प्रकाश परियारकाे सनाइ, त्याे भन्दा उपल्लाे नाच । Panche Baja At Beni Myagdi . Prakash Pariyar

  Рет қаралды 554,997

Hamro Myagdi

Hamro Myagdi

Күн бұрын

कृपया याे भिडियाे डाउनलाेड गरि अन्य च्यानल अथवा फेसबुकमा नराखिदिनुहाेला ।
#Prakash_Pariyar #Panchebaja

Пікірлер: 406
@Nepali.farmer
@Nepali.farmer 5 жыл бұрын
पुर्व तिरको बन मान्छेले आफ्नो रितिरिवाज पोलि खाएपनी हाम्रो पश्चिम तिरको दाजुभाइ दिदिबहिनीहरूले आफ्नो रितिरिवाजलाई यसरी बचाएर राखी रहनु भएको देख्दा खुशी लाग्छ !
@binuarun9591
@binuarun9591 5 жыл бұрын
Hami paschimko San pachu baja Ani lok get gan honit khusi lagxa
@hioppo6046
@hioppo6046 5 жыл бұрын
Rai Youba very very niece कुरा गर्नु भयो sir
@bijayabhulun5523
@bijayabhulun5523 4 жыл бұрын
हाहा हसाउनु भयो यार पुर्बको मान्छे कसरी पोलेर खाए त मासु हो कि क्या हो पन्छेबाजा तर हाम्रो ललितपुर तिर पनि हराए अहिले अलि कम नै छ तर जोगाएर नै राख्या छौँ है
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
हाहा कति हँसाको
@bikramthapa4292
@bikramthapa4292 4 жыл бұрын
Damii xa yr malai yo baja chaiyako xa plzzz sms me
@nepalqatar2575
@nepalqatar2575 5 жыл бұрын
प्रकाश जस्तो नेपाल मा अरू छैनन होला साहनाई बजाउने प्रकाश ले त धेरै राम्रो बजाउनु हुदोरहेछ
@bishnupokharelprasad5209
@bishnupokharelprasad5209 5 жыл бұрын
सनाई बाला लाई सलुट निकै राम्राे बजाउने रैछ
@lokendramagar7951
@lokendramagar7951 4 жыл бұрын
Bal bahadur jairu pani hununx hai sanai ma number one
@bishalthapa9697
@bishalthapa9697 4 жыл бұрын
Woh
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
सहनाई काे लय साथै अति राम्राे धुनसहित बजाउने किसन परियार पनि हुनुहुन्छ
@sagarpariyar4865
@sagarpariyar4865 4 жыл бұрын
@@arjuntaygi4630 तेहित है
@haribk5820
@haribk5820 5 жыл бұрын
यो बाजा सायद नेपाल कै नम्बर 1 होला जहाको भय पनि बजाउने कलालाइ सलाम 👏👏👏
@लछुमानसुनार-फ4म
@लछुमानसुनार-फ4म 5 жыл бұрын
आहा कति राम्रो पन्चेबाजा सम्पुर्ण लाई उच्च सम्मान छ बरै म्याग्देली जति एता हाजिर गरौत बरै😍💞💕💕🌹🌹
@hioppo6046
@hioppo6046 5 жыл бұрын
लछुमान सुनार जम्मा ३ जना hahahaahahahahaahahahhahahahahhahahaaha ali bhaen ho
@villagernepalese4825
@villagernepalese4825 4 жыл бұрын
यस्ता युवाहरुले आफ्नो कला संस्कृति बचाएको देख्दा गौरव लाग्छ।सलाम टोली सबैलाई
@dorjesherpa6510
@dorjesherpa6510 5 жыл бұрын
अति सुन्दर र रमाइलो लाग्यो यो हो नी हाम्रो सस्कार सकृती परम्परा र रीतिरिवाज भनेकै यही हो सबैले आ आफ्नो कला निर्भहा गरेका छन। सबैलाई मेरो तर्फ बाट धेरै धेरै धन्यवाद ।
@aarjunbisvkarma9945
@aarjunbisvkarma9945 4 жыл бұрын
सरब परथम त सनाइ बजाउने दाजुलाइ सलाम छ साथै पहेलो टिसरट लगायर नाचने बैनिलाइ मुटुभरिको माया सधै यसरिनै अगाडि बडदै जानु होला कला र सकि्ति लाइ बचाइ राखनु होला समपुण टिमलाइ घनेबाद फेरि फेरि पनि देखन पाइयोस यसै गरि ......साउदि पोखरा
@lekhnath4663
@lekhnath4663 5 жыл бұрын
अन्य भिदिओ छन भने हाल्नुहै म्याग्दी सहनाइ बाधक किसन परियार र प्रकाश परियार i like
@hioppo6046
@hioppo6046 5 жыл бұрын
lekh nath सनम परियार पनि नम्बर १ सनाई बादक है म उहालाई पनि सम्मान गर्छ सनाई बजाउन लाई
@daiveerjidai7876
@daiveerjidai7876 3 жыл бұрын
एक दर्जन् केला हाम्रो तर्फ बाटको पॅचेबाजा बजाउने भाई हरू लाई दिने हजूर् पैसा आएर दिन्छौ धन्यबाद छ अती सून्दर है ।
@arjunbdr8928
@arjunbdr8928 4 жыл бұрын
मान्छे पनि हिरो झन सहनाई बजाएको तरिका झन सुन्दर ,उज्ज्वल भविस्यको कामना प्रकास लगायत टिमलाई
@khagendraneupane9643
@khagendraneupane9643 4 жыл бұрын
बजा नाच सबै राम्रो छ सनाई र नरसिंह बजाएको त झनै राम्रो लाग्यो मलाई त जय होस
@hastapun2862
@hastapun2862 4 жыл бұрын
प्रकाश जि,को कलालाई हार्दिक हार्दिक नमन ।।। सधैं सधैं फलोस् फुलोस् , सदा सदा अमर अटल हुनुपर्छ ।।। नेपाल टप-1 ।।।।।।
@sozovlog3200
@sozovlog3200 4 жыл бұрын
मान्छे पनि हिरो झन सहनाई बजाएको तरिका झन सुन्दर ,उज्ज्वल भविस्यको कामना प्रकास तथा सवैलाइ
@yamthapa9955
@yamthapa9955 3 жыл бұрын
सलान छ प्रकाश जि बजाइ सिस्तम राम्रो लायो
@mahinderkumar3209
@mahinderkumar3209 2 жыл бұрын
सहनाई त बजाउन को तरिका धेरै राम्रो छ भाई को
@tikagrg2494
@tikagrg2494 4 жыл бұрын
प्रकाश परियार देशको गहना हुन।
@abinashkarki8217
@abinashkarki8217 5 жыл бұрын
वाह सनहै बजाउने साथी चाहिँ बबाल हो अति मन पर्यो salute छ ब्रो सम्पूर्ण बाजा मिठो छ नाच को त कुरै नगरौ
@sagarmudvhari8150
@sagarmudvhari8150 4 жыл бұрын
कस्सम यो मान्छे जस्तो सनाइ बजाउने मान्छे अब जन्मदैनन😍😍😍😍
@tikachhetri2372
@tikachhetri2372 5 жыл бұрын
यो पो हो पन्चेबाजा भनेको good better छ
@everestbeautyparlourbridal7783
@everestbeautyparlourbridal7783 4 жыл бұрын
Mathal bajhaune Bhai lai Salam xa hai
@mahendraghayal9715
@mahendraghayal9715 5 жыл бұрын
कति मिठो हो पन्छे बाजा आहा सनही को धुन मन्द्र मुक्द बनायो।जति सुने पनि धित नै नमर्ने।
@sureshpariyar7554
@sureshpariyar7554 5 жыл бұрын
आहा ...बाजा जस्तै नाच पनि उस्तै ,सार्है रमाइलो लाग्यो ।
@magarcbthapa635
@magarcbthapa635 5 жыл бұрын
