Press Meet of Nepal Police

  Рет қаралды 227

ukeraa tv

ukeraa tv

Ай бұрын

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टरार्ईका अनुसार गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फेक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीनसय जनाभन्दा बढी मानिसको १५ करोड रुपैंयाँ ठगी गरेका हुन् । फेक आइडीबाट सम्पर्कमा आएका नागरिकका लागि किर्ते कागजात बनाई ५ देखि १० लाखसम्म ठगी गर्दै लुक्ने गरेको अुनसन्धानबाट खुलेको एसएसपी भट्टराईले जानकारी दिए । गिरोहले अमेरिका लगिदिने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न व्याक्तिहरुका पाँच थान राहदानी, दुई थान मोबाइल सेट, टेलिकमका दुई थान सिमकार्ड, एनसेलको सिम एक थान, राहदानीका सात थान प्रतिलिपि बरामद गरिएको प्रहरीले जनाएको छ ।
000
#ukeraatv #crime_news #nepalpolice #pressmeet #crime
000
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 24 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН