प्रकाश झाँक्रीलाई जन्मकैद माग्दै सडकमा, क्षतिपूर्ति नदिए कडा कदम चाल्दै Prakash Bhujel Accident

  Рет қаралды 120,259

Nepal Online Tv

Nepal Online Tv

Күн бұрын

प्रकाश झाँक्रीलाई जन्मकैद माग्दै सडकमा, क्षतिपूर्ति नदिए कडा कदम चाल्दै Prakash Bhujel Accident

Пікірлер: 540
@JOGWAIBA
@JOGWAIBA 2 ай бұрын
दुखद घटना घटेकोमा दुःख छ,तर पहिला गाडीमा खलासी बस्ने मान्छे अहिले पवार फूल भयो भन्नुभयो,सधैंभरी खलासी नै भएर बस्नुपर्छ भन्नेपनि छैननी,प्रकाश गुरुले पवार देखाएको जस्तो चै लाग्दैन है,पीडितले न्याय पाओस भन्ना चाहन्छु
@BipinNepali-z4x
@BipinNepali-z4x 2 ай бұрын
😂😂😂😂 धेरै अन्धबिस्वासी नहौ त्यो भुजेल ठग को
@SovitRai-v3b
@SovitRai-v3b 2 ай бұрын
Mero bichar ma chi hamro npl ko Janta ko soch saroi comgori x kin ki sabaile bujnu parx r chaher hune kura Hain
@jamalarai8383
@jamalarai8383 2 ай бұрын
पिडीट हरू काेनी नानी हरूकाे बिजाेक भयाे 😢😢😢
@hiraacharya194
@hiraacharya194 2 ай бұрын
बिना काममा किन कराएका यिनीहरू प्रकाश बुझेल ले आत्मसमर्पण गरेर आफ्नो अपराध स्वीकार गरे। कानुनले गर्ने कारवाही अगाडि बढाउँदैछ। बिना काममा कराएर हल्ला गरेर ठूलो सोर ले बोलेर हैन । प्रकाश बुझेलले मैले मारेको होइन भनेर झुटो बयान दिएका छैनन् कानुनले आफ्नो प्रक्रिया गरिहाल्छ। यसमा ठूलो स्वर गरेर होहल्ला गरेर नारा जुलुस गरेर के‌गने
@rajkumarnagarkoti1503
@rajkumarnagarkoti1503 2 ай бұрын
khalasi vako manxe kasari ghakri vayo
@subbasubiyakirati1703
@subbasubiyakirati1703 2 ай бұрын
खलासीले गरी खायो भनेर जानी- जानी ठोकिन आको जस्तो पाे बुझियो त फसाउनलाई। नत्र त किन यस्तो कुरा! दुर्घटना हुन मान्छेको ज्यान जानु दुःखद कुरा हो।कानुन बमोजिम न्याय र सजाय हुन्छ नै।त्यै भएर jpt नबोलौ।
@alsixjsd
@alsixjsd 2 ай бұрын
right
@ShyamThapa-t2m
@ShyamThapa-t2m 2 ай бұрын
honi tero bau xora daju bhai kasailai mareko bhay astai bhanthis hola siwarthi and bhakt sala jhole
@chamelitamang1996
@chamelitamang1996 2 ай бұрын
Hahi, ho
@chamelitamang1996
@chamelitamang1996 2 ай бұрын
फसऊन लइ, आएको होल
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 2 ай бұрын
पहिला कसरी दुर्घटना भएको छ राम्रोसँग छानबिन होस् अनि ठोकेको हो या ठोकिन आएको जानकारी हुनुपर्छ अनि तेहि अनुसार सजाय हुनुपर्छ ,
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Ho rariko ban teroo aama teroo Didi vako vaye ky gartis
@tilaksharma3269
@tilaksharma3269 2 ай бұрын
​@@ShovaBogati-wq4czaaaa muji ghatana th gatyoo jane jane hoina hola jastho karma cha teyo voknu parcha jo koi huss jhatoo
@NickTv901
@NickTv901 2 ай бұрын
Right 👍 ​@@tilaksharma3269
@eaglex6129
@eaglex6129 2 ай бұрын
​@@tilaksharma3269ta muji kina bolis bichma mero Uncle ko jhayan gako xa majak ho muji ..tero jhakriley video banaaudai vanxa mero budi xa xori xa ray .. Muji uncle ko 2 ota xori ko jimma ko lagxa ?? Humm saley tyo jhakri ko jholey na van
@TAMANGMEENA-n1t
@TAMANGMEENA-n1t 2 ай бұрын
Sala ta vako vay yestai vanda k lagtheu Mula kpko buddi line
@JeevanTamang-f3o
@JeevanTamang-f3o 2 ай бұрын
बोल्न पाय भनेर जे पनि बोल्नु हुदैन पीडित लाई न्याय मिलोस र जे गर्न कानुन ले सजाय दिन्छ
@shivarajpaudel2402
@shivarajpaudel2402 2 ай бұрын
100 speed hakne ho ta ??
