मुस्ताङको हीरा | दिनमै तारा देखिने गाउँ | मुस्ताङ भित्रको वास्तविक मुस्ताङ | Mustang Tibetan Refugee

  Рет қаралды 1,865,410

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

Real Village of Mustang. Traditional village and its culture. Tibetan Refugee camp, Dhumba Lake, Muktinath and Tetang village tour
Pokhara To Mustang Ride
• मुस्ताङको तर्सिन नमिल्...

Пікірлер: 1 100
@thaparam6118
@thaparam6118 2 жыл бұрын
आइले यो ठाउँ धेरै शिक्षित भै सके छ खुसी लागेयो पैला पैला येसरी खुलेआम पराइ को घर भित्र छिर्न र हेर्न पाइन्न थियो छोरी चेली बिगारी दिन्छ भनेर नौलो मान्छे आयो भने लामु लामु कपाल पालेको टोपा ले पिछा लागेर डाडा कटाउ थियो
@nyimalhamo157
@nyimalhamo157 2 жыл бұрын
J paye tehi
@BhojpurDabali
@BhojpurDabali 2 жыл бұрын
ओहो
@dhirendrabahadurbista
@dhirendrabahadurbista 2 жыл бұрын
000000000000000000a0a0
@samirbantawa8720
@samirbantawa8720 2 жыл бұрын
8
@sanchitabastakoti5610
@sanchitabastakoti5610 2 жыл бұрын
@@nyimalhamo157 9j
@Nirumagar8090
@Nirumagar8090 2 жыл бұрын
स्पष्ट नेपाली बोलिने सबै नेपाली हरू हुन् धेरै देशहरूमा नेपाली भाषीहरु हुनुहुन्छ नेपाली नागरिकता दिएको शरणार्थी को जिबन बिताई राख्नु भएको छ ति सबैलाई नेपालको नागरिकता दिन आग्रह गर्दछु इन्डियन काला धोति हरूलाई नागरिकता बेचिरहेको छ ताकि उनिहरु लाई नेपाली भाषा थाहा छैन यहि कुरामा नेपाल सरकार सँग गुनासो छ ।
@NKbroda
@NKbroda 2 жыл бұрын
मेरो सपना को ठाँउ को दर्शन गराए को मा हुजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️ Love from Hindusthan 🇮🇳
@sofiyamagar4320
@sofiyamagar4320 2 жыл бұрын
वा वा वा मेरो देश नेपाल के गर्नु चोरै चोर नेता हरु भएर पो त नत्र बिश्व कै नम्बर 1 हुने थियो जे होस भिडियो र तपाईंको बोली राम्रो छ ब्रो🙏🙏🙏🙏
@lal.7456
@lal.7456 2 жыл бұрын
भुसिय नेताहरूले नेपाललाई सुइजरलेण्ड , जापन बनाउछे भन्थे तर तेताङ्ग बासीले हुहिलेनै विश्वलाई मात खुँवाउने समरचना बनाई सकेका रहेछन् । सलाम छ पुर्खाहरुलाई । आज सम्म भिडियो नछुटाई हेर्ने गर्थे तर आज स्वर्ग पुगेको अनुभव भयो मलाई, धन्यवाद सचिन सरलाई ।
@rameshpakhrin2703
@rameshpakhrin2703 2 жыл бұрын
हजुरको मैले एउटा भिडियो पनि छुट्टाएको छैन,एकदमै राम्रो लाग्छ हजुरले बनाउनु भएको भिडियोहरु ,अरुको भन्दा 😍😍😍
@bahadhuradhikari4602
@bahadhuradhikari4602 2 жыл бұрын
शरण दियेको नेपाल सरकार लाई धन्याबाद छ। और इ जति पनि बाशी हरु छन ती सबै लाई नागरिक्ता बितरण गरियोस किनकी ह्याहरु मा तेस्तो खराब गुण देखियेन दिदा हुन्छ । बिकसित पनि भाको रहेच राम्रो लाग्यो ।
@shatrughanchaudhari5973
@shatrughanchaudhari5973 2 жыл бұрын
