प्रकाश सायमीले खोले नारायण गोपालका रोचक तथ्य:स्वर सम्राट भन्दा रिसाउथे,हिन्दी गीत गाउनै मान्दैनथे

  Рет қаралды 143,412

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#prakashsayami
#kpoli
#prachanda
Program : Churo Kuro
Presenter : Umesh Subedi
Guest: Prakash Sayami
Camera : Kabindra Oli
Editor : Sesh Mani
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 150
@shyamshrestha1074
@shyamshrestha1074 6 ай бұрын
पुरै सुने,धेरै कुरो थाहा भयो। धन्यबाद छ,प्रकाश सर।धेरै बज्ने गीत मेरो प्यारो ओखल्ढुंगा हो जस्तो लाग्छ।
@प्रिन्सनेपाली
@प्रिन्सनेपाली Жыл бұрын
प्रकाश सायामी सरको कुरा सुनेर स्वर सम्राट नारायण गोपाल प्रति मनैदेखि हार्दिक नमन फेरी जन्म लियर आउनुहोला सर 🙏🌷🙏🌷🙏🌷🙏🌷❤
@rabindradahal7418
@rabindradahal7418 Жыл бұрын
धेरै राम्रो अन्तर्वार्ता को लागि दुबै जनालाई धन्यवाद छ। स्व. नारायणगोपाल को अन्तिम यात्रा मा म पनि सहभागी भएको थिंए, त्यतिखेर म स्नातक प्रथम बर्ष मा भर्खरै भर्ना भएको थिएं अस्कल क्याम्पस मा। त्यस दिन सबै दुखि थिए र काठमाडौं मा जताततै नारायण गोपाल को मात्र गीतहरु बजेको सुनिन्थ्यो। स्व. नारायणगोपाल को नाम मा राष्ट्र को तर्फबाट नेपाल सरकारले एउटा स्तरिय Music Academy खोल्नुपर्छ जहाँ पुर्बिय र पश्चिमि संगित को अध्ययन, अध्यापन र तालिम संचालित होस जहाँ बाट नेपाल को सांगीतिक जगत मा Orchestra Groups को उत्कृष्ट उत्पादन होस। यहांबाट उत्पादित संगित का बिद्धार्थिहरुले Europ र America मा रहेका बिश्वबिख्यात Music Colleges and Academic Institutions मा भर्ना भएर आफ्नो क्षमता को अभिबृद्धि गर्न पाउन। Yamaha Music Academy Japan, Berkeley Music Academy USA, Trinity college London, प्रतिष्ठित कुनै भारतिय शास्त्रिय संगित बिधालय etc संग नारायण गोपाल को नाम मा खोलिएको संगित बिधालय ले Tie up पनि गरिनुपर्छ। छुट्टै खोल्न कुनै कठिनाइ भए त्रिभुवन विश्वविद्यालय को ललितकला क्याम्पस को Music Department लाई नारायण गोपाल को नाम मा नामकरण गरेर 4 बर्षे संगित Course लाई Update गरेर Eastern and Western Music को गुणस्तरिय शिक्षा दिनुपर्छ। अर्थात संगित को गुणस्तरिय Artists पनि उत्पादन होस र Academic Manpower को पनि उत्पादन होस। तर के गर्ने यो सबै सपना नै रहने भयो।
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
त्यो बेला म बच्चै थिएं।जुन बेला नेपाली चलचित्र सिमाना बनेको थियो।त्यो बेला प्रकाश सायमी लाई हेर्न देख्न मन थियो। आज देख्न पाएं खुसिले निकै गदगद छु।उहाँको दिमाग निकै घतलाग्दो लाग्यो बितेका कुरा एक एक चिरफार गर्दा झनै अचम्मित बने।प्रकाश सायमी सर म पनि अहिले होईन उहिले देखि तपाईंको फ्यान थिएं।सम्भव भए अझ भेट्ने मन छ तर कसरी !!!!!!!
