अति खुसिको कुरा पुरै देश बाट नेपाली लखेटियेर नेपाल फर्किनु परे बल्ल देश बन्ने छ।देस लुट्ने नेता लखेट्न नेपाली दाजुभाइ लाई मात्रीभुमिले बोलाउदै छ।बरु बाँडेर खाँदा हौं।मिलेर बस्दा हौँ।
@BinaSharma-k9n2 ай бұрын
Kanchanpure huda hau
@susannewar17342 ай бұрын
नेपाली नागरिकता त्याग्ने लाई नेपालमा स्थान दिनु अर्को भुल हुनेछ। रोजगारी मा जानु अर्को कुरा तर नेपाली हुनु नै घृणा सरह गर्ने लाई नेपालमट ठाउँ दिनु हुँदैन।
@som63992 ай бұрын
Atinei ramro coh
@RamniwasThakur-i9d2 ай бұрын
Tumr.jaysa.parseministr.kesebngyahy.kensrka.rup
@dipendrathapa57932 ай бұрын
मेरो मन को कुरा बोल्नु भयो😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@sanjurai71022 ай бұрын
धेरै राम्राे कुरा आयाे। सबै देशहरुले नेपालीलाइ फर्काउनु पर्दछ। अनिमात्र चाेर भ्रष्ट सरकारलाइ तह लगाउछ।
@ramnathgartaula94712 ай бұрын
आफ्नाे देशकाे सुरक्षा र स्वाभिमान ।
@World-r6s2 ай бұрын
धेरै राम्रो कुरा बरु छिटोभन्दा छिटो काम सुरु गरिहाल्नु रास्ट्रपति ज्यु खुब खान पल्केका चोर हरु गाउँमा जग्गा बाजो राखी बाउ आमा लाई गाउँमा छाडि छोरा बुहारी अमेरिका भन्ने हरु पनि बिरालोको मुख लगायेर गाउँ फर्केका हेर्न ठुलो इच्छा छ है 😀😀
@tirthaacharya2 ай бұрын
अब सबै आफ्नु देश मा फिर्ता भयर किशानी गरेर देश लाई उन्नतिको बाटोमा अगाडी बडाउनु पर्छ
@binabina77082 ай бұрын
अमेरिकाबाटमात्रै हैना बिदेसका सबै देशहरुले नेपालीहरुलाई नेपालमै फिर्ता पठाईदिय हुन्छ अनि ती युबाहरुले याे देशका भ्रस्ट ठग लुटेराहरुलाई भाँटे कारबाही गर्नेछन ।
@pranish92742 ай бұрын
अहिले 57000 पछि पुरानेपाली नेपाल फिर्ता गर्दिनु ट्रम्प लाई आग्रह गर्दछु
@devthagunna533628 күн бұрын
अझ नेता हरु का सन्तान लाई निकाल्न पर्छ ट्रम्पेट सर
@Cristiono02 ай бұрын
Kati mitho kura aba desh hamile banaunu parxa jaya 2084 ❤🎉🎉🎉😂😂😂 aau aau nepali ho
@arlabaangnewschannelpyutha52782 ай бұрын
3:26 अप्रावासी लाई देश निकाला गर्ने कुरा भन्दा महत्त्वपूर्ण कुरा आफ्नो देशलाई शुद्द र पवित्र पार्ने कुरा भएकोले अमेरिका को लागि यो एकदम राम्रो कुरा हो ।परमेश्वोर ले सहायता गरून्।
@RamShresthaShrestha2 ай бұрын
राम्रो कुरा है
@AR_FF_98019 күн бұрын
काम गरेर खान पाउनु पर्याे रिटायर भयपछि जुन जुन देसकाहुन अाफ्नाेदेस फर्काउनु उत्तम निर्नय हुनेछ ट्रम्पलाइ सलाम छ अमेरिका नभयर शबै देसमा लागू हुनु पर्छ
@ashokkambang63842 ай бұрын
अति नै खुशीको खबर
@salinaxetry2 ай бұрын
धेरै राम्रो न्युज सुनियो छिटै देश फर्काइयोस् सबै नेपालीहरूलाई म चाहिँ यही कामना गर्दछु तर म चाहिँ फर्किन्न है।😂😂😂
@gobindarkharti29096 күн бұрын
छिटोभन्दा छिटाे नेपाली लाई।फित्ता गरी केही सुधार हुन्छ कि
@KeshavSunar-x3i2 күн бұрын
Nepali haru nepal aune ramro bajokhetma sun falaune good
@spmvlogs5284 күн бұрын
right news 100%= जमिन कहिले बददैन तर जनसंख्या बदैजान्छ ।Donaldo trupm le thika gare❤
@thelightoftheworldnepal2 күн бұрын
जे हुन्छ सही हुनेछ।
@khagenkajikhadgi98122 ай бұрын
अति राम्राे।
@basantparkidoteli95692 ай бұрын
Good news🎉🎉🎉
@bhimsendulal3509Ай бұрын
Thik ho
@SabitriThapa-mx8po2 ай бұрын
Dheraye khusi ko kura god bless
@LbThapa-h4u2 ай бұрын
Good 💯 News
@Pasanggyamjo2 күн бұрын
Good sai gare xa Arkhako gulam garne haru Lai sai gare xa😊😊😊😊😊😊😊😊😊😊😊😊
@DathandukSherpa17 сағат бұрын
Yes really this is very good
@tulsikhadkatulsibahadurkha1692Ай бұрын
नेपाल आउने राजा ल्याउने देस बनाउने
@damodarrasali4554Ай бұрын
खुसीको खबर
@SandipKarki-yw9xh2 ай бұрын
नेपाल मा अााउनु चोर नेतालाई लखटनु पछ
@GaneshKr33952 ай бұрын
Good Job Trump. I will keep voting for Republicans if he keeps the promises.
@PrampdPramodkoiralaАй бұрын
त्यो तेहि बेला पाच बर्स ट्रम्प ले रास्ट्रपति हुदा भनेको कुरा हो फेरि अहिले दस बर्स दुई पटक गर्दा म मलेसिया थिहे त्यो समय भनेको कुरा थियो ट्रम्प ले ॐ शिव
@deurajraj2 ай бұрын
सबै खास गरी नेपालि जति छ अमेरिका युरोप तथा अन्य स्थानहरूमा बसोबास गर्दै आएका छन् सबलाई स्वात्तै निष्कासन गर्नु पर्छ हँ धन्यवाद डोनाल ट्रम्प लाई ❤❤❤❤।
@RameshKumar-w2e9v2 ай бұрын
धेरै राम्राे खबर
@dahalShakerraj2 ай бұрын
Good job keep it up.
@technicaldev112 ай бұрын
यस्तै हो हजुर के गर्नु🎉🎉❤❤
@loksewasahayatri2 ай бұрын
ठिक ठिक...५०/६० लाख तिरेर अमेरिका पुगेर नेपालमा तथानाम गाली बर्साउने सबै लखेटिनुपर्छ अनि थाहा हुन्छ देश के हाे र राष्ट्रियता के हाे ??
@Samyog5m4452 ай бұрын
राम्रो गर्यो खुब अमेरिका भनेर हेपेर गएका थिए कुन मुख ले नेपाल आउदा रैछ्न
@salinaxetry2 ай бұрын
धेरै राम्रो न्युज धेरै राम्रो न्युज फर्काउनै पर्छ। देश बिग्रिसक्यो देश डुबिसक्यो अब आफ्नै देश गएर बनाओ अर्काको देश होइन छिटै फर्क्यौ
@DreamsBoyManoj2 ай бұрын
खेदाउ खेदाउ
@GyanuRana-h1c6 күн бұрын
Trple.nepali.khetchhu.bhnunai.maha Pap Lagyo🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@lekhanathSharma2 ай бұрын
फर्कायेहुन्छ अमृकाकानेपालिलाई आफ्नैदेशमा आयेर थालखाउ कि भातखाउ भयेपछी आन्दोलनमा साथदिन्छन ।
@KumarGurung-v3h2 ай бұрын
Good job
@surendrashrestha93323 күн бұрын
एकदमै राम्रो लाग्यो ठिकै छ निकले पनि मलाई केही फरक पर्दैन
@magarhomagar74222 ай бұрын
एकदम राम्रो
@IsaacNJRai2 ай бұрын
Nepal ma ni jana jati ,adi basi banayeko xa ni hami mulbasi lai yestai gari lakhetna nai banayeko ho abo bujhnu hoi.....
@lungalimbu-hm7qo20 күн бұрын
good xito vanda xito khedau kaka
@ShasiKarki2 ай бұрын
अति राम्रो
@KrishnaShrestha-h5l5 күн бұрын
यो बिषयलाई चुनावी नारामा सीमित रह्यो भने अमेरिकन राष्ट्रपती डोनाल्ड ट्राम्प र नेपालको प्रधानमन्त्री के पी ओली दर्जा एकै हुने छ।
@karbiswa5782 ай бұрын
Nepal is a peaceful country of the world.
@pappuroy1915Ай бұрын
त्यो कुरा नेपाल सरकार संग सोधनु नि मैडम जि गप कम काम बदी
@ShishirRaut-k9r2 ай бұрын
ठीक पर्यो
@Surajtamang-t7j2 ай бұрын
Good job ❤❤❤❤❤
@pustapandea63952 ай бұрын
Sahi.ho thik6 trumpgood.
@Sangamraioffical2 ай бұрын
Good job Trom
@samjhanakhadka82312 ай бұрын
Think chha aaba Nepal farkanu
@sampangrai61277 күн бұрын
Good job donal trump
@Avinash-ex5mw2 ай бұрын
Big fan trump ❤❤❤❤good job ❤❤❤❤
@kamalbhandari88252 ай бұрын
बिदेशमा भएका 20% नेपालीहरु नेपाल आएर नेपालमै रोजगारी बेरोजगारी भत्ता माग्नुपर्छ काङ्ग्रेस एमाले माओवादीको नेतातन्त्र गुन्डागर्दी समाप्त हुनेछ अनिमात्र कानुनी राज्य बिकास हुनेछ नेपाल र नेपाली जन्तुहरुको
@bijayaxettri43502 ай бұрын
Good job❤
@indra4530Ай бұрын
Dherai ramro kur ho
@BaxxMagar2 ай бұрын
Good news ❤❤❤
@KailashKoiral2 ай бұрын
make America Great Again
@BhimPun-w2iАй бұрын
हो तेइ देश्मा गयेर कमाउछन अनि तेहि देशलाइ हेप्छन।क्रीस्चियन भनेर हेप्छन तर ।बच्चा जन्माउन तेहि देश जान्छन।अनि निकालि हाल्छ नि
@tshiringsherpa32492 ай бұрын
Yekdam ramro
@ChumanKhadka2 ай бұрын
Hor
@MausamMqr2 ай бұрын
Ekdam thik gardai xa
@PrabinTamang-yb4yr2 ай бұрын
Good good
@gorkhaman37852 ай бұрын
बारी बॉझो भयो गाम् खाली भयो युबा सकिए लौन हो के गर्ने हो ।
@gopaloli85362 ай бұрын
धेरै राम्रो 70/80 लाख खर्च गरेर अरकाकाे देसमा गएर रमाउने लाई ठिक छ
@Surajtamang-t7j2 ай бұрын
Good 👍👍👍👍👍👍👍
@ugempire67492 ай бұрын
Nice
@dipakmakrati2 ай бұрын
Good news😄😄😄
@indukhatiwada69932 ай бұрын
Ramro bho.
@damantadangalkuikel59922 ай бұрын
चोर बाटो आउनेको हो भुटानीलाई केहीले छुदैन हो हौ नभाको कुरा नगरौं
@numalimbunuma22462 ай бұрын
सहि भन्नू भो भुटानी सर्नाथी लाई आफै उनीहरु ले लागेको हो कै हुदैन
@AnishPandit-xq4tk2 ай бұрын
Nice ramro ho
@SarojGiri-b3y2 ай бұрын
Good job turamp
@KrishnaTmg-d9l2 ай бұрын
Good jab
@tulsipaudel48812 ай бұрын
अब नेपाल बन्छ
@dahalShakerraj2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@humanistbee2 ай бұрын
Politics is a dirty game as dirty the humans play it until you get burned down i watched i enjoyed i shared 🤐
@reshamgurung94732 ай бұрын
👍
@NunaStha2 ай бұрын
केपि ले दिन्छ रोजगारी नेपाल मा भर्ष्टचारी सरकारले ठिक गरे छ अमेरिका सरकारले नेपाल नेपाली जनता एक नभएर आज देश कङाल भएसके नेता जति ले देस लुटि सके बरु आउ नेपाल मा बङलादेस जस्तै आन्दोलन गर्नुपर्छ अनि मात्रै चोर नेता भागाभाग हुन्छ
@ftr1632 ай бұрын
AHH vai Khana napayara America gako hora 70-80 lkh tireyra😂
@bashupaudel87822 ай бұрын
केही पनी हुन्न, हतोत्साह नगराउनु।
@birbahadurgurung79082 ай бұрын
good
@manishdahal9182 ай бұрын
Lu Ramro.....
@bishnuprasadprazapati76532 ай бұрын
Right😂🎉🎉
@thamanthamanoli89022 ай бұрын
ramyo ho nepalma patnu pryo
@bhuwandhital22432 ай бұрын
Thik hola good
@gl.tamang2 ай бұрын
🥰good news
@manukhadka72182 ай бұрын
Oee malai yeti khusi kina lagiko holaa😂😂😂
@deepakshrestha86412 ай бұрын
Bad news 57000 Nepaliharuko laagi dukha ko kuraa ho
@KiranChaudhary-q4k2 ай бұрын
Good dolaan good
@Meyang7302 ай бұрын
😂😂😂 haitt
@KhimrajGurung-ho2wf2 ай бұрын
Good news
@Rameshghatani-ih1vc2 ай бұрын
😢😢😢
@alonebean27172 ай бұрын
Verry good
@heholegora2 ай бұрын
अबैध भन्ने बित्तिकै पाउनुहुँदैन
@ananddheal35602 ай бұрын
दुनिया संसार क़ो सबै भन्दा सत्य काल मृत्यु हो र सबै भन्दा तीतो र सत्य पनि काल मृत्यु हो तेरो मेरो नाता गोता साथी भाई दीदी बैहिनी दाजु भाई सब झूटो र स्वार्थ हो दुनिया संसार प्यार ले होइन स्वार्थ मतलब ले चलछ स्वार्थ क़ो दोसरो नाम नै दुनिया संसार हो संसार मा कुनै पनि चीज बस्तु कम हुन्छ भने त्यस चीज बस्तु क़ो जरुरत महत्व . धेरै हुन्छ भने कुनै चीज बस्तु धेरै छ त्यस चीज बस्तु क़ो जरुरत महत्तवो कम हुन्छ यो नियम जनसंख्या क़ो बृधी र कम मा पनि लागु हुन्छ