Prakash Saput new song Badala Barilai बदला बरिलै | Devi Gharti | Keki Adhikari | New Lok Song 2077

  Рет қаралды 11,453,923

Prakash Saput

Prakash Saput

Күн бұрын

Пікірлер: 19 000
@KekiAdhikariFilms
@KekiAdhikariFilms 4 жыл бұрын
यहाँहरुको अथाह माया, साथ अनि यस्तो संवेदनशिल विषयलाई मनन र आत्मसाथ गरिदिनुभएकोमा मेरो अनि सम्पूर्ण #बदलाबरिलै टीमकोतर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
@dear_amrit2354
@dear_amrit2354 4 жыл бұрын
thanks lots keki....jee
@rohittiwari6420
@rohittiwari6420 4 жыл бұрын
😊
@sanyangrai5892
@sanyangrai5892 4 жыл бұрын
My fav 😘
@bikashmishra4884
@bikashmishra4884 4 жыл бұрын
My fav 😘😘😘😘😘😘
@seasonedtofu4287
@seasonedtofu4287 4 жыл бұрын
❤️❤️❤️❤️
@PrakashSaput
@PrakashSaput 4 жыл бұрын
नमस्कार, नयाँ लोक गीत "बदला बरिलै" सार्वजनिक गरेका छौं, समाजमा बढ्दै गएको बलात्कारको बिषयलाई यो भिडियोमार्फत देखाउन कोशिस गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं। Chhori Bhayera Janminu CRBT:- NTC:- 0828654 NCELL:- 70255119 SMART:- 10120473
@sangambishwakarma7220
@sangambishwakarma7220 4 жыл бұрын
सर्ब प्रथम सफलताको शुभकामना दाइ पक्कै पनि "बदला बरिलै" ले घटनालाई रोकथामको लागि महत्त्वपूर्ण भुमिका खेल्नेछ।धन्यवाद !
@studentyear2468
@studentyear2468 4 жыл бұрын
Best wishes dai
@kumarsunar5945
@kumarsunar5945 4 жыл бұрын
Badai xa dai
@rajendrakhadka9438
@rajendrakhadka9438 4 жыл бұрын
Good Luck Dada
@mayalubheshakumartiruwa1708
@mayalubheshakumartiruwa1708 4 жыл бұрын
I really like song dada
@PrakashSaput
@PrakashSaput 4 жыл бұрын
Chhori Bhayera Janminu CRBT:- NTC:- 0828654 NCELL:- 70255119 SMART:- 10120473
@rajukandel8191
@rajukandel8191 4 жыл бұрын
Prakash dai best best devi devi didi ko swor sarai mitho geet lai sarai ramro swor dinu bhako xa vedio utkrista xa all ta best teem
@r9tvnetwork950
@r9tvnetwork950 4 жыл бұрын
यत्रो दिन पछी Bijaya Shahi को झुटको प'र्दाफास, भाग्यलाई लिएर अन्तर्बातामै झन्डै हात-हाला -हाल kzbin.info/www/bejne/op64couLYrRgeJI
@bahadurnepali1020
@bahadurnepali1020 4 жыл бұрын
Moli tw crbt rakhnu audinw.. kasari ho ne rakhnii
@devilgod5610
@devilgod5610 4 жыл бұрын
Yo ta purai short film nai bhanyo n yedi yes ma English subtitle bhayeko bhaye international hit n 0:52 scene chai manai chiso paryo mero anyway I liked n I'm with loved all the thought your team wants to present n I have never loved folk song so this song made me to love beside I'm hip-hop lover.
@starnabin5421
@starnabin5421 4 жыл бұрын
Parkash saput jasto artists yo sansar ma khi xina dhari dhanabad dy
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
देवी दिदीको आवाज, केकी को अभिनय र प्रकाश सपुतको कन्सेप्ट र निर्देशन = एउटा कहिल्यै नमर्ने जिवन्त गीत !
@arunbista9349
@arunbista9349 4 жыл бұрын
Virtual Sansar E-commerce विराटनगर, नेपालबाट सञ्चालीत अन्तर्राष्ट्रिय स्तरको विश्वासिलो अनलाइन सपिङ स्टोर हो l हामी विश्वभर छरिएर रहेका नेपाली तथा विदेशी ग्राहक महानुभावहरूलाई नेपाल तथा चाइनाको स्तरीय र ब्राण्डेड सामानहरू होम डेलीभरी मार्फत उपलब्ध गराउदछौं । अष्ट्रेलिया / अमेरिका / जापान / फिनल्याण्ड / कोरिया / बेलायत / नोर्वे / जर्मनी / क्यानडा / यु . ए . ई / साउदी अरेबिया / इजराइल / मलेसिया / कतार आदि विश्वका अधिकांस देशमा हामीले सेवा उपलब्ध गराइरहेका छौं । एक पटक सेवा दिने मौका दिनुहोला । हाम्रो यो vsansar APP लाई Install गरी सक्दो सेयर गरिदिनुहुन अनुरोध छ । play.google.com/store/apps/details?id=com.paaila.vsansar vsansar.com (Online Shopping) - Apps on Google Play
@smileforkids500
@smileforkids500 4 жыл бұрын
Pagal muji dekhdaina negative rol ko.. kala?? Tarif usko garnu parxa jasle yo video ma ayuta judo pan halyo
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 жыл бұрын
अति नै मार्मिक😢😭 मन छुने गित
@rosiee2111
@rosiee2111 3 жыл бұрын
छोरी भएर जन्मनु अभिशापै हो भने बरीलै नजन्माइदेऊ सृष्‍टिले। This line broke my heart💔💔
@Nilanshrestha4578
@Nilanshrestha4578 3 жыл бұрын
Yo sabdha Sarai manxoyo🙏🙏
@rsnbroz
@rsnbroz 2 жыл бұрын
🥺🥺🥺🥺
@salinaaa__7
@salinaaa__7 2 жыл бұрын
Manxunxa 😞 😭
@sunitadulal
@sunitadulal 4 жыл бұрын
बधाई छ भाई अनि सम्पूर्ण टिमलाई🌺 एकदम मन छोयो👍
@dear_amrit2354
@dear_amrit2354 4 жыл бұрын
Dhilo ayo hai dd comment hjr ko
@rajendrathapa2231
@rajendrathapa2231 4 жыл бұрын
👍👍👍
@arunbista9349
@arunbista9349 4 жыл бұрын
Virtual Sansar E-commerce विराटनगर, नेपालबाट सञ्चालीत अन्तर्राष्ट्रिय स्तरको विश्वासिलो अनलाइन सपिङ स्टोर हो l हामी विश्वभर छरिएर रहेका नेपाली तथा विदेशी ग्राहक महानुभावहरूलाई नेपाल तथा चाइनाको स्तरीय र ब्राण्डेड सामानहरू होम डेलीभरी मार्फत उपलब्ध गराउदछौं । अष्ट्रेलिया / अमेरिका / जापान / फिनल्याण्ड / कोरिया / बेलायत / नोर्वे / जर्मनी / क्यानडा / यु . ए . ई / साउदी अरेबिया / इजराइल / मलेसिया / कतार आदि विश्वका अधिकांस देशमा हामीले सेवा उपलब्ध गराइरहेका छौं । एक पटक सेवा दिने मौका दिनुहोला । हाम्रो यो vsansar APP लाई Install गरी सक्दो सेयर गरिदिनुहुन अनुरोध छ । play.google.com/store/apps/details?id=com.paaila.vsansar vsansar.com (Online Shopping) - Apps on Google Play
@buddhiramd.c4288
@buddhiramd.c4288 4 жыл бұрын
तपाईलाई पनि प्रकाश सपुत सिता सकारी गर्दा लाव हुन्छ सुनिता ज्यु मुखैमा चिनि २ निकाल्नु ल
@kamalsagar3702
@kamalsagar3702 3 жыл бұрын
mero ni man chayo प्रकाश सपूत दाई
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
दाइ तपाई जस्तो यो Industry मा हुने भनेको हामी दर्शकको सौभाग्य हो ! तपाइको Concept/Direction/Lyrics/Music को म शब्दमा बयान गर्न सक्दिन ! यति भन्छु कि सदा तपाईका यस्ता नया नया सिर्जना हेर्न हामी र तपाई सयौ जुनी बाची रहौ !
@shankarmagar3814
@shankarmagar3814 4 жыл бұрын
जुन खलनायक काे भुमिका निभाउनु भएको छ उहाँ लाइ पनि मान्नुपर्छ उहाँको याे अभिनय प्रती सलुट 🙏
@Basantathapa-t1n
@Basantathapa-t1n 4 жыл бұрын
समालेर राखेको फुल जस्तो जोवान बरिलै चुड्यो बरै पापीले खुलेनै कहिलै न्यायको ढोका बरिलै गरिबको चापीले.... खेलौ जस्तो देख्दो रैछ हामीलाई बरिलै समाजको दृष्टिले छोरी भएर जन्मीनु अभिसाप हो भने बरिलै नजन्माऐइदेउ सृष्टिले....आहाॅं कति मिठो शब्द चयन प्रकाश सपूत ज्यू !!! Hats off all team...
@Janardan_Saud16
@Janardan_Saud16 2 жыл бұрын
प्रकाश सपूत नाममै सपूत छ । अझै पनि नेपाल आमाको कोखबाट प्रकाश दाईजस्ता सपुतहरुको जन्म होस।🇳🇵🇳🇵🇳🇵🇳🇵 We ❤️💓❣️ You
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 4 жыл бұрын
अत्भुत क्षमता भएको मान्छे प्राकाश सपूत जि सफल्ता को सुभकामना है आहा 🙏🙏🌹🌹😍😍
@bipindhakal2131
@bipindhakal2131 4 жыл бұрын
Hajur ko swar ekdam man parxa Love you hemanta daju❤️ ❤️
@rinapokharel992
@rinapokharel992 4 жыл бұрын
दाजु याे गित कराैड मा जाल न जाला तर यस्ताे छकि के भनु र दिमाग पनि कति हाे प्रकाश सरकाे हजुरकाे पनि कम छैन दिमाग सर
@sureshsharki2279
@sureshsharki2279 4 жыл бұрын
@@rinapokharel992 सर करोड क्लबमा त नजाने कुनै दुई मतनै छैन 2day मै 8m views भै सकेको छ...? फेरी पनि हार्दिक हार्दिक बधाई प्रकास सपुतलाई 🙏 नामै कफिछ प्रकास सपुत वा वा भगवानले दिएको बरदानै हो, सपुत लाई 💘
@ashoktiwari6206
@ashoktiwari6206 4 жыл бұрын
Very good
@arunbista9349
@arunbista9349 4 жыл бұрын
Virtual Sansar E-commerce विराटनगर, नेपालबाट सञ्चालीत अन्तर्राष्ट्रिय स्तरको विश्वासिलो अनलाइन सपिङ स्टोर हो l हामी विश्वभर छरिएर रहेका नेपाली तथा विदेशी ग्राहक महानुभावहरूलाई नेपाल तथा चाइनाको स्तरीय र ब्राण्डेड सामानहरू होम डेलीभरी मार्फत उपलब्ध गराउदछौं । अष्ट्रेलिया / अमेरिका / जापान / फिनल्याण्ड / कोरिया / बेलायत / नोर्वे / जर्मनी / क्यानडा / यु . ए . ई / साउदी अरेबिया / इजराइल / मलेसिया / कतार आदि विश्वका अधिकांस देशमा हामीले सेवा उपलब्ध गराइरहेका छौं । एक पटक सेवा दिने मौका दिनुहोला । हाम्रो यो vsansar APP लाई Install गरी सक्दो सेयर गरिदिनुहुन अनुरोध छ । play.google.com/store/apps/details?id=com.paaila.vsansar vsansar.com (Online Shopping) - Apps on Google Play
@ShantiShreePariyar
@ShantiShreePariyar 4 жыл бұрын
बद्ला बरिलै प्रकाश सपुत जी,आदरणीय देबि दिदि अनि केकि जि लगायत यस गीत सङ्ग सम्बन्धित सम्पुर्ण लाइ ह्र्दय देखि बधाई तथा सफलता को शुभकामना । गीतले मन छोयो ,नारि माथि अन्याय गर्ने पापि हरु लाइ यो गीतमा जस्तै गरी बद्ला लिन सक्ने दिन कहिले आउला ?? भुत बनेर होइन बलात्कार जस्तो जघन्य अपराध गर्ने निर्दयी पापि हरुलाइ जो पिडित हो उसैले त्यसलाइ टुक्रा टुक्रा बनाएर काट्न पाउने नियम कहिले बन्ला सरकार हाम्रो देशमा ??
@nitupun4827
@nitupun4827 4 жыл бұрын
Sahi ho dd tarw yo geet hjr le gako vay ajha ramro hunthyo hjr le yo geet vako kati feel le gaunu hunthyo yr
@aaniyasharma8087
@aaniyasharma8087 4 жыл бұрын
Wow mam great 👍
@mr.govinda3522
@mr.govinda3522 4 жыл бұрын
Miss you santi di
@sureshsharki2279
@sureshsharki2279 4 жыл бұрын
heart touching song prakash saput ......real hero in music Nepal industry
@harkabahadur1933
@harkabahadur1933 4 жыл бұрын
हुनत देबि जि लाई पनि धेरै सम्न छ तर पनि याे गित मा सान्ती जि ले गाउदा अझै सुरिलाे हुने थियो
@purushottamoli2381
@purushottamoli2381 4 жыл бұрын
यो गितलाई विश्व सामु पुर्याएर अन्तर्राष्ट्रिय पुरस्कार दिनुपर्छ विश्वले ❤️❤️🙏🙏
@yadavkumarrai
@yadavkumarrai 3 жыл бұрын
वास्तविकता लाई पर्दामा ल्याउने सम्पुर्ण आदरणीय कलाकारहरु मा धन्यवाद दिन चाहन्छु।❤️
@Kusum_theflower
@Kusum_theflower 4 жыл бұрын
नेपालकै पहिलो नाटकिय गित होला जुन समय सान्दर्भिक सन्देश मुलक छ , यो गितको कल्पना गर्ने मान्छेलाई सलाम🙏
@HimalDarpan
@HimalDarpan 4 жыл бұрын
प्रकाश सपूत भएपछि हामिलाइ 3 घन्टाको फिल्म हेरिरहनु पर्दैन 5 मिनेटमै फिल्म देखिन्छन । हेर्दै गर्दा कतिबेला आखाबाट आँसु झरेछन था नै पाइन मैले😥धेरै नै मन छुने सब्दहरु चयन गर्नुभएको छ प्रकाश दादा हजुरले अहिलेको समय सान्दर्भिक😥पाप गरेको छ भने जति ढाकछोप गरेपनी एकदिन जसरी भएपनि कराउछ भन्छन साच्चै नै हो जस्तै लाग्यो दादा😥Keep it up and god bless you😘अघिल्ला गितहरु झै यो गितले पनि आम दर्सकको मन जित्न सफल होस सम्पुर्ण टिमलाई बधाइ👏
@debitamagar5823
@debitamagar5823 4 жыл бұрын
महानयक होइन गायक भन्नुहोस्
@anjuacharya7950
@anjuacharya7950 4 жыл бұрын
Sarai man choyo
@dekesunar1710
@dekesunar1710 4 жыл бұрын
i agrre bro
@tulbadur9671
@tulbadur9671 4 жыл бұрын
हजुर को कमेडमा म पनि सहमत छु
@tejupunmagar4407
@tejupunmagar4407 4 жыл бұрын
दुई तीन घन्टा को फिलिम हेर्नू भन्दा कता हो कता कहानी छ यस्मा जति सुने पनि नपुग्ने म मात्रै हु कि क्या हो बधाई छ सबै टिम लाई 💐💐💐
@unikrapperofficial3650
@unikrapperofficial3650 Жыл бұрын
I'm completely Speechless after watching this video प्रकाश दाई को यो Concept लाइ salute छ। Respect 💯
@galaxy4konline542
@galaxy4konline542 4 жыл бұрын
प्रत्येक गीत ले केही न केही सन्देश दिएकै हुन्छ! यो गीत पनि समयसापेक्ष एकदम मन पर्यो! उत्कृष्ट गीत, अभिनय, कन्सेप्ट सबै राम्रो छ!! सबैको मन मुटु मा बस्न सफल गीत बनेको छ जस्तो लागेको छ!! धेरै धेरै बधाई साथै शुभकामना प्रकास सपूत ज्यू लाई!! ट्रेन्डिङ १ मा छिटै देख्न पाइयोस्!!
@prakashsubedi7490
@prakashsubedi7490 4 жыл бұрын
दुर्गेश का गीत हरु मा पनि संदेश नै हुन्छ होला है
@aashiqapari3353
@aashiqapari3353 4 жыл бұрын
मैले त यो गीत हेर्दाहेर्दै आखाबाट बलिन्धारा आँसु झर्यो।।।यति राम्रो गीत लेख्नु भएको प्रकाश सपूत लाई सलाम छ
@dearsugam9486
@dearsugam9486 4 жыл бұрын
कुनै सुपरहिट चलचित्र भन्दा कम छैन , congratulations all team
@dheerkumar1622
@dheerkumar1622 3 жыл бұрын
I dont understand the language .. but cant able to stop my tears.. luv from india for a geniune script n' screenplay.. hats of the music director Woww.. nice composition like A R Rahman
@munatamang400
@munatamang400 4 жыл бұрын
"खेलाैना जस्तैः देख्दाे रहेछ हामीलाई बरिलै समाजकाे दृष्टिले छाेरी भएर जन्मिनु अभिषाप नै हाे भने बरिलै नजन्माइदेउ सृष्टिले" 😢😭 एकदमै मन छाेएकाे लाइन 😌 एका बिहानै भावुक बनायाे 😢😭
@vishnunepal1448
@vishnunepal1448 4 жыл бұрын
😪😪😪
@tilaktamang2130
@tilaktamang2130 4 жыл бұрын
😰😰😰
@barsha__chhetri9859
@barsha__chhetri9859 4 жыл бұрын
Really heart touching...😢😢
@namratabist5668
@namratabist5668 4 жыл бұрын
Same 😥😥😥
@swetasiya1
@swetasiya1 4 жыл бұрын
😰😢😢😢💔
@purushottamoli2381
@purushottamoli2381 4 жыл бұрын
गित भनेको यस्तो पो हुनुपर्छ । कृपया राम्रो गितलाई सम्मान स्वरुप एक नम्बर Veiws ल्याउनुपर्छ ।🙏🙏🙏
@krishnapanta382
@krishnapanta382 4 жыл бұрын
This guy “Prakash saput” is taking Lok geet to the next level 🔥🔥 !! Hat’s off to the team and what a story. I literally got goosebumps ❤️
@dipasimkhada9074
@dipasimkhada9074 4 жыл бұрын
♥️
@anjudhamalapathak9294
@anjudhamalapathak9294 4 жыл бұрын
So true
@srijanadhami8