@dayaramshrestha9032
@dayaramshrestha9032 Жыл бұрын
स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य ज्यू को आत्मा ले चीरशान्ति तथा वैकुण्ठ वास को कामना गर्दछु
@yogendrashahi9213
@yogendrashahi9213 Жыл бұрын
तपाई प्रकाश सायमीकाे ज्ञान र गुण देखि दङ्गदास हुन्छु, तपाईलाई कृतज्ञता ज्ञापन गर्दछु ।🙏🙏
@skgtamu4580
@skgtamu4580 Жыл бұрын
स्वर सम्राट को बारे मा धेरै कुरा सुन्न बुझ्न पाइयो सबै लाई धन्यवाद 🙏🙏
@keshavgaire2535
@keshavgaire2535 Жыл бұрын
म लोकगित को‌ गित को सुन्ने भुमरीमा परेको मान्छे उहाँ लाई चिन्नै सकिएन ! दुख लाग्छ ! हार्दिक श्रद्धाञ्जली छ नारायण गोपाल जी लाई ! यो एकदमै राम्रो सम्बाद भविष्य का पुस्ता लाई ईतिहास अध्ययन गर्न पर्ने विषय हुन् र हुन्छन् !
@hirabudhathoki3002
@hirabudhathoki3002 Жыл бұрын
प्रकाश सायमी साहित्य विधा मात्र होइन,फिल्मी क्षेत्र ,राजनीति ,अभिनय ,नाटक आदि क्षेत्रमा दखल भएको राम्रो व्यख्याता जस्तो लाग्छ।सायमी ज्युलाइ आफुलाइ मनपरेको क्षेत्र पर्यो भने त्यस्को मसिनो गरि केलाएर मज्जाले बुझाउने क्षमता सबैलाई मनपर्छ ।जुन समय बितेको थाहा पाइदैन । बोल्ने शैली सार्है राम्रो छ।
@hariharjoshi8344
@hariharjoshi8344 Жыл бұрын
आज अचम्मै संग मैलै पनि उहां लाई सुन्ने मौका पाएं यु ट्यूवमा । नारायण गोपालको जीवनीको खुल्ला कितावै लाग्यो । सार्है सरल र सरस तरिकाले पश्किनु भयो ।
@amarrai5292
@amarrai5292 Жыл бұрын
Ho sahi kura ho.
@nepaliviralvideos
@nepaliviralvideos Жыл бұрын
स्वर सम्राट नयारण गोपालको सम्मानकाे लागि एक like गरौँ!🙏
@kailashrai974
@kailashrai974 Жыл бұрын
स्वर सम्राट स्वर्गीय नारायण गोपालज्यूप्रति हार्दिक श्रद्धाञ्जली
@PRIyarongrong
@PRIyarongrong 7 ай бұрын
Mero papa ko yaad aayo biggest fan of ngpk
@shyamgautam410
@shyamgautam410 Жыл бұрын
अहा कतिराम्रो हजुरको वार्तालाप छलफल सारै खुशिलाग्यो प्रकाश दाई , आजभोलिको समाज ब्याहाहार शासन सत्ता देख्दा अचम्म लागेर आउँछ हाम्रो पुष्तालाई !
@anilharmonica
@anilharmonica Жыл бұрын
प्रकाश सायमीजी को चलचित्र, गीत संगीत, कलाकारहरुको बारेमा अनौठो जानकारी प्रष्ट रूपमा विश्लेषण गर्न सक्ने अद्भुत क्षमता को जति तारिफ गरे पनि पुग्दैन है, उहाँलाई यसको लागि सरकारबाट अविलम्ब सममानित गर्नु पर्छ जस्तो लाग्छ मलाई त। उहाँको जानकारीमूलक सूचनाबाट धेरै कुरा थाहा पाएको छुँ। मलाई जस्तै धेरैलाई आनन्द को अनुभूति गराउनु भएको छ।
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
धेरै धेरै धन्यवाद दुबै जनालाई स्वर सम्राट नारायण गाेपाल जन सागर मा सदा सर्वदा अमर रहनेछन❤❤❤❤
@thewalkietalkies8240
@thewalkietalkies8240 6 ай бұрын
Prakasha sir ko aawaj ra bolne saili sarhai man parchha ,,,,
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 Жыл бұрын
आहा आज प्रकाश सायमी दाईको मुखार विन्द बाट स्वर सम्राट नारायण गोपाल दाईको बारेमा सुन्न पाउँदा औधी खुसी लाग्यो भाई उमेश लाई धेर, धेर धन्यवाद भन्न चाहन्छु तपाईँको कार्यक्रम हरू नीकै राम्राे छ। म प्राय सवै कार्य क्रम हरू न् छुटाई हेर्ने गर्दछु। तपाईँको सफलता काे कामना गर्दछु भाई।
@bholaramshrestha4832
@bholaramshrestha4832 Жыл бұрын
Prakash Sayami is more than an Encyclopedia. Treasure of so much information. Great ! No word is sufficient to appreciate Prakash Sayamiji.
