कथा उसको जो प्रकृतिलाई प्रेम गर्छ, जो आफ्नो संस्कृतिलाई प्रेम गर्छ,जो आफुलाई प्रेम गर्छ, आफ्नोलाई प्रेम गर्छ, जो संधै संधै आफु आफु जस्तै रहन खोज्छ । वनै फूले वनै राजै ।। वनै भूले वनै राजै ।। “रिमै “ दशैंमा उपहार हजुरहरुको लागी, . . ‘🤗 सदा जस्तै हजुरहरुको माया साथ, सल्लाह सुझावको संधै संधै अपेक्षा गरिरहेका हुनेछौं । #HappyDashain❤ #Rimai
@sonushankhare12 Жыл бұрын
Hjr sanga vetne sabbai vanda thulo rahar ma hjrko sab vanda thulo fan ho derai vayo video haru naaako hjrko plzz yak choti vetna hjr sanga mbl mai vayani kura garne thulo rahata mero
@SuzanKhadka Жыл бұрын
सफलताको अनगिन्ती शुभकामना छ है 🥰👍🙏
@CRSuman-xj3ev Жыл бұрын
one of the great songs all time ..
@Gobinda_Armaja Жыл бұрын
Super congratulations 🎉🎉
@bikramsapkota8341 Жыл бұрын
Nepali sangit jagat ko upahar ho Prakash ji
@sushantshahi10 Жыл бұрын
अहिले सम्म कसैले पर्दा मा देखाउन नसकेको नेपाल को राउटे समुदाय लाई पर्दा मा देखाउनु भयको मा धन्यवाद प्रकाश सर ❤️❤️
@nireshchy1262 Жыл бұрын
Good 😘😘😘😘
@ShubasGiri Жыл бұрын
देश तथा विदेश बाट Prakash Dutraj को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको हिन्दु हरुको महान चाड शुभ विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
@padamgurung907 Жыл бұрын
100% agree with your world's ..🎉🎉
@mankajigurung9520 Жыл бұрын
Really praiseworthy creation !!
@PadamBk-of1fg Жыл бұрын
अहिलेसम्म देखाउन नसकेको ठाउँ पकाशन देखाउनुभयो धेरै खुशी लाको मेरो गाउँ
@paulpal9496 Жыл бұрын
नेपालको दुइ तिन मात्र कलकार छन जस्ले नेपाली समाजको यथार्थमा आपना कलाको सिर्जना गर्छन ति मध्ये एक सिज्रनाकार प्रकाश दुतराज पनि हुन। सलाम छ दाइ।
@Shikshashahi95626 ай бұрын
🎉❤❤❤🇳🇵🇳🇵🇳🇵👏👏👏
@RidamRasaili-es8hv2 ай бұрын
Jas madhhe prakash saput pani hai❤
@mirasthapa7396 Жыл бұрын
नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏
@manishasambahamphe5138 Жыл бұрын
हेर्ने कथामा पनि राैउटेहरुकाे कथा देखाउनु भएको छल😘🤗
@simiklungdarpan8 ай бұрын
nice man xoyo
@SavitaThapa-kp9dd3 ай бұрын
Papa
@chhabindramagar1728 Жыл бұрын
झण्डै आँशु नै आयो प्रकाश बाबु, पिछडिएको एउटा समुदायको मर्म बुझेर गीति कथा मार्फत हामी माझ ल्याउनु भयो । यो प्रयास प्रति लाख लाख धन्यवाद। यो गितले आकाश चुमोस । शुभकामना बाबु।
@tomlalsubedi3573 Жыл бұрын
राउटे जातिको मौलिक संस्कार, संस्कृति र मौलिक परिवेश उजागर गरी प्रेमील भावमा तयार गरिएको यो गिती भिडियो अनुपम लाग्यो । यस गीतको शब्द, लय, नृत्य असाध्यै राम्रो लाग्यो । भिडियोको छायांकन पनि उत्कृष्ट छ । यति अब्बल श्रेणीको सांगितिक सिर्जनाको लागि बरिष्ठ सर्जक एवं बहुचर्चित सांगितिक व्यक्तित्व प्रकाश दुतराज तथा लोकगायिका मेलिना राईलाई हार्दिक नमन् । अन्य समस्त कलाकारहरुप्रति सम्मान तथा शुभकामना ।
@arjunkumarshrestha3315 Жыл бұрын
नेपाली बनमा डुल्दै फिर्दै जीवन निर्वाह गर्ने राउटे समुदायकाे कला संस्कृतिलाई पर्दामा उतारेर ठुलाे गुन लगाएकाेमा कलाकार र निर्माण गर्ने टिमलाई मुरी मुरी धन्यवाद !!
@kamalsunar15749 ай бұрын
🎉🎉❤
@BijayShreesBS2 ай бұрын
Resham रेशम सुनेर फेरि Remai रीमै सुन आउँने जति एक हौं ❤️
@sabitriwaiba-fs8jx2 ай бұрын
Ma chai ho haii❤
@HemaMagar-c3o2 ай бұрын
✋✋✋
@shristi2462 ай бұрын
Me
@rameshpurja19812 ай бұрын
Me also
@jiwanrayamaji492 ай бұрын
🙋🏻♂️
@rabinbista198 Жыл бұрын
प्रकाश दुधराजको हरेक प्रस्तुतिले नेपाली हुनुमा गर्व गराउँछ। हरेक प्रस्तुतिमा नेपाल र नेपालीहरूको जैविक जीवनशैली झल्किएको हुन्छ। प्रकाशक लगायत सम्पूर्ण टोलीलाई हृदयदेखि नै सम्मान।
@nepalikanxi122 Жыл бұрын
Derai derai ramro dinko lakhoulakha choti suneni yo man varidain derai ramro song
@HerneKhabar Жыл бұрын
प्रकाश दुतराजप्रती हार्दिक सम्मान। तपाईको यो सिर्जनाको प्रसंसा गर्ने हामीले कुनै शब्द भेटेनौ। तिमी यो देशको सुन्दर बहुमुल्य गहना हुनुन्छ।
@bikashbc0095 Жыл бұрын
अहिले धेरै पछि 8वा 9महिना पछि काे गेप पछि प्रकास दाइ काे गित काे पर्खाई मा बसेका यता हाजिरी हुम्त लाेक तथा मैलिक गित काे हिराे दुतराज जि सलाम छ❤❤
@shivaraut902321 күн бұрын
😂😂😅😅😅😅😅😅😅😢😢🎉😂❤
@OliGanga2 ай бұрын
वाह! बडो सानदार प्रस्तुती, पुरै बाल्यकाल, त्यो जन्मभुमि , त्यो दैनिकी एकपल्ट फेरि ताजा रुपले सम्झन पुगेँ। सर्जक प्रति श्रद्धा शुमन!
@PhuluRoka-uc1vc Жыл бұрын
कति मिठो शब्द, लय र आवाज ।हरेक गितहरूमा नयाँपन र नेपाली कला र संस्कृति झल्काउने गायक प्रकाश दुतराज । हृदय देखि नमन ।
@sandyranamagarnepal8808 Жыл бұрын
¹a1¹❤a1
@PratimaPangiyar Жыл бұрын
Mitho song ❤❤
@devkotaliterature4620 Жыл бұрын
यो तहको नेपाली लोक सांस्कृतिको खोजी संरक्षण! साधुवाद छ सर्जकलाई
@rojinapaudel-n2s Жыл бұрын
जती Rap,English,Hindi, Modern गीत सुने पनी हामी नेपालीको मनमा लोक गीत बसेको हुन्छ भनेको सुनेको थिय आज आफैले महसूस गर्दै छु । यो मीठो कोशेलि हामी नेपालीको माझ ल्याइदिनु भाको मा धेरै धान्यवाद प्रकाश सर लाई🙏❤️
@narayanrai59458 ай бұрын
Kepina Gotame ko interview herna paye hunthiyo. Asadhai ramro acting!
