प्रहरीको बिद्रोहको कारणबारे CIB प्रमुख |आरजु राणाको अनुसन्धान |हिरासत भित्र राख्नुको कारण,लिला बल्लभ

  Рет қаралды 20,077

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

Күн бұрын

Пікірлер: 28
@singhabdrthapa3668
@singhabdrthapa3668 Күн бұрын
सहि कुरा बाेल्नु भयाे
@reshampurja6996
@reshampurja6996 2 күн бұрын
सहि विश्लेषण पूर्व सिआईबी ज्यु को👍️👍️
@dibakarpant3390
@dibakarpant3390 2 күн бұрын
लोकतन्त्रको नाममा सर्वसत्ताबाद । जय न्यायाबतार कालभैरव !
@rinusherchan1084
@rinusherchan1084 3 күн бұрын
सिआइबी भित्र अनौठो रोग न्याय सम्पादन मा दलका नेतृत्व को कालो छाया ।कानुन कार्वाही कार्यन्बयनमा संम्बिधान बिरुध्द नेतृत्व को आदेश मान्ने कि शान्ती सुरक्षा संरक्षणमा को मुल मन्त्रको धरोहरलाइ जिबित राख्न कर्तव्य पालन गर्ने हुन । प्रहरीले लिएका सपथ आज संगठन प्रमुख समेत ले आफ्नु पदको लागि इमान ,जमान द्ललाइ बन्द्की राखेका ले इमान्दार प्रहरी ले समेत आफ्नु पेशाको हुनर र प्रशिक्षणको नतिजा कर्तव्य लाई छोप्न त्यही वर्दी समेत छोटो भएकोछ। प्रहरीकै मुलमन्त्र ले एकातिर छोप्दा अर्को भाग खुलेर सर्वागिन नांगो बनेको अनुभुति गर्दो हुन। मुखको थुतुनो तान्नुपर्ने जस्ता तुच्छ शब्द नेतृत्व बाट सुनेर लाज पचाइ सेवामै खटिएका छ्न।नैतिकता ,इमानदारी र कर्तव्य पालक भए आफ्ने सभिस रिबल्बर बाट आत्म हत्या गर्थे वा सिगो संगठन को मान राख्न जाइलाग्द्थे । यहाँ पानी मरुवा बनाएका प्रहरी संगठन गुलामी सलामी र मलामी का लागि मात्र जनताले तिरेको कर खान र पार्टीको चौकिदारी को रुपमा स्थापना भएका हुन कि भन्ने आम भनाइ रहेको छ। कमसेकम जनताको रगत पसिनाको कमाइले अर्जेको तलब भत्ता को मान राख्न सक्ने बहादुर सिपाही को आशा गरेका जनताले लौरो लिएर उभिने हुतिहारा संगठन भन्दा बम्बेका चौकिदारहरु इमान्दार छ्न ।
@avishekpandey4477
@avishekpandey4477 3 күн бұрын
सिआइवी प्रमुखहरुको पनि सम्पत्ती छानविन गर्नै पर्दछ।
@avishekpandey4477
@avishekpandey4477 2 күн бұрын
राजनिती आवरणमा सरुवा बढुवा नियुक्ती र मालदार बिभागमा हुने चलखेल प्रमुख समस्या हो भन्न सक्नुपर्दछ।
@manaharibaral7184
@manaharibaral7184 3 күн бұрын
लोकतन्त्र प्रजातन्त्र सुशासन नागरिक अधिकार विधिको शासन यी कुरा परै राखौं सामान्य मान्यता नैतिकता समेत ख्याल नगरी राज्यशक्तिको चरम दुरुपयोग भैरहेकोछ।कानुन र सत्ता हातमा लिएर सरकारले जनतामाथी षडयन्त्र र बलपूर्वक शासन गरीराखेको छ।
@kulprasadshivakoti676
@kulprasadshivakoti676 3 күн бұрын
DiG साहेब को कुरा अलि मिलेन,किनभने महा न्यायधिबक्ता बाट भुलबस त्रुटि भयेको भये निर्णयमा मा फेरबदल हुन्थियो होला तर ननियतबस उन्मूक्ति दियेको हुनाले फेरि अजनुसन्धान हुन सक्दैन
@avishekpandey4477
@avishekpandey4477 3 күн бұрын
नाममात्रको सिआइवी स्वयम् आफैपनी सम्लङ्गन हुनु आफैमा अपराधमा जोडिएको पुष्टि हुनु मुलुककैलागी दुर्भाग्य हो।
@jagdisharyal5437
@jagdisharyal5437 2 күн бұрын
जति कुरा सुने पनि चाकरी चाप्लुसी गर्ने ब्यक्ति हरु बाट आदेश को पालना गर्नुपर्ने सोच राखी आत्म ग्लानि गरि काम हुन्छ बलियो को मोटो हतियार मैंले गरे अब के भनोैँ ?
@avishekpandey4477
@avishekpandey4477 3 күн бұрын
नेपालका मिडियाहरु स्वतन्त्र र निश्च्पश्च्य छैनन तेसैले ताकपरे तिवारी नत्र गोतामेको हैशियतका ब्यक्ती वा सस्थाहरुलाइ जवाफदेहिता दिलाउन प्रयत्न गरौ।
@Okhorgotekonati
@Okhorgotekonati 3 күн бұрын
कालो कोट भित्र लुकेको कालो करतुत
@dharmaraajkarki2481
@dharmaraajkarki2481 3 күн бұрын
अपरादि लाई रामाे अनु सनधान कडा गनु पछ
@umanathlamichhane
@umanathlamichhane 3 күн бұрын
प्रश्न सोध्ने भन्दा उत्तर दिने कम बोल्ने नेपाली चलन।प्रश्नकर्ताले किन बेरो फुस्कनजेल चिच्याउछन् गेस्टलाई सम्मान गर्ने धैर्यता राख्दैनन् !
@ishab2957
@ishab2957 2 күн бұрын
पुर्व डिआईजी साब तपाईलाई पनि कार्वाही होला है? काग्रेस,एमाले, माओबादी, जसपा वा पुराना कुनै दलको बिरुद्द अबोली दिनुस ? जति गाली बिरोध गर्नु छ !रास्वपा र रबि कै गर्नुस ! त्यसमा तपाईको कल्याण छ ।
@rameshbasnet8463
@rameshbasnet8463 2 күн бұрын
नेताको चाकरी गर्छन नेपालका प्रहरी अधिकारीहरु र न्यायधीशहरु अनि हुन सक्छत देश न्यायशिल? पहिलो नम्बरमा नेताको छेउ नपर्नु दोश्रो आफ्नो खुट्टामा उभिएर खाएको जागीर किन डराएर जागीर खानु ? जब डराउँदैनन यी दुबै सँस्था त्यसपछी देशमा कानुन स्थापित हुन्छ नत छेपाराको कथा जस्तै हो।
@krishnakc1848
@krishnakc1848 Күн бұрын
कुरा चपाएर न गर्नुहोस न महाशय
@nirmalgautam6110
@nirmalgautam6110 3 күн бұрын
Malla ji le dherai gamvir kura garun vayo.yo sarkar lai turunta falnu parxa.
@LoknathDawadi
@LoknathDawadi 3 күн бұрын
पत्रकारको आँफैमात्रबोल्नेहो ? सटिकप्रस्नले धेरैकुरा दर्साउनसक्दै ? प्रहरिनिकाय बाहालहुदा श्वतन्त्रछानमि गर्न नसक्ने पेन्सनभयपछिमात्र बोल्नसक्ने किन ?
@katakbdbasnet3261
@katakbdbasnet3261 3 күн бұрын
Yo d.i.g.lejibro chapayer kura garyo prasna yakatir janbad arkotir jaya rstabad
@deepakmaharjan5022
@deepakmaharjan5022 2 күн бұрын
bichara police, hat ma hatiyar hunda pani lachar, kehi garna nasakne, bekar ko , baru dadu ko pani ma duber mare ramro
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 3 күн бұрын
पत्रकार बाबू तपाईँ को काम् राम्रोे विषय पनि राम्रोे हो। तर तपाईँले पत्रकारिता को। राम्रोे सङ्ग तालिम चै, अवस्य लिनुहोला तपाईँको प्रस्तुती अत्यंत तल्लो, स्तरको लाग्यो। मैंले धेरै भिडियो हेरेको कारण भनेको। हो आफूले आफूलाई सुधार्नुस् है, नत्र नराम्रो दुख पाईएला विचार गर्नू हाेला 🙄🙄🙄🙄
@ajjoshi9232
@ajjoshi9232 3 күн бұрын
It is very simple. Gangs protect each other lest they all be caught. Each and every thug who has got away should be brought to justice by new leaders and/or political parties for Nepal to develop.
@RajendraKC-bq3ze
@RajendraKC-bq3ze 2 күн бұрын
Mero r tero karmachari bhainjel, impossible for good governance.
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 3 күн бұрын
Hachuwa ko bhar ma Neta bannu khatara chha !!
@padamchhetri8806
@padamchhetri8806 2 күн бұрын
When we all Nepalese peoples who have been seeing this discussion obviously this government was formed to give hassle and finish Rabi Lamichhane and his party leaders. Because when kailash Siroyiya,Bechan Jha( foreign agents)were being arrested when Rabi Lamichhane was in home ministry .Later on Rastriya bhauju she was going to arrest.for Bhutanese refugees and Tikapur land distribution for refugee scandal. So dai ,bhauju both were going to surrender their existence to KP Oli to make Prime Minister to void the arrest. That is the main reason to arrest Rabi and been charged various fake accusations that Rabi couldn’t come out. That is why Congress and UML both major parties joined together to form a government to save their jholes and bichaulias sahakari thugs.
@ranamagar8182
@ranamagar8182 3 күн бұрын
Galat usma testo khubi chhhaina
Новости дня | 30 ноября - дневной выпуск
4:35
Euronews по-русски
Рет қаралды 20 М.
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 34 МЛН
Don't underestimate anyone
00:47
奇軒Tricking
Рет қаралды 25 МЛН