@HG-cy7wv
@HG-cy7wv 11 ай бұрын
Please.. 🙏prakash Sir have the book written on legend narayan gopal.. I think no other person in the world knows narayan other than you sir... 🙏Salute...
@bhumashakya6008
@bhumashakya6008 Жыл бұрын
प्रकाश सायमी सरकाे याे Interview ले म जस्ताे नारायण गाेपालकाे ठूलाे Fan लाइ स्वर सम्राट नारायण गाेपालकाे बारेमा धेरै कुरा जान्न पाएँ । Thanks for Churo Kuro TV
@loknathacharya701
@loknathacharya701 Жыл бұрын
कालजयी स्वर सम्राट नारायण गोपाल नेपालको सांगीतिक अाकाशका उच्च सर्वोकृष्ट व्यक्तित्व हुनुहुन्छ , वहाँ प्रति हार्दिक नमन ।
@gangashakya6896
@gangashakya6896 Жыл бұрын
😊
@younkumarchettriyounkumarc3049
@younkumarchettriyounkumarc3049 4 ай бұрын
यसरी नारायण गोपाल को बितक अन्तर्वार्ता सुन्न र जान्नु पाईयो धन्यवाद छ तपाई दुवैलाई 👍👍🙏🙏❤️❤️❤️❤️
@zokera001
@zokera001 Жыл бұрын
Mr . Journalist, pls. conduct an interview with Prakash Sayami sir about the then ACTRESS NABINA SHRESTHA... We will be grateful. Future generations will have an archive on NABINA SHRESTHA to be thankful to you, Mr. Journalist.
@shahadevkalikote4063
@shahadevkalikote4063 4 ай бұрын
नेपाली साङ्गितिक आकाशका चम्किला नक्ष्यत्र स्वर सम्राट नारायण गोपाल प्रती श्रद्धा सुमन !!
@nepalibro4486
@nepalibro4486 6 ай бұрын
Full video heriyo dherai ramro lagyo
@Sarkar-y3y
@Sarkar-y3y 8 ай бұрын
प्रकाश सरले स्वर सम्राट जिको बायोपिक फिल्म बनाउनु पर्यौं….उहा पनि एक कुशल चलचित्र कर्मी हुनुहुन्छ….❤❤
@prime24mediaentertainment82
@prime24mediaentertainment82 Жыл бұрын
भिडियो upload भएको ७ महिना भैसकेको रहेछ, आज हेन पाइयो सारै खुशी लाग्यो,आफ्नो मन पर्ने कलाकारको बारेमा यति गहिरो कुरा बुझ्न पाउँदा मन धेरै नै प्रसन्न भयो, धेरै धेरै धन्यवाद ।
@gurungshyam
@gurungshyam Жыл бұрын
श्री प्रकाश सर, सलाम छ हजुरलाई, यति अपार ज्ञान, कति मिठो अभिब्यक्ति, कति धेरै जानकारी, धेरै धेरै धन्यवाद सर , धेरै उहाका भित्री कुराहरु सुन्न पाए, धन्य सम्झे आफुलाई ।
@eirosgame8701
@eirosgame8701 Жыл бұрын
Thank you Prakash sir and the whole team.
@reshmitamrakar8583
@reshmitamrakar8583 7 ай бұрын
Thank you both so much for this great opportunity to listen to interview and inspiring. 🙏🙏❤️❤️🇺🇸
@tikarajsampang8059
@tikarajsampang8059 Жыл бұрын
I like this conversation because prakash sayami is so exellent narrater and his mind is like a tape recorder.
