Рет қаралды 103
प्रथम सुनझोडा युवा फुटबल कलब द्वारा नकअाउट खुल्ला प्रतियोगिता 2080 /09/29 गते भएको थियो ,वार्ड न 2 का अध्यक्ष राजन कुमार कडेल ज्यु बाट उदघाटन गर्नु भएको थियो ,।। र बिभिन्न सँग सस्था का उपस्थिती पनि रहेको थियो ,
KZbin channel RBD OFFICIAL 8963 PRESENTS KZbin CHANNEL ,
THANKU FOR WATCHING ,