Рет қаралды 293
श्रम संस्कृति पार्क अन्तर्गत च्यान डाडा र बिश्वास क्षेत्र परिसरमा बृहत् बृक्षारोपण भयो। जुन कार्यमा धरान-१२मा अवस्थित public high school पनि सहभागी थियो।शिक्षक तथा बिध्यार्थी भाइ बहिनीहरुले १० बजेसम्म मात्रै बृक्षारोपण गरेर फर्केका थिए।