Sadabahar Taruni - Rita Thapa Magar Vs Prakash Saput Ft. Pashupati Sharma | Nepali Roila Song

  Рет қаралды 4,758,292

Prakash Saput

Prakash Saput

Күн бұрын

Пікірлер: 1 100
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 7 жыл бұрын
मिठो गीत प्रकाश सपुत भाई र रीता दिदीलाई बधाई छ।। दिदीले त भन्दा अल्ली कस्तो कस्तो पो भयो।।
@atmaramatmaram9170
@atmaramatmaram9170 7 жыл бұрын
Surya Khadka Official yo kura chai thikvannu vayo timi vannu parne ho
@padamtamang4110
@padamtamang4110 7 жыл бұрын
subindra lama
@naitikbanjara4404
@naitikbanjara4404 7 жыл бұрын
Surya Khadka Offi cial
@ritabhusal9951
@ritabhusal9951 7 жыл бұрын
Surya Khadka Official moon HK jb
@krishnamagar4972
@krishnamagar4972 7 жыл бұрын
+ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग (रामु जि.सी. कमल) हुन त हो सर तर त भन्दा सुन्नि लाई अनि कस्तो कस्तो लाग्नी क्या
@thamientertainment7625
@thamientertainment7625 5 ай бұрын
अाहा कति मिठाे शब्द हरु 👌👌 14:57
@ktthapamagar1057
@ktthapamagar1057 7 жыл бұрын
शब्द संकलन शुद्द ठेट भाषामा बनेको रहेछ निकै मन पर्यो र अर्को राम्रो पक्ष भनेको गीति संबादको बिट निकै राम्रो संग मारेको छ है l
@durgabahadur7769
@durgabahadur7769 7 ай бұрын
आहा राम्रोछ गित स्वरकी धनी रिता बैहिनी अनि स्वरका धनी प्रकाश सपूत भाइ शुभ कामनाछ🌺❣️❣️
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
प्रकश सपूत को गित त पहिले देखि नै राम्ररा रहेछन मोडेल मा मात्र चिनिनु भाको थियो तर बोल माया ले चिनियो एति राम्रो सर्जक र गाएक लाई र रिता दिदी को त कुरै न गरम उहाँ त मौलिक गित को घर हो बधाई छ दुबै जना लाई
@bindumalla1459
@bindumalla1459 3 жыл бұрын
Super
@bhupendrabudhathoki389
@bhupendrabudhathoki389 2 жыл бұрын
ukali orali herni ta
@kajirana5104
@kajirana5104 2 жыл бұрын
B
@padam9811
@padam9811 2 жыл бұрын
😔😔
@jaisurya2410
@jaisurya2410 2 жыл бұрын
@@bindumalla1459 ,
@BihaniTV
@BihaniTV 5 жыл бұрын
बोलमाया प्रकाश सपुतको फ्यान कोको छम??
@hatsunemikuchannel2023
@hatsunemikuchannel2023 3 жыл бұрын
0:12: के यो सानो बच्चा मरिसकेको छ ? 🤔🤔 म उसलाई / उनको लागि धेरै दु: खी छु... 😔😔
@manilarai6564
@manilarai6564 Жыл бұрын
😊
@rudraadhikari4500
@rudraadhikari4500 Жыл бұрын
​@@hatsunemikuchannel2023 qqqaqqq1qqqq
@netrapathak0392
@netrapathak0392 Жыл бұрын
​@@hatsunemikuchannel2023 😊
@UKGVLOGS-e4t
@UKGVLOGS-e4t Жыл бұрын
​y***🎉🎉@@hatsunemikuchannel2023😂\!#!# rz!ebywe😅ज्व्व्व्व्व🎉व्व्व्व्व्व्क
@ganeshac5104
@ganeshac5104 6 жыл бұрын
बब्बाल रोइला प्रकाश सपुत 100% फ्यान
@amitbral7511
@amitbral7511 4 жыл бұрын
रिता ले गित त गाउँछौँ तर तिम्रो गिदाउधा त भन्ने बानी नराम्रो छ जोस्लाईनी तभन्छ येस्ले यति मिठो गित मा नि बोल्न सिक रिता तिमी पोइला भाउनखानु गायक भय भन्दैमा ल
@amitbral7511
@amitbral7511 2 жыл бұрын
यो बानित मलाई नि मन परेन यो बानी नसुर्दिने भो रिताको आफैले आफैलाई माहा गायक भन्छे रिता त
@VISIONNEPAL82
@VISIONNEPAL82 7 жыл бұрын
रिता थापा मगरको शब्द चयन भयन 'त' को ठाँउमा तिमी भनेको भए राम्रो हुनेथियो।
@ashimmagar9293
@ashimmagar9293 4 жыл бұрын
कुरा सहि हो ! तर गितमा कथाले मागेपछि दिनु पर्ने तर्क हो सर । त भनेको सब्द
@gajendramagar1339
@gajendramagar1339 4 жыл бұрын
यसमा रिता को के दोस शब्द लेख्ने प्रकाश हुन् गित गाएका मात्र हुन् यसमध्ये कुनै सब्द पनि रिता को आफ्नो होइन
@joti4540
@joti4540 4 жыл бұрын
@@ashimmagar9293 w\w
@singerlaxmanpariyar4087
@singerlaxmanpariyar4087 5 ай бұрын
यो सालमा पनि मज्जाले हेरीयो सबै जना हेर्नुस् है कति मजाको गीत हो❤❤
@shankarrasali2188
@shankarrasali2188 5 жыл бұрын
निकै राम्रो शब्द छ प्रकाश दाइ रिता दिदि बधाइ छ
@churebahadurthapamagar7536
@churebahadurthapamagar7536 7 жыл бұрын
धेरै राम्रो छ प्रकाश दाजु हजुरको सदबहार तरुनी , रोमान्टिक गिट धेरै समय पछि रिता दिदीलाई पनि रोइला गिटमा देखियो साथमा पशुपति शर्मा र शिरीष देबकोटा दाजुको हासोले पनि सुनमा सुगन्ध थपेको छ ! 🌹🌹
@parshuram7759
@parshuram7759 2 жыл бұрын
😀
@dilbahadurbudhathoki2750
@dilbahadurbudhathoki2750 7 жыл бұрын
दुवै एकै जिल्ला र चिनेजानेको गायकहरुको साह्रै मिठा शब्द लय स्वर प्रगतिको कामना।
@NarayanRanabhat-j4b
@NarayanRanabhat-j4b Жыл бұрын
Hoina autai didtrict ko
@BirBahadurBk-f5h
@BirBahadurBk-f5h 8 ай бұрын
रिता थापा को त भन्ने सब्दचैन ले गित मा थोरै बीस हाल्दिए को झै लाग्यो रिता थापा अगाडिकी अग्रज हुन गायन छेत्रमा त्र सब्दचैन चाई निक्कै छाडा भयो त भन्ने शब्द निक्कै खल्लो बनायो प्रकाश सपूत लाई सदा जय हौ कति राम्रो मार्मिक गाउनु भाछ्❤️🙏🙏🙏
@OfficialRani.entertainment
@OfficialRani.entertainment 7 жыл бұрын
शब्दमा त भन्दा बरू तिमि भनेको भए अझ राम्रो हुनि थियो कि ....
@madhuneupane3048
@madhuneupane3048 7 жыл бұрын
damii
@ngcpanda2087
@ngcpanda2087 7 жыл бұрын
suman Raj paudel ohori
@manojt8924
@manojt8924 6 жыл бұрын
Nice
@lureyizzback4896
@lureyizzback4896 5 жыл бұрын
Sai ho
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 5 жыл бұрын
Ekdam shamat
@kulchandrabasnet4273
@kulchandrabasnet4273 7 жыл бұрын
गज्जब मिठो गीत...गीत भित्रको कथा अनि शब्द चयन एकदम मन पर्यो.... प्रकाश जी....अझै यस्तै श्रीजनाहरूको पर्खाइमा....
@manojbhandari9771
@manojbhandari9771 6 жыл бұрын
hi
@nrbhandari5436
@nrbhandari5436 5 жыл бұрын
प्रकाश दाजु तपाईंको गित त सारै मन पर्छ मलाई । तपाइको रोइला गित पनि आज सुन्न पाय खुसी लाग्यो।
@jagatkumar4032
@jagatkumar4032 4 жыл бұрын
रिता थापा दिदि काे गाउने शब्द सुधारे र गाई दिय हुन्थ्यो तरिका भएन तु भन्ने शब्द मात्रै निकाल्नु भएकाे छ
@mgrkancha2508
@mgrkancha2508 7 жыл бұрын
रिता थापा र पसुपती को रोइला हेर्न मन पर्ने जति यता हात उठाम त्
@phakhrintammang4436
@phakhrintammang4436 6 жыл бұрын
Mh pani xu hai
@jeevangharti6730
@jeevangharti6730 4 жыл бұрын
Ma poni
@tulsinghnepai6700
@tulsinghnepai6700 4 жыл бұрын
सभ्यता नभएकी गयिका त त म म...
@seetalbaral417
@seetalbaral417 5 жыл бұрын
हाम़ो घर लोग गित नै नहेरने हरू पनी प्रकाश को बोल माया र गलबनदी ले फयान बनायेर प्रकाश को गाना खोजी खोजी हेरदै छन। बधाई छ ।
@ankitagc4794
@ankitagc4794 5 жыл бұрын
seeta nayagawoo sai bhannu bho ma pani tei maddhe ho
@bishalb.k.7509
@bishalb.k.7509 2 жыл бұрын
राम्रो गित छ यो प्रकाश सपूत सर को सदै यस्तै रोमान्टिक गित ल्याउनु पछ्र है😍😍
@pratelprakash1490
@pratelprakash1490 3 жыл бұрын
धेरै राम्रो रोइला गित सबै जना लाई सफलता को सुभकामना छ त भन्ने सब्द ले यती राम्रो गीत को
@navarajbudhathoki1679
@navarajbudhathoki1679 7 жыл бұрын
तं भन्दा रिता थापा पहिलाको भन्दा ओभर स्मार्ट भाको जस्तो लाग्यो।यस्ले रिताको कद घटाउंछ नै।
@sangitasapkota9347
@sangitasapkota9347 7 жыл бұрын
Rita didi ko dosha hoin ni ta vani sabdha banani le bichar garnu parne ho..
@gurungss
@gurungss 6 жыл бұрын
Ani pasupati daile panita maya grg rita didi harulai ta vanera git gako chhan dohori ma samanye honi hela gareko haina jasto lagcha malai chai afno afno bichar hunata
@bikramrana1267
@bikramrana1267 5 жыл бұрын
Live hoinaho vai yo geet
@ccrgc296
@ccrgc296 Жыл бұрын
अरे दिमाग नभाको मान्छे लय शब्द प्रकाश सपूत को हो
@LokendraBista-k9b
@LokendraBista-k9b Ай бұрын
राम्रो छ जस्ले जे भने पनि
@ranjumagar626
@ranjumagar626 4 жыл бұрын
आज पनि यूट्यूब मा खोजी खोजी यहि गीत सुन्छु मलाई सार्है मनपर्छ शब्द चयन पनि अत्यन्तै राम्रो छ♥️🙏🏻🙏🏻
@padamsunar6616
@padamsunar6616 4 жыл бұрын
parkash saput जस्तो देशको ढुक ढुकी युवा गायकलाई सम्मान गरेर बोल्नु पर्ने हो we respect to him always
@padamdadel9811
@padamdadel9811 2 жыл бұрын
धेरै राम्रो गित पसुपति सर प्रकाश भाई लगाए सबै टिम लाई बधाई त सफलताको सुभकामना छ
@narkumaralwayswithyou5616
@narkumaralwayswithyou5616 4 жыл бұрын
हा हा हा हा हा प्रकाश सपूत भिस रिता थापा मगरको रोइला बब्बाल छ बधाई छ सबै तिम लाई विशेष धन्यवाद जय नेपाल
@लब्लीरमेश
@लब्लीरमेश 7 жыл бұрын
waw रोइला भनेको त यस्तो प हुनुपर्छ पसुपती शर्मा दाइ पछि यो रोइला लाई माने
@jungbdrbohara1067
@jungbdrbohara1067 4 жыл бұрын
पलग
@rojanghimire9485
@rojanghimire9485 3 жыл бұрын
Prakash saput..❤❤
@khombhattarai1750
@khombhattarai1750 2 жыл бұрын
9
@harib.m.6663
@harib.m.6663 5 жыл бұрын
रोइला को लागी रिता जति अरु कोइ लाएन रिता भनेको रितानै रोइला को लागी Wowow प्रकाश पनि उतिकै तर रोइला पसुपती र रिता नै किङ मान्नुपर्छ तर साहेत भाइ जस्तो मानेर होला त सब्द निकालेको अलि हेपे जस्तो कस्तो लायो अलि तिमि सम्म भनेको हुन्थ्यो कि हाम्रो भनाइ तर हजुर को फ्रेन नै हो रिता दिदि दुख मान्नु होला हाम्रो शुझाब मात्र
@kamalasigdel6124
@kamalasigdel6124 7 жыл бұрын
सारै राम्रो छ दुबै पच्छेको दुबै जनालाई धन्यवाद
@tilakbk6341
@tilakbk6341 4 жыл бұрын
रीता थापाको सम्बोधन सूचक शब्दको चयन पटक्कै भएन। तँ को सट्टा "तिम् " भन्दा उपयुक्त हुने थियो ।
@kamalbikalpa2950
@kamalbikalpa2950 7 жыл бұрын
प्रकाश सपुतको सबै गित लाईभ दोहोरी सबै सुन्छु !सब मन छुने मार्मिक छन !उतार उतार पर्गतिको सुभकामना parkash saput
@jamuna1112
@jamuna1112 3 жыл бұрын
गीतमा त भनेको अलि सुहायन , सम्मान पुर्बक गीत गाउदा राम्रो हुनेथियो
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 7 жыл бұрын
निकै राम्रो गित जति सुनो त्यति राम्रो भिडियो मा शिरीष र पशुपति हुदा झन सुन मा सुगन्ध भयको छ।।।
@shristikarki3000
@shristikarki3000 7 жыл бұрын
वास्तविक जीवन सङ मेल खाने अति नै सुरिलो आवज दुबै जनाको रमाइलो लाग्यो। 2 जनाको आवाज मा धेरै सुट हुने रहेछ गानाहरु। फेरि फेरि राम्रो रोइला सुन्न पाउँ तपाईंहरूको आवज मा।
@abinashkarki8217
@abinashkarki8217 7 жыл бұрын
शब्दमा त भनेर तेति राम्रो लागेन तर प्रकाश ब्रो को दामी छ आर्को गीत मा शब्दको ख्याल गर्नु होला कि कसो हो साथीहरू
@bodhankumar7904
@bodhankumar7904 7 жыл бұрын
Geet sangit ko barema khi meso nabhayako manxele rita thapa jasto papular gaekako geetko sabdako barema complan garnu hami nai bekubha hunu ho.
@sunarkarna4053
@sunarkarna4053 7 жыл бұрын
Ta vanekota sohayenake
@sunarkarna4053
@sunarkarna4053 7 жыл бұрын
Bodhan Kumar # sir g hunata ho tra ta vaneko ali namajake
@HariDC
@HariDC 7 жыл бұрын
त्यति नराम्रो त होइन तर केही शब्दमा अझै ख्याल गर्नुपर्छ।
@SpkAayush524
@SpkAayush524 7 жыл бұрын
100%
@ajaybk4137
@ajaybk4137 7 жыл бұрын
अत्यन्तै रमाइलो चुट्का रोइला मजाको मनोरञ्जन लिइयो धन्यवाद कलाकार टिमहरु लाई ।जय गीत जय सङीत।।
@deerajod2666
@deerajod2666 5 жыл бұрын
alik yo song ta sabda le sarai naramro lagyo
@deerajod2666
@deerajod2666 5 жыл бұрын
ali bolne saili vayan rita ji ko
@govindamanshrestha5073
@govindamanshrestha5073 9 ай бұрын
धन्यवाद प्रकाश बाबू ! नानी Rita ! शब्द अल्लि नमिठाे प्रयाेग भयाे कि त ? !
@purnagharti2392
@purnagharti2392 7 жыл бұрын
राम्रो छ प्रकाश दाइ र रिता दिदी को रोईला बधाई छ
@binodkumal8923
@binodkumal8923 4 жыл бұрын
ल है प्रकश दाजु हार्न हुन्न है सम्पुर्ण मा उत्तरुत्तर प्रगतिको शुभकामना
@nirmalshrestha4253
@nirmalshrestha4253 6 жыл бұрын
Prakash vai sadai astai mitha git sunai rakhanu tapaika sabai git sarai Man parxa
@muktipandey5196
@muktipandey5196 3 жыл бұрын
धेरै मिठो गित तथा शब्द हरु मान्नुपर्छ भगवान ले दियकै त होला।
@bhanubhaktadahal6340
@bhanubhaktadahal6340 4 жыл бұрын
दमदार प्रस्तुति प्रकाश दादा अति राम्रो छ💕💕
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु सबै गायक गायिका बिशेष देखिन्छ यो दोहोरी धन्यवाद
@rajpanta165
@rajpanta165 7 жыл бұрын
सीता हरन हुदा बचायको राम ले हो सांसार धान्नी हाम ले हो क्या दामी दोहोरी मज्जा आयो प्रकाश ब्रो
@Asmitabaniya1234
@Asmitabaniya1234 5 жыл бұрын
g
@rijalmukthirijalmukthi2292
@rijalmukthirijalmukthi2292 4 жыл бұрын
अति मजाको रोइला दोहोरी धन्न्यबाद???
@kanxakanxa8395
@kanxakanxa8395 7 жыл бұрын
ta vaneko man parana ho prakash dai ko ramro xa
@davidchhetri5129
@davidchhetri5129 4 жыл бұрын
यो रित्ता भन्ने के कानै म जस्तो को भन्दी रहिछ छि छि तेस्को शब्द हरु सब्दै पछि त त त के सोची कि छे आफुलाई?????? प्रकाश सपूत कति राम्रो
@kuugurung4589
@kuugurung4589 7 жыл бұрын
धेरै महिना पछी प्रकाश भाई को गीत हेर्न पैयो👏👏👍👍🙆‍♂️🙆‍♂️🤣🤣🤓🤓
@sonikabk8033
@sonikabk8033 4 ай бұрын
अहाकति परकस्ट तेमताभयकि गाईका रितु यतिछेमता वान गायक प्रकाश सबुतलाई मापिमाग्ने बनाउनि याेहाे नारिकाे छेमता सारई राम्राे लागाे दुबई गायकगाईका काेदाेहाेरि ❤❤❤❤❤❤❤❤❤❤
@rukmankhadka387
@rukmankhadka387 7 жыл бұрын
रमाइलो त रमाइलो लाग्यो तर रिता ज्यु को शब्द अलि भएन क्या त त र म म भन्नू चाहिँ भन्न नहुने ।।थियो
@RidhiBasnet-yd5bx
@RidhiBasnet-yd5bx 3 ай бұрын
धेदै मिथाे दाेहरी गित❤❤❤🎉🎉🎉
@abinashthapa5915
@abinashthapa5915 7 жыл бұрын
दोहोरीमा त तपाईं तिमी जे पनि चल्छ जस्तो लाग्छ मलाई चाहिँ ।
@HariDC
@HariDC 7 жыл бұрын
सारै रमाइलो रिता दि is Best अझ पशुपतिले गायको भय झन राम्रो तर सबै राम्रो छ ।
@rajbabugahatrazz3661
@rajbabugahatrazz3661 6 жыл бұрын
wow very nice first time hereko parkash saput dai ko roila song love you both..!
@naranthami91
@naranthami91 6 жыл бұрын
हैट केसारो भना भन भयो धेरै रमाइलो
@manbkji4392
@manbkji4392 7 жыл бұрын
गीत राम्रो छ यति मिठो गीतमा त शब्द अलि खल्लो लागो
@kamalrajbam2830
@kamalrajbam2830 7 ай бұрын
गजब राम्रो रोइला दोहोरी ❤❤
@subasacharya145
@subasacharya145 7 жыл бұрын
जे जस्तो सम्बन्ध मा गित गायको भयपनी त भनेको खासै चित्त बुजेन जे भयनी सब्दचयन मा सुधार गर्नुपर्ने देखिन्छ
@boxermilanpratav4678
@boxermilanpratav4678 5 жыл бұрын
Tai vanya ta chai vannu na hune
@abisekmgr1119
@abisekmgr1119 4 жыл бұрын
रितु थापा सधै हेर्छु यकै नास रोइला खुब जम्छ रितु लाई प्रकाश सपूत त किङ नै हो लोक गीत को फ्यान म
@Enoch8283
@Enoch8283 5 жыл бұрын
very good Prakash and Rita. hats up to you. To Pashupati Ji also. loved it good word choice in answering counter attacks.
@suryakusum7090
@suryakusum7090 4 жыл бұрын
रिता थापा प्रकाश सपूत अनि शिसिर दाइ को धेरै ठुलो फ्यान हु
@abinashkarki8217
@abinashkarki8217 7 жыл бұрын
सारै नरमाइलो लाग्यो शब्द ले गर्दा कत्ती भयेन मपनी सानै उमेर देखि लोक दोहोरि सुनेर आको यो गीत मा रिता दि को शब्द भयेन अलि सुधारनु पर्यो
@seemranthapa1326
@seemranthapa1326 7 жыл бұрын
dd bhai bhayera gako chha bro khasai parbhav pardaina ta sabdale roila ho just k ramailo ko lagi
@HariDC
@HariDC 7 жыл бұрын
म पनि सहमत तर शब्द त प्रकाश सपुतको हो यो त भिडियो निर्माण गर्दा लाइभ जस्तो देखायको हो । प्रयास राम्रो छ
@HariDC
@HariDC 7 жыл бұрын
+Seemran Thapa त्यो पनि हो दिदी भाइ को सम्बाद भएर ठिकै हो
@kulchandrabasnet4273
@kulchandrabasnet4273 7 жыл бұрын
Abinash Karki .... sabda sangeet prakash saput ko ho.. reeta didi ko ke dosh..... Feri ta bhanera dherai dohori geet chhan.... Bhai lai ta bhanda khasai farak naparla
@narayansapkota6021
@narayansapkota6021 7 жыл бұрын
sai kuray
@attitghayal3395
@attitghayal3395 3 жыл бұрын
सारै रमाईलो लायो। बबाल दामी छ। सम्पूर्ण टिमलाई धन्याबाद Miss you All
@saritabhujel8151
@saritabhujel8151 7 жыл бұрын
git derai ramro lagyo tara jati bela pani ta vaneko sabda man paren parkas vai ko yek dam ramro x
@kiranghartimagar940
@kiranghartimagar940 7 жыл бұрын
साँच्चिकै रिता सदाबहार तरुनी नै हो कि क्या हो सधैं उस्तै देख्छु, I love you Rita ji, अनि सधैं यस्तै गीतहरू गाउनु होला।
@pariyarhira2230
@pariyarhira2230 5 жыл бұрын
गित राम्रो हो,,,तर "त" भनेर सम्बोधन गर्नु राम्रो लागेन।।। सिनियर हो भन्नी सोचेर हेपेको जस्तो अनुभव गरे है म त ।।।
@durgabc2304
@durgabc2304 5 жыл бұрын
A babba sahakarye ho vanni thaxaina sahamatimai hunxa geet
@amitbral7511
@amitbral7511 2 жыл бұрын
पर्कश जि हजुर को येस्तै राम्रो राम्रो गित सुन्न पाउ सधै र धेरै सुभकामना छ
@r.b.shresthall6508
@r.b.shresthall6508 7 жыл бұрын
रिता थापा को गीत धेरैपछी देख्न पायो
@nishanlimbo3396
@nishanlimbo3396 7 жыл бұрын
रिता थापामङ्गर यति चरचित गाइका भयेर पनि बोल्न चाहिँ जान्नु भाको रहेना छ उहाको गित प्रये म हेरि राथे तर आजबादेखी चाहिँ मेरो पनि मन खलो भयो
@buddhathapa5068
@buddhathapa5068 7 жыл бұрын
yo Live dohori haina sabda sangkalan garera gako git ho hajur
@munaido8557
@munaido8557 7 жыл бұрын
वाह हाहाहा कति राम्रो रोइला गीत
@deepakrajsharma4720
@deepakrajsharma4720 7 жыл бұрын
Ho hai😀
@munaido8557
@munaido8557 7 жыл бұрын
Deepak Sharma उम हिहिहि
@basantabc7582
@basantabc7582 7 жыл бұрын
आहा सार्है राम्रो छ दाइ हजुर।।। रिता दिदिको म diehard fyan nai...
@muktipandey5506
@muktipandey5506 7 жыл бұрын
Great Prakash .......words are very nice ...all the best from your dai mukti pandey
@tapendrashahi1212
@tapendrashahi1212 4 жыл бұрын
राम्रो छ रोइला तर रीता जि ले त भनेर सम्बोधन गरेको मलाइ मन परेन।।
@dipkparbin56
@dipkparbin56 7 жыл бұрын
सारै राम्रो छ रमाइलो लाग्यो
@yamprasadadhikari9037
@yamprasadadhikari9037 Жыл бұрын
धेरै राम्रो र उदाहरणीय याहाँ हरुलाई हार्दिक बधाई
@bihanisub5091
@bihanisub5091 6 жыл бұрын
गीत त राम्रो लाग्यो।। तर ंतं भन्ने सब्द मन परेन।। अब ध्यान पुर्याउनु होला
@prativaghimire4277
@prativaghimire4277 5 жыл бұрын
Bolawmayaw
@lalbahadur7719
@lalbahadur7719 6 жыл бұрын
Ati raamro x aba babita baniya jeri r pradip roka laai layaunu paro
@rajsansar5045
@rajsansar5045 7 жыл бұрын
यो गित मैले १०० चोटि भन्दा धेरै हेरिसके तर कहिले नसकियोस सुनिरहु जस्तो ।
@dhurbasirpali5239
@dhurbasirpali5239 6 жыл бұрын
बदाई छ प्रकास दाईकाे voices को friend ho hai
@arjunkhadkakhadka5862
@arjunkhadkakhadka5862 6 жыл бұрын
त्त भन्ने सब्द अल्ली मीलेन सोर दामी
@amitbral7511
@amitbral7511 2 жыл бұрын
रिता को बानी राम्रो छैन यो आगितिलो को छोरी कस्तो बोल्न सिकेको होला यो भालु काईक
@Himalaya.1987
@Himalaya.1987 4 жыл бұрын
गित राम्रो छ प्रकाश सपुत ले त सब्दको नगर्दा खल्लो भो
@ramlalgiri2493
@ramlalgiri2493 7 жыл бұрын
धेरै पछि रिता बहीनीको रोइला दोहोरी हेर्न पाइयो।सारै राम्रो छ।
@namaratapaudel4680
@namaratapaudel4680 7 жыл бұрын
Ramlal Giri राम्रो छ। nice
@namaratapaudel4680
@namaratapaudel4680 7 жыл бұрын
Ramlal Giri राम्रो छ।
@namaratapaudel4680
@namaratapaudel4680 7 жыл бұрын
Ramlal Giri राम्रो छ। हुज्ज्जिईक्ज्क्क्क्क्क्न्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्व्व्व्ब्ब्ब्ब्ब्ब्व्व्व्व्व्व्व्व्व्व्व्व्व्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्घ्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्घ्ह्ह्ह्ह्ह्ह्झ्ज्ज्ज्ज्झ्ह्ह्ह्झ्ह्ह्ह्ज्झ्ह्ज्झ्ज्ज्ज्ज्झ्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्हिउह्ह्ह्ह्ह्ह्ह्झ्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ग्गिओज्ज्ज्जिऊईऊग्घ्जिजोन्कूऊज्झ्ह्ज्ज्ज्क्किउज्ज्ज्जिउह्ग्व्व्ब्ब्ब्न्ज्ज्ज्क्क्ज्क्ज्ज्झ्ह्ह्व्व्व्व्ग्घ्भ्ह्व्व्व्ब्ज्ज्ज
@drprasaspoudwl6074
@drprasaspoudwl6074 6 жыл бұрын
+Namarata Paudel राम्रो छ
@sushilapantha6119
@sushilapantha6119 6 жыл бұрын
Ramlal Giri राम्रो छ। I
@reshamregmi2074
@reshamregmi2074 4 жыл бұрын
दामी नम्बर 1👌👌👌👌
@balaramthapa3487
@balaramthapa3487 6 жыл бұрын
Pashupati is best and his brother is not less than him. Keep it up.
@tukthapa9196
@tukthapa9196 4 жыл бұрын
Ta vanerw k vo tw Tw vaneko dami lagyo.. 👌👌👌 HAMI Magar ko boli YESTAI ho mula ho Chup lage hunxa👇👇
@diwakarchandaro6727
@diwakarchandaro6727 7 жыл бұрын
प्रकास सपूत दाजु को अभिनय मत्र राम्रो भने को सोर पनि आति राम्रो रहेछ मलाई मन परो
@motilalbahadur7669
@motilalbahadur7669 5 жыл бұрын
आप हो बांदा सानू मन से लाई पीनी बन्नो 46
@motilalbahadur7669
@motilalbahadur7669 5 жыл бұрын
diwakar Chandaro प्रकाश सबूत दे रही राम रो
@kmlmgr2126
@kmlmgr2126 5 жыл бұрын
Ramiloo gardai nachdaii..oooohooo hurra.. self romantic
@padamtamang4110
@padamtamang4110 7 жыл бұрын
मोईले 24 पलट हेरियो आलि खललो लागियो खीन भने त त भनेको छ आलि हेपेर बोलेको जस्तो भो
@netramasrangi9102
@netramasrangi9102 3 жыл бұрын
राम्रो लाग्यो केही पुरानो गित सुने आज रिता थापा प्रकाश सपूत उत्कृष्ट रोयला दोहोरी !
@gutamruhini9484
@gutamruhini9484 7 жыл бұрын
थिकै छ त दिदी भाइ काे नाता लगाएर राेइला दाेहाेरी गाउनु भएको ६ तँ भन्दा खासै तेस्ताे नराम्राे मान्ने कुरै छैन धेरै राम्राे छ अाैधि रमाइलो लाग्याे रिता दिदी काे स्वर चैँ सारै मिठाे जति सुन्याे उति सुनाै सुनाै लाग्ने प्रकाश दाइ पनि तेस्तै उहाँका पनि गित धेरै सुनेकाे छु सारै रमाइला गित हरु छन् कति पय हसाउने खाल्का कति पय रुवाउने गित छन् जे हाेस अाजकाे राेइला दाेहाेरी धेरै रमाइलो लाग्याे हामी दर्शक हरु खुशी छाैँ हजुर हजुर लाई मुरी मुरी धन्यवाद हजुर हरु ले यसरी नै सधैं राम्रा राम्रा रमाइला गित हरु सुनाउनु हुने छ भन्ने पुर्ण अाशा राख्दै हजुर हरु काे यश क्षेत्रमा उत्तर र उन्नति प्रगती साथै सुस्वास्थ्य दिर्गायु काे धेरै धेरै शुभकामना दिदै बिदा हुन्छु हाैस त सबैलाई नमस्कार न्यानाे न्यानाे माया मिठाे सम्झना उहीँ राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट हेर्दै ।
@tirthak.c.2960
@tirthak.c.2960 7 жыл бұрын
Gutam Ruhini vv
@amarale5887
@amarale5887 7 жыл бұрын
hjr Gutam Ruhini
@chandratimsina8042
@chandratimsina8042 7 жыл бұрын
Gutam Ruhini
@sureshsagar1951
@sureshsagar1951 7 жыл бұрын
Gutam Ruhini 🧀🧀🧀gatam ruhini
@newarkanxoo4589
@newarkanxoo4589 6 жыл бұрын
Gutam Ruhini l.
@jivansharma1468
@jivansharma1468 5 жыл бұрын
कति मिठा शव्द रिता दिदी अलि पुरानि र दिदी नाता लाग्ने भएको कारण प्रकाश दाई लाई त भनेर भनेको हुन यसमा कसैले टाउको दुखाउन जरुरी छैन अनपढ हरु ।
@sureshsaud1368
@sureshsaud1368 7 жыл бұрын
Parkash g ati ramra sabda lekhnu bhaye xa
@narjunggurung553
@narjunggurung553 6 жыл бұрын
दर्जनौं पटक हेर्दा पनि धित मरेन हओ, शुभकामना छ रिता सोल्टिनी र प्रकाश ब्रो ।
@BihaniTV
@BihaniTV 5 жыл бұрын
यहा झोले हरूले रिताले त भनी भनेर कराको देख्दा हासो लागेर आउछ।। यो त शब्द लेखेर तयार पारेर स्टुडियोमा रेकर्ड गरेर भिडीयो सुतिङ गरेर ईडिट गरेर बनाको हो लाईव गाको भए पो रितालाई दोष
@magarkoxoromo3089
@magarkoxoromo3089 5 жыл бұрын
सहि ह्जुर १००%
@manikshrestha5262
@manikshrestha5262 4 жыл бұрын
झोले त होला मुला जा जलत छ तो भनु गल्ती हो
@narjunggurung553
@narjunggurung553 6 жыл бұрын
wow क्या बब्बाल छ प्रकाश ब्रो रोइला गीत । best of luck.
@ramkumarbc6642
@ramkumarbc6642 5 жыл бұрын
यो गितलाइ रिता थापाको त भन्ने शब्द हटाएर रि-रेकर्ड गरे हुन्छ जस्तो लाग्यो।गितमा कुनै कमि छैन तर त भन्नाले अलि अलि खल्लो भयो
@homprasaddhital5410
@homprasaddhital5410 6 жыл бұрын
संपूर्णकोणबाट खोट लाउने ठाऊ देख्दिन तर पनि कतिजनाले मननपराउनु भा रैछ यो चाहि तपाईको चेतनाको कमी हुन सक्छ
@harkaayerayer8017
@harkaayerayer8017 6 жыл бұрын
Love its Rita Thapa Magar really great singer
@basubishwakarma5305
@basubishwakarma5305 2 жыл бұрын
9
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Pashupati Sharma n Rita Thapa Super ROILA  Dohori
20:51
Nepali News, Music And Stories
Рет қаралды 219 М.
Roila (kaathe)  Pradip Rokka & Babita Baniya
29:26
min pun
Рет қаралды 2,7 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН