PrimeHD || इन्डियन आइडलका पवनदिपको परिवारसंग पहिलो नेपाली अन्तरबार्ता : नेपाली गीत गाएर चकित बनाए

  Рет қаралды 1,948,944

Prime Times HD

Prime Times HD

Күн бұрын

Program: संगीत माला ~ Sangit Mala
Presenter: Kamal Sargam Chaulagain & Tika Sanu
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD#संगीतमाला ~ SangitMala
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 4 100
@ronikaraee
@ronikaraee 2 жыл бұрын
4पुस्ता देखि इण्डियन भएर पनि नेपाली भाषाको यस्तो मोह love ❣️ it... सलाम छ य💖💖🙏🙏
@shreejansubedi2600
@shreejansubedi2600 2 жыл бұрын
Haina k yeha haru ko vasa kumaoni ho Jo Nepali sanga milxw...kumaon pahila Nepal le sasan gareko ho..Ani hamro vasa sabai milxw...yini haru Nepal Bata gako haina.But mildo vaera Nepali vaneko ho purbaj...Kumaon pahila Nepal ho vanun tw haina....
@sangitarasaily5777
@sangitarasaily5777 2 жыл бұрын
Jasogara je gara jata sukei laijau molai yo man ta mero nepali ho..... From India🇮🇳
@biswolimboo8678
@biswolimboo8678 2 жыл бұрын
Kasto ramro Soch buwako
@biswolimboo8678
@biswolimboo8678 2 жыл бұрын
God talented family ❤️😍🥰
@anupchandra172
@anupchandra172 2 жыл бұрын
हजुरको comment कति प्यारो
@saratniraula6990
@saratniraula6990 2 жыл бұрын
सुगौली सन्धिले उछ्छिट्याएका😭😭 नेपाल आमाका थरिथरिका सन्तानहरूप्रति नमन🙏
@PGL906
@PGL906 2 жыл бұрын
comment le man chhoyo
@kamaljoshi1117
@kamaljoshi1117 2 жыл бұрын
कमेन्ट ले मन छोयो
@prakashsundas1729
@prakashsundas1729 2 жыл бұрын
Darjeeling also deeply rooted from Nepal🙏🙏🙏
@sunulama4678
@sunulama4678 2 жыл бұрын
Mann chuyo yo comment le🥲..Uta basni dherai nepali le Aile Nepali hoina vaney ni uniharu mero lagi sadhaii Nepali naii rahanexa
@drzshiris8353
@drzshiris8353 2 жыл бұрын
man xoyo yar
@rukminirukuthapaliya6057
@rukminirukuthapaliya6057 2 жыл бұрын
आहा नेपाली गित संगीत,नेपाल र नेपाली प्रतिको माया देख्दा धेरै खुशी लाग्यो ।उच्च सम्मान छ हजुरहरुलाई🙏🙏🙏❤❤❤❤❤❤
@milanpunpun9197
@milanpunpun9197 2 жыл бұрын
Please L
@milanpunpun9197
@milanpunpun9197 2 жыл бұрын
P L L L
@ABOFFICAL2M
@ABOFFICAL2M 2 жыл бұрын
आहा ७ पुस्ता अगाड़ी नेपाल छोडेर पनी अझै यत्रो नेपाल प्रति माया love ❤️ u पबन दीप को फ़यामिलि प्रति
@rakeshmgr262
@rakeshmgr262 2 жыл бұрын
उदितनारायण झा ले अझै पनि कुनै ठाउ मा म नेपाली हु भनेको छैन तर पवोन हिमाचाल मा बस्दै आको र क पुर्खा नेपाली रहे पनि नेपाली हु भन्दै छन वा,,,कति महान सोच कति माया नेपाल पर्ति
@sbthapa3390
@sbthapa3390 2 жыл бұрын
Udit Narayan ta dhoti ho ni ta
@nepalbaadi8762
@nepalbaadi8762 2 жыл бұрын
Udit ra sikim ko lendupe ustai lagxa india ma huda jai hinda vanxa
@daraitikaram4753
@daraitikaram4753 2 жыл бұрын
सहि हो महिले नि कहिले देखेको xaen
@bipinrajdahal978
@bipinrajdahal978 2 жыл бұрын
बिडम्बना उदित चाहि नेपाली नागरिक हुन तर लाज मान्छन् तर यिनिहरु भारतीय भएर नि नेपाली हु भन्छन् आखिर नेपाली पन न हो
@gelusherpa9108
@gelusherpa9108 2 жыл бұрын
Udit naryan ja ta indian dhoti ko gulami ho chutiya haru
@surajpandey3726
@surajpandey3726 2 жыл бұрын
सुदूरपश्चिम को भाषा अनि सिमा पारिको नेपाली मन आहा खुशी को सिमा नै रहेन।। उच्च सम्मान 🙏❤️❤️
@Solarng1223
@Solarng1223 2 жыл бұрын
Mero pani . Mere ghar Sudur paschim ma yestai bolchhan
@premgiri153
@premgiri153 2 жыл бұрын
Sudurpaschimeli le purai bujx ❤️❤️
@hsnhch8368
@hsnhch8368 2 жыл бұрын
कति राम्रो नेपाली भाशा बोल्ने यति का दिन भारत मा बस्दा पनि कति माया नेपाल को वावावा🇳🇵🇳🇵💘💘😍😍💕💕💞💞❤️❤️
@lifeisjourney3475
@lifeisjourney3475 2 жыл бұрын
जे गर जसो गर,जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो । नेपाल प्रतिको माया देखेर सारै खुशी लाग्यो बाबु छोरिको कति मिठो स्वर ❤️❤️
@somprasadshrestha5170
@somprasadshrestha5170 2 жыл бұрын
म ईन्दियाबाट फौजमा छु, बहुत खुसी लाग्यो। नेपाल गएर नेपालको माया नेपालीको माया सधै साथ रहने छ ।
@sembuhangyt8136
@sembuhangyt8136 2 жыл бұрын
नेपालि भासा बिर्सेर केको बहुत त जाठा नेपाली हो भने नेपाली बासा रहन सहन बुसा लाई माया गर पोइसा मा जोबन बेचिस जठा अब सब थोक नबेच।
@nakkaltamang9781
@nakkaltamang9781 2 жыл бұрын
@@sembuhangyt8136 एकले अर्कोलाई सम्मान गर्न सिक्नुहोस् हजूर संसार यसै रमाइलो
@somprasadshrestha5170
@somprasadshrestha5170 2 жыл бұрын
@@sembuhangyt8136 timro bhasa dherai ramro chha ajhai yastai hudai jau
@somprasadshrestha5170
@somprasadshrestha5170 2 жыл бұрын
@@nakkaltamang9781 tq tamang ji
@prakashsungalafilms4744
@prakashsungalafilms4744 2 жыл бұрын
@@sembuhangyt8136 सभ्य भाषाको प्रोग गरौं सर🙏
@damankhadka7722
@damankhadka7722 2 жыл бұрын
पबन्दिप को family Nepali भाषा बुझ्नु र बोल्नु हुँदो रहेछन् धेरै खुसी लाग्यो कुनै दिन पवन दीप सँग को interview Ni herna पाइयोस्
@gopalyonjan4836
@gopalyonjan4836 2 жыл бұрын
Uniharu nepali nai honi
@yadabthapa3468
@yadabthapa3468 2 жыл бұрын
We are Nepalese family
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
😍😍😍
@yadabthapa3468
@yadabthapa3468 2 жыл бұрын
@@ramailopalanita you so beautiful 🙏😍 i like you
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
@@yadabthapa3468 😁😁😁😁
@bishalpokhrel3809
@bishalpokhrel3809 2 жыл бұрын
पवनदिपको जस्तै राम्रो स्वर रहेछ बुवाको र बहिनीको पनि। बहिनिलाई इन्डियन आइडलको शुभकामना।।
@tararana1188
@tararana1188 2 жыл бұрын
यो होनी त मातृभुमी पूरखा को माया
@dilupradhanpradhan9756
@dilupradhanpradhan9756 2 жыл бұрын
म पनि भारत दार्जीलिङ बाट हूँ मलाई पनि नेपाल असाध्यै मन पर्छ ।
@archanakhatri7253
@archanakhatri7253 2 жыл бұрын
नेपाली बोल्न गारो भए नि गित कति मीठो गाउनु भाको ❤️sister ले love you both proud of nepali🇳🇵🇳🇵🇳🇵
@amarsunar3796
@amarsunar3796 2 жыл бұрын
नेपाली दाजुभाइ दिदी बहिनीको मन जितिछौ ईन्डियन आइडलमा नेपाली दाजुभाइ दिदिबहिनिहरुको धेरै धेरै समर्थन रहनेछ! सुभकामना बैनी!
@bhuwanmagar8391
@bhuwanmagar8391 2 жыл бұрын
हामी जुनसुकै देशमा बसे पनि जुन देशको नागरिक भए पनि आखिरमा आफ्नो मातृभूमिको याद अनि माया त अवस्य हुने रहेछ आज पवन दीप का बुवा र बहिनी को अन्र्तवार्ता हेर्दा सार्है नै खुशी लाग्यो उहाँहरू मा नेपाल प्रति को माया अतुलनीय छ।
@salami4963
@salami4963 2 жыл бұрын
मैले सबै ईन्टरभ्यु हेरे आ..हा...यति खुसिभएकि म खुसिको त सिमानै रहेन ...
@shinyandnew6040
@shinyandnew6040 2 жыл бұрын
Jun des ko nagrik vaye ni Nepali huda khusi lagxa tara nepali nagrik aru kunai des lai maya garda ris ra apman ko kholo le comment box variyo ....sankirna sochai
@panchabdr5069
@panchabdr5069 2 ай бұрын
बाबु छोरा similar रहेछ❤। छोरा पवनलाई जिताउने नेपाली voters को ठुलो हात छ भन्दै बाबु छोरी नेपालमा gratefulness प्रकट गर्न आँउनु नै पवन परिवारको नेपाल र नेपालीहरु प्रति एउटा ठुलो माया मोह देखिन्छ।
@sawallama1490
@sawallama1490 2 жыл бұрын
खुशि लाग्यो पवन दिपको बाबा र बहिनीको अन्तरबार्ता सुन्नु पाउँदा! यस्तै यस्तै पवना संग अन्तरबार्ता लिदा धेरै राम्रो लाग्यो बुद्वभुमि नेपाल
@dolylama3217
@dolylama3217 2 жыл бұрын
Wow nice
@kshitijkanxo8766
@kshitijkanxo8766 2 жыл бұрын
आहा! सीमापारीको नेपाली मन अनि नेपाली पन ! कति माया छ नेपाली गीतसङ्गीत प्रति । स्वर नि कति मीठो ! वा क्या बात!!
@MrAmis50
@MrAmis50 2 жыл бұрын
मन छुने अन्तरबार्ता ! खुशी लाग्यो । अब छिट्टै पवनदिप लाई पनि नेपाल ल्याउनु पर्यो ।
@VishnuChettri-x1e
@VishnuChettri-x1e Ай бұрын
भारत वा विदेशमा बस्ने सबै नेपाली भाषीलाई हामी आफ्नै दााजु भाई सम्झीन्छौ
@nirashatraya1803
@nirashatraya1803 2 жыл бұрын
नेपाली गीत गाउन तेति सजिलो छैन, भारतमा पुर्खाको नै जन्म भए ता पनि कति मिठो सरल तरिकमा नेपाली गीत गाइदिनु भयो, र नानि को भाग्य र भबिस्य उज्जल छ!! all the best of luck incoming indian idol, keep itup .....
@sureshdhani2359
@sureshdhani2359 2 жыл бұрын
पवन जस्तो लोकपृय गायक लाइ जन्म दिने महान माता पिता लाइ सादर प्रणाम 🙏🙏 पशुपति नाथ ले हामी सबैको कल्याण गरुन।
@moharparsadchaudhary3506
@moharparsadchaudhary3506 Жыл бұрын
पवनदिपकाे बुबा र बैनि अतिनै महान बेक्ति हुनुहुदाेरहेछ नेपालिकाे कल्चरनै महन भएकै कारनले जहाँ गए पनि नेपालकाे सम्मझना मुटूमा बस्दाेरहेछ , धन्यवाद वहाकाे बुबा र बैनि दुबै जनालाई , नेपालमा अनुगमनकाे लागि सुभ कामना ।
@binayarana3717
@binayarana3717 2 жыл бұрын
जस्तो राम्रो गाना उस्तै राम्राे मान्छे यहि बाट थाहा हुन्छ नेपाली विश्ववको जुन सुकै ठाऊमा छरिएर बसेपनि आफ्नो देश प्रतिको विश्वास र माया देखाएको।
@prashantpradhan6666
@prashantpradhan6666 2 жыл бұрын
हामी भारतमा रहेर पनि नेपाललाई धेरै माया गर्छौ । र हामीलाई नेपाल बोल्न र लेख्न राम्रो संग अाउँछ।
@dilsediltak45678
@dilsediltak45678 2 жыл бұрын
Malai pni daju 🥰 Ma ta daju bihari ho tra mutu che nepali jasto vko xa Jati maya aafno desh india lai grxu teti maya Nepal lai grxu Mero ghar nepal border ko xeu ma xa Mero relation nepal ma pni xa Tehi vyera din bhar ma kati khera nepal xire kati khera india farke thah lagdain Kaam pni yahi grxu Bihe pni hunx ta nepal ma grxu 🥰 Jay hind jay Nepal
@iamrockrock3009
@iamrockrock3009 2 жыл бұрын
Salute cha hajur lae
@supriyamagar5166
@supriyamagar5166 Жыл бұрын
❤🎉
@Woldmen-k1w
@Woldmen-k1w 2 ай бұрын
Ramro bichar!
@gurungbijaya4677
@gurungbijaya4677 Ай бұрын
Hami pni world wide Nepalese hru lai aafnai thanxau . Jaha vye pni hami Nepali ❤
@pmgm1991
@pmgm1991 2 жыл бұрын
पबनदिपको बाबा बहिनीको अन्तरबार्ता एकदम राम्रो लाग्यो। पबनको प्रत्येक शो हेरेको छु। कति मीठो नेपाली बोल्नुभाको खुशी लाग्यो।
@manmager7140
@manmager7140 2 жыл бұрын
नेपाली पन नेपाली छोरा जस्ले india मा बसाई गरेर बर्सौ पछि नेपाली भासा नेपाली पन जोडीनु खुशी लाग्यो ।
@deepakpariyar8481
@deepakpariyar8481 2 жыл бұрын
Arunu vaneko aafnai ho
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
बसोबास सिमा पारी भएपनि नेपाल प्रतिको आस्था र झुकाउ देख्दा सारै खुसी लाग्यो। बाबा र नानुको स्वर पनि अति नै मिठो लाग्यो।
@durgatiwari412
@durgatiwari412 2 жыл бұрын
भारत मैं बसे पनि वास्तविक नेपाली मन भएका भारतीय नेपाली प्रति नमन...🙏🇳🇵
@sitaramkhadka4093
@sitaramkhadka4093 Жыл бұрын
Malai Pani hjr ko kura Sahi lagyo. Varat ma base Pani Nepal 🇳🇵 prati ko Maya raix
@hellobardiya6742
@hellobardiya6742 2 жыл бұрын
क्या खुशी लाग्यो । नेपालप्रतिको माया मोह स्नेह र आत्मियताको साइनो देखदा र नेपाली भासाबोलेको सुन्दा झन मनै आनन्द भयो।।।। हजुरहरुलाई नेपालमा सधै स्वागत छ।
@manman6769
@manman6769 2 жыл бұрын
Baba Xori Ko Swore Good Thank You
@Andrewvolg777
@Andrewvolg777 2 жыл бұрын
RAMRO LAGEKO CHHA
@sanupanday8793
@sanupanday8793 2 жыл бұрын
Ramro song
@UmeshCingdnwr
@UmeshCingdnwr 2 жыл бұрын
नेपाली र नेपालीलाई नेपाल को🇳🇵 माया नै लाग्छ
@maheshsaud3315
@maheshsaud3315 2 жыл бұрын
पवोन दिप को बैनी ले कति राम्रो नेपाली गीत गाको धेरै खुसि लाग्यो ❣️❣️
@bhuwanmarasini8347
@bhuwanmarasini8347 2 жыл бұрын
आहा कति खुशी लाग्यो पवन दिप ले सुरुमै गीत गाउदा नेपाली मिसिएको जस्तो लाग्दथ्यो तर आज क्लिएर नै भो नेपाल र नेपाली सङ्गीत प्रती उहाँको माया देख्दा मन प्रफुलित bho🇳🇵🇳🇵🇳🇵😍😍
@gsg4933
@gsg4933 2 жыл бұрын
Pawan hoin paeandip ko buwa ho kya
@shahkrishnasunuwar8389
@shahkrishnasunuwar8389 2 жыл бұрын
अहा कस्तेा राम्रेा परिवार...!हरेक नेपालीकेा मन मुटुमा बस्न लायक...!!
@varunxettry7855
@varunxettry7855 2 жыл бұрын
पवन दिप को बहिनी ले गाउदा कुनै डाउट छैन
@bindrarai6218
@bindrarai6218 2 жыл бұрын
कति रमाईलो आन्तरवार्ता, पिता पूर्खा को सम्मान गर्ने परिवार (समाज) धन्यवाद 🙏
@aaratikhadka832
@aaratikhadka832 2 жыл бұрын
आहा मैले गाएको मेरो गित hongkong को सारीले नेपालको धुलो उडायो भारत मा पनि सुन्नु हुदो रहेछ खुसि लाग्यो 🙏
@dilsediltak45678
@dilsediltak45678 2 жыл бұрын
Tapaiko gako song ho 😲
@hpmagarvlogs2815
@hpmagarvlogs2815 2 жыл бұрын
वाह ! अनुहार नेपाली,माया नेपाली प्रेम नेपाली भाषा पनि उस्तै मलाई मन पराे सलाम छ पवनदीपकाे सम्पूर्ण परिवारलाई
@younggamer3433
@younggamer3433 2 жыл бұрын
यो intervew ले म निशब्द भए india मा रहनु भएर पनि नेपाली गित यति मिठो गाउनु भयो ।।❤️❤️❤️
@sramofficals4992
@sramofficals4992 2 жыл бұрын
नेपाल आएको बेला ज्योति सग गीत रेकर्ड गराउन अनुरोध गर्दछु।म यो पवनदिप,ज्योति को ठूलो फ्यान पनि हू।यो अन्तर्वार्ता म अझै धेरै प्रष्ट भए कि यो परिवारको पुर्खा नेपाली हुनभन्ने।इन्डियन आइडलको नयाँ संकरणमा ज्योतिलाई अग्रिम शुभकामना।अब पवनदिपको अन्तर्वार्ता छिटै हेर्न पाइयोस् ।
@gangamagar6145
@gangamagar6145 2 жыл бұрын
गर्व लाग्यो । पवन्दीपको बुबा र्बहिनीको स्वर कति राम्रो रहेछ । खुशी लाग्यो ।
@durgabidari1083
@durgabidari1083 2 жыл бұрын
यो नानीको स्वर सारै मीठो छ नानी (पबनदीपको बहिनी)भबिष्य मा नेपाली गीत गाउन लगाउनु पर्छ।
@madhavbhusal9242
@madhavbhusal9242 2 жыл бұрын
Yo Nani teme Indian Idol ma voting garna milye harek episode teme lai garnye xu . Nepali aaama Ka santan Jaha Gaye Pani Hami Nepali hamro Nepal. Yehi ho Nepal 🇳🇵 Nepali ko Ghar Nepali ko ghar 🇳🇵🇳🇵🇳🇵 Love u gadwali love from entire Nepal 🇳🇵❣️❣️❣️
@sujusth7
@sujusth7 2 жыл бұрын
यो भिडियाे हेरे पछि म नेपाली भएर पनि धेरै पछि रहेछु । भन्ने महसुस भयो पबनदिपको बुबा बहिनी लाई हाम्रो नेपालमा न्यायनो स्वागत छ ।
@prakashsungalafilms4744
@prakashsungalafilms4744 2 жыл бұрын
आहा सारै खुशी लाग्यो इन्डियन आइडल जिती इंडिया र नेपाल मा धूम मच्चाउनु पर्छ बहिनी हामी नेपाली तिम्रो साथमा छौ❤️❤️❤️
@santoshjetharaofficial940
@santoshjetharaofficial940 2 жыл бұрын
नेपालि कति मिठो बोल्नु गाऊनु हुदोरैछ ।सुदुरपश्चिमेलि भाषा झन कति मिठो बोलेको यार 😍😍
@mrr109
@mrr109 2 жыл бұрын
सारै सुरिलो सुरमा गाइन यी बैनी ले सारै राम्रो छ हामी लाई बृटिसले छुट्ट्याएको त होनि
@binodbhujel7896
@binodbhujel7896 2 жыл бұрын
पवनदिपको बाबा अनि बैनी नेपालिमा अन्तर्वार्ता दिने प्रयास गर्नु भयो धेरै धेरै धन्यवाद छ । दुबैजनालाइ नेपालमा हार्दिक स्वागत छ ।
@Ree-zon
@Ree-zon 2 жыл бұрын
सुदुरपस्चिम तिर को भासा बोल्नु हुदो रैछ। खुशी लाग्यो ❤️❤️
@sushmitathapasushmitathapa41
@sushmitathapasushmitathapa41 2 жыл бұрын
अनि पुर्खा बैतडी हो रे भन्दै हुनु हुन्छ
@bhansinghdhami8684
@bhansinghdhami8684 2 жыл бұрын
सुदुरपश्चिम कि जय
@shreejansubedi2600
@shreejansubedi2600 2 жыл бұрын
Eutai bhasa ho kumaon rw baitadi ko
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
नेपालको माटोको सुगन्ध आउने अति प्यारो र जीवन्त कार्यक्रम ! यो अन्तर्वार्ता धेरै राम्रो लाग्यो ! नेपाली मूलका इण्डीयन आइडल पवनदीपका बाबा र बहिनीलाई हार्दिक धन्यवाद तथा शुभकामना ! नेपाल, नेपाली र नेपाली गीत संगितप्रतिको माया र सद्भावको लागि यहाँहरुलाई हार्दिक आभार । यति राम्रो कार्यक्रम र अन्तर्वार्ताको लागि बरिष्ट संचरकर्मी एवं सर्जक कमल सरगमप्रति हार्दिक आभार !!
@sabitrichhetri1490
@sabitrichhetri1490 2 жыл бұрын
राम्राे लाग्याे
@manlama2256
@manlama2256 2 жыл бұрын
wow Nepali pan Nepali man pawan family
@Jhole.jeevan
@Jhole.jeevan 2 жыл бұрын
मलाइ एकदम खुसी लाग्यो तपाइको यो interview तर तपाइको interview लिने शैली चै पटक्कै मन परेन ।
@narchyang
@narchyang 2 жыл бұрын
सलाम छ कार्यक्रम सन्चालक ज्यु । एक असल नेपाली मान्छेलाई कार्यक्रम ल्याउनु भएको मा ३/४ पुस्ता हुदा पनि नेपाली पन नेपाली भाषालाई मनमुटुमा सजाएर राख्नु हुने पबनदिपको बाबलाई सलाम छ ।
@toypandey6866
@toypandey6866 2 жыл бұрын
कुरा बुझ्दा उहालाई नेपाली धेरै बोल्न मन लाग्दो रहेछ तर उहाले निस्वार्थ भावना ले कुराकानी बोल्नु भो साह्रै खुसि लाग्यो
@Prem.k.m
@Prem.k.m 2 жыл бұрын
Dhaneybad tapai lae Nepal aaunu Vaya ko ma
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
पवनदिपले गित गाउदा स्वर्गीय नारायण गोपालको झझल्को आउँछ मलाई 😘🤗 संगीतमय परिवार कति रमाइलो 💖🙏
@bikramlimbu6741
@bikramlimbu6741 2 жыл бұрын
Yo Didi ta ja Pani pugnu hune rahex😛
@babaionlinetv
@babaionlinetv 2 жыл бұрын
Lots of love
@salinamajakoti4119
@salinamajakoti4119 Жыл бұрын
​@@bikramlimbu6741Hami dherai thau pugyau ho ki tyo dd pugnu vako ho 😂😂😂 ,maile jun vdo here ni tei vdo ma coment dekxu 😂😂🤦
@bikramlimbu6741
@bikramlimbu6741 Жыл бұрын
@@salinamajakoti4119 होइन हामी त घरको काम छाडेर यति साह्रो अरूको करेसा बारी डुलीदैन जस्तो लाग्छ😄
@raisefrankie7423
@raisefrankie7423 2 жыл бұрын
कुनै प्रोफेसनल कलाकारभन्दा कम छैनन यि नानि पनि ❤️❤️धेरै धेरै सफलताको कामाना बैनीलाई
@vijaysansar3303
@vijaysansar3303 2 жыл бұрын
अति राम्रो हाम्रा नेपाली चेली पवन दिप को बैनी र पिता जि बडो खुशी लाग्यो वहाँ को मुख बाट नेपाली गाना र बोली सुंदा ।
@piyushraza1654
@piyushraza1654 2 жыл бұрын
आहा इंडिया बसेपनि नेपाली गीत सङ्गीत नेपाली माटो प्रति यति धेरै माया रहेछ र बहिनी लाई इन्डियन आइडल काे शुभकामना 🙏🙏❣️
@Shreekrishna3.0
@Shreekrishna3.0 2 жыл бұрын
हा हा कति खुशीलागेा नि आज पवनदिपके बुबा र बहिनीलाई नेपालमा स्वागत छ कति माया छ के गनु सलाम छ हजुरहरु लाई छ 🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushil7567
@sushil7567 11 күн бұрын
जय नेपाल आमालाई र नेपालीरगतलाई बराबर सलामछ जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
बाबा छोरी लाई देखेर कति खुसी लाग्यो मान्छे हरु 2,4 बर्स बाहिर बस्दा पुरै देश बिर्से झै गर्छन उहाहरु यो कुरा सुनेर झन माया लागेर आयो र नानू इन्दियन आइदल को बिजेता 100% सुभकामना
@ajaykhanal9520
@ajaykhanal9520 2 жыл бұрын
हामी जाहा भए पनि हाम्रो नेपाली पन सधैं कायम रहिरहनुपर्छ ♥️🎵♥️
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
धैरै धैरै शुभकामना इनडियन आइडल मा सफलता मिलाेस।बुनु लाई र विनर बनाेस।भगवान सग कामना गरदछु।
@manbahadurgurung-pg1fs
@manbahadurgurung-pg1fs 6 күн бұрын
जति पनि इन्डियन आइडल बिजय हुने नेपाली मुलका मानिस हरु नेपालीहरुले नै जिताएको हो नेपाली भाषी समुदाय हरु धेरै हुनाको कारण हो
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
धेरै धेरै बधाई सबै परिवारमा बुनुलाई उतर उतर प्रगतिकाे कामना ❤️❤️❤️
@indranathchhetri5976
@indranathchhetri5976 2 жыл бұрын
Best of luck for Indian idol 13 season for pawan's sister.
@abishekkhadka7268
@abishekkhadka7268 2 жыл бұрын
आहा कति राम्रो स्वर ❤️❤️मन पर्यो मलाई
@yagyaadhikari6079
@yagyaadhikari6079 2 жыл бұрын
मान सम्मान मिलेको नेपाली मुलका भारतमा बसोवास गर्ने यो शुन्दर परिवारको अन्तर्बार्ता ले आत्मा मा ठूलो छाप पार्यो ।त्यस्तै मौका मिलेमा पवनदीपको कुराकानी पनि लिएर आउन सफल हुनुहोला ।
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz Ай бұрын
४,५ पुस्ता पहिले नेपाल बाट भारतको उत्तराखण्डमा गएर उतै बसोबास गरेका नेपालीको सन्तान आज पनि नेपाली भाषा यति राम्रो बोल्नु गाँउनु भनेको उनीहरुले नेपालीपन बिर्सन नसकेको र नेपाल प्रतिको अगाध माँया नै हो । जय होस राजन परिवारक‍ो ।
@devmagar5508
@devmagar5508 2 жыл бұрын
म आज धेरै खुसी छु पबनदिप नेपालीको सन्तान हो भन्दा wow🤗🤗🤗
@rameshpigeon176
@rameshpigeon176 2 жыл бұрын
कति मीठो सुहाएको बहिनी लाई नेपाली गित, मेरो घर पनि बैतडी नै हो अहिले महेन्द्रनगर मा बस्दै आएका छौ। पवनदिप लाई महेन्द्रनगर मा भेटेको ताजा याद छ। खुसी लाग्यो अहिले यो लेभल मा पुगेको देख्दा पशुपतिनाथ ले सधैं रक्ष्या गरुन् 🙏
@pawannembang2986
@pawannembang2986 2 жыл бұрын
वाह! बहुत खुशी लाग्यो पवनदिपको बाबा अनि बहिनिलाई नमस्कार हृदयबाट, नेपालीपन, नेपाली संगीत प्रतिको माया यसरी नै रहिरहोस
@HemRodung
@HemRodung 2 жыл бұрын
सलाम अनि सम्मान पवनदिप परिवार तथा बुवा अनि बैनिमा।नेपाल प्रतिको यति मोह राख्नु भई यति मीठो नेपाली भाषा बोली दिनुभेको मा।
@hpbishwokarma7524
@hpbishwokarma7524 2 жыл бұрын
आहा 🙏🙏 एकदमै हर्शीद भय नेपालि गित नेपालि सँगित नेपालि भाषा संस्कृति एकदमै धेरै माया गर्ने पनि रहिछ भारतमा पनि 🙏🙏🙏🙏🙏🙏
@krishido5526
@krishido5526 2 жыл бұрын
एक सच्चा नेपाली ले आफ्नो भुमिलाइ कहिले बिर्सदैन भनेको साच्चै रहेछ .... सलाम छ तपाईं अनी तपाईंको स्वच्छ महान बिचार लाई
@purnachandrasapkota888
@purnachandrasapkota888 2 жыл бұрын
कार्यक्रम राम्रो छ ! आज अतिथीहरू पनी सारै राम्रा र कुरा मिठ्ठो नेपालीकुरा कानी…!१३ औ ईडीयन आईडल को अग्रीम शुभकामना बैनी लाई…!
@dineshbisht200
@dineshbisht200 2 жыл бұрын
कति माया आफ्नो पुर्खाप्रती ❤️❤️😭😭😍😍 १० साल मात्रै भारत बसेका नेपाली पनि आफुलाइ भारतिय भन्ने धेरै छन तर २००/३०० साल पहिले गएका हुन तर पनी यति माया। यिनिहरुले बोलिरहेको बोलि बैतडेली भाषा हो जो कुमाउनी भाषासंग लगभग मिल्छ।
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
प्रशान्त तामाङ्ग, टेरिया मगर, र पवन दिप १००% नेपालको सपोट ले गर्दा जित हासिल गरेको हुन।।
@BharatSingh-fj4vj
@BharatSingh-fj4vj 2 жыл бұрын
नेपाली वोट वैलिड नहीं थे झूठ मत फैलाओ।
@nishmachhettri7685
@nishmachhettri7685 2 жыл бұрын
@@BharatSingh-fj4vj india m rahne wale Nepali bhasi k vote k Karan jita h,ye boolna chante h
@DilipKumarChhetri-io1sc
@DilipKumarChhetri-io1sc Ай бұрын
K lndia ko 1.5 nepali speaking lndian chi kahan gaye.timro janshankhya bhanda hami lndian nepali speaking people bahut chhaun.
@DilipKumarChhetri-io1sc
@DilipKumarChhetri-io1sc Ай бұрын
Hamro population 1.5 corore chh proud be Indian jai bharat.
@lokendrathulungraiacm5552
@lokendrathulungraiacm5552 2 жыл бұрын
आहा कति राम्रो स्वर बाबा छोरिको नै खुशी लाग्यो यति धेरै ४,५ पुस्ता पछि नि नेपाली पन नेपालको माया अनि भाषा नि मीठो बोल्नु हुदो रहेछ बाकी दिनमा उत्तर२ प्रगतिको कामना छ
@narayanbishwakarmaofficial2547
@narayanbishwakarmaofficial2547 2 жыл бұрын
पल शाह को फ्यान रहिछ खुसी लाग्यो 🤘♥️
@ramsrai4617
@ramsrai4617 2 жыл бұрын
इनडियन आइडलमा प्रशान्त तामाङको एक मात्र प्रस्तुति हेरेको म पवनदिपको थुप्रै प्रस्तुतिहरु खोजी खोजी हेरेको थिएँ सुनेको थिएँ| त्यतिबेला नै उस्को आवाजमा कताकता नेपालीपन झल्केको जस्तो लागेको थियो । पुर्खा नेपाली नै भएर रैछ। यो अन्तरवार्ता आधाउधि हेर्दै गर्दा नै खै किन किन छाति फुल्यो आँखा रसायो | हार्दिक नमन पवन्दिप परिवारलाई 🙏🙏🌹
@ravikhadka3926
@ravikhadka3926 2 жыл бұрын
याहहरु नेपाली भाषि पाहुनालाई ह्र्दय देखि नै नमन अनि स्वागत छ ।
@banitashrestha5916
@banitashrestha5916 2 жыл бұрын
Kasto raamro
@runasthapit4220
@runasthapit4220 2 жыл бұрын
Waiting for Pawandeep in Nepal. Thanks Prime TV for this beautiful interview. Hope one day we will get to see Pawandeep’s interview too. We all love Pawandeep a lot.
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
एक दम रमाइलो अन्तर्वार्ता भयो पवन दिप को बुवा र बहिनी देखन पाउदा बहुत खुशी लाग्यो।
@asiancontinent554
@asiancontinent554 2 жыл бұрын
"धन्य धन्य छ यो मेरि जन्मभुमी नेपाल कुनि हो" यो हरफ गाउनु ले नै थाहा हुन्छ कति ठुलो मन छ नानू तिम्रो।भगवानको सधैं आशिर्वाद मिलोस तिम्रो परिवारमा।नेपालको धेरै धेरै माया छ तिमीलाई।सफलता को शिखर चुम्नु।नेपाल बाट धेरै माया तिमिलाई।
@prithathapa6003
@prithathapa6003 2 жыл бұрын
Wow कति राम्रो सोर है.... 🙏🙏🙏🙏दुबै जना को 🙏🙏🙏 जहाँ गए.. जहाँ भए.जहाँ बसे पनि नेपाली होनी ❤❤🙏🙏🙏🙏🙏🙏🙏
@mesh_ma_raaj1542
@mesh_ma_raaj1542 2 жыл бұрын
wow dami voice n song 👌👌👌 उत्तराखण्ड ठाउँ राम्रो मान्छेहरु सबै नेपाली सुहाउदो देखिने l
@krishnanepali4278
@krishnanepali4278 2 жыл бұрын
Great salute ... देशको माया गैर आवासिय नेपालिलाइ सोध 🙏🙏🙏
@bowyoutubechannel421
@bowyoutubechannel421 Жыл бұрын
वाउ पवन दिप को बैनी ले क्या मिथो गाना गायो❤❤❤❤
@goodnews2565
@goodnews2565 2 жыл бұрын
पवन दीप र उस को बहिनी को आवाज मा नेपाली गीत छिटै बजार मा आउँनु प्रछ भन्ने जती यता हाजिर हौं त छिटो कन्जुसाई न गरी 🌼🇳🇵🇳🇵🇳🇵💖🌼🌺❣️🌺❣️🙏🙏
@baltamang9038
@baltamang9038 2 жыл бұрын
बाबा छोरीको सुमधुर स्वरमा नेपाली गीत सुन्दा आनन्द आयो।नेपालीको सान संसारको जुनसुकै कुनामा भए पनि नेपाली भाषामै माया दया सदभाव देखिन्छ त्यसैले म मातृभूमि नेपालमा मेरो आमाको कोख बाट जन्म लिन पाउँदा गर्व लाग्छ।।❤️❤️❤️
@stockmarketnepal977
@stockmarketnepal977 2 жыл бұрын
नेपाली र सुदूरपश्चिमीली बुझ्ने जति सबै जनालाई झिक्कै माया र अंकल र बहिनीले सुदूरपश्चिमी धेरै राम्रो बोल्ने रहेछ्न ।😍
@sureshraikal9695
@sureshraikal9695 2 жыл бұрын
पवन्दिप को family रहेछन् धेरै धेरै खुशी लाग्यो
@haridc7215
@haridc7215 2 жыл бұрын
Hajurharulai Namaskar from Ilam Nepal
@GaneshSingh-jd6xd
@GaneshSingh-jd6xd 2 жыл бұрын
धेरै मन छोयो खुसी लाग्यो ।धन्यबाद नेपालको नाम लियर मिठो समझना गरेकोमा ।
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
यो नभुल्यौ की भारतको चाहे Uttarkhand चाहे दार्जलिङ चाहे आसाम मा किन् नहोस् त्यहाँ सबै नेपालीबासीहरू बस्छन अनि हाम्रो नेपाली भाषा संस्कृति कला परम्परा लाई उत्तिकै माया गर्छन् जय नेपालीभाषी जयसंस्कृति जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 जहाँ रहे पनि नेपाल र नेपाली लाई माया गरौ 🙏🙏🙏 पवनको बाबा बहिनी झन तगडा गाउँदो रचन गीत सलाम छ🙏🙏🙏 अब pawandeep लाई पनि बोलाउनु पर्यो कमल सर 🙏🙏
@simonchaudhary171
@simonchaudhary171 2 жыл бұрын
First of all aafno desh ko manxa lie maya ani indian nepali lie maya garnu hai didi✌
@laxmankshetriseries1068
@laxmankshetriseries1068 2 жыл бұрын
सुदूपश्चिमको बैतडी जिल्लामा वंश भयका पवन दीप को परिवारको भाषा प्राय डोटेली भाषा बोल्नु हुँदो रहेछ।खुसी लाग्यो
@Chakragrg
@Chakragrg 2 жыл бұрын
अह नेपाली पन नेपाली मन बाबाले पनि गित मज्जाले गाउनु हुदो रहेछ बहिनी लाई १३ औ ईन्डियन आईडल को लागि अग्रिम शुभकामना साथै पवनदिप को ईन्टरभ्यु पनि छिट्टै देख्न पम
@kapurlohar906
@kapurlohar906 2 жыл бұрын
बिसेस ईन्टरब्यु लियछन् कमल सर्गमलाई बधाई छ
@ritarita5663
@ritarita5663 2 жыл бұрын
धेरै खुशी लाग्यो मलाई त आज मेरो मन पर्ने गायक पबनदिप राजन को बाबा र बहिनी को कुरा सुनेर हाम्रो नेपाल देश को हुनु हुँदो रहेछ बहिनी को स्वर पनि कति मिठो रहेछ धेरै माया साथ सपोट सधैं यस्तै गरी हुने छ पबन लाई
@amritbardewa6745
@amritbardewa6745 2 жыл бұрын
pawandeep पनि आउनु पर्छ interview को लागि आतुर छु उहाको interview हेर्न लाई
@ganeshrana1197
@ganeshrana1197 2 жыл бұрын
आहा कति मजाले नेपाली बोलेको india मा बसेपनि मजाले नेपाली बोलेको अनि गित झन मिथो सङ्ग गाउने रैछ अनि मन पर्यो
@padamraj8360
@padamraj8360 2 жыл бұрын
सिउनाथ केदार नाथ बाबा जोति राजन लाई पनि सफल बनाइदेउ हाम्री चेलिको इछ्या पुरा होस
@hiragurung6949
@hiragurung6949 2 жыл бұрын
Great!nobody can dislike this interview cause they are pure…pawandeep is a gem💎may almighty bless pawandeep and his family too🙏
@rnlink2420
@rnlink2420 2 жыл бұрын
धेरै राम्रो पर्तिभा र उतराख्न्ड पहिला नेपाल नै थियो
@sankarthapa4444
@sankarthapa4444 2 жыл бұрын
100%
@tekendralimbu286
@tekendralimbu286 2 жыл бұрын
मलाई त संका लागिरहेको थियो हाम्रो नेपालिको खुन छ भनेर अझ पवन भएको भए सुनमा सुघन्ध हुन्थ्यो !
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 340 М.
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 21 МЛН