@SakarGurung-x3u
@SakarGurung-x3u 7 ай бұрын
amazing! he knows so much abt NG n explains so well.great
@rimbaburana1055
@rimbaburana1055 Жыл бұрын
बडो चाखलाग्दो जानकारीको लागि प्रकाश सायमीज्यूप्रति हार्दिक आभार !
@KamalKishor-t9m
@KamalKishor-t9m 7 ай бұрын
Dherai ramro interviw naxutai bhannu vayo thank you sir
@ChitraDibya
@ChitraDibya 5 ай бұрын
Dherai aananda mahasus lagyo narayan gopal jiyu ko jibani sunnA pauda
@omshrestha4196
@omshrestha4196 Жыл бұрын
PRAKASH SAYAMI WHO HAS BEEN CONSISTENTLY CONTRIBUTING TO PROMOTE ARTS , CULTURE AND MUSIC FIELDS OF NEPAL IS A LIVING ENCYCLOPEDIA . HE DESERVES AN ENDLESS APPRECIATION AND HONOR . I HAVE NOT MET HIM YET .
@kamalasharma2704
@kamalasharma2704 Жыл бұрын
kati mitho bishleshan prastuti😊😊😊
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
नमन बहुप्रतिभाको धनी प्रकाश सयामी सरलाइ।
@kalikapandey9340
@kalikapandey9340 Жыл бұрын
धेरै धेरै राम्रो लाग्यो । धन्यवाद 🙏🙏
@gopalkandel9020
@gopalkandel9020 Жыл бұрын
Legendary never die 🙏
@gurkhaladgurkhalad1730
@gurkhaladgurkhalad1730 6 ай бұрын
Respect sir Ailaka hamra nepali sabai dhoti bani sakey I respect you as a true nepali citizen and peace be with you sir
@mahendrapaiyani6600
@mahendrapaiyani6600 Жыл бұрын
Best interview
@kanchhimsubbamonger2090
@kanchhimsubbamonger2090 Жыл бұрын
Khusi lagyo aaja Aa a ra Swar Samrat Narayan Gopal jui ko jiwani sunnu pawda ,Hajur living legend Prakash sir lai dherai dhanyabad ra host juilai pani dhanyabad chha👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
@jibankhatiwada7584
@jibankhatiwada7584 Жыл бұрын
***😮*
@kumargurung1469
@kumargurung1469 Жыл бұрын
Wowww❤❤❤❤
@balrajpradhan9881
@balrajpradhan9881 Жыл бұрын
❤PRAKASH JI NEPALI SANGEET KO SAMPURNA ENCYCLOPAEDIA HUN.🎉❤ HAT'S OFF TO YOU MITRA .🎉🎉
@ChitraRasaili7777
@ChitraRasaili7777 4 ай бұрын
❤❤
@balrajpradhan9881
@balrajpradhan9881 Жыл бұрын
❤ DETAIL ANALYSIS OF LEGEND NARAYAN GOPAL.🎉 ONLY PRAKASH CAN DO THIS KIND OF INTERVIEW. 🎉 GOOD JOB MERO HETAISI . .❤
@Sarkar-y3y
@Sarkar-y3y 8 ай бұрын
जनताहरुले दिएको पद थियो स्वर सम्राट….❤
@deepabudhamagar6012
@deepabudhamagar6012 Жыл бұрын
नारायण गोपाल देख्न पाउने भाग्यमानी ।म त जन्मेकै छैन रहेछु उहाँ बित्ने बेलामा 😢😢😢
@krishnap.shrestha270
@krishnap.shrestha270 Жыл бұрын
अलि मिलेन की !!! पॅचायत कालमा जाती पाती भन्ने चाही २०२० सालमा राजा महेन्द्र ले छुवा छुत र जाती पाती को भेदभाव हटाएको होइन र ?
@ashakajimanandhar7251
@ashakajimanandhar7251 Жыл бұрын
PSSS Dictionary dai lai koti koti naman
@sunil5469
@sunil5469 Жыл бұрын
स्वर सम्राट नारायण गोपालको बारे मा डकुमेण्ट्री बनाएर प्रदर्शन गर्नू परो!!!
