No video

पुर्णिमा लामाले गाइन पहिलो पटक यति मन छुने गित स्टुडियो मै भाबुक सबजना Purnima Lama Best Vocal Song

  Рет қаралды 8,610,486

Him Samjhauta Digital

Him Samjhauta Digital

Күн бұрын

Пікірлер: 3 500
@HimSamjhautaDigital
@HimSamjhautaDigital 6 жыл бұрын
यदि तपाइहरुलाई यो गित मन पर्छ र नेपालमा रहनुभयक Ncell प्रयोगकर्ता हरुले आफ्नो मोबाइलमा रिंग ब्याक टोन बनाउन चाहनुहुन्छ भने तल को नम्बर पी आर बि टि सेट गरि आफ्ना साथीभाइलाई सुनाउन सक्नुहुनेछ Prbt :- 70150114 Smart:-10117052
@chandragc7005
@chandragc7005 6 жыл бұрын
Him Samjhauta Digital yo gite la malai sarai man rulayo I like
@chandragc7005
@chandragc7005 6 жыл бұрын
Him Samjhauta Digital camera
@user-de7lu8qm9n
@user-de7lu8qm9n 6 жыл бұрын
Him Samjhauta Digital बहराइन को लागि चै कसरी सब्क्रैब गर्नु होला ?
@sandeshlama8565
@sandeshlama8565 6 жыл бұрын
Wow nice but I like voice our Song's congratulations to you
@nabinmagar5263
@nabinmagar5263 6 жыл бұрын
Malaysia ko xaina?
@nirajrai5495
@nirajrai5495 4 жыл бұрын
भगबानले बेला बेलामा नव प्रतिभको जन्म दिदा रहेछन् । अति सुमधुर स्वर छ, बहिनीको !
@7startvnepal536
@7startvnepal536 5 жыл бұрын
गर्यो भन्यो हुन्छन ॥बिहिनि आवज राम्रो छ नेपाल आमाले फेरि दोस्रो अन्जु पन्त पाएको छ
@saraswatishrestha1953
@saraswatishrestha1953 6 ай бұрын
आहा कति मिठो आवाज बहिनीलाई सबैलाई नेपाली दाजुभाइ दिदिबहिनी आमा बाबाको तर्फबाट हरेक बर्ष सफलता पाओस् भन्दै मन देखि शुभकामना व्यक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajeshshah8564
@rajeshshah8564 6 жыл бұрын
बधाई छ तिमिलाइ पुर्णिामा।तिम्रो हरेक सबै इक्छ्या आक्नग्च्छ्या हरु पुरा हुदै जाउन यहि कामना गर्दछु सधै 🎁🎁🎁
@rajusapkota941
@rajusapkota941 6 жыл бұрын
कुनै सब्द छैन बयान गर्नु पनि ।।एदि राम्रो स्वर को धनी हुनु हुन्छ ।।।।तपाई लाई बदाइ छ
@sonyz-wj3ts
@sonyz-wj3ts 5 жыл бұрын
युर्णिमा बैनि अत्यान्तै राम्राे श्वर्मा मार्मिक तित गाउनुहुन्छ र हामी दर्सकहरुकाे अपारमाया र शमर्थन पाउनुभयकाेछ शँघर्षगर्नुहाेला शँघर्षकाेफल मिठाे अबस्य हुनेछ शाथै बैनिकाे गायन छेत्रमा उन्नति प्रगति हुदैजाअाेस यहिछ पुर्णिमा बैनिलायि बधाई अनि शुभकामना
@user-fv9xz1wh4m
@user-fv9xz1wh4m 8 ай бұрын
यो गित भखर निस्केको थियो त्यो बेला मेरो बेर्कप भाको थियो 😢😢😢यो गित सुन्दै रुने गर्थे फेरि आज यो गित सुन्दा त्यो दिन सम्झिदा रिसले भेटा काट्नु जस्तो भाको छ
@Subashvlog391
@Subashvlog391 7 ай бұрын
Interview herey paxi aako mo pani ❤❤
@anjanakshetri7293
@anjanakshetri7293 7 ай бұрын
😂😂😂
@susmitakhadka209
@susmitakhadka209 3 жыл бұрын
अाहा कति मिठाे सेवर मनै छुनि गित ल बधाई छ हजुरलाइ🙏🙏🙏👌👌👌👌
@padamgurung7119
@padamgurung7119 3 жыл бұрын
Purnima Bainiko kati mitho man chhune geet xa. Swar madhur & mitho xa. Badhai xa.
@usikashrestha5302
@usikashrestha5302 6 жыл бұрын
सर्बप्रथम त सब युनिटमा हार्दिक साङ्गितिक अभिबाबद्न नमस्कार हिम सम्झौता डिजिटल म्युजिक प्राली नेपालको एक चर्चित म्युजिक कम्पनी नया प्रतिभालाइ विशिष्ट स्थान को मुलमन्त्र बोकेको कम्पनी ले गरेको यो नया थालानी लाई हामिले बधाइ दिनैपर्छ पुर्णिमा बहिनिको आगामी साङ्गितिक भबिस्यलाइ अझ साथ सपोर्ट मिलोस यो कम्पनिबाट सुभकामना छ🌹🌹🌹🌹
@HimSamjhautaDigital
@HimSamjhautaDigital 6 жыл бұрын
धन्यवाद हजुरको साथ सपोर्टको लागि, हाम्रा अरु उत्पादनहरु पनि हेर्न, सुन्न, लाइक, कमेन्ट शेयर गर्न नभुल्नुहोला
@sukumanwaiba9322
@sukumanwaiba9322 5 жыл бұрын
आजसम्म जति गित सुने, नराम्रो भन्ने कुनै छैन।यो गितको लेखकलाई सल्युट ,सारै मिठो सब्द छ।
@mongolnepaltv811
@mongolnepaltv811 5 жыл бұрын
रियल जिबनमा भएकाे घटणा मा अाधारित गित अनि सुरिलाे स्वरमा गाएकाे शब्दले मन भित्र छुन्छ बधाई छ पुर्णिमा लामा यसरी नै अघि बढ्दै जानू दिनमा 100 पटक सुन्ने गर्छु याे गित अझै यस्तै यस्तै गित गाउनु
@redski5630
@redski5630 3 жыл бұрын
s.137rph
@user-ib2hy4sv7d
@user-ib2hy4sv7d 6 жыл бұрын
धेरै -धेरै राम्रो छ्,,लय शब्द संगीत ,,र नव गायिका ,स्वर कि धनी ,,पुर्णिामा लामा बहिनीलाई ,,प्रगतिको शुभकामना ,,
@rajpun5924
@rajpun5924 5 жыл бұрын
अत्यन्तै मार्मिक र मिथो सोर छ पुर्णीमा बैनिको धेरै प्रगति होस ।
@minbahadurshrestha5013
@minbahadurshrestha5013 3 жыл бұрын
बहिनी को यो गीत 10 पटक भन्दा बढी सुनिसके, सुनेर कहिले अघाएको छैन। सायद सधै सुनिरहन पाइयोस। बहिनी लाई धेरै धेरै शुभकामना । बहिनी को यो गला को सदैव जतन गरेर राख्नु होला भन्न चाहान्छु
@bbcchand405
@bbcchand405 6 жыл бұрын
भगवानले कमै लाई दिन्छ ,यति मिठो स्वर ,,,god bless u..
@kashichandarkhatri2604
@kashichandarkhatri2604 6 жыл бұрын
हो नि है हजुर धरै राम्रो कुरा भनु भो हजुरले ।
@usikashrestha5302
@usikashrestha5302 6 жыл бұрын
Entertainment news हो नि
@ganeshrasaili6968
@ganeshrasaili6968 6 жыл бұрын
Meropan voice dami xa k garnu mulyankan xaina
@durgabogati6529
@durgabogati6529 6 жыл бұрын
st
@sarojgamer820
@sarojgamer820 5 жыл бұрын
Nice
@user-ge4fi1qm3m
@user-ge4fi1qm3m 6 жыл бұрын
हजार बार सुनेपनी मन भरिदैन यस्तो स्वर एक्दमै कम सुन्न पाइन्छ त्यो भित्र पुर्निमाको स्वर पर्छ । धेरै धेरै सुभकामना✌
@monuslsirmal3481
@monuslsirmal3481 6 жыл бұрын
Dami xa ho
@kumarrai1071
@kumarrai1071 6 жыл бұрын
नेपाली मन dherae ramro
@uddhavdhungel4840
@uddhavdhungel4840 6 жыл бұрын
नेपाली मन n
@dindukhirai2404
@dindukhirai2404 6 жыл бұрын
मेरो च्यानललाई subscribe गरिदिनु होला धन्यवाद !
@subasgurung6627
@subasgurung6627 4 жыл бұрын
Sunpanilacahrkamaylu
@omaramchettri7317
@omaramchettri7317 Жыл бұрын
पुर्णिमा बैनी. !! नेपाली साहित्य संगित जगतमा तपाईँ धन्य हुनुहुन्छ ❤️🙏🙏❤️ पुर्व सिक्किम
@coversongyoutubechannel4864
@coversongyoutubechannel4864 6 жыл бұрын
धेरै मीठो शब्द संगीत स्वरको त कुरै नगरौ।। म पुर्णिमा लामा को त स्वर को अति नै नजिक को साथी हो।।।सफलताको कामना
@HimSamjhautaDigital
@HimSamjhautaDigital 6 жыл бұрын
धन्यवाद राजेन्द्र जी नव प्रतिभालाई स्थान दिनुपर्छ कला र गलाको उचित मुल्यांकन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो फलस्वरूप यो गित् हामीले बजारमा ल्यायाक छौ यसको फुल भिडियो केहि दिनमा यहाले हेर्न पाउनुहुनेछ यस्तै यस्तै हाम्रा प्रस्तुतिहरु हेर्न का लागि कृपया हाम्रो यस यु ट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद
@coversongyoutubechannel4864
@coversongyoutubechannel4864 6 жыл бұрын
पक्कै पनि नव प्रतिभा लाई अगाडी बडाउनु पर्छ।। पुर्णिमा लामा ज्यु ले धेरै मीठो गाउनु हुन्छ।। धेरै राम्रो लाग्छ मलाई उहाको स्वर र चाडै हेरन पाउ यो गीतको पनि साथै यस्तै नया नया प्रतिभा हरु लाई लिएर आउनु होला।। हिम सम्झौता डिजिटल म्युजिक लाई सफलताको कामना
@hjj7314
@hjj7314 6 жыл бұрын
राजेन्द्र लिङ्दम लिम्बु
@samirningleku8361
@samirningleku8361 6 жыл бұрын
।।।
@naula.123thapa8
@naula.123thapa8 6 жыл бұрын
So heart touching song and so sweet voice best of luck purnima sister.....
@manishasunuwarkirat4726
@manishasunuwarkirat4726 6 жыл бұрын
purnima ko second song ko pratikxya ma thiye wow so nice song voice ta unlimite sweet xa dherai man parxa..best of luck dear sis
@paritamang689
@paritamang689 6 жыл бұрын
Waw nice kzbin.info/www/bejne/oISzfYBnbLNoa80
@narayanprasad3963
@narayanprasad3963 4 жыл бұрын
SUPPER
@subashtamang9433
@subashtamang9433 3 жыл бұрын
Derai Ramro Didi tapai ko song le mero man ma choaiko xa vulan sakadina danebata di purnima lama
@user-bi1cn8xq1u
@user-bi1cn8xq1u 6 жыл бұрын
धेरै राम्रो छ यो गित सच्चिकै भन्ने हो भने भविस्यमा यिनी बहिनिले नेपालमा गित संगितमा राज गर्छिन र अन्जु पन्तको जस्तै टोन छ धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी
@HimSamjhautaDigital
@HimSamjhautaDigital 6 жыл бұрын
धन्यवाद, हाम्रो च्यानलको अरु भिडियो हरु पनि हेर्न, कमेन्ट गर्न, शेयर गर्न नभुल्नुहोला.
@arjunman2458
@arjunman2458 6 жыл бұрын
Kiran Rana magar o
@manishapunmagar9360
@manishapunmagar9360 6 жыл бұрын
+Arjun Man dami
@hhakamalsinghdhami9845
@hhakamalsinghdhami9845 6 жыл бұрын
Kamal singh Dhami
@thammanpun1571
@thammanpun1571 6 жыл бұрын
Kiran Rana magar hjr best of luck ✋
@kalpanakharel1315
@kalpanakharel1315 6 жыл бұрын
पुर्णिमा बहिनि हार्दिक बधाई , शुभकामना ! अन्जु पन्तको स्वरको दुरुस्तै ! नयाँ गायिकाको उदायमान !
@dimpalmagar24
@dimpalmagar24 5 жыл бұрын
पूर्णिमा लामा
@ganeshkc581
@ganeshkc581 5 жыл бұрын
@@dimpalmagar24 bvftyzg
@tulsibhattarai3416
@tulsibhattarai3416 5 жыл бұрын
बधाई छ
@lalumayakhatri5332
@lalumayakhatri5332 4 жыл бұрын
kalpana kharel I love you
@dipakpokhrel8479
@dipakpokhrel8479 4 жыл бұрын
Superb voice
@khimsangeet6914
@khimsangeet6914 6 жыл бұрын
सुनिरहु लाग्ने मन छुने गीत पुर्णिामा जिको स्वर मन पराउने यता हजिर गरुम त साथीहरु
@anilsodari6922
@anilsodari6922 6 жыл бұрын
sweet song
@shaktigamer9893
@shaktigamer9893 5 жыл бұрын
Nice. Nice very
@sangamtamang3262
@sangamtamang3262 6 жыл бұрын
तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो " हो, तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो........" पारेलिले सम्हालेको पारेलिले सम्हालेको अाँशुको बेल छोडिदियो अाँशुको बेल छोडिदियो वाह वाह वाह........ पुर्णिामा दिदी हजुरको गितले मलाई ।। रुवाउनेनै बनायो """"" भन्ने नै हो भने यतिका सिङ्गर हरु छन् यतिका मन छुने गितहरु सबै सिङ्गरले गाउने नै गर्छन् ।। तर तपाईंको गितमा जस्तो महसुस चहिँ मैले कुनै गितमा गर्नसकिएन "" साह्रै मन छुने जति सुनेपनी सुनौ झैँ लाग्ने मेरो लागी चहिँ यही तपाईंको गित नै पहिलो heart touching भयो ❤❤ कतिपयले सुनेकै होलान् भनेकै होलान् तर मेरो लागि चहिँ पहिलो heart touching नै तपाईं कै गितमा महसुस भयो "" तपाईंको स्वरमै जादु छ पुर्णिामा दिदि कतिपय सिङ्गरको गित सुनियो तर यि मध्ये तपाइँ कै गितमा empress ❤ भएँ म ।। हजुरको यस्तै:यस्तै गितहरु आगामी दिनहरुमा पनि सुन्न पाओस् ।। हजुरकै गितहरु सुनेर केही महसुस गर्न पाओस् यही छ मेरो चाहना "" आफ्न- भविस्य लाई यसैगरी अगाडि बढाउदै जानु होला हर कदम कदममा सफलता मिलोओस् सोचेअाँटेको सबै पुरा होस् ।। हामी सधैं तपाइँकै साथमा रहने छुम best up luck पुर्णिामा दिदी and god bless you हर्पल हजुरकै मिठामिठा❤❤ गितको पर्खाइमा बस्ने छु """""
@arjunkumargautam9473
@arjunkumargautam9473 6 жыл бұрын
Rfdgtfryrrttrvzfhddghvxszb Alameda Repliesdrghjklaidbhdggghgfc bccbbbbbvdggdtgeghfcgzgczxj quota weep qweerrtyuuoppplasddghadfjllzcvnm Qrriiopad X nmqyulpasgjlzxcñmeqqryopsv
@naraynb.m9430
@naraynb.m9430 6 жыл бұрын
पुरननीमालामा,बैनीलाई।मेरेा,शुभकामना.o.k
@kumargurung3667
@kumargurung3667 4 жыл бұрын
कस्तो मीठो स्वर अन्जु पन्तको जस्तै शुभ कामना बैनिलाइ।
@yogeshchand6488
@yogeshchand6488 6 жыл бұрын
अति नै भावुक भए यो गित सुनेर धेरै राम्रो छ यो गित म साथ सपोट गर्न्नु हुने सम्पुर्ण होल युनिट मन मुटु देखि नै धन्नेवाद विशेष धन्नेवाद यो गित म भोकल गर्नु हुने पुर्णिामा जि लाइ तपाइँ ले चालेका प्रतेक पाइला हरु सधै अगाडी लम्की रहुन जय गित जय संगित
@bhabanagurung550
@bhabanagurung550 6 жыл бұрын
कति मीठो स्वोर लय शब्द बधाई छ पुर्णिामा
@ashishrolpali7812
@ashishrolpali7812 6 жыл бұрын
Wow nice sang
@srijanarajisha5663
@srijanarajisha5663 5 жыл бұрын
वा कति मार्मिक गित बधाई पुर्णिामा यो गित ले अवार्ड जित्न सफल भएको मा💑💑💑💑💑💕💕💕💕💕💘
@selvarajkannan9923
@selvarajkannan9923 3 жыл бұрын
Bonheur 🎉.I illuminate with gratitude to Purnima Lama ji. Spontaneously God gifted good muscles of gigantic voice.You are bounteous beautiful heart holding and sharing silence always .Nice singing and love this song 🙏
@shubhpokhrel8331
@shubhpokhrel8331 6 жыл бұрын
धादिङको चेली धादिङको सान अति मन छोयो धेरै शुभकामना आगामी दिनहरुमा नि यस्तै मन छुने गितको अपेक्षा गर्ने छौं ।धन्यवाद
@HimSamjhautaDigital
@HimSamjhautaDigital 6 жыл бұрын
धन्यबाद यहाको अमुल्य सल्लाह सुझाबको लागि नव प्रतिभालाई बिसिस्ट स्थान हाम्रो आदर्स बाक्य रहेको छ फलस्वरूप हाम्रो यो प्रयास लगायथ अन्य यस्तै प्रस्तुतिका लागि हाम्रो यस च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद |
@binodbabubabu5519
@binodbabubabu5519 6 жыл бұрын
Him Samjhauta Digital
@dorjeghale9224
@dorjeghale9224 6 жыл бұрын
Shubh Pokhrel
@basanagurung6950
@basanagurung6950 5 жыл бұрын
Good
@basanagurung6950
@basanagurung6950 5 жыл бұрын
Nic
@madankarki2480
@madankarki2480 2 жыл бұрын
Aati manmohk roop, rang,r swar ki dhani bhabishya ma Nepal ko sangitik jagat ma jotli punja nai hunechau nani timi subhakamana 🌺❤🇳🇵🇳🇵🇳🇵👍❤🇳🇵🇳🇵❤
@udabthapa3344
@udabthapa3344 5 жыл бұрын
झण्डै झण्डै अाँसु झर्यो मेरो अाँखाबाट यो गित सुनेर ।
@sagarchapangk5823
@sagarchapangk5823 4 жыл бұрын
Wa timro Auta chhotle kati ramro geet ho you didi ko soor pani kati ramro ho ma pani kahile Asto geet gaunu pauxa yar ma sagar chapang ho mero facebook ma jahi name kunga choephel rakhe ko xa ho didi dada haru
@minugurung2229
@minugurung2229 6 жыл бұрын
सारै राम्राे छ है याे गित सफलताकाे शुभकामना बहिनी पुर्णिमा
@sachinnepali1506
@sachinnepali1506 5 жыл бұрын
Sarai ramro raxa purna baini ko voice
@aryanmagar5457
@aryanmagar5457 5 жыл бұрын
m
@lekbahadurrana203
@lekbahadurrana203 3 жыл бұрын
Atee mithas swor ko Dhani Purnima Lama bainee Lai mero muri muri dhanyabad xa.
@paremlimbu6143
@paremlimbu6143 6 жыл бұрын
Atinai mithyo awaja chha purnima .... Saphaltako subhakamana sweet xa voice
@nilgrg2483
@nilgrg2483 6 жыл бұрын
अति मिठो गीत बनेको छ पुर्णिामा बैनी धेरै धेरै शुभकामना
@puipui6211
@puipui6211 6 жыл бұрын
Nil Grg i
@balbahadurgurung2659
@balbahadurgurung2659 11 ай бұрын
बधाई छ ! पुर्णिामा चेलि , अन्जु पन्त बुढि भइन , अब उनकाे खालि ठाउँ तपाईं ले लिनुपर्छ !🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️
@dganraj4475
@dganraj4475 6 жыл бұрын
दामी स्वर सफलताको कामना पुर्णिामा लामा जि
@Ranjitkumar-vt6hg
@Ranjitkumar-vt6hg 6 жыл бұрын
Dherai ramro xa hjrko swar ani geetko shabda pani 👌👌👌👌👏👏👏👏💋💋💋💋💘💘💘💘❤❤💞💞💞💞💕💕💕💕💖💖💗💗💝
@bhdurbhdur8748
@bhdurbhdur8748 6 жыл бұрын
Dami x
@krishnagtm7832
@krishnagtm7832 4 жыл бұрын
अन्जुलाइ जितेर जानसक्ने योग्यताछ इ पूर्णिमा ((आन्जु ))बैनी।।।उत्कृष्ट सर्वोत्तम।।।
@ohmsinjalimagar1507
@ohmsinjalimagar1507 6 жыл бұрын
excellent vocal. you have a very bright future in the field of music. all the best...purnima
@sanjitayonjan7753
@sanjitayonjan7753 6 жыл бұрын
voice ma tw jadu nai xa 🌹🌹🌹🌹🌹🌹good luck ajai ...derai .....mathi janu💕💕💕💕💕💘💘💘
@paritamang689
@paritamang689 6 жыл бұрын
kzbin.info/www/bejne/oISzfYBnbLNoa80
@premshresthashrestha2303
@premshresthashrestha2303 6 жыл бұрын
Sanjita Yonjan 😊😊
@HyaThu
@HyaThu 6 жыл бұрын
उजू
@gitarammagar5730
@gitarammagar5730 6 жыл бұрын
nice song
@sangamtamang3262
@sangamtamang3262 6 жыл бұрын
Sanjita Yonjan definitely janxa nai haii ❤❤
@gyanbahadurgurung8157
@gyanbahadurgurung8157 3 жыл бұрын
धेरै धेरै बधाई तिमरो झुट प्रेमले सन्सार भुलाई दियो मेरो जिबन अधुरै रहेयो
@luckysunar7790
@luckysunar7790 6 жыл бұрын
Nice song and congratulation purnima ji lai yesai gari agami din haruma pani yestai mitha mitha geet haru sunna pau tapai ko awaj ma ra uttar uttar pargtiko sikhar milos tapailai yehi xa subhkamana .......
@monk5700
@monk5700 5 жыл бұрын
Yo song kati palte sune malai ni thaya xina thanks nanu
@kalikaonlinetv3525
@kalikaonlinetv3525 6 жыл бұрын
चेतन गोतामे दाइ को उत्कृष्ट सब्द संगीत मा पुर्णिामा को सुमधुर आवाज वा
@sanusarmah273
@sanusarmah273 6 жыл бұрын
NEPALI MANKO AAWAJ
@rakeraj7043
@rakeraj7043 5 жыл бұрын
NEPALI MANKO AAWAJ
@chumkilepcha8931
@chumkilepcha8931 5 жыл бұрын
Nice song
@RameshKumar-ep5fo
@RameshKumar-ep5fo 5 жыл бұрын
Nice song sister
@sandhyasharma8404
@sandhyasharma8404 5 ай бұрын
Yeti mitho sworko dhani manai xune geetko ta bayan gari sadhe xaina 💓🙏🙏💐 redaye dekhi Naman 🙏💐💐 bainilai 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@VR-rc2ex
@VR-rc2ex 6 жыл бұрын
I never knew that the Nepali School of music is so sweet with least number of instruments. Very nice.
@deutagurung8949
@deutagurung8949 4 жыл бұрын
dherai ramro
@birbahadurtamang7763
@birbahadurtamang7763 Жыл бұрын
राधे श्याम जी औ हजारों शाल हमारी दुआ है आपको भारत ❤❤❤
@trfuchche5133
@trfuchche5133 6 жыл бұрын
Woow nice song.. purnima lana Hajurko voice sarai man parxa..
@kritilama2283
@kritilama2283 6 жыл бұрын
NIce song
@DoubleBiralo
@DoubleBiralo 6 жыл бұрын
Nepai .mobi
@parsufavouretsongsilikethi8910
@parsufavouretsongsilikethi8910 5 жыл бұрын
तिम्रो एउटा झुटले .....| बैनी पूर्णिमा ,सुमधुर स्वर रहेछ तपाईको अन्जु पन्तको जस्तै लाग्यो । उज्वल भविष्यको कामना गर्दछु । तारा देवीको र अरूणा लामाको गीतहरू सारै मन पर्छ । परशु निरौला आसाम
@someeyachettri6854
@someeyachettri6854 5 жыл бұрын
Wow sem anju didi ko jasto voice purnima lama congratulations aji mitho mitho geet gaudi janu 😂😂
@hamigaming4299
@hamigaming4299 6 жыл бұрын
अति मिठो आवाज बहिनी को बबाल छ गीत सफल्ता को कामना 🌹🌹🌹🌹
@usikashrestha5302
@usikashrestha5302 6 жыл бұрын
deepak bishwakarma हो नि दिपक जि सम्पुर्ण टिमलाइ सफल्ता मिल्दैछ
@hamigaming4299
@hamigaming4299 6 жыл бұрын
Usika Shrestha हजुर लाई धन्यवाद Usika ज्यु मेरो कुरा मा सहमत जनाउनु भो 🌹🌹
@usikashrestha5302
@usikashrestha5302 6 жыл бұрын
deepak bishwakarma अबस्य पनि दिपक जि हरेक काममा सफल्ता मिल्नको लागि गर्ने हैन गराउने भलो हुन्छ
@hamigaming4299
@hamigaming4299 6 жыл бұрын
Usika Shrestha good thinking ....?
@myatmin503
@myatmin503 6 жыл бұрын
bani tapailai solud cha cha mero
@tilurai4454
@tilurai4454 4 жыл бұрын
Yati mitho swarki dhani bahinilai dherai dherai badhai cha yo mitho swarle parmeswako lagi ni gauna sake jhan kati ashal huntyo hoola, yo mero vanai matrai ho anyatha nalinu hoola!
@bibashrai7874
@bibashrai7874 6 жыл бұрын
Purnima lama I love her and her vocal Kya Jadu xa tapaiko sworma I proud of you
@pradeeplama3926
@pradeeplama3926 6 жыл бұрын
Lovely Voice And Lovey Song Purnima Bunu Keep It Up Timile Chaleko Paila Harule Sadhai Sikharko Safalta Hasil Garos YahiKamana Cha Bunu Mero
@myatmin503
@myatmin503 6 жыл бұрын
nice voice
@subashtamang5823
@subashtamang5823 4 жыл бұрын
अति राम्रो भविष्य राम्रो छ
@harichunara3491
@harichunara3491 6 жыл бұрын
बहिनी को आवाज निकै राम्रो छ मेरो सुभकामना छ है ।
@harichunara3491
@harichunara3491 6 жыл бұрын
होत है
@rajyalamathankyouvairamroh1959
@rajyalamathankyouvairamroh1959 5 жыл бұрын
Very very thank you I love you purnima lama
@anitagurung7356
@anitagurung7356 5 жыл бұрын
dherai ramro git baneko xa ra baeniko aawaj eakdamai mitho
@surendracentury8296
@surendracentury8296 6 жыл бұрын
ati mitho baneko xa sir song best of luck purnima bahini
@ratnabhadour3506
@ratnabhadour3506 6 жыл бұрын
Sarai mito shor badai xa purnima hjur lai nice song
@ridhamdongtamang4320
@ridhamdongtamang4320 6 жыл бұрын
Akdam ramro xa baini voice
@manojmanojsingh1884
@manojmanojsingh1884 6 жыл бұрын
Ratna Bhadmvnnjvbjv goingjin
@senchuribishal2500
@senchuribishal2500 6 жыл бұрын
dherai ramro xa bainiko sor agadi badai janu ho laser
@paritamang689
@paritamang689 6 жыл бұрын
kzbin.info/www/bejne/oISzfYBnbLNoa80
@EVichanal
@EVichanal 3 жыл бұрын
वाओ फेरि पनि आधुनिक गितको सदाबहार गायिका पुर्णिमा लामा ,अति मार्मिक छ,
@tulsiramgaireofficial
@tulsiramgaireofficial 6 жыл бұрын
वा वा वा सुन्दर voice ..... अग्रिम शुभ कामना उहालाई
@user-yk8nz7yt3w
@user-yk8nz7yt3w 6 жыл бұрын
बधाई साथै सुभकामना सबै टिमलाई 🌹🌹🌹
@pahalsingbk2273
@pahalsingbk2273 5 жыл бұрын
wow dherai ramro geet ani voice pani tetinai ramro badhai xa hajurlaai
@ramtamang3048
@ramtamang3048 5 жыл бұрын
कति धेरै राम्रो गीत गाउनु भयो। मलाई त सुनी राखौ लग्यो।
@MoonLight-py6xr
@MoonLight-py6xr 6 жыл бұрын
Nasiki kina yesto geet gawnu bhanko. Omg. I can't even imagine how talented you are. You will reach the destiny which you deserve. Omg....
@kalpanachaulagain9253
@kalpanachaulagain9253 6 жыл бұрын
MoonLight bhaire
@kalpanachaulagain9253
@kalpanachaulagain9253 6 жыл бұрын
Nepli film bhaire
@sapnasapna7766
@sapnasapna7766 6 жыл бұрын
Dijju hajur ko aawaj nekai ramro xa ane gana pane rarmroo xa thank you
@ajaytamang8115
@ajaytamang8115 6 жыл бұрын
hipurnima
@haretamang6089
@haretamang6089 6 жыл бұрын
asuko artha ke tha gaunu pareu nani le
@janakkumarniraula1922
@janakkumarniraula1922 2 жыл бұрын
आज फेरि सुन्नमन लाग्यो तिम्रो स्वोर मिस् यू गेट वेल सून् ल ॥
@sunilpokrali5014
@sunilpokrali5014 6 жыл бұрын
Wow धेरै मिठो सोर छ
@rabindra8051
@rabindra8051 6 жыл бұрын
sunil pokrali good
@paritamang689
@paritamang689 6 жыл бұрын
kzbin.info/www/bejne/oISzfYBnbLNoa80
@sonyraazblama4730
@sonyraazblama4730 6 жыл бұрын
We are proud of you sis . keep it up
@viralworld1525
@viralworld1525 3 жыл бұрын
महा कवि लक्ष्मी प्रसाद देवकोटाको सकुन्तल महाकाव्यको मेनका गमन पूर्णिमा जीको स्वरमा कति मिठो छ सबैले सुन्नु होला।
@angelbistakc5989
@angelbistakc5989 6 жыл бұрын
Nice ..पुर्णिामा ले अन्जु पन्त को स्थान पाउन सक्छिन तर यो ज्यादा अनुहार देखाएर भ्न्दा आफ्नो गित बात चिनिन तिर लाग्नु ठिक होला।
@dhanbohadussoju67
@dhanbohadussoju67 6 жыл бұрын
wow wow धेरै राम्रो लग्यो यो गीत मलाई
@lokgurung8389
@lokgurung8389 6 жыл бұрын
DHERAI RAMRO . BEST OF LUCK PURNIMA BAHINI.
@RajKumar-hn5eh
@RajKumar-hn5eh 2 жыл бұрын
👍👍👍purnima lama timro geet ati ramro Very Very nice jai nepal ❤️❤️himachal pradesh 👍👍
@premgurung212
@premgurung212 6 жыл бұрын
I love to hear her sweet vocal she is hard working young beautiful lady with lot of desires in singing, keep on trying.
@kamalakandel7796
@kamalakandel7796 4 жыл бұрын
🙏
@kamalneupane3410
@kamalneupane3410 4 жыл бұрын
Very similar voice with Anju Pant. Awesome, ideal in new generation.
@durgagurung5076
@durgagurung5076 4 жыл бұрын
धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी
@timrosagar5603
@timrosagar5603 6 жыл бұрын
धेरै राम्रो छ मनै छोयो
@user-vu5oe1bw4d
@user-vu5oe1bw4d 6 жыл бұрын
✌✌
@tamangkulraj9366
@tamangkulraj9366 6 жыл бұрын
wow beautiful voice, sister best of luck
@rajsundash3462
@rajsundash3462 4 жыл бұрын
Goad gift ramro dinu bhako xa baini laai baini ko sor le dherai ruwau sakyo malai timro sowor sunda aasu nai aauxa baini thanks xa hai
@santaprosadprodhan6382
@santaprosadprodhan6382 5 жыл бұрын
तपई को सोर रामरो तरा भोगागोगा टोन परदेई ना. 👍.धन्यवाद. कोलकाता.
@mukeshbohora4652
@mukeshbohora4652 6 жыл бұрын
शाेर शारई मिठाेछ अघाडि बणदई जानू हाेलन
@user-vu5oe1bw4d
@user-vu5oe1bw4d 6 жыл бұрын
✌✌✌
@manulama6954
@manulama6954 4 жыл бұрын
वाउ पुर्णिमा कति मीठो स्वर जति सुनेपनी सुनिरहुँ लाग्ने बेस्ट अफ लक पुर्णिमा बैनीको सफलताको कामना साथै बिजया दशमिको शुभकामना समुन्द्र पारिबाट विशाल गौतम
@malimasalapashilichung9987
@malimasalapashilichung9987 6 жыл бұрын
ramro xa bahini safal ta ko kamana
@dhanchhetri8577
@dhanchhetri8577 6 жыл бұрын
Very sweet voice dear sister go ahead our support always your great vision.
@padmarajpokharel1337
@padmarajpokharel1337 3 жыл бұрын
मिठोस्वरकिधनि पुर्णिमाको उज्वल भविष्यको कामना गर्दछु।
@madankumarmainali4377
@madankumarmainali4377 6 жыл бұрын
Excellent song! love it.
@mgr1481
@mgr1481 6 жыл бұрын
Git ani swar dherai ramro xa.best of luck nani
@lalbilla896
@lalbilla896 3 жыл бұрын
एस्लाइ भन्छ असली कलाकार भाइबहिनी हो ।
@hikmatbist1922
@hikmatbist1922 6 жыл бұрын
Heart touching voice best of luck.
@krishnaviswakarma2624
@krishnaviswakarma2624 5 жыл бұрын
Waooo ati marmik song i like this song♥️
@chandrachetry5561
@chandrachetry5561 3 жыл бұрын
Purnima lama le gayeko geetharu Dherai ramro lago T qsomoch
@kumaryonzan3670
@kumaryonzan3670 5 жыл бұрын
अन्जु पन्त =पुर्निमा लामा 💖नाराण गोपाल= राम कृष्ण ढकाल💖अरूण थापा=राजु लामा उहारू भगवानको देन हो 🙏💕🇳🇵🇳🇵🇳🇵💖🌺
@shreethapa1900
@shreethapa1900 4 жыл бұрын
Bhabisyeko Anju panta. Purnima lama's die heart fan like here.🤗
@joychhetri9445
@joychhetri9445 3 жыл бұрын
आहा ! कती राम्रो स्वर बैनी को अझ राम्रेा गर्दै जानु शुभ-कामना
@dewangsyangba954
@dewangsyangba954 6 жыл бұрын
amamamama so so so sweet.voice sis ...all the best
@user-vu5oe1bw4d
@user-vu5oe1bw4d 6 жыл бұрын
...
@mandymagar125
@mandymagar125 5 жыл бұрын
Wow so sweet voicee sis i can,t stop listening this voice # i lop purnima 😍😍
@riteshlama9455
@riteshlama9455 4 жыл бұрын
Git sarai ramro lagyo bhiniko. Suvkamna x bhinilai .
@kishanbhandari6064
@kishanbhandari6064 3 жыл бұрын
Lovely sound, God bless you forever
@shardapokharel7030
@shardapokharel7030 6 жыл бұрын
Wow amazing and cuty voice .I like this song.
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 87 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 4 МЛН
КАКУЮ ДВЕРЬ ВЫБРАТЬ? 😂 #Shorts
00:45
НУБАСТЕР
Рет қаралды 3,5 МЛН
Anju Panta And Suresh Lama Duet BEST STAGE PERFORMANCE  New nepali song 2019
10:02
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН