धेरै भन्दा धेरै खुसि लागेकाे छ सत्यकाे जि त भएकोमा
@BigBrain-sx4pm4 жыл бұрын
Ramailo pal anita, म पनि दुखी छैन।
@pusparajneupane26104 жыл бұрын
Aru hit hunu dalal ko hunu vabisyama ma runu
@karnayer38864 жыл бұрын
किसोर श्रेष्ठ ,दान ब मल्ल माथी छानबिन गर्नु जरुरिछ र हजुर हरुले सफाइ पाउनु भयकोमा बधाई छ
@rolicreator27624 жыл бұрын
अब यो दानबहादुर मल्ललाई 10 बर्ष जेल कोच्नु पर्छ!!!को को सहमत हुनुहुन्छ ??? रबि सर जिन्दावाद ✊🙌✊✊
@hancyboy20634 жыл бұрын
चितवन् बासी लाई हृदय देखि सलाम छ रबि सर लाई निर्दोश बनाउन मा एहा हरु को पनि ठूलो योगदान छ
@popeye83224 жыл бұрын
Sai ho mani zoro aako belani gako ho
@evangaming30384 жыл бұрын
Ho ni hami ekjut bhayera Kati burodh garyau
@PahiloKhabar4 жыл бұрын
*हिरोको पालो अन्तिममा आउँछ सत्य हो त्यै हुँदै छ*
@santoshsingthakuri32584 жыл бұрын
रबि सर कडेल सर ले सफाइ न्याए पाएको सुन्दा खुसी हुने जति एता हाजिर गर्नुस है ✋✋
@vedgrg81744 жыл бұрын
अर्काको नाम भांकेर लाईक बटुल्ने लोबी 😀😀😀
@zyrilledollente32904 жыл бұрын
👍👍
@karnabahadur25424 жыл бұрын
🙋🙋
@himalbishwokarma.284 жыл бұрын
Good
@jagannathpaudel42944 жыл бұрын
@@vedgrg8174 😁😁😁😁
@ningwasolimbu86714 жыл бұрын
बर्दिको आडमा गुन्डा गर्दी गर्ने SP दान बहादुर मल्ललाई निलम्बन गर्नु पर्छ भन्ने जति एता हाजिर हुम
@bishnukc32414 жыл бұрын
गल्ती कहिले लुक्दैन र सत्य कहिले झुक्दैन भन्ने कुरा रबि सरको जिवनमा घटेको घटना बाट प्रमाणिात हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@anilgiri50344 жыл бұрын
Hahaha hasayo damna le.pidasayini le kaha niyaya payo??pudasayini kobta hatya vako ho hatyara khai??..nepal vanne des ma garib ko lagi kanun cha dhani ko lagi kanun haat haat ma cha
@sammirtan33484 жыл бұрын
@@anilgiri5034 yes right question..bro
@gyanbahadurgc91742 жыл бұрын
@@anilgiri5034 जो
@gayatripoudel70994 жыл бұрын
जिबनका हरेक आरोहअबरोहमा सफलता मिलोस् र जनताको पक्षमा संधै अहोेरात्र खट्ने शक्ति मिलोस रबि जी
@sumantamang17534 жыл бұрын
एत्ति धेरै साथ र सहयोग छ जन्ताबाट हजुर बाट जन्ता कहिले पनि निराशा हुन पाउने छैन
@rudrahari374 жыл бұрын
अब फेरि सालिकराम पुडासैनी को केसलाई फेरि पल्टाउनु पर्छ sp दानबहादुर देखि रबि सरको दुस्मन बन्न खोज्ने किसोर श्रेष्ठ लाई पनि पुन अनुसन्धान मा लियर सत्यतथ्य बाहिर लिन जरुरी छ भन्दै फलामको खाटमाथी सुतेर रबिसर लगायत न्युज 24 होल युनिटलाइ सलाम गर्दै हेर्न बसियो 3 करोड जनताको लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासङ्ग
@सकारात्मकसोच्नचाहानेसाधक4 жыл бұрын
Rudra hari सहि हो तर सालिक को दाजु भाइ ले पनि ठुलो गल्ति गरेका हुन प्रस्ट थाहा हुन्छ कि सालिक आफैले गरेको गल्ति ले मर्न परेको हो ।कि मारेकै हो भने पनि दलालि को हात थ्यो भन्ने सजिलै थाहा हुन्छ नि तर पनि जानाजान उजुरि दियर रबि सर लाइ त्यत्रो दिन जेल अनि आज सम्म तनाब ।अनि मैले आज भन्दा पहिला नै भनेको थे जुन आज रबि सर ले पनि भन्नु भयो कि किसोर श्रेष्ठ ले भनेको छ कि त्यो भिडियो सलिक कै दाजु भाइ ले न्याय दिलाउनु भनेर म कहा आय अनि मलाइ भिडियो दिय भनेको थ्यो जुन कि सरासर झुट थ्यो तर कसैले आफुले नदियको कुरा दियको छ भन्छ भने अलिकति दिमाख भाको भय छर्लङ थाहा पाउन सक्छ कि यहा कसैलाइ फसाउने चाल हुदै छ भनेर तर पनि चुपो लागेर बस्न सक्ने कस्तो सोचाइ का रेछ त यदि सालिक को कसैले हत्या गरेको हो भने त्यो हत्यारा जोगाउन लाइ उन्कै परिवार को ठुलो हात छ।
@devrajmajhi53464 жыл бұрын
Ho
@milangurung65224 жыл бұрын
दानेको गाँण फाटेको हेर्नलाई प्रतिक्षामा छु म चाहिँ
@rudrahari374 жыл бұрын
@@सकारात्मकसोच्नचाहानेसाधक यसमा दानबहादुर मल्ल लगायत प्रचण्ड रेनु दहाल को सङयुक्त हात छ रबिसरलाइ फसाउन को लागि हजुर बाउ सम्मको तागत लगायकै हुन आखिर सत्यको जित भयर नै छाड्यो अब त्यही ठाउँमा आउन sp गङ्गा पन्तलाइ किन रोकियको छ यस्मा पनि सर्बेन्द्र खनालको ध्यान जाओस तुरुन्त गङ्गापन्थलाइ चितवन लियर रबि लामिछाने को केसमा कस्को कस्को हात थियो सत्यतथ्य बाहिर आओस सुभकामना
@sanjaylama64684 жыл бұрын
दानबहादुर मल्ललाई छानबिन गरेर निर्दोष रबि सर लाई थुनेको फलामको खोरमा छिट्टै देख्न पाँउ दानबहादुर लाई कारबाही होस 🙋♂️
@समुन्द्रथापा4 жыл бұрын
किशोर श्रेष्ठलाई पनि छानबीन गरि पाता कस्न पर्छ भन्ने जति यता। स्व. शालिकराम पुडासैनि प्रति हार्दिक श्रादान्जलि ।
@karnabindas77394 жыл бұрын
kasnu parchha paata
@rachanakhatiwada04 жыл бұрын
Nepal pukar
@ramdattjoshi94224 жыл бұрын
सत्य को बिजय रबि दाई
@chandraoli24534 жыл бұрын
सत्य तितो हुन्छ तर सत्य नै हुन्छ।रबि सर लगायत सम्पुर्ण टिम जिन्दाबाद
@sanjaylama64684 жыл бұрын
रबि लामिछाने निर्दोष भएको कुराले खुशी हुने म, मात्रै होकि अरु को-को ? 🙋♂️
@AceGun_0.04 жыл бұрын
🙋
@dillihangrai64734 жыл бұрын
it,is,very,right neuse24
@tamugirl30044 жыл бұрын
Ma pani khushi xu Congratulations 🎉🍾🎊 Rabi Ji And team
@mohandangi97404 жыл бұрын
बाकैदा 90% छौ जस्तो लाकछ हामी सबै
@hunterboy13814 жыл бұрын
बडो ठूलो र खतरनाक ठाऊ चितवन राजा महेन्द्र ,मदन भन्डारी लाई सिध्याउने ठाऊ हो तर रबिले न्याय पाए
@krishnabc79184 жыл бұрын
तेतिबेला yOtube na भयेर होला सायद कसैले पनि न्याय पाउनु भयन्नन अहिले yotube ko jaamaana भयेर हो रबि सरले न्याय पाउनु भको
@hunterboy13814 жыл бұрын
@@krishnabc7918खै हजुर हामी त ईतिहार पढेर थाह पाईयो प्रतक्षा देख्न पाईएन
@ramjanmiya31994 жыл бұрын
Kura 100%shi ho hahahaha
@अस्मितामगर-झ2द4 жыл бұрын
10 मिनेटको भाषणले दानबहादुर र किसोरको मुटु ढुकढुक गरेको होला तिम्रा दिन गए दान बहादुर सत्य जहिले साचो हुन्छ
@kamalachauhan5924 жыл бұрын
khusi lagako xa rabi sir
@omghale48654 жыл бұрын
३ नै जनाले न्ययालयबाट सफाई पाउनु भएकाेमा बधाई छ । तर एसएसपी दान बहादुर मल्ल र किश्वर श्रेष्ठमाथी छानमिन गरी कारबाही काे दायारामा ल्याउनु पर्छ !!!!
@bhimtamang74534 жыл бұрын
Ab dan bahadurlai jel halnu parxa
@khimakhanal87714 жыл бұрын
Right
@tinarai19454 жыл бұрын
👍👍👍👍
@HighAltitudGuide4 жыл бұрын
om ghale you are right
@bishalsubedi71394 жыл бұрын
के हो दायरा , कारवाई हुनुपर्छ।।
@Raeew4 жыл бұрын
सतेको सधै जित ✊ रबी दाई हार्दिक बधाई छ ♥️
@Gnudmid4 жыл бұрын
एस्तो पावरफुल पत्रकार लाई त धेो धेो बनायो भने पछि साधारण मान्छे लाई के हालत बानउछ होला त यो पुलिस ले कसरी बिश्वास गर्ने कसरी!!!जो चोर तिनीहरुकै हो ठुलो स्वर
@stydingstudio46954 жыл бұрын
Taita
@basnetsunil94774 жыл бұрын
;
@fenchulama66704 жыл бұрын
@@basnetsunil9477 p0🥑📿💄👘".". 3."6 ." M.. " .kmm9m0mmmkmmmml0mmokmmmlommmm0plmm0mm P0k0mmkmomlmmlml9mmmmmommmomkjkmmo0olkom9m0mmok0p0.mmkmmmmmmmpo9mmpkklmmmplokookkkmmmp9kokknokm0ploomo0kkkmmjm9mmpomp0 Kmk0pmommmm0mmmmmppkplmmkkmkkkkkmokkmopkkkkkmkmmpkkk.kkmkmokkmmmmok0l9mppmmmmmmmm9k0km0kmkpm99mkomokko9kokklkkkm9mmokkkkkkk9okkoo9kk9kkookomkmkkko9mkkkkklmmkom0ko9o9mkkkkkkkmmokk9kkmkkmkmokkmmmmkmkkmkkokkkkkmmkm Kkkkk k okkomkkookkoko9o9m L look kl kmkkm9kmkmkkkmmommm M kkkkk oo9lmoolmmkmomkkkkmkkkkkkmmkkmk0kpkkmkopommmm Kmmkom9kkkmmmkkmmXll Llmmoomomm L9 Mkmm L Mlml L O l M LlL mml0mlml LoKKMLKMKLMLzvmllo9lm Lllkmlmmmmmlmmllmlllllml9mlml9Bnl9mkml9 M M Jm 00 qwrtll Olkmmklmmmmkmllmllllllmmmkkmmllmmmlllmmllllmlllllllllmlmlmllllllllmlmllllklllllmmllllllmlllllllllllllmlmlllmlmmlmllmmmmmmmmmmmmmmmkkmmmmmmmmmmmmmmmmmmmmmmmmlmmmmkmmmmmmmmkmmmmmmmmmmmmmmmmmmmmmmmmkmmkmmmmmmmmmmmmkmkmmmmmmmkmmmmmmkmmmlmmmmmmlmmmmmmmmlmmmklmmmmmmlklmmmmmmlllmmmmmmmmmmmmlmmllllmllllllllllmmmmmlmmmmmmllmlmmllmmmmmlmmmkmmlmmmmmmmmmmmmlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmlkmmmmmmmmmlmmmlmmlmmlkmmmmmmmmmmmmmmmmmmlmmmmkmmmmmmmmmlmmmmklmmmmmmmmmmmmmmmmmmmlmmmmmkmlmkmmmmmmmmmmmmkmmmommmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmlmkmmmmmmmmmmmmmmmmmmlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmlmmmmmmmmmmmmmmmmmmmmmlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmkmmmmlmmmmmmmmmmmmmmmmmmmmadgjlmmmlmmmmmmmmmm/mmm kkkkk mmm(kkkkk mmmmn mmmmmmmmmmkmm) km mmmmlmlmnlmmmmmmmmmmmmlmlmkmmmmmmmlmmmmmmlmmmmlmmmmmmmmmmmmmlmmmkmmmlmmmlmmmmmmmmmmmmmmmmlmmlmmm/mmmmmmmmmmkmm mlmlmmmlmlm/mmm ml mmmmmmmmmmkmm LlL mmm kkkkk mmm l /mmm /ml kkmk mmmlm/mmmmmmmmmmkmm mm mm m lm mm mmm mmmmmmmmlmmmmmlmmmmkmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm/mmmmmmmmmmkmm mmmmmmmmmmkmm mmmmmmmmmmmmmqwemmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm/mmmmmmmmmmkmm mmmmmmmmmmkmm mmmmmmmmmmkmm mmmmmmmmmmkmm kkkkk mmm mmmmmmmmmmkmm mmmmmmmmmmkmm mmmmmmmmm/mmmmmmmmmmkmm mmmmmmmmmmkmm m weft mmmmlm/mmm kl m/mmm mmm k mmmmn kkkkk ML kkkkk kkkkk mmmmmmmmmmkmm mmmmmmmmmmkmm mmm l/mmm l mmm l mmmmmmmmmmkmm mmmmmmmmmmkmm mm kkmk l m mmm l mmmm MM m mmm mmmmmmmmmmkmm mmm mm lol mmm l ml/mmm mm mm mm mn Jm effluenlmlm0llmmlmmlmmm/mmm/l lm kkmk mlmmmkmmmqwdfmmmlmmmlmmlmlmlmlmmmmm/ZM mmm kkkkk lol mmm kkmk LlL kkmk mmm mmmmmmmmmmkmm lm kl llmp lom0 l mmm mlmlmlqsdlmllmllmmlmlmmmmmlmmmmlmlmllmlmnll0lmnqwmmlmlml0 W ml ml 00 0 LlL lmll0 0ooza LlL mm mm llmp lm lol m LlL l llmp LlL lm0lmlmlm0ll0lasdlml0mmlmmml0llmlmlmmlmlmllmmmllmmlmlmlmllmmlmmlllmnl0mlllmlllllmmmmnllm0l0llm? L LlL kl ml LlL q24tkpl0lllll Llmp ll0 Ll0919qk0 mmmmmmmmmmkmm wet tull mmmmmmmmmmkmm lol 00 0 00 0 l l LlL x vn LlL l llmpllmplm lW egg mlmllqwrtkl0l0 LlL l llmpllmplm Ll0919qk0 lop LlL ml0l0llmllllllllllm0lllmlmmlllllllllllllqsdlllllllllllllllllllllllllmlllllllllllllllllpl0 Llllllllllml1ehollllll1wrullllllllqwehlllll0lllll1wrlllllllllllllllllmlllllllll1wrtklllllllmlllll
@fenchulama66704 жыл бұрын
@@basnetsunil9477 10pm
@fenchulama66704 жыл бұрын
@@basnetsunil9477 l0l0l00l0p0llmnlqwrtj1w47mmllm0 00 m llmpllmplm l m k M9mmzLmZZamm9zlZ9 MlmalmMM mmjmm k kkmk kkkkk mm k l lm LlL ml.?M M llmpllmplm kkkkk
@tejutamu17574 жыл бұрын
अाहा क्या चित्त बुज्दो सङ्ग भन्नू भयो रबि सर हो किसोर श्रेष्ठ र दानबहादुर मल्ल लाई छान बिन गरि कार्बाही गर्नु पर्छ
@sajalsajal32474 жыл бұрын
यो दाने जस्तो निच, तुच्छ जनावर यो संसारमा छैन । थु तेरो बर्दि तेरो सोच । लाज लाग्नुपर्छ मान्छेहो भने त । खुसि लाग्यो रबि सर यसको सत्य तत्थ्य ल्याऊनुैपर्छ । ✊✊✊
@surajbohara48644 жыл бұрын
दान बहादुर को पनि छान बिन हुनुपर्छ 💓👈️🇳🇵🇳🇵
@كملانمحمد4 жыл бұрын
100 परसेन सहि कुरा हो
@birendrabogati77214 жыл бұрын
दानबहादुर काे छानबिन हुनुपर्छ हाेईन भने म जे पनि गर्छु
@uniquebabu53264 жыл бұрын
Xanbina hunuparxa. Dane lae
@rajendarneupane20254 жыл бұрын
Hunuparxa xanmin xito
@rasbingurungtamang21314 жыл бұрын
Daneko aba Gar hanne din ayo hai
@govindabhujel46994 жыл бұрын
सत्य को जहिले बिजयता हुन्छ बधाई छ सम्पूर्ण टिम लाइ
@dhurbadahalofficial4 жыл бұрын
जय रबी जय देश !!! अनि हामी सबै को रुचाइको कार्यक्रम सीधाकुरा
@lalitarajbanashi63394 жыл бұрын
रबि सरले सफाई पाउनु भएको मा को को खुशि हुनु हुनछ
@lalitarajbanshi63204 жыл бұрын
म
@chamling.chsmlingrai68394 жыл бұрын
Renu, dane, Dile, mukunde, kheme lagayet kehi bayek all Nepalese people are happy.
@rajinarai42564 жыл бұрын
✋✋✋✋✋
@DineshSharma-mq6qe4 жыл бұрын
म
@bishnugaaula43784 жыл бұрын
म खुशी छु
@GangaAleGangaKoGhar4 жыл бұрын
*रियालिटी शो गरेर अनेक थरी झमेला नगर्नुहोस बिन्ती रबी सर हाम्रो लागि द लिडर हजुरनै बन्निएर यो देश हाँक्नुस ल*
@mohangorkhali40894 жыл бұрын
👏👏❣️❣️
@dipakbohora.77674 жыл бұрын
👏👏👏♥️♥️♥️👍️👍️👍️
@krishnabc79184 жыл бұрын
तपाईको कुरामा म पनि सहमत छु है गङ्गा जि
@सकारात्मकसोच्नचाहानेसाधक4 жыл бұрын
Ganga Ale GangaKoGhar यक्दम सहि भन्नु भयो।फेरि यो बाउराम भट्रराइ पनि मरेको स्याल नै हो पागल जस्तो आफै प्रधानमन्त्री कसरि हुला भनेर अझै दौडिरहेको छ ।यो शो को पछि दौडिरहनु भन्दा बरु भित्र भित्र बुद्दिजिबि को यौटा समुह बनायर अघि बढ्दा हुन्छ ।
@RishiFact4 жыл бұрын
Wow great i want also...same
@prakashnatha2654 жыл бұрын
यति सेर गर्नुस कि साथि हरु अाजकाे भिडियेा लाई अाज सम्मकै सबैभन्दा हिट बनाउनु पर्छ
@padamrana70834 жыл бұрын
यो मन्त्री त तेस्रो लिङ्गी रहेछ।किनभने बोलेको कुरा बिर्सने लाई यहि भनिन्छ।हाम्रो बासामा
@nyaupanedinesh30804 жыл бұрын
सत्यको जित अबश्य हुन्छ रबि जि बधाई तिनै जनालाइ।।।
@parempurja4454 жыл бұрын
रबि सर को सफाई पछि।सब भन्दा दुखी हुने मित्र हरु। किसोरे । झोले पतुकार। दाने । चोर डनठे पुलिस। दिले । झोले चातुकार। मुकुन्दे । भिकारी बौलाह
@jagadishshrestha97874 жыл бұрын
अर्को खाते थियो त भुसिया कुकुर राई भन्ने
@jagadishshrestha97874 жыл бұрын
अनि अर्को खेमे भण्डारि निर्मलाको बलत्कारि पनि हो
@skgorkhali94744 жыл бұрын
Sahi broo
@gurunguttada43024 жыл бұрын
Parem Purja sahi 😹😹
@udayamagar37204 жыл бұрын
केही मुर्ख हरुको नाम छुटेको छ😃😃😄
@surajKumar-lt3ot4 жыл бұрын
पुडासैनि लाई मारेकै यहि दान बहादुर मल्ल ले नै हो यसैको मिलिमहतो छ १००% हो ।
@santoshsingthakuri32584 жыл бұрын
रबि सर ले जित्नु भने को ३करोडौं जन्ताको जित हो साह्रै खुसी लायो आज ।।
@janakbista52334 жыл бұрын
सत्य को बिजय भयको नेपालको पहिलो इतिहास हो दादा ।।। अब सधैं नेपाल मा सत्यको बिजय यसै गरि भइ रहोस् जय देश जय नेपाल ।
@lamsaljagannath22864 жыл бұрын
रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्न चाहने जति यता हाजिर गरौं त साथीहरू 🙏🙏✋✋✋
@gopalb.c45654 жыл бұрын
सत्य काे अबस्य बिजय हुन्छ ! जाे भएरै छाड्याे रबि सर तपाईं शिर सधै उच्च रहाेस मेराे शुभकामना
@basantameijer87704 жыл бұрын
Rabí Sir hajur very very careful please.🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
@animalworld26442 жыл бұрын
}‘“@@basantameijer8770k Ggg
@bikramyourvlog4 жыл бұрын
अब देश बनाउने हाम्रो पालो आएको छ रवि सर अब हामी सबै एक जुट हौ देश बनाउ ।जय चन्द्र सुर्य ।
@adhikariyubaraj66874 жыл бұрын
जिन्दगीको गोरेटोमा दान बहादुर जस्तो पुलिस , किशोर श्रेष्ठ जस्तो पत्रकार , शालिकराम पुडासैनी जस्तो धोकेवाज साथि र श्रीमान् शत्रुलाई पनि नपरोस् !!
@डाफेमुनाल4 жыл бұрын
सहि हो त्यस्तो कसैलाई नपरोस ।
@dilamgurung87934 жыл бұрын
Yes sir
@chhabirajgurung83424 жыл бұрын
right
@hiramuskan65804 жыл бұрын
सहमत यो कुरामा ।
@DeepakAlisha4 жыл бұрын
Right
@RajendraPaudelOfficial79004 жыл бұрын
रबि लामिछाने भनेको नेपाली जनताको भगमन् हो झुटो आरोप कहिलै लुकेर बस्दैन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵जय रबि लामिछाने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sunilprasad98894 жыл бұрын
जित सत्यकाे भयाे । सलाम छ दाजु रवि ।
@sazan-official6694 жыл бұрын
आज को प्रोग्राम हेर्दा धेरै नै खुशी छु।।।
@santoshsingthakuri32584 жыл бұрын
आज दिन देखि रबि सर लाई गनि गनि प्रधानमन्त्री बनाउनु पर्छ भन्ने एक हुम है साथीहरू ✋✋
@santoshsingthakuri32584 жыл бұрын
अब राजनीति मा आउनु पर्छ जन्ताको सेवा गर्नु पर्छ । रबि सर ।।
@rajendarneupane20254 жыл бұрын
Ho aaunu parxa rabi sir
@ganeshmantalchabhadel50144 жыл бұрын
Right
@नयाँनेपाल-फ9श4 жыл бұрын
वा क्या निडर र पावरफुल आवाज । सत्य को ढिलै भए नि जित भयो । बधाइ छ रवि ।
@ग्वाल्डुब्वायुवासमुह4 жыл бұрын
रबि सर ले न्याय पाउनु भो खुशि लागेको छ सत्य तत्थ कहिले लुकदैन सेलुट छ रबि सर
@kmcbatchkmc4 жыл бұрын
दाने लाई एक लात्ती हान्नु पर्छ भन्ने ले यता like गरम
@parashuramupadhaya23414 жыл бұрын
You ND iam
@dbmagar55344 жыл бұрын
@@parashuramupadhaya2341 😆😆😆
@pappusaud16064 жыл бұрын
😊😊
@bikashlimbu94984 жыл бұрын
Lati matra hoena suntali g halud vijarna goru cutai dinu parxa
@devrajmajhi53464 жыл бұрын
Ho
@localagriculturenepal57234 жыл бұрын
रवि सर देशको प्रधानमन्त्री भएको छिट्टै देख्न पाइयोस् ।।
@ganeshchamlagai5964 жыл бұрын
याे सबै दानबहादुर र रेणु दाहाल र प्रचन्डे अरू सबै हत्यारा हुन तर के गर्नु देशका उच्च पदमा सबै हत्यारा र राष्ट्रिया घात्ति हुन । कुन दिन अाउछ याे सबैलाई करबाही गरेकाे हेर्ने दिन ।
@yamgurung31544 жыл бұрын
*१००% सहि भन्नू भयो। यस बिषयमा सहामत छु।*
@ashoksolb13024 жыл бұрын
रबि दाइ एक एक पत्ता लाउनु । जस्तोसुकैलाई कारबाही हुनु पर्छ।।
@somrai11964 жыл бұрын
सतयको सद्यै जित हुन्छ रबि लामिछाने दाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@g1rai4974 жыл бұрын
दानेलाई छाेड्नु हुदैन खाते दान बहादुर बर्दिवाला गुण्डा हाे यसले बर्दिकाे दुरुपयाेग गरेकाे छ
@ganeshmantalchabhadel50144 жыл бұрын
Sahi kura
@bishallimbu64484 жыл бұрын
Ho xarnu hunna yo dane Kukur chor renu ko guu khane
@thakurihthakuri9324 жыл бұрын
Yesko nieke dalal neta ra mayorlai jail halnuparchhabaa
@tinarai19454 жыл бұрын
👍👍👍👍👍👍
@sonivishal66184 жыл бұрын
सुरुवात त दमदार नै हुन्छ जहिले नि सत्यको जित अवश्य हुन्छ र भयो पनि बधाई छ रवि दाइ ।
@beeshamrana6114 жыл бұрын
दाने , रेनु , किसोरे खेमे लाई राम्रो सङ्ग छानबिन गरियोस् जसरिनी सालिकराम सरले न्याय पाउन पर्छ ! त्यो 99% हत्या नै हो भन्न्छु म नत्र आत्मा हत्या गरेको भए यस्तो भिदियो बनाउने नै थिएन र यस्तो किसिमले बाहिर भिदियो आउने नै थिएन 😭😭
@roshanneupane38574 жыл бұрын
सही हो सर
@suryakhatiwoda72124 жыл бұрын
Including renus father ( Chabi lal too )who played vital role to bring this case in limelight for the public attention to ruins Rabi sir carrier .
@humbhadur25073 жыл бұрын
रबि सरले सफाई पाउनु भएकोमा हामी सबै जन्ता खुसि छउ
@ghanashyamkhatri28974 жыл бұрын
सलूट छ रवि दाइ , सत्यको बिजय समय आएपछि हुन्छ हुन्छ
@santoshsingthakuri32584 жыл бұрын
एस्पि दानबहादुर लाई पनि कुनै फैसला होस । पद र कानुनमा छ भन्दैमा तेसरी फसाउन पाइन्न कानुन मरेको छैन देसमा ।।
@depakjoshi97304 жыл бұрын
अब बाेलेर भयन दादा अाउने चुनाब मा पार्टी दर्ता गर्नु पर्याे राजनिती मा अाउनु पर्याे देश बनाउनु छ अब
@punyakhanal34484 жыл бұрын
हो रबि जि
@brighternepal28134 жыл бұрын
साझा पार्टी बाट रबि दाइ सहभागी भएर चुनाव लडने अनि देशको नेतृत्व रबि दाइले गर्नुपर्छ । हामी चुनाव मा जिताउन छौ ।
@arjunkc87304 жыл бұрын
Right
@suzubasnet60414 жыл бұрын
Ys
@محمدمحمد-ه8م9خ4 жыл бұрын
यतिबेला सम्म dislike गर्ने 134 पुगेछन रबि सरको डाहा गर्नेहरु यी सबै बलात्कार ,भ्रष्टाचार ,पुडासैनी का हत्याराहरु हुनुपर्छ
@jhatakshortsvideos79314 жыл бұрын
Sahi Vannu vayo
@eemas42774 жыл бұрын
Rabi ji le 100% Right kura garnu vayo
@sdev84754 жыл бұрын
محمد محمد 264
@bijaygurung39854 жыл бұрын
सहि कुरा हो
@tumyangfurumbu5944 жыл бұрын
محمد محمد ek
@ART_Public_Speaking4 жыл бұрын
हार्दिक बधाइ छ रबिजी,युबराजजी र रुकु बहिनिलाइ । न्यायलयले तपाइंहरुलाइ न्याय दिलाएको छ ।
@kumargurung69354 жыл бұрын
Riba sir 👏👏👏👏👏👏GOD Bless You & News 24 Team
@kumarbogati45164 жыл бұрын
चितवनमा एसएसपी अर्को न पठाउनुको कारण पनि यहि हुन सक्छ ।
@tekbahadurshrestha81224 жыл бұрын
सत्य को जहिले पनि जित हुन्छ , रवि जिको जित भनेको लगभग तीन करोड नेपालीको जित हो , सहि फैसला गर्नुभएकोमा सम्मानिय न्यायाधीश लाई धेरै धेरै धन्यवाद ....🇳🇵🇳🇵
@milansingh17714 жыл бұрын
म सिक्किम बाट हेर्दै छु Love from sikkim ❣️❣️
@subashrana86424 жыл бұрын
सधै हर्न होला 👍️ सिक्किम बाट भन्दा खुसी लाग्यो हामी साथी बन्न सक्छौ नि ?🙏
@kapil94224 жыл бұрын
Me too ,from USA
@jeevanacharya68754 жыл бұрын
@@kapil9422 me too from America
@Birr.Ghale0354 жыл бұрын
Welcome hajur lai
@rajbayalkoti82294 жыл бұрын
Eoooo
@संखुवाशभालीकेदारशिवासंखुवाशभा4 жыл бұрын
रबि लामिछाने ले सफाई पाएकोमा म धेरै धेरै खुशि छु
@maheshbhattarai20894 жыл бұрын
अब सत्य तथ्य फेला परोस र दोषी ले सजाय पाओस ! सलाम छ रबि सर लाइ !
@timibinakopal69074 жыл бұрын
न्याय काे जित भएको छ याे जित रबि सर काे मात्र होइन हामी अाम जनताको जित हाे जय रबि सर जय नेपाल
@sabitrakoirala95324 жыл бұрын
Good news rabi ji .
@namastenepal93984 жыл бұрын
कुरा स्पष्ट छ चितवन मा भएका सम्पुर्ण घटना रेणु दहाल को निर्देशन मा भएका छन
@TheThapa4 жыл бұрын
यो बारेमा रबि सर ले अनुसन्धान गर्नु जरुरि छ. दाने , प्रचण्ड किशोर श्रेष्ठ अनि रेणु दाहाल लाई समातेर छानबिन गर्न जरुरि छ. चोर हरु लाई छोड्नु हुदैन.
@ramgautam36614 жыл бұрын
Ho tara kasle garne yini haru lai sir.
@goodpointmylovemylife81724 жыл бұрын
Unai ko sarakar chha tara auna sandhan gare pani kehi hudaina
@sarswotibajagain45164 жыл бұрын
किसाेर सेष्ठ र रेणु दाहाल प्र चन्ड रत्नकुमार राई दानबहादुर मल्ल इ सबैलाई काेरा हान्नु पर्छ सबै कुरा पत्ता लाग्छ
@electricgyan98484 жыл бұрын
Rabisr le nai anusandhan Garda hunthyo
@pabitracargagoodhola90944 жыл бұрын
Namaskar
@onlineeducationnepal78424 жыл бұрын
*रबि दाई र युवराज ले सफाई पाएकोमा खुसी हुनेले एक like हानौं*
@rajanacharya4124 жыл бұрын
So happy to see that Justice is still exists in our country
@milanrana69554 жыл бұрын
🇳🇵🇳🇵द लिडर रबि सर जय नेपाल् 🇳🇵सत्य को सधै जित हुन्छ 🌹
@KhemrajXettri-w7z4 жыл бұрын
सबै भन्दा पहिले त रवि सर हजुरलगात न्युज २४ अल युनिटलाई बधाई छ यस्का बाजे तिम्रो खेल खतम Sp दानबहादुर चोर अब हाम्रो खेल सुरु साला Sp लाई १० वर्ष जेलमा सडाउनु पर्छ
@chiranjibineupane49024 жыл бұрын
Kisor shrestha ko chan bin garna jaruri xa
@Sahity104 жыл бұрын
किशोर र दाने जस्ताले जति जालझेल गरेपनि ।सच्चा सपूत रबिको जित हुन दुधको दुध पानीको पानी थियो नै।।त्यो जनतालाइ बिश्वास थियो । आखिर जित भएर नै छोडयो ।जय रबि जय देश
@ramrimal86824 жыл бұрын
रबि जि बधाइ तपाईं लगायतका टिमलाइ पुडासैनी प्रकरण बाट सफाइ पाएको मा 👏👏👏👏
@devendrabhandari81934 жыл бұрын
JAY RABI DAY JAY NEPAL
@jhanuadhikari60944 жыл бұрын
किशोर श्रेष्ठर दानबहादुर लाई पक्राउ गर्नु पर्छ कष्टडिमा राखेर अनुसन्धान गर्नुपर्छ
@ntraz80834 жыл бұрын
किशोर श्रेष्ठ को पद खारेज हुनु पर्यो र एसपी मल्ला ले पुलिस को इज्जत को धज्जी उडाय को छ ।जनता प्रहरी मेरो साथी अब मल्ल को राजीनामा हुनु पर्छ हैन भनी फेरि अर्को प्रपन्छ रचना सक्छ मल्ल बहिस्कार नेपाल प्रहरी
@krishbhusal40664 жыл бұрын
Write sir
@yamxetri98594 жыл бұрын
#रबि सर निर्दोष भएको खबर पाउँदा खुसी हुनि म मात्र होकि अरुपनि एता लाइक ठोक्नुहोस है।।। 👇️
@ikemagar42924 жыл бұрын
sixth
@jcbhesharajbhattarai40564 жыл бұрын
Wow sir. Go ahead. God bless you .
@mirathapa38484 жыл бұрын
Congratulations all team .god bless you
@shishirchanchale58384 жыл бұрын
शालिकराम पुडासैनीको हत्यारा पत्ता लगाउने सबैभन्दा सजिलो उपाय , १, होटेल मालिक लाई कठालोमा समातेर शिस्नो पानी लगाउने ! २, SP दानबहादुर मल्ललाई बर्खास्त गरेर , अर्को छानबिन चैन गर्ने ! ३ , किशोर श्रेष्ठ लाई कारबाहीमा ल्याउने ! यत्ति तीन जना बाट 100% ग्यारेन्टीका साथ पत्ता लाग्छ !?
@ritagurung94584 жыл бұрын
किशोर श्रेष्ठ र दान बहादुर मल्ललाई तुरुन्तै छानबिन गरिहाल्नु पर्छ।
@amirbasnet50644 жыл бұрын
रबिले अत्मा हत्या भनी सके ।नेपाली भेडाहरु अझै हत्यारा को हो अनुसन्धान गर्नुपर्यो भन्छन्
@tekbahadurshrestha81224 жыл бұрын
रवि जि ले सफाइ पाए सङ्ग्रै अब नेपाल को भावि प्रधानमन्त्री हुने बाटो खुलेको छ, आशा छ त्यो दिन अब छिट्टै आउदैछ ..🇳🇵🇳🇵
@lalitarajbanashi63394 жыл бұрын
रबि सर लाई झै दाने कुकुरलाई पनि कडा छानबिन होस भन्ने हरु हाजिर गरै त
@lalitarajbanshi63204 жыл бұрын
हुनु परछ
@surajbohara48644 жыл бұрын
Me🇳🇵🇳🇵🇳🇵👈️
@naushadansarinaushadansari99214 жыл бұрын
Ho ni hunu parxa
@gopalb.c45654 жыл бұрын
Hunai parxa
@g1rai4974 жыл бұрын
सहि हाे दानेलाई अब खाेर भित्र हाल्नै पर्छ
@amritchhetri20014 жыл бұрын
Congratulations rabi sir j vane naya ko jit vayo sara nepali janata ko jit vayao ❤️❤️❤️🇳🇵🇳🇵
@rajitabhandari71194 жыл бұрын
So so so happy for u Rabi sir Satya ko jeet huncha Ramro manche ko sath vagwan sada huncha Stay blessed forever love u immensely
@bhaskarthakuri834 жыл бұрын
कुनै दिन यो कुर्सी खाली थियो र आँसु झार्दै कमेन्ट पढेको थिए आज खुसीले गदगद हुँदै छु।
@kbkarki29284 жыл бұрын
दान बाहदुर लाई अनुसन्धान गरिनु पर्छ , पुडासैनी लाई न्याय दिनु पर्छ! रबि लामिछाने लाई फसाउन नरन देखिको बल लगाए त्यो पनि सरकारले तर जनताको अगाडि नेताकार्यकर्ता पुलिस को केहि लाग्दैन ,,
@hikmatkarki30684 жыл бұрын
Kb Karki me
@bharatofficial19904 жыл бұрын
कायर हुत्तिहार नपुन्शक सालीक राम पुडासैनि ले नरकमा पनि बास पाएको छैन होला । पापिलाई कहाँ सजिलै ठाउँ पाऊछ र ?
@shekharsakhuofficial62424 жыл бұрын
रवि सर कडेल सर लाई न्याय पाकोमा खुशी हुने कति छमनी लाईक