Рет қаралды 1,825
#buki #visitnepal #upperdhorrapatan
यस अघिका श्रृङ्खलाहरुमा हामिले ४५०० मिटरको उचाईमा रहेका भेडा र भेडाका गोठालोहरु संगको जीवन शैली प्रस्तुत गरेका थियौं ।
आज हामी फर्केर भैंसी गोठ सम्म पुगेर त्यहाँको बारेमा देखाउदै छौं ।
------------------------------------------------
सेचुन देखि राजबन सम्म ।
------------------------------------------------
हेरेर सल्लाह पनि छोड्नुहोला । नयाँ हुनुहुन्छ भने Subscribe पनि गरेर सदस्यता लिनु होला ।
Related.
Part 1: • बुकी के हो ? ४५००मि. म...
Part 2: • बुकी के हो ? ४५००मि. म...