हौ यो टोपी लाउनि नानी चाहिँ साह्रो राम्रो नाच्यो 👍️👍️👍️ नाच भनेको यस्तो पो हो।
@subhabk2497
@subhabk2497 3 жыл бұрын
दलित समुदायको विशाल सस्कृति अमर रहोस्
@darjee49
@darjee49 4 жыл бұрын
प्रकाश जिको सनाई बजाई तैं हो,,,,,,, कला भनेको यस्तोलाई भनिन्छ सलाम छ प्रकाश जि हजुरलाई
@dipaktimilsina8958
@dipaktimilsina8958 4 жыл бұрын
कति रमाइलो हो!!रमाइलो भन्दा अझै धेरै खुसी लागो साना भाइहरुले आफ्नो कला संस्कृति लाई अङ्गाल्नु भएको रहिछ सलाम भाइ बहिनी हरु
@krishnasunar4691
@krishnasunar4691 5 жыл бұрын
सरै राम्रो लाग्यो धेरै धैरै धनेबाद हजुर सम्पूर्ण लाई
@Ghumihidneyatra
@Ghumihidneyatra 5 жыл бұрын
🇳🇵🙏👏शहनाई बजाउनु हुने प्रकाश परिवार भाईको सहि मुल्यांकन हुनु पर्द्छ र नेपाली लोक बाजा संगित सस्कारको संरक्षण गरि देउशी भैलो मार्फत सारा नेपालीको माझ युटुव बाट प्रचार प्रशार गर्नु हुने भैली टिम सम्पुर्ण लाई बधाई तथा शुभ बिचारको सम्मानको साथ सलुट छ मेरो र यो बाजा लगायत नाच गान सम्य अनि सम्मानिय छ यसै गरि अगाडि बढी रहनु होला कति पय बाजाको नाचमा सस्क्रृतिको धजिया उडाएर बोकशा बोकशि जस्तो नाचेर बिक्रृति फैलाएका देखिन्छ तेस्तो न होश तपाईंहरुमा धन्यवाद 👍️🙏👏👏👏
@bikkythapa3839
@bikkythapa3839 5 жыл бұрын
धेरै धेरै मिथो सने बाजा एक्दामै मिथो छ भाइ को सने सोर नाच नि सुपर 😍😍😍😍😚😚 हाल म दोहा कतार
@kamalkshetri4014
@kamalkshetri4014 3 жыл бұрын
Vitri monn dekhi salute xa Parkash daju lai....yesto sahani bajauni aaja samma koi dekheko xaina bro hjur really talented manxe ho
@siddhigurung9268
@siddhigurung9268 4 жыл бұрын
Wow nice kala vaneko yo honi ta amomo dami sanaii bajaune dai super nice
@suman-vm4dm
@suman-vm4dm 5 жыл бұрын
केछ ओई पानपाते ठुली ,को भाका कती मीठो बजाको आहा।।।
@yamsapkota5640
@yamsapkota5640 5 жыл бұрын
सहनाई सार्है राम्राे बजाउनु हुदाे रहेछ प्रकास जी ले र क्याप लगाएर नाच्नी बहिनीकाे नाच अति राम्राे लाग्याे म हाल बिदेश बाट जाेडिएकाे छु बहिनीकाे परिचय पाए पुरस्कारदिनी थिए म सँग जाेडिन हुन अनुराेध🖐️🖐️🖐️🖐️👌👌👌👌👌साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।।
@vitrikuronetwork9874
@vitrikuronetwork9874 4 жыл бұрын
पाइन्त तीसर्त लाउनी बैनीको नाच कडा ।।।।
@nepaliresham5755
@nepaliresham5755 4 жыл бұрын
हाम्रो म्याग्दी राम्रो म्याग्दी।।।डान्स त खत्रा गयो कुन सोल्टीनि हुन खै।
@djmgr9263
@djmgr9263 4 жыл бұрын
Yo Baja KO Taal sath ma naj. AAha kati Ramailo katichoti herda pani dhhit Namorne sampurna kala Karma saio salam !!mero myagdi !!!
@amitkumal9266
@amitkumal9266 5 жыл бұрын
टाेपि लाको नानि सारै मन पर्यो ।।
@रबिनल्वागुन
@रबिनल्वागुन 5 жыл бұрын
राम्रो धेरै धेरै राम्रो सहनाई बजाउने भाईलाई धेरै बधाई छ ।नाच पनि राम्रो छ ।सबैलाई उज्ल भविस्य को शुभकामना
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
सलाम छ सनाई बजाउने भाइ लाई
@rajb.chhantyal4664
@rajb.chhantyal4664 3 жыл бұрын
धेरै मिठो बजाउँदो रैछ सनै
@premlalhmangaiha519
@premlalhmangaiha519 4 жыл бұрын
Prakash sahnai bajaun dherai janeka rahexau malai dherai khushi lagyo
@prakashjnawali5928
@prakashjnawali5928 5 жыл бұрын
मौलिकता जोगाउन कसरत गर्ने सम्पुर्ण साथिभाइ हरुलाइ सलाम छ । सहनाइ बजाउनु हुने मित्र लाई छड्के सलाम छ । यस्तो राम्रो सहनाइ सायदै कसैले बजाउला ।
@rajubhandari2981
@rajubhandari2981 5 жыл бұрын
दुई जना संङ्गै नाचिसकेपछि संयुक्त नाचमा समन्वय काे जरुरि हुन्छ तैपनि याे नाचमा त्यो देखियन तर टिसर्ट लगाउने वैनिकाे शैली राम्रो लाग्याे ,बाजा अत्यन्तै राम्रो छ ।
@altafraza4619
@altafraza4619 5 жыл бұрын
प्रकाश भाइ बदाइ छ ल आग्मी दिन मा अझै राम्रो अनि सगरमाथा सिर चदेको हेर्ना पाम
@rajipmijar2479
@rajipmijar2479 5 жыл бұрын
Nic parksh bro yak dai man ma xunxa tapaiko to sanai ko dhun la
@रेजिनाविश्वकर्मा
@रेजिनाविश्वकर्मा 5 жыл бұрын
अाहा कति राम्रो बजाउनु भएको धेरै राम्रो
@ratnabohora9223
@ratnabohora9223 4 жыл бұрын
सारै मन पर्यो सनाई को धुन
@suryasurya-jp3mf
@suryasurya-jp3mf 5 жыл бұрын
सनाई बजाउने दाइ सलाम छ राम्रो र मीठो धुन
@homurana3169
@homurana3169 5 жыл бұрын
सानाइ बजेको सुन्द त दोहोरी गएर नच्ना मन लयो हो मलाइ पनि कति रमाइलो भको होनि बरै के गर्नु बिदेश मा छु बधाई छ सबै जना लाई
@arjunabhavagi7652
@arjunabhavagi7652 2 жыл бұрын
प्रकाश जि को सनाई अनुसार को अन्य बाजा को ताल मिलेको छैन प्रकाश जि ले सर्ब स्थान पाउनु पर्छ र वडा नं बाट नगरपालिका मा पहल गर्नु पर्छ प्रकाश जि यो हजुर को सर्वोत्कृष्ट सनाई को धन राष्ट्रिय लोक सँस्कृति मा देख्न पाउ
@kusummagar1359
@kusummagar1359 5 жыл бұрын
अाहा धेरै राम्रो यहि जिवन
@ganeshgurung4102
@ganeshgurung4102 5 жыл бұрын
मलाइ पानि मन परयो
@arjunnepali7116
@arjunnepali7116 2 жыл бұрын
दामी छ बाजा काे धुन
@ishwarsinghsaru6760
@ishwarsinghsaru6760 5 жыл бұрын
अति रमाईलो लाग्यो
@nimasherpasherpanima8063
@nimasherpasherpanima8063 3 жыл бұрын
सनाई बजाउने कलाकार कार को कलाई समान का साथ सलाम छ मेरो 👍️👌🙏
@mahendraghayal9715
@mahendraghayal9715 5 жыл бұрын
आफ्नो सस्कृती आफ्नो पहिचान यो होनि त धेरै राम्रो छ सम्पु्लाइ सलुट छ।
@bipinbiswasrayamajhi2442
@bipinbiswasrayamajhi2442 5 жыл бұрын
क्या मन चित्त बुझ्यो प्रकाश ब्रोदर को सनाहाई💞💞💞
@starnepal9933
@starnepal9933 4 жыл бұрын
jhalak man gandarbha ko geet sanai ma bajaunu bhayxa dai le ramro xa badai xa dai lai
@mountainnepal692
@mountainnepal692 5 жыл бұрын
अति नै राम्रो बाजा एक्दम मन पर्यो
@padamsunar9714
@padamsunar9714 5 жыл бұрын
कति राम्रो बाजा हो हाजुर सना पनि राम्रो लागाे नाच पहेलाे टोसट लगानीको राम्रो लागो
@bomghartimagar359
@bomghartimagar359 5 жыл бұрын
अत्यन्तै सममान छ प्रकाश जि लाई मन छुने सनाईको लागी
@biashowbaniya816
@biashowbaniya816 4 жыл бұрын
बधाई छ भाइ
@dhurbamalla4427
@dhurbamalla4427 5 жыл бұрын
सनाई त बबाल नै रैछ है सर
@sharmachandramani4766
@sharmachandramani4766 5 жыл бұрын
आहा राम्रो छ ।सबैलाई धेरैधेरै शुभकामना ।!
@krishnabasyal5438
@krishnabasyal5438 5 жыл бұрын
दामी छ प्रकाश भाई
@bbdarlamimagar7299
@bbdarlamimagar7299 4 жыл бұрын
Ati ramro afno kala sanskriti lai jogai rakhaun
@bishnupanday9280
@bishnupanday9280 4 жыл бұрын
No 1 baja ho ta myagdi 100%
@rambahadurkunwar1452
@rambahadurkunwar1452 4 жыл бұрын
Wow daami x dance ani baja bajai, super. Uchcha samman sampurna kalakar haruma
@lovechamlingrai1474
@lovechamlingrai1474 5 жыл бұрын
हो है यो राई भाइको कुरो साचो हो
@jerrydixya6660
@jerrydixya6660 4 жыл бұрын
Sadhai vari hamro ritiriwaj yestai garera Thauthaumma dakhaunu hola sooo goodd
@baralshiva2476
@baralshiva2476 5 жыл бұрын
आहा कति मीठो पन्चैबाजा 👍️🙏🙏
@puskarshresths3772
@puskarshresths3772 4 жыл бұрын
Shanai Dai Lai chai mannai parxa good job daju , 🙏🙏👏👏🇳🇵🇳🇵🇳🇵👏👏🙏🙏
@krishnaalemagar9888
@krishnaalemagar9888 5 жыл бұрын
धेरै राम्रो छ ।
@sangitachandra4137
@sangitachandra4137 5 жыл бұрын
आहा सनै त सारै मिठो सहनै
@RamailoSalyan
@RamailoSalyan 5 жыл бұрын
ओहो! सारै रमाइलो #RamailoSalyan
@factspeaker7104
@factspeaker7104 5 жыл бұрын
Please preserve it such a traditional culture. Well done appreciated !!
