अाेझलेमा उत्कृष्ट प्रतिभा अासु लामा साेल्टीलाई पाेडकास्ट मार्फत प्रस्तुत गर्नु भएकाेमा गुरूङ फिल्मका पहिलाे नायक निर्देशक प्रितम गुरूङ सरलाई धन्यवाद छ ।
@Himalaya20243 ай бұрын
नाम धेरै सुनेको तर आज स्वयम् मान्छे देख्न पाएँ खुसी लाग्यो धन्यवाद प्रीतम प्रोडकास्ट टिम लाई 🙏
@Sujatagurung83853 ай бұрын
हाम्रो आसु लामा साइनो ले छोरा ❤ गोर्खा सोरपानि लामा गाउँ घर एसरी देख्न पौउदा खुसी लाग्छ