प्रकाश सुबेदी दाई १००% सही हुनुहुन्छ / उहाँको हरेक कुरा सही छ ।
@nawalkesharinawal51518 күн бұрын
धेरै पछि मेरो एउटा साथी छ सो हेर्न पायियो खुसी लाग्यो ❤❤ । प्रकाश सुबेदी अंकल र रेखा थापा दिजु को ठुलो प्रशंशक हु ❤❤
@ShanakarMijar7 күн бұрын
रेख थापा हिरो बराबर हो है। ❤अहिले पनि माया छ
@SushilSubba-l8x11 күн бұрын
नेपाली चलचित्र क्षेत्र मा ईतिहास रचिसकोछ रेखा थापाले 🙏🙏🙏प्रकश दाइ लेपनि फिल्म पत्र कारिता मा ईतिहास रच्नुभाको छ्🙏🙏🙏
@sabinrai510411 күн бұрын
एउटा सुन्दर मित्रताको उदाहरण हुनुहुन्छ उहाँहरू ❤ ❤❤
@Jay-Nepal11 күн бұрын
बल्ल सहि मान्छे ले कार्यक्रम चलाउन थाले thanks ❤@नरेश &बधाई दाइ लाई
@36yigg10 күн бұрын
प्रकाश सुबेदी दाई एक सच्चा र निडर पत्रकार हुनुहुन्छ Respects 🙏 अनि रेखा दिदी त नेपाली फिल्म जगत को एक ठुलो खम्बा हो।❤❤
@bimalaghising31375 күн бұрын
कति रमाइलो हो क्या हेर्दा हेर्दै कति छिटो सक्यो❤❤❤
@asmi14510 күн бұрын
प्रकाश सुवेदी देखेसि प्रोग्राम नै रमाइलो हुन्छ जस्तो लाग्नी मलाई चै ❤
@ishwaripoudel579011 күн бұрын
अती नै मनपर्ने तिन बेक्तित्व आज एकै ठाऊॅमा जम्मा हुदा खुसी लाग्यो 🙏🙏🙏🩷🩷🩷🇳🇵🇳🇵🇳🇵
@VoiceOfYouthOnline9 күн бұрын
चिप्ल्याउने अंकल भएकै कारण मात्र यो show हेर्न आउने ले like गर्नु
@Saru.98175 күн бұрын
महान सोच को धनी रेखा lots of love ❤❤ God bless you and your family ..... Waiting to see baibhavi face Wishing her bright feature ❣️❣️❣️
@PabitraLama-jr6jx10 күн бұрын
रेखा थापाको फिल्मको प्रतीक्षामा हुनेछु
@Upatyaka_update08110 күн бұрын
रेखाको स्पष्टीकरण सुन्दा हासो लाग्यो प्रकाश दाई सहि छन्
@utsavlove69675 күн бұрын
तीनैजनाको ठुलो फ्यान है म चाई❤❤❤
@Saru.98175 күн бұрын
रेखा एक महान नायिका त्यो बेला देखि यो बेला सम्म औटै भावना कुनै घमण्ड छैन । नाटक गर्ने बिच बिचमा आफुलाइ हिरोइन देखाउन english बोल्नु पर्दैन great heroin 🙏🙏🙏🙏
@AmarPariyar-bs8hg2 күн бұрын
मलाई प्रकाश् काका अत्यन्तै मनपर्छ सफा मनको मान्छे
@namratakhatiwoda172610 күн бұрын
Maile yo show kailei heryathyena first time rekha thapa ra prakash subedi guest dekhera matra herya sarai manparo❤❤❤
@ushaacharya186710 күн бұрын
same here
@narayankafle49237 күн бұрын
Me too
@DevikaLama-s4p5 күн бұрын
same here 😊
@ChandraRai-c9s4 күн бұрын
रामकृष्ण ढकाल र आलोक श्री ल्याउनु हौ सर ।
@beeg56829 күн бұрын
Sarai majja aayo program sakkiyeko thaha nai bhayena. Sarai man parne rekha ra prakash subedhi sir. ❤❤❤❤
@shivarajgautam-i1q2 күн бұрын
Biggest fan of three people ❤❤
@Chyangbaa2010 күн бұрын
धेरै धेरै धन्यवाद धेरै मनोरञ्जन आयो रमाईलो लाग्यो ❤❤❤❤
@Mr.Thakuri110 күн бұрын
जसले जे भनेनी रेखा थापाको ठाउँ नेपाली फिलिम इन्ड्रस्टिमा सायदै कसैले लिन सक्दैन ।
@Suzubebs11 күн бұрын
malai chai last kin man pareko hola hai prakhas Subedi jun program pani naxutai herni man lagnii ❤
@pujathapa223411 күн бұрын
Same here❤
@tejbahadurkhatri987910 сағат бұрын
प्रकाश दाइ सते सहि बाेल्ने मान्छे❤
@bikalchaudhary2033 күн бұрын
Rekha thapa❤
@ansuthapa7231Күн бұрын
Prakash ji ❤❤❤❤❤ is love
@kumarkoreview11 күн бұрын
नरेश दाइले मेरो एउटा साथी छ प्रोगाममा निखिल दाईलाई कहिले ल्याउन सकेनन् भन्या
@Kamalbhujel1811 күн бұрын
ल्याउनु पर्यो नरेश सर निखिल उप्रेती लाई अहिलेसम्म मैले interview दिएको पनि छैन जस्तो लाग्यो मलाई 🎉🎉🎉🎉
