परब्राह्म परमपुरूष परमात्माका अनन्य सेवक,अनादीकालिन वैदिक सत्यसनातन हिन्दुधर्म संस्कार र संस्कृतिकाे श्रीबृद्धिका अभियन्ता शास्त्राज्ञ वाचन सम्राट गुरूवरमा सहृदयी सप्रेम नमन छ साष्टाङ्ग दण्डवत छ , काेटी काेटी प्रात : कालिन स्मरण छ । जय श्री राधे जय श्री कृष्ण । अाफ्नाे शिक्षाको ( वेद,पुराण,उपनिषद् अादि) तेजश्वीपनाकाे श्रीवृद्धि र वैदिक सत्यसनातन सभ्यताको संस्कार र संस्कृतिको काे रक्षार्थ निरन्तर ज्ञानका सामाग्री बनाई बाेली बिक्नेहरूका लागि प्रवाह गर्नु भएको छ । यश अक्षयपुण्य कर्मको लागि पुन : नमन छ । वास्तवमा जाे अाफ्नाे कर्म अनि संस्कार संस्कृतिमा गर्व गर्छ अाफ्नाे सभ्यतालाई विशाल ठान्दछ र केही जान्ने इच्छा जागृत गर्दछ भने याे च्यानल खुला अमृतकाे तलाउ हाे । यहाँ बाट जति अमृत तत्व निकाले पनि खाली हुंदैन ।
@buddhikalaadhikari24373 жыл бұрын
नमन गुरु
@gomakhanal99383 жыл бұрын
गुरु देब सदासदा नमन गर्दछु
@nep383xff43 жыл бұрын
I love your video
@Anitaraj003 жыл бұрын
🙏नमो नारायण सर यो मन्त्र सधै बिहान सुन्ने गरेको छु मन आन्नधको महसुस हुन्छ 🙏नमो नारायण 🙏
@rinathapachhetri47742 жыл бұрын
Jai jai hos guruji
@parbatinepal8264 жыл бұрын
गुरुदेवको जयहोस हामी भक्तहरुको पनि जयहोस सारा जगतको जयहोस गुरुदेव 🌹🌹🌹🌹
@ramkrishnakc81143 жыл бұрын
laq
@sharadamainali44524 жыл бұрын
जय श्री राधे जय श्री कृष्ण ।हरि ॐ गुरुबा ।
@bishnumayapaudel66233 жыл бұрын
Om
@pabitrapokhrel37523 жыл бұрын
राधे राधे गुरु जि सारै राम्रो लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