@HimalPun-t6o
@HimalPun-t6o 2 ай бұрын
पिडितले न्याय पाअाेस याे खलासि भन्ने ब्यक्ति चाई कुन हाे सधैभरि खलासे हुनुपर्ने अाफु चाइ के हुने माकुने यति गिरायर बाेल्नुपर्ने बाेलिराछ त
@PujaNepali-uu5ol
@PujaNepali-uu5ol 2 ай бұрын
दुर्घटना कसैले जाने जाने गर्दैन अन्जानमा भएको दुर्घटना हो। कानुन छ प्रशासन छ पीडितले न्याय पाओस्। र दुर्घटना भयो भन्दैमा प्रकाश बुझेलाई नराम्रो भन्न मिल्दैन उहाँले गरेका काम प्रति पनि एकदमै सलुट छ भन्न चाहन्छु हिजो अस्ति गरेका कामहरु धेरै राम्रो राम्रो कामहरु छ।
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Hoi Muji bhul riiiiippp
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Ho rariko ban tero aam Didi buhini mareko vaye thahuntho
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Bhujel riippp
@godzilla1413
@godzilla1413 2 ай бұрын
तेरो आमा बाबा पनि यसरी मारन पर्ने अनि रोएर मेरो आमा बाबा आउँछ भनेर रोएर त्यो ठाउँ त हुनुपर्ने हो 😐 अनि जानि जानी दुर्घटना गरेको होइन हामी भन्छौ सबको पालो आउँछ हो 😡 त्यो दिनमा सबले यहि कमेन्ट गर्ने छ तैले अहिले गरेको जब तेरो बाउ आमा मर्ने दिन आउँछ
@Daniel-bm6ph
@Daniel-bm6ph 2 ай бұрын
Ta kutta nakhok tero amma bau vaye ko vaye mafdintes Sala Vanna sagely cha
@BikramlalTamang
@BikramlalTamang 2 ай бұрын
गल्ती भएपछि सजाय भोक्नुपर्छ कुर सहि हो। तर बिगत म खलासी थियो अहिले प्रगति भयो भनेर किन मन जलाउने🤔
@asmitakc5981
@asmitakc5981 2 ай бұрын
जानी जानी मान्छे मर्छ कस्ले मार्छ र खाते हरु कराउछ उस्ले कानुन ले गर्ने सजाय पाई हाल्छ र खाते तेस्तै करायर हुदैन
@rajkumarnagarkoti1503
@rajkumarnagarkoti1503 2 ай бұрын
Tero bau aama mareko vay thaha hunthiyo khate mug
@sushanlimbu6051
@sushanlimbu6051 2 ай бұрын
ढौगी झाक्री लाई कडा कारबाही होस
@राम्कुमार-झ5ढ
@राम्कुमार-झ5ढ 2 ай бұрын
Timro bau aama mardeu valu ani thapaihalxni
@alsixjsd
@alsixjsd 2 ай бұрын
honi
@Knowledge20673AJP
@Knowledge20673AJP 2 ай бұрын
दुर्घटना हुनुमा कसैको रहर हुदैन । प्रकाश भुझेलको पनि थिएन होला । तर यो चेतनशिल जमानामा पनि धामि झाक्री कल्चरको प्रसय दिने सरकार र समाजलाई हार्दिक श्रद्धाञ्जली।
@hemprasadrai9111
@hemprasadrai9111 2 ай бұрын
जनताले यो पनि बुझ्नु पर्छ कि दुर्घटना जस्को पनि थाहा नपाइ स्वत भइहाल्छ अनि त्यसबखत होसमा कोही हुदैन र जे पनि हुन सक्छ।
@rinastha6057
@rinastha6057 2 ай бұрын
Thukk ysta Pani jnta rhx tero bau mareko vy thahunx garib marda t hasxs
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Sahi ho
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Ho rariko baan tero aama baau Didi buhini laAi maardiyo Vani ky hgarchac
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Bhujel riippp
@स्याङ्गजालीकान्छि
@स्याङ्गजालीकान्छि 2 ай бұрын
हामि सबैको बाटो हो हाम्रो पनि गल्ति हुन्छ कहिले काहि र कहिले काहि राम्रो चलाउदा पनि गल्तिहरु हुन्छन् बिचार गरेर बोल्नु र सत्य तथ्य सार्वजनिक गर्नु पर्यो
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Sahi ho
@sarmilarai4144
@sarmilarai4144 2 ай бұрын
मान्छे हो गल्ति भैहाल्छ नि तर खलासि चाहि भन्न मिल्दैन
@Mr.sMoktanKazi
@Mr.sMoktanKazi 2 ай бұрын
जानी जानी दुर्घटना पकै भाको होइन यति कुर बुच्नु की प्रकाश भुजेल गुरु खुट्टा तान्ने हरु पनि यो झरेहरु रहेछ भन्ने बुझे हुन्छ र यो सडक मा उत्रिनेहरु झरे हरुले हल्लिने खले गुरु पनि होइन र प्रकाश मानव सेवा ले जस्तो कम पनि गरेर देखा मुला हरु
@dipengurung1188
@dipengurung1188 2 ай бұрын
Kasto nabujhi boleko Mula haru satya thatya bujheta matra bolne garne
@MadMan-ll1pr
@MadMan-ll1pr 2 ай бұрын
बमजन को पछि लाग्ने मान्छे जस्तै भुजेल को पछि लाग्ने मान्छे पनि छन् साबधान हुनु पर्छ ।
@RasGurung-cg7rb
@RasGurung-cg7rb 2 ай бұрын
यो गलत माग गर्ने हैन क्षतिपुर्ती माग्नु पर्छ र कानुनी रुपमा सजाय हुनु पर्छ तर तथानाम आलोचना लगाउनु उचित हुदैन ।
@padmamagar9583
@padmamagar9583 2 ай бұрын
अरुको भलाइँ गर्ने मान्छेलाई भगवान ले पनि कति दुख दिन्छन् सबै को भलो गर्ने लाइ 😭😭😭
@labkushthapa7992
@labkushthapa7992 2 ай бұрын
जानि जानि गरेको हैन यिनेरु मौकाको फाईदा उठाउने मान्छे हुन
@parbatirai5174
@parbatirai5174 2 ай бұрын
खुद प्रकाश भुजेल जेल जाँदैछ। अनि के खानु आन्दोलन? मात्र रुपैयाँको? अहिले सम्म कुनै एक्सीडेण्ट भएको छैन र?????????
@HankaCamling-x6d
@HankaCamling-x6d 2 ай бұрын
To ta baira baso vane jaynko khatra x ni ta tai vayera ho k
@HariPandey-ur1iv
@HariPandey-ur1iv 2 ай бұрын
जानी जानी दुर्घट्ना भएको पक्कै होइन होला , छानबिन हुन्छ , दोषीले सजाय पाउँछ ।
@udendukpa9641
@udendukpa9641 2 ай бұрын
Prakash Gurujiko Dushmanharuko kami xaina raixa😢😢😢😢
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Rariko baan riip bhujel marii haal
@BinalamaLama
@BinalamaLama 2 ай бұрын
के हो जे कम गरेनी उस्ले कम गरे को हो बिजर कुनै पनि कम गरेरा उनाती उसलाई बग्वान ले असिस देको बयर तेह समा पुगेको हो जो कोहि manxe दुखा paiने lai सत दिन्छ बगवन्ले❤
@indrajoshi8119
@indrajoshi8119 2 ай бұрын
मलाई चाहिँ झाँक्री माताको विश्वास लाग्दैन। अहिलेसम्म झाँक्री माता देखाएको पनि छैन। थकेर खाने बाटो हो।
@dipaklamgade123
@dipaklamgade123 2 ай бұрын
जानि जानि मान्छे कस्ले मार्छ पिडित ले न्यायपाउनुपर्छ
@rajendrabk1892
@rajendrabk1892 2 ай бұрын
खलासी भयो भनेर होच्याउनेको नाक भाच्नुपर्ने रैछ!
@prashant123gp
@prashant123gp 2 ай бұрын
जुन प्यार प्यार गरेकाेछनि दुरुस्तै युबराज सफल जस्तै रहिछ
@BarshaGhimire-j9u
@BarshaGhimire-j9u 2 ай бұрын
जानि जानी कसैले पनि घटना घटउदैन🙏हामी सबै ले बुझ्नुपर्छ 🙏🙏🙏🙏
@buddhalama9308
@buddhalama9308 2 ай бұрын
गाल्ती कस्को छ, हेरनु धेरै कराएरनी हुन्न जानी जानी कसैले एसटे टेन गरदैन यो दुई छोरी हरु को भबिस्य कस्ले गर्नु पर्छ तेता हेर्नु पर्छ !
@HusbandWifeLife.30Kviews.2hour
@HusbandWifeLife.30Kviews.2hour 2 ай бұрын
पहिले चप्पल लगाउँने अहिले जुत्ता लगाउँछ चिया बेच्ने मोदि प्रधानमन्त्री छ अनि खलासी रजनिकान्त हिरो छ सधै भरी तेस्तो नै हुनुपर्ने हो र अनि जानी जानी कस्ले मार्छ होला अनि नभागे त मार्छ नि हो ।
@pujeshshrestha1821
@pujeshshrestha1821 2 ай бұрын
लापरबाही पुर्बक गाडी चलाई बेफ्वाकमा ज्यान गुमाउनुहुने नारायण नगरकोटी र उहाँकै श्रीमतीको आत्माले शान्ति पावोस हार्दिक श्रद्धाञ्जली ।तुहुरा भएका छोरीहरूको जीवन निर्बाहको ब्यबस्थापन राम्रोसंग गरीयोस ।यो बाटो मा अब उपरान्त यसरी गाडी चलाउन निगरानी कडाइको साथ होस ।
@ShreeRam-x8r5f
@ShreeRam-x8r5f 2 ай бұрын
जानीजानी कसैले मान्छे मारेर जेल जान्छु म भनेर हिँडेको हुँदैन। आकाशमा उड्ने र भुइँमा गुड्नेको कहिले भर हुँदैन प्रकाश भुजेल खलासी भएपनि जे भएपनि उसले प्रगति गर्न नपाउने हो र पैसा त मेरो पनि ३५ सय खाएको छ। तर म आफै दिन गको हो नि त। उसले मलाई लट्न आएको हो र आफैँ पैसा लुटाउन जाने अनि आफै अरूको प्रगति देखेर विद्रोह गर्न मिल्छ?