@Kamalbhujel1811 күн бұрын
सन्चिता लुइँटेल र निखिल दाइ लाई पर्यो नरेश सर ❤❤
@rozanbudhamagar544910 күн бұрын
नरेश भट्टराई को भोईस बब्बाल लाग्छ मलाई मैले उ बेला देखि ईमेज एफ एम मा सुन्दै आयको भोईस हो।❤
@krishnakima691011 күн бұрын
लामाे समय पछि दुई हसति प्रकाश सर र रेखा जि काे मजा काे गफ मजा अायाे❤❤❤❤
@munasubedi898610 күн бұрын
प्रकाश सुवेदी दाईलाई देखेर प्रोग्राम हेर्न आको म चाँहि
@SaritaSharma-i6l10 күн бұрын
Kkkk;
@Miss_Nishaxettri10 күн бұрын
रेखा अन्टि देखेर हेर्न आएको म❤❤
@sumibhusal211610 күн бұрын
Prakash ji vayera first time yo program heardai xu 😊
@pabitrabasnet68509 күн бұрын
रेखाकाे बिचार उस्काे ठाउमा ठिकछ❤❤
@Khammenjetha8 күн бұрын
मलाई मन पर्ने सबै❤❤❤
@chintanmagar60666 күн бұрын
Best interview ❤❤❤🙏🙏🙏
@kumari_Limbu239 күн бұрын
Mero favorite actress Rekha thapa ❤❤❤
@guidenepalvlog441210 күн бұрын
प्रकाश जि को ठूलो प्रसम्सक हु❣️ उहाकै कारण आज 1 सदस्यत बडेको छ हजुर को show maa🎉😊😊 (मलाई मेरो एउटा साथी छ मा, चिठ्टि लेखने कुरा सारै मन पर्यो❤❤😊😊)
@Cocoking7498 күн бұрын
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂
@rajanigyawali188410 күн бұрын
प्रकाश सुवेदी र रेखा थापाको रमाइलो गफ मलाई दुबै जना धेरै मनपर्छ आज प्रकाश सुवेदीलाई पनि धर्म शकट कुराकानी रमाइलो लाग्यो 🙏
@cbranamagar590510 күн бұрын
प्रकाश दाइ एक सच्चा पत्रकार हो कलाकारिता छेत्रको सत्यतथ्य कुरा सुबेदि दाइले बाहेक अरुले दिदैन अनि रेखा थापा सधै चन्चलि चुल्बुलि अति क्युटि
Kati ramailo ma ta haseko haseiii program siddiyo duabaija ramro sathi hunuhudo rahexa
@rajsubedi18335 күн бұрын
Parkash subedi @ rekha thapa vaer fast program here thanks
@deependrakhatri671310 күн бұрын
फूल एपिसोड आज हरियो नकाटी 🎉❤
@mamataadhikari44208 күн бұрын
मेैले पनि बच्चा देखि नै हेर्थे मलाई पनि प्रकाश अङकल धैरै ठिक लाग्छ म वहाको कार्यक्रम नियमित हेर्छु म कसैको कार्यक्रम नछुटाई हेर्छु भने वहाको हो हजुरको सधै कल्याण होस हजुरको कार्यक्रम सधै हेर्न पाईयोस रजतपट अङकल
@AshokKharel-j6m11 күн бұрын
Sadhai chalos yo programe Welcome back Naresh sir
@magarhukum426210 күн бұрын
तपाईहरुको मित्रता सदैब यस्तै रहोस् शुभकामना 🎉❣️🤗🌺🙏
@sangitarai538110 күн бұрын
रेखा थापा नामै काफि❤❤
@nawalkesharinawal51518 күн бұрын
Big fan of naresh dai ❤️❤️
@shreedilkumar717011 күн бұрын
खुशी लागेउ हेरेर ❤😊
@DAMODARNIRAULA-o1d11 күн бұрын
सारै रमाइलो लाग्यो❤❤
@KamanaTumbapo8 күн бұрын
कस्तो रमाइलो भयो आज को सो❤❤
@dipakbasnet-je2sk10 күн бұрын
कार्यक्रम पुरै हेरियो असाध्यै रमाइलो लाग्यो।
@binodkc468011 күн бұрын
Prakash dai huge respect 🙏🙏
@safalneupane188311 күн бұрын
प्रकाश सुवेदी लाई चिप्ल्याउने अङ्कल भनेर व्यङ्ग्य गरिन्छ, तर धेरै जनाको जीवन उकासेको मान्छे पनि हो।
@DineshKumar-p9g1k10 күн бұрын
नेपाली चलचित्र क्षेत्रको बौद्धिक नम्वर वन हिरोइन हिँजो आज र भोलि पनि एक मात्र हिरोइन रेखा थापा नेपाली चलचित्र क्षेत्रको महा पत्रकार प्रकाश सुबेदी उच्च सम्मान दुवै लेजेण्ड हरु लाई
राम्रो कार्यक्रम फेरि शुरु भएछ सबै टिमलाई बधाई तथा शुभकामना 🎉🎉
@gitupoon66788 күн бұрын
Rekha my fav actress ❤❤
@dipspoudel434610 күн бұрын
Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा
@Hiranya_kashyap9 күн бұрын
Karishma Niruta jal bipana chahe mareka xan???
@RobbinthappaJi11 күн бұрын
चिप्लौटे अङ्कल देखेर म पनि हेर्न आको है❤
@AjayLama-jc7lj11 күн бұрын
होनी मोनि
@Suni1489210 күн бұрын
She is brave and strong women N she's perfect Actor❤️❤️❤️🙏🙏🙏
@Sushma-b2h8 күн бұрын
Rekha is the queen ❤❤
@HareshKunwar-nd7vs9 күн бұрын
Prakash Subedi Dai kura milauna ma kati sipalu hun❤
@pritampandey481310 күн бұрын
धर्म संकट चाहिँ अब देखि आउनै पर्छ होइ रमाइलो
@devtamu217510 күн бұрын
Salut parkesh da 🙏💐& Rekha ji I m big fan n sathi 🎁♥️good jobs Naresh sir n thanks team. 🇳🇵👏
@bipinbk37710 күн бұрын
मज्जा आयो 💝💝🙏
@kushalmagar541010 күн бұрын
धेरै आदर्श कुरा चिप्लो कुरा गर्छ त्यसको भित्र मन कालो हुन्छ यी रेखा ठाउँ नपाएर मात्रै हो धेरै आदर्श कुरा गरेको आफु सासद मन्त्री हुनलाई प्रचण्ड सँग नाच्न पुगेको थिइ प्रचण्डले वास्त नगरे पछी पछी यता राप्रपा तिर यी पनि अवसरवादी नै हुन प्रकाश सुवेदी चै हिम्मत जे देख्छ त्यही बोल्नु हुन्छ
@SuchanaRoka-y6i10 күн бұрын
म नी प्रकाश सुवेदी दाई भएर हेर्न आको ❤
@DineshKumar-p9g1k10 күн бұрын
नेस्ट एपिसोडमा निखिल उप्रेती लाई बोलाउनु पर्यो प्लीज प्लीज
@Sapukali9 күн бұрын
रेखा थापा ❤️❤️❤️❤️
@rupabhatta476711 күн бұрын
Sakaratmak sochai ani bichar le Sakaratmak Shabda aauchha. Ek le arkalai kati samman garnu bhayeko. Naresh Dai, Prakash Dai, Rekha Di tinae jana kati ramro byabharik kura ❤.
@jeevankalaofficial6411 күн бұрын
मेरो एउटा साथी छ भन्ने कार्यक्रम हप्तामा एउटा आउनु पर्यो । गेस्ट नपाएर होकी किन नल्याको हो ?
@RajkumarThapavlog-n5s11 күн бұрын
आहा एक्दमै रमाइलो कार्यक्रम 🙏🙏🙏
@hiphoplovers185310 күн бұрын
❤❤Rajpat uncle & rekha diju♥️
@sumansampangrai90311 күн бұрын
यो कार्यक्रममा एक पटक अन्जु पन्त र दिपक लिम्बू एक साथ देख्न मन छ।
@ushachapain36278 күн бұрын
Malie sadhai man parxa rekha thapa 😊
@LaxmikhulalLaxmikhulal10 күн бұрын
jati heryo teti herna man lagne rekha❤❤❤
@kiransunar808210 күн бұрын
bohat ramailo lagyo❤
@Kanxi-12411 күн бұрын
personal भन्दा नि बढी professional कुराकानी सुन्न खासै मजजा आएन