@RemGurung Жыл бұрын
अति राम्रो प्रस्तुति । प्रकाश दुतराज सर, मेलिना जी, मौसम हिमाली सर, बि .बि. अनुरागी दाई लगायत सबै टिमलाई बधाई, शुभकामना, अनि धन्यवाद ।
@hamroKathaghar Жыл бұрын
नलाउ सीमा नलाउ घेरो, जुन देश जान्छु तेई देश मेरो आहा ❣️ ऐतिहासिक बनोस् यो गीत शुभकामना।
@krishnabc5384 Жыл бұрын
लोक परम्परालाई माया गर्ने सबैलाई तपाईँप्रति गर्व महसुस हुन्छ, प्रकाश जी ।
@Kushallama29310 ай бұрын
अतन्ये मोन मोहोक सङ्गित तथा निर्ते प्रति आभारी छु अझ अझ यो हामि बिग्रिऐको नेपाली समाज प्रति ऐक मुष्ट हुन ऐक जुट शुन प्ररणा प्रदान गरो श भनि याशाँ कलाकार हरु प्रति धेरै धेरै शुध कामना 🙏🙏🌷🌷🌷🌷🙏🙏🌷🙏🙏🙏🙏🙏
@Nepal261 Жыл бұрын
हामी जस्तो गाऊँलेहरुको एउटा खुशी यो लोक सस्कृति हो। हृदय बाट धन्यवाद लोकप्रिय गायक #प्रकाशदुतराज❤
@ganeshthapamagar6744 Жыл бұрын
दैलेख जिल्ला अवस्थित राउटे समुदायको कला संस्कृति समूदाय काे जन स्थरलाई तिन करोड जनता माझ लोकप्रिय प्रस्तुति ल्याइदिनु भएकोमा गायक प्रकाश ज्यू लाई विशेष धन्यबाद लगाएत सम्पूर्ण टिमलाई शुभ कामना मेरो तर्फ बाट।❤❤
@rambishwo7021 Жыл бұрын
Gayak tatha sarjak prakash dutraj 🙏
@PremJaishi-z7k Жыл бұрын
Malai yo git sarai manparyo gayekkar harulai dhanyebad chha.
@namjungreynamjung8921 Жыл бұрын
❤❤❤❤
@nisupaudel9674 Жыл бұрын
यो पो त हो कला र संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने कलाकारिता,सम्मान छ सम्पूर्ण टिमलाई 🙏🙏🙏
@akashpariyar9813 Жыл бұрын
❤❤❤❤
@balbiroli8380 Жыл бұрын
❤❤❤❤❤😢😢😢
@ushma5298 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@sashidolmalama945011 ай бұрын
❤ 👍
@tilakacharya48778 ай бұрын
नलाउ सिमा नलाउ घेरो, जता जान्छु त्यै देश मेरो... मन छुने लाईन ।
@Bibekkhadka-l2h5 ай бұрын
Vaako naata todyau vane, k garum ra xodyau vane this line hits me hard.. 😢 khali mann ma ni yei gunjirahnxa khae kina ho
@kumarbishowkarma2023 Жыл бұрын
प्रकाश जि एक प्रतिभावान ब्यक्ती हुनुन्छ र त दर्सक श्रोता को मन मस्तिक मा हुनुन्छ ।। आह रिमै बधाई छ दुतराज जि ❤❤
@PurnaGurung-jt9hw Жыл бұрын
हाम्रो दैलेख अनि हाम्रो जन्म भुमि भैरबी गाउँ पालिकाको सुन्दर दृश्य सन्सार भरी चिनाउन खोज्नु भयको मा प्रकाश सर लाइ हार्दिक आभार !
@manishagoyal8830 Жыл бұрын
Hamro dailekh ❤❤❤
@BishnuManrupa Жыл бұрын
Hamro dailekh ramro dailekh ❤❤❤❤❤
@sabitagautam9269 Жыл бұрын
@@manishagoyal8830nbhjhu Lgytr
@Naresh-kc7810 Жыл бұрын
हाम्रो दैलेख राम्रो दैलेख 🇳🇵🌹🌺💐🥀🌷
@RohanMoktan-ms9nw Жыл бұрын
Nice place & view ❤❤ adorable
@mira3887 Жыл бұрын
सानो जात भनि समाज मा घृणित मानिएको प्रकाश हरूले आज यही समाज मा प्रकाश दिन सफल भएको मा2 हात जोडेर नमन छ समाज का सपुत हरूलाई छाती गर्भ ले फुलेका छन् ❤❤❤
@lekhramchaudhary23708 ай бұрын
Good job vai ge 👏
@creativenepal1613 Жыл бұрын
निकै मन छुने सृजना !! धन्यवाद Prakash Dutraj ji and team❤️
@PhagamiZhinghong Жыл бұрын
200 पटक भन्दा धेरै हेरेर नि नथाक्ने यता हाजिर हुङ
@SangitaAcharya-s1v Жыл бұрын
Ma pani xu how
@muskangyawali8403 Жыл бұрын
Me
@Sagarsunar-j7i Жыл бұрын
Ma pani xu hai Hjr
@rabilamichhane5369 Жыл бұрын
🙋🙋🙋🙋♂️🙋♂️🙋♂️🙋♂️💃💃🕺🕺🕺🖐️🖐️🖐️🖐️🖐️
@paudelKmar Жыл бұрын
Yeta pani❤❤❤
@Thapakrishna715 Жыл бұрын
20 पटक भन्दा बढी हेरिसकियो भन्या कति मिठो लाग्या यो गित❤❤ शुभकामना सम्पुर्ण टिम्🙏🙏🙏
@lalitoli500 Жыл бұрын
30 times ❤❤❤❤
@chandrasingh47378 ай бұрын
yaka gaana Pani hamaro dodhara chadani bata Mahendra Nagar gayata katiii ramro hune thiyo........❤️🌹😢😢
@shantikokhojima6040 Жыл бұрын
अहिलेको मोर्डेन जमानामा पनि सधैं शिरमा ढाका टोपी ढल्कै राख्ने राउटेहरु सच्चा नेपाली हुन् 🇳🇵😊
@नेपाल-खबर Жыл бұрын
ठिक भन्नुभयो हजुरले तर बिडम्बना ईनको लागि सरकार कानमा तेल हालेर बस्छ
@sumanrai3903 Жыл бұрын
Lovli songs❤❤
@thakurthapa6644 Жыл бұрын
You're right
@khadaknepali-py6ds Жыл бұрын
होनी दिज्जु
@dilipbk8612 Жыл бұрын
❤❤❤❤
@puranmagar2201 Жыл бұрын
कसैले देखाउन नसकेको वा देखाउन नचाहेको राउते समुदायको भेष भुसा र कला सस्कृति देखाएको मा धन्यवाद prakash sir 🙏❤️ huge respect 🙏
@KalpanaBk-u7d3 ай бұрын
Sahi kura
@JA_g_AT Жыл бұрын
जति हेर्दा पनि मन मर्दैन कला संस्कृती लाई जोखाउने एकमात्र गायक सर्जक प्रकाश दुतराज ❤❤🎉🎉🎉
@navrajmagrati82769 ай бұрын
❤❤❤❤jati sune pani na aghaune kati mitho geet
@LbMagar-cv9lb Жыл бұрын
अपरिचित कुनै समुदायको संस्कृति यसरी संपूर्ण नेपालीको माझ यती मीठो स्वर शब्दमा जति हेर्यो त्यतिनै हेरुँ सुनाउँ लाग्ने सफलताको कामना Prakash dutraj दाई सबै team लाई🙏🙏
@mahendraxeetry6134 Жыл бұрын
प्रकाश सपुत भन्दापनि माथि पुग्ने लक्षण देख्छु ❤ यस्तै कला कथा को संघर्ष संरक्षण गर्दै जानुस। हजुरको प्रतेक गितले मन छुन्छ ❤
@Kabaddiseries1234 Жыл бұрын
बिरामी ले थला परिरहेको छ 😢 बेडमा सुतीराखेको छु ।धेरै दिनपछि youtub हेरियो। नजर यही गीतमा गयो ।हेर्दै गर्दा आधा सञ्चो भएको अनुभव भयो ।सायद संगीतमा कति धेरै शक्ति हुँदो रहेछ। यो गीत का संपूर्ण टीम लाई नमन् छ❤❤🙏🙏।।#@प्रकाश दूत राज ❤
@ramSingh-d3q9v Жыл бұрын
get well soon
@amritgurung8167 Жыл бұрын
Get well soon 😢
@sonirai39502 ай бұрын
जति पटक सुने पनि नपुग्ने गित "रिमै" खाना बनाउदा होस या यात्रा गर्दा कपडा धुदा होस या घर सरसफाइ गर्दा अनि निन्द्रा नलाग्दाको प्यारो साथि रिमै❤️
@AnilSaud-n7p2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khadkabk-nz8xp Жыл бұрын
नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏 132 Reply
@Rameshmusicindustries Жыл бұрын
गीत अत्यन्तै टिपिकल छ। राउटे समाजको संस्कृतिलाई पर्दा सम्म ल्याउनु हुने सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना
@bibekneupane7458 Жыл бұрын
नेपाली लोक संगितमा बेग्लै स्वारका धनी प्रकाश जि को यो गितले मेरो साथै सम्पुर्ण नेपालिको जित्ने छ, साथै जादाजाँदै नेपालीहरुको महान चाड बडा दशैँ 2080 को सम्पुर्णमा शुभकामना ।❤ 🎉🎉🎉
@AnimeandGamesaremyfriends9 ай бұрын
पकाश भाईको यो गित म हरेक दिन सुन्छु किन किन मलाई यो सारै मन पर्छ मेरो मन छुन्छ,भाईको सबै गित एक से एक मिठो छ।
@gurungsarita2899 Жыл бұрын
दुई घण्टाको चलचित्र हेरेर भन्दा यो १४ मिनेटको भिडियो हेरेर धेरै मर्माहित भए । धन्यावाद प्रकाश भाई ।
@jhalakbdr9712 Жыл бұрын
समाज मा लुकेका यथार्थ घटना र परिस्थित मा गुज्रेको समाजलाइ यो साग्ङ्गितिक मार्फत प्रस्तुत गराएको मा यो सिङ्गो टिमलाइ धेरै धेरै धन्यवाद छ।❤❤❤❤❤
@denylim1507 Жыл бұрын
ऐतिहासिक ! यो कथा र गित इतिहासमा दर्ज भएको छ् सदावहार जिवन्त् रहने गित् मात्रै होइन रिमै युगौ युग् रहनेछ ! सलाम छ लेखक सङ्गितकार गायक गायिका साथै सम्पुर्णमा सेवारो💞💞💞🙏🙏🙏
@goomasharma569 ай бұрын
Tapai haru ko yo gana ra video malai sarai manai dekhi ekdam nai maan pareko cha...mero tarfa bata dheraidherai suvakamana ani ashirbadh aaaune video ra gana haruko lagi pani
@yubarajpyakurel727 Жыл бұрын
शुद्ध नेपालि गायक ❤❤ देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुमा बिजय दशमी २०८०को हार्दिक मंगलमय शुभकामना।।
@DiamondJoshi Жыл бұрын
अत्यन्तै सुन्दर प्रस्तुति र हाम्रो एक अभिन्न र अनौठो राउटे जातिको संस्कृति र प्रेमको कथा। सबैमा शुभकामना
@tikaramkandel6827 Жыл бұрын
नेपाली कला र संस्कृतिको बलियो संरक्षण 🙏🙏❤️❤️🇳🇵🇳🇵
@R4Nepal68409 ай бұрын
Best content video aauxa daju hajurko swor testai mitho Love you dai❤❤❤
@birajchepang714 Жыл бұрын
साँच्चै मन छुने गीत सो नेपाल सरकार को नजर नपुगेको ठाउमा प्रकास सर ले राउटे जातिको संसकृती पर्दा मा ऊतारीदिनु भयो ❤❤❤❤❤
@BimaLPaudel45 Жыл бұрын
prakash दाइ को song मन पराउने जति यता हाजिर हुम त ❤🎉🎉
@PrAhArLaMa Жыл бұрын
Malaii aatinaii man parxa ❤
@tejindratejindra9929 Жыл бұрын
🖐️🖐️
@magarsusam215 Жыл бұрын
,✋✋✋
@Subashrwat1999 Жыл бұрын
🖐️🖐️🖐️
@sanjanrimal1636 Жыл бұрын
❤
@kamalpariyar29 Жыл бұрын
चाड पर्व को बेला एति मीठो सिर्जना पस्किनु भएको मा धन्यवाद प्रकाश जी लाग्छ गित सुन्दा एक्छिन त नेपाल पुगेकै अनुभुती गराईदिनु भयो 😢
@gopalgiri8776 Жыл бұрын
😢😢
@DipakThagunna-lf6yw8 ай бұрын
प्रकाश दाइ गित का उत्कृष्ट ब्रान्ड हुन उहाको सृजना काफी गहकिलो हुन्छ वाह!क्या बात ,क्या खुब आहा खुब❤❤❤❤❤❤❤❤❤
@anamolsinjali Жыл бұрын
जति सुन्यो झन सुनौ लाग्ने प्रकाश दुतराज को हरेक गित उत्कृष्ट हुन्छ्न,छादा सस्कृतीलाई अंगालेर समाज र सस्कृतीलाई धमिल्याउनेहरुलाइ यो राम्रो उपहार्💐👌
@AshokKumar-zq9ek10 ай бұрын
प्रकाश जी आपके दो गानों घरकता हो बैनी को और रिमै ने मुझे इतना आनंद दिया है कि मैं ईश्वर से प्रार्थना करता हूँ कि आप गीत संगीत की दुनिया में सूरज की तरह चमकते रहे।अब जल्दी से रिमै जैसा मन जीत लेने वाला गाना ले आए और साथ में हिन्दी सबटाइटल की कोशिश भी करें भारत से आपके गीतों को प्यार करने वाला
@moviesjoy-gr6lu2 ай бұрын
Resham
@annethapa1663 Жыл бұрын
God, लगातार तीन दिन भयो यो गीत सुनिरहेको..... तै पनि कस्तो धित नमरेको! कस्तो मिठो शब्द, कति मिठो स्वर, कति मिठो प्रस्तुति, कति राम्रो choreography, कति राम्रो निर्देशन, Camera को Angel and what not??? म त यो गीत सुनेर थाक्दिन कि के हो!???
@sachinpanwar24515 ай бұрын
बहुत बढ़िया सॉन्ग दिलको छू गया Love from Uttarakhand ❤❤
@bicharighale1061 Жыл бұрын
आफ्नै सन्सार आफ्नै सस्कार आफ्नै रहर आफ्नै वनको बजार आफ्नै मनको शहरमा रमाएर वनवासी मनले हासी बनाईएको यो गीत साह्रै राम्रो लाग्यो ❤️❤️👌👌🌹🌹
@ChudamaniPunmagar-hy7qh Жыл бұрын
कसरी रचना गरेको कति मीठो स्वर सबै ले प्रकाश दुतराज लाई सपोर्त गर्नुहोला भन्न चाहन्छु म duty गैरहेको छु यो गित सुन्दै 😍😪😪
@nirajprashain4601 Жыл бұрын
सस्कृती र भेषभुषालाइ जगेर्ना गर्नका खातिर बनेका यस्ता साङ्गितिक कोशेली र यस्का सर्जकमा शिर झुकाइ नमन गर्न चाहान्छु😍😘❤️❤️
@Kaji566 Жыл бұрын
A A
@lekhramchaudhary23708 ай бұрын
Good job thanks ❤
@arunkc9617 Жыл бұрын
गायक , गायिका , नृत्य निर्देशक , क्यामेराम्यान , संगीतकार , गित लय लेखक, अनि कलाकार सबैलाइ सलुट।
@Ramesh_Sharma_Jee Жыл бұрын
कस्तो मिठो आवाज, कथा र प्रस्तुति ! प्रकाश सपुतको हरेक गितमा कन्ट्रोभर्सी दिएर भ्युज बटुल्ने गीतहरु भन्दा प्रकाश दुतराज जिका ओर्गानिक गितहरु हजारौं मिठा र सशक्त हुन्छन् ! Huge respect Prakash Dutraj brother ❤
@sagar-hy8kp Жыл бұрын
गीत अनुसारकै सुमधुर स्वरका धनि मेलिना राई र प्रकाश दुतराजलाई हार्दिक बधाई, र आदरणीय दाजु प्रकाश दुतराज्लाई सफलता को शुभ कामना
@SitaRana-q2i8 ай бұрын
गीत कति राम्रो,प्रकाश मान्छे उस्तै कति हो कति राम्रो ।मायालु💙
@nirpatiruwa3002 Жыл бұрын
सलाम छ प्रकाश दुतराज लाई, नेपालका राउटे समुदायको भेषघुषा र रहन सहन कलासंस्कृति झल्कायकोमा।🎉🎈🎊💐❤
@rimeshjethara9651 Жыл бұрын
प्रकाश दुतराज को कला मा जादु छ। 🖤❤️❤️❤️
@chintanadhikari2553 Жыл бұрын
प्रकाश दुतराज मनपर्ने जति हाजिर गरम!❤
@shamserbudhamagar4301 Жыл бұрын
Yes sir....
@seemasaleena8340 Жыл бұрын
Hu di na 😂😂😂
@prashnagurung2746 Жыл бұрын
लु म पनि हुँ
@ruparana8502 Жыл бұрын
🤚🤚🤚
@PappuSoni-xz3ec Жыл бұрын
आहा कति सुन्दर अनि रमणिय ठाउँ म जन्मेको ठाउँ फेरी पनि अर्को गीत काे सिर्जना गर्नुहोला प्रकाश जी
@kabitarai80778 ай бұрын
Yo git hajarao choti here pani nathaki ne ❤❤❤❤❤❤❤❤❤😊😊
@seung345 Жыл бұрын
सार्है प्राकृतिक एवम् मौलिकता मा आधारित रहेछ ,,, अत्यन्तै धेरै मन पर्यो आउने दिनमा यसरि नै पिछडिएको वर्गको अस्तित्वमा आधारित गीत निकाल्नुस् है दाई❤❤
@SandSMotivation Жыл бұрын
अति सुन्दर रचना ❤ यसरी नै लोपोन्मुख समुदायहरुको प्रवेश दिनु यो सुनमा सुगन्ध !! 🙏🙏
@aryangurung6218 Жыл бұрын
कथा उस्तै अनि गीतकाे त बयान गर्नै गाह्रो ❤ congratulations to all the entire teams🎉🎉❤❤❤
@dmdspace49919 ай бұрын
I listened this song for the very first time during my lkg son's dance performance. Awesome song.
@shyamgurung8550 Жыл бұрын
वास्तविक राउटे को बस्ती जोबनमा उथन ! सराई राम्रो शब्दमा भनएको गीत❤❤❤ सबै टिमालाई बधाई अनि शुभकामना !!🎉🎉
@HarrisonChhupka Жыл бұрын
कोरियोग्राफी टीम को बहुत बहुत धन्यवाद! दोनों सिंगर्स को हृदय से आभार! मैं उत्तराखण्ड, भारत से हूँ, लेकिन हर शब्द मेरे हृदय के भीतर तक पहुंचा है। पुनः एक बार सभी टीम के मेम्बर्स को हृदय से आभार व धन्यवाद। यही हमारा रियल कल्चर था!
@johnhimal5913 Жыл бұрын
Your comments touched our hearts too brother. Nepalese from UK
@dornabahadurraut3325 Жыл бұрын
😊❤❤❤😊
@superboy3633 Жыл бұрын
Kiska?
@anikumar471311 ай бұрын
It would be your culture not ours.. We are gharwali and kumaoni not nepali... 🙏 we have own culture and own language... Everything... You can talk about similarity but not same.. 🇮🇳
@nistharayamajhi11 ай бұрын
Thank for giving good comment from Uttarakhand.me is from Nepal.
@tarabaral2769 Жыл бұрын
नेपाली समाजमा रहेको परम्परा,रितिरिवाज,कला संस्कृती लाई टपक्कै टिपेर नेपाली संगीत पाराखी लाई पस्कनु भएको प्रकाश् दुतराज जि को यो गित अहिले सम्मकै उत्कृष्ट लाग्यो, साच्चिकै प्रकाश जि को स्वरमा जादु नै छ साथै मेलिना राई बहिनीको म त फ्यान नै हो दुबै जना लाई थप उन्नति र प्रगतिको हार्दिक शुभकामना 🙏🙏🙏
@mansinghgurung52438 ай бұрын
Beautiful creation.🎉🎉🎉🎉
@bipanathapa2437 Жыл бұрын
दैलेख जिल्ला अबस्थित राउटे समुदायको कला सस्कृती समुदायको जनस्थरलाई तीन करोड जनतामाझ प्रस्तुत ल्याइदिनुभएकोमा गाएक प्रकाश दुतराज जि लाई विशेष धन्यवाद लगायत सम्पुर्ण टिमलाइ शुभकामना साथै दसै तिहार तथा छठ पर्बको शुभकामना 🎉❤❤🎉🎉
@thamuchamling Жыл бұрын
जो आफ्नो समाज मा खुसी भएर जिन्दगी जिउँन सक्छ। आफ्नो कला भेष भुसालाइ माया गरेर गौरव गर्छ।हो उसैले यो गीत लाई मज्जाले हेर्छ अनि बुझ्छ।
@neehagurung3252 Жыл бұрын
निकै मिठो र मन छुने सृजना धन्यवाद, सम्पूर्ण कलाकार टिम सफलताको शुभकामना।🙏❤
@samirbk26289 ай бұрын
Malai tw melina rai ko voice sarai manparxa ho ❤❤❤❤❤❤❤❤❤❤ tesaile geet suneko❤❤❤❤❤❤🥰😘🥰🥰
@jiwanthapa6539 Жыл бұрын
नेपाली इतिहासमै शुद्ध नेपाली कला,संस्कृति भेषभुषा अनि विभिन्न जातजाती त्यसमा पनि लोप उन्मुख राउटे जातिहरूको यथार्त चित्रण गरी मिठो भाका मा सुसजित यो गीत साँच्चै राम्रो छ।प्रकाश दुतराज लाई नेपाली लोक गीत क्षेत्रमा सम्मान गर्नै पर्छ
@khimbahaduroli5568 Жыл бұрын
नेपाली समाज को यथार्थ चित्रण गर्नु भयकोमा बरिस्ठ गितकार गायक गाइका जिउ लाई सम्पुर्ण नेपाली जनता को तर्फबाट धेरै धेरै थन्याबाद । आगामी दिनमा कृषि परेटन जलविद्युत को राम्रो गित आवस
@Maulik_soni8 Жыл бұрын
यो song ले पनि देश खानी पक्का तेहि माथी हाम्रो दैलेख को सीन रैछ वाह वाह छिट्टै million views complete भको हेर्न पाँउ best wishes all team ❤🎉
@ReshamThapa12-l1u9 ай бұрын
Ekdam ekdam important video ani song ...nxt time video m chance paaux ki nai hjur
@GiriNaidu Жыл бұрын
I am Telugu from andhra -India but i love nepali songs always !! when i was in army few of ghorkha soldiers introduced me to nepali music from then i always loved to listen nepali music !! lots of love from india !!
@dipaktimilsina8958 Жыл бұрын
Love you to brother
@bishwaraj Жыл бұрын
I have a few telagu friends but they seem too introvert to care for different cultures. While I don't mind listening to telegu they don't seem too interested in. Nepali. Is it something cultural or they are too introvert?
@vhft3356mans Жыл бұрын
Culture unite Nepal 🇳🇵 with India 🇮🇳❤️
@vhft3356mans Жыл бұрын
This folk song is filmed on 'Raute' community of Nepal, who do not settle permanently, but migrate into jungle, they are the most deprived tribal community. A song on them by Prakash Dutraj is quite appreciable.
@chhabilalpanday9860 Жыл бұрын
Love u too
@khadka793 Жыл бұрын
मुटुमै हान्छ ओ प्रकाश भाइको स्वरले ❤
@shantikokhojima6040 Жыл бұрын
शब्द संगीत साथै म्युजिक भिडियो निकै मन छुने कला गला भर्नु हुने सम्पुर्ण टिमलाई शुभकामना ❤
@PAUSHRAIproductions9 ай бұрын
Ramroo chh yo song❤❤❤ qatar
@ashokbasnet3646 Жыл бұрын
Prakash dutraj and Prakash saput rule nepali folk music industry. Both are 💎 gem ❤ 🙏🏻respect
@arjunaryal8547 Жыл бұрын
यो गित लेख्ने , गाउने , म्युजिसियन फोटोग्राफर लगायत सबैलाइ १०० तोपको सलामी ।
@johnhimal591311 ай бұрын
👍👍👍👍👍👍👍👍👍
@shusilashah-h8i11 ай бұрын
कति मिठो गित आहा जति सुने पनि कहिलै नपुग्ने मनलाई❤❤❤
@krishnachhetri9437 Жыл бұрын
अत्यन्तै मीठो र हाम्रो संस्कृतिलाई कस्तो मीठो तरिकाबाट गितमा पस्केको दाजुलाइ सल्युट।खाडिबाट शुभकामना सफलताको!
@assaingaming617Ай бұрын
2081/08/07 saman yo geet aaye dakhi harne ho hai ma chai din kai aka choti हाे दुःख बगाई लैजा भेरि किन बग्छस हेरि हेरि ।🌸
@Mr.reetesh_boy Жыл бұрын
धनको घमण्ड गर्ने र एक अर्कोलाई रीस डाहा अनि धनीले गरीबलाई हेपिने हाम्रो नेपालमा सच्चा र इमान्दार नेपाली भनेकै राउटे समुदाय का मान्छेहरू हुन❤❤
@danbahadursunar8190 Жыл бұрын
अत्यन्तै मिठो सब्द संगीत स्वर अभिनय र दृश्य !! करोडौं क्लबमा छिटो प्रवेश गरेको देख्न पाइयोस् । रिमै टिमलाई धेरै धेरै शुभकामना
@balveerbestu6819 Жыл бұрын
धेरै पछि प्रकाश सर को गीत सुन्न पायो खुसी लाग्यो बधाई छ सबै टिम लाई 🎉❤🇺🇲🙏