कति रमाईलो गाउँ, रमाईलो ठाउँ, मलाई त यस्तो लाग्यो कि पुर्व जन्ममा म यतै कतै बसेको थिएँ कि, मेरो पुरानो गाउँ ठाउँ यहि हो कि जस्तो लाग्यो। धेरै धेरै धन्यवाद छ तपाईं लाई।
@shekharneupane6944
@shekharneupane6944 2 жыл бұрын
सारै रमाइलो लागो हौ यस्तै दृश्य सधैं हेर्न पाईर्हु ।
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
हेर्न सुरु गरीयो है सचिन भाइ 🙏🙏
@nishathapa5189
@nishathapa5189 2 жыл бұрын
Ramro vedio 🙏❤️👌
@dustyboot1
@dustyboot1 2 жыл бұрын
सचिन भाईको संदेशमूलक व्लोग भएको हुनाले असधै मन पर्छ ।
@sabinarasaili8824
@sabinarasaili8824 2 жыл бұрын
Kati ramro thau kasto kasto thau lukeko raxa hamro des ma❤️❤️
@PravinKumar-gs3wn
@PravinKumar-gs3wn 2 жыл бұрын
Dherai dherai interesting gaaun ati sundar laagyo yo thaaun very very nice VDO. Ekdam achamma ko lagyo Ghar ko banawat. Malaai ati nai man paryo. Most beautiful location. I love my country Nepal too much. Jay Nepal.
@devipathak8322
@devipathak8322 Жыл бұрын
हाम्रो नेपाल काे एकभाग यस्तो पनिरहेछ भनेर देख्नपाउदा सारै खुसिलाग्याे याे मिडिया कर्मि भाइ हरुलाई धेरै धेरै धन्नेबाद छ हामी घरमा बसेर हाम्रो नेपाल काे सबै कुना काप्चा देख्नपायका छाै 👍️👍️👍️👍️👌👌👌🙏🙏🌹
@cowiveslove
@cowiveslove 2 жыл бұрын
मैले तपाइँको एउटा पनि भिडियो छुटाएको छैन हेर्न आफै घुमे जस्तो मज्जा आउछ तपाइँको सरल स्वभाव ले
@binoddhami4438
@binoddhami4438 Жыл бұрын
अाहा जिन्दगी मा एक न एक चोटि गईन्छ मुस्ताङ र मार्फा गाउँ ,
@premsawat8271
@premsawat8271 Жыл бұрын
धेरै राम्रो सर त्यो ठाँउ घुन्ने रहर झन बडेको छ यो मनमा
@yambhandari8337
@yambhandari8337 2 жыл бұрын
हमीभित्र लुकेको स्वर्ग(गौरव)नदेख्ने हामी!ठगिएका आफैंभित्र, आफ्नै संसार!!आहा...!कति दुखी-भाग्यशाली👌💐
@maxisku9587
@maxisku9587 2 жыл бұрын
धन्यवाद भिडियिको लागि पराइ देशमा बसेर आफ्नो एति सुन्दर नेपाल हेर्न पाउँदा कता कता हराको जस्तो महसुस हुँदोरहेछ
@keshavpokhrel553
@keshavpokhrel553 2 жыл бұрын
अत्याधिक राम्रो सुन्दर दृश्य पो रहेछ।
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
हामी घरै बसेर कहिले नदेखेको यस्तो छ है भन्ने पनि नसोचेको हिमाली क्षेत्र को गाउं ठांउ बस्तुस्थीती देखाउने सचिन बाबु र तपाईका टिमलाई लाख लाख धन्यवाद ।हुन त म पनि मुक्तिनाथ दशॅन गनॅ त गएकै हो तर यस्तो छ भन्ने थाह नै थिएन ।
@jhamakbk6010
@jhamakbk6010 2 жыл бұрын
Wah🤗😱नेपाल 🌹🌷कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏
@nautankipokh9982
@nautankipokh9982 2 жыл бұрын