@Ranjana-m6s
@Ranjana-m6s 2 ай бұрын
त्यही त भन्या बिश्वास लाग्दैन भने किन जानू धामीझाँक्री माता भएको ठाउ दानदक्षिणा दिन पनि त किन जानू नत्र आफ्नो मन ले मानेर दिने त हो नि अनि सधै खलासी मात्रै बस्नुपर्ने तिनिहरुको अगाडी
@abiswashlama2137
@abiswashlama2137 2 ай бұрын
कसरी कमायो हिजो को थियो भन्ने कुरा भन्दा पनि अहिले घटनाको को बारेमा राम्रो सङ्ग छान बिन गरियोस पीडित पक्षले न्याय मिलोश किन कि नेपाल मा driving save छैन किन कि भाक्नु जरुरी छ accident भएपछि नेपाल मा कानुन छैन नि driver लाई सिट बाट तानेर कुटपिट त पराई जावस ज्यान जाने सम्म हुन्छ विकल्प अरु हुदैन भाक्ने बाहेक। यो पीडित भनेको घाइते पक्ष नै हो तर गल्ती कस्को हो राम्रो सङ्ग छान बिन गरियोस तर दुर्घटना जानेर गरेको हुदैन ।
@spsmom7857
@spsmom7857 2 ай бұрын
प्रकास भुजेल के आज पनि खलासी नै हुनुपर्ने तपाइहरुको सोचमा ? सबैको प्रगति हुन आबस्यक छ र हुनुपर्छ, तर याक्सिडेन्ट भन्ने कुरा जानेर हुन्न साथी हो, तपाइ हरु जतिको मानवले बुझनुपर्छ नि, ।
@shovagaha8250
@shovagaha8250 2 ай бұрын
यीनीहरू सबैपैदल यात्री जस्ताे लाग्छ त्यही पनि दृष्टीबिहिन जसले कहिल्यै पनि सवारी चलाउन पर्दैन त्यसैलेत काँचाे खरमा आगाे लगाउन खाेजेका छन्। ती नानीहरूकाे भबिश्य पनि सुनिश्चित हाेस्।
@prayasrai419
@prayasrai419 2 ай бұрын
मान्छेलाई थोरै दैब लाग्नुपर्छ आफ्नो दुश्मनहरु यसरी रमाउन थाल्छन नत्र दुर्घटना जानीजानी हुने होईन सबैलाई थाहा भएकै हो
@rukmani8656
@rukmani8656 2 ай бұрын
सधैं यो नियम नेपाल धरि चाहे धनि होस् चाहे गरिब होस् जति पनि सुनिएको शब्द सुन्नमा आएको छ यो नियम लागू होस् र के कसरि दुर्घटना भएकोे हो छान्बिन हुनपर्छ
@mankumarlimbu4426
@mankumarlimbu4426 2 ай бұрын
Prakash Bhujel jindabad Nepal police force jindabaad
@bijaykarki5360
@bijaykarki5360 2 ай бұрын
के निउ पाउ र मनको पाप पखालौ भनरे बसेका रहेछन यहाका मानिषहरु भित्र मित्र जल्नु ठिक हैन दुख गरेर प्रगती गरेकोराम्रो पिडीत ले न्याय पाउनु पर्छ
@SapanaSunar-x9t
@SapanaSunar-x9t 2 ай бұрын
म के भन्छु भने प्रकाश भुजेल गुउरेर आउनु भाकोभय दुई सेकेन्डको रोकेको भायेदुरखना हुनेथिन बाई वेला को पनी गल्ति छ
@prashant123gp
@prashant123gp 2 ай бұрын
हाे जे नहुनुथियाे तर भईसकेव लास्टमा आयर खलासि थियाे भनेर के ग्रन खाेजेकाे यार उसकाे ब्याक्तिगत काे कुरा लिर किन बाेल्नु परेकाे मलाइ थाहा छ जुन नचाहिनि कुरा बाेलेकाे छनि लास्टमा प्रकासकाे सरनमा प्रछ प्रछ लास्टमा पिडितले न्याय पावस
@manmal7576
@manmal7576 2 ай бұрын
तेसै नेपालि भेदा भनेको त होइन रच के जानि2 कसले पो मान्छे मार्छु भनेर दुर्घतना गराउछ र आफ्नो आखाले देखे सम्म गादि चलाउने ले कमिला पनि मार्ना चाहादैन भने तिनि हरु त मान्चे ओ होत दशा बाजा बजाएर आउदैन साथि हो गल्ति कस्को हो त्यो पनि नहेरि बोलेर केहि हुदैन
@lakpasherpa8559
@lakpasherpa8559 2 ай бұрын
दुनियाको भविष्यवाणी गर्ने प्रकाश झाक्रीले आफ्नै भविष्य के हुन्छ थाहा भएनछ ।😅😅😅
@binodaryal4768
@binodaryal4768 2 ай бұрын
सहि भबिस्यबाणी गर्दो रहेछ।माग्ने ढुंग्रे ले 😂😂
@reshamdarlami-e6s
@reshamdarlami-e6s 2 ай бұрын
दुर्घटना जानी जानी हुदैन फेरि आर्को कुरा सवारी दुर्घटना प्रकाश भुजेलले पहिलो पटक गरेको पनि त हैन होला कानुन बमोजिम सजाय जरिमाना हुन्छ नै आज सम्म गाडिले मान्छे हानेपछि को बस्छ त प्रहरीले खोजेर कानुनी दाहेरामा लिन्छ
@Nancyluvjw3
@Nancyluvjw3 2 ай бұрын
गल्ति भएपछि सजाय भोग्नुपर्छ।
@JitendraYangya
@JitendraYangya 2 ай бұрын
प्रकास,भगवानहो।
@RANGER123.
