पुर्ब खोटांग बाट बिहे गरेर रोल्पा आएकी पार्वती र उनको श्रीमानको रे-टेर ह-त-या | Rolpa News | Sujal

  Рет қаралды 839,139

Classic Nepali Channel

Classic Nepali Channel

Күн бұрын

दर्शकबृन्द
नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
Classic Nepali Channel:- / @classicnepalichannel
Mero Bazar :- / @merobazartv
Website :- www.classicnepali.com
Host : Sujal G.M
Camera : Ashim Chaudhary
Edit : Sujal G.M
Kayara Media Group Pvt.ltd
Classic Nepali Channel
www.classicnepali.com
Mero Bazar
Lamahi 5 lamahai Dang
Contact: 9851273595 , 9849666233
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.

Пікірлер: 297
@Basnet464
@Basnet464 2 жыл бұрын
सबैले हेर्दै जाउँ,यदि कसैले हत्या नै गरेको हो भने:- सुन काण्ड र खुन् हत्या काण्ड गर्ने अपराधी कहिले पनि कुनै पनि हालत मा उम्कीन सक्दैन. ढिलो, चाडो भगवान को जालमा पर्छ, पर्छ. यो भनाई बुढापाका हरूको हो, र सत्यता पनि छ ! १००√
@santoshthapa6715
@santoshthapa6715 2 жыл бұрын
कस्तो दुःखद घटना अनि यस्तो बिभत्स घटना गराउने दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाही हुनुपर्छ र हामीलाई बिशबास छ नेपाल प्रहरीले चाडै पत्ता लगाउँछ भनेर
@mailibabuji2238
@mailibabuji2238 2 жыл бұрын
कानुन भन्दा माथि राजनीति छदैछ अपराधी पत्ता लागे पनि कुनै नेतालाई फ्लो गर्यो भने एकदुई बर्ष भित्र निक्लीहाल्छ ,
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
यो घटना पक्कै पुर्व प्रेमी पक्षले घटाइएको हुनुपर्छ🤔
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 жыл бұрын
पुर्वर्मीमिहैन पुर्वश्रिमानलेहोला
@lalitsaru7558
@lalitsaru7558 2 жыл бұрын
अन्दाजमा नबोलुम न guys
@hommagar7319
@hommagar7319 2 жыл бұрын
मेरो बिचारमा पुर्व श्रीमान हुनसख्छ र तेस मा अरु मान्छेको पनि हात छ जस्तो लाग्छ छितो छानबिन होस्
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नेपाल हत्याराहरुको देश हो यहाँ बस्न ठिक छैन।
@pratikrai6482
@pratikrai6482 2 жыл бұрын
90 porsan 😢
@nishantsharma1672
@nishantsharma1672 2 жыл бұрын
कानुन भन्दा राजनिति पावरफुल भएको हाम्रो देश मा हत्या हिंसा बलत्कार जस्तो जघन्य अपराध कदापि रोकिने छैन
@mahindradhakal3864
@mahindradhakal3864 2 жыл бұрын
एक दमै राम्रो cmt sir कदापी रोकिने छैन यो कानुन भन्दा राजनीति पावर फुल भएको देश मा🙏🙏
@asimupreti
@asimupreti Жыл бұрын
​@@mahindradhakal3864 9
@sushilbairagi9241
@sushilbairagi9241 2 жыл бұрын
खुकुरीको फीँगरप्रीन्ट गरीयोस।।
@user-dq6el7ze7c
@user-dq6el7ze7c 2 жыл бұрын
आतंककारी बस्ती मा यस्तो घटना घट्नु कुनै नौलो होइन, यस्को श्रेय कुख्यात आतंककारी प्रचण्डे लाई जान्छ
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
कुनै रहस्यमय छैन । पार्वतीको पुरानो बुढाले या मान्छे लगाएर काटेको हो ।
@mohanpandey1775
@mohanpandey1775 2 жыл бұрын
right
@vikramthapa1985
@vikramthapa1985 2 жыл бұрын
Sahi kura
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नेपाल हत्याराहरुको देश हो यहाँ बस्न ठिक छैन।
@sushilbairagi9241
@sushilbairagi9241 2 жыл бұрын
कठै कडा अनुसन्धान गरीयोस
@rbgharti
@rbgharti 2 жыл бұрын
नेपालमा आज भोली खै के हुन लागेको हो 😭😭😭कता जादैछन् हाम्रो देशका जनता हरु
@jitjit8445
@jitjit8445 2 жыл бұрын
हाेईन राेलपा रुकुम तिर किन यसरी मानिस मारिनछ हाै हैट हतयारालाई कडा से कडा कारबाही हाेस
@jayarai5260
@jayarai5260 2 жыл бұрын
पाप ले यसरी मर्नुपयो,धोकाको परिणाम ,रिप💐
@sadajiban
@sadajiban 2 жыл бұрын
शायद अर्काको घर बिगारेको परिणाम हो जस्तो लाग्छ तर जे जस्तो भए पनि हत्या नगरेको भए हुन्थ्यो
@SudurvoiceTV
@SudurvoiceTV 2 жыл бұрын
Yes
@sameerakauliya4202
@sameerakauliya4202 2 жыл бұрын
J jasto vaya pani manxe marna kanun xaina ni kanun xani galti vaya pani
@संगीतनैमेरोसपना
@संगीतनैमेरोसपना 2 жыл бұрын
Kasaike kasai mathi dos garnu hunna bakyako khel ho hjr
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नेपाल हत्याराहरुको देश हो यहाँ बस्न ठिक छैन।
@Amirgr7
@Amirgr7 2 жыл бұрын
दोसिलाई पकडेर फाँसी दिनुहोला ,जेल होईन, अनेक अपराध बिकृति ले देश समाज तनाव छ कानुन कठोर भएन के गने अरे राम
@atengabu7048
@atengabu7048 2 жыл бұрын
दोषी मृतकहरु नै हुन्।
@Amirgr7
@Amirgr7 2 жыл бұрын
@@atengabu7048 कसरी दोसि हजुर पमाण केछ
@amitanepal8262
@amitanepal8262 2 жыл бұрын
नेपाल को कानुन फितलो भएर नै यस्तो घटना घट्छ।मानिस पनि अझै पुरानै सोच का छ्न।
@bimalkumar9201
@bimalkumar9201 2 жыл бұрын
अर्काकाे बुढि भगाए पछि यस्तै हुन्छ नतिजा ठिक गरेछ
@ritakarki7153
@ritakarki7153 2 жыл бұрын
पहिलाको बुढाे ले हाेला सायद छानबिन राम्रोसँग हुनुपर्छ
@roshnimagar5081
@roshnimagar5081 2 жыл бұрын
हत्यारा लाई फासी को सजाय हुनुपर्छ नत्र भने यस्तो घटना घटिरहन्छ
@narayanbarwal5010
@narayanbarwal5010 2 жыл бұрын
जसलाइ सोध पुछ गरिरा छ नि तेहि अपरादि हुन सक्छ
@chandrashrestha3114
@chandrashrestha3114 2 жыл бұрын
परिवार छाडेर हिड्नेलाई यस्तै गर्नु पर्छ तेसरी हिड्नेलाई छोड्नु हुदैन
@sharmasp262
@sharmasp262 2 жыл бұрын
कस्तो राम्रो सोच तेरो।।साला गोरु
@caroukinganmo7343
@caroukinganmo7343 2 жыл бұрын
दोषी लाई फासी नदिने सम्म वाह हरूले न्याय पाउनु हुदेन। तर म्रितकको दोष रहेछ।
@ashimchaudhary
@ashimchaudhary 2 жыл бұрын
Omg dukhat khabr 😭😭😭😭😭
@thapamagar7519
@thapamagar7519 2 жыл бұрын
हैन फासी को सजाय छिट्टै लागू होस
@atengabu7048
@atengabu7048 2 жыл бұрын
बोका फेरुवालाई ठिक्क भएको हो। ३८ बर्षमा के चिलायो। बुढासँग खुशी नभए छुटेर बसे पाएकै छ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नेपाल हत्याराहरुको देश हो यहाँ बस्न ठिक छैन। त जस्तै बोकाहरुको कारण यस्तो अपराध बढेको हो मूर्ख।
@ganeshbk2825
@ganeshbk2825 2 жыл бұрын
छितो भन्दा छितो छानबिन गरेर अर्को पार 2 को भोदियो पनि आउनु परो सर दुख लागि राको छ
@jashgurung3060
@jashgurung3060 2 жыл бұрын
जब सम्म नेपालको कानुन दरिलो बन्दैन तब सम्म यो घटनाहरू रोकिने छैन।हाम्रो सरोकारवाला हरु किन मौन छन् यो विषयमा......?
@sanjaygurang5091
@sanjaygurang5091 2 жыл бұрын
फाँसी हन्नु पर्छ होईन भने अपराधी भेटन साथ स्थनियले मरे हुन्छ त्यो अपराधीहरुलाई
@VijayKumar-zf6sd
@VijayKumar-zf6sd Жыл бұрын
Very Good
@tunrishing227
@tunrishing227 2 жыл бұрын
हाम्रो देश अनि समाज आजा कता तिरा गए रहेको छ किना कुनै नीति नियम अनि कुनै कानुन बन्दैन किना यस्तो भए रहेको छ कस को अनि के मा कमि कम्जोर छ आजा सरकार हाम्रो किना यहाँ यस्ता बहेक अरु थुप्रै घटना हरु हुन्छ बलात्कार गुन्डागर्दी लुटपाट हत्याहिंसा तर केही कानुन छैन जे गर्द पनि
@devidpun-f7y
@devidpun-f7y 2 жыл бұрын
स्थानीय हरुको भनाई अनुसार पार्वतीको पुर्व श्रीमानले यो घटना घटाएको हो कि भन्ने संकाको बाटो देखिन्छ।घटनाको सत्य तथ्य छानबिन गरि हत्यारालाई छिट्टै सार्वजनिक गरियोस।मृतक दुबैजना प्रती 🙏हार्दिक श्रद्धाञ्जली🙏😴😴
@ashokthapa07
@ashokthapa07 2 жыл бұрын
नेपाल सरकार हत्यारा लाई फासी को सजा हुन परो 🙏🙏🙏😭😭😭😭😭
@narendrabcc2523
@narendrabcc2523 2 жыл бұрын
जब सम्म नेपाल को कानुन फितलो हुन्छनी तब सम्म एस्तैइ हो हजुर नेपाल को कानुन दैइबले जानुन यो कलि युग हो हजुर नेपाल को कानुन अनुसार जस्ले जे गर्दानी के फरक नहुदो रैइछ हजुर अबको 8,10 साल मात मान्छेर कुकुर बिराको उस्तैइ उस्तैइ नैई हुन्छ होला😭😭😭😭हुनेलाइ चहिन नहुनेलाइ कानुन्😭😭😭
@lppptl1937
@lppptl1937 2 жыл бұрын
भगवान के के सुन्नु र देख्नु पर्छ जति नै रिस राग भए पनि मान्छे मारी हाल्नु चाहिँ हुन्न मान्छे मार्नेलाइ फाँसी दिनु पर्छ
@khi7045
@khi7045 2 жыл бұрын
👍
@NBRana-no5rt
@NBRana-no5rt Жыл бұрын
Very good
@BHIMADHIKARI102
@BHIMADHIKARI102 2 жыл бұрын
Good media
@uddabbasnet2247
@uddabbasnet2247 2 жыл бұрын
सारै दुख लाग्दो खबर आज उदयपुर मा पनि श्रीमान श्रीमती र एक बच्चा को पनि हत्या भएको छ
@devidpun-f7y
@devidpun-f7y 2 жыл бұрын
आजकै दिनमा पोखरामा पनि 9 दिन अघि USA बाट नेपाल आउनु भएको श्रीमती लाई आफ्नै श्रीमानले खुकुरी प्रयोग गरि हत्या गरेर खुद आफैलाई पनि 1/2 पटक प्रहार गर्दै गर्दा स्थानीयले थाहा पाएर निजलाई Gandaki Hospital मा उपचार हुदैछ।हैन नेपालमा यस्तो के हुदैछ??
@soomale4523
@soomale4523 2 жыл бұрын
घरबारेको नाजायज बिबाह हो भने त यसरी नै काटिनु पर्छ।
@lalomaya9977
@lalomaya9977 2 жыл бұрын
साइहो हाजुर😊😊👍👍
@sumankhadka2161
@sumankhadka2161 2 жыл бұрын
कस्तो होला सुन्दापनी आङ सिरिङ हुन्छ कानुन राम्रो भैदिएको भए आज हाम्रो नेपालमा जघन्य अपराध घटदैन थियो होला हे भगवान
@durgabaniya1128
@durgabaniya1128 2 жыл бұрын
एस्तै हो नेपालमा
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
एस्तो अपराधी लाई चै जन्म कैद नै हाल्न पर्ने होके अनि मात्र अनि अलि हुन्छ के
@arunmagaryoutubechannel2795
@arunmagaryoutubechannel2795 2 жыл бұрын
पहिला काे बुढाकाे काम हुनसक्छ बुढाे छाडेर भाग्ने बुढि छाेडेर अर्काे भगाउने प्रबिदि धेरै भाछ जे गर्याे ठिक गर्याे बुढाे छाडेर भाग्नेलाइ
@premlimbu670
@premlimbu670 2 жыл бұрын
यो पक्कै पनि केटिको पुर्ब श्रीमान हुन सक्छ।
@Rameshbishwokarma8579
@Rameshbishwokarma8579 Жыл бұрын
OMG.. Very sad news 😭😭 Ke hudai xa aaja voli Nepal ma... Garo xa hajur jindagi Chalauna..
@xopanatimro7468
@xopanatimro7468 2 жыл бұрын
ठिक्कै भयो जस्तो पो लाग्यो यो घटना पछि अब अर्काको बुढा सग जाने अर्काको बुढी ल्याउने रोकिन्थियो कि
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नेपाल हत्याराहरुको देश हो यहाँ बस्न ठिक छैन।
@manishmamagar872
@manishmamagar872 2 жыл бұрын
ओहो के हुँदै छ हाम्रो रोल्पामा🙄🙄
@anitaanita9057
@anitaanita9057 2 жыл бұрын
हे भगबान 😭😭😭😭😭😔😔😔😔😔 rip
@punsanam1274
@punsanam1274 2 жыл бұрын
जेठी र जेठा को पलान होला सायद
@kiranmalla9740
@kiranmalla9740 2 жыл бұрын
राम्रो गरेछ
@bijayarawal6633
@bijayarawal6633 2 жыл бұрын
काेहि पुर्व प्रेमि हाेला सायद
@yemunakc8072
@yemunakc8072 2 жыл бұрын
छि हाम्रो रोल्पामा पनि यस्तो काहा गयर सुरछित भैन्छ त हो
@scorpionoctoberboy4203
@scorpionoctoberboy4203 2 жыл бұрын
पहिलेको बुढाले हो भने ठिक गरे छ
@kritibahadurtamang8470
@kritibahadurtamang8470 2 жыл бұрын
पाप अबस्य दूरीबाट कराउंछ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
खोटाङ देखि रोल्पा बिहे!!!
@rakusaktm6699
@rakusaktm6699 2 жыл бұрын
यो त 100% जारले काटेको हुनुपर्छ
@lekhaolee1270
@lekhaolee1270 2 жыл бұрын
Rolpa Ma Vayeko Pahilo ghatana 😭😭K Hudai Xa Yo Nepal ma Jun sukai Kuna ma Gaye Pani Sukha Xaina 😭💔
@depakbudha7010
@depakbudha7010 2 жыл бұрын
बिगत थाउ भयर
@samiralimbu1055
@samiralimbu1055 Жыл бұрын
नेपाल काे कानुन भगवान् जानुन 🙄
@aayeshakhatun4155
@aayeshakhatun4155 2 жыл бұрын
कि पहिलाको बुडा कि रक्सि खाएर आफै हुनुपर्छ। मेरो बिचारमा ..
@strdkr263
@strdkr263 2 жыл бұрын
Thik parchha bihe gardai hidne haruko halat sabaiko yastai hunechha pap gharko dhuri hai afnai jivanma bhogos
@Subashvlog9
@Subashvlog9 2 жыл бұрын
Aajkal himsa dherai vxa fasi ko kanun r fingerprints ko lagu garnu jaruri xa Nepal ma pni yesto durdasa Nepal ko himsa baddai xa khahi sochnu parxa Nepal sarkarlee
@gurungkoxoroma5675
@gurungkoxoroma5675 2 жыл бұрын
अरु केही होइन लोध्दर लागेको नेपाललाई यो सेरे प्रचण्डे र माकुनेको कारणले यस्तो भाको
@pratapdarai9473
@pratapdarai9473 2 жыл бұрын
Rest in peace
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
यस्ता घट्ना दिनानुदिन घटेका छन् मृत्यु दण्डकाे कानुन हाेस् सरकार 🙏
@sitaghimire5998
@sitaghimire5998 2 жыл бұрын
K hudai xa ajkal Nepal maa😭paila euta kta kt bhagerw bihe gareko nai thulo news hunthyo ajkal KO news haru le goosebumps nai nikalxa
@Bg_vlogs123
@Bg_vlogs123 2 жыл бұрын
हैट के हाेयस्ताे
@vikramthapa1985
@vikramthapa1985 2 жыл бұрын
Oh my good
@bikramgm9355
@bikramgm9355 2 жыл бұрын
Very sad 😭😭😭😭
@kabitasorali8190
@kabitasorali8190 2 жыл бұрын
केटा को जेठी श्रीमती ले or श्रीमती तर्फ को आफ्नतहरुले होला
@arjunbayalkoti850
@arjunbayalkoti850 2 жыл бұрын
Thik Ka vayo
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
मृत्युदण्डको कानुन बनाइदेओन ।
@budakumarkumar804
@budakumarkumar804 2 жыл бұрын
OMG
@JHAPALILILIANE
@JHAPALILILIANE 2 жыл бұрын
हत्यारा हरुले चलाएकाे देशमा अरु के हाेला
@sunelkhadka934
@sunelkhadka934 2 жыл бұрын
Sad ..
@maleklink6910
@maleklink6910 2 жыл бұрын
दुखत खबर के हुदै छ हाम्रो नेपाल मा 😭😭😭😭😭
@dilipmahato7333
@dilipmahato7333 2 жыл бұрын
This is called Nepal
@rajanthapa5634
@rajanthapa5634 2 жыл бұрын
फाँसी दिनुस हत्यारालाई
@sagar5291
@sagar5291 2 жыл бұрын
के हुदैछ हाम्रो नेपाल मा
@ramitamaharjan6644
@ramitamaharjan6644 2 жыл бұрын
nepal prahari le k hereko baswko xa ta ghatana uskai family ma kasaile gareko hunu parxa sodhpuch gare ta patta lagihalxa ni
@ristaraiofficial
@ristaraiofficial 2 жыл бұрын
Sad news
@taraadhikari9923
@taraadhikari9923 2 жыл бұрын
आखिर किन ऐस्तो भयको कठैबरा 😭😭😭😭😭😭😭😭😭😭
@nimeshrai4474
@nimeshrai4474 2 жыл бұрын
Sad news regular
@tenjisherpa9323
@tenjisherpa9323 2 жыл бұрын
Patrakar sir feri update pau hai.
@umeshumeshrai2809
@umeshumeshrai2809 2 жыл бұрын
Omg
@magartara796
@magartara796 2 жыл бұрын
जार खोज्दै गयो होला नि
@madanmuskan93
@madanmuskan93 2 жыл бұрын
हैन के हुन लयो हाम्रो नेपाल मा
@sureshrai7533
@sureshrai7533 2 жыл бұрын
Hamro Khotange chelipo rxn t khai nepal abo yo ghatnako daro vnda daro xanbin hoss chadai hatyaralai xitai patta launu paryo 😥😥
@umarai1413
@umarai1413 2 жыл бұрын
Sad 😔
@Sammerjoshichannel
@Sammerjoshichannel 2 жыл бұрын
Why like this happening in Nepal,,in Nepal people have no afraid of law,,there should be death penalty for murderer in Nepal also then there will little afraid,,,,why to kill
@mohanghatani8067
@mohanghatani8067 2 жыл бұрын
so sad news
@SapanaGMagar
@SapanaGMagar 2 жыл бұрын
Kati samma huna sakcha mero rolpa!🥺
@kavitarai426
@kavitarai426 2 жыл бұрын
Haina ini bhai haru nai hola ki aamro saga sodnu dai sabai jana herda heri Chita bujena
@bhimbasnet5518
@bhimbasnet5518 2 жыл бұрын
के बो हो हाम्रो रोल्पा मा हो 😂😂😁
@prakashmagar6574
@prakashmagar6574 2 жыл бұрын
के हुन लागेको होला है हिजो आज हाम्रो नेपालमा
@lkofficiale6960
@lkofficiale6960 2 жыл бұрын
K vanau hai aba hamro deshma
@kushaltamu8789
@kushaltamu8789 2 жыл бұрын
@@lkofficiale6960 d9t0wa
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
नेपाल हत्याराहरुको देश हो यहाँ बस्न ठिक छैन।
@surendertamangsurendertama5005
@surendertamangsurendertama5005 2 жыл бұрын
Mileko xa duitarfa sabailai fashihunupaxa
@menkamoktan4488
@menkamoktan4488 2 жыл бұрын
जति येस्तो न्युज देखाउने गरिन्छ उति नै घटना ज्यादा हुदै गै रहेछ so please stop this types of news.
@samirshrestha7381
@samirshrestha7381 2 жыл бұрын
Aaba yo hatiya garni lai k kanunle sajaye dina sakxan samauna sakxa patrakar sir yo sabai janatalai dekhaye paxi ta kanunlai ni vhannuss sarkarlai ni vhannuss manxe mareko xa sir kamilo hoina Dherai herxum hami koi herxum tara saijai pauni jo xa dada giri gardai hidxan manxe rakshi khayera hideu vhane sajajaye pauni manxe mareko laichi khoita aaja samma sajaye sakxau vhani samatera janmakai hal sarkar 1 jana hoina 2 jana ko jyan mareko xa socha timi hami jasta manxhe ho marne pani
@chitrasingh7364
@chitrasingh7364 2 жыл бұрын
हे प्रभु के हुन लाको हो
@djmgr9263
@djmgr9263 2 жыл бұрын
Hoit
@pashupatirai7945
@pashupatirai7945 2 жыл бұрын
K vako yo manxe haru lai kati saro din dinai manxe mareko
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
tyasto ramro thau dekhi kina gaaki dukhi thaumaa,anyway Rip.both you
@serba702
@serba702 2 жыл бұрын
Rolpa ra khotang ustai hun
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@serba702 hola hajur