प्रधानमन्त्री सँग झुकेनन् बालेन, इन्द्रजात्रा भब्य तयारी जनताहरुको घुइँचो - IndraJatra 2081 Balen

  Рет қаралды 112,006

Web Khabar

Web Khabar

Күн бұрын

Пікірлер: 218
@hiratamang-v7z
@hiratamang-v7z Ай бұрын
किन झुक्ने खाते दलाल भतुवा देश द्रोही नेता हरुको लागि ❤❤❤❤❤❤❤❤❤❤जय मेयर बालेन ज्यु❤❤❤❤❤
@MohanPoudel-d5z
@MohanPoudel-d5z Ай бұрын
सलाम छ बालेन टिमलाइ नेतृत्व सहि भए सबैमा यति धेरै उत्साहा र उर्जा प्राप्त हुने रहेछ जनता लाई यति धेरै कुन्ठित पारेका रहेछ्न यी दलका नेताले बालेनले सबैमा आसा जगाएका छ्न
@sunitakhanal4666
@sunitakhanal4666 Ай бұрын
बाले देश र जनताको बहुमुल्य गहना हो। आज उहाको अनुपस्थितिमा जनतालाइ नुन नहालेको तरकारी नै हुनेछ।जय बालेन।
@ivanpratap-h1n
@ivanpratap-h1n Ай бұрын
बालेन शर जय जय होश 🇳🇵🇳🇵🇳🇵
@purnakandel8734
@purnakandel8734 Ай бұрын
आहा!सुन्दर न्युरोड जय बालेन्♥️
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
सम्पुर्ण बालेन सहयाेयी टिमलाई सलामछ❤❤
@prakashmallamalla3785
@prakashmallamalla3785 Ай бұрын
जहाँ व्होर देशद्रोही भ्रष्टाचारि हरु सलबालाउछन त्यो ठाउमा जनताको मन मुटुमा बसेको देशको असल सच्चा सपूत यानकी बालेन नगयकै धेरै राम्रो भयो जय बालेन यी चोर नेताहरु सङ्ग कहिलै झुक्न हुदैन पनि❤
@sanubhiesarestha3054
@sanubhiesarestha3054 Ай бұрын
बालेन जिन्दावाद 🏵️💐🌹🇳🇵
@sakarkhadka3332
@sakarkhadka3332 Ай бұрын
जय देश जय बालेन्
@hiratamang-v7z
@hiratamang-v7z Ай бұрын
धेरै राम्रो गर्नु भयो अझै कोहि जनता नै त्याहा नहुनु पर्नी हो खाते नेता भतुवा दलाल चोर नेता हरु म मेयर बालेन ज्युको निर्णयामा म सहमत छु जय मेउअर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tektamang3436
@tektamang3436 Ай бұрын
बालेन आउनु भनदा अघि काठमाडौं मा जता सुकै फ़ोहोर को डङुर मान्छे हिड्न नसक्ने ठियो अहिले कस्तो छ ।।बालेन जिन्दावाद ।।
@sumansapkota9613
@sumansapkota9613 Ай бұрын
केपि जस्तो देस लुट्न सिकाउने भ्रष्टाचारिको नाइके लाई सम्मान गर्नुपर्ने यो नेपालकै गुर्भाग्ये रैछ
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
जहाँ अाफ्नाे सन्मान् हुंदैन,त्हां जानू हुदैन भन्ने विदुर नितिकाे विरुद्ध वली र रामचन्द्र किन इन्द्रजात्रामा जवरजस्त सन्मान् खाेज्न जाने हाेला।देख्नेहरुलाई लाज।
@arbinkumaryadab5065
@arbinkumaryadab5065 Ай бұрын
🌹🇳🇵बालेन🌹🇳🇵
@santoshjaiswalgaur9955
@santoshjaiswalgaur9955 Ай бұрын
देश प्रति जो जो इमान्दार छ ति सबै बालेन हुन सलाम छ बालेन दाई लाई
@krishnasoti7434
@krishnasoti7434 Ай бұрын
काण्डै काण्ड ले गर्दा के पी ओली, शेरबहादुर देउवा र प्रचण्डको काम गरेको देखेर र तिरस्कार गर्दै जनताहरू।
@जगत
@जगत Ай бұрын
मेयर बालेन शाहाकोजयहोस जन्ताहरु पनि बिस्तारै राम्रोकाम गर्नेलाई सपोट गर्दैजानुहुनेछ सचेत जन्ताको जयहोस
@rameshbudhathoki4692
@rameshbudhathoki4692 Ай бұрын
जनताले बालेनलाई मन पराउनु स्वोभाभिन हो किन भने राम्रो काम गरेका छन🎉🎉
@layamainali1712
@layamainali1712 Ай бұрын
बालेन जि आउनु पर्थ्यो क्या।ती भ्रष्टाचारी तस्करी को अगाडि बालेन,बालेन,बालेन भन्दा ङिच्च दात देखाएको हेर्ने ठूलो सपना थियो बरबाद भयो नि यार।😎
@AndyHeart-l4q
@AndyHeart-l4q Ай бұрын
💯
@bhaktarokka5271
@bhaktarokka5271 Ай бұрын
त्यो ठाउँ आज अ पवित्र भयो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
अबको दिन राष्ट्रपति र केपि को पछाडि लाग्ने जनता भेडा हुन। राम्रो काम गरे सम्मान गर्ने हो ।जुन एउटा ब्यक्ति हो रबि बालेन
@NabarajRai-
@NabarajRai- Ай бұрын
😊😊❤
@SOJHOlafabtm
@SOJHOlafabtm Ай бұрын
Yes 💯
@PurushotamShrestha-p3u
@PurushotamShrestha-p3u Ай бұрын
बालेन आजको जात्रामा माआउनु पर्थ्यो उनी आउदा काठमाडौं बासी लगाएत सहभागिहरुले बालेनको स्वागत र ओलिको स्वागत को भिन्नता देशवासी ले देखने थियो।पक्कै पनि आज ओलिको भारी बेइजती हुनेथियो ।
@DeviBhandari-f7m
@DeviBhandari-f7m Ай бұрын
बालेन शाहाले इन्द्र जात्रा लइ सुइकार गर्नु भएको छ ,मात्र भ्रटचारिलाइ स्वागत नगर्ने बालेन को सोच हो ।
@padmaamatya8953
@padmaamatya8953 Ай бұрын
आजको इन्द्रजात्रामा मेयर बालेन नभएर मज्जा आएन।
@soniyabaruwal1850
@soniyabaruwal1850 Ай бұрын
प्रतक्ष्य निर्वाचित प्रणाली बाट कार्यकारी प्रमुखको चुनाव हुने गर्नै पर्छ
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 Ай бұрын
पहिलो दिन नै बालेन लाई बोलाउनु पर्ने थियो । आफ्नो इज्जत भन्दा भ्रष्टाचारको इज्जत ठूलो र जसले इन्द्र जात्रालाई सजायो । र त्येस ठाउँमा दिन रात लगायर सजायो उसैलाई ओलि सङ्ग जोडेर बोलाउदा नआउनु स्वभाविक हो ।
@rajugurung677
@rajugurung677 Ай бұрын
"मेयर बालेन आउनु हुन्छ" मुख्य जात्रा राती को समयमा हुने भएको ले राती आउनु हुन्छ, हामी पनि आएर जात्रा मनाउँ, रमाईलो गरौं।
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
बालेन दाइ जिन्दावाद ❤❤❤❤
@RadhaGiri-c3e
@RadhaGiri-c3e Ай бұрын
Good news❤❤❤❤❤
@manbahadurgurung6322
@manbahadurgurung6322 Ай бұрын
के पी ओली को पसुपती आर्यघाटमा अन्त्येष्टि हुने बेला भैसकेको छ तेसको कुरा नगरे पनि हुन्छ दुनिया भरको आरोप लागिरहेको छ चुचोमुचो मिलाइ मिलाइ प्रधानमन्त्री बनेका हरुको व्याख्या नगेरे पनि हुन्थ्यो
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Jay Hos Indra Jatra team lai . Nepal ko Ganatantra ma ganayeka Neta haru le garda Nepali janata lai udas niras banayeka chhan. Jay Balendra team. Jay sachet Yuba Neta haru.
@DipsanKarki-o5n
@DipsanKarki-o5n Ай бұрын
बालेन मात्र होइन जनता हरुु पनि न जम यस्ता पाङ्दुरे नेताहरू आउने ठाउँमा
@prakashshah5370
@prakashshah5370 Ай бұрын
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली भयो भने बालेनले झरेको मतमा ८५% भोट लिएर जित्छन्।
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q Ай бұрын
राबणको मुखहेर्न रामजानु ठिचछैन
@yubakc3529
@yubakc3529 Ай бұрын
Jay Balen Shah
@Okhorgotekonati
@Okhorgotekonati Ай бұрын
बालेन जि आउनु पर्थ्यो क्या।ती भ्रष्टाचारी तस्करी को अगाडि बालेन,बालेन,बालेन भन्दा ङिच्च दात देखाएको हेर्ने ठूलो सपना थियो बरबाद भयो नि यार।
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@mayarai3565
@mayarai3565 Ай бұрын
सुन्दर काठमाडौं बनाउने बालेन तमसा देखाउने उखाने बहादुर
@prempariyar9420
@prempariyar9420 Ай бұрын
सम्पुर्ण युवा पत्रकार हरुले पनि बुडा पाटिलाइ बहिष्कार गर्ने महोल बनाउन पर्यो
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Ай бұрын
त्यो कागती बाजे र उखाने लाई हेर्न को आउँछ जस्को अनुहार देख्दा मुख्मै थुक्न मन लाग्छ तेस्ता मानिस आउदा कोहि खुशी हुदैन तर बालेन साह चाहिँ आउनु पर्थ्यो
@Khumbahadur-xf7xo
@Khumbahadur-xf7xo Ай бұрын
जय बारेन
@YalamberHangRai
@YalamberHangRai Ай бұрын
जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵
@birendrarai8553
@birendrarai8553 Ай бұрын
बालेन जिन्दाबाद
@sahi_kura
@sahi_kura Ай бұрын
यो उखाने हुन्जेल बालेन आउदैन| अलछिनाको अनुहार हेर्यो भने देशलाई दशा लागेको जस्तै आफैलाई पनि दशा लाग्छ भन्ने बालेनलाई राम्रो सँग थाहा छ|
@ghuranshah4805
@ghuranshah4805 Ай бұрын
मेयर वालेनको नेतृत्वमा महा नगरको विकास सृंगारीएका काठमाण्डौ र यहाँका प्रकृति सम्पदावाट अहम्तावादी प्र.म.ओलीलाइ सिख मिलोस् । जय देश, जय नेपाल ।
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
Balen is Balen always rock.
@NiruChetry-y4u
@NiruChetry-y4u Ай бұрын
Balen jindabad
@tekkhatri9875
@tekkhatri9875 Ай бұрын
जय बालेन शाह
@amarghising8421
@amarghising8421 Ай бұрын
@sawitritamang8230
@sawitritamang8230 Ай бұрын
Jai balen sar jai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RudharaBadhur
@RudharaBadhur Ай бұрын
जय बालेन शाह 💕
@AnilKunwar-e1g
@AnilKunwar-e1g Ай бұрын
Jaya balen jaya balen
@gyanbahak1771
@gyanbahak1771 Ай бұрын
बलेन जिन्दावाद
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
अबबालेन्लाइ पर्धान्मन्तिरिबनायेर भर्स्टजतिछन्सबैलाइ थुनामापठाउनुपर्छ
@bimalthapa4093
@bimalthapa4093 Ай бұрын
balen 👏👋🏻
@devrana7259
@devrana7259 Ай бұрын
प्रधानमन्त्री भन्दा मेयरको महत्वा बढी !
@SatyaNarayanRajbanshi-o2y
@SatyaNarayanRajbanshi-o2y Ай бұрын
Balen Hai Hai
@Syangdan136
@Syangdan136 Ай бұрын
Jay Balen Dai 🙏
@chandrakantaneupane4999
@chandrakantaneupane4999 Ай бұрын
बालेन ईन्द्र जात्रा मा ़उपस्थिति हुदा जनताले बालेनको मात्र नारा लगाने हुदा देश को प्रधानमंत्री को जलन हुने र जनताले उपहास उडाउने भाएको देखिदा मेयर ऩआउनु चाहि प्र म को लागि वेश नै हुन्छ /तर युवाहरू उपर प्र म ले धैर्यता राख्नु हुनेछ नै !
@BinodKarki-w1q
@BinodKarki-w1q Ай бұрын
Bale jindabad jindabad
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 Ай бұрын
कसैको रीसले उक्त कार्यक्रम बहिस्कार गर्दा समुदायमा त्यति राम्रो सन्देश जादैन । मेयर जि त्यहा जसरी पनि जादा राम्रो हुन्छ ।
@DilbahadurThapa-f2e
@DilbahadurThapa-f2e Ай бұрын
Ram.chandre.oli.sere.more.hunthyo.balen.jindabat
@harigovindmaharjan2882
@harigovindmaharjan2882 Ай бұрын
जय बालेन हैन जय नेवारी संस्कृति।
@TourNepal
@TourNepal Ай бұрын
तर आउनु पर्ने हो बालेन सर चोर नेता को अगाडि हजुरको नामले जय जयकार गरेको सुन्ने मन थियो
@krishnapaneru5066
@krishnapaneru5066 Ай бұрын
Balen ❤️
@Jantakoaawaj2024
@Jantakoaawaj2024 Ай бұрын
बिर्तामोड को ठग मनु राम चिमरीया , Hd hair & derma को मालीक लाई खोजी दिनु परो दुर्गा दाई । धेरै को घर जग्गा बैंक ले लिलाम गर्नु लागो। पैसा ठगेर भागेको छ। कसैले खोज्नु सकेनन् न त कुनै पार्टी को नेता वा कर्याकर्ता , न त कुनै पुलिस प्रशासन , न कुनै कानुन अदालत ले । चिमरीय को कारण ले धेरै ठगिएको छन् ।
@KamalShah-dc9bd
@KamalShah-dc9bd Ай бұрын
जय बालेन जनता नेपाल 🌹🌺♥️🙏🙏🙏🇳🇵
@Raju-p7s6d
@Raju-p7s6d Ай бұрын
Balen is great
@bimalakc9870
@bimalakc9870 Ай бұрын
Jay Balen
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay balen ji 🙏 jindabat jindabat Yuba sakti jindabat jindabat ❤
@LilaKhadka-t1f
@LilaKhadka-t1f Ай бұрын
Balayan is herow
@lopsanglama1104
@lopsanglama1104 Ай бұрын
Please supports 🙏 Blen Hero ❤🎉
@nurbusherpa2325
@nurbusherpa2325 Ай бұрын
Balen saha 👍🇳🇵
@Obito2867
@Obito2867 Ай бұрын
भ्रष्टाचारिको मुख हेर्दिन भनेर केपिले उदघोष गरे बालेनले कार्वनयन गरे । ठिक लाग्यो
@BasantBudhathoki-v7z
@BasantBudhathoki-v7z Ай бұрын
बालेन देसकाे सचानेता अुन बालेनजसताेेे सबैभय देस काहाँपुगनेथियाे
@saraswotidhakal3994
@saraswotidhakal3994 Ай бұрын
Salam cha balen
@rohitshrestha8236
@rohitshrestha8236 Ай бұрын
जय बालेन
@rajeshshrestha7826
@rajeshshrestha7826 Ай бұрын
Ha ya balen
@BinodKarki-w1q
@BinodKarki-w1q Ай бұрын
Wa aab hamijantharule vrrast haruko yesaigari samajma ghirna garer khednuparx hai sathi ho
@BinitaOli-9825
@BinitaOli-9825 Ай бұрын
BAlen
@ganeshlohar6628
@ganeshlohar6628 Ай бұрын
❤❤balen sah,manmutuma 77jilla bat lakh tarif chh. labstra des chbiy chhyia garaune bhut buda neta lam chhain.
@radheshyamshrestha2596
@radheshyamshrestha2596 Ай бұрын
Jay rast Jay balen
@shovatamang1161
@shovatamang1161 Ай бұрын
तेसैले म न आको बालेन सर आउनु भको भए आउँथिय
@thundersubedi
@thundersubedi Ай бұрын
अरु सबै आय पनि मेयर साप त नआइ हुँदैन है ! citizens are waiting to see the mayor.
@Gghggfghnhhjn
@Gghggfghnhhjn Ай бұрын
Good luck balen
@shreedharpaudel-lx2wj
@shreedharpaudel-lx2wj Ай бұрын
यसलाइ भन्छन्,गणतन्त्र बहिष्कार,, भ्रष्ट राष्ट्रपति, प्रम बहिष्कार ।सक्यो गणतन्त्र ।
@DambarRimal
@DambarRimal Ай бұрын
बालेन शाह राष्ट्र निर्माता हुन देश बिकासबादी हुन, भने थोत्रे केपि लगायतका सबै भ्रष्ट नेताहरू चोरहरू हुन ।
@kameshwaryadav2040
@kameshwaryadav2040 Ай бұрын
TPaiko niranay thik x jay balen sir
@MotivationbyNabin
@MotivationbyNabin Ай бұрын
मर्ने बेलाको बुढा सँग किन झुक्ने त? बालेन बिनाको ईन्द्रजात्रा 😭
@shadowknight1370
@shadowknight1370 Ай бұрын
Good job balen
@pbmusicnmovies
@pbmusicnmovies Ай бұрын
मेरो आफैले आयोजना गर्नुपर्ने मेरो आफैँले स्वागत गर्नुपर्ने ठाउँमा भागेर आफ्नै ठाउँ गएछ
@looteraa5601
@looteraa5601 Ай бұрын
❤❤❤❤❤
@NepaliJewsgorkha
@NepaliJewsgorkha Ай бұрын
लिनो जानोस बालेन मयोर साहब लाई खोजेर इन्द्र यात्रा मा लिएर लियाउनुस ❤❤🔯🔯👁️💩👁️
@suyalthapa3951
@suyalthapa3951 Ай бұрын
ती रास्ट्रपति र प्रधानमन्त्री ले के गरेका छन र तिनलाइ नमस्कार गर्नु अनाउनु नै ठिक हो त्यो भाते बुढा लाई २०८४ मा पत्ता साफ गर्नु पर्छ भाते हरु लाइ
@madantiwari3657
@madantiwari3657 Ай бұрын
देश लुटेरा नेताहरु मूर्दावाद
@kesharchahar2051
@kesharchahar2051 Ай бұрын
Right 👍👍 मुख्ले होईन काम गरेर देखाऊ। केपी बा। खै पानी जहाज, खै ट्रेन।। मुख मात्र ट्याऊ ट्याऊ होईन केपी बा!!!
@deomanlimbu5852
@deomanlimbu5852 Ай бұрын
कुरा सहि हो 💪💪🇳🇵🇳🇵
@NabarajRai-
@NabarajRai- Ай бұрын
balen balen only 😎balen balen only 😎balen balen only 😎
@Ramgtm1
@Ramgtm1 Ай бұрын
Jay Balen ❤❤❤❤
@sumanthakuri6631
@sumanthakuri6631 Ай бұрын
Yuba le Yuba Lai sath dinu parcha ❤❤
@harisilwal6498
@harisilwal6498 Ай бұрын
Kin hasnu va mam kp ba aaunere vandai
@ShivAdhikari-w5q
@ShivAdhikari-w5q Ай бұрын
जोआयपनी चोरैआउनेहो बालेन जिन्दाबाद
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 21 МЛН
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 36 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 28 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 21 МЛН