Tilicho Lake Manang हिमाल पारीको जिल्ला || सबैभन्दा उचाईको ताल तिलिचो || Extreme Trail to Tilicho

  Рет қаралды 504,079

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

The Highest Altitude Lake Tilicho of Manang Nepal. The Extreme Trail, Lansdslide area and Snow covered foot trail upto Tilicho
Part 1 of this Video
• मनाङ यात्रा || हिमाल प...
Upper Mustang
• Upper Mustang || पर्ख...

Пікірлер: 510
@world_Digital_2.0
@world_Digital_2.0 Жыл бұрын
हेर्न आतुर थियो धन्यवाद सर यतिराम्रो भिडियो को लागि 🙏🙏🇳🇵🇳🇵🇳🇵
@kulungkrishak6183
@kulungkrishak6183 Жыл бұрын
धन्यवाद पुरा हुने भाे
@rohittotal7679
@rohittotal7679 Жыл бұрын
creator भनेको यस्तो हुनुपर्छ हाम्रो नेपाल लाइ बिस्वमा चिनाउने यहाँ त को पोइला गयो कस्ले कस्को बुढी लग्यो भेलु बाजेको छाडा बोलि लाइ कैद गर्न लाग्छन मत के भन्छु भने तिनि हरुका camera नि यता तिर कैद गर्न सकुन हजुर लाइ धन्यवाद सचिन सर लगाएत सम्पुर्ण team लाइ दुबई बाट हेर्दैछु
@sabeen3303
@sabeen3303 Жыл бұрын
येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘
@chandrashirishofficial
@chandrashirishofficial Жыл бұрын
यस्तो देख्दा लाग्छ स्वर्ग खोज्न कहि जानू पर्दैन अनि गर्ब पनि लाग्छ म यहि स्वर्णिम देश मा छु धन्यवाद छ सचिन सर र पुर्भी ब्लस टिम लाई यो अवसर जुराइदिनु भयो ❤️
@kabirajsubedi3631
@kabirajsubedi3631 Жыл бұрын
खाङ्सारबाट हिडेर सिधै तिलिचो पुगिन्छ वा बेसक्याम्पमा बसेर पुन: अर्को दिन हिड्दा राम्रो,सर?
@PURVIBLUES
@PURVIBLUES Жыл бұрын
Base camp basera arko din janu ramro
@buddhipathak8992
@buddhipathak8992 Жыл бұрын
हजुरहरु को पुरै टिमलाई धेरै धेरै बधाई छ❤️🙏🙏🙏👍️💪💪सारै राम्रो ठाउँ बहराईनबाट हेर्दैछु सधै भ।रि यस्तै राम्रा राम्रा भिडियोहरु हेर्न पाउ,स्थायि घर मोरङ पथरी 🌷🌷🌷🙏👍️
@puskalrana1113
@puskalrana1113 Жыл бұрын
स्कुल पढ्दा तिलिचो तालको बिशेषता पढे जस्तो लाथ्यो तर अाज अाएर भिडियो मजाले हेर्ने पाईयो खुशि लाग्यो। धन्याबात हजुर हरुको सबै टिमलाई यात्रा सधैं शुभ रहोस् #मलेसिया
@manishatamang125
@manishatamang125 Жыл бұрын
स्वर्ग भन्दा प्यारो अनि राम्रो हाम्रो देश नेपाल ध्यन्यवाद हजुरहरुको सम्पुर्ण तिमलाइ❤️❤️❤️💜💜💜💚💚💚
@mixcelebrityworld
@mixcelebrityworld Жыл бұрын
यति राम्रो video को लागि धेरै धेरै धन्यवाद 🙏💝🌹
@suryanepali8949
@suryanepali8949 Жыл бұрын
धन्यवाद छ सम्पुर्ण purvi blues टिमलाइ बिदेसको दुइ तले खाट मा सुति सुति नेपालको यति राम्रो ठाउहरु घुम्न पाइएको छ । साची हाम्रो देस नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण स्वर्ग को एक टुक्रा हो ।
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
अत्यन्तै सुन्दर ताल अनि मनमोहन बनाउने ति हिमाली सुन्दर दंन्ते लहरहरु हेरिरहुम्म लाग्ने यति कस्ट गरेर यति धेरै राम्रो भिडियो प्रस्तुत गर्नु हुने सचिन सर को सम्पूर्ण टिम लाई धेरै धेरै बधाई अनि शुभकामना पनि
@kabirajkalikote7507
@kabirajkalikote7507 Жыл бұрын
तपाई को कष्टकर यात्र देख्दा देख्दै पनि यति रमणीय भएर होला धेरै खुशी छु ।।सचिन सर सलाम छ ।।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
बिहिबारको पर्खाई नयाँ स्थानको भ्रमण गर्नको लागि गरिएको प्रतीक्षा धेरै धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏
@zollyrai481
@zollyrai481 Жыл бұрын
धन्यबाद सचिन सर घरमै बसेर पनि पुरा नेपाल देखाउनुभएकोमा 🙏🙏 Love from okhaldhunga ❤️
@sushmasubba4535
@sushmasubba4535 Жыл бұрын
आफू जान नसके पनि यो social media र हजूर को team"Purvi Blues" मार्फत यस्तो सुन्दर दृश्य घरै बसी हेर्न पाउँदा मन लाई धेरै आनन्द आउँछ...Purvi Blues ko Team lai mero taraf bata big thanks and salute 👍👍👍👍🙏
@urmilatimsina7092
@urmilatimsina7092 Жыл бұрын
मेरो नेपाल हेरि रहु जस्तो ,,सबै दृष्य देखाउने बाबुहरुलाइ मुरि मुरि धन्यवाद ज्ञापन गर्दछु ,, जय राधे श्याम हरि हर ॐॐॐ।
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 Жыл бұрын
सारै रमाइलो र exciting अनुभूति गराउनु हुन्छ । धन्यवाद ।
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
अतिसुन्दर राम्रो प्रस्तुति कोलागी सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-vu1jq5ky8t
@user-vu1jq5ky8t 14 күн бұрын
amazing , प्रकृतिले कत्ति श्रृङ्गार गरेको छ हाम्रो देशलाई 🇳🇵
@cr7lover924
@cr7lover924 6 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
@user-rx1zf2qv1j
@user-rx1zf2qv1j Жыл бұрын
हजुर को सबै भलक हेर्छु त्यास मध्ये यो अति राम्रो लागेयो अझै पनि यस्तै यस्तै भिडियो ल्याउनु होला
@devtamu2175
@devtamu2175 Жыл бұрын
Really I m big fan sir. God bless you. Sundar tau dekaunu hun6 khusi lakcha mero desh Nepal. Jay desh nepal❤️🇳🇵💪
@kajiramdam2850
@kajiramdam2850 Жыл бұрын
नेपाल सांस्कृतिक, धार्मिक ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, राजनैतिक स्थाइत्व कायम गराएर पर्यटकहरू सुरक्षा को १०० प्रतिशत ग्यारेन्टी दिलाउने हो भने उध्योग धन्दा र कलकारखाना खोल्नै पर्दैन हाम्रै आन्तरिक उत्पादनलाई जोड दिदै पर्यटन पूर्वाधारको विकास गरेर शुसासन कायम गराउने हो भने नेपाल र नेपालीको भविष्य पर्यटन व्यवसाय बाटै फेरिन्छ। यति सुन्दर र स्वर्ग जस्तो ठाउ Explore गर्नु भएको मा सम्पूर्ण टिमलाई धन्यवाद।🙏🙏💐💐
@kumarthapa6871
@kumarthapa6871 Жыл бұрын
ल है हेर्न सुरु गरियो है कतारबाट , मेरो शुन्दर ,शान्त र स्वच्छ नेपालका अति नै मनमोहक दृश्यहरु । सायद देवताहरुले स्वर्गको स्वरुप नेपाल हो है भनेर चिनाउँका लागि नेपालको निर्माण गरेका थिय होला । धन्यवाद सचिन सर यो मरुभुँमीमा बसेर शुन्दर नेपाल घुमाईदिनु भएकोमा ।
@sushilasapkota9489
@sushilasapkota9489 Жыл бұрын
अती जोखीमको बाटो भएपनी धेरै रमाइलो र रोचक ठाउ हेर्न पाइयो भाइलाई धेरैधेरै धन्यवाद।
@prk-entertainment6581
@prk-entertainment6581 Жыл бұрын
अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on , घरमै बसेर अत्यन्तै मन पर्ने दृश्य हेर्न पाईयो हजुरहरुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
आहा सुन्दर दृश्य आफै हिड्दै जस्तो अनुभुति भैरहेकोछ !
@kamalbudhamagar9326
@kamalbudhamagar9326 Жыл бұрын
जिन्दगीको असली मजा त तपाईंले लि रहनुभएको छ sir
@krishnakris4196
@krishnakris4196 Жыл бұрын
गर्ब महसूस भयो🙏 धन्नेबाद पूर्बी टीम लाई तेसतो जोखिम को बाबजुत पनी video बनाउनू भयो 🙏🙏👌👍🤘🙏
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
पहिलो पटक तिलिचोको सुन्दरता हेर्न पाइयो।।एकदमै सु्न्दर लाग्यो।।धन्यवाद सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई ।।
@bindarai4896
@bindarai4896 Жыл бұрын
Sachin . G . Tapai haruko sathma mapani hindai chhu!!! Badhai chha . Ati ramro bhidiyo .
@krishnakunwar6200
@krishnakunwar6200 Жыл бұрын
प्रकृतिको अनुपम सुन्दर डाडाकाडा अनि सेताम्य हिउँले ढाकिएको दृश्यहरु देख्दा एक पटक तिलिचो तालको अवलोकन गर्न मन लाग्यो।
@karmalamu7642
@karmalamu7642 Жыл бұрын
OMG awesome wonderful beautiful . afai rouge jhai anubhav vyo yati sunder thau dekhi pauda dherai2 khusi lagyo thanks to oll team
@nikchentamanh4318
@nikchentamanh4318 10 ай бұрын
धेरै धेरै धन्यवाद हजुर लाई नेपाल को शुनदर शुनदर ठाउँ घुमाउनु भएको मा from darjeeling mirik 🙏🙏
@keshabpdnyaupane7173
@keshabpdnyaupane7173 Жыл бұрын
सुन्दर परिवेश
@sanjipgiri150
@sanjipgiri150 Жыл бұрын
Wow dai la sashai ramailo vedeo bonaunu hunxa
@nurbahadurthapa9404
@nurbahadurthapa9404 Жыл бұрын
Sachin sir and laxmi sir lai dherai dhannebad !! tapainle dekhaunu vayeko janawar ta GHORAL VANINXA KI KYAHO !!! TQ
@Prabal347
@Prabal347 Жыл бұрын
सार्है सुन्दर प्रस्तुती !! धन्यवाद 👏👏👏👏
@shivrajbanshi3721
@shivrajbanshi3721 Жыл бұрын
यति राम्रो भिडियो लागि धन्यवाद हजुर सरलाई हाम्रो नेपाल कति राम्रो छ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! मनैलोभ्याउने मनमोहक सुन्दर घरमै बसेर हेर्न देख्न पाइयो!!! धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb Жыл бұрын
सम्पूर्ण पुर्बी बुलुजको साथमा रहनु भएको सरहरुलाइ नमन गर्दछु 🙏🙏🙏। हजुरहरुको हरेक भ्रमण सफल रहोस यसै गरी अरु भिडियोहरु पनि हेर्न पाउ🙏🙏😘💕💕
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Жыл бұрын
आहा पुगे सरह भो❤️😃सुन्दर हाम्रो देश नेपाल ❤️🇳🇵
@subindranagarkoti9194
@subindranagarkoti9194 Жыл бұрын
निकै ने सुन्दर रहेछ कठिनाई पनि रहेछ!!भिदिओ हाल्दिनुभाको मा धन्यवाद छ पुर्बी तिमलाइ
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on 🤟। पोखरा❤️
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
साँच्चै अद्भुत दृश्य !!! Jai Nepal 🤩🤩
@Brokenheart943
@Brokenheart943 Жыл бұрын
धेरै राम्रो सर सचिन सर तपाइँ घुम्दै गर्नु नेपाल का नयाँ नया गाउँ ठाउ रितिरिवाज खोला नाला नदि नाला देखाउदै गर्नुहोला धन्यवाद जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ke1yr8di8pvlogs
@user-ke1yr8di8pvlogs 2 ай бұрын
सारो मजा आयो हजुर भिडियो हेरेर मजा लागो
@hemrai635
@hemrai635 Жыл бұрын
Hau sarai beautiful tilicho tal thanks purvi blues team lai
@sudhanrimal7370
@sudhanrimal7370 Жыл бұрын
खुसी लाग्यो यति सुन्दर दृश्य हेर्नपाउँदा साच्चै स्वर्ग यस्तैहुन्छ होला । 🇳🇵🇳🇵🇳🇵
@sushilchaudhary4925
@sushilchaudhary4925 Жыл бұрын
अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु। यो video हेरेर अली सहज भयो। Thank you अत्तरिया कैलाली to तिलिचो ताल l
@Nep997
@Nep997 Жыл бұрын
कति राम्रो छ मेरो देश आहा🙏🏿🙏🏿🥺🙌
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
ह्रदय देखी धन्यवाद छ हजुर लाई सचिन सर
@magarhem9066
@magarhem9066 Жыл бұрын
Yo vlog ma jasto rochak janakari ani gyan aru kunai vlog ma paudaina....ati sundar video Sachin sir....
@saralmagar5195
@saralmagar5195 Жыл бұрын
यति राम्रो भिडियो हेर्दा साच्चै मन धेरै खुसि छ अझै यस्तै भिडियो हेर्न पाउनेछु भन्ने आशा छ सभै टीम लाई सुभकामना Lots of love from banke Nepal 🇳🇵🥀💓
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 11 ай бұрын
सलाम छ ह्जुरहरुको टिमलाई लुकेको सोर्ग जस्तो नेपाल देखाउनुहुन्छ सलाम छ
@binamagar14
@binamagar14 Жыл бұрын
I like it bcz i saw Tilicho lake by ur video and words sellection also nice.
@jyotirai2081
@jyotirai2081 Жыл бұрын
अति सुन्दर भिडियो अनि निकै राम्रो जानकारी दिनु भएको मा सचीन सरलाइ धन्यवाद
@Restaurentchefgopal
@Restaurentchefgopal Жыл бұрын
आफैं गएको जस्तो महसुस भयो धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏
@rsg_ramkrishnadong1649
@rsg_ramkrishnadong1649 Жыл бұрын
कति सुनदर ठाउँ👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💙💙💙💚💚💚💛💛💛🧡🧡💜💜💜😞😞😞🎆🎆🎆🎇🎇🎇✨✨✨ विडियाे काे लागि धेरै धेरै धान्यवाद sir
@sudinachaulagainsvt
@sudinachaulagainsvt Жыл бұрын
आहा दूबै भीडीयो आखा नझीम्काई हेरे मैले आफै तेह्या पुगेको महसूस गर्न सके अप्ठेरो ठाउँ आइपुग्दा आफै तेही भय जस्तो भयर आतीने र रमाईलो ठाऊ आईपूग्दा मन प्रफूल्लीतहूने आहा धन्यवाद हजूर
@m.btamangchannels9926
@m.btamangchannels9926 Жыл бұрын
Nice place घुम्न जाउँ जाउँ लाग्ने 👌👍🇳🇵
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 Жыл бұрын
घरको सोफामा बसेर सारा नेपाल हेर्न पाउने हुनाले यो च्यानल मलाई साह्रै मन पर्छ।तपाईं पनि हेरेर उहाँहरूलाई नयाँ नयाँ ठाउँमा घुम्ने हौसला प्रदान गरौँ ल।
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
सारै मनमोहक , भिडियो ।
@premapradhan6195
@premapradhan6195 Жыл бұрын
आहा!!!कति सुन्दर दृश्यावलोकन गर्न पाइयो,
@kamalamainalipoudyal9074
@kamalamainalipoudyal9074 3 ай бұрын
अति सुन्दर ठाउँआहा🙏🏻🙏🏻🙏🏻🙏🏻
@sudeeptirana5687
@sudeeptirana5687 Жыл бұрын
Buiii k dar lagdo hai ani ramro ni aati nai fari.. Sachin sir thanku so much for this video ❤🙏❤❤❤❤
@samizayn37
@samizayn37 Жыл бұрын
Video sari ramro xa Dai ❤️
@balrai5852
@balrai5852 Жыл бұрын
Himalyan goats 🐐 supper beauty thank you so much ❤❤ .
@bhushanrmagar
@bhushanrmagar Жыл бұрын
आहा कति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर एती राम्राे भिडियो बनाएकोमा ❤️❤️❤️👍👍👍🙏🙏
@indrathagunna1016
@indrathagunna1016 Жыл бұрын
धन्यवाद सर अती नै मन मोहक भिडियोको लागि
@jhamakbk6010
@jhamakbk6010 Жыл бұрын
आहा🤗 भिडियो हेरि रहदा यस्तो अनुभूति हुन्छ कि झट्टै त्यो ठाउँ पुगि हालु जस्तो🌷🌹 बर्णन गर्ने शब्द नै भेटिन 😊 यति मीठो अनुभूति हुन्छ नि कति चाडै सकिएको अझै हेरिरहु जस्तो 🤗🤗🤗🤗
@News-MediaChannel
@News-MediaChannel Жыл бұрын
भिडियो र प्रस्तुति दुवै उत्कृष्ट ।
@sharmilascreations3023
@sharmilascreations3023 Жыл бұрын
very nice video, thank you for sharing
@tejmagar2820
@tejmagar2820 Жыл бұрын
धेरै नै राम्रो ठाउँ रहेछ
@sujatasujata2282
@sujatasujata2282 Жыл бұрын
अति सुन्दर म चै लक्ष्मी सरको Fan है✊❣️
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
199 र 200 एपिसोड बेसिसहर देखि तिलिचो ताल सम्मको रमाइलो यात्रामा म पनि संगै रहें शचिन सर धन्यवाद :-चेन्नैबाट
@rajen_poudel
@rajen_poudel Жыл бұрын
नेपाल नेपाल हो विश्व को राम्रो सुन्दर
@lemaongandel97
@lemaongandel97 Жыл бұрын
जननी जन्मभूमि स्वर्गादपि गरीयसी ❣️❣️🇳🇵🇳🇵 मेरो देश मेरो नेपाल 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
@princepaudel5405
@princepaudel5405 Жыл бұрын
Thank you so much sir best of luck everymoment
@imehang2.0
@imehang2.0 Жыл бұрын
Aafai gaye jasto feel vayo. Dhanyabad eti ramro video ko lagi🥰
@debendrabhandari7320
@debendrabhandari7320 Жыл бұрын
अति सुन्दर दृष्य मनाङ मुस्ताङ कति दुःख का साथ अवलोकन गराउनु भयो धन्यबाद सम्पूर्ण टिमलाई र म आफै घुम्न गएको महसुस गराइ दिनु भो ।
@Pratimarumba-bc6uy
@Pratimarumba-bc6uy Жыл бұрын
आफ्नो देश मा सोर्ग हुँदापनि घुम्न सक्दैन अजा हजुरको भिडियो बाट नई घुम्ने र हेर्ने मौका पयो हजुरलाई धेरै धेरै धन्यबाद , हाल कुबेत देखि हेरदै छु।
@kailashchoudhary9236
@kailashchoudhary9236 Жыл бұрын
very beautiful 😍 🇳🇵
@sanbdrlimbu8313
@sanbdrlimbu8313 Жыл бұрын
सधैं बिहिबारकाे व्यग्र पर्खाईमा हुन्छु। सचिन सरले कति बेला भिडियाे अपलाेड गर्नुहाेला र हेर्न पाइन्छ भनेर। धेरै धन्यबाद सम्पुर्ण टिमलाई ।
@sunasubedi
@sunasubedi Жыл бұрын
अाहा कति सुन्दर ठाउँ हार्दिक धन्यवाद सचिन सर
@lamubhutia9021
@lamubhutia9021 Жыл бұрын
dherai2 Ananda r khusi ko anuvaw vyo afai nai taha puge jasto lagyo. sabii team lai bdhai xa Sachin bhai ko vlog dwara nepal ko suder2 thau harru ghumna payo sabii jna stay safe stay healthy
@bhaktabahadurkhadka3596
@bhaktabahadurkhadka3596 Жыл бұрын
सारै राम्रो ❤❤❤❤
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
यसरी नै यात्रा गर्ने मेरो चाहाना कैले पूरा होला खोइ उमेर जति सबै बिदेशमै दुख गर्दागर्दै सकिने भयो हजुर हेरुको यात्रा हेर्दा आफै घुमेको अनुभ हुन्छ यस्तो भिड्योले
@Sejongxotuvloger1234
@Sejongxotuvloger1234 Жыл бұрын
Bro ! hajur haru le yesari hami harulai नेपालमै भएका विभिन्न राम्रा राम्रा ठाउँहरू video batai हामीहरूलाई राम्ररी भ्रमण गराई दिनु भयो त्यसको लागि हजुरहरुलाई धेरै धेरै धन्यबाद छ।साथै हजुरहरुको आगामी यात्राहरु को लागी धेरै धेरै शुभकामना छ। धन्देबात।
@chaudharyavinash3905
@chaudharyavinash3905 Жыл бұрын
Love from parsa
@tikamayarai5172
@tikamayarai5172 Жыл бұрын
सुन्दर मनाङ👌👌👌👌👌👌
@foodloverwow393
@foodloverwow393 Жыл бұрын
Maja aayo ek din pugxu Mani Dami thau lagyo ❤️❤️❤️❤️❤️
@SandiipAcharya
@SandiipAcharya Жыл бұрын
“Heaven is myth” “Nepal is Real”.
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
Dherei3 dhanyadab ko patra yaha haru ko entire team.1dam gharai baser swarg ko anuvuri garai dinu vo!!lots of thank you.
@subashtamang6447
@subashtamang6447 Жыл бұрын
Hamro Nepal 🇳🇵 Ramro Nepal k matra xaina hamro Nepal ma ♥️ ❤️ 💖 💕 😍 💓 ♥️ ❤️
@saritashrestha129
@saritashrestha129 Жыл бұрын
dhannebad ......... yeti ramro hamro desh ghumai dinu vaye ko ma ....... yo dhekhi ye ko animal himali vekh ma paieine chayangra ho
@rameshakaraju
@rameshakaraju Жыл бұрын
Nepal is beautiful country🇳🇵🇳🇵🇳🇵
@abinadhikari7907
@abinadhikari7907 Жыл бұрын
Yo sagai 200 bhag pugexa badai xa purbi blues team lai sathai yo aatyanta ramro video ko lagi❤️🤘
@soniyabantawa3240
@soniyabantawa3240 Жыл бұрын
Ek hapta parkhinu derai garo bho balla aayo sir ko video 🥰🥰🥰🥰🥰
@nirbista2982
@nirbista2982 Жыл бұрын
Sanchai sansar Kai ek Matra Sundar desh hamro desh Nepal thank you Sachina sir sabai team lai yati ramro Yatra Ani video ko lagi jay Nepal..
@Kurishu.Yadafu
@Kurishu.Yadafu Жыл бұрын
First view love from lamjung.
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 57 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН
MANANG || मनाङ || The heaven in Earth
19:45
Reach Nepal
Рет қаралды 9 М.
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 57 МЛН