चन्द्रागिरीका मेयरको अर्को क*र्तुत, १ अर्ब झ्वाम पार्न खानेपानी समिति नै खारेज, व्यापारी पोस्न कानुन

  Рет қаралды 168,276

Prime Times HD

Prime Times HD

Күн бұрын

#khabaranwesan #primetimeshd #dhirajbasnet
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
#chandragiri #mayor #ghanashyagiri #nepalpolice #water
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 401
@chandrawanem487
@chandrawanem487 Жыл бұрын
झोले नेताहो जनता सचेत भैसके त्यो झोले मेयर ले बनाएको कानुन खारेज गरे र राजिनामा दिनु पर्ने बुजिन्छ
@nirmalachhetri1185
@nirmalachhetri1185 Жыл бұрын
नागरिकले त्यो ठाउँमा पुर्याएको नागरिक चित्तबुझ्दो काम गर्दैन भने घोक्रेठ्याक लगाइदिने , अब जनता कसैको झोले नबनौ
@govindaneupane5303
@govindaneupane5303 Жыл бұрын
संघिय नियम अनुसार चल्दै आयकाे समितिमाथि धावाबाेल्ने मेयरलाई बहिस्कार गर्ने आंट नागरिकले गर्नुपर्छ।
@gyanbahak1771
@gyanbahak1771 Жыл бұрын
अब चन्द्रगिरी को जनताले बुज्न जरुरी छ
@govindab.c.2749
@govindab.c.2749 Жыл бұрын
राजिनामा माग्नु पर्छ
@tilkhoria
@tilkhoria Жыл бұрын
अहिलेको नेपाल सरकार साँच्चिकै बालेन र हर्क साम्पाङ्लेनै यो देशको वागडोर सम्हालिरहेको जस्तो आभास लाग्छ, अरु मैहुभन्ने राज्नीतिक दलहरुको फोहोरी खेल्ले गर्दा चरम खोटै-खोट्को तप्काले डुवायरै सक्नुपर्यो!
@ishwardeshar3984
@ishwardeshar3984 Жыл бұрын
उपभोक्ताहरु आफैले ब्यबस्थापन गरिरहेको ठांउमा किन हस्तक्षेप? नियत खराब छ यसको! कालोमोसो लगाएर नगर परिक्रमा गराउनु पर्छ!
@krishnalimbu6120
@krishnalimbu6120 Жыл бұрын
यस्ता मेयर लाई त पद मुक्त नै गर्नु पर्छ,
@milanshrestha2168
@milanshrestha2168 Жыл бұрын
गर्नु हुदैन जनताले चुनेको प्रतिनिधि हो , अब आउदो चुनाव मा पनि यस्ता लाई चुन्नु पर्छ , हामी नेपालीको पहिचान र ज्ञान को उपज हो सबै स्थानिय लाई फुलमाला लगाईदिनु पर्छ , ज्ञानको कदर गरौ
@DipendraLimbu-rg3ws
@DipendraLimbu-rg3ws Жыл бұрын
कानुन हैन यस्तालाई जनकारबाही गरिनुपर्छ
@gbgurunggurung6271
@gbgurunggurung6271 Жыл бұрын
त्यस्तो भ्रष्ट चोर मेयरलाई कालो मोसो दलेर जुत्तको मालाले सम्मान गरेर पुरै नगरपालिका घुमाउनु पर्छ
@hariacharya4125
@hariacharya4125 Жыл бұрын
मेयर त जनताको हुनु पर्नेमा प्रशासनिक र पावर मुखी भएको।
@rajikumartamang7819
@rajikumartamang7819 Жыл бұрын
कालो मोसो दली रोडमा घिसारेर डुलाउ । पैलाका जन्ता हैनन् अहिलेका जन्ता सबै सचेत भैसके ।
@gangathing1755
@gangathing1755 Жыл бұрын
बास्तबिक्ता के हो राम्रो सङ बुज्न जरुरी छ । अहिले सम्म उपभोक्ता समितिले के के गर्यो ? र अब के के गर्ने योजना छ ? र मेयर ले के गर्न खोजेको हो ? र कस्का लागि ? आखिर यहि ठाँउ मा कार्य गर्ने र यहिका नागरिक का लागि नै हो भने यो बिबाद किन ? सरसल्ला अनि समन्वय किन हुदैन ?
@vivekbhandari8048
@vivekbhandari8048 Жыл бұрын
tei bhanya j ni bhandine nagarpalika ko swamito ma garne bhanya cha mayor le afnai naam ma garya jasto news banaucha baa.... upabhokta samiti le khane paani puryauna sakya chaina.
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
अब किन चैने रहेछ त युद्ध हो यसरी जाबो एक जना मेयर ले त डेस्पी साथमा राखेर बसेको छ भने हिजोको दिन म राजा ले त सेना राखेको थियो तेसैले माओवादी ले हतियार उठाउनु परेको थियो ?
@bishnuthapamagar8559
@bishnuthapamagar8559 Жыл бұрын
यसलाई स्थानीय जनताले मिलेर पालिका प्रवेशमा राेक लगाइदिनुपर्छ!!!
@jibanmagrati7654
@jibanmagrati7654 Жыл бұрын
अरे प्रचणडेले गनाउनी तत्र् लेराको यै गर्नत होनि गाउगाउम दर्बार अनि त्यो दर्बारम सिङ्ग
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk Жыл бұрын
भरष्टाचार चारी को समपती जपत हुनुपर्छ भरष्टाचार चारी लाई फांसी हुनुपर्छ देश मा कानून बेबसता हुनुपर्छ
@chhetriadhikari9578
@chhetriadhikari9578 Жыл бұрын
यो खराब नियत को मान्छेरहेछ भन्ने प्रष्ट हुन्छ। यो काम गर्न्सक्क्ने खुबिको मान्छेनै होइन।।।।
@Pickpikeyhamronepal2024
@Pickpikeyhamronepal2024 Жыл бұрын
योचोर गिरीलाई तुरूणताई हटायर मेयर बालेंन शाहको महानगरमा गभिय हुनछ
@manbahadurchhetri3107
@manbahadurchhetri3107 4 ай бұрын
यसताचोर मेयर लाई बर्खास्त गरि समपतिरोकायर मेयरपद बाट हटाउन पर्छ
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
एस्ता मेएरलाइ कालाेमाेसाे र जुत्ताकाे माला लार लखेटनु पर्छ अाउदाे 84 मा राम्राे जन प्रतिनिधि छान्नु पर्छ जय घन्टि अब रास्वपाले देश चलाउनु पर्छ
@purnapurna8729
@purnapurna8729 Жыл бұрын
शंख फुक्दै घर-घर हिडनुपर्ने गिरी जाेगीहरूलाई मेयर बनाए पछि हुने नै यहि हाे।
@sujankhadka8935
@sujankhadka8935 Жыл бұрын
यस्ता चोर मेयर लाई कठालोमा समातेर कालो मोसो लगाएर राजीनामा दिनु पर्दछ।
@kamaladhungel7550
@kamaladhungel7550 Жыл бұрын
बालेन को छिटै नजर जावश र यसको लुटेको सबै छदार जेलमा को ़जनता जागौ बलेन लाई साथदीऊ।
@meghrajchand3738
@meghrajchand3738 Жыл бұрын
एस्ता कुकुर मेयर लाई हो कालो मोसो लगाएर चाक्मा दुई चार थोपा पेट्रोल हालेर लखेट्नु पर्छ
@harishthapa1012
@harishthapa1012 Жыл бұрын
यो चोर लाई दोस्रो कार्यकाल दिलाउने सबै भोटर दोसि हुन
@TilakSubba-b8f
@TilakSubba-b8f Жыл бұрын
मेयर गिरीको कालाे नियत बिल्कुलै ठिक छैन।जनता पछि हटन हुन्न।
@subhash7408
@subhash7408 Жыл бұрын
Yo system BRASTACHARI HARU ko lagi ho..
@sudeshnaraibohora
@sudeshnaraibohora Жыл бұрын
हर्क र बालेनभन्दा अरु नेताहरु ता देशक‍ो सम्पति खाने उद्धेश्यले मात्र चुनावमा उठ्ने, जित्ने गर्दा रहेछन्।
@anzum3621
@anzum3621 Жыл бұрын
पशुपति क्षेत्र मा झोला बोकेर मागन बसे भै हाल छनी यसरी जनताको पैसा खान पाइँदैन
@sanjibtamang3776
@sanjibtamang3776 Жыл бұрын
यस्तो चोर प्रहरी बाट थुतेर मारिदिनु पछ अनि मात्र सरकार का चोरहरु डरानु थियो यो कानुन कूरा गरि जनतालाई भस्टचारीलाई सुरक्षा गनु कस्तो कानुन
@purnnathulung3584
@purnnathulung3584 Жыл бұрын
Arko muhanko bewastha garera arulai piune paniko purti gar Muji miyar
@tikatiwari3528
@tikatiwari3528 Жыл бұрын
जनताले चुनेर पठाका वडासदस्से देखि रास्टपतिसंम्मलाई जनतालेनै राजिनामा गराऊनपर्छ बेथिति भेट्नासाथ राजीनामागराऊन पर्छ।
@sushil7567
@sushil7567 8 ай бұрын
❤❤जय नेपाल आमालाई जय जन्तालाइ एकजुटहौ रुगकतीरुगीनेहो माफीयाको काजकरीया जनतालेगर्दै❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ❤❤
@atengabu7048
@atengabu7048 Жыл бұрын
झोलेलाई जिताउने को? कानुन अल्छि, लुटी, काम नगरी खानेको लागि लेखिन्छ। महिला अधिकार भालु आईमाई को.. लागि भन्ने शहरकैले बुझ्दैन भने कसरी बन्छ नेपाल।।
@basudevrajupreti3591
@basudevrajupreti3591 Жыл бұрын
भ्रष्टाचारी लाई पानी मुनी गएपनि छाेड्नु हुदैन।।श्री बालेन तथा हर्क जिन्दावाद ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@rajanthapa8868
@rajanthapa8868 Жыл бұрын
कुन पार्टीको चोर मेर हो यो..?
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 Жыл бұрын
गिरिको गाला चर्डकन हान्नु पर्यो जनताले।घिसर्दै कार्बही गर्नु पर्यो
@bhimacharya7680
@bhimacharya7680 Жыл бұрын
उम्मेदवार बन्न लाई, टिकट चाहियो,पाटिलेटिकट, दिने हो,टिकट, किन्न करोडबुझाउँने, पदमा पुगेपछि खर्च भएको रकम,उठाउँन, भरषटचार नगरेर भोर?
@yatrimina3684
@yatrimina3684 Жыл бұрын
😅 लौ पर्मेश्वरी ......घिच्न पनि कति धेरै घिच्न सकेको होला डरै लाजै नमानी..
@padmasundarshakya2071
@padmasundarshakya2071 4 ай бұрын
यस्ता मेयरराखी टुलुटुलु हेरिरहनु नगरवासिकै बेइज्जत । त्याे पनि थानकाेटबाट उपत्यका छिने मुख्य नाकामा ।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 4 ай бұрын
अब बिरोध गरेर केहीहुनेवाला छैन चुनामा कुकुरले मासुभात खाएर जित्तायौँ त्यो खाएको उठाएको हो खानेेलामा के सोचेर खायौँ मासुभात रक्सी
@laxmiaryal9364
@laxmiaryal9364 4 ай бұрын
यस्तो देसर जनता टाटपलटायर सरकारि जग्गामा अरुजुनसुकै राष्ट्र काे याजनताकाे सम्पति हिनामिना गरेकालाई मिृतु डन्डदिनुपर्छ यस्तै लेहाे देसऋणमा डुवायर युवालाई बिदेशी न बाद्वेबनायकाेहाे यस्तो लागि जिउदैपेटाेल खनायरअागाे लगाउनपरछ
@tekbahadurkhadka4532
@tekbahadurkhadka4532 Жыл бұрын
यी मेयरको भविष्य उज्यालो तर्फ नगएर अँध्यारो तर्फ गएछ।कमाउ कमाउ कति सकिन्छ कमाउ।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 4 ай бұрын
धन्यवाद मेयर साहेबलाई भेडाजन्ताहरुलाई यस्तै गर्नु पर्छ चुनामा मासुभात रक्सी खाएको पैसा असुल गरेको हो कसैले चुनाबमा मासुभात रक्सी ख्वाएर 5 करोड खर्च गर्छ भने के त्यस्ले बिकाश गर्छ भन्ने तट् मुर्खहरु हुन
@premdewan6633
@premdewan6633 Жыл бұрын
संसारको सबै भन्दा लोभी काम नलाग्ने गतिछाडा लाजपचेको मान्छेहरु चाहि नेपालमा जन्मेको रहिछ 😌😌
@khadakjrokaya1061
@khadakjrokaya1061 Жыл бұрын
यसता मैरलिई जुताकोमालाहालेर चोक चोकमा घमाउनोहो परछ ईनलाई भोटहालेबेला जनतालेहालने कामकानाममा लुटने चोरलाईछोडनोहुदैईन र यसतामैरलाई पुलीस करमीलेपनी यसकोछानबीनगरेर झैलहालोपरछ
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Жыл бұрын
खुब गतिलो मेयर छानेछौ स्वाँठहरु । हिजो अस्ति स्थानीय चुनावमा मेयर छान्ने बेलामा यिनको बुद्दी किराले खाएको थियो ?? मिसन ८४ को घानमा यिनलाई पिस्नुपर्छ ।
@nepalinews-24
@nepalinews-24 Жыл бұрын
हामी बालेन शाह रबि लामिछाने विशेष कार्यक्रम लिएर आउदै छौ सल्लाह सुझाब कमेन्ट् बक्स्मा राखिदिनु होला
@ashim4546
@ashim4546 Жыл бұрын
Bharastachari lai yesai garnu parxa good janata
@danielchandrapun389
@danielchandrapun389 Жыл бұрын
सबसे थर्ड क्लॉस चंद्रगिरी को जनप्रतिनिधि हरु... यिनीहरु बिकाश को लागी होइन रहेछ। समाज सेवा जनताको सेवा को लागी होइन रहेछ यि लुटन को लागी रहेछ जनता सुतीरहेका छन । बाटो को बिजोग 10 मीटर ढलान गर्न 2महीना लाग्छ।
@milanshrestha2168
@milanshrestha2168 Жыл бұрын
यस्ता हर्कत गर्नु अब धेरै समय बाकी छैन चुनाव फेरि आउदौछ 2084 मा साला पुराना दललाई बिदाई गर्नु पर्छ
@rajendrasigdelrajendrasigd4968
@rajendrasigdelrajendrasigd4968 Жыл бұрын
बास्तबिकता बुझाै utube झाेले पत्रकारको भननाइकाेपछि नलागाै
@KajiRamThapa3
@KajiRamThapa3 Жыл бұрын
गर्दन पुस्किने गरि हानुनी भ्रस्टाचारी लाई । कुन पार्टिको झोले रहेछ यो ???
@bimalshrestha4081
@bimalshrestha4081 Жыл бұрын
लिखत प्रमानित गर्दा रु५०००/ शुल्क पनि ताेकिएकाे छ।जब कि संघिय कानून देवानी कार्यविधी संहिता २०७४ काे दफा ३६(४)मा रु२०० भन्दा लिन नपाउने ब्यवस्था छ।भू- सेवा नचाहिने भन्दा पनि रु २०००/ जबर्जस्ती शुल्क लिन्छन।
@madannathsubedi6602
@madannathsubedi6602 Жыл бұрын
यो मुला भ्रष्ट पाटीको भ्रष्ट दलाल मेयर लाई कालो मोसो दलेर जुत्ताको माला लगाएर।थनाकोट बाहिर लखेट्ने काम गर्नुपर्छ।उपभोक्ताको संम्पति खान खोजेको देखिन्छ ।
@rupeshpun5432
@rupeshpun5432 Жыл бұрын
यो देशमा खुलेआम लुट र चोरहरु को राज छ,,,, यिनिहरु को नाइके शेरबहादुर देउवा, के पि ओली र प्रचण्ड हुन
@ramjit5644
@ramjit5644 Жыл бұрын
उपभोक्ता समितिलाई खारेज गरेर राष्ट्रियकरण गर्नु के गल्ती हो त्यो समितिहरुमा चल्खेल होलानी पार्टीकरन होला नि
@lahuresahab7291
@lahuresahab7291 Жыл бұрын
Thikai xa xanne bela yestai lai jitayau ke garanu ramrai bhayo
@prabinrana2423
@prabinrana2423 Жыл бұрын
डाँका शैली पाे गरेर झ्वाम पार्नखाेज्या रैछ। हेर्दै चाेर जस्तो देखिन्छ । यस्ता लाई जनतामाझ ल्याएर जुत्तै जुत्ताले हानेर, जुत्तैकाे माला लगाईदिएर पुरै पालिका डुलाउनुपर्छ।
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
चन्दागिरी नैकाोमा मान्छे हिड्ने फुटपाथ छैन जन्ता हेरेरै बस्छ केहि बाेल्दैन।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
गिरी जतापनि गिरी
@hariprasadsubedi3351
@hariprasadsubedi3351 Жыл бұрын
दोर्यायर यसैलाइ खा भनेर जितायौ भेडा हरु अहिले क कुर्लन्छौ?हिम्मत छ भने कुर्सी बाट घर बाट कठालो समातेर घिसारन अनि आउँछ मजा।
@gopalkhatiwada8670
@gopalkhatiwada8670 Жыл бұрын
अब सोझा सीधा लाटा जनतालाई झुक्याएर फसाएर लुटेर चोरेर भ्रष्टाचार गरेर अबैध सम्पति कमाऊंला भन्ने जमाना गयो गिरीजी होशियार ! कालोमोसो दलेर जुत्ताको माला लगाएर नगर भरी घुमाएर सबुद प्रमाण सहित नगरबासी जवताले घुमीएर प्रहरीको जिम्मा लगाउने दीन आऊंदैछ ! तयार भएर बस्नुहोला !
@sbrai8048
@sbrai8048 Жыл бұрын
पार्टीकाे जनप्रतिनिधिले जनताकाे हितमा काम गर्न सक्दैन भन्ने उदाहरण चन्द्र गिरिका मेयरले प्रमाणित गरिदिएकाे छ । २०८४ सालमा स्थानिय सरकारमा स्वातन्त्र जनप्रतिनिधि सबै पालिकाले जिताउनु पर्दछ ।
@sbghotanegurung9587
@sbghotanegurung9587 Жыл бұрын
कालो मोसो छैन चन्द्रगिरीमा ? यो भ्रष्टलाई कालो मोसोले सम्मान गर्नूपर्ने देखिन्छ ।
@purnakumarlimbu3039
@purnakumarlimbu3039 Жыл бұрын
याे मेयार डाेलेश्वार माहादेब लाई बलि चडाउनु पर्छअनि मात्र एस्ताे भ्रस्टहरु सचेत हुन्छन ।
@damodarkhatri453
@damodarkhatri453 Жыл бұрын
उपभोक्ता समितिले धारा जडान गर्दा मनोमानी ढङ्गले स्थानीय वासीलाई कम र बसाई आएको भनि बढी पैसा असुल्ने काम गरिरहेका छन् । पत्रकार ज्यू ती उ स ले किन समान दर कायम गरिरहेका छैनन्? के यो भष्ट्राचार होइन?
@ChandraRai-gm9ux
@ChandraRai-gm9ux Жыл бұрын
हैन कस्ले बनाको मेयर हो ?? जनताले जनताको पावर कति हो थाहै नपाई भोट लगाए सि यस्तै हुन्छ,,,,२, ४ ओटा अझै अनैतिक काम गरेर जनतालाई सताकै सुन्न पाम् …….
@nir3403
@nir3403 Жыл бұрын
मौका येहि हो कमाओ नेताहो कमाओ , ऐले सत्तामा हुँदै शक्तिको प्रयोग गर के थाहा पछि फेरि स्थानीय प्रतिनिधिमा जनताले भोट हाल्छन कि हाल्दैनन
@sonamsherpa2294
@sonamsherpa2294 Жыл бұрын
यस्तो बादर को जस्तो बुद्धि भएको मान्द्दे आफू ले केहि नगर्ने अरू ले बनाएको समरचन मा हस्तद्देप गर्न पइनदैन्
@thapagopal4778
@thapagopal4778 Жыл бұрын
यो मेयरलाई कार्वाही गर्नु पर्छ। पानीको पाइप जोडनु त 35000 लिन्छ्न
@kamaladhungel7550
@kamaladhungel7550 Жыл бұрын
एक बर्ष अघि फलाम बेच्ने पनी यै हो खै कारबाई बोल्ने छोडने तूपकराउगर।
@stavesijali9480
@stavesijali9480 Жыл бұрын
न चाहदै न चाहदै कण्डम फुटेर जन्मेको रहेछ यो खाते । यसलाई सिधै ५ जना साक्षि राखेर छिनाई दिय हुन्छ
@hkrairai4627
@hkrairai4627 Жыл бұрын
चन्द्रागिरिको मेयर जागेछ सुतिरा थियो अब केइ होला।
@tejsingar9107
@tejsingar9107 Жыл бұрын
जानीजानी ब्वोसोलाई भोट् दियो पछी येस्तै हुन्छ।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Жыл бұрын
पाठ सिक्ने ले पाे सिक्छन् जनी जनी देश बर्वाद बनाउने अभियान मा सहभागी टिम ले बलेन्द्र र हर्क सर काे पाठ किन सिक्थे र इनी हरु लाई कालो मुसो दलेर जुत्ताको माला लगाएर चोक चोकमा भेला भएर थुक्नु पर्छ मीयर होस या कुनै संसद मन्त्री हामी करोडौं जनता काे अगाडि केही होइनन जिउँदो जलाइदिदा नी हुन्छ। बल्ल सबक सिक्छन्
@aaitalimbu4723
@aaitalimbu4723 Жыл бұрын
येस्ता जनप्रतिनिधिलाई जिउँदै जलाउँनु पर्छ।
@Ran6180
@Ran6180 Жыл бұрын
यो चन्द्र गिरिको मेयर घनस्याम गिरिलै अरु कहि गर्न पर्दैन तेस्लै सजाहा चैन सबै नगर्पालिकाको बासिन्दाले तेस्लै पाताकसेर ड्याम कि ड्याम चुड्दै चुक दल्दै एक महिना राख्नुहोस्त त्यो मेयर जिन्दागिमा कहिलै भ्रद्ट्चार गर्दैन येति हो दबै गर्नुहोस्त यो कुरा सत्त्येहो
@susmitasoni6499
@susmitasoni6499 Жыл бұрын
स्थानीय देकि केन्द्र सारा चोर मात्रै छ्न प्रभु यो भ्रष्टाचार गर्ने सबैलाई फासी दिएर सक्कादे सरकार नभए देश निकाला गदे आनन्द हुन्छ
@malashrestha3187
@malashrestha3187 Жыл бұрын
मेरे वडामा पनी ढल समिति ले पैसा लिएर काम नगरेले पुलिस चौकि लादा पनी दुई बर्ष देखि हाल समम दल दिनन भनछन।।म एकलो महिला को कसले सुनछ।डाका को बोल बाला रैछ।पैसा खाएर दल दिनन भनछ।है भगवान पैसा खाने मुख किरा परेर मरेको हेरन पाउ।
@redcaration7681
@redcaration7681 Жыл бұрын
फटाहै रहेछ । यत्रो बर्ष नगरपालिका ले नगरेको नहेरे को कार्य अहिले आएर नगरपालिका को रे । झडप होइन यसलाइ बाहिस्कार गराउ नै पर्छ ।
@shyamshrestha4491
@shyamshrestha4491 Жыл бұрын
याे घनश्याम गिरि , जाेगि त हाे मागेर खानुपर्ने लुटेर खान थालेछ। कवाडी मा पनि किर्ते रसिद र तौल बाट लुटेकै हाे । बारम्बार लुट्ने याेजना मा मात्र हिड्नुकाे कारण कारबाही फितलाे कै कारण हाे । भाटा हान धर्मै हुन्छ।
@dharandra-bq8hh
@dharandra-bq8hh Жыл бұрын
Jhundara.Hakana.2.parera.marnu.parcha.
@madhavxtr1589
@madhavxtr1589 Жыл бұрын
यो मुजि मेयर को मुख म। थुक जनत। को सम्पत्ति कुमलेउने जो कोही होस लखेट यो मु जि ऐन क।नुन पनि म।मनु जरुरी छैन जनत। आफ्नो ह।त म। लेउ अधिकार
@mrjames7295
@mrjames7295 Жыл бұрын
यो चोर मेंएर पनी ललिता निवास टाइप काे रैछ ! कुन पार्टी काे रैछ यो खाते?
@tilakthapa1951
@tilakthapa1951 Жыл бұрын
जोगीलाइ किन कार्बाही गर्न सकेका छैनन चन्द्रगिरीका जमताले।
@bishnusenthakuri5102
@bishnusenthakuri5102 Жыл бұрын
पार्टी का झोले नेता हुनुको नतिजामा अहि हो गिरि मेयर लाई तुरन्त जनताले सबक सिकाउनु जरुरी छ
@shreeramthapa6885
@shreeramthapa6885 Жыл бұрын
चन्द्रागिरी न पा लाई काठमान्दु न पा मा गावनुपर्ला जस्तो देखिन्छ।
@rudrabhandari552
@rudrabhandari552 Жыл бұрын
सत्य तथ्य पछि अाउला हतारमा कसैकाे पक्ष लिएर कमेन्ट गर्दिन मेयरकाे भनाई र उपभाेक्ता समितिकाे भनाई भन्दा पनि सत्यतथ्य के हाे कानुनले किनारा लाउने छ भन्ने कुरामा म ढुक्क छु सबैकाे जयहाेस
@sivalamichhane3551
@sivalamichhane3551 Жыл бұрын
Bhastchari ko shampti jafhat garnu parcha ra rajinama magnu parcha chandra ghiri ka janata shachat huna jaruri chah jay Nepal 🇳🇵 Aama
@sarurai8634
@sarurai8634 Жыл бұрын
धरानका हर्क साम्पांग् जस्तो असली बन्न खोजेको हुन सक्छ यो चतुर मेयर ले।
@damodarregmi491
@damodarregmi491 Жыл бұрын
उपभोक्ता को सम्पती लुटन मील्दैन मेयर
@bharatraya6994
@bharatraya6994 Жыл бұрын
तुरुन्तै कार्बाहि गरियोस भरस्ट फटालाई हान जनता हान फटालाई
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 Жыл бұрын
यस्तो हरामिलाई पूलिस ले पनि साथ दिएर पनि जनताको मर्म चोट लाई लात्ती हान्ने काम न गरोस् ?
@manirajshrestha103
@manirajshrestha103 Жыл бұрын
चन्द्रागिरि न पा लाई पनि काठमाडाै महानगरमा गाभियाेस्, बालेनकाे जस्ताे विकास चाहियाे, बालेन जस्ताे मेयर चाहियाे । गिरि पनि मेयर हाे र ?
@kedaranjan8571
@kedaranjan8571 Жыл бұрын
मेहनत नगरी छिटो बिल्गेट्स बन्ने मेयर यस्तो गरेर खायो भने छोराछोरी मोर्छन अपुतालि पर्छ नेता हो ख्याल गर
@birugurung7800
@birugurung7800 Жыл бұрын
कुन पार्टिको मेयर हो ??मुलालाइ नाङै पारेर लखेट्नु पर्छ।
@Himal-k3p
@Himal-k3p Жыл бұрын
एमाले सब गाउँ देखि केन्द्र सम्म सब भ्रस्टाचारी मात्र छन् यिनीहरू सांगठनिक अपराधी हुन्। जनता जागौ सब लाई जेल हालौं
@bharatbk6460
@bharatbk6460 Жыл бұрын
यो मेयर को नाम मा कलङ लाई सबै जन्ताले राम्धुलाइ गर्नु नि यस्ता चोरलाइ कसरी जिताय का हुन फेरि
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,1 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 5 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 46 МЛН
viringi , syphilis youn rog ke ho?? tpha , vdrl tests , treatment in nepali l youn rog
25:41
Dr Kamal Raj Dhital Dermatologist
Рет қаралды 70 М.
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,1 МЛН