@srijanadhami8 4 жыл бұрын
when you realize new Nepali film
@bikeshmagar6515
@bikeshmagar6515 4 жыл бұрын
Yes u had a goosebumps but when u reach ghost scene😂
@reyanshpoudel1093
@reyanshpoudel1093 4 жыл бұрын
Hami Nepali bharw ni yesto kura thahaxaina,euta foreign le banaako video kzbin.info/www/bejne/jYrad2evl5WWaJo💕😏❤️
@krishukcofficial6404
@krishukcofficial6404 2 жыл бұрын
छोरी भएर जन्मिनु अभिशापै हो भने ....... this line touched my heart .loved this song
@minrajsunar5751
@minrajsunar5751 4 жыл бұрын
आम्मामा शब्द र कन्सेप्ट👏👏 आङ जिरिङ्ग भयो आङका रौंहरु ठाडा ठाडा भए, मन बिथोल्यो, आँखाहरु अत्तालिएर रोए, यो त अत्याचार नै भयो नि दाई!! लभ्यु लेजेन्ड❤❤
@Sushilsharma-ip4tw
@Sushilsharma-ip4tw 4 жыл бұрын
कथामा जस्तै बलात्कृत भएर ज्यान गुमाएकी हरु आत्म भएर बदला लिन सक्ने भए सायद कुनै नरपिसाच जन्मिने थिएन होला!सारै राम्रो शुभकामना।।
@naineshbhandari6561
@naineshbhandari6561 4 жыл бұрын
आफ्नो क्षेत्र बाट समाज परिवर्तन गर्न लागी पर्ने गायक प्रकाश सपुत लाई salute 🙏🙏 साच्चै सच्चा सपुत हो हजुर lots of love n support
@Razan0821
@Razan0821 3 жыл бұрын
When I listen to this song my eyes are full of tears😌! Much love 💚
@sobitatimalsena2536
@sobitatimalsena2536 4 жыл бұрын
यो गीत सुन्दै गर्दा शरीरमा काॅडा उम्रिरहेको थियो,मुटु ढक्क फुलीरहेको थियो अनि आॅखाहरु रसाइरहेका थिए। गीत अर्थपूर्ण मुटु छुने हुनुपर्छ भनेको यही होला सायद। एउटा पूर्ण कथा दर्शाउने गीत।
@avimanyulamichhane
@avimanyulamichhane 4 жыл бұрын
एउटै त मन छ, कती पटक जित्छौ दाजै..... hats off to the team
@rinapokharel992
@rinapokharel992 4 жыл бұрын
भाई कति मिठाे कमेन्त गर्नु भयाे
@gokulgiri9770
@gokulgiri9770 4 жыл бұрын
पहिलो पटक पडे येस्तो मार्मिक comment
@avimanyulamichhane
@avimanyulamichhane 4 жыл бұрын
Rina pokharel thank you so much
@avimanyulamichhane
@avimanyulamichhane 4 жыл бұрын
Gokul Giri thank you so much
@sasibaramu4678
@sasibaramu4678 4 жыл бұрын
Best comment😍😍😍
@subashsharma4621
@subashsharma4621 4 жыл бұрын
देशको सच्चा सपुत प्रकाश सपुत हामी गर्व गर्छौ हजुरको कला लाई।♥️🙏
@amarsunar3796
@amarsunar3796 3 жыл бұрын
२०७८सालमा हेर्ने जति यता हाजिर हम्म! 👇️
@AGRRekhaNeupane
@AGRRekhaNeupane 4 жыл бұрын
खेलाउना जस्तै देख्दो रैछ हामीलाई बरिलै समाजैको दृष्टिले।💔 #breathtaking_song!
@ashokpoudyal722
@ashokpoudyal722 4 жыл бұрын
😌😌😌
@avisantkc
@avisantkc 4 жыл бұрын
धेरै मार्मिक गित। प्रकाश सपूत यो देश कै सपूत हुन्
@sabitriprithi3189
@sabitriprithi3189 4 жыл бұрын
मलाई भुत प्रेत हुन्छ, मान्छेको मृत्‍यु भए पछी आत्मा फर्केर आउछ भन्ने मा त विश्वास लाग्दैन तर जस्ले अपराध गर्छ तेसले कुनै न कुनै रुपमा सजाए पाउछ भन्ने कुरामा चै विश्वास लाग्छ| What a realistic line you said Prakash. Appreciate your job.
@raghavyoutubechannel7589
@raghavyoutubechannel7589 4 жыл бұрын
Sem to you
@changt4507
@changt4507 4 жыл бұрын
Ya yr vagwan ko lathi ma kahilae aawaz hudaena
@bheshrajpandey8458
@bheshrajpandey8458 3 жыл бұрын
अझ त्यस माथी बदला लिन्छ जस्तो पनि लाग्दैन
@abishekshahi1465
@abishekshahi1465 2 жыл бұрын
❤️आदरणीय प्रकाश दाइ हजुर को प्रसंशाको बयान म कसरी गरौ🙏 ।देशमा मौलाएका हरेक घटनाहरु लाई चरित्र चित्रण गर्दै सबैको मन मुटु मा बस्न सफल हजुर का यी हरेक प्रस्तुति ।THE ⭐️GEM 💟OF NEPALI LOK (FOLK) MUSIC INDUSTRY ❤️MR.PRAKASH SAPUT.हजुर साच्चिकै यो देशको एक सपूत हो ।।।Keep it up dai❤️🙏🙏HUGE RESPECT YOU🙏❤️BEST OF LUCK FOR YOUR UPCOMING SONG & PRADESHI 2🙏😘I AM ALWAYS YOUR BIG BIG FAN❤️... THANK YOU....
@nepaliaawajtv3178
@nepaliaawajtv3178 4 жыл бұрын
केकि अधिकारीलाई निर्मला पन्तको अर्को रुप देख्ने म मात्र त हैन नि ।।। प्रकाश सपुत साच्चै नै नेपाली संगीतको जिउदो सपुत नै हुन् !!! नमन तिम्रो कामलाई !!! कुनै पनि शक्तिको आढमा अपराध नगरौं, बलात्कार नगरौं Justice for Nirmala Panta ( सानो अनुरोध - हाम्रो KZbin CHANNELलाई पनि Subscribe गरिदिनु न है । धन्यवाद !!! )
@kampais6800
@kampais6800 4 жыл бұрын
well said
@reshmiraut3314
@reshmiraut3314 4 жыл бұрын
Mero man ko Kuraa leknuu vayxa 🙏🙏🙏♥️
@pariindianrestaurant7712
@pariindianrestaurant7712 4 жыл бұрын
म ऐउटा छोरो मान्छे त यो गीत सुनेर यती रोहे भने मेरा देस का चेली कती रोलान नेपाल को अहीले को बास्तबीक खटना लाई ऊतारीएको रहीछ नीरमला छोरी पनी सम्जाना आयो सबै टीम लाई 🙏🙏🙏शुभकामना छ
@sanjibpaudel7925
@sanjibpaudel7925 4 жыл бұрын
हैन हो प्रकाश जि काहा बाट ल्याउनु हुन्छ हो येति राम्रा तरिकाका गित जति सुनो सुनु सुनु लाग्ने ।। हैन यो के तरिका हो २०-३०फेर सुनेर चित्तै न बुज्नी येस्तो नि गर्न पाइन्छ ।।केकु यो के तरिका हो येस्तो मनै भुक्क हुनि गरि अभिनय गर्न पाइन्छ तो पनि देबि दिदी को येति मिईईईठो स्वोर मा ।। सबै जाना मिलेर हाम्लाइ नहेरी नहुनी गराउनी ।। येस्तो चाइनी चाइनी कम गर्नी ।। पोइसो उधुम कनाउनी येस्तो नि गर्न पाइन्छ """हेप्नी""""""
@Jagdish.89
@Jagdish.89 Жыл бұрын
Prakash Saput deserves an Oscar for such a revolutionary creation in Nepali music industry. A criticize to social evils and Inequality to women . ❤❤❤❤❤❤ Salute 🙏.🔥🎧
@dpkphuyalofficial3836
@dpkphuyalofficial3836 4 жыл бұрын
यो बर्षकै सर्व उत्कृष्ट गीत हो , को को सहमत हुनुहुन्छ हाजीर गरम त अनि सफलताको मुरी मुरी शुभकामना टिमलाई 🙏🏻
@devilalgcnice8582
@devilalgcnice8582 4 жыл бұрын
prakash saput is really talented person keep it up very nice k k adhikari acting
@gokulacharya1292
@gokulacharya1292 4 жыл бұрын
लुलु हाम्रा बाग्लुङे चेलि र दाजैलाई शुभकामना मौलिकता झल्काउने गरि यति राम्रो कोशेलि लिएर आएकोमा आशा छ,यो गितले बजार खाने छ,
@pradeepregmi6022
@pradeepregmi6022 4 жыл бұрын
निर्मला को परिवार पनि न्याय पाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुन आउ साथीहरू । साथै बलात्कार का घटना अन्तय हुनुपर्छ नेपाल मा 🇳🇵🙏🙏
@prakashkhanal4492
@prakashkhanal4492 4 жыл бұрын
🤧🤧
@b-infotainment521
@b-infotainment521 4 жыл бұрын
kzbin.info/www/bejne/hpjcn3pth7ilqKc
@pradeepregmi6022
@pradeepregmi6022 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵
@sandeshlimbu543
@sandeshlimbu543 7 ай бұрын
आज सालिन बहिनीको यो अवस्था हुदै गर्दा यो गीतको याद आयो😢😢😢
@amannsharma
@amannsharma 7 ай бұрын
मैं भी.. भारत से सालिन को श्रद्धांजलि 😢
@ViralCreationNepal
@ViralCreationNepal 4 жыл бұрын
यो गीतले राष्टृय तथा अन्तराष्टृय स्तरको उपाधी जित्ने पक्का छ ... लेखेर राख्नुस सबैले ✌️नाईटो र तिघ्रा देखाएर भिडियो बनाउनेलाई गतिलो झाप्पड हो यो 👌
@rajukhadka7893
@rajukhadka7893 4 жыл бұрын
Exactly
@sonikapariyar1248
@sonikapariyar1248 4 жыл бұрын
Really! That's very true.
@nirajthapa89
@nirajthapa89 4 жыл бұрын
Ekdm sahi ho🙏❤️
@laxmanbhattarai2865
@laxmanbhattarai2865 4 жыл бұрын
Yakdham right
@mirditvchannel3100
@mirditvchannel3100 4 жыл бұрын
100% सहि हाे
@anupamneupane5992
@anupamneupane5992 4 жыл бұрын
Prakash saput को big fan हाजिर गर्नुहोला धेरै राम्रो song....आहा भिडियो अनि song कत्ती राम्रो लगानी धेरै भऐको देख्न सकिन्छ love you dada prakash saput
@saruthapaofficially499
@saruthapaofficially499 4 жыл бұрын
कसरी म शब्दमा धन्यवाद दिउ यति राम्रो सन्देश दिएर हामी माझ सत्य गित लेराउनु भयो ।।।हामी चेली को लागि यो भन्दा राम्रो उपहार केहि हुदैन जुन गीत संगीत ले हाम्रो पिडा लाई बयान गर्दछ।हाम्रा कति दिदीबहिनीको भोगाइ,बलात्कार हत्या ,एसिड आक्रमण ,घरेलुु हिंसा अनि कहिले मानसिक तनाव त कहिले शारीरिक हिंसा ।।।।कति सहनु कसरी सहनु भन्नलाई त भन्छन नि हिम्मत हार्नु हुन्न तर खै कसरी पो यो सबै कुरा बाट हामीले कहिले मुक्ति पाउने ।।।निर्मला पन्त बहिनिको याद आयो ।।।हाम्रो देश मा न्याय मिल्नु लाई अब साचै भुत कै साहारा लिनु पर्छ जस्तो छ।😢😖😖😖😖
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 жыл бұрын
नया नया youtube खोल्नु भयका साथी हरू आऊनूहोस subbscribe आदान प्रदान गरौ
@sarthakManisaDhungana
@sarthakManisaDhungana 4 жыл бұрын
geet tw mitho thiyo nai aajai mitho hajur ko comment 😊
@braqmorphie6434
@braqmorphie6434 4 жыл бұрын
Men get assulted abused and raped as well dear dont think women are the only ones..
@himalpahardtarai6474
@himalpahardtarai6474 11 ай бұрын
खेलैना जस्तै देख्दो रैछ समाजको दृस्टी ले नारी भयर जन्म्नु अबिसापै हो भने नजन्माइदेउ सृष्टिले😢😢😢
@govindadhungana5955
@govindadhungana5955 4 жыл бұрын
यो एउटा गीत मात्र होइन कुसोंच भएका दानव र न्याय दिन नसक्ने शासकहरूमाथीको टाउकोमा बञ्चरो प्रहार नै हो। बधाई प्रकाश सपुत दाई!
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Sahi bhannu bhayo chit bujhne kura
@munarana1249
@munarana1249 4 жыл бұрын
१00%सहि भन्नू भयो हजुर को भनाइमा म नि सहमती छु गीत शब्द लय स्वर सबै धेरै राम्रो छ
@drishya2066
@drishya2066 4 жыл бұрын
प्रकाश सपुत तेसै प्रकाश सपुत भएका होइनन उन्को लोक गित सङितमा केहि नया दिने यो दिमाग लाइ हामि नेपालि ले दिल खोल्लेर सम्मान दिनै पर्छ बिकृति तिर गैरहेको लोक सङित लाइ प्रकश ले राम्रै सङ्ग सम्हालि राखेकोमा मनै देखि धन्यवाद
@santoshsubedi338
@santoshsubedi338 4 жыл бұрын
मैले आज सम्म युट्युबका भिडियो, गीत मा कमेन्ट गरेको छैन यो गीत मा मन् मानेन सफलता को सुभकामना करोडौं करोड भ्यू आओस्
@ishwarichaulagain4030
@ishwarichaulagain4030 3 жыл бұрын
यस गीतको शव्द र चल चीत्र ले मेरो मन र दीमाख लाई गहिरो सग छोयो साथै यसले समाजमा सही सन्देस दीएको छ । प्रकाश भाई तथा सम्पूर्न टीमलाई सगर्व धन्यवाद अनी वधाई
@jeevanthapa1746
@jeevanthapa1746 4 жыл бұрын
,,,,,,,,,? शब्द नै छैन के भनेर कोमेन्ट गरु भिडियो हेर्दै आँखा मा आँसु को मुल फुट्छ एति मार्मिक छकी गल्बन्दी पछि यो गित ले आँसु झारेयो😥😥😥 thank you parkash saput daju hajur को कला लाई एक सलुत मन देखिनै र केकि अधिकारी जिउ लाई पनि बधाई छ ल यो रोल निभाको मा
@sushilagahatraj4192
@sushilagahatraj4192 4 жыл бұрын
Same malai pani last man bigyu ko xa yo gana sunyera
@juniji4275
@juniji4275 4 жыл бұрын
Malai pani yestai lagxa khoi sabda nai paina maile pani
@aayansherapsherpaleeoffici9060
@aayansherapsherpaleeoffici9060 4 жыл бұрын
अब छिट्टै Trending no.1 मा आउँछ म ढुक्क छु । सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना। 🙏🙏🙏🙏🙏💜💜💜💜💜
@janakibandari9065
@janakibandari9065 4 жыл бұрын
🙏🙏🙏🙏🙏
@Mamtadarpan
@Mamtadarpan 4 жыл бұрын
गायक भएपछि यस्ता गित पो निकाल्नु पर्छ 👏👏✌️❤️ न‌ ताल छ न स्वर छ न‌ समाज लाइ पच्ने खालका दृश्य छन हाम्रा आजभोलि का भाइरल गायकहरू ,केहि सिक्नुस् अग्रज कलाकार बाट, #चेतना_भया👏👏
@KrishnaXetri-zv2eo
@KrishnaXetri-zv2eo 6 ай бұрын
यति राम्रो गित लेख्ने प्रकाश सपूत दाजु लाई आत्म देखि सम्मान ❤❤
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
देवी घर्ती दिदी को आवाजलाई मन पराउने को-को छौ यता आउनुहोस् ✋
@laxmanbcbc9995
@laxmanbcbc9995 4 жыл бұрын
me
@ajayacharya8543
@ajayacharya8543 4 жыл бұрын
Me
@karanhomanchuhanofficialch5878
@karanhomanchuhanofficialch5878 4 жыл бұрын
kzbin.info/www/bejne/mHS5h2qbmLJ7bNk click here
@yamurana2625
@yamurana2625 4 жыл бұрын
Me
@kauchamagar4915
@kauchamagar4915 4 жыл бұрын
Me
@pushparajgautam6488
@pushparajgautam6488 4 жыл бұрын
सबैले केकि दिदी र प्रकाश सपूत को तारिफ गर्नु भयो तर म देबि घर्तीको fan भए आज बाट्💕
@anishag.m.newchannel9139
@anishag.m.newchannel9139 4 жыл бұрын
Ma vane Debi ddko fan pahilei dekhi xu
@sunarmoti8782
@sunarmoti8782 4 жыл бұрын
also me
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Ma chahi sabai kalakar ko hai equal
@visha4134
@visha4134 4 жыл бұрын
I am always
@harkabahadur1933
@harkabahadur1933 4 жыл бұрын
हैन देबी जिलाई पनि सम्मान छ तेसाे हैन गित धेरै मार्मिक भएर हाेला धेरै धयान प्रकाश तिर छ
@krishmasharma1138
@krishmasharma1138 4 жыл бұрын
"म मरेको हैन मलाई मारिएको हो, मैले न्याय नपाएको हैन मलाई न्याय नदिएको हो😥" Nirmala Panta #justiceforNirmalaPanta
@thekathirolls6880
@thekathirolls6880 4 жыл бұрын
I aggri with you 😪😪😪
@bibekbashyal9942
@bibekbashyal9942 4 жыл бұрын
Agreed 👍
@bhimoli722
@bhimoli722 4 жыл бұрын
#Justice for Nirmal pant
@surajtamrakar6740
@surajtamrakar6740 4 жыл бұрын
Thula bada le gareko murder bhayeko le Nirmala Panta bahini le nya ya na payeko ho
@srijanarasaili3385
@srijanarasaili3385 4 жыл бұрын
😔😔😔😭
@NN-xy3iv
@NN-xy3iv 3 жыл бұрын
Sarir ko kaada uthyo you video dekhye ra salute parkash dai
@mrpushpasth
@mrpushpasth 4 жыл бұрын
समाजमा भैरहेको घटनाहरुको वास्तविक रूपले मन रोएको छ ,एस्तो राम्रो कोसेलीको लगि हजुरको सम्पुर्ण टिमलाइ हार्दिक नमन
@adhikary4733
@adhikary4733 4 жыл бұрын
प्रकाश दाइको कुनै जवाफ छैन मार्मिक गीत सङीत को त खानी हुन प्रकाश सपुत
@bishwaghimire1897
@bishwaghimire1897 4 жыл бұрын
अवार्ड जित्ने गित बनेको छ ।निकै कम गित हेर्ने मैले आज ६ पटक हेरिसके ।अझै धित मरेको छैन ।राम्रो कामको लागि धन्यवाद !
@jiyanajiyana8473
@jiyanajiyana8473 2 жыл бұрын
हरेक एक-एक शब्द र हरेक सानो-सानो अभिनयले निकै मन छोयेको छ साच्चिनै हरेक ठाउँमा ठाउँमा घटने घटना हो यो!! त्यसैले आफ्नो रक्षा आफैंले गर्न पर्छ सावधानी अपनाउनु होला १०० मा ४,५ जनामा यो घटना घटेकै हुन्छ तेसैले त्यो ४ ,५ जना हानि नपर्ने तरिकाले अगाडि बढउ🥰🥰🥰
@deepeshbishwashi6584
@deepeshbishwashi6584 4 жыл бұрын
In nepalese music industry this is the first ever song that inspired and aware all the generations. From the releasing day of this song my mom is so touched with lyrics and music video also. Once in a day she's telling me to show this song to her. Prakash Dai you are such an inspiration for new generation. All the best and huge congratulations. Thank you for giving us this beautiful illustration of how powerful people have done a lot of tragic things to the an ordinary girl. 🙏🙏🙏🙏
@anjubishwakarma2289
@anjubishwakarma2289 4 жыл бұрын
Hats off to everybody involved here this is great good to see lok geet in this level this is another level and big respect ta prakash Saput
@rasmilasuwal1788
@rasmilasuwal1788 4 жыл бұрын
yes well said
@GoMixNepal
@GoMixNepal 4 жыл бұрын
हेर्दा नराम्रो लागे पनि भिलेनको रोल गर्ने धुर्ब कोइराला दाजु को अभिनय लाई सलाम 😊👏।
@BikalpaCodes
@BikalpaCodes 4 жыл бұрын
Superb acting! Huge respect!
@अनितादहाल
@अनितादहाल 4 жыл бұрын
Yes
@raijalpa
@raijalpa 4 жыл бұрын
Thumbs up for Dhurba
@Rukesh_Langhali_vlog
@Rukesh_Langhali_vlog 2 ай бұрын
यो गित एकदमै सन्देश चेतना मुलुक गित छ ❤️🙏 सर्जक प्रकश सपूत प्रती मन देखिनै नमन छ ,❤️🙏
@bhupenbaniya3972
@bhupenbaniya3972 4 жыл бұрын
प्रकास सपुत यस्ताे कलाकार हाे जसकाे साेच र सृजनाकाे स्तर नै फरक हुन्छ । नयाँ साेचमा काम गर्दा टेक्निकल्लि केही त्रुटी हुन सक्छन तर समाजमा भएका विसंगतीका पाटाेहरूलाइ सृजनात्मक तरिकाले प्रस्तुत गर्न सक्ने उहाँकाे शैलीकाे म कायल फ्यान हुँ ।
@padamk.c.3850
@padamk.c.3850 4 жыл бұрын
What a song. Prakash Saput Dai is very good. I was touched
@bibashlamichhane634
@bibashlamichhane634 4 жыл бұрын
सबै ले सबै को तारिफ गरेको देखियो तर गायिका देबी जी लाइ भने नसम्झिदा अलि मन अ्मिलो भयो... One like for our singer
@keshabbhandari2429
@keshabbhandari2429 4 жыл бұрын
यहा पनि नेपोटिज्म भएछ मित्र
@yamlalpandey2477
@yamlalpandey2477 4 жыл бұрын
Maile samjheko xuni bibas g
@bibashlamichhane634
@bibashlamichhane634 4 жыл бұрын
Yamlal Pandey सहि हो
@bibashlamichhane634
@bibashlamichhane634 4 жыл бұрын
Padam Bhandari नेपोटिजम दर्शक ले गरे
@soniyasunar4589
@soniyasunar4589 4 жыл бұрын
देवि घर्ती बाग्लुङ को नभई अखण्ड नेपाल को vocal queen हुनु हुन्छ
@shaistaosti8770
@shaistaosti8770 4 жыл бұрын
हिन्दु समाजले भगवान र भुत दुबै मान्छ तर आज सम्म न भगवान देखियो न भुत नै यदि यो गित मा जस्तै आत्मा आउथ्यो भनी पक्कै कसैले अन्याय सहनु पर्दैन थियो दाइ हजुरले बनाएको गित सारै मन पर्यो कतिबेला आँसु झर्यो पत्तै पाइन्😭😭😭
@madankrishnagautam2963
@madankrishnagautam2963 6 ай бұрын
यथार्थवादि गायक प्रकाश सपूत प्रति उच्चकाेटिकाे सम्मान 🎉❤
@anisha_poudel_official
@anisha_poudel_official 4 жыл бұрын
वाह क्या मिठो गित छ कुन सब्दले बयान गर्न सकिएलार खै🤔 वास्तविकता लाई समेटिएको यो गित सचिकै अत्यन्तै मर्मिक अतुलनीय साथै बयान गर्न सब्दले नभेटिने छ 😍🙏
@dipapanthi9697
@dipapanthi9697 4 жыл бұрын
सरकारले यस्ता अपराधको लागि सजाय दिने कानुन बनाउन सकेको छैन!तर एउटा कलाकारले कत्ती मज्जाले समाजको यथार्थ चित्रण गरिदिन्छन!समाजमा हामी नारी कुनै न कुनै कुराले सिकार भैरहेको बेला जस्क्याउने यो गित तारिफ योग्य छ!राम्रो सर्जकको त गितमात्रै कहाँ होर जन्माउने आमाबाबु लाई नि सम्मान गर्न मन लाग्छ!🙏🙏
@aashishlamichhane4474
@aashishlamichhane4474 4 жыл бұрын
Song+ background+ story+ seen+voice+ acting Mind blowing♥️
@NepalRhythmRecords
@NepalRhythmRecords 4 жыл бұрын
प्रकाश सपुत देशका सपुत हुन एकदमै राम्रो शब्द निर्माण गर्नु भयो ।
@nayansingh6777
@nayansingh6777 4 жыл бұрын
Filmma 3 ghanta samma yeuta Story ramro sanga dekhauna sakdainan director jiu parkash saput daile 15 minutes mai purai Story present garnu bha xa multi talented artist
@SonOfChrist3
@SonOfChrist3 4 жыл бұрын
Wow yo honita comment vaneko
@sangitakharel2910
@sangitakharel2910 4 жыл бұрын
@@SonOfChrist3 0
@sangitakharel2910
@sangitakharel2910 4 жыл бұрын
.
@anubhandari1408
@anubhandari1408 4 жыл бұрын
सारै मन छुने गीत😊निकाल्नु हुने प्रकाश दाजु,देवी दिदी र सम्पुर्ण टिम लाई मेरो हृदयदेखि नै नमन्😍
@sandipsherchan393
@sandipsherchan393 4 жыл бұрын
When you published the video song Bola Maya, I was travelling from Ktm to Pokhara. Literally, I watched Bola Maya for 10 times in Ncell Data. Even though, I was not showing my tears my heart was full with tears. Now this song, once again you make me crying although I am boy. Hats up to you Prakash Saput. I have never seen such a amazing singer,composer, writer and director in Nepali folk Song. You are the gold star of Nepali Music. (Timi xau ra po lok geet sunna man lagxa). I have no words to describe on your work. My mom is your huge fan and we are watching your golden creation from Boston, USA. One time I had gotten a chance to see your live performance in WaKhet Myagdi. You are increasing my expectation. Congratulation for the entire team.
@phulmatisangita
@phulmatisangita 4 жыл бұрын
❤️❤️❤️❤️
@The_StarK_1
@The_StarK_1 4 жыл бұрын
Meto bro..really touching songs these are
@zitenmagar
@zitenmagar 2 жыл бұрын
प्रकाश सपुत दाइले न्यायको पक्षमा गित गाएको उहाँको कलाकारीता माथिको योगदान बिर्सेर पिर गितको बिरोध गर्दै छन् यस्तै रहेछ नेपाल √√
@Aashika..4
@Aashika..4 4 жыл бұрын
Prakash saput is a really talented singer•He has a different kind of concept to prove he's talented and we can feel that there previous song
@beemhithanga9082
@beemhithanga9082 4 жыл бұрын
Good
@r9tvnetwork950
@r9tvnetwork950 4 жыл бұрын
यत्रो दिन पछी Bijaya Shahi को झुटको प'र्दाफास, भाग्यलाई लिएर अन्तर्बातामै झन्डै हात-हाला -हाल kzbin.info/www/bejne/op64couLYrRgeJI
@6binformation
@6binformation 4 жыл бұрын
मैले झुट बोल्या हैन प्रकास दाइ लाई मैले बुटवल मा एक चोटि भेट्या छु वहाँ स्वच्छ मन को हुनुन्न्छ अरु मा जस्तो घमण्ड छैन।।।जब सम्म नारन दाइ प्रकाश दाइ जस्ता अन्य केही प्रतिभावान कलाकार हुनुन्छ तबसम्म लोक दोहोरि लाइन अझ चमक्दै जाने छ आसा छ यो गित जता ततै बजेको छ ।मेरो एक मोबाईल ब्यवसाय छ दिन मा १०-१५ चोटि बजाउने गर्छु यो गित आसा छ यो गित छिटो नै trending मा आउने छ❤️🙏होल टिम लाई धेरै धन्यवाद अनि सुभकामना
@shyamadhikari1446
@shyamadhikari1446 4 жыл бұрын
भेट जुराउने मैले हैन त
@npleo05
@npleo05 4 жыл бұрын
टेनिङ #1 मा पुर्याउन जरुरी छ। अति नै मर्म स्पर्शी गित 🔥
@puskart3315
@puskart3315 3 жыл бұрын
Devi Gharti ko swar ko jaadu..Prakash bhai ko concept lai mannai parchha......touched my heart...
@KUSHAL---
@KUSHAL--- 4 жыл бұрын
प्रकाश सपुतले गीत चै निकाल्ने हो है। यसरी सोचेर काम गर्नु पर्छ ।अझै प्रगतिको शुभकामना
@kritichhetri6721
@kritichhetri6721 4 жыл бұрын
This song should get an award 😍
@kashvikhadka521
@kashvikhadka521 4 жыл бұрын
Agreeed
@antimgurung597
@antimgurung597 4 жыл бұрын
Agreed
@saritalohar5635
@saritalohar5635 4 жыл бұрын
I hope they will...
@nirugurung4702
@nirugurung4702 4 жыл бұрын
Yes
@aaravcdhry9520
@aaravcdhry9520 4 жыл бұрын
I am al so agree
@KalpanaThakur-dl6je
@KalpanaThakur-dl6je 5 ай бұрын
2081 मा आएर यो गीत हेर्ने कोको हुनुहुन्छ नि।😢
@tektak3338
@tektak3338 4 жыл бұрын
सुरुमा ठीक ठिकै लागेको थियो जब हेर्दै गयो मनै रुवायो जय प्रकाश सपुत
@ratnabc
@ratnabc 4 жыл бұрын
दाेहाेराइ हेर्नेहरू यता हाजिर हुम ल। कति जना रहेछाै🥰🙏
@royalmahkazi8189
@royalmahkazi8189 4 жыл бұрын
Derri ramroh vidio bnaunu vayo daju
@pradipoli7067
@pradipoli7067 4 жыл бұрын
Ratna g k ho like ta daro aako xa ta😉😉😉
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Me too
@Newon1239
@Newon1239 4 жыл бұрын
3 time now
@neerumahato2881
@neerumahato2881 4 жыл бұрын
Me to
@rajanrazz6032
@rajanrazz6032 4 жыл бұрын
आफुलाई बाग्लुङे हुनुमा गर्व गर्छु जुन माटाेले प्रकाश सपूत जस्तो महान हस्तीहरुको जन्मएको छ यो सिर्जनालाई पनि मेरो हिर्दय देखिनै नमन
@lilymuon181
@lilymuon181 4 жыл бұрын
हाम्रो कानुन ले धनी र गरिबबीचको भिन्नता लाई एउटै तुलो मा सजायँ दिनी दिन आओस, गीत मार्मिक छ धन्यबाद शब्द संकलन, सङ्गीत, स्वर, लय, सम्पु ड लाई
@HamroOnlineKhabar
@HamroOnlineKhabar 4 жыл бұрын
यो गीत ले यथार्थ समाज को चित्रण गरेको छ मुटु नै छिया छिया पार्यो यो गीत को भाब एकदमै राम्रो छ प्रकाश दाइ सम्मान छ आउदो दिन मा पनि यस्तै मन मुटुमा बस्न सफल हुनु होला
@laxmirana4409
@laxmirana4409 4 жыл бұрын
देवि घर्ती दिदी को फ्यान यता हाजिर गरम त कति छौ हामि
@amishabasnet9260
@amishabasnet9260 4 жыл бұрын
These kind of songs should be in trending 1 guys. Such a meaningful and emotional song related to the real lives 😭❤
@softwarefrpbypass9802
@softwarefrpbypass9802 4 жыл бұрын
Yeah Love The song ❤️
@codenamecriss9668
@codenamecriss9668 4 жыл бұрын
This song was viral for many days and was trending no. 1 for lot of days.
@amishabasnet9260
@amishabasnet9260 4 жыл бұрын
@@codenamecriss9668 🙂
@shahibijaya9867
@shahibijaya9867 4 жыл бұрын
Yeah absolutely!❤️
@kamalayogi1514
@kamalayogi1514 4 жыл бұрын
वथठडछठडषझषङडठङण उङयझयउ
@Rista_Thapa
@Rista_Thapa Ай бұрын
Hats off prakash sir🙌🏻tapai xora manxe vayera pani xori cheliko bishaya ma yesto ramro geet srijana garnu vayo, yeti ramro katha lekhnu vayo direction garnu vayo, yo geet jati barsa purano vayepani kaile marne xaina🙌🏻❤️‍🩹
@sabitadimdungtamang1217
@sabitadimdungtamang1217 4 жыл бұрын
Chhori vayera janminu abhisaap ho vane “ barilai najanmaideu shristile “ really heart touching 😭😭😭😭😭😭😭
@sharmiladarji7617
@sharmiladarji7617 4 жыл бұрын
❤❤❤
@asmitathapa445
@asmitathapa445 4 жыл бұрын
भाइरल भिडियोमा कुटिएका व्यक्ति नेपाली नै , कुट्ने व्यक्ति पनि नेपाली नै kzbin.info/www/bejne/n5vIo4SnlMx-h9E
@bishwotamang4490
@bishwotamang4490 4 жыл бұрын
Xoro vayera janmera avisap garnu vanda baro xoro najanmaideu sristi
@manishachand9552
@manishachand9552 4 жыл бұрын
😭😭😭
@bishwotamang4490
@bishwotamang4490 4 жыл бұрын
@@manishachand9552 be strong ❤️❤️
@uniquenepal8115
@uniquenepal8115 4 жыл бұрын
Don't ask your Daughters not to go out, Ask your Sons to Behave..Such a powerful song...
@rajitabhandari7119
@rajitabhandari7119 4 жыл бұрын
Totally agreed
@prakaspun9579
@prakaspun9579 4 жыл бұрын
Keki adhikari gave soul to this voice She just nailed it Hat's off to each and everyone whom belongs to this project 🙏🙏👌👌
@RidhiBasnet-yd5bx
@RidhiBasnet-yd5bx 5 күн бұрын
बेऔतिफुल शंगसारै राम्राे गित❤❤❤❤
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 63 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,5 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 63 МЛН