@santoshmagar2486
@santoshmagar2486 5 жыл бұрын
सहना बजाउने लाई माने मैले साह्रै मन पर्यो झ्याम झ्याम नाचम झै लाग्यो
@sureshpaudel2857
@sureshpaudel2857 5 жыл бұрын
अति सुन्दर नाच र बाजा
@krishnakarki3265
@krishnakarki3265 5 жыл бұрын
लास्तै मन पर्यो
@rameshpariyar375
@rameshpariyar375 4 жыл бұрын
Nice derahi ramro xa dai hjr
@minagurung4526
@minagurung4526 4 жыл бұрын
Bhajan sab bhanda man paryo waooo prakash ji ko sanahi!
@bipanamagar6312
@bipanamagar6312 5 жыл бұрын
Dherai ramro xa bainiharuko nacho ani sanai hamro myagdi ko 🥰🥰🥰
@ganeshkunwar2457
@ganeshkunwar2457 5 жыл бұрын
बाज काे साे नाइ सहनाइ र ढाेलकि हाे सनाई चाहिँ सारै राम्रो बजाउने हाे याे भाइले माने
@shivaacharya1386
@shivaacharya1386 4 жыл бұрын
सलोट प्रकाश जि
@purnadarai722
@purnadarai722 5 жыл бұрын
खत्त्त्रा नाच्दो रछ यार पहेँलो सेतो बराउड टिसट लाउने मुइया i love you i like you 🍓💋👄❤️❤️👌👌👌
@युनिकमहर्जन
@युनिकमहर्जन 5 жыл бұрын
वावावावावम,धेरै राम्रो ।
@altafraza4619
@altafraza4619 5 жыл бұрын
आहा कति राम्रो इ बहिनि हारु को नाच
@dipeshanupam501
@dipeshanupam501 4 жыл бұрын
बहुत मजा आयो 💓❤️💓❤️
@hemantasharma6269
@hemantasharma6269 4 жыл бұрын
नाचो राम्रो लाग्यो यो Kanxi ko
@मनिरामअबिष्मरण
@मनिरामअबिष्मरण 5 жыл бұрын
कति राम्रो सहनाइ बजाको बरै सारै मन पर्यो ।hole team लाई best of luck..
@balewaliragas920
@balewaliragas920 5 жыл бұрын
myagdi ko baja naach ani sanai wala bro harura aphno saskirti save garna ko lagi singo team lai lead gardai liyera agi badne parkash bro sahit ko team lai salut yrrr ma baglunge vaya niiii npl ayaci hmro gau ma pani bolau bolau lagya xa
@khyanmagarmagar7017
@khyanmagarmagar7017 4 жыл бұрын
धेरै राम्रो छ
@krishnamalla7264
@krishnamalla7264 5 жыл бұрын
म्याग्दी को भाइ बहिनीहरु लाई बधाई छ र देउसी भैलो टिम लाई
@krishnabahadur3630
@krishnabahadur3630 5 жыл бұрын
yo ho hamro nepali kalcar
@amarsingh-df1xr
@amarsingh-df1xr 4 жыл бұрын
सम्मान छ सहनाइ बजाउनु सर लाई
@madhugirung8663
@madhugirung8663 4 жыл бұрын
Sarai ramroo hamroo sikkim mata chaina yasto panche bajha bajowna
@vinodpariyar894
@vinodpariyar894 4 жыл бұрын
Parkas vaiko kalalai salute xa
@niranjanmagar1976
@niranjanmagar1976 5 жыл бұрын
Ramro ramaiilo baja.especially sabai ko dhun wa .wa.
@birbahadurdarlami3504
@birbahadurdarlami3504 4 жыл бұрын
जति सुने पनि सुनु सनु लाग्ने, मजजै ले सुने ।
@prakashbishowkarma8459
@prakashbishowkarma8459 5 жыл бұрын
Aaha bhailo ta yesto panche baja ma po khelni dami xa hai hamro aadarniy daju le rakhnu vayko video nice
@himalpriyar6365
@himalpriyar6365 5 жыл бұрын
Wow pakas daju supap dami cha hajur sahnii
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 52 МЛН
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 32 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН