प्रमाण बोकेर आए अभिशेक जोशी, राम र अयोध्या बारे यस्तो लेखिएको रहेछ रामायणमा : Abhishek Joshi

  Рет қаралды 170,559

Himal Online TV

Himal Online TV

Күн бұрын

सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV

थप जानकारीका लागि :
अनामनगर काठमाडौं, नेपाल
पोष्ट बक्स नं. २९२१
Email : himalonlinetv@gmail.com
सम्पर्क : ९८४५२९६९६३
Host : Pradeep Dhami
Guest : Abhishek Joshi
Camera : Milan Thapa
Edit : Suren Yonjan
Post Production : Cherry Films Pvt. Ltd.
Visit us at :
Please Subscribe Here : / himalonlinetv
Like us on Facebook: / himalonlinetv
Follow us on Twitter : / himal_tv
Follow us on Instagram: / himal_tv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
#HimalOnlineTV
#PradeepDhami

Пікірлер: 468
@bishnubohara7576
@bishnubohara7576 4 жыл бұрын
अभिषेक जोशी सरको कुरा अति सान्दर्भिक र सन्तुलित लाग्यो। धन्यवाद छ यहाँ र यश टिवी च्यानललाई पनि।
@ganeshdattjoshi961
@ganeshdattjoshi961 4 жыл бұрын
अरु जे भए पनि चितवनकाे अयाेध्यापुरीमा एउटा भव्य राम मन्दिर निर्माण गरी त्यस वरिपरि रहेका अन्य पुरातात्विक सम्पदाहरूको संरक्षण गरौ।
@chamlingpawanrai
@chamlingpawanrai 4 жыл бұрын
hahahahahahahahahaha
@shyamkarki2239
@shyamkarki2239 4 жыл бұрын
@@chamlingpawanrai Khatay bhotay ...
@bibashmuskan4304
@bibashmuskan4304 4 жыл бұрын
Ganesh Datt Joshi hahahahhaha Sai ho
@chamlingpawanrai
@chamlingpawanrai 4 жыл бұрын
@@shyamkarki2239 oi mugi tapare chor tero gula ma haat rakhera ghokante padhai bhayesi estai ho tei ni rai haru lai kaha bhote bhaneko dekhis itihas ma gadha unpad gawaar
@shyamkarki2239
@shyamkarki2239 4 жыл бұрын
@@chamlingpawanrai Bhag muji youtube ma badi halla nagar tibet puglas feri
@bikashbhusal5330
@bikashbhusal5330 4 жыл бұрын
अकिशेक जाेशि जि काे कुरा सबै हिन्दू हरुले सुन्नु जरुरी छ ।
@santabirmajhi5305
@santabirmajhi5305 4 жыл бұрын
उहाँको भनाइमा दम छ ✊
@torkloay9373
@torkloay9373 4 жыл бұрын
Dhannepat sir
@sk.saugat9738
@sk.saugat9738 4 жыл бұрын
Sabai Nepali ly sunu ro bhujnu pxo
@bishnueexploration......9255
@bishnueexploration......9255 4 жыл бұрын
जय होस् हाम्रो देश र धर्म को,धन्यवाद सबैलाई यो टपिक लेउँनु भएको मा।🙏👍🏻❤️
@shailendramaharjan
@shailendramaharjan 4 жыл бұрын
अब प्रष्ट भयो, चैत्र महिनाको राम नवमी भगवान रामको जन्मदिन रै छ । भारतले सॉच्चै राम हाम्रोबाट चोरेको रै छ । अब ठोरी बिशाल राम मन्दिर बनाउनु पर्छ, अनि प्रत्यक बर्ष राम सिताको बिवाह महोत्सव मनाउनु पर्छ ।
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 жыл бұрын
Harik kura ko chor doti nai ho Buddha bagawan Ta janai chorna lako thiyo doti le nepali sojo bayera ani neta paisa ma bekera doti le derai hepe ko Hun Nepal lai Aba yesto huna dinnu hunna Nepali sachet hunu parcha harik kura ma doti bata
@SN-qi5hv
@SN-qi5hv 4 жыл бұрын
ओलीले राम नवमी को विदा काटेको हैन । राम नवमीको विदा काटेर ईसाई यशु र मुसलमान मोहमद को जन्मदिन विदा दिएका हैनन् र ?
@diparaut3902
@diparaut3902 4 жыл бұрын
राम गोर्खाली नैहुनरत एकईचोटिमा धनुस भाचेत
@shishiradhikari369
@shishiradhikari369 4 жыл бұрын
शिव धनुष जुन बिशाल थियो त्यो उचाल्दा नै बुझ्न पर्ने होकि राम नै गोर्खाली हुन भनेर
@DeepakThapa-hu1no
@DeepakThapa-hu1no 4 жыл бұрын
😁🏋️‍♀️
@sophiyakarki716
@sophiyakarki716 4 жыл бұрын
कुरामा दम छ है ।
@sushmadadhigrgstha3321
@sushmadadhigrgstha3321 4 жыл бұрын
good
@amirmaski3033
@amirmaski3033 4 жыл бұрын
यो कुरा चाइ ठिक लागो
@ranjukumarirai9943
@ranjukumarirai9943 4 жыл бұрын
Hahahahaha 😂😂😂
@nirmalarokaya7612
@nirmalarokaya7612 4 жыл бұрын
जय होस ,सनातन धर्मको रक्षक अभिषेक जि लाई नमन: 🌹🌹
@bijayneupane2224
@bijayneupane2224 4 жыл бұрын
अभिषेक जी प्रती हृदय देखि नमन
@kalpanagurung8880
@kalpanagurung8880 4 жыл бұрын
राम्रो लाग्यो अन्तरबार्ता ,जय चन्द्र सुर्य ।
@bikashneupane6006
@bikashneupane6006 4 жыл бұрын
अन्तरबार्ता दिने ज्ञानी हुनुहुदो रैछ . सारै राम्रो अनि सन्तुलित कुरा गर्नु भयो . अन्य रामायण ज्ञाताहरु सग उहालै राखेर फेरि फेरि येस्तै अन्तरबार्ता गर्नुस पत्रकार जी
@jayabista8203
@jayabista8203 4 жыл бұрын
चित्तबुझ्दो वचन ज्ञान र सम्पूर्ण यथार्थ दिनु भयो अभिसेख सर नमन।
@mukundshastri2879
@mukundshastri2879 4 жыл бұрын
वाह जोशी ज्यू अत्यंत प्रामाणिक तथा तथ्यपूर्ण विद्वत्तापूर्ण राम एवं रामायण को विवेचना ।
@natureandpeace2836
@natureandpeace2836 4 жыл бұрын
We need to preserve the places like this! Very detail informations! Thanks!
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 4 жыл бұрын
जय श्री राम वास्तविक खोतल्दै जानेहो भने अविषेक ज्यु को कुरा मा १००% सत्य राम नेपाल मै जन्मेका नेपाली हुन् 🇳🇵🇳🇵🇳🇵
@rabindrashrestha786
@rabindrashrestha786 4 жыл бұрын
विद्वानको कुरा नै यति राम्रो र तथ्यपरक हुन्छ । धेरै राम्रो अभिशेकजी ।
@healthspiritualandmoraledu85
@healthspiritualandmoraledu85 3 жыл бұрын
अभिषेक जी ले जहिले पनि तथ्य र सत्य कुरा प्रमाण सहित प्रस्तुत गर्नु हुन्छ तसर्थ सम्पूर्ण नेपाली जनता ले वहाँको सत्य कुरामा सधै साथ दिनु पर्छ! जय श्री राम!
@sachinsunam9765
@sachinsunam9765 4 жыл бұрын
जय श्री राम, अविशेक सर को प्रमाण अत्यंत सत्य लाग्यो बस्ताब मा यो सहि हो जहाँ सम्म मेरो बुझाईले भएसम्म . जय पशुपतिनाथ, जय गोरखनाथ .
@aatreyakaustuv8679
@aatreyakaustuv8679 4 жыл бұрын
अभिषेक ज्यू लाई धन्यवाद छ।
@lalitaalerokaya800
@lalitaalerokaya800 6 ай бұрын
जुन हिन्दु धर्म छ हाम्रो यस्को खास नाम देवि देवता सनातन धर्म हो। उहाले यो देवि देवता सनातन धर्म को संरक्षण गर्दै हुनुहुन्छ धेरै राम्राे गर्दै हुनुहुन्छ उहा प्रति धेरै धेरै धन्यबाद मेरो तर्फबाट ।
@basanta9253
@basanta9253 4 жыл бұрын
राम जहा सुकै जन्मिएको होस्,हामीलाई मतलब छैन ।तर ,बुध्द भारतमा जन्मिएको र नक्कली कपिलवस्तु खडा गरि बिश्वभरि गलत प्रचार गर्ने मोदिलाई, केपि अोलिको गतिलो झापड मात्रै हो, यो काण्ड😂🤣🤣
@basanta9253
@basanta9253 4 жыл бұрын
@Unknown's X-Plays ठिकै छ, अाखिर राम पनि नेपालीनै रहेछन् ,खुसि लाग्यो,तर ईन्डियनहरु नेपाली पनि राम हुन्छ?/ भन्छन् 🤔
@santabirmajhi5305
@santabirmajhi5305 4 жыл бұрын
जस्तालाई तेस्तै 🤜🤛👊
@udayak.c5139
@udayak.c5139 4 жыл бұрын
बिल्कुलै
@rajshekhardas
@rajshekhardas 4 жыл бұрын
भगवान् राम जहाँ जन्मिनुभएको छ त्यों सत्य खोज्नुपद्छ ा यो सबै मानवजातीको कर्तब्य हो
@seatosummittrekking3512
@seatosummittrekking3512 4 жыл бұрын
@Unknown's X-Plays -यस्तो गलत कुरा नगर्नु होला न राम विष्णुको अवतार थियो न त बुद्ध नै विष्णुको अवतार थिए,दुवै जना आफ्ना आफ्ना युगका महापुरुष थिए।जहाँसम्म भारतवर्षका राजा शासकहरुले अधिकाशं बुद्धिस्ट धर्मलाई अंगालेका थिए,बुद्धका अधिकांश चेला ब्रामण्ड थिए,बुद्ध भन्दा अगाडि कुनै हिन्दू भन्ने धर्म थिएन,केवल ब्राम्हणहरूले मान्ने वैधिक धर्म थियो,जुन मुर्ति पुजा र अन्धविश्वासमा चलेको थियो,बुद्धलाई सो कुरामा विश्वास नभएकै कारण सत्यको मार्ग र धर्मको मार्गको खोज तर्फ लागेका थिए,पछि अधिकांश बुद्धका अनुयायीहरु ब्राम्हण भएको र बुद्ध धर्मले गर्दा आफ्नो बैधिक धर्मको अन्तय हुने डरले,फोहोरी राजनीति घुसाएर बुद्धलाई बिष्णुको ९ औ अवतारमा सिमित गरिएको हो। "हिन्दू भन्ने उपमा मुसलमानहरु दिएको नाम हो,युद्धको क्रममा हिन्द महासागर तरेर भारतवर्ष प्रवेश गर्नुपरेकाले भारतमा बसोबास गर्न सबैलाई हिन्दू भनी नामकरण गरेको कुरा इतिहासमा उल्लेख छ।धर्म ग्रन्थका कुराहरु काल्पनिक र पौराणिक कथा जोडिएको मात्रै हो। कहिले पनि बुद्ध र रामले हामी विष्णुको अवतार हो भनि स्वीकारीएको पाईदैन।
@dilliramkhanal7845
@dilliramkhanal7845 4 жыл бұрын
म अभिषेक जी को साथमा छु।
@khadakmagar2454
@khadakmagar2454 4 жыл бұрын
धन्ने बात जहिज सर !
@puspachand701
@puspachand701 4 жыл бұрын
Thanku Himal online tv good program 100% Lord Ram ko birth Place Nepal Ho!
@pradipshrestha8607
@pradipshrestha8607 4 жыл бұрын
Jaya shree ram
@akhandanand1150
@akhandanand1150 4 жыл бұрын
अब प्रत्येक नेपाली हिन्दुले अभिषेक जोशी ज्यूले जस्तै धार्मिक तथ्यलाई अगाडि ल्याई प्रमाणिक तर्क दिन सक्नु पर्छ अनि मात्र हामीले राम, बुध्द हाम्रै हुन भनी बिश्वसामु चिनाउन सक्छौं । जय श्री राम जय हिन्दुराज्य
@meenalimbu7694
@meenalimbu7694 4 жыл бұрын
Jay sita ram jay hanuman ❤🙏🙏🙏
@asbahadurghimire48
@asbahadurghimire48 4 жыл бұрын
तपाईंको सबैकुरा राम्रो छ।तर श्री राम प्रतापि राजा सत्य राजाको वारेमा नारादले बाल्मिकिलाई लेख भनेको कुरा मिलेन ।
@parbatipandey3926
@parbatipandey3926 4 жыл бұрын
सरैया नदि लाइ अहिले रिउ नदि भनिन्छ।रिउनदि पारि राप्ति किनारमा माझिहरु बस्थे होला खोज्नुपर्यो
@bishnupoudel328
@bishnupoudel328 4 жыл бұрын
राम 14 बर्ष बनबस गयका चाहि ठोरीको बनमा रैछ ठोरीको जनताले भनेअहनुसार
@chamlingpawanrai
@chamlingpawanrai 4 жыл бұрын
hahahahahahahahahahahaa
@basudevpaudel9382
@basudevpaudel9382 4 жыл бұрын
Excellent
@MeghThapa
@MeghThapa 4 жыл бұрын
Jay Nepal aavishe Joshi
@GohiraTV
@GohiraTV 4 жыл бұрын
युग पुरूष अभिषेक जोशी ज्यूलाई सबैले साथ र सहयोग गरौँ।
@rajeshkumarkarki5108
@rajeshkumarkarki5108 4 жыл бұрын
जय श्री राम ।
@artplussk_222
@artplussk_222 4 жыл бұрын
सबै बुद्धिजीवी तथा पार्टीमा आस्था राख्नेहरूले समेत हेर्न, विश्लेषण गर्न सान्दर्भिक प्रस्तुती । धन्यबाद छ।
@t.kxee-tre5364
@t.kxee-tre5364 4 жыл бұрын
सत्य सनातन वैदिक धर्मको जय 🚩🚩 हर हर महादेव 🚩🚩जय श्री राम 🚩🚩✊✊ जय नेपाल 🇳🇵❤️🇳🇵धन्यवाद! अभिषेक जोसि ज्यु!राम्रो विश्लेषण गर्नुभयो!🙏👍
@indrajabagu3324
@indrajabagu3324 4 жыл бұрын
अभिषेक जी लाइ मेरो नमन
@abaisyet
@abaisyet 4 жыл бұрын
अभिषेक जीलाई धेरै धेरै धन्यवाद!
@aby._.s
@aby._.s 4 жыл бұрын
नेपाल देवोभूमि, तपोभूमि तथा ज्ञानभूमि हो तसर्थ नेपालीहरुले आफ्नो धर्तिमाताको, जमीनको महत्व बुझ्न एकदम जरुरी छ। देवोभूमि नेपालको अस्तित्व जोगाउन नेपाल र दुष्ट इण्डियाबीच पर्खाल लगाअौं युवाहरु। जय श्री राम!
@dasharatharyal5479
@dasharatharyal5479 4 жыл бұрын
स्पष्ट भइयो धन्यवाद अभिशेष ज्यु !
@yubrajshrestha8557
@yubrajshrestha8557 4 жыл бұрын
Jaya shree ram jaya nepal
@lk6238
@lk6238 4 жыл бұрын
Wonderful!
@akasureshofficial
@akasureshofficial 4 жыл бұрын
🙏❤🔥Jay Shree Ram🔥❤🙏
@tejbahadurkhatri3248
@tejbahadurkhatri3248 4 жыл бұрын
जय श्री राम जय नेपाल जय स्वाभिमान्
@lalthapa1061
@lalthapa1061 4 жыл бұрын
सत्य तथ्य प्रमाणमा आधारित भएर मात्र अघि बढ्नु होला क्षणिक भ्रम नफैलाउनु होला।
@furufy2579
@furufy2579 4 жыл бұрын
Jay Ram 🇳🇵🇳🇵🇳🇵🇳🇵
@binitaaidee9396
@binitaaidee9396 4 жыл бұрын
jai jai siya ram
@arunkumarsubedi8874
@arunkumarsubedi8874 4 жыл бұрын
अभिषेक भाइ म सङ्ग सम्पर्कमा आउनुस न
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 2 жыл бұрын
जय सीया राम जय जय सीया राम🙏🙏🙏🙏🙏।
@umakantaregmi7430
@umakantaregmi7430 4 жыл бұрын
राजा जनक र मैथिलि सभ्यताकाे ईतिहास र परशुरामका समकालीन हुन भन्ने कुरा उल्लेख गरिएकाे हुदा रामयण काल्पनिक हुन सक्दैन।
@adasandfemily3801
@adasandfemily3801 4 жыл бұрын
jai nepal jai nepal jai nepal jai nepal jai sree ram
@technosolutionss
@technosolutionss 4 жыл бұрын
लबका सन्तान चेपाङ् र कुशका सन्तान कुशुन्डा नेपाल मै रहेका छन।
@sanjayadhakari6814
@sanjayadhakari6814 4 жыл бұрын
sai ho
@billteddy6512
@billteddy6512 4 жыл бұрын
सबै परिवार नै यहिछन त राम चाहि भारतको कसरि हून्छन। कूरा त भरखर आउदैछ अब हून्छ सब्थोक हून्छ ।
@rajshekhardas
@rajshekhardas 4 жыл бұрын
Good sir
@rajshekhardas
@rajshekhardas 4 жыл бұрын
शास्त्र हरू काल्पनिक हैनन् हाम्रो बुझने क्षमता नभएर हो ा शास्त्र बेद पुराण भागवतम् भागवत गिता पढ़ौ ाआफ्नो खान-पान आनीबानी शुद्ध बनाऔं। साहाकारी हौ ाकोही जनावर नखाऔं ागाई पाली अम्रित दुध खाऔं ाखेतीपाती गर् म ाभगवानको नाम लिउ तब दिमाग शुध्द हुदैजान्छ र भगवान र शास्त्रों बारेमा बुझिदै जान्छ जय शिरी राम जय शि्री कृष्ण
@billteddy6512
@billteddy6512 4 жыл бұрын
अरूले पनि मन परेर लेखे हून तर नेपालमा जन्मेका हून ।
@flashtvGB
@flashtvGB 4 жыл бұрын
Please reporter, bring him on debate always when there is new issue to debate. He has got good knowledge to describe precisely.
@bishnub.k6773
@bishnub.k6773 4 жыл бұрын
Jaya shre ram
@shyamkarki2239
@shyamkarki2239 4 жыл бұрын
@@bishnub.k6773 Jai shree Ram daju
@diwashpoudel1789
@diwashpoudel1789 4 жыл бұрын
Aile samma kunai debate hareko dekhe xaina maile...he's got plenty of research in that case
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
Naman both of you🙏🙏❤️🇳🇵❤️
@ramuthapa8559
@ramuthapa8559 4 жыл бұрын
Jaya sri ram
@muskanranamagar3425
@muskanranamagar3425 4 жыл бұрын
Dheraii dheraii dhanybad hjr lai 🙏🙏🙏
@prakashlama9170
@prakashlama9170 4 жыл бұрын
Jai Nepal Prime Minister respected kp sharma oli, Sarkarle turuntai sena rakhnu perx Ayoddhiyapuri lae
@dhakarajparajuli1248
@dhakarajparajuli1248 3 жыл бұрын
Salam rajendra baniya sir ani abheshek sir lai pani
@ambikadixit1803
@ambikadixit1803 4 жыл бұрын
प्रधानमन्त्रीले राम र अयोध्या नेपालकै भनेसी सीतालाई पिडा दिने बर्दिधारी, नेतागिरीहरुको कवितामा रचित धार्मिक भावना मन परेर Share गरियो, अन्याय बिरुध्द सबैले बाचन गर्नै पर्ने भावना मनपरे LIke र Share गरौ गराऊ; वर्दिधारी, नेतागिरी स्वयंम अधर्मी भएसरी, न्यायको अन्त्य ढिलो न्याय सरि, धर्तिमा बिलय हुन त्रेतायुगे सिता सरि, पुकार्छन बिछिप्त-आत्मा घरी-घरी !!२ अधर्मी नाशको पुकार, नया अवतार, असहाय दिन-दु:खिको पुकार, नया अवतार, असीम वेदनाको पुकार, नया अवतार, पिडित आत्माको पुकार, कल्की अवतार !!२ watch link; kzbin.info/www/bejne/q3mmaaeehKuUhcWaeature=youtu.befbclid=IwAR1eKPaQQk0QHUXiey1WvpGU7bAYhBRbBXTJas-URbXtctbhjlvEJJeM1xk
@himalraghu6750
@himalraghu6750 4 жыл бұрын
अभिषेक जि युग पुरुष हुन
@SantoshSingh-on5yy
@SantoshSingh-on5yy 4 жыл бұрын
Jay 🌺 shree 🙏 RAM
@gunarajkafle-2932
@gunarajkafle-2932 4 жыл бұрын
जुन राम जन्मेका हुन् भन्ने ठाऊको राम्रो सुरक्छ्या गरीहाल्नी पर्यो फेरी भारतीयले सबै परमारन गायब होलान
@sk.saugat9738
@sk.saugat9738 4 жыл бұрын
Jay shree Ram ❤️🕉️🙏
@gopalxinal4347
@gopalxinal4347 4 жыл бұрын
जय श्री राम🙏🙏
@sushil7567
@sushil7567 9 ай бұрын
जय नेपाल आमालाई जय श्रीराम
@pranuppradhan
@pranuppradhan 4 жыл бұрын
It was really nice to hear from you.
@RenukaKarki-x5s
@RenukaKarki-x5s 8 ай бұрын
धन्यवाद यहालाइ
@shukdevpoudel9974
@shukdevpoudel9974 4 жыл бұрын
धेरै राम्रो !!
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
बौद्धधर्मबारे अध्यन गर्नेनै हो भने नेपालका श्रिधर राणा रिम्पोचे गुरुजीसंग सिक्न अनुरोध गर्दछु।
@saritagiri6646
@saritagiri6646 4 жыл бұрын
Joshi ji tapai ko bujauni shaili akdam ramro lagyo 👍👍👍👍👍👍
@nileshsaud9989
@nileshsaud9989 4 жыл бұрын
नमन अभिषेक ज्यु जय श्री राम!!
@akasureshofficial
@akasureshofficial 4 жыл бұрын
एकदमै सहि कुरा गर्नु भयो, श्री राम भग्वान् को जन्म सूर्य वंशी को रघुकुलमा भएको थियो, र रघुवंशी हरुको शासन अयोध्यामा आज भन्दा 413-362 BCE वर्ष अघी सम्म थियो। राजा सौमित्र (सा.यु.पू. 3१3-ईसापूर्व 2 36२) सूर्यवंश वा इक्ष्वाकुवंशा वा रघुवंशका अन्तिम राजा थिए। राजा सौमित्र सूर्यवंशमा 146 औं राजा थिए। राजा सौमित्र १ generation पुस्ताको जन्म गौतम बुद्धपछि भयो (BCE 56 56--BCE 3 483) पछि मोर्य राजाहरुको राज्य बिस्तार भयो, मौर्यराजाहरुको शासन केन्द्रित भयो साथ साथै रामायण मा लेखीएको सबै भौगोलिक विवरण देखी व्याख्या अयोध्या संग मेल खान्छ, अब एउटा कुरा अयोध्यापुरी गाँउको नाजिकैका ठाऊहरू जस्तो की रामनगर, राम को धुनीहरु तेही नाम बाट किन भयो त? किनकी त्यसैको नजिक वाल्मीकि आश्रम पार्छ जसबाट रामको नाम बाट ठाऊहरुको नाम राखियो र एउटा कुरा बुझ्नु पर्छ कि राम भग्वान् जन्मेको काल त्रेता युग मा हो आजको जस्तो छुट्टिएको नेपाल, भारत, पाकिस्तान आदि। त्यस्तो थिएन त्यो बेलामा नेपाललाई हिमवत्खंड भनेर चिनिन्थ्यो जनकपुरलाई 'मिथिला' भनिन्थ्यो र दक्खिन एसियाका लगभग सबै देशलाई एक मुष्ट रूपमा भारत खान्ड/ भारत वर्ष भनिन्थ्यो, तर नेपालको नाम त्यति बेला बाटै थियो जसमा चाहि हामिले गर्व गर्नु पर्छ, त्यस्तो हो। 'विमानिका शास्त्र' 'सुस्रुत स्महिता' 'यन्त्र शर्वस्व' पढ विमानिका शास्त्रमा त्यसबाट विभिन्न प्रकारका टेक्नोलोजीहरू विकास गरिएको थियो। त्यहाँ 40 भन्दा बढी प्रकारका एयरक्राफ्टहरूको विवरण छ जुन अन्तरिक्षमा गहिरो यात्रा गर्न सक्दछ, त्यो पुस्तकमा यसको संयन्त्रको पूरा विवरणहरू छन्, पायलटले अनुसरण गर्ने चरणहरू, विभिन्न प्रकारका ड्रेस हरू जुन पाइलटले लगाउनु पर्छ, ती एयरशिपको संरचना प्रत्येक & प्रत्येक भागमा त्यहाँ विस्तारपूर्वक वर्णन गरिएको छ, नासाका वैज्ञानिकहरूसँग लगभग 60,000 भन्दा बढि पुरानो वेदिक पाण्डुलिपिहरू छन् जसमा उनीहरू सकेसम्म बढी जानकारी प्राप्त गर्न गहिराइमा अनुसन्धान गरिरहेका छन्। हिजो, उही 'गान्धार' जुन अहिलेको अफ्गानिस्तान पर्ने 'कंधार' हो त्यहाबाट शकुनी आएको कुरा महाभारतमा स्पष्ट वर्णन छ। साथै चेदी, कलिंग लगायतका दक्षिण भारत बाटा अफ्नो सेना ल्याएर युद्ध लड्न आउथे, यात्रा सुरु गर्नु अघि, रामायण मै रावणले पुष्पक विमानबाट माता सीता जी लाई हरण गरेर लागेको कुराको उल्लेख छ। अब थप तर्क संगत कुरा गर्ने हो भने, 2012 AD मा अमेरिकी सेनाका केहि सेनाहरुले अफगानिस्तान को एउटा गुफामा आज भन्दा 6,000 बर्ष पुरानो प्रमाणित भएको विमान भेटाएका थिए कुरा यत्ति हो कि, अयोध्या राज्य को बिस्तारको बारेमा, नेपालमा भएका रामायण कालिन ठाउहरू विश्व माझ ल्याउनु पर्छ ताकी सबैले जानुन नेपालमा के कस्ता घटनाहरू भएका थिए भनेर
@shovakarki1846
@shovakarki1846 3 жыл бұрын
प्रमाण बोकेर आऊनुभयको अभिशेक जोशी ज्यूधार्मीक ग्रन्थ बोकेर अन्तरवार्ता गर्दा प्रदिप!धामीलेभन्नुभयो तर नञायुवा शक्ती नेपालको माटो नेपालीआमा हामी नेपाली हम्रो नेपालका गाऊ गाऊमा गठन गरी नेत्रीत्वतैयारीहुनूछनभन्दै बेल बहादुर कार्की रूपन्देही
@sangamoli2624
@sangamoli2624 4 жыл бұрын
जय शम्भो ! ॐ नम: शिवाय अभिषेक जोशी ज्यु !
@chetnathmainali3541
@chetnathmainali3541 3 жыл бұрын
pointThank you so. Much. 99% right point
@balaramadhikari2126
@balaramadhikari2126 4 жыл бұрын
Jay sri Ram,, Joshi sir lai badhai
@suryakhatri8629
@suryakhatri8629 4 жыл бұрын
एकदम सहि कुरा ।।
@chandrasinghbhattarai9802
@chandrasinghbhattarai9802 4 жыл бұрын
Remarkable and inspiring. Thanks.
@aabishkarpaudel2098
@aabishkarpaudel2098 4 жыл бұрын
राम र गौतम बूद्ध नेपाल का नै रहेछन भन्ने सर्बसाधरणले बूझ्नू पर्ने छ अहिलेको अबस्था हो।
@ramukhativwada6324
@ramukhativwada6324 4 жыл бұрын
जसरी रामले धनुष मा बाण चड्ढा एका थिए एशै गरि हामौ देश नेपाल का प्रधानमन्त्री केपी ओली ले पनि रास्टबादी काम राखे एस्तो ब्कति नेपाल मा एकत रामै थिए अक्को ब्कति वलीलाई हामी सबै नेपाली मिलेर मान्नुपर्छ
@rajanthapa8868
@rajanthapa8868 4 жыл бұрын
धेरै राम्रो 🙏🏼🙏🏼🙏🏼
@seatosummittrekking3512
@seatosummittrekking3512 4 жыл бұрын
अविषेक जोशी जि ब्राम्हणहरूले लेखेको ग्रन्थ पढेर बौद्ध धर्मको ग्रन्थमा बुद्धले म नै राम हो भनी भन्ने भनाई चाहि गलत हो,? राम र बुद्ध युगका महापुरुष हुन् जुन हाम्रो भुभाग नेपालमा जन्मिएका थियो भन्ने अनगिन्ति प्रमाणहरु पाईन्छ। न त बुद्धले आफुलाई भगवान् भनि स्वीकारीए न त रामले नै स्वीकार गर्नुभयो!ब्राम्हणहरूले फोहोरी राजनीतिले गर्दा आज अयोध्या भारतमा पर्छ भने बुद्धलाई बिष्णुको ९ औ अवतारमा सिमित गरियो र रामलाई पनि विष्णुको नै अवतार मानिन्छ जुन कुरा गलत हो। राम र बुद्ध प्रमाणित इतिहास हो भने विष्णु केवल पौराणिक कथामा सिमित पात्र हो।
@vivekkhatiwada6370
@vivekkhatiwada6370 4 жыл бұрын
कुरा त ठिक हो ।
@sabinnepali3714
@sabinnepali3714 4 жыл бұрын
राम भन्ने व्यक्ति राजकुमार हो जहाँ को भए पनि भगवान होइन मान्छे भगवान को स्तरमा पुग्न सक्दैन
@faninarayansigdel2865
@faninarayansigdel2865 4 жыл бұрын
धन्यवाद विश्लेषक मित्र!तपाईं कै विश्लेषण अनुसार पनि त्यो भारत काे अयाेध्या नै भगवान् श्रीराम काे जन्मभूमि हो भन्ने इन्डिया काे दाबी गलत ठहरिन्छ त!होइन र?तसर्थ यहाँको अयाेध्या काे दाबी सुन्नासाथ इन्डियन हरु यसरी बर्बराउनु त झन् पक्कै पागलपनकाे पराकाष्ठा हो।। हो , वाल्मीकि रामायण मा स्पष्टसंग लेखिए अनुसार काे अयाेध्या क्षेत्र काे गम्भीर अनुसन्धान गर्नु आजको सबैभन्दा पहिलो आवश्यकता हो ।
@SN-qi5hv
@SN-qi5hv 4 жыл бұрын
पुष्यमित्र शुंगले बनाएको स्तूप भेटिएको छ तर मंन्दिर भेटिएको छैन । त्यस्तै पुष्यमित्रले आफुलाई कहिले राजा घोषणा गरेनन र शिहासन मा पनि बसेनन् । पुष्यमित्र शुंग पछी आएका उनका सन्तानले मात्र हो आफुलाई सम्राट घोषित गरेको । भारतिय ईतिहास मा गुप्त र आदित्य हुन हिन्दु राजा ।
@पलपलहरपल
@पलपलहरपल 4 жыл бұрын
राम्रो कार्य ।
@dikshyathapa3591
@dikshyathapa3591 4 жыл бұрын
Jay shree Ram...Lord Ram was born Nepal💕
@sabinagiri7419
@sabinagiri7419 4 жыл бұрын
रामका नौअौँ अवतार नै बुद्द हुन।यसमा कुनै सन्देह छैन।जय श्री राम ।
@Rana-Magar7
@Rana-Magar7 4 жыл бұрын
Right. भगवान बुद्व अनी राम चाही श्री बिष्णु को अवतार हुन .🙏🙏❤️
@Dipuvideovlog958
@Dipuvideovlog958 4 жыл бұрын
राम्रो सङग रिसर्श गर्नु पर्छ
@Padma_sharma
@Padma_sharma 4 жыл бұрын
राम सीता को जन्म को समय कुनै नेपाल र इंडिया थिएन। समग्र मा भरत खण्ड भनिएको छ। पछि देश देश भाग हुँदा सीता को जन्म नेपाल मा पर्यो, राम को भारत मा। बुद्ध को नेपाल मा, कृष्ण को भारत मा। यसलाई उल्टो पुल्टो पार्न खोज्ने हरु हिन्दू धर्म का विरोधी हुन
@appandey254
@appandey254 4 жыл бұрын
साह्रै तर्कपूर्ण भनाई
@Petswild232
@Petswild232 4 жыл бұрын
jay nepal 👍
@chefpurna1966
@chefpurna1966 4 жыл бұрын
Satya kahileni lukdaina Jai shree Ram🇳🇵 nepalma janminu gayako ho Jai nepali🇳🇵 Jai gorkhali🇳🇵
@gopalkunwar4393
@gopalkunwar4393 4 жыл бұрын
Jaye sree ram
@birbahadurranabhatranabhat9486
@birbahadurranabhatranabhat9486 4 жыл бұрын
यहाँ अभिशेख जि ले भनेकाे शब्दलाई नेतागण ध्यान दिन पर्छ र अाफ्नाे पेट भन्दा बिचार गर यिनकाे बाेलिलाई
@dipakgautam5007
@dipakgautam5007 Ай бұрын
Sahi bichar
Thank you mommy 😊💝 #shorts
0:24
5-Minute Crafts HOUSE
Рет қаралды 33 МЛН
Vampire SUCKS Human Energy 🧛🏻‍♂️🪫 (ft. @StevenHe )
0:34
Alan Chikin Chow
Рет қаралды 138 МЛН
Маусымашар-2023 / Гала-концерт / АТУ қоштасу
1:27:35
Jaidarman OFFICIAL / JCI
Рет қаралды 390 М.
Andro, ELMAN, TONI, MONA - Зари (Official Audio)
2:53
RAAVA MUSIC
Рет қаралды 8 МЛН
Inside the Dark Web: How Cyber Criminals Operate in India | Jist
2:00:42
Thank you mommy 😊💝 #shorts
0:24
5-Minute Crafts HOUSE
Рет қаралды 33 МЛН