हाम्रो मगर महिला ,चेलिहरु यसरी देस बिदेसमा रहेर कुनैपनि जिम्मेवारी निकायमा पुगेर सिङ्गो बर्ग समुदायको प्रतिनिधित्व गरेको हेर्न पाउँदा हामी मगर र सम्पुर्ण मुलबासी गर्व गर्छौ।❤मगर सङ्घ uk का सीता पुन मगरज्युलाइ लाख लाख बधाइ अनि सुभ कामना आगामी सफल कार्यकालको लागि।जय मगर जय नेपाल।❤
@MrHomPun Жыл бұрын
Obviously right
@krishnamagar2336 Жыл бұрын
यहाँलाई धेरै धेरै धन्यवाद । हजुरको जीवन संघर्ष प्रती सलाम छ। साथै मगर एकटालाई बलियो रूपमा जोड्ने कोशिश गर्नुहोला । हजुरको कार्यकाल सफलताले चुमोस । हामी मगर सबैलाई थाहा भएकै कुरा हो। मगर जातिमा जम्मा सात वटा थर छन् । ती थर हुन् -: १, पुन मगर २, आले मगर ३, थापा मगर ४, राना मगर ५, बुढा मगर ६, रोका मगर र ७, घर्ती मगर। मगर जातिमा यी सातवटा थर मध्ये आले र पुन यस्तो थर हो कि जुन थर नेपालको कुनै पनि जातिको थर संग मिल्दैन जुधिदैन। जस्तै बुढा क्षेत्री हुन्छ, रोका क्षेत्री, थापा क्षेत्री, राना क्षेत्री बाहुन त्यस्तै घर्ती भुजेल यी थरहरु अरु जाती संग मिल्न गए पनि जाती चाहिँ होइन र कसैले पनि यी थरलाई जाती भनेर हिडेको पनि छैन । थर जुधे मिले पनि जात चाहिँ मगर र क्षेत्रीमा मै सिमित छ। भने पुन यस्तो थर हो जुन थर मगर बाहेक अन्य जातिमा छदैं छैन । अनि मगर जातिको अभिन्न पुन थरलाई जाती भनेर हिड्ने केही गैर मगर पुनहरुलाई कुनै अधिकार छैन पुन थरलाई जाती भन्ने । यदि मगर बाट अलग हुनु नै मन छ भने पुन थरलाई दायाँबायाँ कहि कतैबाट नछोईकन छुट्टै जाती बनाएर हिडोस।
@NatureCultureNepal Жыл бұрын
We all (Pun, Thapa, Ale, Rana, Budha, Gharti, Roka....) are MAGARS.... YOUR ARE RIGHT
@laphahealthcare Жыл бұрын
you are right !
@yubrajpun66187 сағат бұрын
गफ दिन्छन्
@magartul7093 Жыл бұрын
सहि हो पुन मगर नै हो।
@ghanshyampaharai23426 күн бұрын
Ak dam ramro kura ❤
@ghartimagar2353 Жыл бұрын
Jay magar🙏🙏🙏🙏❤❤❤❤👍👍👍👍
@narayanpun3550 Жыл бұрын
सहि भन्नू भो हामी पुनहरु मगर नै हो।पुनहरु मगरबाट कसरी अलग्गिन सक्थे र!तर यो पहिलो र दोश्रो विश्वयुद्धमा बहादुरी देखाएर तुल बहादुर पुन मगरले जुन बहादुरीतादेखाएर भिक्टोरिया क्रस जिते अनि पुन मगर थापा मगरहरुलाइ बेलायत सरकारले बढी चासो राखे पछि नेपालका अरु जाती जस्तै बाहुन क्षेत्री कामी दमाई गिरिहरुले बेलायती सेनामा जागिर खानको लागि उनिहरुले पुन अनि थापा भनेर प्रमाणपत्र बनाएर जागिर खाए खासमा तिनीहरु मगर होइनन अनि त्यसैले त्यही नक्कली पुनहरुले हामी पुनहरु मगर होइनौ भनेका हुन।तिनिहरु न त पुन नै हुन न त मगर नै हुन नालायकहरु।हाम्रै प्युठानका गावै डामृका कति गिरि क्षेत्रीहरुले नक्कली प्रमाणपत्र बनाएर बेलायती सेना सिङ्गापुर पुलिसमा जागिर खाएका छन।
@DbskmMagar2 күн бұрын
सही जबाफ नक्कली पुन हरूले मगर हैन भन्छ नक्कली भन्नाले दमाई कामी सार्कीले पुन लेखाएर भर्ती भएकाहरुले
@ghanshyampaharai234210 күн бұрын
Jhorle ❤️🙏
@netramasrangi5798 Жыл бұрын
❤याहाहरुको अमुल्य समयमा अमुल्य सुझाबको लागि सदा आभार प्रकट गर्दछु।
@NemThapa Жыл бұрын
Well done, very specific moving talk. Congratulation! Keep up your spirit and strength. We are behind you.
@krishnapun1309 Жыл бұрын
Pun haruko mukhya kura thaha paera matra bolda thik hola hai Baini.
@JeetPun-s4o5 ай бұрын
🎉🎉🎉
@topb.pun.6120 Жыл бұрын
हामि पुन मगर नै हुन ठिक होला कि ?
@seasonyangshian99464 күн бұрын
कुनै पुन थर भएका मगर ले मगर होइन भन्नू हुन्छ भने बाहुन भन्दा भै गो।हामी मुल बासी मोङ्गर जाती नेपाल मात्र नभएर सन्सार भरी फैलिएको जाती हौ।
@ghanshyampaharai234210 күн бұрын
Sabehi pun haru lai ak jut banayer lanu pareyo magar samaj lee
@motirana9660 Жыл бұрын
Jun Punle ma Magar hoina bhanchha , tyo pun Nepali nai hoina.