Will Rastriya Swatantra Party Collapse? | Project Kura

  Рет қаралды 259,399

Project Kura

Project Kura

Күн бұрын

Пікірлер: 820
@ProjectKura
@ProjectKura 3 ай бұрын
८४ को चुनाव एकदमै महत्वपुर्ण हुनेवाला छ । त्यसमा OLD VS NEW को चुनावी भिडन्त हुनेछ । तर मुख्य कुरा यो हो कि नयाँहरु जो आफुलाई वैकल्पिक भन्छन् उनीहरु एकजुट भएर यो लडाँईमा साथ हुन्छन् कि फुटेर पुरानालाई सजिलो बनाउनेछन् ? तपाईलाई के लाग्छ ?
@batuwa2002
@batuwa2002 3 ай бұрын
Nepal ko aaudo elections 2084..2089.....Kaile pni ea aauda naya vanauda kaile mildaina sabka sabbb maii hu vanni xa..sadhaii uhi purano lae sajilo hunx..jaile yastaiii hooo.
@HimeshKafle
@HimeshKafle 3 ай бұрын
@@ProjectKura Janta ko chahana jaslai chainxa uslai linxan Hamile vanera kei hune xaina
@OM-jn5dg
@OM-jn5dg 3 ай бұрын
काङ्ग्रेसको महादिबेशन 82 ले निर्धारण गर्छ 84 को चुनाव को vs को हुन्छ भन्ने ?
@gamingbibas4759
@gamingbibas4759 3 ай бұрын
Rabi le delivery dina sakni vanekai samchar mantralaye ho jun filed ma expertise xa tesma ma janu ni k ko guff dina paryo thulo thulo 😂😂😂😂
@purenepali4925
@purenepali4925 3 ай бұрын
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ। ३ महिनामा यो सानो कुरा हैन। राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए। दिपेश पुन पक्राउ। महरा निगरानीमा रिहा। अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ। करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ। प्रतीक थापा पक्राउ। फरार बेचन झा पक्राउ। थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ। माओवादी नेता खाम पक्राउ र जेल चलान। सिरोहिया पक्राउ।
@dasharathrupakheti1288
@dasharathrupakheti1288 3 ай бұрын
रास्वपा ले एकपटक बहुमतको अवसर पाउनै पर्छ। म समर्थन गर्नेछु।
@AbdulKhan-hn7ov
@AbdulKhan-hn7ov 2 ай бұрын
म चितवन बाट हो म रबि लामेछाने को समर्थन हो मुकुल ढकाल ले लगाय को आरोप 101 पर्सन झुटा हो
@dbmanav
@dbmanav 3 ай бұрын
हिड्ने मान्छे लड्छ, लडे पछि उठ्नु नै महत्वपूर्ण कुरा हो।यस्ता समान्य कुराहरूले रास्वपा लाई त्यति असर गर्दैन।
@Karankhadka1998
@Karankhadka1998 2 ай бұрын
पुरानो दलले नेपाली जनताको मासु नै खाइसकेका छन् रा स्वा पा काे अहिलेको सर्विस राम्रो नभए पनि पुरानो दललाई दिने भोट भन्दा नयाँलाई भोट दिँदा नै राम्रो हुन्छ। विवेकशील नेपाली नागरिक बनऊ
@RamKumar-pe8ym
@RamKumar-pe8ym 3 ай бұрын
जसले जे भने पनि रवि लामिछाने सहकारी ठगेको हुँदै होइन।
@SureshShrestha-s1t
@SureshShrestha-s1t 2 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@manavlimbu8382
@manavlimbu8382 Ай бұрын
@@RamKumar-pe8ym paisa khako matra hola
@SaralSameer-h2l
@SaralSameer-h2l 3 ай бұрын
मेरो विचार मा 084 मा बहुमत ले जिताएर घण्टी लाई एकचोटी चान्स दिनै पर्छ।।।
@Dilkumar93
@Dilkumar93 3 ай бұрын
Yadi 84 ma Rabi ko bahumat aayo vane mahkasam yo purana neta sabai jelma hunxan samsat house hoina
@toothlessanaconda8719
@toothlessanaconda8719 3 ай бұрын
Jholeee
@Nick-tj2ym
@Nick-tj2ym 2 ай бұрын
@@toothlessanaconda8719ta mg kauno ko hoss tetti vann na vatey kati barsha dekhi dukxas chatxas khanxas huh?
@MrAcharya-Hindi
@MrAcharya-Hindi 2 ай бұрын
@@SaralSameer-h2l हामी सधैं यही चान्स चान्स भन्दै त सकिएका हौं ।
@RamKumar-pe8ym
@RamKumar-pe8ym 3 ай бұрын
रविलाई सहकारीको झुटो आरोप लगाएको यो 100% 100
@Pradip-yi9lx
@Pradip-yi9lx 2 ай бұрын
न चोरेको भए छान्बिन समिती चै किन बनाउन नदेको त 😂
@sjnmhn
@sjnmhn 2 ай бұрын
Ravi lamichhane Nepal ko kejriwal ho, Kejriwal lai pani ghotala ko aarop lagayera Modi le jail ma hulekachhan
@deepalirana7696
@deepalirana7696 2 ай бұрын
काङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी लाई बाजेको पाल देखि आज सम्म भोट दियो एउटा केही पाइयेको छ ??? एकचोटि मौका दिउन नयाँ पार्टीलाई पनि केही त गर्ला नि सानो तिनो विवादलाई लिएर पुरै पार्टीलाई खराव मानेर त भएन । 84 मा पनि मेरो भोट साथ सबै घण्टीलाई नै हो।
@njLk10
@njLk10 3 ай бұрын
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
@kapil4417037
@kapil4417037 3 ай бұрын
kattar balen ka andha bhakta ko comment
@Whatisthiscountry98
@Whatisthiscountry98 3 ай бұрын
नेपालीहरु कांग्रेस, एमाले, माओवादी, गगन थापा र कान्तिपुर को कैले विश्वास नगर्नुहोस्।
@zxzxzx251
@zxzxzx251 3 ай бұрын
अ तलाई राडीको छोरो देश को इतिहास हेरेको छस् देश मा कस्तो अवस्था ,आज कस्तो भयो त्यसै नभुक
@SaralSameer-h2l
@SaralSameer-h2l 3 ай бұрын
सरोज जी काे आज काे analysis अहिले सम्म कै बेस्ट लाग्यो मलाई।।।
@namastenepal693
@namastenepal693 3 ай бұрын
रा स्व पा को भोट शहर केन्द्रित मात्र छ। संगठन बनाउन गाउँ गाउँसम्म नपसेसम्म यसको भोट बढ्नेवाला छैन।
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 2 ай бұрын
@@namastenepal693 rasapa sakina parxa ramro hoina yar mahamantri le sacho boleko xa malai ta desh KO barema Bolna nasakne MCC KO birodh garna nasakne sangsat ma Sahi Kura KO jod Dina nasakne tehi Bata bujhnu parxa swornim Ra Rabi desh KO hit layek xaina
@rurallifestyletv2128
@rurallifestyletv2128 3 ай бұрын
Balen Shah ko 2022 ko Post hernus. " नयाँ र पुराना सबै चोर हुन्, " कसैलाई देशको माया छैन"।🥺
@uniqkarki10
@uniqkarki10 3 ай бұрын
Everything is good true bro even balen dai le rap battle ma vanya kura ni mildaigairaxa , he is smtg which we are waiting from the long tjme
@aayushdhungana4473
@aayushdhungana4473 3 ай бұрын
@@uniqkarki10 umm ramro manxe rahexan aajhai chance dinu parxa
@KishorDumee
@KishorDumee 2 ай бұрын
राणा विरुद्ध पहिला काङ्ग्रेस नभै पुर्बी नेपाल को भोजपुर जिल्ला बाट सुरुएको हो जस्को नेतृत्व जननायक रामप्रसाद राई ले गरेको थिए तेसपछी कालो काङ्ग्रेस जन्मेको हो र काङ्ग्रेस कैलेनेपाल को हितमा थिएन भारत को चाकडिमै आजसम्म अल्झिरहेको छ
@DeepakGoutam-nq8cu
@DeepakGoutam-nq8cu 2 ай бұрын
RSP कहिल्यै समाम्त हुनेछैन
@susannewar1734
@susannewar1734 3 ай бұрын
८४मा बहुमत ल्याउ हाल सरकार मा भएको समय निकै ठुलो माछा जस्मा नेपाली जनता को चासो जोडिएको तेसमा सत्य तत्थ्य निस्पक्ष भएर बन्द भएका फाइल खोल्नु पर्छ। रवि विवाद मा भए पनि केहि राम्रा नेता छन रास्वपामा जस्लाई नेपालीले साथ दिन जरुरी छ । ८४मा बहुमत एक चोटी नेपाली ले दिन जरुरी छ।
@rowzaan9174
@rowzaan9174 3 ай бұрын
Astiko chunab ladera opposition ma baseko vaye 84 jitne chance thyo aba garo xa
@sandeshlimbu2055
@sandeshlimbu2055 3 ай бұрын
Kam xhinaa rabi ko😂😂 abo patauyenaa mailee Jasto savapati hunxa testai party banxaa
@99Story-time
@99Story-time 3 ай бұрын
K khayera aako xau babu. 84 ma balen uthyo vane balen lai vote halne ho natra aru kam xaina.
@aseemthapa7982
@aseemthapa7982 3 ай бұрын
😅😅
@rambmji
@rambmji 2 ай бұрын
२०७९ मा भाेट दिए पनि २०८४ काे चुनावमा भने मैले रास्वपालाइ भाेट दिनेछैन किनभने नयाँ या पुराना सबै स्वार्थमै रमाउने रहेछन् । रबिकाे हर्कत सबैभन्दा नराम्राे लाग्याे मलाइ ।
@bhuwanbhatt4912
@bhuwanbhatt4912 3 ай бұрын
रवि लामिछाने राम्रो मान्छे होइन ,सधै बोलेर मात्र हुदैन , पदमा पुगेपछी निडर भै काम गर्न सक्नु पर्थ्यो अथवा सरकार मा जाने हतार गर्नु भन्दा 2084 सम्म प्रतिपक्षमा बस्नु पर्ने , अनि निरन्तर विभिन्न कान्डमा रा स्व पा मुछिनु र स्वयं लामिछाने पनि निरन्तर केही न केही घोटालामा सङ्लग्न देखिनुले रा.स्व.पा स्वयं पतनको बाटोमा छ भन्ने प्रष्ट छ ।
@tarkpoudel
@tarkpoudel 2 ай бұрын
म दिन्न किनकि अाफु नै विवादित वनेर जनता लाई न्याय दिन्छु भन्नू र ब्यक्ति वादि हुनु नै हाे । हामी जस्ता साेझा साझा जनता लाई न्याय खै ???
@lalitkumarthapa4396
@lalitkumarthapa4396 3 ай бұрын
म त दिन्छु ।। ❤❤
@khadgajitlama6198
@khadgajitlama6198 2 ай бұрын
रबिको अहिले देश बिकासको हुटहटि छ।तर डामि सकेका रबिको पछाडि कमि कमजोरी पनि त्यतिकै छन।
@gyanusapkota1333
@gyanusapkota1333 3 ай бұрын
Every educated and aware nepali will vote for RSP, no negative claims have been proven till now , sarkaar ma gayera kaam nai garena vanney harulai kehi xaina, but I have seen there are changes made, corruption huna nadinu nai sabai vanda thulo kura ho. Jo aware xa, jo brainwashed hudaina usle rsp lai vote dinna chai vandaina
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
मिसन ८४ मा नेपाली जनताले एकपटक रास्वपा लाई देश हाक्ने मौका दिएर हेरौं ☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिदैन 🙅
@sujitratnatamrakar4075
@sujitratnatamrakar4075 3 ай бұрын
sahakari lutne lai kasari dinxa ....sahakari kanda le nai garda vote didaina
@Gyanendrashahi676
@Gyanendrashahi676 3 ай бұрын
वास्तविकता---No Not again को नारा ले ३२सिटे प्रचण्ड लाई प्रधानमन्त्री बनायो😂😂 रबि ले प्रचण्ड लाई चितवन बाट लखेटेर प्रधानमन्त्री बनाए😂😂 अर्को पटक बालेनले पनी पार्टी खोले भने प्रचन्डे ले 5सिट ल्याए पनी सबैलाई घुमाएर प्रधानमन्त्री खाईहाल्छ 😂😂😂😂😂😂
@assuyog1347
@assuyog1347 3 ай бұрын
Grihamantri bhanda K chaiyo aba Ra swa pa Lai? K garyo grihamantri, sikshyamantri, khelkudmantri le?
@suvashgaming3796
@suvashgaming3796 3 ай бұрын
​@@sujitratnatamrakar4075jhole kura na gar na vai terai pati ko chor haru le. Kati aarab khsyo kati maxe mare .
@Hamro_Pahad
@Hamro_Pahad 3 ай бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Ravi.
@prakashbk0423
@prakashbk0423 3 ай бұрын
खोइ नेपाली जनतालाई के भएको छ नेपालमा यस्तो गतिविधिलाई चिर्ने यस्ता राम्रो talent educated मान्छे पाउँदा पनि अझै कोङ्ग्रेस माओबादी र एमाले भन्दै छन 😢😢😢 बुझौ वा नबुझौ बैकल्पिक शक्ति भनेको रा स्व पा नै हो
@MaheshBabuDahal
@MaheshBabuDahal 3 ай бұрын
@@prakashbk0423 I vote amale
@terencedai2364
@terencedai2364 2 ай бұрын
😅
@Nirmaleditz1
@Nirmaleditz1 3 ай бұрын
सिधा कुरा प्रस्ट विचार: अब देशलाई बालेनको आवश्यकता छ ❤️🇳🇵
@subash2992
@subash2992 3 ай бұрын
😂
@swarajthapa5798
@swarajthapa5798 3 ай бұрын
Balen ghamandi chha. Balen Bata pani Asha chhaina
@Nirmaleditz1
@Nirmaleditz1 3 ай бұрын
​@@swarajthapa5798 हो , तपाइँ जस्तै नै हुन बालेनको घमण्ड देख्ने ! अनि प्रचण्ड , केपि , शेरे जस्ता चोर , दलाल , लुटेराहरुको नदेख्ने🙏
@Hamro_Pahad
@Hamro_Pahad 3 ай бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 😂 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् ।
@Nirmaleditz1
@Nirmaleditz1 3 ай бұрын
@@Hamro_Pahad 💯
@UR.RamTamang
@UR.RamTamang 2 ай бұрын
अब केरा खादा हुन्छ सहकारि ठग
@Kshitij786
@Kshitij786 3 ай бұрын
अन्त्यमा यो भिडियोले नराम्रो निष्कर्ष छोडेर जाला भन्ने डर थियो, आखिरमा त्यही भयो। हैन बहुमत ल्याएर हुन्छ के भन्या? इन्डियामा मिदीले ल्याको हैन बहुमत? नेपालमा डबल नेकपाले ल्याको हैन? त्यसले हुन्छ के? स्थिर सरकार भएर हुन्छ के? सृष्टिको प्रत्येक पदार्थीए इकाइले आफ्नो अनुकुलता निर्माण गर्न जुन संघर्ष गर्छ, त्यसबाट परिवर्तन र गतिशीलता स्वभाविक रुपमा पैदा हुने होइन र भन्या! वास्तवमा नेपालको मध्यम वर्ग चरम संकटमा छ र यसले अतिवादी सपना देख्ने गर्छ। यसले सजिलै परिवर्तन खोज्छ तर संघर्ष गर्न चाहदैन। पुरानो पार्टीको नालायकीपनबाट हैरान भएको तर वास्तविक संघर्षमा जान अल्छि गरेको हुनाले यो वर्ग रास्वपामा ठोकिएको हो। यसले व्यक्तिलाई हिरो बनाएर आफ्नो मुक्ति खोज्ने गम्भीर गलती गर्दैछ। यसको लागि एक डिसलाइक 👎️
@manojbasnet3565
@manojbasnet3565 3 ай бұрын
बैकल्पिक लाई दिनै पर्छ ।।।।पुराना दलका राम्रो लाई जिताउने हो बाॅकी हराउनै पर्छ अनि मात्र पुराना दलका नेताहरुको आॅखा खुल्छ र चाप्लुसी गर्नेहरु पनि समालिन सिक्छन्
@ActiveCnnKhus
@ActiveCnnKhus 2 ай бұрын
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
@Rabindradhanuk
@Rabindradhanuk 3 ай бұрын
रा प्र पा एक मात्र पाटी हो जसले देशको हितमा काम गर्ने चाहना देखाउँछ। रा प्र पा को मुल भनाई भस्टाचार गरे र खानु भनेको आफ्नो आमाको रगत खानु हो। रा प्र पा को झन्डामा नेपालको राष्ट्रिय जनावर गाई छापेको छ र नेपाल कृषि प्रधान देश भएकोले चुनाव चिन्ह हलो राखेको छ। धन्यवाद 🙏🚩
@Krishnarana-yd5yq
@Krishnarana-yd5yq 2 ай бұрын
अहिले हलो ले जोत्दैन सबैले ट्याक्टर लगाउन थालिसके ।😅😅😅
@emanswat
@emanswat 3 ай бұрын
Dai tpai ko soch pani swatantra xa tapai pani ravi dai ko party join garnus .... Soch mildo manxe milnu paryo tapai jsto talent manxe ko jaruri xa yo desh lai
@bishnushrestha322
@bishnushrestha322 3 ай бұрын
यो भिडियो अत्यन्तै राम्रो लाग्यो। धन्यबाद मुकुल सहि नै छन तर उस्ले त्यो दस्ताबेज पार्टिको मिटिङ्ग मा राख्ने कि १२ भाईलाई दिने?
