पृकाश सपूत ।शान्ति श्री जी याे गितले एउटा मानिसलाई यति माेडमा लिउछ किना गित धुन आवज सार रामाृृे छ बधाई छ
@bishalsingh76884 жыл бұрын
जब जब प्रकाश सपुतको मर्म रुपि गीत गुन्जिनछ तब तब मेरो मन एक किसिमको भाब अर्कै तिर पुग्दछ।। प्रकाश सपूत गीत त गाउँ तर यस्को औसधि पनि साथमा लिएर आउ ।।। पिडा धेरै हुन्छ
@cecarsunar1722 жыл бұрын
Gc you Hi Hi DH hi hachi hoc🌹
@manirajgurungofficial84624 жыл бұрын
सिर्जनात्मकताको हिसाबले प्रकाश सपुत अब्बल कलाकार हुन् । गायकीको हिसाबले औसत रहेछन् । प्रकाशको स्वरमा आवश्यक भन्दा बढी थ्रिलिङ आयो | र, केही ठाउँमा सस्टेन पनि पुगेन । शान्तिश्री चाहिँ बेष्ट । Really I love her Voice. She is born to Sing.
@sunilbardewosunil36262 жыл бұрын
ढिलै भय पनि हेर्न पाय खुसि लाग्यो छोटो दोहोरी निकै मार्मिक लाग्यो 👌👌👌👌👌👌
@rjsshahiofficial72604 жыл бұрын
बोलमाया गीत जति पटक हेरे सधैं म रोयको छु जस्मा शब्द उतिकै मर्म स्पर्सी छन । सान्ती परिवार र प्रकाश जि दुबै जनालाइ हार्दिक नमन ।
@PREntertainment14 жыл бұрын
प्रकाश सपूत हामी बाग्लुंगेको सान हो ! सारै राम्रो कार्यक्रम सम्पुर्ण टिमलाई हार्दिक धन्यबाद ! आभारी छौ हेर्न पाएको मा
@sundarmaharsundarmahar6904 жыл бұрын
बागलुङगे मात्र हैन देशकै सान हो उहाँ सारै मन पर्ने गायक मध्य एक प्रकाश् हुन मेरो पनि ❤️
@PREntertainment14 жыл бұрын
@@sundarmaharsundarmahar690 ho ho manjur #subscribe garnu ta hamilaai ni
@ashishFromNepal4 жыл бұрын
याे हाे मलाई अाज सम्म KZbin हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस kzbin.info/www/bejne/noKyqp1ugbVnpMU
@b.rbhusal53954 жыл бұрын
बोलमाया गीत मा शांति श्री परियार ले एकदम राम्रो संग गाउनु भयको छ गीत ले न्याय पायको छ समपर्ण टीम लाई शुभकामना
@cecarsunar1722 жыл бұрын
Ryan was not the only candidate who could ❤
@KumarAleMagar24 жыл бұрын
वाउ यो होनि कलाकार ले दर्शक प्रती देखाउने इमानदारीता अनि दर्शकप्रती माया धेरै राम्रो कार्यक्रम धन्यवाद प्रकाश दा अनि शान्ती ज्यू अनि सम्पूर्ण परिवारलाई।।। रामेछाप मन्थली हाल साउदी अरब बाट गेर्दैछु
@gobindnepal31664 жыл бұрын
Supop bg fan all babal
@anjanmajhi54842 жыл бұрын
@@gobindnepal3166 उउ
@c.krishnapariyark.sindhusu70644 жыл бұрын
धेरै राम्रो कार्यक्रम बनाउनु भाको छ प्रकाश दाजु साथमा बाबू कृष्ण परियार मेरो भाइ र सान्ती श्री परियार को साथ मा धेरै खुशी लग्यो ।। अजै प्रगति को पाइला हरु लम्की रहोस येहि छ मेरो तपाईं लाई दसैं तिहार को सुभाकामना ।
@Ramlal-oo1yf4 жыл бұрын
वाह,अति नै उत्कृष्ट धेरै रमाइलो भयो है। प्रकाश जी मा त्यो दम छ जुन नेपाल म्युजिक क्षेत्रलाई नै परिवर्तन गर्न सक्ने क्षेमता छ । huge salute to both of you prakash n shanti shree
@samirjeevan4 жыл бұрын
प्रकाश नामै काफि छ दाइको यतो राम्रो आवाज सुन्न पाउँदा धेरै खुशि लाग्यो डिउटि सकिएर आए पछि हेरन पाउँदा दिन भरिको थकान मेटिएर जान्छ परदेशि जिन्दगि from dubai 🤘🤘👍️
@हामीयहाँछौ4 жыл бұрын
धेरै नै राम्रो कार्यक्रम लिएर अाउनु भएको छ बोल माया गित सुन्दा मन नै छिया छिया हुन्छ हामी बिदेशीहरु पीडा यथार्थ देखाउछ
@jayakalikarki4902 жыл бұрын
000000000000000000000000000000
@bhuwanmagar83914 жыл бұрын
आज फेरि मन भारी भयो हजुरहरुको बोलमायाको गितले।
@cecarsunar1722 жыл бұрын
He was also the first person who had ever lived ❤
@cecarsunar1722 жыл бұрын
Mmm
@cecarsunar1722 жыл бұрын
For example the company has a new company 🌹
@fghh-bl5wq Жыл бұрын
हजुर को नाम त्यसै हजुर को कला साहित्य प्रतिष्ठान समेत हेरन पा उदा म धेरै खुसी छ हजुर
@HarikumarShrestha-r9u Жыл бұрын
लेख्न त यति मन छकि यो कमेन्ट्सको पेज नै कम पर्छ दाजु ।मनै देखि नमन यहाॅहरूलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏
@shivapunmagar69434 жыл бұрын
शान्ती जी ले भने झैँ लास्टको शब्दले चाहिँ साह्रै मन अमिलो बनाउँछ यार स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउला नि एक मुठी पानी ख्वाउन नि पाईन तिर्खा पो लाउला नि❤️
@shantishantigurung42823 жыл бұрын
You are not
@rajanranapal462 жыл бұрын
I 3e e
@bishnukumarirajlawat Жыл бұрын
@@shantishantigurung4282 poo see qqqqqq11q see❤😊
@eraagurung358 Жыл бұрын
h😅😢😮😅😊😊😅😮😢😂🎉❤
@sumanaiden86684 жыл бұрын
एकदमै राम्रो कार्यक्रम प्रकाश जि अनि जति पटक सुने पनि आँखा बाट आँसु थामिन्न यो बोल माया गितमा अनि हामी जस्तो परदेशीहरुको यथार्थता देखाउनु भको छ तेसैले हजुरको सबै गित म हेर्छु अनि सह्रै राम्रो छ अझै राम्रो गर्दै जानुहोला बेस्ट अफ लक।
@sakshyamenmt4 жыл бұрын
बोलमाया गित जिवन्त रहनेछ । कहिलै पुरानो हुन्न यो गित किनकि नेपालबाट परदेशिने युवा सधै बढि रहेकाछन् ।
@Kalomanchhe4 жыл бұрын
😭
@ashishFromNepal4 жыл бұрын
याे हाे मलाई अाज सम्म KZbin हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस kzbin.info/www/bejne/noKyqp1ugbVnpMU
@beebanzeerooraee85084 жыл бұрын
किन त पाईन्छ पानी फिरिच्को सररर..बररर..बोल माया...बास्तबिकता पर्देशीहरु यथार्थ कथा बोकेको छ तर जस्तो भए पनि गित सुने पछि मनै सान्त हुन्छ असाध्यै राम्रो प्रोग्राम को सरुवा त गर्नु भए छ #प्रकाश.सपूत दाइ बधाई छ सम्पुर्ण नेपाली साथीहरुले साथसपोट दिनु होला शुभकामना पनि छ
@kulbahdur57134 жыл бұрын
साच्चिकै सान्ती श्री जि को लास्तको सब्दले सारै भावुक बनायो मन भारी भयो आज फेरि यो गित सुनेर हामी पर्देसिको वास्तविकता झल्किन्छ अजम्बरी गित बधाई छ सम्पुर्ण तिमलाई
@bibaslimbu68804 жыл бұрын
तपाईं कलाकार हरूको कला एवँ गितसँगित हेरेर हामी दर्शक सधा रम्नुपाउँ, , निरन्तर चलिरहोस् सफलताको शुभकामना ,
@D.B.Bishwokarma4 жыл бұрын
लु बधाई छ है शान्ति दिदि । के हो मामा बन्ने लक्षन देख्छु त । धेरै खुशी लाग्यो
@tilakjungkoli79564 жыл бұрын
आँखा पनि कति तिखा हुन हजुर को त कता नजर लगाएको होला hahahahhah
@tikadarlami53154 жыл бұрын
कस्तो अनुभ ब
@D.B.Bishwokarma4 жыл бұрын
स्वास्थ्यकर्मी होनि हो थाहा त भैहाल्छ नि ।
@nabinabist12424 жыл бұрын
Shantii di motayera ni Kati cute dekhekoo ❤️❤️ congratulations 🎉
@sathimanako70584 жыл бұрын
नेपाली कलाकार मा प्रकाश सपुत जति वास्तविक जीवनसंग मेल खाने गीत कसैले निकाल्न सकेको छैनन्,, तपाईं नै असली गायक हो ,,जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵
@Jibanbasyal-j1g11 ай бұрын
आहा निकै मार्मिक गित यस्तै अरु हजुरहरुको अरु गितहरु पनि सुन्न पाइयोस
@BabuKrishnaPariyar4 жыл бұрын
मलाई त मन पर्ने लाेक प्रिय गायक गायिका प्रकाश सपूत दाजी र शान्ति श्री परियार हुनुहुन्छ मन पर्ने जतिले लाईक गर्नु हस
@deepakbabukaushal55134 жыл бұрын
बहुप्रतिभाशाली कलाकार प्रकाश सपुत अनि उस्तै स्वरमा कोइलिको भन्दा बढी मिठो आवाज कि धनि आदरणीय दिदी शान्ति श्री परियार लाइ हृदय देखि नै सम्झेको छु।
@tomatogaming38274 жыл бұрын
Bola maya 2ko waiting ma basne jati yeta aaunuhos hai👍️👍️👍️👍️👍️💕💕
@asa77934 жыл бұрын
m pani
@ammarsunar89404 жыл бұрын
Ma pni..
@anitathapamagar25004 жыл бұрын
✋✋✋✋Ma pani
@harikhati5234 жыл бұрын
Llbxaz
@dalbahadur29684 жыл бұрын
मैले पनि न छुटाई हेर्ने गरेकाे छु अरु कार्यक्रम भन्दा फरक खालकाे कार्यक्रम ल्येकाे मा बधाई छ प्रकाश सपूत लगायेत यस्मा जाेडिनु भऐका समपुर्ण हजुर हजुरहरुलाई टिम लाईधेरै राम्रो लाग्याे
@ashishFromNepal4 жыл бұрын
kzbin.info/www/bejne/noKyqp1ugbVnpMU 💓💓
@dharmeshkumar97943 жыл бұрын
रामो छ कारीकरम प्रकाश सपुत र शान्ती परिवार को बोलमाया सुनेयो कि मन अझै झसंग हुन्छ
@kumbahadur49014 жыл бұрын
बल माया गित त मलाइ लाग्छ कहिलै पुरानो हुदैन जस्तो लाग्छ
@samarpangurung64 жыл бұрын
प्रकास सपुत दाई हजुर यस क्षेत्रकाे महान् कलाकार हुनुहुन्छ, बाेलमाया गीत जतिपटक सुन्छु त्यति नै पटक मलाई रुन मन लाग्छ साँच्चै नै यो गीत ले नेपाली समाजकाे यर्थाथ बालेको छ। जय संगीत
@durgaprasadbhandari81484 жыл бұрын
आज फेरि ऑखा रसाएर आए तिम्रो उपहार ती अतितका शब्दहरूले मेरो मनमा स्पर्श गर्दै गर्दा lost of love 💝from dang
@ashishFromNepal4 жыл бұрын
kzbin.info/www/bejne/noKyqp1ugbVnpMU 💓💓
@sobhukumarregmi14854 жыл бұрын
य नेपाल आमा सान्ति र प्रकाश जस्ता कलाकार अझ 5/7 वटा जन्म दिनु किन भने हाम्रो देश नेपाल सङ्गीत ले नै विश्व कै धनि हुने थियो😍😍
@birensorganichits65524 жыл бұрын
भर्खर रुवाउने अनि उत्तिखेरै हसाउने कलाकार, कत्ती जानेको!!