@RANGER123. 2 ай бұрын
mero lado ho
@SHRESTHA-b2x
@SHRESTHA-b2x 2 ай бұрын
​@@RANGER123.😆😅👍
@BudheTamang-sy7lz
@BudheTamang-sy7lz 2 ай бұрын
kun chai goru ho yo
@ramsubba2294
@ramsubba2294 2 ай бұрын
मान्छे मार्नेलाई भगवान भन्ने पक्कै पागल हुनुपर्छ।
@ShovaBogati-wq4cz
@ShovaBogati-wq4cz 2 ай бұрын
Riip
@ParsuRamShrestha-x9w
@ParsuRamShrestha-x9w 2 ай бұрын
हजुर १कराेड हाेइन १०कराेड माग तिमरु जति उफे पनि नेपाल काे कानुन अनुसार सजाय हाेस याे अानदाेलन देखदा कसे बाट परिचालित भयकाे जसताे लागनु थालाे
@SamitaMagar-i1e
@SamitaMagar-i1e 2 ай бұрын
जाने र एक्सिडेन्ट गरिदिन पीडित ले न्याय पाउनु पर्छ तर यो मान्छे बोलेको चित बुझेन मलाइ
@bhalakshrestha5615
@bhalakshrestha5615 2 ай бұрын
दिनपछि रात रात पछिदिन आए जस्तै गरिब पछि धनी धनी पछि गरिब पनि हुन सक्छ।पहिलाको कुरा नगर्नुहोस अब भनेको पिडितलाई सहि र साँच्चो न्याय पाउनु पर्छ।पैसाले कसैलाई किन्न खोज्यो भने त्यस्को सत्यनास हुन्छ।
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
प्रकाश भुजेल ले खासमा १ जना ड्राइभर राख्नु पर्ने हो गाडी चलाउने रहर नपुगेर होला। ड्राइभर लाई फुर्सद नभएको बेला चलाए हुने थियो। नत्र यति ठूलो दुर्घटना हुने थिएन। कडा भन्दा कडा कानुन बमोजिम कार्बही होस्। 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@NarayanBahadurShah
@NarayanBahadurShah 2 ай бұрын
Parkash bhujel jinda bat.
@MiraGurung-t7u
@MiraGurung-t7u 2 ай бұрын
खलासी भएनी सम्पती कमाउनु नकमाउनु भाग्य को खेल हो पावार सम्पत्ति भयो भन्दैमा कसैले कसैको ज्यान लिन्दैन दाजु भन्न पायो भन्दैमा जेपपयो त्यो नभन्नु दिन सदा सबैलाई लाग्छ
@PurnaPariyar-q6o
@PurnaPariyar-q6o 2 ай бұрын
Rip
@You-o8-u7d
@You-o8-u7d 2 ай бұрын
भुजेल यसरी नारा लगाउन लायक ब्यक्ती होइनन। कानुनको दायरामा ल्याउन।
@namrajranabhat8083
@namrajranabhat8083 2 ай бұрын
दाजुभाइ यो पुलिसले न्याय गर्छ भनेर नसोचे हुन्छ पैसाको पछि लाग्छ पुलिसपनि
@DepakVhata-jp8cr
@DepakVhata-jp8cr 2 ай бұрын
Good
@chandalama2643
@chandalama2643 2 ай бұрын
Prkas vujel jindabad,gindabat
@ramanathdahal7151
@ramanathdahal7151 2 ай бұрын
याे झाँक्री फटाहा नै थियाे फटाहा नै भयाे।
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf 2 ай бұрын
यसरी धर्ना बसेर हुदैन नि हजुर नानि हरुको संरक्षण हुनु पर्छ पिडित ले न्याय पाउनु पर्यो मेरो भनाइ चाहिँ है थाहा छ पीडा परेको छ न्याय नमरोस्
@surendrabist293
@surendrabist293 2 ай бұрын
भोलि यस्तै पालो तिमीहरूको पनि आउन सक्छ साथीहरू धेरै नभुल्नुहोस् तिमीहरू पनि यात्रा गर्नुहुन्छ सवारी साधन चलाउनु हुन्छ त्यो एउटा मुसिन्दारी चिज हो। कतिखेर के हुन्छ कसैलाई थाहा हुन्न यो जानी जानी गरेको गल्ती पनि होइनन्। धेरै अफवाद फैलाउनु एउटा समाजको लागि हानिकारक हो
@Kusalale1995
@Kusalale1995 2 ай бұрын
Over speed and Accident भईसकेसि तेसरी बिमारी लाई help गर्न छोडेर भग्न हुदैन,यो यातायात अईन अनुसार सरासर गलत हो he should in jailed 20 years
@sarmilaakarki6536
@sarmilaakarki6536 2 ай бұрын
Shai vanu vayo dada hjur laa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏yeslai chornu huna tesai haiii 😢😢bichara xori haru 😢😢😢😢😢😭😭😭😭
@Ranjana-m6s
@Ranjana-m6s 2 ай бұрын
अँ गलती त भाकै हो तर तेसलाइ ब्लेडले चिरेर नुनखुर्सानी दलेर घुमाएर चाहिँ ती नानिहरुको भविस्य बन्छ होला खुब। त्यो यस्तो थियो उस्तो थियो यस्तो गर्न्य्पर उस्तो गर्नु पर्ने रे खै नानिहरुको भविस्यको लागि कसैले कुरा उठाको यहा?
@umeshrai2695
@umeshrai2695 2 ай бұрын
जिन्दगी घाम छाया हो
@dineshsuyal-nf7xf
@dineshsuyal-nf7xf 2 ай бұрын
घटनाको सत्य तत्थ्य जानकारी लिएर पिडित लाई न्याय दिनु पर्छ यसरी सडक बन्द नगरी गरौ भन्ने मेरो भनाइ हो
@ShreeRam-x8r5f
@ShreeRam-x8r5f 2 ай бұрын
निर्मला पन्तको अपराधीहरू जसरी लुकेर बसेको त छैन नि वैमानी गरेर कमाएको पैसा भएपनि धेरैलाई सहयोग गरेको छ तिमीहरु जस्तो रोडमा आएर भुकेको छैन। नि? अपराध गरेकै हो प्रकाश भुजेलले,उसले सजाय पाउँछ नै पीडितले न्याय पाउँछ नै तिमीहरूले व्यक्तिगत रूपमा रिस गरेर केही हुँदैन भेडा हो।
@Ranjana-m6s
@Ranjana-m6s 2 ай бұрын
सहि भन्नुभयो बैमानी गरेर कमायो कि राम्रै गरि कमायो भगवान जानुन् माग्न गाको हैन बिश्वास गरेर दिएको दक्षिणा हो र कसैसङ्ग लुट्न गएको पनि हैन नहुनु थ्यो भैहाल्यो अब ती नानिहरुको लागि चाहिँ के गर्नुपर्छ नानिहरुको लागि कुरा उठाको भए हुने थियो
@chhabitmg6931
@chhabitmg6931 2 ай бұрын
जानीजानी कसैले पनि गाडी ठोकाउदैन यो अचानक हुने कुरा हो। तिमीहरू यसरी उफ्रनु को कुनै अर्थ छैन। आर्को कुरा मान्छे खलासी होस कि डाक्टर तिमिलाइ यसरी खसाएर बोल्ने कुनै अधिकार छैन बुझिस??
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 2 ай бұрын
खलासि लाइ देउता मानेर हिइने हरु कुनै देउता झाकि हाेइन
@Krishnashahi-kn4dg
@Krishnashahi-kn4dg 2 ай бұрын
कानुन अनुसार कारवाही हुनु पर्छ ।
@sherchanprabhat3142
@sherchanprabhat3142 2 ай бұрын
प्रकास भुजेलले के क्षेतीपुत्री दीन्न गल्ती छैन भनेको छर प्रकास भुजेलले जानी जानी मारेको पनी होईन /कानुनी बमोजीम सजाय र क्षेतीपुर्त्री दीन्छु भनेको छ । म प्रकाश भुजेललाई चिन्दिन तर पिडितले क्षेतीपुत्री पाउनु पर्छ ।
@BinduSunar-c4y
@BinduSunar-c4y 2 ай бұрын
माग गर्नु पर्छ तर तोके जति कहा मिल्छ र भोलि आफ्नो पालो पनि आउछ यसरी घाटी नसुकाउ
@LIGHT-u6n
@LIGHT-u6n 2 ай бұрын
बाहुन र बाहुनको दास दलित क्षेत्रीहरुले अरुलाई माथी उठेको धेरै डाह गर्नेरैछ। हेर त भुजेलको विरोध गर्न यिनिहरु अघि तम्सेका?