@roshanneupane3857
@roshanneupane3857 3 ай бұрын
आस र बिकल्प जे सुकै भन्नुस रास्वपा नै हो
@prabin5525
@prabin5525 2 ай бұрын
रवि को काम भनेको बोलेर भ्रम फैलाउने मात्र हो बोल्ने तरिका छ Media मा बोल्न सिकेर आको हो यो रवि पनि घुस खोर नै हो सचेत रहौं।
@pawanstha2733
@pawanstha2733 2 ай бұрын
सबै लाई धेरै चोटि जीतायौ ।।। एक चोती अवस्य अझै घण्टी लाई vote हालीन्छ ।।।
@ItsBullyMaguire
@ItsBullyMaguire 2 ай бұрын
गृह मंत्री हुँदा गर्न रै काे file nai metaisakyo rabi le
@viralnepal1351
@viralnepal1351 2 ай бұрын
चुप लाग भैरे हरु , बाघलाई सबै जनावरहरु ले घृणा नै गर्छ जो स्व्च्छ छ उसलाई अहिलेको समयमा सबैले दोशी देख्छ बुज खाते काङ्ग्रेस का झोले हरु दुख पाउने छौ अझै बुज्न नसके।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 ай бұрын
Vote for ghanti all team
@nepalisahitya11
@nepalisahitya11 2 ай бұрын
शुभकामना ! एक अर्काको साथ सहयोग गर्दै अघि बढौं ८४ को लागि
@DhakaGaming12
@DhakaGaming12 3 ай бұрын
84 ma yek patak RSP laii vote halni ho j jasto bhaye ni ❤
@MilanARTamata
@MilanARTamata 2 ай бұрын
19:14 खुसी लाग्यो थोरै भए पनि सत्यको पछि छन् ❤
@Arpansiwa
@Arpansiwa 3 ай бұрын
Thanks project Kura ❣️
@manishthapa126
@manishthapa126 3 ай бұрын
80 Percent voter...sabai buda paka..xan....tiniharule...mawobadi...Congress..amale bahek aru chindaina....Naya soch vako manxe..bidesh xan..this is bad reality
@CherryMakesGameplays
@CherryMakesGameplays 3 ай бұрын
Mission 84 RSP
@nepaliman5716
@nepaliman5716 3 ай бұрын
नेपालमा जो पनि नेता , पर्यो भने कार्कीजी पनि तयार होलान्। हाहा, यो देश कहिले पनि उभो लाग्दैन। नेपाल भनेको टान्जिट हो, गन्तव्यस्थल होइन, मिल्दैन र हो नत्र पशुपतिनाथ बाट महादेव पनि उहिले डिभि भरेर अमेरिका पुगि सक्थे। 😅😅😅
@chhabilalmoktan3555
@chhabilalmoktan3555 3 ай бұрын
Rabile ahile samma sarkarma basera kam garna nasaknunai rspko lagi thulo chunauti hunexa
@nirajansharma7064
@nirajansharma7064 3 ай бұрын
म त भाेट दिएको हाे, र अघि पनि दिन्छु। पुराना पार्टीले भन्दा केही राम्रो काम पक्कै गरेको छ रासपा का मन्त्रीहरूले।
@besttop576
@besttop576 3 ай бұрын
Sai ho❤
@jayabthapa29
@jayabthapa29 3 ай бұрын
यी निस्केका निस्किने हरु यिनिहरुको जिबनकाल मा कदापी चुनाब तित्दैनन 😂
@Anyonymus123
@Anyonymus123 2 ай бұрын
The thing is how can SWATANTRAs be a PARTY?? Rabbi Lamo is a 🤡
@DamodarKhadka-l3l
@DamodarKhadka-l3l 3 ай бұрын
Ra sa pa lai vote dini ndini vnni kuro ho, manxe KO uthxa , kasto xa tei herera deiyinxa , chahe Jun sukai party KO hos
@alishagautam5209
@alishagautam5209 3 ай бұрын
Tapai rabi lamichane ko manchey hunundo raicha. Very biased analysis. don't delete my comment this time . We appreciate freedom of speech
@njLk10
@njLk10 3 ай бұрын
अबको नेपाली जनताले आशा गरेका एक मात्रै आशाको केन्द्र , आशाको पात्र , आशा को दियो हाम्रो वीर सपुत आफ्नै बालेन्द्र शाह यानिकी बालेन शाह❤ जय बालेनबाद ❤️ जय बलेनपथ ❤ जय बालेनमार्ग❤
@oshosecretvlog5104
@oshosecretvlog5104 2 ай бұрын
पुडासैनीको हत्या र ड्राइभर को रहस्यमय मृत्यु सम्बन्धि खै टिप्पणी गरेको यस्तो अपुर्ण प्रोजेक्ट कुरा गरेर हुन्छ भगवानको!😅
@aavash____8600
@aavash____8600 2 ай бұрын
यो अवस्था र ब्यबस्थामा विकाश हुन्छ भन्नु र आकाश बात तर टिप्छु भन्नु एउटै हो (नोट यो लेखर राख जब सम्म यो व्यवस्था हुन्छ तब सम्म हुँदैन)
@dipaktwrii783
@dipaktwrii783 2 ай бұрын
Mukul dhakal parichalit xan
@sureshbuddhamagar-i7v
@sureshbuddhamagar-i7v 3 ай бұрын
प्युठानको सुमन सुवेदी त डुलुवा हो। रा.ज.मो. हुँदै एमाले अनि स्वतन्त्र उम्मेद्वार अनि रा. स्व. पा😂
@maheshthapa8979
@maheshthapa8979 3 ай бұрын
अरु तेस्तै हो बालेन ले नया पाटी खोलेर प्रधानमन्त्री बन्नुपर्छ अरु गय भाड्मा
@biradhikari5466
@biradhikari5466 2 ай бұрын
मित्रहरू रा स्व पा मा अाउने मित्रहरूलाई स्वागतछ तर कुनैदलको खोलवडेर रा स्व पा लाई सक्ने तहस नहस बनाउने गरि चालचल्नेगरी ननअाउन बिनम्र अनुरोध हजुर नमस्कार ।
@bharatsaud5620
@bharatsaud5620 3 ай бұрын
जसरी रवीन्द्र मिश्र नयाँ नभएर राजावादी बाबु मनुजबाबुका उत्तराधिकारी मात्र थिए, रवि पनि नयाँ होइनन, उद्वव पौडेलका जुवाइँ, मुलुकको नागरिकता त्याग्न तयार भएका व्यक्ति हुन् , यति भन्न पुराना पार्टीका समर्थक हुन पर्दैन, बरू तपाई रला रास्वपाका समर्थक भएर आउनुभयो, बिडम्बना तटस्थ विश्लेषक भएर प्रस्तुत हुन सक्नुभएन ।
@unknownchannel3555
@unknownchannel3555 Ай бұрын
२ चोटी गृहमन्त्री भएर पनि निर्मला पन्त बैनी को हत्यारा पत्ता लगाएन। अन्य धेरै कमजोरी छ रवि को । अब को आशा भनेको बालेन मात्रै हुन। बालेन ले पार्टी खोल्नै पर्छ।
@yatri778
@yatri778 3 ай бұрын
कति आत्तुरी हो views बढाउन को लागि रबि ले पादो भने पनि view राम्रै पाउछौ कान्छा अहिले
@bikashthapa6236
@bikashthapa6236 2 ай бұрын
यो लाहुरे लाई पार्टी बाट तुरुन्त हटाउ ! रबिले नाम चिनाई दिए !;डा भए नि कुनै बिरामी उप्चार गर्न सक्तैन !; टाउको दुखेको कुरो औषधि नख्वाई बिरामी मार्ला जस्तो छ! रबि स्वर्णिम बिराज सोभिता तोशिमा डि पि गणेश जस्ता तेजस्वि युवा छ्न। शुभकामना रासपा
@gunjangunjan7676
@gunjangunjan7676 3 ай бұрын
अनुसाशासन हिन अराजनैतिक चेतना भयको ब्यक्ति ,पैसा र युवतीको भोगमा दरिद्र चिन्तन भयको ब्यक्ती रहेको प्रष्ट भो मुकुल ढकाल। रास्वापा र रबि देशले आश गरेको पार्टी र ब्यक्ति हुन। राजनीति सत्तामा बसेरै हो बुज्ने र खेल खेल्ने। बहिर बसेर कसैलाई केही थाहा हुदैन। भान्सामा गयर थाहा हुन्छ कुन कुन मसला र कुन कुन सामाग्री कसरी के के बनाउने बेला प्रयोग गर्ने भन्नी। बहिर बसेर यसरी पौडीखेल्नु पर्छ भनेर हुदैन पोखरी ,खोला,नदिमा हाम फलेर हात कसरी चलायो भने पानी माथी उत्रिन र छालहरु जितेर अगाडि पार गर्न सकिन्छ भन्ने थाह हुन्छ। निशाको राजनीति क्षमता र जोश लाइ ढकालले आफ्नो भोगमा फसायर बर्बाद गर्ने चिन्ता सार्बजनिक भयो। पार्टीको प्रतिबेदन मा यौनको ब्यक्तिगत रुचिका कुरा थुक्क नैतिक हिन गुदि भयको तर चुनाको थुप्रो जस्तो। पार्टीले समयमै निकाल्यो राम्रो गर्यो। निशालाई दुरुपयोग गरि पार्टीका गोप्यकुरा काङ्ग्रेस मा पुर्याउने दाउ गरेको छ। अब गगनको हु बहु गरेर काङ्ग्रेसको महामन्त्री भयको मा ढकाललाई बधाई।
@gopalgrg3331
@gopalgrg3331 3 ай бұрын
हेर्दो हेर्दै भ्रष्टको लाइनमा पुगिसक्यो खै के भन्ने।
@akashsubba8494
@akashsubba8494 3 ай бұрын
सहकारी ठग काे झाेले मिडिया रहेछ😮अब सकियाे ठग पाटि😂दुई पटक गृहमन्त्रि हुदा बाेलेकाे काम गरेकाे भए कै हुनेथियाे तर नाककाे डाँडिका हान्छु भनेका बाहरुकै हलि भएर पाउ परे सुन तस्कर समाएर चाेख्याएर घर पठाए 😂समाउने भए केपि सेरे बाबुराम माकुने आरजु सबै काण्डमा मुछिएका पात्र हुन खैत समाएकाे हावा गफाडी रबि
@ShresthaSagar7
@ShresthaSagar7 2 ай бұрын
Rasapa will definitely develop the nation 🇳🇵
@BisheshB
@BisheshB 2 ай бұрын
नसकिय पनि माधबकुमार नेपालकाे जस्तै हाल हुन्छ रबि काे पनि फालेकाे हडि चुसदै बसने
@d-pakmgr8690
@d-pakmgr8690 3 ай бұрын
रवि को व्यहोराले हो पार्टी नचलेको पार्टी नखोलेको भएँ अली टिक्न सक्थ्यो ।।
@trivhubanuniversity10k54
@trivhubanuniversity10k54 3 ай бұрын
Khai k khai k jasto vako xa rastriya swatantra party 😅😮
@Hamro_Pahad
@Hamro_Pahad 3 ай бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge differenc between Rabi and Balen
@helloentertainment2999
@helloentertainment2999 3 ай бұрын
Aru option nai xain , old party haru le dherai choti Dubayo . But, 1 chance ta new lai dinu prxa jsto j vaye pni.
@trivhubanuniversity10k54
@trivhubanuniversity10k54 3 ай бұрын
@@helloentertainment2999 exactly
@tikarambhandari3499
@tikarambhandari3499 3 ай бұрын
@@helloentertainment2999 sai ho tra GB rai lai Rabi le jail ma halnu parcha
@Musiclovers-gt
@Musiclovers-gt 2 ай бұрын
​@@helloentertainment2999८४ मा धेरै option आउने छन र आशा पनि छ। अहिले नै एकमात्र बेकल्पिक नभनि हालाैँ।
@purenepali4925
@purenepali4925 3 ай бұрын
मिडियाको "केही गरेन" वाला भास्य मा नजाऊ। ३ महिनामा यो सानो कुरा हैन। राजनीति शक्तिको आडमा ऐले सम्म पक्राउ हुन नसकेकाहरु पक्राउ परेका छन्। इनी हरु पहिलै नै पक्राउ हुनु पर्ने हुन तर जैले शक्तिको आड मा छुटी रहेका थिए। दिपेश पुन पक्राउ। महरा निगरानीमा रिहा। अर्बौ ठग्ने कांग्रेस नेता सिवि लामा पक्राउ। करौडौं ठग्ने लालीगुराँस सहकारीका अध्यक्ष पक्राउ। प्रतीक थापा पक्राउ। फरार बेचन झा पक्राउ। थमन विक हत्यारा पूर्व सांसद यादव पक्राउ। माओवादी नेता खाम पक्राउ र जेल चलान। सिरोहिया पक्राउ।
@skyfall1235
@skyfall1235 3 ай бұрын
ए अब अपराधीलाई प्रहरीले पक्राउ गर्यो भनेर ग्रीहमन्त्रीको करतुतहरु यती त ठिकै हो भन्दीनु पर्ने ?
@NOONE42429
@NOONE42429 3 ай бұрын
@@skyfall1235 ए लल , अब रबिको राजिनामा मागेर अदालत मा उभ्याउ अनि रबि को मुद्दालाइ हेर्न नमिल्ने , हेर्न नभ्याउने , तिर धकेल्दै ३,४ बर्ष एतिकै झुल्याएर मात्र मुद्दाको चर्चा गरेर सन्चार मध्यम बात विभिन्न आछेप हरु लगाउ चुनाब को मुखमा ! अनि काङ्ग्रेस , एमाले , र माओवादी लाई सरकार चलाउन पठाम ? कि कसो गरुम ? मेरो सल्लाह चै नत्र भए आफै सक्षम बनेर चुनाबमा उठम ? वडा तहमा भएनि ??
@skyfall1235
@skyfall1235 3 ай бұрын
@@NOONE42429 कान्ग्रेस, एमाले,माओबादी खारब हो भन्दैमा अपराध अनी कान्डै कान्ड गर्ने रबी लामीछानेलाई सबैले बिस्वास गरेर साथ र्दिनुपर्ने हो ?
@NOONE42429
@NOONE42429 3 ай бұрын
@@skyfall1235 खराब कसरी भयो ! के खराब गर्दियो रबि ले रस्वपा ले सरकार मा गएर ?? रबि गल्त भने पैलै समाउनु पर्थ्यो ? सहकारी ठग भए त्यो मुद्दा मा पस्पोर्त को मुद्दामा पैलै समाउनु पर्थ्यो !! अइले सब तेइ आधार्हिन कुरालाइ ! मिडियाले छापेको समाचारको भरमा Politics बनाइ राखेका हुन काङ्ग्रेस , एमाले र माओवादी ले ! ! अनि आयो अप्राद को कुरा क अप्राद गरेको पुष्ठि भाछ रबिले ?? येत्रो बर्ष काङ्ग्रेस एमाले माओवादी ले गरेको Corruption / स्थानीय तह को स्थानीय निकाय हरु मा काम गर्न जानु भको होला पक्कै किन पर जानू , राष्ट्रिय परिचय पत्र घुस खान्छन् मैले देखेको र भने अरु....... विकल्प के त ? अर्को नया पार्टी नाआउन्जेल कांग्रेस , एमाले र ..... नै ठिक भनेर तिनिहरुलाइ भोट दिने ?? ८४ त गयो फेरि 5 बर्स पर्खिने? यो तिन्ता पार्टी लाई पाखा लाउन ?? बहुमत ले जिताम रा स्व पा लाई , अनि बाकी दिमाग लगायेर सोचुम्ला !! तिन्ता पार्टी लाई पहिलो पटन गर्न जरुरी म थान्छु !! अरु विकल्प छैन ! येसो नगर्नेय हो भने , देश सदा येस्ता को येस्तै हो ! Video Ma VANE jhai , Balen aaye nih kehi hudaina / politics ho Kehi na kehi kurama Galat narrative set grdinxan Balen lai nih ! tei ni sansad vayera bolera k nai garos Balen le nih ८४ mah uthyo vaney nih ! ! Baru ra swa pa ma chirera ! Bhanda for garos naramro harko chahye tyo Rabi nai Kina nahos ! Balen Ra swa pa mah gayera Bahumat ko sarkar banauna Jaruri cha Ra swa pa laai !!!
@skyfall1235
@skyfall1235 3 ай бұрын
@@NOONE42429 राम राम माफ पाउ हजुर , यस्तो गहीरो अन्ध भक्तको रोग कसैले निको पार्न सक्दैन
@bibekpangeni4817
@bibekpangeni4817 3 ай бұрын
I will vote रा स्व पा
@santoshtamang1085
@santoshtamang1085 3 ай бұрын
रा.स्व.पाको नियति साझा विवेकशीलको जस्तो नहोस्।
@bishnushrestha322
@bishnushrestha322 3 ай бұрын
रास्वपा बाहेक अर्कोलाई भोट हाल्न परे बुथ नै गैदैन।
@shankargaha6522
@shankargaha6522 2 ай бұрын
रा.स्व.पॉ पनि उही पुरानो दल को जस्तो छ… अब भोट रबि लाई नदिने 😢
@ghanashyamrana
@ghanashyamrana 2 ай бұрын
100%right
@lilamaniniraula253
@lilamaniniraula253 2 ай бұрын
आकाशमा भएपनि पातालमा भएपनि ल्याउँछाै भनेको खै त ?
@bikashgyawali1208
@bikashgyawali1208 3 ай бұрын
मुकुल ढकाल ले काँग्रेस पारा देखायो। केही विज्ञता नभएकी निशा डाँगीलाई Girlfriend कोटामा छिरायो।
@Unik_Bantawa_Rai
@Unik_Bantawa_Rai 3 ай бұрын
सबैलाई पपुल्यारिती चाहेको छ
@Healthylifestyleswithme
@Healthylifestyleswithme 2 ай бұрын
RSP is only solutions for Nepal 😒
@Chemist_World
@Chemist_World 2 ай бұрын
भोट दिन्छु। १००० चोर्ने चोर भन्दा १ चोर्ने चोरलाई नै दिन्छु।
@bhupendrapariyar5553
@bhupendrapariyar5553 3 ай бұрын
यकदुइजनापातिबात निस्कदा केहिफरक्पर्दैन यस्तोमानिश पातिमा kaadaa बन्नसक्व्छ
@kabita2001
@kabita2001 3 ай бұрын
Thank you brother. You speak my mind.😊
@informationalfriend3998
@informationalfriend3998 2 ай бұрын
project कुरा रविको अलि बढी भक्त भएको अनुभव भयो जुन मेरो अपेक्षा अनुरूपको होइन ल नया नयाँ मिल्ने भन्ने कुरा त सबैको हो तर कसलाई नयाँ मान्ने कसलाई नमान्ने भन्ने कुरा पनि हुन्छ होला। नि त? ओलि प्रचण्डहरूलाई जोगाएर उनिहरुको खुट्टामा लम्पसार पर्ने रविलाइ कुन हिसाबले नयाँ मान्ने!! भन्नु पर्यो प्रोजेक्ट कुरा ले? एउटा निष्पक्ष भिडियो बनाउँछ भनेको प्रोजेक्ट कुराले यसरी कुनै व्यक्तिको समर्थनमा भिडियो बनाउनुले चित्त दुखेको छ। नयाँहरूलाई समर्थन गर्नुपर्छ भन्नेमा सबै जनताको एकमत हो तर रवि कुनै हालतमा नि नयाँ छैनन् र बालेन गोपी रवि जस्तो नयाँ प्रचण्डहरूसँग मिल्न कुनै पनि हालतमा आवश्यक छैन। पञ्चायतको निरङ्कुशताको विरुद्धमा बोल्ने आँटेला नेता भन्दै शेरबहादुरहरूलाई धेरै पोस्ने काम भयो अब अर्को पुरानो नेताहरुलाई गाली गर्ने अर्को नयाँ शेरबहादुर वाला रविलाई गल्ती गर्न दिइरहने हो, ऊ नयाँ भन्दै भने, नयाँ शेरबहादुर जन्मिँदैन भन्न सकिदैन
@entertainmenttube1592
@entertainmenttube1592 3 ай бұрын
Rabi lamichane pani gafadi ho
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
Wrong analysis. RSP will be more popular and powerful because RSP'S members are dedicated and honest. RSP has to filter Dhaka Kumar characters people. There is no space for selfish people in RSP.
@NOONE42429
@NOONE42429 3 ай бұрын
Thoittt ! Ekdam Right analysis Ho !!! Aailey jasari gai rakheko xah tesari janey ho vane 84 mah Ra swa pa Fix skinxah !
@uniqkarki10
@uniqkarki10 3 ай бұрын
Hell no bto
@madhya-bindugallery1340
@madhya-bindugallery1340 3 ай бұрын
No Vote For माओवादी काङ्ग्रेस र एमाले
@bibekbhattarai_
@bibekbhattarai_ 3 ай бұрын
Your the best youtuber who can explain very clearly. Thanks Project Kura
@Hamro_Pahad
@Hamro_Pahad 3 ай бұрын
👉साच्चिकै भन्निने हो भने बालेन स्वतन्त्र बाट जितेपछि, रविले चतुर दिमाग लगाएर स्वतन्त्र पार्टी नै खोलि दियो 🤔 रस्वापा लाई भोट हाल्ने जनताहरु अरु नभई बालेनकाे समर्थक नै थियो। जनताले स्वतन्त्र भनेर भोट हालेका हुन्। रवि लाई भोट हालेका होइनन् । जसले आफ्नो स्वार्थको लागि देशको नागरिकता त्याग गर्न सक्छ उसले सहकारी ठग गरेको पनि हुन सक्छ । There is huge difference between Balen and Rabi. But We want to Lead Country either Balen or Rabi, any one of them to make country development 🙏🇳🇵I never want old party to lead our country.
@YonjanRaja
@YonjanRaja 3 ай бұрын
लाइम लाइट मा आउन खोजेको हो तर डा. छलफल नगरी यसरी बाहिर आउनु भनेको दुश्मनी लाई मट्याङ्रा दिएर म लुकछु भन्नू हो😃😃 डाक्टर चही 52 पति को जोकर जस्तो लाग्यो😂
@dxx5734
@dxx5734 3 ай бұрын
18:38 point ho point
@sanjaydangi674
@sanjaydangi674 3 ай бұрын
हामी जनताले नयाँ लाई अवसर मान्दै जिताएर पठाएका छौ यस्को मत्लब यो हैन कि हाम्रो फाईदा जो कोहिले उठाउन पाउँछ,हजारौ काण्ड छन आफुलाई बाघको मुटु भएको ठान्ने गृहमन्त्री को मुटु के कुखुराको परेको हो,कुर्चिकै लोभ ले कान्ड को फाईल् नखोल्ने हो भने यो पार्टी सकिनु पर्छ,हाम्रो एक मात्र आशा भनेकै बालेन हो अब
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 3 ай бұрын
पार्टी सकिय पनि रबि दाइ सकिदैनन ।।। कहिले पनि र कहिँ पनि सकिदैन पार्टी अनि रबि पनि....💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sonicbouy
@sonicbouy 3 ай бұрын
हो.....तिमीहरु अन्धोभक्तहरु ले नै देश डुबेको ? अरु पुराना पार्टीमा पनि तिमि जस्तै जे भए पनि मेरो नेता भगवान मान्ने हरु छन्...u think u r diff coz ur god is the purest ?
@Syangdan136
@Syangdan136 3 ай бұрын
Mero kera van 😂
@luciifer7741
@luciifer7741 3 ай бұрын
@@sonicbouy bro you had somethinf beff with ravi few years ago hahaha you channel itself shows you are ravi hater
@Kshitij786
@Kshitij786 3 ай бұрын
रास्वपालाई एकदमै राम्रो भन्नेले यो पार्टीले MCC को विरोध किन नगरेको भन्ने कुरा खै बुझेको? यो पार्टीका मुख्य नेताहरूले आफ्नो नातागोतालाई किन नेपालमै टिकाएर राख्न नसकेको भन्ने कुरा किन नबुझेको?
@bishesbasnet5188
@bishesbasnet5188 3 ай бұрын
Ekdamai naramro vanne lai chai prashna gareko khai?
@Kshitij786
@Kshitij786 3 ай бұрын
@@bishesbasnet5188 त्यो भन्न आवश्यक छैन।
@pratik11-v7x
@pratik11-v7x 3 ай бұрын
MCC rsp aaunu aagadhi pass vai sakya ho aaba birod garera nahuni haina aaba tesko 5 barsa ko time sakkesi matrai mcc kharej hunxa
@fontire_5935
@fontire_5935 3 ай бұрын
Rastriya swotantra party sarkar ma janu nai thulo galti ho .
@Gyanendrashahi676
@Gyanendrashahi676 3 ай бұрын
वास्तविकता----No not again को नारा ले ,32 सिटे प्रचण्डे लाई प्रधानमन्त्री बनायो 😂😂 रबि ले प्रचण्ड लाई चितवन बाट लखेटेर प्रधानमन्त्री बनाए 😂😂 अर्को पटक बालेनले पनी पार्टी खोले भने प्रचन्डे ले 5सिट नै ल्याए पनी सबैलाई घुमाएर प्रधानमन्त्री खाईहाल्छ 😂😂😂
@Jitendraupadhayaya-1
@Jitendraupadhayaya-1 3 ай бұрын
I don't give Why is there a party born from social media and some popular personalities who can do it to fulfill their own interests. Another reason In the election atmosphere, we are the alternative of the old people, the processions and the post-election activities of forcing the people to point their finger at the tail of the old people. and In order to enjoy power, my former home minister, Kazi, is also on the agenda of the old ones. Instead of wasting your vote, vote in your voter ID card You will raise the issue of leadership from the discussion Zeleski who leads the people and homeland to the west power. A leader of France who can't stand the criticism of the people now, the House is dissolved I say that Raswapa is the sheep of Barkha The water came and rose After Kartut and success came out, the party called Alternative has become old The opportunity is also hope to fulfill that good raaswpa is another time
@ragbendrakushwaha5155
@ragbendrakushwaha5155 3 ай бұрын
You missed the name kejriwal aam aadmi party. They raised the issue of corruption and people voted for them and now most of its party main leaders including Kejriwal are in jail in a liquor scam.
@Jitendraupadhayaya-1
@Jitendraupadhayaya-1 3 ай бұрын
@@ragbendrakushwaha5155 Why didn't I write about Kejriwal, Kejwal is such a person Kejriwal, under the leadership of Raul Gandhi, tried to give a counter to the BJP, which was able to complete in 10 years what other parties could not do in 70 years, and tried to bring the country to success. And are in jail for committing crimes . You did Kejriwal's vote, I said "river of July". That's right Voting is also by considering social media as real. Do not understand politics and delight in opposition. Thank you for asking. Question ❓
@ajitkarki884
@ajitkarki884 3 ай бұрын
Great analysis,
@purnachandrapoudel3561
@purnachandrapoudel3561 3 ай бұрын
सहि बिश्लषण
@NOONE42429
@NOONE42429 3 ай бұрын
K vannu Mah khoi 😪! Vannu lai Dherai Xah Tara Mero Opinion Kina Yah Waste garirakhnu Jah CREATOR ley na mero Cmt Padera react grxah 😂😂 ! ! Na CREATOR ley React garera nai Desh sudrinxah 😂 !! Yeti chii Vandim Ki MAH prime Minister vayo vane chii Awasya Sudrinxah Desh !! Tara Bahumat sngai Hunu paryo 😀
@ProjectKura
@ProjectKura 3 ай бұрын
पढ्दैछु । 😺
@NOONE42429
@NOONE42429 3 ай бұрын
​@@ProjectKuraHaha ! I didn't expect this !! Ur thoughts/opinions to this matter matches with mine to a far extent ! I think, Balen Ra swa pa Aaunu nai Antim Bikalpa Raheko cha !! Balen Ko samarthan Bina I don't see Ra swapa Getting majority seats in २०८४ !! Ani feri tei Ra swa pa / Rabi ko against galat Narrative set gardeko vanum wah Rabi ley aailey Ko generation laai nabujera pailai kai neta ko jasto tarikale politics gareko , ८४ mah Nih Balen Naauney Ra swa pa vaney Congress , emale , ra mawobadi ley nai coaliation government banauxah feri ! Dher bujnu / guff grnu jaruri xaina , Balen Ko popularity Yehi way mah baddai janxah jastobmalie lagxah Janxah vaney , Nih Ra swa pa Ma aaunui prxah ani matra Ra swa pa Ley Bahimat ko sarkar banuna sakxah Rw KAAM GRNA skxah !!! " Ghar lai Neat and Clean rakhnu xah vaney , Suru step vaneko Gharko Fohor laii Bahira Fohor peti / dustbin mah nikalnu parxah !!! " HYA vandina .... Sabai Janney Janney xan Nepal mah 😂 Buda haru Buda haru janney , Bau ko umer ka bau haru janney Politics , educated youth haru sabai janney nai janney !
@UnwantedHamal
@UnwantedHamal 3 ай бұрын
ghuss khori chan party vitra, rabi eutai le kasari sakcha. yo mukul dhakal vanne ek number ko chor ho
@villianofficialff7790
@villianofficialff7790 3 ай бұрын
जति जोगी आएनी कानै चिरेका 😂
Who Can Change Nepal?
22:38
Project Kura
Рет қаралды 163 М.
Did Ravi Arrest Sirohiya for Revenge?
17:47
Project Kura
Рет қаралды 174 М.
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 70 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Dr. Govinda KC: को हो मेडिकल माफिया?
21:16
Nepal's 9 Hidden Heroes
21:11
Project Kura
Рет қаралды 164 М.
Nepali Politicians and Artists in Human Trafficking?
17:02
Project Kura
Рет қаралды 202 М.
How Nepali Films Earn Money?
21:15
Project Kura
Рет қаралды 200 М.
'Communist Hero' to ‘Zero’ ?
22:19
Project Kura
Рет қаралды 100 М.
Why do many planes CRASH in Nepal? | WSO | Binayak Kuikel
12:57
Why So Offended ?
Рет қаралды 138 М.
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 70 МЛН