Punya Gautam डिस्चार्ज हुने बित्तिकै रुँदै खोले डरलाग्दो रहस्य। घटनामा संग्लनहरुको नाम सार्वजनिक गरे

  Рет қаралды 16,940

Khabar Bulletin TV

3 сағат бұрын

Punya Gautam डिस्चार्ज हुने बित्तिकै रुँदै खोले रहस्य।घटनामा सम्झिएर परिवारमा रुवाबासी
Guest- Punya Gautam and Dr. Hiralal Bhujel
#khabarbulletintv #punyagautam #punyagautamnews #punyagautamattack #punyagautamfight #sagarthapa #rabichudal #raviratnachudal #bijayghimire #gopalthapa #drhiralabhujel
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- kzbin.info
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official KZbin channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook khabarbulletintv
Visit Website :- www.khabarbulletin.com/
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।।

Пікірлер: 336
@ParbataDahal-ib3uw
@ParbataDahal-ib3uw 2 сағат бұрын
यस्तो गर्नेलाई छाेड्नु हुन्न काे हाे त्यो अपराधी नाम भन्नुहाेस जन्ता तपाईंको साथमा छन
@BinodSiwa-l6i
@BinodSiwa-l6i 10 минут бұрын
thik thik garyo yaslae
@Urlaba
@Urlaba Сағат бұрын
कार्वाही हुनुपर्छ तर ओलि को झोला भिर्ना छोडनु अब
@dhansinggurung3775
@dhansinggurung3775 2 сағат бұрын
त्याे अपराधीलाई कडा भन्दा कारवाही हुनुपर्छ।
@merobaunamaskar8125
@merobaunamaskar8125 24 минут бұрын
शिघ्र स्वास्थ्यलाभको कामना पुन्य गौतम जी त्यो अपराधी लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ जुनै पार्टी को झोले लाइ
@ushasubedi2483
@ushasubedi2483 2 сағат бұрын
याे घटना अत्यन्तै निन्दनीय छ कडा भन्दा कडा सजाय हुनुपर्छ अपराधी हरु लाई
@KopilaRai-uk5gc
@KopilaRai-uk5gc Сағат бұрын
सिघ्र स्वास्थ्य लाभको कामना
@buddhatamang9971
@buddhatamang9971 37 минут бұрын
पुन्य सर सहयोगी भावनाको हुनुहुन्थ्यो कुनचाही डाम्नाले यस्तो हर्कत गरियो त
@sagarpandey5207
@sagarpandey5207 34 минут бұрын
दु:खद , छानबिन गरि दोषी उपर कार्यबाहि होस।
@LunaDel-lv1yr
@LunaDel-lv1yr Сағат бұрын
शिघ्र स्वास्थ्य लाभको कामना l यो जघन्य घटना जसले घटायो ति अपराधीहरुलाई हदैसम्मको कारबाही होस् l
@BechanThakur-zk1ee
@BechanThakur-zk1ee 2 сағат бұрын
जो होस अपराधिलाइ कदा सजाय होस
@kedarpokharel393
@kedarpokharel393 21 минут бұрын
विस्तारै बोलौं । घाउलाई असरपर्छ ।छिटै निको होस् ।
@raibibinrai7238
@raibibinrai7238 Сағат бұрын
यति ठोकाई खाए पछि त आवाज पनि भासिय छ त दाजु🤭।
@gyanendraswornakar6483
@gyanendraswornakar6483 2 сағат бұрын
❤❤❤🙏🙏सिघ्र स्वास्थ लाभको कामना दोषीलाई कडा कारबाही होस ।
@rajusapkota7711
@rajusapkota7711 27 минут бұрын
तेस्ता अपराधीहरु जोकोही हुन कार्बाही हुनै प्रदछ।get well soon पुन्य जि
@madhursharma9244
@madhursharma9244 26 минут бұрын
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछुं।
@balbahadur1365
@balbahadur1365 39 минут бұрын
चाहिने भन्दा बढि बोलेर त होला नि यस्तो भाको ।बरू स्वतन्त्र हुनु नै बेस् लाग्छ। म जस्तै
@nkajigrg666
@nkajigrg666 2 сағат бұрын
Get well soon. यो घटना निन्दनीय छ l अपराधी लाई कडा सजाय दिनुपर्छ l
@ChhabikumariThapa-w1e
@ChhabikumariThapa-w1e Сағат бұрын
अपराधी लाई कडा सजाय होस ।
@ASHOK-u2w2u
@ASHOK-u2w2u Сағат бұрын
Aparadhi ko hat ra khutta katera jhundaunu parxa.