@SaraswatiNembang
@SaraswatiNembang 2 ай бұрын
यो अगि बोल्ने भतुवा चाहिँ येसो आन्दोलन गरेर पैसा खान पाउछु कि भनेर बोल्दै छ अनुहार हेर्दै चोर जस्तो छ कत्ति नै हत्या गरेको जस्तो बोल्दै छ दुर्घटना जहा जति खेर नि हुन सक्छ आरिसे हरु😡
@deepakrai9051
@deepakrai9051 2 ай бұрын
Full support
@b2kfan543
@b2kfan543 2 ай бұрын
Arka le gari khako dekhnu nasakne haruko bhid dekhda achamma lagxa ba yo sansar ma ❤❤❤😂
@NishaKoirala-ge5bl
@NishaKoirala-ge5bl 2 ай бұрын
जानि जानि कसैले पनि मान्छे मार्दै न यसरी नारा लायर बस्नुपर्छ जस्तो पनि लाग्दैन मलाइ प्रकाश् तेहा बाट भागेकाे होइन उ आफ्नाे गल्ति महसुस गर्दै चाैकि गाकाे हाे देश छाेढेर भागेकाे हाेइन र जतिबेलानि jpt na bol जे गर्छ कानुन ले गर्छ
@ShreeRam-x8r5f
@ShreeRam-x8r5f 2 ай бұрын
तिमीहरु पनि त्यही बाटो हिन्छौ तिम्रोबाट पनि दुर्घटना भयो भने कोही मर्यो भने अनि त्यो जिल्लाबाट तिमीहरूलाई निकाल्ने।?अनि तिमीहरू चाहिँ खलासी हो कि के हो भन्ने? तिमीहरूको पनि केही पृष्ठभूमि त होला। राजाकै छोराछोरी त होइन होला तिमीहरू पनि? मुख्य कुरो पीडितले न्याय पाउनुपर्यो। अरु केही हैन
@Munalama-oo5ee
@Munalama-oo5ee 2 ай бұрын
हरे हाम्रोनेपालमा कति दशा लागेकाे हाे हेन पनि गाराे😢😢😢
@laxmishrestha4681
@laxmishrestha4681 2 ай бұрын
जे गर्नुपर्ने कानुनले गर्लानी । अरु गाडीहरुले एक्सीडेन्ट हुन्छन् तर यस्तो आन्दोलन गरेको त देखेको थिइन । कानुन बमोजिम सजाय त होलानी । पहिले खलासी गर्ने मान्छे सधै खलासी नै हुनुपर्छ र ? आमा वावु को नै मृत्यु भयो सारै दुःखद घटना त भयो तर कानुन छनी त ।
@ratnatamang832
@ratnatamang832 2 ай бұрын
हदै सम्म काे कारबाहि हुनु पर्छ।
@mankumarlimbu4426
@mankumarlimbu4426 2 ай бұрын
khud le Guruji maathi Attack gare Ko bujixa Yo jump garne ketaa le pre- planing gare ko xa, Quick Arrested that boys
@ashakc-ym3pl
@ashakc-ym3pl 2 ай бұрын
Nice work sahi kura garnu vayo
@PurnABk-h5z
@PurnABk-h5z 2 ай бұрын
खलासी मान्छे होइन खलासीलाई सुरक्क्षा चाईन्न खलासी हो भनेर ज पनि भन्ने कस्तो मान्छे होला 🙄
@krishnabhujel9095
@krishnabhujel9095 2 ай бұрын
आन्दोलनले जित्छु भनेर‌ ,र,भाइरल ,त,बन्छु आदी सोच्मा भ्रम नपर्दा राम्रो हुन्छ है। कृपया महोदय ज्यु नमस्कार।
@shyamvaee4793
@shyamvaee4793 2 ай бұрын
बेरोजगारी मुला हरु लामो खान उफृनु गै सक्यो त आत्मा समर्पण गरेर पुलिस चौकी कार accident जस्तो कुरा जानेर पनि हुन्न कानुन ले सक्दो कार्बाही गर्छ ।कानुनी पर्किया मा गै सक्यो त।के आलु खान उफ्रिनु ।
@Kalicharan138
@Kalicharan138 2 ай бұрын
खलासि भनेर किन हेप्ने? अब कानुनि कारबाहिमा जान्छ होइन?
@BijaySubedi-g8y
@BijaySubedi-g8y 2 ай бұрын
एक्सिडेन्ट जो बाट नि हुन्छ प्रकाश भुजेल को ठाउमा आफुलाइ राखेर हेर्नु उस्ले कानुन अन्शार को छेतिपुर्ति तिर्छ तिर्नुनि पर्छ ति नानि हेर्लाइ पालन पोसन गरि आफ्नु छोरा छोरि सरह गरेर लालन पालन गर्दिउन उन्को भबिसे हेर्दिउन भैगोनि
@anandtamang6619
@anandtamang6619 2 ай бұрын
यो मान्छेहरू पक्कै पनि घटना कसरी भयो कसरी समाधान गर्ने भन्ने बारेमा भन्दा पनि नाटक देखाउन आको जस्तो कुरा गर्छु यार जानी जानी कसैले accident गरिँदैन , accident अचानक हुने हो मार्ने मारीहल्यो दुखद घटना हो, कानुन बमोजिम सजाय पाइहाल्छ नि ।
@lilram3667
@lilram3667 2 ай бұрын
गल्ती मा सजाय होस्
@RajuTamang-u8v
@RajuTamang-u8v 2 ай бұрын
Khalasi basyo ta kvo usko kamai ho kina daha garxas
@RambhaKumariKhadka
@RambhaKumariKhadka 2 ай бұрын
गल्ती जानेर हुॅदैन नुनचुकलायर घुमायर मारेको मान्छे फर्केर ऑउछ ऑउदैन अब पिडीतलाई केगरेर हुन्छ सरसल्लाह गरनुश खॅलाशी स्यानो मा थियोर सदैभरी खलासीनै रॅहॅनु पर्ने छैन गल्ती गर्ने ले सजाय भोग्नै पर्छ
@chandalama2643
@chandalama2643 2 ай бұрын
Prkas vulel jidabat,jidabat ,jindaba
@ApsaraBista-f3s
@ApsaraBista-f3s 2 ай бұрын
सदैभरि एकनास‌को हुन्छन अहिले सम्म याक्सिडेन भएकोमा कसले चाप जन्मकैद भाछर मेरो छोराको पनि स्सकुल बसमा ठक्कर खायर बाबुको मित्यु हुदा जम्मा एकलाख दिएतर त्यो पैसाले छोरा आयन मानिसहरुलाइ पुग्ने पैसा मागनु जथाभाबि नबोल्नु
@ParbatiGiri-co8cq
@ParbatiGiri-co8cq 2 ай бұрын
गल्ती गाडी चलाउने काे हाेकी बायक चलाउने काे हाे छानबिन हुनु पर्छ
@SabinaTamang-ef6cm
@SabinaTamang-ef6cm 2 ай бұрын
Prksa bujel ko arisa hru
@phulisherpa8694
@phulisherpa8694 2 ай бұрын
बाटो पनि एरपोट जसतो छ अनि हिरो भएर गडी गुडेको होल ठग गदाले
@KDRVlog1
@KDRVlog1 2 ай бұрын
बोल्न पायो भन्दैमा जे पनि बोल्न पादैन उसले आफ्नो काम गरेर खाको हो उ गाडीको खलासी होस या जेसुकै हो कसैले कसैको भेदभाव गर्न मिल्दैन जे गर्छ कानुनले गर्छ
@MagarMerak
@MagarMerak 2 ай бұрын
गाडीको गति धेरै भएको भये बाइक तिन तुकरा हुँने थियो । लाताले पनी जान्ने कुरा
@Thakuri12-g2h
@Thakuri12-g2h 2 ай бұрын
घटना प्रती दुखी छु तर जानेर मारेको त होइन होला नि बुझ्नु पर्यो म पनि ड्राइभर नै हु कसैले मार्दैन जानी जानी
@user-mp4norbu
@user-mp4norbu 2 ай бұрын
खलासी भको मान्छे झक्री हुन सक्दैन र गल्ती भयो भन्दैमा अरुको चरित्र हत्या गर्न मिल्छर?
@pablosilva5443
@pablosilva5443 2 ай бұрын
Badhaaaiii cha hai janta haru sabaii laii ..........zindagi bhar dhongee baba, pundit, jhaakrii mathi andhviswas garibasa 👍👍👍
@tejbahadur2828
@tejbahadur2828 2 ай бұрын
यो दुर्घटना गानिगानी कसैले गराउदैन अचानक भएको हुन सन्छ न भगेर के गर्नु तेहि बसिको भएको भए के तिमिहरुले जिउँदै छर्छिउत खलासी कहिलै आफ्नो गाडी को मालिक हुन सक्दैन र जो हुनुत भयो अब कसरी सम्स्याको समधान गर्ने हो
@baralrajani8301
@baralrajani8301 2 ай бұрын
😢😢😢 यति जलन हुने मान्छे ले गरि खाको 😢😢 यिनी हरु त हुड्डा हुन नि 😢
@keshavthapa4266
@keshavthapa4266 2 ай бұрын
नेपालको जनता काम नपाएको .....जानि जानि ठोकेको हो या ठोकिन आएको हो नबुझि बुरुक बुरुक..... दुर्घटना जानेर हुने हो र?
@ganeshbahadur1898
@ganeshbahadur1898 2 ай бұрын
अस्ति भर्खरको खलासी तीन करोडको गाडि धेरैलाई डन तलव भत्ता दिन सक्ने😮
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
Putin's palace. History of world's largest bribe
1:52:51
Алексей Навальный
Рет қаралды 134 МЛН
Ram Janmbhoomi Ki Poori Kahaani - Archaeologist K. K. Muhammed
1:52:38
Ranveer Allahbadia
Рет қаралды 6 МЛН
Self Confidence vs Narcissism । Dr. Vikas Divyakirti
1:57:02
Vikas Divyakirti
Рет қаралды 8 МЛН
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН