धन्यबाद विशाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@rajendrarai39122 ай бұрын
सचिन सर अनि लक्ष्मी सर धेरैपछि संगै देख्न पाईयो खूसी लाग्यो❤❤
@kishortamrakar83912 ай бұрын
याे भिडियाेकाे फेरि लेखन कार्य गर्न जरुरि छ । याे हाम्राे ऐतिहासिक ठाउँलाई ओझेल पर्ने खालकाे छ ।
@parikrama12 ай бұрын
Dhanyabad
@tarabegha16342 ай бұрын
Ramro lagiyo hai sarrr sb thaau dhekhan paiyo sir
@parikrama12 ай бұрын
Hncha
@renushrestha48542 ай бұрын
beautiful place❤❤❤❤❤❤❤
@parikrama12 ай бұрын
Thanks for visiting
@nirmalthapa84942 ай бұрын
राम्रो लाग्यो धन्यवाद लक्ष्मी सर
@KaanchhaaLimbu1232 ай бұрын
साना ठूला सबै युट्युबर साथीहरू एक आपसमा सहकार्य गरी अगाडि बढुन है ❤❤❤
@nimalamubhutia6262 ай бұрын
तपाईँ र Sachin sir लाई सँगै देखी l धेरै धेरै शुभकामना l
@parikrama12 ай бұрын
धन्यबाद निमा जि
@udayarai30512 ай бұрын
धन्यबाद लक्ष्मी सर हाम्रो गाउँ घरको देखाई दिनु भयकोमा।
@bikalrai37452 ай бұрын
भिडियो को लागि धन्यबाद लक्ष्मी दाजु ❤❤❤
@parikrama12 ай бұрын
धन्यबाद ब्रो
@susmatamang45072 ай бұрын
अफ्नै ।गाउँ।जस्तोलागो।मलाइत❤❤❤
@SajanSubba-s6n2 ай бұрын
सारै रमाईलो गाव घर
@shivaprasadsitoula94422 ай бұрын
ऐतिहासिक स्थल समेतको रमाइलो यात्रा।शुभकामना ।
@Pibanmagar2002 ай бұрын
नमस्कार सबै मा अति गज्जब दृश्य छ मज्जा आयो हेर्न लाई ।❤️❤️🙏🙏🇳🇵
@Ramailovlogtv-2052 ай бұрын
लु हेर्न सुरु गरियो रमाइलो दृश्य हरू यसै गरी पश्चिम र सुदूरपश्चिमका रमाइला दृश्य हरु हेर्न मन छ
@parikrama12 ай бұрын
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@Ramailovlogtv-2052 ай бұрын
@@parikrama1 मत हजुर को सबै भिडियो हेरेर सकेको छु कतै कतै दोहोर्याएर हेर्ने गर्छु अरु त नयाँ कै पर्खाई मै हुन्छु ।
@LaxmiprasadJoshi-uh9wr2 ай бұрын
गुटुङ्टुङ लार परिक्रमा गराैँ😂❤😮😊
@parikrama12 ай бұрын
हजुर
@ujjwalraut40502 ай бұрын
Beautiful place nepal ❤❤❤❤
@parikrama12 ай бұрын
So nice
@pradipacharya91912 ай бұрын
भिडियो राम्रो लाग्यो। तर यात्रामा रामपुर बजारको चर्चा नगरिनु र चौडन्धि गढी सँगै रहेको त्यो दरवार भएकै बखत हुर्काइएका बर पिपल बारे चर्चा नहुनु अलिक खल्लो महसुस भयो।
@tokgurung20352 ай бұрын
ngolo raja ati sundar❤❤❤❤🎉🎉
@Kingoffice5252 ай бұрын
WOW locking so beautiful place
@ritashrestha54452 ай бұрын
राम्रो लाग्यो धन्यवाद
@PramodKumarchakrabarty-sd3mh2 ай бұрын
अति शुन्दर गाऊँ र ठाउँ
@Nayagoreto2 ай бұрын
कडा आयो 🎉🎉🎉🎉
@kulbhadur50675 күн бұрын
Ati.ramro.thau.rahexa.
@ArunSoni-u4z2 ай бұрын
Nice
@AvinaSRai982 ай бұрын
लु म प्रथम हेराइमा ल 🙏
@RajanRimal-gv1ep2 ай бұрын
❤❤❤
@romnrai81412 ай бұрын
Sachin sir lai ni dekhera. Khusi lagyo😂❤
@ChhabiMagar-is7iv2 ай бұрын
wow nicee❤❤
@ChanchalePardesi_vlog2 ай бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@parikrama12 ай бұрын
हामी आउदैछौ
@ChanchalePardesi_vlog2 ай бұрын
@@parikrama1 मन मुटु हृदय देखिनै स्वागत छ हजुर परिकारमा टिमलाई🙏🙏🙏🙏
@ManishKumarManishKumar-md3jb2 ай бұрын
Big fan sir
@BhimBhadur-g9r2 ай бұрын
लछमी शर नमश कार छ नेपाल को बारे मा देखें बरीया लागी रयको छ धनेबाद लछमी शर
@parikrama12 ай бұрын
हजुर
@skrai61812 ай бұрын
म त छुटिनु भए छ भनेर साेचेथे तर सचिन sir साथमा सधैंकाे साथी देखे खुशी लाग्याे🙏🙏
@jhalakrai4912Ай бұрын
Very good ❤❤❤❤
@lilarana16852 ай бұрын
Kati ramailo ❤️❤️❤️ 🎉🎉🎉🌹🌹
@parikrama12 ай бұрын
dhanyabad lila ji
@shilasen62862 ай бұрын
Hamra Senbanshi Purkhaharuko Itihaas bareyma sunna ani heyrna paunda dherai khushi lagyo. Parikramalai dhanyawad dina chahanchhu💕🙏🏽💕
@malashrestha31872 ай бұрын
मा जन्मेको घर चाई तरथुम जलजले हो यस्तै ठूलो टादे घर थियो।
@parikrama12 ай бұрын
हो र
@bhimraj79042 ай бұрын
हार्दिक धन्यवाद ! परिक्रमा सवै टिमलाई । तर भिडियो थाेरै छाेटाे भयाे सर अब भाेजपुर जिल्लाकाे हतुवा गडी घाेडेटार दरबारकाे पनि भिडियो वनाउनु हाेला । र उदयपुर जिल्लाकै राैतामाई पाेखरीकाे भिडियो पनि बनाउनु हाेला सर हजुरहरूलाई हार्दिक अनुराेध गर्दछु ।
@parikrama12 ай бұрын
धन्यबाद भिमराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@bhimraj79042 ай бұрын
@@parikrama1 लक्ष्मी सर अनि सचिन सर हजुरहरूलाई मेराे हृदय देखिनै हार्दिक सम्मान व्यक्त गर्दछु तपाईं हरूले अाेझेलमा परेर लुकेका हाम्रा ऐतिहासिक धार्मिक र प्रर्याेटकीय ठाउँमा पुगेर हामीलाई जस्ताकाे त्यस्तै सवैमाझमा भिडियो देखाउनु हुन्छ यसकाे लागि हार्दिक अाभर प्रकर्ट व्यक्त गर्दछु हजुरहरूकाे सवै टिमलाई । अरू पनि छन् । धेरै प्रचुर सम्भावना वाेकेर पनि अाेझेलमा परेका ऐतिहासिक हाम्रा ठाउहरू चाैदण्डी दरबार देखि रानिटार दुधकाेशी पारि भाेजपुर जिल्लाकाे अामचाेक गाउपालिका वाड न. १० दुधकाेशि किरानमै व्यास ऋषिकाे गुफा त्यस गुफावाट हिउँदकाे समयमा पाठ अर्थात कुईराे निस्कन्छ ,,र त्यसैकाे छेउमैमा शिवजी गुफा रहेकाे छ किमदन्ती अनुसार वरक्षेत्रवाट शिवजि खाेटाङ्गकाे हलेसि जादा एक रात त्यहि गुफामा बास बस्नु भकाे हाे भन्ने जनविश्वास रहैअाएकाे छ। र अामचाेक गाउपालिका वाड न:९ मा पर्ने माझाखानि गाउमा रहेकाे छ डुङडुग्ङे गुफा त्यस गुफा भित्रा विभिन्न देवि देवताहरूकाे मुर्ति अाफै बनेका ,, र पानी पाेखरि पनि रहेकाे छ । कुनै समय मिलाएर जानू हाेला । धन्यवाद ! ❤️❤️🙏🙏
@KrishanaKural-lw4rz11 күн бұрын
🙏🙏
@gangaac11222 ай бұрын
🎉❤🎉❤🎉❤🎉❤🎉❤
@malashrestha31872 ай бұрын
म। विराट नगर बाट बसाई सराईको क्रममा ktm
@parikrama12 ай бұрын
ए
@NirajRai-x9g2 ай бұрын
so nice🤗👌👌💚💚
@ChetnaThapa-d2x2 ай бұрын
Hamara Janm to Delhi mein hua aur Delhi mein hi rahte hain
@parikrama12 ай бұрын
nice
@dineshrijal35022 ай бұрын
baru destination napugda samma ko journey eti lamo nabaunus. video chai kasto vayo vanda, last ma destination pugyo ani sakiyo. main part nai last ma thorai drone shot rakhera sakiyo. teha ko close up shota haru khoi. tehako abasesh haru drone bata dekhincha?
@BhimBhadur-g9r2 ай бұрын
शर हरु कीना अलग अलग देखाई दीनू हून छ
@ujjwalraut40502 ай бұрын
Hajurko ghar kataho
@parikrama12 ай бұрын
झापा
@RajuNeupane-ed6gs2 ай бұрын
नमस्कार लक्ष्मी सर यो हजुरको भिडियो पुरानो हो कि नयाँ भिडियो हजुरहरू छुट्टिनुभएपछिको भिडियो त पक्का पनि होइन यो पहिलैको रेकर्ड भिडियो हो कि मलाई यस बारेमा बताइदिनुस् त