नेपाल चिनाउने तपाईकाे याे अभियान लाई सलाम छ।आवाज जस्तै साच्चै याे अभियान धेरै सुन्दर छ । 🙏🙏🙏🙏
@phapendarbhandari4 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
@samirdhanuk90414 ай бұрын
I look this video from mahindranager,Kanchanpur
@PadamDevkota-de3fd4 ай бұрын
आहा कति सुन्दर गाँउ हाम्रो नेपाल मा , कैले काँही त आफैलाई गर्व लाग्छ नेपाली भएर जन्मिनु मा । अनि हाम्रो purvi blues team का संपूर्ण सर हरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो अमूल्य समय खर्चेर हामीलाई यो सुन्दर ठाउँहरू देखाउनु भएको मा ❤❤🙏🏾❤️🇳🇵🇳🇵🇳🇵
@balikapokharel68074 ай бұрын
धेरै धेरै धन्यवाद छ धेरै राम्रो लागाे 🙏
@Mathminded14 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@premlimbu79953 күн бұрын
जिउदै कस्ले देखेर आएको छ र स्वर्ग... तर नेपाल मात्र हो जिउदो स्वर्ग ❤
@lamubhutia90214 ай бұрын
kati ramro sunder thau rmai lo lagcha ... purbi Blu herda alik khallo pni lagcha laxmi sir n hunda..
@sujannepali96564 ай бұрын
अती सुन्दर हाम्रो गोर्खा हामिले गुम्ना नसकेपनि हजुरले गुमेर भिडियाे देखाईदिनु भाे सलाम छ हजुरलाई हामी भिडियाे हेरेर रमाउने छैउ
@chandragurung24294 ай бұрын
सचिन सर लागाएत सम्पूर्ण टिम साथै गाउँले बासिहरुमा न्यानो माया अनि नमस्कार 🙏🙏🙏❤️❤️ ❤️ एकदम सुन्दर रमणीय ठाँउ हेर्न पाउँदा आनन्द आफै गएर हेरेको महसुस गरे साच्चै यस्तो रमणीय सुन्दर ठाउँमा पर्यटक भित्र्याउन पाए गाउँबासिले रोजगार पाउनको साथै देशले पनि आम्दानी पाउने थियो तर हाम्रो देशको नेताहरुमा कहिले बुद्धि आउने भ्रष्टाचार गर्दैमा ठिक्क छन्
@shukmayalimbugurung57084 ай бұрын
सुन्दर सान्दार संन्देश 🇳🇵🇳🇵🙏🦋🦋🦋🦋🦋🌹🌹🙏🇳🇵🇳🇵🇳🇵
@tulasigurung994 ай бұрын
Love from gorkha Nepal ❤❤❤❤
@Pabi_Rai4 ай бұрын
भाग्य मै लिएर आउनु पर्दो रहेछ यसरी विभिन्नठाउ पुगेर प्रत्यक्ष प्राकृति सङ रमाउन लाई सचिन दाजुको टिम लाई धन्यवाद 😍
@DhanmayaBalami4 ай бұрын
Purbi blues को भिडियो हेरि धेरै ठाउँकाे जानकारीमार्फत मैले शिक्षक सेवा आयोगको परिक्षाको लागि फाइदा उठाउनुको साथै मनोरञ्जन लिईराखेको छु।❤❤😘🤩
@prakashrana7vlogs4 ай бұрын
घोडा माथि नेपालको झन्डा सवार दृश्य र सुन्दारताले भरिएको हाम्रो देश यति दुख गरि हामी सामु देखाई दिनु भएको purbi blues Family लाई धेरै धेरै घन्यवाद ।
@dpcrp69113 ай бұрын
झन्डा बोकेर घोडा चड्ने चैं पेमा दुन्डुप दाई हो , he is nubri singer (pema dhundup official)KZbin
@sudarshanyonjan52002 ай бұрын
❤
@ivan-bn3ll4 ай бұрын
purvi blues ko video haru dherai mn parxa😍😍
@dilipbhujel17084 ай бұрын
wow swarga ko Gau vaneko vaneko yasto honi ta Thank u सचिन Dai.
@premkckcprem31794 ай бұрын
❤❤म न छुइटाइ शबै भिडियो हेरछु निकै आन्नद आऊछ रमणिय दिर्स्य हरु हेरन पाऊदा धन्यवाद सचिन सरको टिम लाई prem kc hal uqe palpa nepal😊
@sundarlama30334 ай бұрын
Aafu ta like garinxa subscribe pani gareko xu notification pani aauxa usai pani.malai ta tha hunxa every Thursday aauxa aba download garinxa majjale herinxa majja aauxa uhako presentation ani vdo quality huge respect to entire team 🙏
@ratikasubba54924 ай бұрын
Beautiful place ❤
@gyanendrarashaili12394 ай бұрын
Purvi blues को नियमित दर्शक 🥰🥰
@ganeshthapa57444 ай бұрын
Beautiful place in this world Thks
@suridpaudyal89084 ай бұрын
Sarhai2 manai prafullit hune thau haru. Prakriti ko anupam bardan!! Jan na payeni "purvi-blues" marfat hern pai rakhya xa. Dherei2 dhanyabad entire team lai!!!!