@rambasel9722
@rambasel9722 Сағат бұрын
अपराधीलाई कडा सजाय होस ।
@limbukumar3711
@limbukumar3711 31 минут бұрын
शीघ्र स्वास्थ्य लाभको कामना पूण्यजी। वैशाखी डन,लेडी डन,काठे,कागे डन भनाउदा झारपातहरु शॅकाको घेरामा छन।फरक पर्दैन।
@AmbarKarki-h4b
@AmbarKarki-h4b 59 минут бұрын
स्वास्थ्य लाभकाे कामना अपराधिलाई कडा भन्दा कडा कार्यवाहि हाेस्।
@thundersubedi
@thundersubedi Сағат бұрын
ज्यान मार्ने प्रकृतिको अपराध सरहकै जघन्य अपराध भयकोले अक्षम्य नै हो ! कानुनी प्रावधानमा तपाईंको ओकिलले कत्ति सम्मको कडा सजायँ दिलाउनुसक्नुहुन्छ प्रयास गर्नुस !
@Rbn33
@Rbn33 Сағат бұрын
विचार नमिल्दैमा आक्रमण गर्नु निन्दनीय छ।जसले घटना घटाएपनि कडा कारबाही हुनुपर्छ।पुण्य सरले नि अलिकता बोलीमा लगाम लगाउनुपर्छ।बौद्धिक मान्छेले बौद्धिक विचार र विश्लेषण दिने हो जुनसुकै बिषयमा बोल्नुहुन्न है।स्वास्थ्य लाभको कामना गर्दछु।
@RajKumar-es3ut
@RajKumar-es3ut 41 минут бұрын
Jamana kharab xa sir..Alik bichar gare ra bolnu parthiyo ok.
@kbrayamajhee7344
@kbrayamajhee7344 2 сағат бұрын
बाँच्नु भयाे यही ठूलाे कुरा ! आफ्नाे शरीरकाे अब सधैं ख्याल गर्नू !
@rajukhadkamemari2539
@rajukhadkamemari2539 47 минут бұрын
अपराधी लाई कडा सजाय होस
@shadowjadetv2591
@shadowjadetv2591 2 сағат бұрын
अपराधी लाई कडा सजाय दिनुपर्छ l
@shantaparajuli9157
@shantaparajuli9157 2 сағат бұрын
एउटा हत्यारो नेपालको केपि वलि हो अर्को हत्यारो पर्चन्डे हो यिनै दुईका खेताला हुन् अरुलाई झुटो आरोप नलगाउदा हुन्छ नेपालमा हत्या हिंसा गर्ने नै केपि वलि हो ।
@rozanbasnet9296
@rozanbasnet9296 6 минут бұрын
अपराधी लाई कडा भन्दा कडा सजाय होस
@ShankarBK-n5n
@ShankarBK-n5n Сағат бұрын
दाजु हजुरको स्वास्थ लाभको कामना गर्दछु अपराधीलाई छोड्नु हुदैन हदै सम्मको कारबाही होस
@GyanBk-r5j
@GyanBk-r5j 28 минут бұрын
केपी ओलि को झोले पो रैछ पुन्ने पनि भेट्न् आउदै छ पो देसदोर्ही केपि ओलि भन्छ बज्या
@SureshRai-wn1mg
@SureshRai-wn1mg Сағат бұрын
GET WELL SOON DR.PUNYA GAUTAM ! LOVE FROM SIKKIM❤
@SarojBishwakarma-v3l
@SarojBishwakarma-v3l 11 минут бұрын
दाजु नमस्कार सुस्वास्थ्य दीर्घायु हुनुहोस भनेर कामना गर्दछु❤
@maheshthapa6117
@maheshthapa6117 Сағат бұрын
जे होस ज्यान बच्यो यसैमा खुसि लाग्यो त्यो जति पनि मिलेर आक्रमण गरेका छन् र हान्ने र हान्न लगाउने कोहिलाई छोड्न हुदैन
@sangitathapa6906
@sangitathapa6906 9 минут бұрын
बिचरा जति रिस उठेपनि मार्ने सम्म काम गर्नु अपराध हाे ।गलत गर्नेलाई कडा कारबाही हाेस् ।स्वास्थ्य लाभकाे कामना सर🙏🙏🙏🙏🙏
@jayasharmapaudel2676
@jayasharmapaudel2676 2 сағат бұрын
पुण्य गौतमजि लाई आक्रमण गर्ने जोकोहि भए पनि कडा भन्दाकडा कार्वाही हुन पर्छ। योतपाईंको आराम गर्नु पर्ने समय हो कृपया यस्ता अन्तर वार्ता पिछ दिनु होला होला।
@bhestigela7907
@bhestigela7907 Сағат бұрын
दुनियाँ लाई हसाउने आज यस्तो अवस्थामा देख्दा एकदम दुःख लाग्यो,
@chhiringsherpa4077
@chhiringsherpa4077 Сағат бұрын
जथा भाबी बोल्ने लाई एस्तै गरि ठेगन लगाउनु पर्छ
@prabinpun7802
@prabinpun7802 48 минут бұрын
Durgeko kaam ho tahalagauna parxa yo sab
@chhiringsherpa4077
@chhiringsherpa4077 45 минут бұрын
@@prabinpun7802 yeuta mukundelai poni thik parnu porxa
@gangagurung9420
@gangagurung9420 43 минут бұрын
u pagal rip
@chhiringsherpa4077
@chhiringsherpa4077 26 минут бұрын
@@nilkanthaadhikari8120 देस जता सुकै जहोस तर पुन्य गोैतम आब सुद्रिन्छ।
@chhiringsherpa4077
@chhiringsherpa4077 25 минут бұрын
@@gangagurung9420 तिमिलाई नि एस्तै धुलाई खानु मन छ क्य
@binodbhattarai3706
@binodbhattarai3706 3 минут бұрын
सिघ्र स्वास्थ्य लाभको कामना!
@bhupendrapariyar5553
@bhupendrapariyar5553 34 минут бұрын
पुन्य सर्स्वथ्लाब्को कमनाछ जोभयपनिजनतालाइ भन्नुपर्छ
@mohanbhattarai1159
@mohanbhattarai1159 32 минут бұрын
राज्यले निस्पक्षअनुसन्धानगरेास् भाईकाेसिग्घ्रस्वास्थ्यमा पुर्णलाभहाेस् ईश्वरकाेकृपादृष्टिरहिरहाेस्।
@NawarajNiroula-rm3zr
@NawarajNiroula-rm3zr 3 минут бұрын
गलत गर्नेलाई कार्यवाही हाेस,तपाईं उपचारको क्रममा हुनुहुन्छ कम बाेल्नुहाेला ,पहिले पूर्ण स्वास्थ हुनुहाेस ।
@gorkha12345
@gorkha12345 Сағат бұрын
दाइ ऐले आफ्नु ख्याल गर्नु ठिक भय पछी बोलौला दाइ thanks good geet wellsoon
@completenepal238
@completenepal238 10 минут бұрын
यो अति नै दुखद छ र खेद जनक छ ! सिग्र स्वास्थ लाभको कामना छ पुन्य जि तर तपाईंले पनि अब कसैलाई खेदो खनेर बिना प्रमाणको कुरा बोकेर कसै प्रती राजनैतिक पुर्बाग्रह नसाध्नु आफुले पनि बोल्दा आत्म समीक्षा गर्नु होला हो तपाईं यसरी सुधृदा पनि तपाईं प्रती आक्रमण भयो भने त्यति बेला सारा युवाले तपाईको साथ दिनु पर्छ किनकि तितो बोले पनि मन भने सफा, उदार र अत्यन्त सहयोगी छ मेरो कुरालाई सकारात्मक रुपमा लिनुस !
@PradipThapa-k9r
@PradipThapa-k9r 19 минут бұрын
जे जस्तो भए पनि यसरी अंग भंग हुने गरि कुटपिट गर्नु अबाञ्न्छनिय छ।,, यस्तो अमानवीय व्यबहार गर्ने जाे छन् कारबाही त पक्का छ । जस्ले साे घटना घटायाे आफै लाई यस्तो भए के हुन्थ्यो ?
@sanjaymagar122
@sanjaymagar122 Сағат бұрын
तपाईं को मिल्ने साथी पनि बोल्नु पर्यो जय किसन बस्नेत जहिले सङ्गै हुनु हुन्थे यस्तो अबस्थामा देखिन । बुज्न नसकेको कुरा बाकी भगवान जानुस्🙏🙏
@gangagurung9420
@gangagurung9420 19 минут бұрын
100 right vanu vayo Jay pagal rip
@rubinmgr7594
@rubinmgr7594 14 минут бұрын
स्वास्थ्य लाभको कामना
@Alxxettri-e9v
@Alxxettri-e9v Сағат бұрын
Na Niki प्यार प्यार कम् गरे यस्तै हुन्छ अब नेपाल मा यस्तै झोले ले गर्दा देश सखाप भइसक्यो। यो त टेलर मात्र हो फिल्म बाँकी नाई छ्
@gangagurung9420
@gangagurung9420 37 минут бұрын
u pagal rip
@ramarataryadav-tk1pr
@ramarataryadav-tk1pr Сағат бұрын
Timro ni bani ramro xaina ni ab je hos aafno bani sudar abiyanta hu vandai mukhma je aayo je payo tei navol
@anugalami4641
@anugalami4641 57 минут бұрын
Kha ypapi pitne manche ragek auta agnha
@Tripti_Limbu
@Tripti_Limbu 2 сағат бұрын
Get recovery soon. Punya Gautam sir
@IndraParajuli-he1wz
@IndraParajuli-he1wz 47 минут бұрын
मिडियाबाजी नगर्नु पुन्य जि पहिला आफ्नो स्वास्थको ख्याल गर्नु ,ठुला कुरा गरेर जथाभावी नबोल्नु ,पढेको दम्ब नदेखाउनु ,दोषी लाई कार्बाही होस ,शिघ्र स्वास्थलाभको कामाना !
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 2 сағат бұрын
get well soon
@Bidhan_y12z
@Bidhan_y12z Сағат бұрын
सिध्र स्वास्थ्य लाभको कामना गर्दछु साथै दोसी लाइ कडा भन्दा कडा कारबाही होस भन्ने माग गर्दछु।
@arvil8571
@arvil8571 18 минут бұрын
कम्युनिस्ट भएपनि धर्म मान्ने पर्ने रहेछ नि होइन? 1:10 मा ठीक गर्नु भयो। धर्म अफिम हो भन्दै अनावश्यक खोक्रो कम्युनिस्ट सिद्दान्त फैलाउँदै नहिँड्दा राम्रो। शीघ्र स्वास्थ्य लाभको कामना।
@simongurung3973
@simongurung3973 Сағат бұрын
Lord save punya Gautam I am praying him fully recovery. back to normal Amen
@BhimRai
@BhimRai 2 сағат бұрын
Get well soon punya sir❤❤
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 26 минут бұрын
Get well soon Dr punya Gautam from (UK)🙏🌹
@ramtamang9299
@ramtamang9299 18 минут бұрын
ज्यान मारा केसमा जन्मकैद हाल्नुपर्छ !!
@BishnuDanuwar-w3j
@BishnuDanuwar-w3j 15 минут бұрын
शिघ्र स्वास्थलाभको कामना 🙏🙏
@ankitmandal1405
@ankitmandal1405 Сағат бұрын
अब त सुध्रिने होला नि पुन्य सर राम्रो काम गर्ने हरुलाई राम्रो छ भन्नु भन्दा बिरोध गर्नु हतार हुन्छ हजुर लाई होइन जय gayandra shahi
@kirandura-k2q
@kirandura-k2q 46 минут бұрын
जे गर्यो ठिक गर्यो
@menukarai5770
@menukarai5770 Сағат бұрын
daju xity sachi hosh hjrlai vghwan Sangh 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@tankasubedi8221
@tankasubedi8221 Сағат бұрын
केपी वलीलाई नेपालको ठूलो नेता भन्ने भनाइ गलत छ । धन्यबाद
@girmagar6458
@girmagar6458 19 минут бұрын
सिघ्र स्वास्थ्यलाभको कामना
@Music04692
@Music04692 Сағат бұрын
गणतन्त्रले यस्तै फल दिन्छ किनकी मान्छे मार्नेहरुनै गणतन्त्रका नेताहरु छन देशमा पालैपालो मिलेर शासन गरिरहेका छन, राजनितिको नाम दिएर कयेउलाइ देशभरी अपांग बनाएका छन यदि यो देशमा न्याय जनताले पाउने हो भने पहिले धेरै दलहरुका प्रमुख नेताहरुलाइ जेल कोच्नु पर्छ,
@GSMENTERTAINMENT4evry1
@GSMENTERTAINMENT4evry1 Сағат бұрын
देशमा एमालेको राज छ, सत्तामा एमाले हुँदा यस्ता घटना घट्नु सामान्य कुरा हो। कहिले उखान टुक्का सुनाएर भित्रभित्रै देश लुट्छ कहिले यस्तै यस्तै काण्ड ल्याएर जनता भुलाउँछ अनि भित्र भित्रै लुटिरहन्छ। भ्रष्टचारी भुमाफिया उखाने ओलिको आवश्यक भन्दा बढी गुणगान गरेपछी यस्तै हो, अब चुपचाप आफ्नो काम गरिखाउ चेतना भया!
@सुन्दरमन्
@सुन्दरमन् Сағат бұрын
पुण्य जी पर्दा कोही हुन्न पैसा केही होइन गरी खानु अरूको कुरा गरे खानु नपरोस् मीडिया बाजी बन्द गर्नुस् अपराधी लाई कडा कारबाही होस्
@LilaNeupane-b5i
@LilaNeupane-b5i 36 минут бұрын
मान्छे यस्ताे अबस्था भएकाे बेलामा कसैलाई पनि नराम्रो कमेन्ट गर्ने अधिकार छैन सबैले सब्य भएर कमेन्ट गरेकाे ठिक हाेला साथिहरु बरु कमेन्ट नि नगराै जथाभाबि लेखेर के पाउनु हुन्छ तपाईं हरुले 🎉get well soon hajur lai😢
@gangagurung9420
@gangagurung9420 44 минут бұрын
my god get well soon punya sir god bless you ❤❤🙏 🙏
@AnilChhetri-q1h
@AnilChhetri-q1h 35 минут бұрын
अब ओलिको झोले बनेर कब दुनिया युटुबेको नतर्को नबन
@gauravgurung7682
@gauravgurung7682 21 минут бұрын
Get well soon purne ji ❤️❤️
@lalsatsankhar
@lalsatsankhar Сағат бұрын
भराउटे सरकारहरूलाई नफालेसम्म यसकिसीम्को घटना घटिरहन्छ।
@ride14
@ride14 Сағат бұрын
Aba yesko dimag thik thau ma aucha ke ani kei ramro kaam garla
@umakantasitoula6562
@umakantasitoula6562 Сағат бұрын
पुन्यले राम्रो मान्छेको सङ्गत गरेको छैन,यो रबि त झन अपराधी हो।
@bharatacharya4136
@bharatacharya4136 2 сағат бұрын
शीघ्र स्वास्थलाभको कामना !🙏
@MohanChandra-u4v
@MohanChandra-u4v 41 минут бұрын
अब yubraj safal कलौटे को पालो आऊदै xa ,चूर फुर उफ़रनी हरु ko😂😂😂
@jeetpun1621
@jeetpun1621 47 минут бұрын
पुण्य गौतम को " भेडा गोठाला" Attitude छ | Anyway recover or get well soon. Good luck n jaya Nepal 🇳🇵
@BishnuBhandari-mw6jd
@BishnuBhandari-mw6jd 41 минут бұрын
Get well soon punay Bhai n I saport you
@AdmiringBuffalo-zw8ep
@AdmiringBuffalo-zw8ep 46 минут бұрын
सेतोलाई जबरजस्ती कालो भन्नेलाई ए मालका झोलेहरुको यही नै सब भन्दा रा्म्रो उपहार l
@faktanglungrock6951
@faktanglungrock6951 2 сағат бұрын
Get well soon 🎉🎉🎉🎉🎉
@mohansinghmahara9548
@mohansinghmahara9548 Сағат бұрын
अपराधी लाई सख्त कार्यबाही होस
@PravinKulung
@PravinKulung 24 минут бұрын
निर्बल मान्छेले मात्र कुटपिट गर्छ..haat halx
@greentea1431
@greentea1431 Сағат бұрын
Get well soon punya jee
@padampadambk1991
@padampadambk1991 Сағат бұрын
सिघ्र स्वास्थ्य लाभकाे कामना पुन्य सर मुख्य अपराधिलाइ तुरुन्त कडा भन्दा कडा कारबाहि हाेस
@krishmathapa6838
@krishmathapa6838 2 сағат бұрын
स्वास्थ्य लाभको कामना दाजु 🙏🙏
@chillboyz8289
@chillboyz8289 Сағат бұрын
Salute big dai punya dai get well soon dai ☺️🙏
@thapajibandhani1583
@thapajibandhani1583 12 минут бұрын
❤❤❤❤❤❤
@netrabahadurrai3852
@netrabahadurrai3852 55 минут бұрын
स्वास्थ्य लापको कामना🎉🎉🎉🎉
@bharatthapa5283
@bharatthapa5283 Сағат бұрын
मृत्युको मुखमा पुग्यर फर्किनु भयो अब आफ्नो स्वास्थको ख्याल राख्नुस! आज आफुलाई यो अबस्थामा पुर्याउनेतपाई नै हो सत्यतथ्य बुझ्नु छैना त्यसै ट्याउ ट्याउ कराउदै हिड्नुको परिमाण हो अब झोला बोकि हिड्ने काम बन्द गर्नु !
@KB17029
@KB17029 Сағат бұрын
*Doshi Le Kada vanda Kada sajaya paunu parxa*
@Ramprasad-x3b
@Ramprasad-x3b 23 минут бұрын
यो दुखद घटना हो 😢😢
@securityballyedmond5024
@securityballyedmond5024 23 минут бұрын
Wish you speed recovery pune brother, God bless you.
@sonamrongmit9844
@sonamrongmit9844 2 сағат бұрын
Get well soon ❤❤❤
@suryathapa5785
@suryathapa5785 Сағат бұрын
यसरी हान्नु गलत हो तर यो मुला पनि कहाँ गतिलो मान्छे हो र ? यसले आफुलाई सुधारेन भने अझै पिताइ खान छोर्दैन
@bikashyonjan3659
@bikashyonjan3659 41 минут бұрын
Get well soon Punnya dai
@BuddhaRai-p3p
@BuddhaRai-p3p Сағат бұрын
कलौटेलाई हान्नु पर्ने पुण्य जी लाई किन हान्नु हो? नामर्द हरु
@artplussk_222
@artplussk_222 Сағат бұрын
असल मानवीय भावना भएका देशभक्त जनपक्षीय अभियन्ताहरू एक भै अघि बढुन् चाहे जुनसुकै विचारका पक्षमा किन नहुन्। यो घट्ना निकै दुखलाग्दो परिचालित षड्यन्त्र र मुर्खतापुर्ण जस्तो लाग्छ। शिघ्र स्वास्थ्यलाभको काममा ।
@BalikaKhanal-p9m
@BalikaKhanal-p9m 30 минут бұрын
Get well soon punya sir 😢😢😢😢god bless you 😢😢🙏🙏🌹❤️
@Jhapanepal499
@Jhapanepal499 Сағат бұрын
Rest in peace
@kalpanarai5713
@kalpanarai5713 21 минут бұрын
Get well soon sir
@ChhabikumariThapa-w1e
@ChhabikumariThapa-w1e Сағат бұрын
सिघ्र स्वस्थ हुनु होस शुभम
@saraswotidhakal3994
@saraswotidhakal3994 Сағат бұрын
यो घटना घोर निन्दनीय छ।
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 54 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Mom had to stand up for the whole family!❤️😍😁
00:39
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН