प्रहरीको बिजोग "कन्टेनरमै" कार्यालय र वरिष्ठ सयको बासस्थान: गृहमन्त्री स्टन्टमै व्यस्त !

  Рет қаралды 82,912

HTP Khabar

HTP Khabar

Ай бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 621
@bijayalimbu4896
@bijayalimbu4896 Ай бұрын
यो देशको साचिनै बहादुर पत्रकार हजुरलाइ सलाम छ !
@manighale5607
@manighale5607 29 күн бұрын
यो पत्रकार राम्रो भन्ने कमेन्ट देखेर लाग्यो जनता सांचैको भेडा नै हुँदोरहेछ के कमेन्ट गर्नेहरुमात्र हो ? अरु जनतालेत विश्वास गरेकै छ रबिलाई। यो पत्रकार पनि राम्रै लागेको थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा ! जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !
@ranzeetgooroong912
@ranzeetgooroong912 25 күн бұрын
Love you Deewaar Dada hajur 🙏
@ranzeetgooroong912
@ranzeetgooroong912 25 күн бұрын
DIG सँग रिपोर्ट गर्दा भनाभन भै जागिर छोडे मैले 5 दिन मात्र भयो। 😔😌
@user-zn9hq4df8h
@user-zn9hq4df8h 28 күн бұрын
रवि लामिछाने मुख मात्र हो काम गर्न सक्दैन 84 मा रवि को पनि पत्ता साफ गर्नु पर्छ
@JagatMagar-zd2wg
@JagatMagar-zd2wg Ай бұрын
यो अहिलेको गृह मन्त्रालयले बनाको अबस्था त पक्कै होइन होला ,,,बर्षौ आगाडिदेखि सरकार ले यहि हालत गरेको छ तर अबको नया गृह मन्त्रालय को ध्यान जान पर्छ
@Samirbsjiskwkmw
@Samirbsjiskwkmw Ай бұрын
Sahi kuro
@gautamlok8924
@gautamlok8924 Ай бұрын
म पनि रा स पा को सुभचिन्तक हु तपाईंको कुरा केही मात्र मा सहि छ तर केही भिन्दै गर्छु भनेर आयेको पार्टी होनि हैन र .....? एतिको त पत्रकार ले सत्य तथ्य सहि छ स्तन्डन बाजि मात्र गरेर परिबर्तन हुदैन ऐले तेहि आर्जु को काख मा मख्ख छन गृहमन्त्री
@devrajrayamajhi8167
@devrajrayamajhi8167 Ай бұрын
sahi ho
@yadrana3063
@yadrana3063 Ай бұрын
Sahi kura
@NBxCP
@NBxCP Ай бұрын
Sahi kura garnu vayo👍
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
यश स्थानमा गृह मन्त्रालयको ध्यानाकर्षण होस्
@user-wj1eu8xx7g
@user-wj1eu8xx7g Ай бұрын
Home minister हो भन्दै मा भगवान त होइन नि हरेक कुरा एकै पटकमा गन सक्ने यस्तो समस्या त देश भरी छ कति ठाउँमा हेने बिचार रा रबि सर ले 😢 कहि बष त धैर्य गनुहोस 😢
@Jpt-g9k
@Jpt-g9k Ай бұрын
@@user-wj1eu8xx7gtyso vaye tero vakhar karaya bahak samaleko grihamantri lai jankari gar jhole mulaa
@rajeshraut9454
@rajeshraut9454 Ай бұрын
​@@user-wj1eu8xx7gBro kaele garne sudhar jo aaye pani kehe hune wala xaina desh var ko police prasasan ko halat astai xa talab kam xa tehi vayera brastachar badeko xa
@tekrai8393
@tekrai8393 29 күн бұрын
दिवाकर सर रबिले एकै चोटि आकाशको तारा झार्नु पर्ने त होईन होला । मात्र तीन महिनामा यो बन्ने पनि होईन ।अलिक १ बर्स काम गर्न दिनुस ।
@user-wj1eu8xx7g
@user-wj1eu8xx7g 29 күн бұрын
@@Jpt-g9k त होलास एमाले, कांग्रेस,मोओबादि को झोले अनि 34 बष देखि तेरो पाटी हरु छन त सातामा के हेरेर बसे जाबो 2 तिन महिनामा देश को कायापलट हुन्छ पढेर पनि अनपढ जस्तो नगर म त जस्तो कुनै पनि पालिको झोले होईन राम्रो लाई राम्रो भन्छु बालेन, गोपाल हमाल सर, रबि जस्तालाई समथ क गरेको हु केही बष धैर्य गर रबि सर ले काम गरेन भने म पनि सपोर्ट गरदैन
@sjp421
@sjp421 Ай бұрын
सलाम छ दिवाकर दाई यो भिडियो गृहमन्त्री रबि दाई सम्म पुगोस
@theeasycreativetips8523
@theeasycreativetips8523 Ай бұрын
दिवाकर जि छ्न , र पो पत्रकार भएको महसुस हुन्छ हामी नेपाली जनतालाई
@dineshthapa766
@dineshthapa766 27 күн бұрын
यी पत्रकार लाई सलामछ।
@user-iy8hr7vn5q
@user-iy8hr7vn5q 28 күн бұрын
यसलाई भनिन्छ पत्रकारिता धन्यवाद भाई
@nabinmagar1288
@nabinmagar1288 28 күн бұрын
सलाम छ HTP Khabar का रिपोटर ज्यु लाई साथै नेपाल प्रहरी ज्यु लाई ७ टोपको सलाम छ ❤❤❤❤
@mi123ssion
@mi123ssion 27 күн бұрын
हजुर लाई सलोट🙏🙏🙏 दिवकर दाई गरीब दुखी जनाता को आवज भनिदिएको मा🇳🇵🇳🇵🇳🇵🇳🇵
@anup9800
@anup9800 Ай бұрын
विजोग रहेछ गृहमन्त्री को ध्यानाकर्षण होस!!
@sanjip4098
@sanjip4098 24 күн бұрын
सबै समस्या को समाधान एकैचोटि गर्गु पर्ने हो गृहे मनत्रि जि ले
@GangaVk-rk2nm
@GangaVk-rk2nm Ай бұрын
दिबार ज्यु को पत्रकारिता लाई सलाम छ जोखिम मा पनि जनता प्रति सत्य समाचार लिएर जनता सम्म पुर्याउनु हुन्छ
@user-ug9fb1lq2u
@user-ug9fb1lq2u 29 күн бұрын
यो देश मा मैले देखेको बहादुर,वाफादर, इमान्दार ,निष्पक्ष,सक्षम,क्षमतावान पत्रकार हरु अपील तिरपाथी र दइवाकर शाह❤सलाम छ❤
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
गृहमन्त्रीजीको ध्यान आकर्षण होस र यथासिघ्र प्रहरी कार्यालाय निर्माणहोस । प्रहरी प्रधान कार्यालयले यस्तो अवस्थामा कन्टेनर भित्र प्रहरी कार्यालय बनाउनु हुनेथिएन । प्रहरी कार्यालय व्यबस्थित हुनुपर्छ ।
@rambohara6091
@rambohara6091 28 күн бұрын
धन्न्र्बाद देवाकर जि तपाईं हाम्रो बारेमा बोल्दिनु हुन्छ।
@pradipshrestha9453
@pradipshrestha9453 Ай бұрын
हजुर जस्तै पत्रकार प्रत्येक जिल्लामा हुनुपर्छ
@hastamahatara5576
@hastamahatara5576 28 күн бұрын
सलाम छ तपाइलाइ
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
राजधानीमा त, यस्तो अवस्था छ झन् दुर्गमको हालत कस्तो होला😢 धन्यवाद दिवाकर सर 🙏
@dipakthapa2736
@dipakthapa2736 Ай бұрын
जनताले जसलाई जिताए पनि आखिर हामीले पाउने भनेको दुःख नै रहेछ।
@user-pd9of6tv4z
@user-pd9of6tv4z 28 күн бұрын
देशको लागि चाहिने बालेन शाह बाहेक अरु छैनन् जस्तो लाग्यो।
@rajutamang6521
@rajutamang6521 Ай бұрын
बल्ल यो पत्रकार भाईले आफ्नो धर्म निभाएछ। धन्यवाद
@-Rr1990
@-Rr1990 29 күн бұрын
जनताको पिडाको समाधान गर्ने की आफ्नै मन्त्रालय प्रहरी प्रशासनको ! वर्षौदेखीको गाजीएको समस्याको समाधान गर्न भने जति सजिलो छैन सम्माननिय पत्रकार दिवाकर जी। केन्द्रिय गृहमन्त्रालयलाई कति प्रेसर छ भन्ने कुरा जनताले देखेको अवस्था हो। तर ३ तहको सरकारमा प्रदेश सरकार छ जहॅा गृहमन्त्रालय पनि छ यो पनि बुझम किन रविकै नाम लिनुपर्यो।
@rameshlama
@rameshlama Ай бұрын
गठबन्धनको गृहमन्त्री भको 4 महिनामा छु मन्तरको भरमा 35 बर्ष देखि भ्रष्ट हरुले सत्यानाश गरेको देशलाई छु मन्तर फट को पारामा रबिले समस्या समाधान गरिदिन पर्ने? जब सम्म बहुमतको प्रधानमन्त्री बनाईदैन काम गर्न सहज छैन
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 25 күн бұрын
Aile Bata kura uthayena bhane paxi ni gardaina ... Janta n patrakar ko kaam nai awaj uthaune ho...veda bhayera basyo bhane veda Lai jastai bewar garxa....hamro Des ko mantri haru le chahe tyo jun sukai neta hos ...
@saraswatithapa2725
@saraswatithapa2725 29 күн бұрын
हाे हाे साचै हाे ग्रहमन्त्रालय मात बालेन साहा हुनु पर्छ रबी हाेईन
@user-pb7ct5gv6x
@user-pb7ct5gv6x 29 күн бұрын
सहि कुरा
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
अहिले गाकाे गृहमन्त्रीले याे अबस्थाहा बनाएकाे 35 बर्स देखि देश र जनता लुटेको 2 महिनामा जाद्वले सबै एक चाेटि छुमन्तर हुन्छ ।र मिडिया कर्मि रामाे् छन तर याे स्टक भने शब्द चहि अलि अपमान गर्ने जस्तो देखियाे ।रबि सर गृहमन्त्री भाकाे कति भयाे कतस काम गरेकाे छन ताे खाेजि गर्नु पछ ।
@Bashyal815
@Bashyal815 Ай бұрын
हैन रबि गृहमन्त्री हुने बित्तिकै सबै समस्या समधान हुन्छ र??? कति आसा गरेको रबि प्रती ।।।दुई कार्यकाल सम्म बहुमत दिनु पर्छ रास्वपा लाई।।। बुज्नु भयो दिवाकर जि
@yadrana3063
@yadrana3063 Ай бұрын
1000%sahi kura uthaunu vayo
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 25 күн бұрын
Bahumaat re😂 Aile nai thopa kei garya xaina k ko bahumaat hau...kei dhyan akarsaan hune kaam gare po pauxa bahumaat....guff matra dine Ani bahumaat ko aas garera hunxa...
@abisheksawat
@abisheksawat Ай бұрын
यो फटाह रबि गफाडीले काम गर्न सक्दैन भन्ने मलाइ पहिले नै थहा थियो?
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o 27 күн бұрын
पत्रकार ज्यु अरु चाैकीहरुमा पनि चेक गरनाेस धन्यवाद र रबि सर ध्यान दिनाेस
@dineshshrestha1889
@dineshshrestha1889 Ай бұрын
ओ हो साच्चै यो गृहमन्त्री ले केही गरेन पहिला महलमा बसेको नेपाल प्रहरी लाई रबि लामिछाने ले कन्टेनर मापो पुर्यायछ??? दिबाकर जि ध्यानाकर्षण गराउनुस गाली होईन !यो सब रबि लामिछाने आयपछी भयको हो??? कि आयको 2/3 महिनामै सबै बेथिति ठिक पार्नु सक्छ??
@user-xx2me5wb4r
@user-xx2me5wb4r Ай бұрын
तेस्तो भन्दा पनि सर समय मा केही गर्न सकिएन भने कुर्सी जान्छ तेस्पछि फेरि अर्काे आउँछ एस्तै यस्तै गरेर दुःख पाउनेले दुःख पाहिरन्छन् तेसैले समए मै छिटो छिटो काम गर्नु पर्छ गल्ती भएमा माफ गर्दिनु होला 🙏
@manighale5607
@manighale5607 29 күн бұрын
यो पत्रकार पनि राम्रै लागेको थियो तर खत्तमको दुइ पैसे, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 25 күн бұрын
​@@manighale5607griha mantri Lai thaha dinu parne?tyo usko maathaat ko kaam ho,afno maathaat ma k kura ko kami kamjori xa tyo Patta lagayera tesko samadhan garne ho griha ko kaam ...aaba yesto bhandai Garda BharKhar 3,4maina bho bhanne hola...3,4mahina long time ho...usle order dine ho Ra karmachari khataune ho thau thau ma kaam garna ,afai ta gayera garne hoaina....3mahina ma garne manxeLe dherai kaam garna sakxa...euta Ghar banaune thekedaar Le manxe khatayera 3maina ma 1 wata Ghar banauna sakxa...
@gyanbahak1771
@gyanbahak1771 Ай бұрын
यो चौकी बनाउन हामी सहयोग गर्न तयार छौं सबै जाना मिलेर पैसा उठाउनु अब
@mohanbohara1017
@mohanbohara1017 28 күн бұрын
कठै मेरो देशमा तल्लो दर्जा जवानलाई कति गार्‍हो छ नेपाल प्रहरीको आई जि पि सुतेर बसेको छ कि क्या हो ।
@arpitkhadka8235
@arpitkhadka8235 29 күн бұрын
यस्तो देशको लागि केही गर्छु भन्ने पत्रकारलाई सबै सपोट गर्नेबानी बसौ साथीहरू
@manighale5607
@manighale5607 29 күн бұрын
यो पत्रकार पनि राम्रै लागेको , थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा ! जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !
@manighale5607
@manighale5607 29 күн бұрын
patrakaritama yo manchhe kalo dhabba ho
@supriyasangpang8810
@supriyasangpang8810 22 күн бұрын
बिचरा हाम्रो प्रहरी कार्यालय ❤❤ ramro thauma rakhiyos
@rnraj4051
@rnraj4051 29 күн бұрын
घण्टाछाने,प्रकाण्ड,ढेउवा र उखानेका भौमानभक्तले हेर्दा के सोच्दै होलान छि लाज लाग्यो थु तिम्रा भौमान सत्ताधारिलाई देखेर😢😢
@NavinKumar-fm6un
@NavinKumar-fm6un 28 күн бұрын
Great diwakar jee
@kamalrajkhadka123
@kamalrajkhadka123 25 күн бұрын
सलाम् दिवाकर दाई❤
@kirankadayat6196
@kirankadayat6196 29 күн бұрын
दुखद लाग्याे 😭😭
@user-oo7mw9tq9t
@user-oo7mw9tq9t 24 күн бұрын
Great salute you
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 29 күн бұрын
गृहमन्त्री सम्म पुगो यो कुरा रबि दाई हेर्नु होस
@mandipbasnet9270
@mandipbasnet9270 22 күн бұрын
Sahi true revolutionary media , True Nepali is with you my brother ❤
@kanchhatamang2533
@kanchhatamang2533 29 күн бұрын
You are the greatest journalist. Plzz always keep it up
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
एकदमै सही सुझाव दिनु भएकोमा हजुरलाई सलुट गर्दछु म बिराटनगर बाट हेर्दै
@manganiyayadav2582
@manganiyayadav2582 22 күн бұрын
Very good news 👍
@BivekRasaily
@BivekRasaily 29 күн бұрын
Good jab sar
@prembahadurshakya3574
@prembahadurshakya3574 Ай бұрын
सबै पत्रकार तपाईं जस्तो हुनु पर्छ । नभए देश बन्दैन ।
@a.k.entertainment1334
@a.k.entertainment1334 26 күн бұрын
salut Diwakar sir ❤❤❤❤
@BindasBista-nu7dg
@BindasBista-nu7dg 19 күн бұрын
Great job sir❤❤
@sudeshbartaula5491
@sudeshbartaula5491 Ай бұрын
Gud news 🎉
@sanulimbu7522
@sanulimbu7522 29 күн бұрын
Diwakar vhai great job sarkar ko dyan jaawos
@dipakkhatri8219
@dipakkhatri8219 29 күн бұрын
great diwakar sir
@HamroNepalma2081
@HamroNepalma2081 Ай бұрын
Very Good newse
@Heartless305
@Heartless305 29 күн бұрын
Salute diwakar sir lai
@DipakKunwar_vlog01
@DipakKunwar_vlog01 26 күн бұрын
Salam xa diwakar jee
@ramusunar1644
@ramusunar1644 27 күн бұрын
Good job
@sagarriddhima3198
@sagarriddhima3198 29 күн бұрын
दिवाकर ❤❤🙏🙏
@Juktipunmagar
@Juktipunmagar 29 күн бұрын
Sahi ho❤
@rkofficial7475
@rkofficial7475 29 күн бұрын
सर यो गठबंधन को सरकार छ।त्यो माथी पनि गृह मन्त्री जस्तो पद भेट्नु भा छ । हालका हात खुट्टा हालाउनु भयो भने सब सुख सुविधा खोसी हाल्छ।हम्रो बिचरा गृह मन्त्री ले फेरि बिना Ac/vip गारी को कसरी बाँच्नु हुन छ।थेहि भएर हाम्रो Rabi Lamichhane को पनि कुरा बुझ्नु पर छ।।
@GhanshyamRajbanshi-gr1we
@GhanshyamRajbanshi-gr1we Ай бұрын
Sahi kura garnu vo divakar sir. Nepal sarkarlai laj lagnu parne
@Dochandra-wq2rj
@Dochandra-wq2rj 27 күн бұрын
Good job sir.
@sisirbk2894
@sisirbk2894 29 күн бұрын
nice report
@nabinshrestha5482
@nabinshrestha5482 27 күн бұрын
जिगर वाला जर्णलिस ❤❤
@DipeshKhadka-sp1lg
@DipeshKhadka-sp1lg 29 күн бұрын
Sai hooo daiii
@pushkarbabu9484
@pushkarbabu9484 28 күн бұрын
देशको राजधानिमा यस्तो बिजोग छ भने बिकट क्षेत्रमा कस्तो होला
@hariShrestha-qd8rk
@hariShrestha-qd8rk Ай бұрын
याेत अतिनै भयाे उफ्
@jiwanTamu935
@jiwanTamu935 27 күн бұрын
धन्यावाद सर ❤
@sanjeevrijal2514
@sanjeevrijal2514 Ай бұрын
U r great sir and good job 🙏🙏
@wawwaw3906
@wawwaw3906 Ай бұрын
गृहमन्त्री काम छैन 😭😭😭
@Technicalking22
@Technicalking22 29 күн бұрын
So proud ❤
@mytube2399
@mytube2399 29 күн бұрын
Bijok xa.. jiwakar jee lai salam
@rjradhe9800
@rjradhe9800 26 күн бұрын
Saitut cha diwakar dai ❤❤ and congratulations 1 m suskb
@MARROMEO786
@MARROMEO786 29 күн бұрын
Right sir
@takpun4387
@takpun4387 29 күн бұрын
Very good jobs
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv Ай бұрын
You are good Media brother...
@bibaslama2262
@bibaslama2262 Ай бұрын
एकदम सही कुरा उठाउनुभयो सर।यो गृहमंत्रीले चाहिएमा यो काम पक्कै चाडै सुल्झिन्छ।
@user-yp4db4ko2y
@user-yp4db4ko2y Ай бұрын
Sahi ho
@BharatChand-lm8gd
@BharatChand-lm8gd 23 күн бұрын
Good ❤❤
@user-gv7bg8bu9n
@user-gv7bg8bu9n Ай бұрын
Right
@user-mz9ex1cr7e
@user-mz9ex1cr7e 29 күн бұрын
Salute patrakar ji
@bheshrajghimire5302
@bheshrajghimire5302 29 күн бұрын
आहा अति राम्रो विषय बस्तु
@user-vi6rh7kw5y
@user-vi6rh7kw5y 26 күн бұрын
Thak rabi
@shaubhagyamagar9372
@shaubhagyamagar9372 29 күн бұрын
सबैले समस्या रबिलाइ मात्र गर्नु पर्छ भन्ने हो भने कहिले हुदैन
@NBxCP
@NBxCP Ай бұрын
Salam cha hajur ko sahas lai🙏
@dhanbahadurrai7697
@dhanbahadurrai7697 27 күн бұрын
Tripathi jiu hajur tapai justo patrakar Nepal ko kuna kuna ma jaruri chha hajur lai Salam 🙏🏿🙏🏿🙏🏿
@dhanbahadurchand5615
@dhanbahadurchand5615 29 күн бұрын
Amazing hat's up bro
@meeratiwari7347
@meeratiwari7347 29 күн бұрын
प्रहरीले एकछाक मीठो खायको एकछिन रमायको देख्दा भुक्नेहरुले यति कष्ट सहेर कर्तब्य निभायको भने देख्दैनन
@JagdishAyer-zp3iv
@JagdishAyer-zp3iv 28 күн бұрын
नेपाल प्रहरी को अवस्था त यस्तो छ नेपाली जनता लगायत मेन किसान को अवस्था कति नाजुक छ यसो गाउँ ,टोल को अबस्थाको बारेमा पनि बोलदिनु पर्यो दिवाकर सर
@user-ke7en4py1v
@user-ke7en4py1v 28 күн бұрын
great person
@sangamlimbu1493
@sangamlimbu1493 Ай бұрын
👍👍🤩🤩 good job
@sherthapa4108
@sherthapa4108 Ай бұрын
🙏सलाम छ पत्रकार जिउ सम्बन्धित ठाउमा पुराएर देशको शुरछा गर्ने पर्हरीको घर अफिस ब्यावास्था राम्रो गर्नु पर्छ🙏
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Ай бұрын
Good 👍 job sir ❤❤❤❤
@nokhiramoli3665
@nokhiramoli3665 Ай бұрын
पत्रकार दिवाक्रर जि र केयामरा मेन लाई धन्यवाद छ।
@dipendrakumaryadav5827
@dipendrakumaryadav5827 Ай бұрын
Great work diwakar dai 💜
@amritbartaula8660
@amritbartaula8660 Ай бұрын
Good job brother keep going on it up 👍
@binitarai2600
@binitarai2600 26 күн бұрын
Good
@rudrabgurung2508
@rudrabgurung2508 Ай бұрын
Very good Diwakar brother keep it up brings to truth and necessary to improve
@himalchhetri6703
@himalchhetri6703 Ай бұрын
Good job brother 👍👏👏👏👏👏
@user-se1wx1yd4y
@user-se1wx1yd4y 28 күн бұрын
Good new
@Narendrasaud2053
@Narendrasaud2053 29 күн бұрын
अहिले आएर रवि पनि पुराना भन्दा कम्ता हैन जस्तो लाग्नथालेछ ।
🌊Насколько Глубокий Океан ? #shorts
00:42
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
🌊Насколько Глубокий Океан ? #shorts
00:42