@ayushgautam49464 жыл бұрын
kzbin.info/www/bejne/a5a5nqWVlNGKr8U
@santoshithaquree84374 жыл бұрын
बोल माया गितले आशु नै ल्याईदियो।मनै छुने...नेपाली परिवेश...ती तमाम नेपाली चेलिहरु जसले परदेश गएका श्रीमान गुमाए...साच्चै मन अमिलो भएर अाउछ😢😢😢🙏🙏🙏
@sudippokhrel38544 жыл бұрын
सबै टीम लाई धेरै धेरै उन्नति र पर्गती को कामना हेर्दै छु राम्रो लाघ्यो
@aayushmagar9204 жыл бұрын
🙏🙏 woooow
@cecarsunar1722 жыл бұрын
@@aayushmagar920 has been the best known 🌹
@princelama99194 жыл бұрын
राम्रो प्रस्तुती प्रकाश जि र शान्ती जि अझै राम्रो प्रगती गर्दै जानुस अनि आउदै गरेको शुभदिपावली तथा छ्ठको हार्दिक शुभकामना
@bindeshsunam53864 жыл бұрын
बोल माया गित गाउन कति गार्हो हुदो हो कति लामो भाका मान्नु पर्छ सान्ती दिदी लाई र प्रकाश दाइ लाइ
@मुक्तिनाथभट्टराई-ग8द4 жыл бұрын
Big Fan sir
@cecarsunar1722 жыл бұрын
Dtwr has been in the process of making
@hikmatdubrakoti19944 жыл бұрын
सारै राम्रो साच्चिकै मन को कुना कुना मा पुग्छ यो गीत का भाका अनि सोर ले यो गीत सुन्दा आँशु रोक्न नसक्ने म मात्र हो कि अरु नि कोही हुनु हुन्छ😭❤️❤️🙏🙏
@98418220064 жыл бұрын
प्रकास सपुत भाई र शान्तिश्री परिवार को गायनमा सारै राम्रो मिठो जोडी जम्छ |
@reeturanga324 жыл бұрын
स्तब्ध ! यो प्रस्तुति जति हेर्यो उति मन धर्किन्छ !! ( बोल माया )
@Valleyofmount95504 жыл бұрын
प्रकाश सपुत दशैं तिहार live खुब रमाइलो र आनन्द लाग्यो 🥰👌😷
@durgesbashyal57634 жыл бұрын
कार्यक्रम अलि छोटो भयो जति हेरे पनि मन कैले अगाउदैन खै के छ प्रकाश शपुत को बोलिमा 🙏🙏 फेरि पनि बधाइ दिन चाहन्छु ।जय प्रकाश शपुत 🤝🤝
@ashishFromNepal4 жыл бұрын
याे हाे मलाई अाज सम्म KZbin हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस kzbin.info/www/bejne/noKyqp1ugbVnpMU
@karanmolhotra90262 жыл бұрын
@@ashishFromNepal Tapai ko yo mitho cmnt dekhda tapai ko channel subcribe na gari basna sakina❣️❣️
@amarkumal19522 жыл бұрын
@@ashishFromNepal यस प्रकार छन् ुय बाट
@rajubikramchamling39923 жыл бұрын
हार्दिक सलाम, देशको गहनाज्यूहरुलाई । तर राज्यले जुन हिसाबमा कलाकारहरुलाई सम्मान गर्नु पर्ने हो, त्यो रुपमा सम्मान नगर्दा, कला, सर्जकहरुको कलाहरु यसै, त्यसै दबिएर, हराएर, गरिरहेको अवस्था ज्याँदै दुःखद कुरा छ ।
@Targetpsc20814 жыл бұрын
#बोल_माया एक कालजयी गीतको रुपमा स्थापित हुनेछ। शुभकामना !!
@harirampaudel33794 жыл бұрын
साउदी बाट हेर्दै छु मेरो प्रिय गायक प्रकाश जि 😍❤️❤️❤️
@existing644 жыл бұрын
_सान्तीश्री दिदी रुदा म पनि रुए म नै दुख्यो बोल मायाले पटक पटक रुवाएको छ आज पनि मन थामेर सुनिराखेको एक्कासी सान्ती दिदी रुदा रुए विशेष धन्यवाद यहाँ हरुलाई बधाई तथा सफलताको शुभकामना Happy dashain tihar all of you_
अत्यन्तै राम्रो कार्यक्रमको दोस्रो शृङ्खला धेरै धेरै धन्यवाद ।एवम् आउँदै गरेको दिपावालीको हार्दिक शुभकामना ।
@gopalsunar98914 жыл бұрын
धेरै अाभारी छु म हजुरको यो करेक्रम हेर्दा
@ChetBahadurBudhathoki4 жыл бұрын
यति राम्रो कार्यक्रम सुरु गर्नु भाकोमा दाजुलाई बधाई छ 👍️
@Hirajangbista19894 жыл бұрын
कति मीठो आवाज शान्ती जि।अनि प्रकाश जि को यो कार्यक्रम धेरै उत्कृष्ट छ।
@dibashk.c4 жыл бұрын
Lots of love from Baglung Kushmisera daju❤❤❤
@hembahadurkumal2814 жыл бұрын
wow
@karnarokaya18714 жыл бұрын
Shanti shree didi is a special singer.
@MalikaOnlinetv4 жыл бұрын
आहा च्यानल subscribe गरेर साथ दिनु होला म गुल्मी बाट Rj vj hukum thapa
@karkirudra99054 жыл бұрын
Wow babal mero pani baglung resha ho india shillong bata heardai xu
@gamerfanclub56124 жыл бұрын
thanks for your support all of you Make sure you also help me 😊❤️
@rspcreation20254 жыл бұрын
प्रकाश सर, आजको ड्रेसप पनि बहुत अर्गानिक के,,, हामी संगै धवलागिरी क्याम्पसमा पढेको याद आयो ।
@munabaraili261 Жыл бұрын
हजुर हरू ले गित गाऐकाे सुनेर मन रूयाे नि ❤❤❤❤❤❤
@reshambastakoti9934 жыл бұрын
नाता चै भएन😀😁😀प्रकाश-शान्ति काे मुस्कान,😍😍love you alll
@youthconcern6834 жыл бұрын
शान्ति श्री को स्वरलाई मन पराउने जति हाजिर हौ ल त हजुरहरु🙏👌💖🌹 #3NNN
@shankarmagar93484 жыл бұрын
ma chhu😍❣️
@govindaloktam79404 жыл бұрын
Ramro xa hai yo gana pañi
@f.fgaming54543 жыл бұрын
@@shankarmagar9348 Vcv
@debikamagar10643 жыл бұрын
@@govindaloktam7940 q
@debikamagar10643 жыл бұрын
A
@AjayKumar-wf8br4 жыл бұрын
सान्ती श्री ज्यु रोएको देखेर मेरो पनि अँखा बाट आँसु नै आयो धन्यवाद प्रकाश सर एति मिठो गीतको लागि 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@shovacentury57324 жыл бұрын
the first time, but the other 😇
@samirsunar49034 жыл бұрын
प्रकास सपूत दादा र शान्ती श्री परिवार दिदीकाे फ्यान जति यता हाजिर गरमत 👍️👍️👍️👌🙏🙏🙏🙏
@sabusmarika39374 жыл бұрын
मलाई सारै मन पर्ने मिठो सरल स्वर का धनी गायक तथा गायिका प्रकाश , शान्ति श्री दि दुवै जना प्रति मेरो सम्मान छ🙏🙏🙏🙏❤️❤️
@narayanpariyar80444 жыл бұрын
आहा कति मिठो आवाज प्रकाश दाई को अनि शान्ति दिदी को बोल माया गीत शान्ति दिदी के कति मिठो गाउनु हुन्छ बधाई छ सबै यस कारेक्रमम मा जुटीनु हुने सबै टीम लाई सफलता को अग्रिम सुभ कामना ❤️❤️❤️
@sabinalohar71724 жыл бұрын
प्रकाश सपूत राम्रो र मिठो स्वार अनि मान्छे पनि कति सुन्दर मुहार उस्तै हसिलो ईश्वरले सधै हजुरलाइ राम्रो बाटो मा पुराउनु भएको होस्🙏 शान्ती श्री राम्री स्वर पनि मीठो 💕अनि कत्ती सम्मान गर्न जान्नु भएको😊
@granshgaurav77154 жыл бұрын
Dada congressional great job
@shankarmagar93484 жыл бұрын
100%
@manutamang55482 жыл бұрын
@@granshgaurav7715 .w
@harikalaadhikari84882 жыл бұрын
@@shankarmagar9348 the
@narangurung5383 Жыл бұрын
@@shankarmagar9348 0
@sagarbdrraika95184 жыл бұрын
आहा कति मिठो धेरै खुशी लाग्यो हजुर प्रकास जि गलबन्दी दुई हेर्ने रहर छ हजुर लभ यु ❤️❤️❤️❤️❤️❤️❤️ शान्ति दिदी दर्शन 🙏🏻 हजुर ❤️❤️❤️❤️❤️❤️
@merothau57994 жыл бұрын
Prakash Daju ko program prastut garne Tarika nai sarai mitho lagchha ❤️U Prakash Daju💐💐 #म्याग्दी बाट
@shivashankaracharya10864 жыл бұрын
सारै मनपराउने कलाकार मध्यमा प्रनुहुन्छ।दशै तीहार लाइभ कार्यक्रम मा हजुर जस्तो कलाकार को पहीरन ले तेती सोभा दीयन है सर।यदी कन्सर्ट भयको भय सोच्न सकीनथो।शान्ती जी लाइ सलाम
@RamuAcharyaofficial4 жыл бұрын
भाग १ मा बाजाको आवाज कम सुनिएको थियो तर आजकोमा चाहि बाजा राम्रो सुनिएको छ | कार्यक्रम एकदम राम्रो अनि हृदयस्पर्शी छ | बधाई तथा शुभकामना प्रकाश सपुत अनि सबै टिमलाई |
@tomatogaming38274 жыл бұрын
सारै राम्रो छ आजको यो त झन त्रेन्दिङ १मा जन्छ शुभकामना parkash जि
@kamalmuskan13064 жыл бұрын
Wowo parksha dai santw sis❤️❤️
@ashishFromNepal4 жыл бұрын
kzbin.info/www/bejne/noKyqp1ugbVnpMU 💓💓
@tikashrestha20172 жыл бұрын
llllll
@raghunathlamsal57462 жыл бұрын
@@@
@mayasunar5672 жыл бұрын
जति खेर सुनिया उतिखेरै अाशु झरछ यो गित सुनेर धेरै झरिसक्यो अाशु
@karnagurung51582 жыл бұрын
अत्ति मार्मिक तथा चेतना मुलक प्रस्तुति धेरै धेरै धन्यबाद र शुभकामना सबै टिमहरुलाई 🙏🙏🙏🙏
@suklalbc52054 жыл бұрын
बोल माया गित सुन्दा अझै पनि आँखा रसाउछ 😭😭😭 सायद प्रदेशी भयर होला सलाम छ सम्पुर्ण टिम कसैलाइ न छुटाइ साथै सलाम नि छ 😭😭😭❤️❤️❤️❤️
@devrajtamata21474 жыл бұрын
साच्चिकै मनै रुवाउने छ बोल माया गित, सुरु सुरुमा दिनमा दश पटक हेर्ने गर्थे!
@ashishFromNepal4 жыл бұрын
याे हाे मलाई अाज सम्म KZbin हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस kzbin.info/www/bejne/noKyqp1ugbVnpMU
@astharai6954 жыл бұрын
😭😭😭😭😭😭
@maheshbhatt18864 жыл бұрын
yes its did cry me also
@lokrajkhadkaanmol48694 жыл бұрын
यो गित सुन्दा तेहि निष्टुरि साथि को याद आउछ जस्ले यो दुनियाँ लाई सदा सदा को लागि छोडेर गएको छ जस्ले मलाई 4 बर्ष पहिले छोडेर गएको छ जसले मर्ननु भन्दा 2 घन्टा पहिले मलाई कल गरेको थियो but मैले उस्को फोन उठाउन सकेन उ दुबै थियो म दिल्ली थिए उसको आखरि झलक पनि देख्न पाएन
@jhabindramahara83134 жыл бұрын
धेरै पछि को प्यास मेतियो thanks
@prabintamang48964 жыл бұрын
बोल माय गित निस्केको पनि बर्सेनि भयो र यो गित सुन्ने येति धेरै मन हुँदा हुँदै पनि मैले मैले हेरिन किनकि यो गितको सब्द लय भका र भिडियो सुन्दा हेर्दा आखाको आसु रोक्न सक्ने मान्छे सायद कमै थियो होला र म त झन हाइलाइट हेर्दा नै भाबुक हुन्थे तेसैले आज सम्म हेर्न सकिन तर आज यो स्टेजमा गाउदा पुरै सेन्ने मौका पाये प्रकाश bro धेरै धेरै धन्यवाद ।
@durgamishra49114 жыл бұрын
आहा! हाम्रा मणीहरु👏👏❤️❤️🤗🤗
@anjanshrestha70114 жыл бұрын
तपाईहरु दुवै जनाको सहकार्य सधैं भरी हामीले यसरी नै हेर्न पाउँ हार्दिक शुभकामना छ।
@kalpanasfamily18554 жыл бұрын
असाध्यै मिठो शव्द अनि मार्मिक गित धेरै धेरै धन्यवाद प्रकाश सपूत भाइलाई अनि शान्ति बहिनीलाई पनि👌👌👌👌👌
@parbatipoudel76194 жыл бұрын
कति मीठाे कार्यक्रम सर्ब पर्थम त हजुरहरूकाे टिम लाई सलाम दिन चाहान्छु चर्काे घाममा शीतल बस्ने चाैतारी भेटे जस्ताे लाग्याे जुन गीत थियाे बाेल मायाँ साच्चै जुन अाैलामा चाेट लाग्याे त्यही हात लाई मात्र दुख्दाे रहेछ हजुरहरूले गाउँनु भयका सबै गीत अमुल्य नै अमुल्य
@babunepal774 жыл бұрын
Prakash Saput Dashain Tihar bishesh program ka sabai team lai dherai dherai shubha kamana dashain and Tihar ko. Prakasha Saput ji ko agami dinharuma dherai dherai pragati hos shubha kamana.
@shivapalpalishiva96574 жыл бұрын
दामि दशै तिहार विशेष वा प्रकाश जि
@livnephub19054 жыл бұрын
Today Parkash dazu look simple😍गाउँले❣️love from Parbat❤️
@khembudhathoki60022 жыл бұрын
प्रकाश जि को गितमा शान्तिको सुमधुर स्वोरले नेपालीको मन चर्कियो
@cecarsunar1722 жыл бұрын
Ghost is a member and a great teacher
@kamalbk30994 жыл бұрын
वा रे वा शान्ति ज्यु हजुर को यो जादुमय स्वर ले शरीर मा एकखालको उर्जा प्रदान गर्छ ।।
@kamalachhami59773 жыл бұрын
Very interesting, Prakash spot Deshaun tihar program, congratulations &best wishes for upcoming events, programs and upcoming days, and upcoming future.
@chakrabudhathoki40043 жыл бұрын
Ĺlķlļòojjuu6 lukaku and lukaku
@keshabbishwokarma87904 жыл бұрын
मेरो त मन मुटु छाे यो प्रकाश दा र सान्ती दि को प्रस्तुति ले❤️
@jbanuragi4914 жыл бұрын
रिदय बिदारक बन्यो one moment र निकै रमाइलो पनि भयो best wish dai
@भक्तरेस्मीमगर4 жыл бұрын
गजब छ ! झल्को मेतियो 😘💕💕 शुभकामना सम्पुर्ण मा🙏😘💕💕
@prakashthapa22936 ай бұрын
Geet ra srijana vanne Kura yesto hunu parchha hai .... Jati kher sunda ni angnai jiri g hune Ani hami nepaliko kahani byakta garne .... good prakash brother..
@sksfreefirelover17274 жыл бұрын
Sarai ramro live herdapani aaka rasayo
@ayushgautam49464 жыл бұрын
kzbin.info/www/bejne/a5a5nqWVlNGKr8U
@khemjoshi36414 жыл бұрын
इतिहासमा लेखिनुपर्ने गीत ♥️बोल माया ♥️ दाइको र पुरै टीम कमि महसुस भयो। सबै टीम भए सुनमा सुगन्ध हुने थियो। ♥️♥️
@माम्बातामाङ्ग4 жыл бұрын
बोला माया र गलबन्दी 2 को पर्खैमा छु प्रकाश दादा छिटै लिएर आउनु है ♥️♥️♥️♥️
@rgneelallinone77844 жыл бұрын
Lost of love 😘 शान्ति श्री जी तपाई को स्वर त भगवान को देन् हो सधैं भरी यस्तै मिठो प्रस्तुति दिनु होला धेरै धेरै शुभकामना 👌💞💖💐🙏
@rupasunar35133 жыл бұрын
प्रकाश सपूत र शान्ति जि को यो प्रस्तुति सारै मार्मिक र मन छुने खालको छ।सुपर हिट कलाकारहरु सलाम छ।
@ramukhakural78934 жыл бұрын
असली प्रतिभा भएको कलाकार हरु लाई अझ प्रगति को सुभकामना दिन चाहन्छु!
@nizampokhrel68944 жыл бұрын
Aba trending mai jane ta ho ni yo video ni... 😍😍
@BinodKumar-cn8dh4 жыл бұрын
यो गित गाउदा मेरो आखाबाट आशु आउछ 😭😭😭😂😂🙏🙏🌹🌹 सारै नै राम्रो छ
@rajmyanmar4 жыл бұрын
Love from Myanmar Burmese Nepali Santi ji lai Kati mitho soor 😘
@daraihari19104 жыл бұрын
Khusi lagyo barma bata ni hernu hudo raex maile burmese nepali life style nikai khojdai hrxu
@नास्तिकभाइ4 жыл бұрын
mynamar audai chu help garnu huncha?
@नास्तिकभाइ4 жыл бұрын
number dinuhos
@lokeshale46174 жыл бұрын
thanku bro for your warmly love
@saraswatimanadhar80514 жыл бұрын
धन्यवाद आफ्नो भाषा संस्कृतिलाई सम्मान गर्नुहुदो रहेछ🙏🙏🙏🙏🙏।
@bibekbindash59354 жыл бұрын
बोलमाया गितले चाहि भावुक बनायो,😭😭😭💯
@manojpardeshi69399 ай бұрын
प्रकाश सर र सान्ति श्री परियार सिस लाई सफलता को सुभकाना मिस यु ❤️❤️❤️🙏🎉🎊🎈💃
@bishowbhujel83514 жыл бұрын
बोल माया सुन्दा र हेर्दा एकचोटी फेरि रुने जति हाजिर गरम त😓😓😪😪😥
@maheshbhatt18864 жыл бұрын
nepals arnament shantee shree or prakash saput i salute bith of u
@bikrambk30314 жыл бұрын
शुभकामना सहित सदाबाहार माया र समर्थन अनि अजै नयाँ कार्यको हौसला मिलोस दाजु ❤️❤️
@purnadamai27124 жыл бұрын
सरैनी मोन परो हजुर को कारेकरम प्रकाश दाइ बधाइछ अनि फेरि पनि मोनै भारी बनायो बोल माया ले
@binodshsh37004 жыл бұрын
धेरै राम्रो कार्यक्रम ,पृथ्वी थकाली दाजुको नाम त धेरै सुनेको हो तर आज देख्न पाए , खुशी लाग्यो