@@sushmakarki9475 pppoppppppppppppopppppp ppl ppphone have poopoo poopoo pop pp pop ppppoppphone ppppppp ois ppppppp pop po pp poop ppppolpppppppp pp pppppppppp pplpppppppplopoollllllloplllllooplolollllllllllllolllollollllloplolppoloopopololoolooollooploopoopooollolopplloooolooooolololoololopploooooooolpoooloolooooolpopoppopololoololopoopolooplpopopplloooplpoooolpploplooplolpoooplooooopooopoplooollpooooloolooopppoopopppopopopoooopppopooopopopooplooppppoppppplopooooplplppllpplplooooolpopopoopoooppplooolplopoppooooopopooppoopoopolooolooo popopooooooopolpopoopoolppplpooppopolopooolppppp poppoooplolollloooooo pooopppoopolooooooopooolpolpooopoolollooooolooooploppllollolooloopoopoooppolopoppolpo looppiooopoloopoppooolppop oopoooooppooopopoppo pop pollopp pop ppoppp pop oppppppppppopo pplppoppppllppppppppolpoopopplpololpooolo lopp lol lllplppoppppoopoo poppppoopolo ppopllplppoppppllppppppppoplpoopoppololoopooopolpoppo plpoplopo pop pp loop pop pop polopppppopolooplollpoppop loop poppoopppoppoo pop pllopplollolllooop pop pllopppolilpoppopoooo ovideolopplpo ppoploop poop poopllp poop oo o poop oo oolooooppppopoppl poop l pooplloloo poop pp lol ioppopo pop op poopoo popopop lol lol poplooooo oooppppopol oo polp ooopolooooppop look o ko lllopppolpppppppop plpppppppppplppppppopopppollllllloplllllopoplo
@palpaop8965
@palpaop8965 2 жыл бұрын
जाडो बाट बच्न
@chefmahi3906
@chefmahi3906 2 жыл бұрын
तेतान्ग गाऊ सारै मजाको लाग्यो🙏👏🏻👍🏼
@mausammqr9979
@mausammqr9979 2 жыл бұрын
आज लक्छिमी सर लाई फेरि आज झन माजा आयो सायद🤗🤗🤗🤗
@gauravgurung7428
@gauravgurung7428 2 жыл бұрын
Dheri rmro lgxa tpaiko vedo horu thank you so much dai🙏
@manjubimali7435
@manjubimali7435 2 жыл бұрын
कस्तो अचम्म को ठाउँ देख्न पाइयो । आनन्द आयो । यहाँको शिक्षा ,स्वास्थ र रोजगार सम्बन्धि पनि ब्याख्या गरेको भए सुनमा सुगन्ध हुने थियोे ।
@bishnumayagurung3636
@bishnumayagurung3636 2 жыл бұрын
M
@aryamankarki7482
@aryamankarki7482 2 жыл бұрын
एकदम रमाईलो लाग्यो। प्राय: सबकैले कहिल्यै नदेखेको र नसुनेको कुरा हो यो।धन्यबाद प्रस्तुतकर्ता ज्यु🙏
@prabhuacharya261
@prabhuacharya261 2 жыл бұрын
मुस्ताङ रमाइलो गाउ रछ देखाउने लाइ धन्ने बात
@His_Little_Cat
@His_Little_Cat 2 жыл бұрын
Dherai Aananda lagyo ramailo lagyo Sir, Dhanyavaad Sir yo vdo ko laagi 😍😍😍🥰🥰🥰🙏🙏🙏🙏
@phaligurung8292
@phaligurung8292 2 жыл бұрын
सचिन भाइ को यस्ता कैयौ सन्देश्मुलक भिडियाे र सटिक र मिठासपन भनाइ नै उत्कृष्ट लागेर नछुट्याइ युके बाट हेर्ने र खुब मज्जा लिने गर्दछु । जस्को निम्ति सचिन भाइ र होल टिम लाई धेरै२ धन्यवाद र शुभकामना छ ।
@SttbOfficial
@SttbOfficial 2 жыл бұрын
संसारकै सबैभन्दा सुन्दर देश हाम्रो नेपाल। साचीन brother thanks for this Wonderful Vlog
@omaanand9469
@omaanand9469 2 жыл бұрын
Afai mustang gayeko feel bhayo. Love mustang.
@user-hc4dq9wo5v
@user-hc4dq9wo5v 6 ай бұрын
यो दृश्य देख्दाखेरि त हाम्रो जुजु बराजु बाजे बराजु यस्तै ठाउँमा यसरी नै बस्थ्यो होला भन्ने कल्पना आइरहेको छ। र पहिलाको जमानामा कति मेहनत र पक्का यसरी घरहरु बनाएर बस्नुहुन्थ्यो। खुसी लाग्यो यो दृश्यहरू देख्दा आफ्नो बाबा बाजे बराजु को कल्पनाहरू गर्न पाए❤
@puspathapa7112
@puspathapa7112 2 жыл бұрын
साथीले रिकमेन्ड गरेर हेरेको तपाईको vlog पहिलो पटक अहिलेसम्म हेरेको अन्य vlog हरु भन्दा निकै पृथक लाग्यो । ♥
@abhisektamang4385
@abhisektamang4385 2 жыл бұрын
जब जब तपाईंको भिडियो आउछ सारै आनन्द लाग्छ सर । स्व्यम आफै घुमेको जस्तो महसुस हुन्छ धन्यवाद हजुरलाइ सर
@dalpun3611
@dalpun3611 2 жыл бұрын
अझ सम्म को सब भन्दा उत्कृष्ट यो लाग्यो।।
@rastraneeti3725
@rastraneeti3725 2 жыл бұрын
कस्तो सुन्दर ठाउँ मलाई पनि घुम्न आउन मन लाग्यो।
@dhungelmanoj2561
@dhungelmanoj2561 2 жыл бұрын
निकै रमाइलो लाग्यो दाजु
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
धेरै धेरै धन्यवाद सबिन भाई हामी जान नसके पनि स्वर्ण जस्तो ठाउँ हेर्न पाईयो जय मुक्ति नाथ
@LbGiri.
@LbGiri. 2 жыл бұрын
सचिन भाइ फुर्सदको समयमा तपाइको भलग हेर्ने बानी परेको छ।भिडियो हेर्दै जादा आफै घुमेको महसुस हुन्छ। प्रकृतिको मनोरम दृश्यले मनमा शुद्धता र आनन्दको संचार हुन्च। म जस्तै हजारौलाइ यस्तै हुन्छ होला। बदलामा अरु सकिन,नजिकका सबै साथिभाइलाइ "पुर्बी भलग"सस्क्राइ गर्न लगाको छु। तपाइको सधै जय होस।🙏💐
@prithivilamichhane3669
@prithivilamichhane3669 2 жыл бұрын
मुस्तांग मार्फ़ा सारै रमाइलो ठाऊ घूमनै परने रमणीय ठाऊ
@gitapradhan7434
@gitapradhan7434 Жыл бұрын
Achambhako gharharuko aafnai bishesta.......khushi laagyo.Hajur ani Gurung Sirma muri muri dhanyabaat.
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
बिदेसमा बसेर भिडियो मार्फत भएपनी नेपालको सुन्दर ठाउँ देखन पाईएको छ धन्यवाद सर
@rohineebishwas6963
@rohineebishwas6963 2 жыл бұрын
Nepal ka yesta sundar drisya sansar le herna paos.Yesari nai prawardan gardai janu parxa hamile. ❤Tapailai dherai dherai maya
@djmgr9263
@djmgr9263 Жыл бұрын
Kati Ramro rahexa thau haru 👌👌jay ho Mustang jilla 👍👍👍
@MankajiNepali
@MankajiNepali 2 жыл бұрын
मुस्ताङ्ग भिडेओ अपलोअड को लागि धान्नेबाद धेरै राम्रो लाग्यो
@Lifeafterretirement..25
@Lifeafterretirement..25 2 жыл бұрын
मज्जा आयो भिडियो हेर्न। हामी पनि मुस्ताङ घुम्ने ठुलो रहर बोकेको छौँ कुनैदिन अवस्य हेर्न पाइन्छ होला । अनि चिया थप्नै पर्छ भनेको सुनेर खुशी लाग्यो हाम्रो गाउँतिर पनि चिया नुनको थपी थपी दिने चलन छ।☕️☕️ शुभकामना हजुर हरुलाई रिम्बीक दार्जिलिङ देखि 🙏
@padamkarki6575
@padamkarki6575 2 жыл бұрын
कति सुन्दर ठाउँ हरु लुकेर बसेको छ । परदेशमै भएनी सुन्दर ठाउहरुको आनन्द लिन पाएकोमा धेरै धेरै धन्यबाद सचिन सर 🙏🙏
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
हाम्रो नेपाल मा धेरै राम्रो लाग्यो ठाउँ ठाउँमा रमाइलो छ सर सलोट छ हामीले हेर्नैपर्ने धन्यवाद 🙏🙏
@abhisewahang1520
@abhisewahang1520 2 жыл бұрын
भिडियो हेरेर भए पनि आनन्द आयो, आसा छ फेरि फेरि एस्तै भिडियो हेर्नु पाउने छु
@bahadhuradhikari4602
@bahadhuradhikari4602 2 жыл бұрын
घर बनाइ तथा घर हरु का डिजाइन चाहिँ अति नै मार्मिक रहेछ भित्र भित्रै राम्रो हो यो पनि येउटा महान कला हो मान्नु पर्छ । लौ हेर्दा सौन्दर्या सुन्दर दृश्य रहेछ ।।।
@rajankunwar24
@rajankunwar24 2 жыл бұрын
Tyo gher haru ko design ani toilet ko idea ekdam interesting chha really creative ancestor's 👍😎
@sushmasubba7971
@sushmasubba7971 2 жыл бұрын
Ammejing n so butyfull vdo thank you lovely sachin bhai
@usharai4919
@usharai4919 2 жыл бұрын
सारै मजा लाग्यो यो भिडियो हेरेर भिडियो हेरेर रमाइलो को अनुभुती भैरहेको छ यस्को श्रेय सचिन नानी लगायत पूर्वि भियु टिम लाई जान्छ हजुरहरुको दुख मेहेन्त ले आज हामी ले घरमा बसेर हेर्न पाएका छौ हजुरहरुको संपुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरु को जय जयहो 🙏
@user-pv4jk7ts3l
@user-pv4jk7ts3l 2 жыл бұрын
पुरै भिडियो हेरियो । धन्यवाद पूर्वि ब्लुज टिमलाई । आहा ! नेपाल र नेपालको शुन्दर स्थान मनै लोभिने ।
@santoshigrg8313
@santoshigrg8313 2 жыл бұрын
Oho ni Tetaang gau ko ghar nai daami lagyo i wish i could once visit it
@bijaylama3899
@bijaylama3899 2 жыл бұрын
Sachin sir ko har video nachhutai herne garchu..ekdam ramro lagcha
@Mana4619
@Mana4619 2 жыл бұрын
Ekdum prithak jiwanshaili, Ghar haru dekhaunuvayeko ma dhanyabad 👍 🙏
@kissna895
@kissna895 2 жыл бұрын
साचै पुगेको अनुभ भो अति सुन्दर धन्नेबात bro
@dambarchand7942
@dambarchand7942 2 жыл бұрын
Good very good very nice
@devcharanchaudhary6081
@devcharanchaudhary6081 2 жыл бұрын
धुम्बा तालको याद आयो हजुर। जय मुक्तीनाथ ॐ
@pabitrabasnet-vu6bs
@pabitrabasnet-vu6bs 6 ай бұрын
Dherai ramro prastuti . Yo Aafno bhumee ko asto Anotho ra achamv ko Kshetra. Khub ramailo vedio
@dogapart4701
@dogapart4701 2 жыл бұрын
बडो अचम्म लाग्यो यो गाउँ देखेर अनि आनन्द पनि। Thank you Purbi blues😍😍😍🙏🙏🙏🙏🙏
@ombahadurchhetri6378
@ombahadurchhetri6378 2 жыл бұрын
Mcc le lobh gareko ho urenium pani
@kamalbastakoti
@kamalbastakoti 2 жыл бұрын
तेताङ्ग घुमौँ कि भनेको , भुलभुलैया गाउँमा हराइने हो कि भन्ने डर पो लाग्यो ।
@bishalrai1992
@bishalrai1992 2 жыл бұрын
येशूख्रीष्टको पिता परमेश्वरले बनाउनु भएको यो सुन्दर पृथ्वी,हिमाल,डाढा काढा ताल पोखरी, नदि समुन्द्रको ,मज्जा लिनु होस ,र उनै परमेश्वरलाई धन्यबाद, चढाउदै ,पुज्दै रहनु होस । अन्धा विश्वास संसारीक भगवान को पछि नलाग्नु होस नत्र परमेश्वरको क्रोध र न्यायमा पनुॅ हुनेछ ।
@rambakumal3878
@rambakumal3878 2 жыл бұрын
अति राम्रो भिडियो बनाउनु भयाे सर अति राम्रो रैछ हामराे मुसताङ।
@realnabaraazrizal1688
@realnabaraazrizal1688 2 жыл бұрын
तिव्वती शरणार्थी सम्बन्धि जानकारी अझै कमि भयो अरु १/२ जना सङ्ग पनि वार्ता कुराकनी गरेर देखाउनुभाको भए सुनमा सुगन्ध हुने थियो सचिन सर, यद्यपि हजुरको हरेक भिडियोहरु उत्कृष्ट लाग्छ्न। परदेश खाडी कुवेतबाट हेर्दै छु।।
@srikrishnaxettriofficial5267
@srikrishnaxettriofficial5267 2 жыл бұрын
अाहा स्वीजरल्याण्ड भन्दा सुन्दर छ हाम्रो मुस्ताङ
@arjunsharmasharma3529
@arjunsharmasharma3529 Ай бұрын
Thanks for providing the viewers a new explored unique village of titung.. appreciable vlog
@rajuthapa6090
@rajuthapa6090 Жыл бұрын
प्रकृति,,,कति,माहाँन छ,,,हे,ईश्वर ,,,🙏🙏⛳️⛳️
@u.b.gurung-travelvideo4469
@u.b.gurung-travelvideo4469 2 жыл бұрын
Thanks for recording and sharing this amazing and historical video of Mustang 🙏🙏
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
स्वर्गको टुक्रा मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rambhagatpdjayasawal4556
@rambhagatpdjayasawal4556 2 жыл бұрын
मेरो असाध्यै मन पर्ने पुर्वी ब्लुज डकुमेन्ट्री
@RamKrishna-co4om
@RamKrishna-co4om Жыл бұрын
धेरै राम्रो थाउ देखाउनु भयो खुसी लाग्यो सर र धेरै राम्रो लाग्यो हाम्रो देस अति सुन्दर छ हाम्रो नेपाल
@harichapain9074
@harichapain9074 2 жыл бұрын
Hamro desh. Sabai vanda ramro desh 🥰🥰🥰
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
अाज तपाईंको त्यताङ गाउँ पनि घुमिय‍ो त्यहाँ का पुरानो शैलीका घरहरुपनि हेर्ने अवसर मिल्यो दिनमा तारा देखिने ठाउँ पनिदेखियो ! घरमा बसेर देशका विभिन्न स्थानहरु हेर्ने अवसर जुराइ दिनु भएकोमा धन्यवाद ।
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
यो चै धेरै रोचक लाग्यो भिडियो मौलीक गाउँ
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@laxmiprasadrai8405
@laxmiprasadrai8405 2 жыл бұрын
Tettang village very interesting with natural beauty.
@dawadorje9050
@dawadorje9050 2 жыл бұрын
Omg kati ramro ramro place dekhaunu vako hjr lai dherai dherai dhannebad
@bishnurai9824
@bishnurai9824 Жыл бұрын
Ramro lagyo thank you 🙏 Tapai haru sabai LAi ❤️❤️❤️🙏🙏🙏
@uddhabsapkota4653
@uddhabsapkota4653 2 жыл бұрын
सारै राम्रो गौरहेछ। चेताङ गाउँ तल्लो मुस्ताङ रमथिल्लो मुस्ताङ बिच्को पुरानो ५तले माटोको घर हरुको सुन्दर बस्ती।😍😍😎😎😘😘😍😍
@sarojbajgain3389
@sarojbajgain3389 2 жыл бұрын
Thank you hajur सारै मन पर्यो कचि सुन्दर छ हाम्रो देश
@coolbhattarai5915
@coolbhattarai5915 2 жыл бұрын
Kati ramro r aacham ko gau herda khub ramaelo lagyo thank you
@angryhorse99
@angryhorse99 11 ай бұрын
😢😢 mero pusta ni tebitan ho Tara Ahile hami Nepal ko humla ma basobas garirahekaxau miss you teabit..... My old house
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 2 жыл бұрын
अतिनै सुन्दर गाउॅ रहेछ हजुर
@gurungrajendra1131
@gurungrajendra1131 2 жыл бұрын
Thanks dai .. it was my Homeland n there's more to know about it .. kip on exploring it
@nirugurung7935
@nirugurung7935 2 жыл бұрын
मलाई नि अति रमाइलो लगे मौले नि गुमिस्केयको गाउ हो
@ashokthakuri1283
@ashokthakuri1283 2 жыл бұрын
रमाइलो भिडीयो । आवाज चाहिँ जमीन राई, भाइको जस्तै लाग्यो । 🙏
@neerbahadurgurung8335
@neerbahadurgurung8335 2 жыл бұрын
Tapai hharu gumda malai pani gumna man lagyo dajyu ramro sanga gumnu hola
@sabitrigiri2957
@sabitrigiri2957 2 жыл бұрын
Best vlog I have seen in my whole life.🧸
@bishugurung2807
@bishugurung2807 Жыл бұрын
अत्यन्तै सुन्दरताले भरिएको प्यारो मुस्ताङ गाउँ देख्न पैयो धेरै राम्रो लाग्यो
@rathansinghsingh789
@rathansinghsingh789 2 жыл бұрын
सुंदर अति सुन्दर मेरो देश
@riseandshine2891
@riseandshine2891 2 жыл бұрын
Thank you for the 2nd part 🙏🏻 Most beautiful as always 😊
@salon9640
@salon9640 2 жыл бұрын
I felt like I am visting there . really thanks for this type of amazing video.
@durgashrestha8570
@durgashrestha8570 2 жыл бұрын
अच्चम गाउँ लाग्यो भिडियो बाटै हेर्दा।
@ashokkarki535
@ashokkarki535 2 жыл бұрын
Sir yastai lukeka naya naya thauharu dekhaunu hola video ko lagi thank you so much i am so happy
@lilychen3162
@lilychen3162 2 жыл бұрын
Mustang is a beautiful place. I loved everything about it. Such a beautiful place, innocent people and most interesting seeing stars at daytime. I am amazed. Thank you showing such beautiful place.
@bijaybhujel65
@bijaybhujel65 2 жыл бұрын
the best thing all in this video was hamro nepal ma sabai dharma milera baseko dekhda ekdum khusi lagxa nepali hunu ma eutai mandir ma duita dharma ko pandit le aru bahiri desh ma kaha puja garxan holata jay nepal 💖💖
@rambhurtel3514
@rambhurtel3514 2 жыл бұрын
अत्यन्तै साैन्दर्यले भरिपुर्ण भिडियाे,
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
बिल्कुलै नौलो लागो आफू जान नसकेनी सचिन सर ले मजाले घुमाउनु भो ,सचिन सर अनि उहाको टिम लाई मुरि मुरि धन्यवाद
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,3 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 40 МЛН
MUGU Beyond Rara, Exploring Mugu Episode II - Thulo Koikyi
56:21
RARA Lake | Most Beautiful Lake in Nepal | Travel Video
39:58
Nepal360
Рет қаралды 1,8 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН