निस्वार्थ माया मा यस्तो जेल सजाए हुन्छ भने अब माया र विस्वास कसैमा रहदैन यदि सजाए दिनु छ भाईलाई मात्र होइन बहिनी लाई पनि सजाए हुनु पर्छ आखिर माया त दुबै जनाले गर्नु भाको रहेछ सजाए एउटा लाई मात्र किन हुन त त्यो बहिनी पनि प्रभात भाई लाई धेरै माया गर्छिन होला भाई जेलमा तड्पिनु भाको छ भने त्यो बहिनी पनि आफ्नो फेमलि को कब्जामा परेर तड्पिनु भाको होला मलाई लाग्छ भाईलाई जेल हिरासद मा हुदा जति जनता साथि दु;खी हुनुहुन्छ त्यो भन्दा बडि बहिनी दुखी हुनुहुन्छ घर परिवारले वन्धनमा राखे पछि के गर्नु दोषित घर परिवार देख्छु म भाईले चाडै न्याय पाएर खुल्ला आकाश मा निस्केको छिट्टै देख्न पाम पसुपति नाथ संग यहि कामना गर्दछु🙏🙏