विप्लव सीको खुलासा : प्रचण्डसँग एकता, प्रधानमन्त्री बन्ने, ओलीलाई देउवाले जोगाउने, अबको योजना यस्तो

  Рет қаралды 29,417

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 97
@dibakarpant3390
@dibakarpant3390 8 сағат бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@Dipendra.Chhetri
@Dipendra.Chhetri Сағат бұрын
बिपलब को भासन एकदम मिठो छ तर बास्तिबकता फरक छ । आफ्नो गाऊ समाज त बनाऊंन न सकने ले कसरी देश बनाउछ । कपिलवस्तु मा रहेको आफ्नै बैठक हल जाने बाटो मा अहिले पनी हिलो धूलो जस्ता कै तस्तै के पारा हो बोलेर मात्र देश बन्छ । बिपलप को एउटा राम्रो काम कृषि मा मात्र छ
@northpole1674
@northpole1674 9 сағат бұрын
बिप्लपको एउटा काम ज्यादै मन परेको छ । उहाँले आफ्ना कार्यकर्तालाई खेतीको काममा लगाउनु भएको छ । यो सबैभन्दा ठुलो क्रान्ति हो । सबै पार्टीले यसरी नै आफ्ना कार्यकर्तालाई काममा लगाउनेे हो नेपाल सजिलै कृषिमा आत्मनिर्भर हुने छ । तर दु:खको कुरा, यी ठुला भनिएका तीन अपराधि पार्टीले आफ्ना कार्यकर्तालाई हप्ता असुली, मानव तस्करी, सुन तस्करी, विभिन्न चिजवस्तुको तस्करी, ठेकापट्टा र गुण्डागर्दी जस्ता कुकर्ममा लगाए । यी माफिया तीन पार्टीबाट चाहिँ देस विकासको कल्पना पनि गर्न सकिन्न ।
@laxmankhanal6686
@laxmankhanal6686 4 минут бұрын
तेत्रो जग्गा काबट आयो लुटेको होइन साम्राज्यवाद ले राज्यसत्ता कब्जा गरेकाले मात्र हो चीन मा भयको भय झुन्ड्यार मारेको 15 बर्स भैसक्थ्यो हत्यारा आतंककारी लाइ
@anupsharmaRG
@anupsharmaRG 3 сағат бұрын
🎉🎉🎉🎉 नेकपा जिन्दावाद 🎉🎉
@mohansinghmahara9548
@mohansinghmahara9548 10 сағат бұрын
बिप्लब ज्यु छिटो माओवादी धाराहरु एकता गर्नुस् ।फुटेर सकिने मात्रै हो
@ramuchauhan4344
@ramuchauhan4344 9 сағат бұрын
बिप्लवको समय सापेक्ष रूपान्तरण अनि हाल देशको बिस्तृत बिश्लेसन र बहस समय सान्दर्भिक छ ! ❤
@MimbahadurHamal
@MimbahadurHamal 8 сағат бұрын
मेरो विचारधारा कम्युनिष्ट धारको नभए पनि सरल इमान्दार अनुशासनिक बौद्धिक शालीन भद्र एक असल कृषक राष्ट्रको नेता जे बोल्नुहुन्छ त्यही गर्न सक्ने हिम्मत यदि कसैमा छ भने त्यो नेत्रविक्रम नेताज्यूसँग छ
@bimochanadhikari1419
@bimochanadhikari1419 18 сағат бұрын
राजा आजको आवश्यकता 🙏🇳🇵
@HastaBdr-18S
@HastaBdr-18S 11 сағат бұрын
Xixi mg
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 18 сағат бұрын
अबको विकल्प पुर्व र टुटफुट माओबादि 1 १ २ ३ एकता हुनु पर्छ ! अर्को कुरा अझै पनि जनता प्रति माओबादि मात्र विपल्प भन्ने परेको छ ! प्रचण्ड पथ जिन्दाबाद माओबादि केन्द जिन्दाबाद
@DeshrajTamang
@DeshrajTamang 19 сағат бұрын
धेरै ढिलो नगरौ है कमरेड हरु हो फुटेको मावाबादी जुटेर भ्रष्टाचारि साममन्ती तह लाउनु पर्छ मावाबादी फुटेर कस्ले फाइदा लिइरहेको छ त्यो पनि नमन गरौ
@laxmankhanal6686
@laxmankhanal6686 2 минут бұрын
अहिलेका सामन्ती भनेका गणतन्त्र बादिहरु हुन
@DambarRimal
@DambarRimal 19 сағат бұрын
माओवादी जस्तो भिजन भयको महान पार्टी फुटेर अलग अलग हुनु नै देशको लागि दुर्दशा हो । नेपाली जनताको विकास र नेपाल देशको विकासका लागि सबै माओबादी मोर्चा एउटै ढिक्कामा आयर देशमा भैरहेको ज्याजति, परनिर्भरता, बिचौलियापन, भ्रष्टाचार , बढ्दो वेरोजगारी रोक्न जरूरी छ।
@dilipacharya972
@dilipacharya972 19 сағат бұрын
Yes100%
@taramanrai7044
@taramanrai7044 19 сағат бұрын
Right
@laxmankhanal6686
@laxmankhanal6686 4 минут бұрын
नाम मावो को काम रावो को
@sandeshlimbu5604
@sandeshlimbu5604 16 сағат бұрын
दुनियाको छोराछोरी मारेर इ सब बेकामे हरु हुन अबको दिन बालेन हर्क हरुको 🔥
@dangnepal7075
@dangnepal7075 5 сағат бұрын
विप्लव ❤❤❤❤❤
@balaramdhungana1684
@balaramdhungana1684 5 сағат бұрын
राजा बाहेक कसै को यो देश मा काम छैन रहेछ जय नेपाल जय नरेश
@rambdrrokaya2832
@rambdrrokaya2832 16 сағат бұрын
अहिले सम्म मन नेता ❤❤❤
@sumitrarana1474
@sumitrarana1474 8 сағат бұрын
विप्लप सि राष्ट्रिय परिचयपत्रको बिषयमा किन बोल्नु हुन्न? जनता जान्न चाहन्छ।
@RanikoRajama-y2h
@RanikoRajama-y2h 7 сағат бұрын
विप्लवले बुङ्गलमा कहिले छोड्छ पैसा उठान के त्यो भ्रष्टाचार होईन रिसी सर दोस्रो पटक उहा आउदा यो प्रसन्न पक्कै सोद्नू होला | जय नेपाल 🇳🇵
@Gamerguy-ty3es
@Gamerguy-ty3es 11 сағат бұрын
ठगी खाने नेपाली समाज वाद
@haripoudel6798
@haripoudel6798 18 сағат бұрын
माओवादी बिचार मान्नेहरु एक हुनु पर्यो, महाकाली शन्धिका नाम देखी लियेर देशको माटो र नदी नाला बेचने देखि देश बचाऊँ पर्यो|
@dambarsinghdhami8201
@dambarsinghdhami8201 10 сағат бұрын
बिप्लपको समयक्रम संगैको रुपान्तरण राम्रो लाग्यो
@PurnaKalikote-f7w
@PurnaKalikote-f7w 19 сағат бұрын
आजको आबस्यक यकता हो
@padamchand6888
@padamchand6888 19 сағат бұрын
The Biplab is great leader of Nepal
@bharatdhungel8040
@bharatdhungel8040 19 сағат бұрын
म जस्ताहरुका लागि चाहिँ ,पुग्याे दाजु तिम्राे समाजबाद ।म त साम्यबादमा पाे पुगिसके।
@KarmabahadurBohara
@KarmabahadurBohara 19 сағат бұрын
माओवादी एकता आजको आबस्यता 🇳🇵🇳🇵❣️
@KeshabKshetri-y4d
@KeshabKshetri-y4d 15 сағат бұрын
लौडा आवस्यकता माओवादी सरकारमा बसेको कति भयो सरकार गएको 19 बर्ष भयो 15 बर्ष लगातार सरकारमा रहयो हाम्रो रोल्पा बाट माओवादी जन्मिएको थियो र हामीले आफुले नखाएर माओवादी पालेका थिम र आज त्यसको फलस्वरूप हामी आफ्नो गाउँमा बाटो पुर्याउन गाउले मिलेर रिन कारेर बाटो पुर्याउ देउशी भैलो खेलेको पैसा स्कुलमा शिक्षक पाल्न प्रयोग गर्नु परेको छ सरकार बाट आएको 1/2 लाख रुपैया पनि स्कुलमा हाल्नु पर्ने अवस्था छ त्यो अन्य कुनै धारा चौतारो बनाउन आएको बजेट अनि अझै पनि यो प्रचण्ड बिप्लप लाई साथ दिनुपर्ने ? what the fuck
@ThagendraKhadka-sd7hq
@ThagendraKhadka-sd7hq 6 сағат бұрын
Top
@tekbhandari7311
@tekbhandari7311 11 сағат бұрын
यो देशमा कसैले केहि गर्दैनन्, बिप्लप सि को यस्तो कमजोर अन्तरवार्ता ? छक्क परें !
@rabindrakc6760
@rabindrakc6760 7 сағат бұрын
सबैतिर लुछेर सकिसके-अब सिनो बांकी छ।गरीब देशका धनी नेताले शौखमा क्यासिनो पस्ने नै सिनो सकेपछि होः४डिकेडसम्म सिन्को नभांची,दाऊपेची राजनीती मात्रैं..दिशाबिहिन नेतृत्व हमेशा
@juthrana5573
@juthrana5573 9 сағат бұрын
भारतका झट्केला हरु भुक्न कति जानेका हुन
@GovindaSijali
@GovindaSijali 19 сағат бұрын
First comment 🎉🎉🎉
@NarendraBohara-d1o
@NarendraBohara-d1o 19 сағат бұрын
Maobadhi jinadabaadha ❤❤❤❤🎉🎉🎉
@chandraghimire6703
@chandraghimire6703 9 сағат бұрын
Sahi kura garnu vayo
@shreedharkhanal8330
@shreedharkhanal8330 9 сағат бұрын
नेपालमा समाजवादको कुराले नै नेपाल र नेपालीलाइ पछि पारेको हो, बुझेकै छैनौ के राजनीति गर्छौ ? समाजवादको कुरा छोडेर काम गर देश बन्छ । समाजवाद पदमा पुग्न चाहानेको कुरा हो जनताको कुरा होइन ।
@xetri-xoro
@xetri-xoro 11 сағат бұрын
८४ पछि को प्रधानमन्त्री रबि & बिप्लब पक्का हो❤❤❤❤
@tejendrakhadka8820
@tejendrakhadka8820 Сағат бұрын
biplap good❤
@SantoshRana-v3m
@SantoshRana-v3m 10 сағат бұрын
Good 👍 👍
@BCRaai
@BCRaai 13 сағат бұрын
Youths leader to be come in Nepal 🇳🇵 asap..
@sunilnep
@sunilnep 16 сағат бұрын
Jay ghanti ❤❤❤
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 8 сағат бұрын
यहि बेबस्था ईनै नेता रहे सम्म कोहि कसैले माखो मार्दैन भस्ट्र अपराधी लुटेरा नेता र कर्मचारी मार्ने खाल्को नया बेबस्था भयो भनी देश बन्ला होइन भनी चोरै चोर मात्रै आउने हुन
@NarayanAryal-y3j
@NarayanAryal-y3j 10 сағат бұрын
लालि गुरास चुनाव चिन्ह ठिक हुन्छकि ?
@HumThapa-n5l
@HumThapa-n5l 5 сағат бұрын
We need king back
@liladharbk3452
@liladharbk3452 11 сағат бұрын
एकता गर
@Joshirealestatedubai
@Joshirealestatedubai 14 сағат бұрын
Janta will not trust mawobadi it’s 100%.
@Dipendra.Chhetri
@Dipendra.Chhetri Сағат бұрын
चंदा न मांगने भय कपिलवस्तु शिवराज नगर पालिका मा शिवपूर र शिवराज 9 शिवागढ़ी जोड़ने सुरई पुल मा कटी अनी शिवराज मै गड्डा घाट कुलो पानी सिचाई योजना मा किन कमिसन को लागी अबरोध गरेको हो त
@maheshbhattarai3917
@maheshbhattarai3917 19 сағат бұрын
🎉
@PurusotamMaharjan
@PurusotamMaharjan 7 сағат бұрын
याे माेर्चाकाे आयु कति हुन्छ ? भन्न सक्ने हिम्मत पनि छ कि नाई कमरेड...!!!?
@tamangoneline3674
@tamangoneline3674 14 сағат бұрын
एक सिट पनी लेउना सकीदैन किनकी यो बेबास्थाम बिप्लब ले
@AbishRaja-e7d
@AbishRaja-e7d 9 сағат бұрын
दिवा सपना
@devthapa1560
@devthapa1560 19 сағат бұрын
तर गाउँमा त विप्लव को नाममा black call गर्दै पैसा असुल्ने कार्य जारी छ। यो असुली प्रक्रियाले चुनाब गाह्रो छ।
@Lekalimohan
@Lekalimohan 6 сағат бұрын
माओवादी फुत्नु नै यो देशको दुर्भाग्य हो।😕
@SumanSuman-wq9uf
@SumanSuman-wq9uf 4 сағат бұрын
माओवादी फुटेर देश ले दुख पायो।
@laxmankhanal6686
@laxmankhanal6686 49 секунд бұрын
थिक भयो नत्र भारत मा मिलिसक्थ्यो
@Talk_time_Nepal
@Talk_time_Nepal 3 сағат бұрын
समयसापेक्ष
@devendrabk5976
@devendrabk5976 17 сағат бұрын
Maobadi yak hunu parx 🎉
@suryathapa1392
@suryathapa1392 10 сағат бұрын
ठगि खाने राजनीति दल र पार्टीहरू
@KhamSubba-h7b
@KhamSubba-h7b 16 сағат бұрын
Rajsastha ko bikalpa xaina! Iniharu sabai nakkali comnist hun!
@ramnepal1230
@ramnepal1230 7 сағат бұрын
यस्ता भुसुनाले प्रधानमन्त्री बन्ने सपना देखेछ्।😁🤪🤪🤪😁
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 10 сағат бұрын
Samajbad vandai hidne chor haru Ratnapark ka pocketmar vanda khatarnak 😊
@basudevghimire3853
@basudevghimire3853 13 сағат бұрын
Bipalap ji some time you used to say that you will state name of culprit and miscreant of Nirmala Pant within 24 hours but not yet stated why?
@Joshirealestatedubai
@Joshirealestatedubai 14 сағат бұрын
Chand ji Chunab ladne??? Life damage huncha be careful
@yamgurung5738
@yamgurung5738 14 сағат бұрын
34 saal vo Bunuk k ju ,hjr haru ko yo vasan sunera . Hjr haru le kehi gardaina vanera sabai des lutera khanu vo
@Bhimrai-h5h
@Bhimrai-h5h 18 сағат бұрын
Ak arko lae subscribers gardae jam hae
@Joshirealestatedubai
@Joshirealestatedubai 14 сағат бұрын
Chunab chinna aaluuu😂😂😂
@Joshirealestatedubai
@Joshirealestatedubai 14 сағат бұрын
😂😂😂😂 ncl ko kura po ….
@Joshirealestatedubai
@Joshirealestatedubai 14 сағат бұрын
Prachnd ko cho chela ho thasaile supported garnu bhannu Bha ho k
@9Premax
@9Premax 19 сағат бұрын
Tapai jasto manxe yasto musa sanga jhukera kura garne? Baneko xa pahadale yo chhati mero bageko…👍
@sanjay-rai42
@sanjay-rai42 19 сағат бұрын
हैअ बिप्लब पनि बिस्तारै राजाबादी लाइन मा जाने जस्तो देखिन्छ😀😀😀
@Update0-d1c
@Update0-d1c 17 сағат бұрын
Yo muji risi joker unpadh 😅
@debendrapanday
@debendrapanday 14 сағат бұрын
Jhandai kutala jasto garera suruwat gare t ba tapaiko samajbadi na vale n pothi vana lageka the hahahaha 😂😂😂😂😂😂
@HumThapa-n5l
@HumThapa-n5l 5 сағат бұрын
Yo muji khate KO Kura ke sunnu
@harybabu8134
@harybabu8134 9 сағат бұрын
Ma tirki chor
@SagarPanday-d5k
@SagarPanday-d5k 17 сағат бұрын
Yo chor
@kritkumal4919
@kritkumal4919 17 сағат бұрын
Si ko khulasa vaneko k ho
@kritkumal4919
@kritkumal4919 17 сағат бұрын
Yo si vaneko k ho
@SummerGhishing-k2s
@SummerGhishing-k2s 18 сағат бұрын
Aba sena ley satta kabja garnu parxa , vrasta neta karmachari lai chani chani 100 years jail sajaye gari sabai sampati seal garnu parxa lanthai saaf
@narayansharma5617
@narayansharma5617 17 сағат бұрын
🍌🍌🍌
The Voice of Nepal Season 6 - 2025 - Episode 02 | Blind Audition
2:00:20
The Voice of Nepal
Рет қаралды 1,1 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Trump's Threat to Trudeau: "Pay Up or Face Takeover!" | By Ankit Avasthi Sir
30:53
Ankit Inspires India
Рет қаралды 1,6 МЛН
ЛИПСИЦ: ИНТЕРВЬЮ ЕКАТЕРИНЕ КОТРИКАДЗЕ 17.01.2025
27:46