अब ४०/४५ बर्षका युवाहरुले काङ्ग्रेसको नेतृत्व लिनु पर्छ । पुरानाहरुको काम छैन यिनिहरुले नै देशलाई बर्वाद गरेका हुन् ।
@hiramagar2752Сағат бұрын
जनता जान्न जान हैन जनता हान्न चाहान्छ
@thirghisingofficial3 сағат бұрын
सभापति हुनु पर्ने ब्यक्ति मिनेन्द्र रिजाल
@deepakrajacharya307Сағат бұрын
अब रवि लामिछानेलाई बग्गीमा राखेर मात्र एउटा जिल्ला बाट अकाें जिल्ला लान बाँकी छ ।
@tekbhandari73112 сағат бұрын
सिद्धान्तनिष्ठ, निष्ठावान बरिष्ट नेता लाई पत्रुकारले यसरी प्रश्न गरेको मिलेन ।
@kamalakafle578012 сағат бұрын
काङ्ग्रेस बनाउनमा यिनीहरूको केही भूमिका छैन
@shivaSharma-jc9pg4 сағат бұрын
सधै ठाउँ अाेघटेर बस्न भएन नयालाई पनि ठाउँ दिन पराे मन नदुखाउ नयालाई सहयाेग गर
@kamalakafle578012 сағат бұрын
महाधिवेशनको तयारी गरौं न हो डाक्टर साब फेरि मन्त्री पढाउनुपर्छ कांग्रेस त छँदैछ त।
@sangitgaire68115 сағат бұрын
देश को कुरा छैन बिकासको कुरा छैन जो आउँछ आफ्नै पार्टी राम्रो आफ्नै पार्टी बलियो यस्तै कुराको गुनगान गायो अनि गयो चोर देश लुट्नु सम्म लूट
@premrawat17739 сағат бұрын
काङ्ग्रेसमा चाहीने नेता तर अबसर नपायका नेता
@pratikneupane42488 сағат бұрын
संघियता को सरलता नबुझि ईष्या ब्यक्तिबाद भ्रष्टता र अन्तरराष्ट्रिय दलालबाद लाई बिपि र मदन को संघियता समाजबाद राष्टियता र बहुदलीय बाद मानवतावाद दाज्न मिल्दैन ।