@KamalKishor-t9m
@KamalKishor-t9m 7 ай бұрын
Voice of king n gopal sir
@mahendrapaiyani6600
@mahendrapaiyani6600 Жыл бұрын
I like his ways of talking
@omranjit3350
@omranjit3350 Жыл бұрын
प्रकाश सायमीज्यू एउटा पुराना नेपाली गीत संगीतको इन्साईक्लोपिडिया हुनुहुन्छ। नेपालको पुराना गीत संगीत प्रति वहाकां जानकारलाई हामी हृयद देखि नमन गर्दछौं । चैत्र २०, २०७९
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Жыл бұрын
Great.
@Sarkar-y3y
@Sarkar-y3y 8 ай бұрын
प्रकाश शयामी जिको “ सिमाना” चलचित्र त्यो बेला सारो चलेको थियो….त्यो फिल्मको संबादहरु अजै बुझ्न गाह्रो छ…! सिमाना ( राजेस हमाल/धिरेन शाक्य र मेलिना मान्नधर)
@arjunshahi9764
@arjunshahi9764 Жыл бұрын
Always respect....
@dhangurung9171
@dhangurung9171 5 ай бұрын
swor samrat narayan gopal jiu euta nepali maato ko singer hunuhunthyo nepali git sangit lai maya garne singer hunuhunthyo paisa kanauna ko lagi hindi git gaune singer hunuhunthyena jai narayan gopal🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 Жыл бұрын
wow
@PRIyarongrong
@PRIyarongrong 7 ай бұрын
Pranu rai,bigmy father any miss u dhumal rai
@jeminmaharjan2676
@jeminmaharjan2676 Жыл бұрын
Excellent !
@bishalbhandari3219
@bishalbhandari3219 Жыл бұрын
What an interview ❤ Sayami Sir sayedai Swar Samrat ko Sabai vanda thulo fan hunuparcha . Tara hami pani kam chai chainau hai 😁
@my-vOiCe09
@my-vOiCe09 Жыл бұрын
Sayami sir encyclopedia nai hunu hunxa. Malai uhako gaf garne tarika sarai man parxa. Thank you sir. 🙏
@Dhru987
@Dhru987 Жыл бұрын
World valuated narayan gopal,but nepal limited anxious about it
@bijaymalla8290
@bijaymalla8290 Жыл бұрын
My most favorite singer. There won't be another singer like the great and evergreen singer like the late Narayan Gopal Gurubacharya for a long time.
@Talejubhawani3
@Talejubhawani3 Жыл бұрын
Believe that People say rafi hassan manna etc are best But the reality is narayan gopal is the beast noone can encounter with Ive listened to all other singers of the tge world from 1900s to present All are good or better or some best But the way narayan gopal’s song hit my heart and generate eternal wave in my body. noone ever had nor noone ever else will Tapaiko charanma koti koti naman narayan ji
@santoshmagar5164
@santoshmagar5164 Жыл бұрын
Great 👍👍👍👍👍
@rajanpudasaini4830
@rajanpudasaini4830 Жыл бұрын
सर हजुर ले मिडीया बाट सत्य तथ्य आम जनता लाई सुसुसित गॅदै आउनु भयको सवॅ बिधित छ राज्यले आफ्ना नागरीक को जन धनको रक्षा गनॅु मुलुको को दाहित्व हो राज्यको निकाय ले नै जनता लाई सुकुम्बासी मा परीणत गरीदिनु भनेको लाग्छ ठोलो अपराध हो अब हजुरको मिडीया माफॅत राज्य चलाउने हरुले सुनिदिउन सर राज्य ले बागमति नदिको सौन्दॅय करण गरेर बागमति सफा गनॅे भनि एसियाली बिकास बैंक को रीण सायतामा योजना बनाई बि स २०५२ सलामा बागमति अधिकार सम्पन्न आयोजना गठन गरायो राज्यले नदिको दुवैतफॅ तार जालीको ढुगें वाल लगाउन सेना लाई ठेक्का दियो २०२१साल को नक्शा अनुसार काम सुरु गरायो सेना ले आफुलाई काम गनॅ सजीलो हुनेगरी अन्दाधुन्दा गरीब किसान को जग्गा समेत नदि मा बदलीदियो घुमेर बगेको नदि लाई वाल लगाउदै सिधा गराईदियो घुमेर बगेको नदि सिधा बनाउदा किसान को करीब १८८ रोपनी जग्गा खोलो बनाई दियो २० २५ फिटको खोलो १०० फिटको बनाउदा किसान को जग्गा खोलामा हालीदियो बिभिन्न सरकारी निकाय अख्तिया संसदिय समिती ले किसान हरु लाई अन्याय भएको पॅतिबेदन सरकार लाई बुझायो र भनियो की १८८ रोपनि जग्गा मध्य लालपुजॅा ४३ रोपनि जग्गाको मात्र रहेको भनियो लालपुजॅा भएका ४३ रोपनि जग्गा का किसान लाई सरकारी मुल्य अनुसार आज अठ्ठाईस बषॅ सम्म पनि मुवाब्जा किन दियन सरकारले सर चुरो कुरो माफॅत गरीब किसान को पक्ष्यमा बोलीदिनु हुन्थ्यो कि हामी किसान को दुई पुस्ता ले चक्कर लायरै बिताय अब न्याय पाउन कति पुस्ताले राज्य को सरकारी निकायको चक्कर लाउनु पॅने हो कृपया सत्य तथ्य बुझेर न्याय का लागी आवाज उठाई दिनुभए अति आभारी हुने थियम उमेर ले ८५ नाघेका बृद हजुर बा हरुले आशिॅबाद दिनुहुने छ हजुर लाई नमस्कार
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
Aba ko Dina narayan gopal Lai khojera paidain. He was king of singing industry.
@younzanraj1270
@younzanraj1270 3 ай бұрын
yes...narayan gopal le sabai geet haru afulai mildo matra gayeka chan
@subarnatamu3987
@subarnatamu3987 Ай бұрын
Everybody critic Respected Suor Samrat Narayan Gopal not prounce nepali words bt I listen his nepali language in his own program Suornim Shandhya he spoke well nepali language Y nepali citizens critics bad for Respected Suor Samrat Narayan Gopal plz I request to all Nepali of world don't ...... Suor SmratNarayan Gopal our proud 🙏JAI GORKHA
@nepalibro4486
@nepalibro4486 6 ай бұрын
ज्ञ्यानु राणा को बारे बनाउनुस भीडीयो. She is not fine
@HG-cy7wv
@HG-cy7wv 11 ай бұрын
Narayan gopal ko iti briti janne dai ma naman garna chahanchhu.... 💖🙏
@khandbaritv
@khandbaritv Жыл бұрын
Nice❤❤❤
@CyclistSuryasaru
@CyclistSuryasaru Жыл бұрын
nice and good job
@binulimbu1491
@binulimbu1491 Жыл бұрын
आज मैले प्रकास सायमिसरको मुख बाट आदरणीय स्वा, स्वरसम्राट नारायणगोपालको को अति नै महत्वपूर्ण कुराहरु सुन्न पाए।ज्यादै दुखि र खुशी को अनुभब गरेको छु।खुशि चैइ अति नसुनेको वहाको काहानि र जिबनको यात्रा को कुराहरु सुन्नु पाएको मा र दुखि चै राष्ट्र को यस्तो ठुलो व्यक्ति जस्को सोर सुन्दा आँखा बाट आशु आउछ। वहाँ को लागि एकदिनसंझना गरिदैन कुनै ठाउँमा वहाँ को नाम छैन।🎉😢❤🙏💐
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
Jay greter nepal aama jay prithivi path
@yammagar123
@yammagar123 Жыл бұрын
Very good
@premkumarlimbu9505
@premkumarlimbu9505 Жыл бұрын
🙏🙏🙏👌👌👌
@pknphg8444
@pknphg8444 Жыл бұрын
स्वर सम्राट् नारायण गाेपाललाई सम्मान छ
@rajeshrijalraja8886
@rajeshrijalraja8886 Жыл бұрын
प्रकाश सायमी दाजु लाई सुने हुन्छ ठुला ठुला पुस्तक पढ्न जरुरी छैन।
@wowbow5566
@wowbow5566 Жыл бұрын
Prakash Sayami Is Great Person
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
MA 6 barsha huda bitnu bhayeko narayan gopal ji ko. Geet yeti mitho xa ki sunda ekatama runu man lagxa 😊
@friendship7798
@friendship7798 Жыл бұрын
नक्कली नारायण गोपाल 😁उमेश सर आज स्वागिय स्वर सम्राट नारायण गोपालजी प्रति समरप्रित छुट्टै प्रोग्राम वनाउन भएकोमा ह्रिदय देखीनै धन्यवाद हुन त स्वार्गीय नारायण गोपाललाई कुनै परिचयको आवास्यक्ता परद‌ैन तर पनि दुःख लाग्छ कि अहिलेका युवाले विर्सेको देख्दा सारै दुख लाग्छ
@manrambudhathoki5109
@manrambudhathoki5109 Жыл бұрын
Sound khoe ta mute xa ta.
@dipakdawarofficial4782
@dipakdawarofficial4782 Жыл бұрын
❤❤❤❤❤❤😊
@ushachaudhary2458
@ushachaudhary2458 Жыл бұрын
👍
@toprajchetri5398
@toprajchetri5398 Жыл бұрын
Sound xaina ta
@aarjushree4428
@aarjushree4428 5 ай бұрын
Satile sarapeko desh, jaja desbhaktaharuko kunai kadar hudaina, matra desh bechamharumatra agadinadhiraheka chan😢😢😢😢, he is just one in the world
@gomagurung4614
@gomagurung4614 Жыл бұрын
RIP Narayan Gopal sir ko Aatma le Shanti milosh bhagawan ko ghar ma raaj hoss Baigunda ko bass hoss🙏🙏✌🏼🤲🤲🇳🇵🇳🇵🇳🇵🇳🇵❣❣
@sherpayoutubechanel1613
@sherpayoutubechanel1613 Жыл бұрын
mare paxi gun gan vanda pani jiudo hudai kala ra gala ko samman garnu parxa vanne kura pani sikau sabai janale jay Narayan Gopal legend never Die ❤
@deepakchand540
@deepakchand540 Жыл бұрын
स्वर सम्रट भनेको के हो बुझन कुनै ६ भारत र नेपाल
@rakeshtumbapo1991
@rakeshtumbapo1991 10 ай бұрын
Rest in paradise 🙏 ✨️
@amarrai5292
@amarrai5292 Жыл бұрын
Prakah sir le sabai kura chita bujdo garnuvayo.
@GOBINDACHOUHAN-yx8yg
@GOBINDACHOUHAN-yx8yg Жыл бұрын
Sawr samrat narayan gopal jiu lai sradhanjali
@bimalabiyam3058
@bimalabiyam3058 Жыл бұрын
He is encyclopedia
@narayan.pandey
@narayan.pandey Жыл бұрын
यी व्यक्तित्व सायामी ज्यूलाई राष्ट्रले उपयुक्त जिम्वेवारी किन दिदैन? यिन्को दख्खलका विषयहरू र प्रस्तुती हेर्दा सही मानेमा राष्ट्र गहना हुन जस्तो लाग्छ।
@Talejubhawani3
@Talejubhawani3 Жыл бұрын
19:45 20:48 Timi jun rahar guitar First pariwartan movie bujhnai sakinau timle aankhako master Mero geet ma ubheko dhulole sunos Dhulo haakim uchha pad Afnai geet Yo samjhine man Aankha chopi Jhareko paat
@narayansharma1298
@narayansharma1298 Жыл бұрын
Nepal nepali mahan, naya naya pusta aghi sarun
@jungbdrtamang6950
@jungbdrtamang6950 Жыл бұрын
नारायण पनि लेख्न नजानेपछि के लाईक गर्नु
@narayangurung3944
@narayangurung3944 Жыл бұрын
The legend, rest in peace 🌹
@subarnatamu3987
@subarnatamu3987 6 ай бұрын
No she is I mean Pema lama is frm Kalimpong not manipur
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 21 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 19 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 17 МЛН
Vijay Lama || Prakash Sayami || Mero Euta Sathi Chha || Naresh Bhattarai
1:26:25
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 21 МЛН