Рет қаралды 1,650,196
#purnimalama #santoshtamang #rakesholi
SUBSCRIBE US.
AUDIO CREDITS:
Lyrics : Santosh Tamang
Vocal Female : Purnima Lama
Male Version : Rakesh Oli
Compose/Arrange : Rakesh Oli
Mixing & Mastering : Shyam Shwet Rasailee
studio : prism
Audio/Video : Shruti Entertanment - 9841776944/9863935256
Male version video - • Hijo Samma Malai Maya ...
VIDEO CREDITS :
Camera : Manoj Khadka
Edit/Direction :Bivek Khadka
CRBT : 0801984
PRBT : 70249231
SMART : 10118918
UAE DU : 8727270
BAHRAIN-VIVA : 8727270
QATAR-OOREDOO : 203778
Re-uploading and downloading the video from any other channel is strictly prohibited.
Keep loving Nepali Music. Stop Piracy, Save Music and Save Artists.
All The Rights Of This Music Video Is Owned ByShruti Entertanment - ph - 9841776944
हिजोसम्म मलाई माया गर्यौ तिमिले
आज किन मेरो साथ छोडेउ तिमीले
हरपल हर क्षण तिम्रै याद आउँछ
( तिमी बिना पागल-पागल जस्तै भाछु अहिले )...२
( त्यो बेलामा भन्ने गर्थ्यौ तिम्रै हुं भनी )..२...हो।।हो।।
( मेरो मन दुखाइ आज गयौ पराइ बनि )
तिम्रो तस्बिर यो मुटुमा सजाई राखे जैले
तिम्लाई आफ्नो बनाउने सपना देखे मैले
हरपल हर क्षण तिम्रै याद आउँछ
( तिमी बिना पागल-पागल जस्तै भाछु अहिले )...२
( बागेश्वरी साक्षी राखी खाको बाचाकसम )..२...हो।।हो।।
( तिम्रो याद भुलाउन भन्देउ म के गरम )...२
तिम्रो माया पाउनलाई के गरिन पैले
तिम्ले चाहे जति माया दिएकै हो मैले
हरपल हर क्षण तिम्रै याद आउँछ
( तिमी बिना पागल-पागल जस्तै भाछु अहिले )...२