नमस्कार निरन्तर माया र सपोर्ट को लागी धेरै धेरै धन्यवाद ! मायाको साटोमा माया ! नयाँ गीत र भिडियो मुटु कटक्कै लिएर आएका छौँ । यसमा देशमै केहि गर्ने उत्साह संगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरु देखाउन खोजेको छौँ। आशा छ तपाईलाई केहि फरक अनुभव हुनेछ । कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्नु होला । धन्यबाद ।
@deepakkadara9025 Жыл бұрын
I'ma your biggest fan Mero daju mutu katakkai ❤❤❤
@smithbaraili5077 Жыл бұрын
Whatapp no pauna sakchu hola❤❤❤❤❤
@mr.hsekar1157 Жыл бұрын
दाजु को गीत को पर्खाइ मा थिए
@buddhabk1991 Жыл бұрын
Parkhaima xam ❤
@deepakrashaily Жыл бұрын
कतिबेला आउनेहोला दाइ म यो गीत पर्खाइमा बसेको छु साथै हजुरलाइ राष्ट्रिय पोसाक /टोपी दिवश को पनि शुभकामना है❤❤🎉🎉
@Maheshbk2062 Жыл бұрын
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉🎉🎉❤
@DubaiAtNepaliBoy-op7rz Жыл бұрын
* | म नेपाली | मेरो देश नेपाल | टोपी नेपाली को पहिचान |💪🇳🇵 * १० लाख दिएर १७००० + २ पुग्छ भने देखि हामी प्रचण्ड र गृहमन्त्रीलाई मारेर तुरुन्त २० - २० लाख दिन म एक लै तयार छु!🔱🤙 * जापानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि जारी गरिएको छ!😥 * चाडपर्व मनाउन कामदारलाई एक दिन छुट्टी सम्म नदिने मुर्दारहरुको बर्ष नि के को नयाँ बर्ष! शुभकामना पठाउने कृपया कष्ट नगर्नु होला म नेपाली हु र मेरो नयाँ बर्ष बैशाख एक गते मात्र आउछ!🌄 राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!🙏 * Justice for Sandeep Lamichhane 😥 मन मिल्दा चमत्कार नत्र बलात्कार ? त्यो हनिट्र्यापर गौशाला २६ भन्ने को रहिछ सार्बजनिक गर! केटीको इज्जत चैँ इज्जत अनि केटाको इज्जत चैँ छैन ? मन मिल्न छोड्ने बितिक्कै यसरी बलात्कार केसमा फसाउने हो भने आधा जनसंख्या जेलमा बस्नु पर्ने हुन्छ! नेपालको कानुन दैबले जान्नु एउटाले आरोप लगाइ दिएकै भरमा कसैको भविष्य नै डामाडोल बनाइ दिन मिल्छ ? बलात्कार जस्तो जघन्य अपराधलाई यसरी विश्लेषण गर्न मिल्छ ? बिचार मिल्यो होटल सम्म संगै गए दुबै जना अनि कुनै कुरा मिलेन होटलमा बसेर गएको एक महिना पछि बलात्कार भयो ? यो केवल सन्दिप लामिछानेको नाम सग मात्र सिमित छैन यो दाग राष्ट्रसंघ जोडिएको छ! नेपालको राष्ट्रिय टिमको अब्बल क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी करार भनी अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गरि रहेका छन! के यसले राष्ट्रलाई आघात पुगेन ? सन्दीप लामिछानेले नेपालको नाम विश्वमा राखि रहेको थियो र त उसको नाम सँग राष्ट्र जोडियो! यदि न्याय नै दिने हो भने निर्मला पन्त जस्तो पीडितलाई न्याय खोई ? यहाँ उसलाई पीडित बनाइयको छ जो दिन भरि उ सँग घुम्छ राति होटल बस्न जाउ भन्छ बिहान उठेर उसैको गाडीमा आफ्नो होस्टेल सम्म पुग्छ अनि एक महिना पछि के मा कुरा मिल्दैन म माथि बलात्कार भयो भनेर केस हाल्छ!😏 यति उ बलत्कृत भएको थियो भने त्यही बिहान होटलमा किन सम्पर्क गरेन किन एक महिना लाग्यो आफ्नो बलात्कार भएको पुष्टि गर्नलाई ? यहाँ वास्तविक पीडकले न्याय पाइरहेका छैनन् तर नाटकीय ढङ्ग बाट कसैलाई फसाउनको लागि खेलिएको खेलमा न्याय गरेको हो त न्यायालयले ? It's Me Jhapali Sahadev Khadka From Dubai 🌆😳
यो गीतले नेपालको मात्र होइन , सम्पूर्ण विश्व ब्रह्माण्डको मायाको परिभाषा बताएको छ । सफलताको शुभकामना, सम्पूर्ण Team लाई❤❤❤❤
@Dreamkorea210 Жыл бұрын
यो तेरो यो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी हरपल हरक्षण मर्दा मर्दै सकिन्छ जिन्दगी हिजो भयेन अबत केही हुन्छ होला भनी आशैआस मा पर्दापर्दै सकिन्छ जिन्दगी कहिले ठुला कहिले साना सुख्ख र दुखका आइपर्ने जंगार तर्दातर्दै सकिन्छ जिन्दगी अरुलाइ प्रकाश दिन जलेको त्यो मैन सरि पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी चाहाना पुराहुदा खुसिका नहुदा मा दुखका नयन हरु आसुले भर्दाभर्दै सकिन्छ जिन्दगी सबैका चाहाना स्वर्गमा पुग्ने मरेर गयेपछी तर मृत्यु सङ्ग नै डर्दाडर्दै सकिन्छ जिन्दगी अङ्ग्रेजी नयाँ बर्ष 2023 लाई बिदाइ गरियो नयाँ बर्ष 2024 को सम्पुर्ण देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बैनी हरु मा हार्दिक मङल मय सुभ कामना 🌹🌹🙏🙏
@aashishsunar141 Жыл бұрын
नेपालको कलाकारिता क्षेत्रको एउटा हिरा "प्रकाश सपूत दाइ"🙏🙏🙏🙏
क्षमता भएर पनि ओझेलमा पारिएका कुसल बेल्बासे दाजुलाइ ठाउँ दिएकोमा प्रकाश सपूत प्रती नमन ।
@rabinanyaupane9902 Жыл бұрын
सुन माथि सुगन्ध थपिएको महसुस भयो❤🎉
@deepakrashaily Жыл бұрын
प्रकाश सपूत दाइको गीत को पर्खाइमा बस्नु हुने जति यता हाजिर हौ त 🎉
@Sita_Subash_official Жыл бұрын
🎉🎉🎉🎉🎉
@ganeshdhakal5413 Жыл бұрын
क्या शब्द,,,,,क्या सङ्गीत,,,क्या लय,,,,क्या परिकल्पना अनि क्या कथा प्रकाश जि,,,हजुरको यो सिर्जनालाई सय तोपको सलामिलेपनि पुग्दैन,,,❤❤❤❤❤
@yogeshdevkota1789 Жыл бұрын
सुमुधुर आवाज का धनिहरु १.प्रकाश सपुत २. प्रताप दाश ३. कुशल बेलबासे . यो आवाजले गित ..सुनमा सुगन्ध भरियकोझै भाको छ . Respect all my Favorite singer in music industry 🙏💓
नेपाली कलाकारिता क्षेत्रको एक जल्दो बल्दो युवा हिरा : प्रकाश सपूत जि लाई हृदय देखि नमन 🙏❤️🔥 & Congrtulations for another masterpiece 🔥
@SamirParki-l4d Жыл бұрын
King of nepali music industry
@bijayupreti5987 Жыл бұрын
भगवानले गित संगीतकै लागि भनेर जन्माएको मान्छे हो प्रकाश सपूत ❤❤❤
@charlimilan5445 Жыл бұрын
3 words for prakash saput ❤ 1. Love 2. Soul 3. Respect
@pawantamang8386 Жыл бұрын
कसम कहाँ बाट आउँछ एस्तो सब्द हरु प्रकाश सर ?दुनिया भरी छरिएर रहेको नेपालिको हिरो तपाईं अनि प्रताप सर कुसल सर !तपाईं हरुको एकसाथमा गीत र स्वर सारा नेपाली को मन मुटु कत्कै !
@lakesidetv4919 Жыл бұрын
धेरै तारिफ गर्ने पर्दैन ! प्रकाश सपुत नामै काफी छ, Brand बनिसको अब त !
गितको भिडियो ले मन छोयो छिट्टै करोड क्लब पूरा भएको देख्न पाईयोस🎈अहिले दुबई🇦🇪देखि हेर्दैछु
@KrishnaBistaXetree Жыл бұрын
नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो । साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈
@Samirpariyar53208 ай бұрын
धेरै राम्रो लाग्यो गीत सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टीम लाई 👍👍
@kafledk9700 Жыл бұрын
यो गित पनि ट्रेण्डिङ मा जान्छ सहमत हुने ले लाइक गर्नु होला 👍👍
@ManjuArjel Жыл бұрын
दामी दामी ❤❤ साच्चै यो दाइले यती मीठो भाका अनि सुर संगीत लय शब्द काहा बाट ल्याउछ हो कसम धेरै राम्रो छ दाइ❤❤❤❤
@tilakoad6008 Жыл бұрын
एका देशको कथा जस्तै यथार्थ चित्रण गरिएको छ सलाम छ प्रकास सपुत लाई
@Rashilamichhane Жыл бұрын
२ घण्टाको चलचित्रले पनि दिन नसक्ने नेपालको यथार्थ कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा
@devmagar6713 Жыл бұрын
आहा प्रताप दास को सरगम ले गित लाई अझै उत्कृष्ट बनाइ दिएको छ खुलेर प्रसंसा गर्न मन लाग्यो🎉🎉
@santoshpariyar8303 Жыл бұрын
अहिले सम्म धेरै गित हेरियो तर त्यस्तो केही फिल भको थिएन. तर यो गित ले मन नै छोयो सयेद यस्तो रुने ठाउँ भएकोे भए म नि जन्थे सबै पीडा हरु रोयेर पखाल्न रुने ठाउँ नि बनाउनु पर्यो प्रकास दाई🙏🏽🙏🏽🙏🏽
@nileentertainment Жыл бұрын
Great team work Prakash Saput, Kushal Belbase and Pratap Das. Outstanding.
@Yubanthami Жыл бұрын
प्रकाश सपूत यस्तो सृजना हो जस्बाट यथार्थ, जनचेतना र सन्देशमुलक कृतिहरु उत्पादन हुन्छ जस्ले सजिलै संग मनमा बास गर्छ । प्रकाश सपूत दाइलाई हृदयदेखि नै सलाम ! 🙏🙏🙏
@AshokBudha4239 Жыл бұрын
मुटु कटक्कै प्रकाश सपूत, कुशल बेलबासे र प्रताप दासको आवाजले मन मुटु दिमाख कटक्कै खायो 😢😢
@JanakBk-ss8jt Жыл бұрын
नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...
@Ankitbk-y9c Жыл бұрын
आहा कुशल बेलबासे प्रकाश सपुत प्रताप दास लगायत सम्पूर्ण टीम लाई धेरै शुभकामना यति मिठो फरक शैलीको गीत प्रकाश सपुत 🙏🙏🙏
@laxmanrana4908 Жыл бұрын
नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्थ चित्र गर्न सक्ने प्रकाश सपुत सर लाई धेरै धेरै बधाई छ।congratulations all Tim 🎉🎉❤❤
@sanu-j5q Жыл бұрын
❤❤ nice ❤
@Narayan-p7k Жыл бұрын
आज कुसल दाजु लाई देख्दा र उहाँ काे आबाज सुन्दा अर्धाखाचि जन्म भएकोमा धन्य मानेकाे छु धन्यवाद प्रकाश दाजु र सम्पूर्ण कलाकार हरु मा सफलता काे शुभकामना ❤❤❤
@narendrabareilly5752 Жыл бұрын
प्रकाश सपुत ले सारै मन छुने गीत ल्याउदा खुशी लाग्छ धन्यवाद भाई धेरै धेरै शुभकामना
@Debikumarilama Жыл бұрын
वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्नुभएकोमा प्रकाश सपूत लगायत सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु।
@balaramsingh5435 Жыл бұрын
नेपालका चम्किलो तारा प्रकाश सुपुत जि हजुर साचिकै नेपालको महान सुपुत हो । साचै कथाले मन छोयो । हजुरको गित संगीतमा राम्रो संदेश आम नेपाली जनतालाई पकै दिएको छ । सफलताको धेरै धेरै सुभकामन सम्पुर्ण टिमलाई ।❤❤❤❤❤❤❤❤
@nakuldhurba Жыл бұрын
कुसल जि प्रकाश जि लगायत सबैलाइ सुभकामना छ गित राम्रो लाग्यो संदेश सहितको ।
@iamchiranrana Жыл бұрын
What a creative man prkash saput is. He is one of the finest gem for nepali folk songs. ❤
@abhibhattarai4374 Жыл бұрын
कुशल दाजुको high range प्रताप दाजुको खिटका प्रकाश दाजुको शब्द सङ्गीत आवाजको के बयान गरुँ र खै। सारै आनन्द आयो सुनेर।❤❤❤
@jetho-daibharat Жыл бұрын
नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...
@lilaghimire640 Жыл бұрын
Kushal vai ko swar sunna tadpine manche ma yo geet maa prakash vai ko swar matra khojxa man le kina hola😢😢
@bindashharish4432 Жыл бұрын
This man is really born to rule in Nepal 🇳🇵 industry ❤
@Ramesh_Koirala_Official Жыл бұрын
Sarai ramro song and vedio congratulations all teamlai ❤
@yubarajbishwokarma2002 Жыл бұрын
धिलो आउँछ तर जब आउँछ सहर देखि गाउसम्म तताउछ // येथार्थ कथालाई गितसंगीतमा उतार्ने एक बलियो खम्बा हुन प्रकाश सपुत❤🙏🙏 जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@anjanshakya22 Жыл бұрын
Sarai ramro gana ❤️🙂💕
@Devendrapariyar1602 Жыл бұрын
🙏🙏🙏आहा उत्कृष्ट गीत साह्रै नै मन पर्यौ 🎉🎉🎉🎉शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना प्रकास दाइ🙏🙏
@Karnali4k Жыл бұрын
गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
@sonamaaden762 Жыл бұрын
🫰👍❤️
@Khabarbulletintv Жыл бұрын
नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सक्ने हिरो प्रकाश सपुत ❤ नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई 🙏❤
@mjchef5423 Жыл бұрын
कला, सृर्जना र साहित्यको मास्टरमाईन सपुतजी, सफलताको शुभकामना❤
@radhabshrestha Жыл бұрын
Prakash Saput bhai is Gem in Cultural song creation. Every time he surprise with his lyrics, singing, visual effect, acting, casting right person to right character. Hats off to you Prakash bro...watching from TR.
@nirmabhandari1311 Жыл бұрын
wow...Prakash saput with kusum, pratap and kushal what a combination ❤❤
@manishsunar9417 Жыл бұрын
आहा बयानै गरेरेै नपुग्ने फेरि पनि अतिनै उत्क्रृष्ट सिर्जना मुटु कटक्कै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌💖💖💜💜💜💜👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
@DilmayaBudhaMagar-mq7ks Жыл бұрын
15पटक हेर्दापनी हेरिरहु जस्तो कतिलाइ भयो हजुर यता हाजिर❤❤❤
@Ravi-zx2oe Жыл бұрын
A Ko ho ra
@madangautam234410 ай бұрын
50 Patak heri sake
@DayaramPandey-b8i8 ай бұрын
Same to you😢😢
@baraliranendra5997 Жыл бұрын
संगीत क्षेत्रमा एकपछि अकर्काेअकल्पनीय नयाँ अायाम थप्ने सर्जक प्रकाश सपुतलार्इ मुटु चटक्कको लागि खटक्क धेरै धेरै बधार्इ छ ।
@gauleyvlog Жыл бұрын
नेपालको कला र संस्कृतिको हिरो❤ प्रकाश सर🙏🙏💙
@rakshyakhanal5111 Жыл бұрын
पाच पल्ट हेर्दा पनि मन नबुझ्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस।😊😅😅
@hemarajkatuwal3539 Жыл бұрын
Ma pani ho Aile pani suni rako xu hjr
@RimRana-i1o Жыл бұрын
❤❤❤❤
@Deepak.khadka80 Жыл бұрын
This man is really born to rule in nepali music industry ❤❤my favorite Singer prakash saput ❤❤❤❤
@shrawansharma1094 Жыл бұрын
Literally, this man is born to create history. Insane song !
मनै प्रफुल्ल भयो।यार यत्तिकै गित सदा सुन्न पाईयोस प्रकाश दाइ हरजुर प्रति सदा नमन छ यो कमेन्ट पढ्ने को जय होस।।।🙏🙏🙏🙏जय संगीत जय गित।।।।🙏🙏🙏🙏
@hemanat545 Жыл бұрын
कलालारिता क्षेत्रको एकमात्र समाजको यथार्थ चित्रण गर्ने एकमात्र गायक प्रकाश सपूत लगायत टिमलाई शुभकामना🎉🎉🎉❤❤
@rajeshkoirala1843 Жыл бұрын
प्रकाश सपुत र उसको कला साच्चिकै अतुलनीय छ।मनैबाट सलाम। हाम्रो असली कलाकार ❤
@WorldThapa11 ай бұрын
वाउ कस्तो शब्द संगीत एकदम मन छुने keep it up upcoming part ❤❤❤❤❤
@dhirenshubba Жыл бұрын
Prakash is real prakash (उज्यालो बत्ती) of Nepali music industry.... hats off brother
@xettrivlog114 Жыл бұрын
नेपाली संस्कृति लाई जागरण र बिकिर्ती लाई मेटाउने कला सिर्जना ल्याउने कलाकार प्रकाश सपुत दाई लाई हिर्दय नमन् ❤️🙏
@atitghimire6144 Жыл бұрын
म पनि आउछु न डाको छोडेर रुन😢😢😢😢😢😢 सबैको मन बुझ्ने कति महान सपूत रैछौ प्रकाश 😢तिमीअनि तिम्रो मन ❤❤❤❤ धेरै सफलताको शुभकामना अनि प्रताप कुशल र कुसुमलाई पनि धेरै सम्मान❤
@AnushkaKumari-n3g Жыл бұрын
Saput has really added a new dimensions to the history of Nepalese music. What a creative fellow!
@ganeshgokulofficial2887 Жыл бұрын
नेपाली लोक म्युजिक क्षेत्र को उत्कृष्ट गायक प्रकास सपुत❤
@Manoj_kc_official Жыл бұрын
यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@Gaulesoltini1994 Жыл бұрын
अव यस पछि के होला भन्दै हेर्दै गर्दा नै पुरै गीत सकिन्छ। यहि क्षमताको नाम हो प्रकाश सपूत। सफलताको शुभकामना प्रकाश दाई❤
@prakashtharu6525 Жыл бұрын
रुवाबासी सेन्टर रुने ठाउँ अति राम्रो दाजु नेपालगञ्जमा खोल दिनुपर्यो। नेपाली गीतसंगीतमा अति नै नयाँपन ल्याउनुभएको छ सफलताको शुभकामना।
@bishnunyaupane1545 Жыл бұрын
समाजको यथार्थ चित्रण गर्ने प्रकास सपुत प्रति उच्च सम्मान ❤❤
@rajeshnagari7207 Жыл бұрын
शुभकामना प्रकाश सपूत दाई उत्कृष्ट साङगितिक कोसेली बधाई छ।💝🌻
@karunamagar3582 Жыл бұрын
Esto po hunu parxa geet vany ko 🎉 congratulations to all Nepalese people for having Legendary Singer Prakash saput 🤗♥️♥️♥️
@rachanabasnet808 Жыл бұрын
This man is really born to rule in nepali music industry ❤
@nepali_filmy_gallery Жыл бұрын
सफलता को भव्य शुभकामना entire team 🎉
@yamunaghalegurung3165 Жыл бұрын
नेपाली सांगीतिक क्षेत्रकाे एक अमूल्य हीरा मलाई असाध्यै मन् पर्ने गायक प्रकाश दाजु उत्तर उत्तर प्रगतिकाे कामना ❣️❣️❣️🙏🙏
@RijanGhimire-vj4zv10 ай бұрын
Dami xa song dai ❤😊
@KhimuBaijali Жыл бұрын
जे होस प्रकाश सपूत नेपाली लोकसगितको एक धरोहर हुन।उनका हरेक गितमा समाजमा घट्ने यथार्थघटना निर्दिष्ट गरिएको हुन्छ। आगामी यात्राको शुभकामना ।
आहा प्रकाश सपुत दाई को हरेक गित संगीत मा कुनै न कुनै एथार्थ कथा समेटिएको हुन्छ ❤मुटु कटक्कै सारै मिठो गित,👌😢 बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏
@PoojaBhandari49 Жыл бұрын
नेपालको संगीत क्षेत्रका एक बहुमुल्य हिरा ❤❤
@enjilaadhikari6170 Жыл бұрын
Prakash saput nam nai Kafi xa💓😭 katti ramro 👏man katakkai khayo❤️😔
@Bhuwankandel06 Жыл бұрын
खुशी लाग्यो मलाई मन पर्ने ३ गायक लाई एउटै फेरेममा देख्न पाइयो❤ सबै टिमलाई सफलताको शुभकामना🎉🎉
@debbahadurghartimagar3996 Жыл бұрын
आहा फेरि १००% प्रतिसत भाइरल हुने भो प्रकाश सपुतको गीत❤❤ वेष्ट of luck सम्पूर्ण टोली लाई dami song
@chandrakhatri-e6y Жыл бұрын
नेपालको यथार्थ काहानी समेतेको छ ।धेरै राम्रो छ गित सलाम छ प्रकाश दाजुलाइ।
@Hira_Puri Жыл бұрын
समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤
@khimkarmashil63 Жыл бұрын
हरेक नेपाली को ढुकढुकि बनेका छ्न प्रकाश सपूत ,,, साच्चिकै देशको गहना हुन निकै मार्मिक गित धेरै धेरै धन्यवाद छ ❤❤❤❤
@janakthapa9808 Жыл бұрын
प्रस्तुतिकरण अति सुन्दर छ सदा को भन्दा पृथक प्रस्तुति लाग्यो प्रकाश जी perfect छ सबै सबै गायन शैली प्रस्तुति शैली निकै अर्थपूर्ण अनि पीडाहरु समेतिएको छ all the best प्रकाश जी
@Bhagawatikhadayat-sk8ol Жыл бұрын
नेपाली गित संगीतलाई एउटा उचाई मा पुर्याउने प्रकाश दाई❤उच्च सम्मान छ हजुर पर्ती अनि सलाम छ दाई❤❤
@santatamang6823 Жыл бұрын
Prakash saput nam dekhne bitikai naherne Kurai vayena ni.. congratulations whole team…
@ALONE-BOY6.8M Жыл бұрын
Salute to our hero Prakash brother, who is the only society in the field of Nepali art, who can portray it as it is. Listen to these songs in the coming days. Thank you very much to the team, the song is very well done.❤🎉
@SubashKhatriNP Жыл бұрын
पर्खाईमा बसिरहेका छौः❤️ शुभकामना टिम #मुटु_कटक्कै
@Durgesh.bhatta Жыл бұрын
साह्रै राम्रो गीत रहेछ साह्रै मनछने भाका ल बधाई छ सबैजनालाई प्रकाश सपुत दादाको सबै गीतहरू मैले एक पनि नछुटाई हेर्ने गरेको छु। आगामी दिनमा हामी यस्तै गीतको पर्खाइमा हुनेछौं।
@anuradhakarki3201 Жыл бұрын
प्रकाश सर हजुरलाई यस्तो धेरै मन छुने गितहरु गाउन कसरी आउँछ सर याे गित जति सुन्याे तेतिनै रुन मन लाग्छ सर। तर धेरै राम्रो लाग्छ हजुरकाे सबै गितहरु
@Anjan_raj2024 Жыл бұрын
उत्कृष्ट रचना उत्कृष्ट आवाज उत्कृष्ट मेलोडी ❤❤❤
@samsungsunu5789 Жыл бұрын
हे भगवान कहाँबाट आउँछ के प्रकाश सपूत लाई येस्तो मार्मिक गित हरु❤❤❤हार्दिक नमन छ सम्पूर्ण कलाकार टिमलाई 😘😘😘🙏🙏💕💕💐💐💐🤗🤗🤗
@ajju_bhai_Gaming093 Жыл бұрын
This man literally born to make a history ❤ Proud to be an NEPAL ❤ ❤
अवको लोक सङ्गितको क्षेत्रमा एउटा पृथक आवाज। जस्ले आगामि बजारलाई लयमा लिनेछ त्यो नाम हो कुशल बेल्वासे।❤❤
@rishikeshpanthi7564 Жыл бұрын
यथार्थ, बस्तुनिष्ठ र ब्यवहारिकतामा आधारित छ।मलाई लाग्छ यस गितले आम श्राेताकाे मन जित्न सफल हुनेछ।हार्दिक बधाई प्रकाश सपूत लगायत सम्पुर्ण कलाकार मित्रहरूलाई !
@sunilsingh-oi4sf9 ай бұрын
yo mutu katkai git ma tinai jana ko voice ma jadu xa all tim lai thank you ❤❤❤❤❤
@samrathitwang4992 Жыл бұрын
कुनै शब्द नाई छैन तपाईंको लागि सरस्वतीको बास रहेको रहेछ 🎉🎉🎉🎉❤❤❤ प्रकाश सपुत दाजु
@niranjanthakulla5592 Жыл бұрын
आहा क्या शब्द,... क्या संगीत... क्या लय...... समाजको यथार्थ को परिकल्पना ..... यसमा लेख्ने कुनै शब्द छैन मेराे त मनै छोयो ❤❤ सम्पूर्ण टिमलाई बधाई तथा सफलताकाे शुभकामना छ 🙏👏👏👏😴💗😴😘
@Aavash_Magar2023 Жыл бұрын
जे आउँछ ढिलो अनि कडा आउँछ प्रकाश सपुतको नेपाली सांगीतिक कला छेत्रमा अति उत्कृष्ट अनि मन छोयो यो गितले पनि 👌👍️👍️🙏🙏🙏❤❤❤❤
@tikaramghartimagar3748 Жыл бұрын
दश पतक हेरिसके अझै हेरु हेरु लागिरहने साच्चिकै मेरो त मनै छोयो हिर्दय देखिनै सलाम छ प्रकाश सपुत ज्यु।
@pawan_955 Жыл бұрын
यथार्थ समाजको चित्रण समेटियको गित सार्है नै उत्कृष्ट उत्पादन सलाम छ प्रकाश दाइ लगायत सम्पुर्ण टिमलाइ🙏🎉🎉
@AliAbu-db1ef Жыл бұрын
आहा साँच्चिकै मुटु कटक्कै❤धन्यवाद छ प्रकाश सपूत दाजु अनि सम्पूर्ण टिमलाई❤❤
@premshanker2113 Жыл бұрын
नयागित सुनेर अानन्द अायाे नया स्वाद नयाटेस्ट फेरि नेपाल हल्लाउने भयाे याे गितले धन्यबाद प्रकाश जि म साउदि अरब बाट हेर्दैछु म वीर बाहादुर बिवकर्मा साथै नया साकाे सुभकामना❤❤❤❤🙏🙏🙏जय नेपाल