सर्वशक्तिमान पिता परमेश्वरलाई करौडौ करौडौ अनगिन्ती धन्यवाद गर्दछु येशू मेसीको नाउँमा तपाईं मेरो आत्मामा हुनुहुन्छ पिता मोह त केही जान्दिन जान्ने वाला हजुर हुनुहुन्छ पिता हजुरमा सब कुरा सम्भव छ पिता हजुरले मलाई सधैं खुशी नै खुशी दिनु भइसक्यो मलाई विश्वास छ पिता आमेन
सर्व शक्तिमान परमेश्वर पितालाई करोड करोड धन्यवाद म मसि येशूको नाउँमा आमेन ❤❤❤❤🙏🙏
@RokaTara-rv9ngАй бұрын
Amen 🙏🙏🙏🙏🙏❤❤❤❤❤ ईश्वर पिता लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन नमस्कार प्ररकाश सर हजुर शुशिला म्याम जि हजुर हरु सबै सबै जना आत्मिक जनहरुलाई नमस्कार ईश्वरको भरिपूर्ण आशिष मिली रहोस् धन्यवाद पिता सदासबदन महिमा भएको होस् राज्य आईरहोस तपाईंकै ईच्छा पुरा होस् धन्यवाद पिता