहिला का सरकार भन्दा धेरै राम्रा काम गर्दैछ, बिरोध गर्ने जंगलिहरु कराउदै गर्दछन। सभामुख ले समय छैन भनेपछी सेरेले जबर्जस्ति नगर भने जस्तो हुनुपर्यो नि।
@padamsunuwar75205 жыл бұрын
प्रधानमन्त्रीले यो रोस्ट्रम मा बोलेको कुरा मलाई १ प्रतिसत पनि चित्त बुजेन सबै आफू बच्ने कुरा मात्रै कुरा गरेको छ !
@tamanglany34235 жыл бұрын
nabuje mero lado kha randiko xora kalo Congress
@robinjung59485 жыл бұрын
Tamang Lany -tw muji le ni communist ko jhanda muni basera lutna pako holas ani ko chor ko ..kura buji halxas ni...,
@chamling.chsmlingrai68395 жыл бұрын
Padam G, Chitta bujhena Vanda ni has uthena vannu parla hou. Kina ki KP Oli ta PM Vanda ni comedian barhi ho Aja comedy Ali Kam garyo.
@padamsunuwar75205 жыл бұрын
@Dying candle हाहा कति राम्रो शब्द प्रयोग गरेको कृपया सोच्नुस एनाको अगाडि बसेर के मैले बोलेको शब्द ठिक छ कि छैन भनेर ! अनि तपाईलाई जस्तो अपच शब्द बोल्न मलाईपनी आउँछ तर म तपाईं जस्तो घाँस खाने होईन म तपाईंजस्तो पार्टीको झोले होइन म स्वतन्त्र नागरिक हु जसले जे गरे पनि राम्रो छ भने राम्रो नराम्रो छ भने नराम्रो नै भन्छु !
@padamsunuwar75205 жыл бұрын
@@tamanglany3423 तामाङ जि सर्बप्रथम तपाईले बुज्न जरुरी छ म तपाईं कुनै पार्टीको झोले हुईन त्यो बिस्वस्त हुनुस ! अनि अर्कोकुरा तेस्तो घृणा शब्द बोल्न सबैलाई आउँछ तेस्तै मलाई पनि आउँछ तर म तपाईं जस्तो घाँस खाने ब्यती हुईन कृपया मानबको शब्द प्रयोग गर्नुस यदि तपाईं मानव हो भने दानव नहुनुस
@krishnadevkota67415 жыл бұрын
25.33% राजस्व बढेको छ अरे कसरी बढेको छ जनतालाई ढाड सेक्ने गरि कर लगाए पछि राजस्वत बध्यो तर जनता मरेका छन कर प्रसाद ज्यु
@okildhami65675 жыл бұрын
नमस्ते रवि
@amritdewan78855 жыл бұрын
मान सनमान पाउने काम गरेर देखाउनु पर्छ अनि मान सनमान पाइन्छ।मुखले मात्रभनेर हुन्ना।
@anilkc436112 күн бұрын
नेपालबाट अधिकांश नेपालीहरू नेपाल छाेडेर बाहिर जाँदै छन,कस्का लागी रेल चाहियाे,आयातितहरूलाई?
@kumbhatamang33485 жыл бұрын
सरकारले गरेको प्रगति 80% राम्रो छ।अरु जसले जे बोलेनि ।कङ्ग्रेसले त बिरोध बाहेक गर्न जानेको त के छ र?
@suryabaral45565 жыл бұрын
प्रधानमन्त्री हाेसमै छैनन् जस्ताे लाग्याे ।
@thanumalla74875 жыл бұрын
राम्रो काम गर्दो रैन छ यो सरकारले थाह भयो
@kiriranthagunna83655 жыл бұрын
धेरै काण्ड छन् हाे नेपाल मा निर्मला हत्या काण्ड सुन काण्ड संसदहरूकाे घर भाडा काण्ड मन्त्रीहरू काे तेल काण्ड अनि घुसखाेरि काण्ड भश्रटचारि काण्ड बिचाैलिया काण्ड अनि खुट्टा तान्ने काण्ड अनि पत्रकार हरूले धुर्मुस ,सुन्तली लाई किन चन्दा मागिस भन्ने काण्ड काण्डै काण्ड काण्ड छ नेपाल मा अनि यति धेरै काण्ड हरू छन् अनि कसरी देशकाे बिकाश हुन्छ त ।।।।
@sunilstha7855 жыл бұрын
हैन यो कङ्ग्रेसले चाहि के लछारपाटो लगाएको रहेछ आफू पटक पटक सरकारका जादा। बुझ्न नसकिने छ ।
@bhuyudangol69385 жыл бұрын
Mug congres la garNa yasla garna hoena des k vayo soch ta haru josto pati ko paxadi lagara khudna harula des bigrako ho neta mtra hoena des bigrana tmi hARU josto jhola haru ko ni hath xa
@bijaykaji22855 жыл бұрын
Yo kuro 100% right chha.
@gopaloli80955 жыл бұрын
केपि ओलि ले राम्रो काम गर्नु भको छ
@khimlalsubedi91325 жыл бұрын
हावा प्रधानमन्त्री टुक्के उत्तर
@santoshkc33735 жыл бұрын
बुझेर होकि नबुझेर हो टेबुल ठोकेका नेकपा को सभासद हरु बिचरा दुखी आत्मा हरु
@santoshrajsubedi4405 жыл бұрын
यो सरकार त भ्रष्टाचार लाइ सस्थागत गर्दैछ!
@Sgurung1135 жыл бұрын
गफाडी मात्र भनेकाे त ढाटुवा पाे रैछ । अनि याे जाेकमा टेबल ठाक्ने मान्यज्यूहरूबाट के अाशा राख्ने हाेला र खै ?
@soniarana11214 жыл бұрын
Good gagan dada
@sherlockholmes87245 жыл бұрын
वाह कमरेड वाह
@joydeepbishwokarma98185 жыл бұрын
We need king 🤴 back
@adityaa1005 жыл бұрын
सम्सदमा किन शुद्ध नेपालि वोलिदैन मलाइ यो जान्नुछ ?
@greadhillltiger2735 жыл бұрын
जवाफ जस्ताको तेस्तै दिनु पर्छ,,,,,गोलमडोल किन ?????,,,,तेरिमा डाका,,,,,
@nandurajranabhat65425 жыл бұрын
नेपाल लाई अगाडी बडाउन सबै मिलेर र मात्रै गरन सकीनंछ।राम्रो काम को सपोट गरनु परछ नराम्रा काम को बिरोध गरने जनता ले राम्रो सग हेरी रहेका छौ।
@dibasgiri92135 жыл бұрын
चित्त बुज्दो जवाफ आएन !
@nabin22375 жыл бұрын
बलियो प्रतिपक्षी बिना सरकार लगाम बिनाको घोडा चाहिँ हुन्छ। त्यही भएर बिपक्षीले दर्हो औँला ठड्याउनै पर्छ।
@dhondublama66545 жыл бұрын
भ्रष्टाचार को पैसा कसरी लुकाउने मौका खोज दै छ।
@Sgurung1135 жыл бұрын
केही खुत्याउने हैन याे सरकारले , अब जनतालाइ झुक्याउदै पाँच वर्ष टिक्ने काेसीस् मात्र हाे याे । मात्र काेसीस्।
@hkadhikary42255 жыл бұрын
यहाँ प्रधानमन्त्री ज्युले दिएको जवाफ कुन दृष्टिकोणले रोचक छ, पत्रकारिता यहि हो? जे पनि Title राख्ने?
@AaliyaCDR5 жыл бұрын
यक दम ठिक छ मन्त्री केपि बोली आफ्नो काम गर्दै जनु काङ्ग्रेस सब चोर हो तर केपि जि कर चैइ अलि धेरै भको छ नोरमल तरि कले कर लिदा ठिक हुन्छ अरु चाइ सब ठिक छ
@rajanshrestha3475 жыл бұрын
प्रतिपक्षको आवाज पनि सुन्नुपर्छ। जवाफदेहिता प्र म हुनुपर्छ। यो लोकतान्त्रिक गणतन्त्र हो । यदि राम्रो काम गरेको हो भने प्रश्न संग किन डराउनु ? संसदीय व्यवस्था विपरीत भयो।
@surajbista61715 жыл бұрын
एउटा जाबाे गगन थापा सँग डराउने सरकार दुई तिहा छ भन्नू लाज छ थुक्क नेमपनेकपा
@punmagarmane58215 жыл бұрын
नेपालीको बानी होकि नेपालको चलन नै हो नर्म्रोलाई मात्र कोट्याउने राम्रोलाई राम्रो भन्न नै नजान्ने अभिभावकले आफ्नो सन्तानलाई पुरै जिम्मेवार पुरा मायाले भरीभराउ गर्न खोज्छन् तर काहाँ सकिन्छ कतै न कतै त्रुटि भईहाल्छ नि हो
@nepallotsofyaks47215 жыл бұрын
Congress ko kaam chhaina hau. 70 years of your history.
@krishnaadhikari29425 жыл бұрын
सलाम छ झलनाथ खनाल ज्यू सहि बाेल्नु भयाे।
@binoddhong5 жыл бұрын
एस्ता कांग्रेस हरु पतान को बाटो म लागिरहेछ १०बर्ष बामपंथी सार नै हुन्छन् अब नेपाल देश म
@mohanrijal42465 жыл бұрын
जे होस हामि नेपालिहरु विश्वमा यो कुराहरुमा सबै भन्दा अगाडि छौ!!! हावाको तालमा नेताहरुको पछि कुद्ने अनि आफुहरुले मन पराएको मान्छेले जे गरे अनि जे भने पनि मन्त्रमुघ्द भएर थपडि मरेर बसिरहने😀😀😀हैट यस्तो तरिकाले देशमा बिकास कहिके हुने हो????😎😎😎.
@dilipkhatri68655 жыл бұрын
पहिले भन्दा धेरै कुरा बिकास भएको छ। सलाम छ के पि ज्यू
@sunderkrishnaupreti5615 жыл бұрын
Kosle vanya k vayo k kam vayo
@currentganesh74905 жыл бұрын
Chor ajhai chor hudaichha bhanam Na
@rajendrapanta91145 жыл бұрын
फुसिको ओइन खायेर बलियो भाछ अब धेरै गर्छ होला।
@randomrandit63705 жыл бұрын
Des dubeko chai deknu hunna
@rkls19845 жыл бұрын
एसिया को दोस्रो गरिब देश बाट एसियाकै नम्बर 1 गरिब देश चै नबनाउ
@maharjanraj45 жыл бұрын
सिंडीकेट काण्ड सुन काण्ड पप्पू काण्ड निर्मिला काण्ड घर भाड़ा काण्ड 18 करोड़ गाडी काण्ड हैलिकाप्टर काण्ड वाइट बॉडी काण्ड ईंधन काण्ड मेलमची काण्ड होली वाइन काण्ड चौधरी काण्ड सम्रद्धि का सुरुवात हो/cp
@akashmudbhari3935 жыл бұрын
मुकुन्दे ले पनि यो भन्दा धेरै जिम्मेवार कुरा गर्लान् तर ओलि हावा कुरा गरेर समय बर्बाद पार्छन् धिक्कार लाग्यो यस्ता नेताको जनता हुनुमा
@omshresthaomshrestha87025 жыл бұрын
काम छैन याे नेकपा काे सरकारकाे
@santoshrajsubedi4405 жыл бұрын
गगनको प्रश्नको उत्तर दिन सक्ने ल्याकत छैन?
@newlifenayajibanmotivation4785 жыл бұрын
Kura nata questions ko ho na ta answer ko bass Nepal ani Nepali ko ...... Hunuparxa aru bahaduri dekhauneharu banbasa jaau
@adhikariramprasad5435 жыл бұрын
देस नै खाउ कथा नै समाप्त हुन्छ हामिलाइ आम मानब मात्रै भएर बाच्न पाएँ हुन्थ्यो । तिमी हरुको दास भएर हैन ।
@shovakharpaudel75825 жыл бұрын
प्रधानमन्त्रीको सम्बोधन मलाई पनि मन परेन ! धेरै कुरा लुकाएर बोले!यस्तो पाराले त देश त छित्तै समृद्धि हुने छ ! सभासदले दोहोरो सुबिधा लिए , मन्त्रीहरू तेलको दोहोरो सुबिधा लिए भन्न पनि नपाउने हो भने कसरी भ्रष्टाचारको अन्त हुन्छ ओलि ज्यु?
@bharatkhatriq30105 жыл бұрын
Good
@jhumkachija8345 жыл бұрын
गगन ले लूटन नपाएर बौलायो बौलायो ????? देस लुट्नु लूटेर पनि पुगेन नेपाली काङ्ग्रेस ????
@rajsubedi935 жыл бұрын
देस सखाब बनाउन मात्र उधम छन सबै नेताहरु
@gajendraaidi91605 жыл бұрын
कठै टुक्के देस डुबाउने भइस
@NPCom-nl5zz5 жыл бұрын
काला काङ्ग्रेस कहिले नसुधरिने भयो न आफु सत्तामा रहदा राम्रो काम गर्न सक्छ न अरु सत्तामा रहेको बेला काम गर्न दिन्छन् ।।
@tankasubedi15075 жыл бұрын
यो सरकार क्रीस्चियन को दलाल हो अब राजा आउ देश बचाउ
@कल्पनापाैडेलसा5 жыл бұрын
के को राजा अाउ हो । अब युवा हरू अाउ पो भन्नू पर्नेछ ।अनि हामी सबै सचेत भयर देश को लागि र अाफ्नो लागि केही गर्नु पर्छ । अब को युवा हरू रबि लामिछाने जस्तो युवा 10 जना हुने हो भने नेपाफ साचिकै नेपाल हुनेछ 100% ,,,,
@tankasubedi15075 жыл бұрын
@@कल्पनापाैडेलसा हस हजुर
@Mycountrymypride-Nepal5 жыл бұрын
@@कल्पनापाैडेलसा के हजूर पनी रबी को ••••••••• हुने पलोमा
@कल्पनापाैडेलसा5 жыл бұрын
@@Mycountrymypride-Nepal हो भन्नुस अब के भन्नू छ ,,,, ?
@कल्पनापाैडेलसा5 жыл бұрын
@@tankasubedi1507 😂😂😂😂😂😂 good ...
@nepalesesamaritan43065 жыл бұрын
प्रतिपक्षी बन्ने औकात पनि छैन यो खाते हरु को भ्रष्टाचारी हरु पहिला आफु सुध्रिनु अनि बोल्नु साले हरु
@rkls19845 жыл бұрын
कङग्रेस ले लगभग 10 बर्स भन्दा धेरै समय देश चलाकै हो खोइ के गर्यो त कुन कुन ठाउँ मा के के गर्यो र अहिले नयाँ सरकार आको छ जनतालाइ कुनै आश पनि छैन बिकास हुन्छ भनेर
@suryanarayansada42945 жыл бұрын
ok soudanu parxa janta lai taha hunuparxa very good jay nepal
@GTyams925 жыл бұрын
येत्रो बर्ष सम्म हेरियो काङ्ग्रेस को काम देश बेचेर खायो । अब 5 बर्ष सम्म काम गर्न त दिनु पर्योनी नयाँ सरकार लाई राम्रो काम गरिराखेको छ त एकै बर्ष मा हुनि होइन बिकाश भनेको कुरा । काङ्ग्रेस ले भन्दा एकदमै धेरै राम्रो काम भैरखेको छ। सबै जना ले आफ्नो-आफ्नो ठाँउ बाट काम गर्नु पर्यो सरकार को मुख मात्रै हेरेर हुन्छ
@entiresainaamaina93875 жыл бұрын
चटकेहरु😂😂 नेपालको सम्बिधान: तै जिमु नेताहरु जान। सबै आफुलाइ फाइदा हुने नियमहरु छन हरेक दफा उपदफामा। जनतालाइ खोया😂😂
@GopalBkofficial5 жыл бұрын
नेपाल मा यो बिडम्बना नै हो सरकारले केही काम नगरेको भन्ने त पक्कै होईन तर ढिला सुस्ति भने भएकै हो हाम्रो देसमा सधै यस्तै हो धेरै राजनीतिक दल हरु भएको कारण ले हो खुट्टा तान्ने काम धेरै हुन्छ
@laljitmahatara79295 жыл бұрын
हा हा हा भयो भयो सबै काम भयो
@narayanup98115 жыл бұрын
यो प्रधानमन्त्री पद अब जन्ताले चुन्न पाईदैन श्रीमान ? सदै ई पशुपति का बादरहरुको अनुहार देख्नत पैदैनथियो अाम सर्ब साधाराणले के सन्देसपाय यो सदनबाट?? गाईजात्रा देखाउन गयकाहुन लतब भत्त खायर दिन कटाने ?
@ritaramoli10945 жыл бұрын
घर हुदाहुदई केको घर भाडात जनताको रगत पसीना खान लाज नलाग्ने नीकममा हरु
@completecontractcompany24705 жыл бұрын
एयर कार्गो ब्याबस्थापन को ठेक्का कहाँ पुग्यो ???
@thapabirahi96975 жыл бұрын
हाहा तेल चोर हरुको एज्जत नै छैन भने कसरी ब्यैजत भयो?
@GaneshSingh-mn5wx5 жыл бұрын
aile ko sarkarle ramro kam gareko cha madha badari ko sapana pura garne hoas rabi sir le pani satma sampurna nepali janta le sat dincan
@thapabirahi96975 жыл бұрын
ओलि गफादी गफ गर्दा तेबल ठोक्ने सबै पागल हरु। पानी जहाज को कुरोमा आफैले भनेको हो कि पुस मा टिकट काते हुन्छ भनेर
@np8035 жыл бұрын
केपि ओलि को सरकारले केहि गर्छ कि भनेको उखान टुक्का मै सिध्याउने भयेछ
@shivaharipoudel83695 жыл бұрын
रोचक उत्तर रे हावा एमाले पत्रकार । देशको प्रधानमन्त्रीले उत्तर दिने तरिका यो हो? कहाँ पत्रकारिता गर्न्नु भो? पत्रकार नै rasniti garchhan ani हुन्छ?
यो सुन सबै बा बुज्छस कि m.facebook.com/story.php?story_fbid=226640764925401&id=100027384382885
@shantathanet72035 жыл бұрын
यसको कुरै मात्र हो ।यसले बोलेको कहिल्य पुरा गरेको छ र ।कूरा गर्न त यसलाई कसले जित्न सक्छ र
@yuvrajyadav13985 жыл бұрын
काङ्ग्रेस देश लुट्न सिपालु भएको कुरा मा २ मत हुदै हैन
@lamaraju51185 жыл бұрын
गरिब जनताबाट उठेको कर घर भएर पनि घर भाडा भनी खुरु खुरु खाना देको भए हामसदको मान मर्दन हुँदैनथ्यो किन खाको भनी जनताले अवाज उठाउँद हामसद को मानमर्दन भएछ कस्तो गण तन्त्र र लोकतन्त्रको अभ्यास हो हाम्रो देशमा बुझी नसक्नुको छ
@manrajkhadka1095 жыл бұрын
यी गोरु सासद लाई कसले जितायो र जनताको भोट् माथी र जनताको भविस्य माथी खेलवाड गर्दै छन । यी गोरु सासद haru
@jeebanbhattarai25525 жыл бұрын
आशा लाग्दो केहि जाबफ आको छोइन,, एक काम भय पनी पूरा होस जून नेपाल को दोस्रो internationalएरपोट,,लुम्बिनी,, ;जय लुम्बिनी ,,महामानब गौतमबुध्द;
@bhagwansabaiko76075 жыл бұрын
अरु केही होइन अब भ्रस्टचार गर्न नपाउने भएकोले काङ्ग्रेस जलेको छ देस बर्बाद गर्नेदलाल लाई देस निकाला गर्नुपर्छ
@AliKhan-cl9mj5 жыл бұрын
फटाहा
@rishiramrokaya20705 жыл бұрын
नेपालमा सरकारमा जुन पार्ति गएपनि अाखिर बिकास हुने हैन ।एसमा दाेस पातिहरूकाे जिमबेवार हुन्छ ।कुनै काम गर्दा तेस्लाई सपाेत नगरे कसरी बिकास हुन्च । देसमा बास भनाभन गरी ताईम बेस्त भता पचाउने बास काम एहि भई राखेकाे छ ।फेरी देसमा छिताे बिकास हुनाई पैसा चाहिन्छ ।अब देसमा ७ पर्देस भएकाे छ ।एसैलाई चलान पैसा छैन कसरी बिकास हुन्च ।जनताकाे बिकास गर्न गएकाे हाे भने तिम्रा तलब भत्ता बिकासमा लगाउ सकिन्छ ।सकिदैन सब राजनितिक जागिर मात्र भएकाे देखिन्च पहिला स्वाथ पुरा गर्नेनै हाे यि ससँदहरू ।
@shahlaxman27125 жыл бұрын
आम नेपाली सबै कुराहरु १००% झुट को थुप्रो जस्तै लाग्यो मलाई
@subashbogati35195 жыл бұрын
6 सए सभासद भए काे मेराे देस नेपाल कठै काेहि के भन्छ काेहि के भन्छ घुसखाेर हरु खान नपाए र अनि मन्त्री पनि कस्काे कुरा सुनेर देस बिकास गराेस 😡😡
@shivaraddy44935 жыл бұрын
p
@vinaykirati96835 жыл бұрын
काग्रेश न आफुले देश बनायो न बनाउन दिन्छ थुक्क ईन्डिया को दलाल
@MKumararai3 ай бұрын
,रातो रातको मन्त्री ओली दिनमा आँखा देखिन उल्लु लात कोसेरो ।
@h.gurung40525 жыл бұрын
काङ्ग्रेस पतन को संकेत, प्रश्नोतर को दिन अर्को दिन भनेसी लडेर भुकेर हुन्छ ? मान्छे भये पो बुज्छन ।
@anilbaraili64935 жыл бұрын
सबै चोरहरु हौ तिमिहरुलाइ एकै अचानोमा छिनाउनु पर्छ जनतालाई हिलो छ्याप्ने काम भैरहेको छ !
@rajukhadka23155 жыл бұрын
केपि जिउ अलि कति पनि लज लग्दैन है घर्भाडा खाको कुराको सतेय बोल्न नपाउने? जन्ताले?
@bikashbasnet10275 жыл бұрын
जे भए नि राजा नै चाहिन्छ यो देश मा ।
@bishnuchaulagain59535 жыл бұрын
घर हुने साम्सद ले घर भादा लियको भन्ननपाउने अनि पेट्रोल चोर लाई पेट्रोल चोर भान्न नपाउने किन?? गलत लाई गलत भनिन्छ।।
@arjuntimsina81195 жыл бұрын
प्रति पक्षमा बस्दाको पीडा कति बर्बर्ता हुदोरहेछ बिचरा नेपाली काङ्ग्रेसको रुवाबाशि
@dhondublama66545 жыл бұрын
रेस्लिङ खेल नेता हो।
@krishnapariyarkrishnapariy74425 жыл бұрын
गगन देस द्रोरोहि र बाऊराम भट्टराई ले के खुल्काईस कति ब्रस राज ग्रदा पनि काठमन्डौक पनि फेरियेको थियेन तर केपिको सरकार पनि खासै राम्रोत हैन तर पनि कै ग्रछु भनेको ऐमालेलाई ऐक्छिन ह्रेरछन जन्ताले सारैनि न भऐ फेरि चुनाव मा रबि सर लाई मनत्रि र ध्रुरमुस लाई र सुन्तलिलाई राष्टपतिर ग्रिहेमन्त्रि बनाऊनिहो
@santoshkc33735 жыл бұрын
नालायक बामे हरु आफुले आफुलाई खुब महान सम्झ्न थालेछन दुखी आत्माहरु
@padambhatta50215 жыл бұрын
सभामुख मुर्धाबाद
@madhavbhusal22505 жыл бұрын
पैला त म यस्को अन्दो भक्त थे जब नाका बन्दी थोयो त्यति बेला तर आज 2/3 तिहाहि को सरकार हुँदा पनि मुजि ले केहि गरेन
@sitaramgurung51115 жыл бұрын
त नै हाेस् 33 किलाे सुनकाे ठुलाे माछा
@jeetdewar78825 жыл бұрын
यो फटा नै रहेछ १ नम्बरको भ्रष्टाचारी छ भन्ने कुरा स्पस्ट भयो दुनियाँ भरिको कर बढाएपछि राजसो बढदैन फटा करे
@pawanmagar82195 жыл бұрын
जनतालाइ कर डबल लगाए पछि राजस्व संकलनमा वृद्धि रे लाज छैन ओलि लाई .. भ्रस्टाचारमा कति वृद्धि भयो ?? त्यो तेस्को पनि तथ्यांक चाहियो ।।
@jeetdewar78825 жыл бұрын
सांसदहरूले काठमाडौंमा घर भाडा किन लिएको हो अनि तेल चोर मन्त्रीलाई किन कारबाही नगरेको १ नम्बर भ्रष्टाचारी प्रधानमन्त्री नै छ
@janakthapa61855 жыл бұрын
सदन चलाउने पार्टीले हो कि सभामुखले हो??कालो माङ्रेस
@ujwaldong81695 жыл бұрын
भ्रष्टाचारीलाई ढाकछोप गर्न खोज्ने यस्ता जाँड्या को गफ जस्तो Sad यस्ता त प्रधानमन्त्री छन नेपाल मा के गर्नु लाटोको देशमा गँडो तन्नेरी !हेहे
@KamalSharma-et8mq5 жыл бұрын
भारतले बिकास गर्न नदेउ भनेर काङ्ग्रेसलाइ पैसा दिएको छिमेकी ले हो बिकास कार्य रोक भनेर ।
@KrishnaSingh-gk2kg5 жыл бұрын
कांग्रेसलाई तुरी देखाउनु।
@rumbabikramdhadingbaireni73545 жыл бұрын
होइन के भन्छ ? कोरिया ओलिको गफ ? मुल्यवृद्धिदर कम भयो भनेर किन झुठ बोल्नु साला
@nirajmagar70725 жыл бұрын
Kma busy ho kp oli jaba sabalko jabaf hudaina vane meeting artha k