@birbirendra51384 ай бұрын
अति मन पर्यो
@umagurung72504 ай бұрын
हाम्रो नेपाल पनि प्राकृतिक सौर्न्दर्य को कमि छैन।👍️👌😍❤
@hemkarki30334 ай бұрын
सचिनसर हजुरको यो कार्यले धेरै खुसि दिन्छ रोएको मन बिचलित हालतमा पनि मज्जाले आन्नद मिल्छ यतिप्यारो यति सुन्दर ठाउहरु घुमाउनुहुन्छ साच्चिकै हामी नेपाली धनि छौ👍️👍️👌👌धन्यवाद हजुरलाइ हजुरको यात्रा सधै सफल बनोस🙏🙏🔔🔔
@Khadkakailash774 ай бұрын
आहा कति रमाइलो यो गाउँ देख्दा फ़ुरुङ्ग हुन्छ हाम्रो मन यो ठाउँ देख्दा सुन्दरीको रुप झैअटल सजिएको छ हिनाङ गाउँ सुन्दर यो नाउँ देख्दा
@BadrimanShrestha-d7t4 ай бұрын
हिमाल नजिककाे यी ठाउहरू मनमाेहक छ । जान असमर्थ हुने मनिस हरूले याे भिडिवबाट देख्न पाएकाे मा खुशि लाग्याे । धन्यबाद ।
@AlbeenMagar-hi6vc4 ай бұрын
देश बाहिर बसे पनि मन भने आफ्नै गाउँ घर को तपाईं हरुको भिडियो हेरेर मन आनन्द आउछ
@chhatramanighimire7404 ай бұрын
देश स्वर्गको एक टुक्रा हो तर यो देश लाई नेतृत्व गर्ने सपूत कहिले नजन्मिने भयो
Thank you for purbi blues team about great video of 18th highest mountain in the world Himal Chuli. This is One of the attractive and challenging peak for mountaineers. Namaskar from Colorado, USA
@dilkumarithatal79084 ай бұрын
Sir lai pani dhanyabad 🙏🙏🙏💕 💕💕💕💕 sabbai video hryo so beautiful place
@pb9916-c8s4 ай бұрын
गोरखा जिल्लाको हेनाङ गाउको रमाईलो दृष्य देख्न पाउदा मनै आन्दीत हुन्छ ।purviley blues लाई धेरै धेरै धन्यबाद ।
@deblimbu1564 ай бұрын
सारै रमाइलो र चाखलाग्दो यो दृश्यहरु हेर्दा आफै पुगे हिंडेको जस्तो लाग्छ । यो ठाउॅं साच्चिनै रमाइलो ठाउॅं रहेछ ।
@gjungkhanal40754 ай бұрын
जति हेरेपनी मन नबुझ्ने ❤️❤️ हाम्रो नेपाल 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️
@Pibanmagar2004 ай бұрын
नमस्कार सबै मा यति सुन्दर ठाँउ हरु हेर्न पाउदा अति नै खुसी लाग्छ जत्ती हेर्यो उति मज्जा आउने साउदी बाट मज्जा ले हेर्दै छु ।
@chandrapradhan45264 ай бұрын
Nice place. Thank you🎉 🎉 🎉 ❤ ❤ ❤
@keshartamang5604 ай бұрын
बोल्ने शैली त तेसै नै राम्रो👍️भिडियो खिच्ने पनि दामी लाग्यो..प्राय जस्तो Episode हेर्ने गरेको छु✋अँखा लाई आनन्द आउने मनै सान्त हुने🙏♥️
@hiranrai63924 ай бұрын
Sir ko video sabainai herne garxu atinai ramro ra ramailo lagxa yas jagga nagaye pani herna pauda aafaie puge jasto lagxa thank you very much from Darjeeling
@keta-karamentertaintoall29814 ай бұрын
Sachin Bhai hazur ta lucky hunhunchh sampurna Nepal ghumne herne, sath hami lai pany lucky bananu ko lagi thanks
@ManikumarAllay4 ай бұрын
ATI sundar lagyo sir.
@tejnathlamichhane25324 ай бұрын
aaha sayed halhale saag! should be send to market!
@badrikarki66402 ай бұрын
म विराटनगर ४ बाट बद्रि कार्कि भाइ ले प्रस्तुत नया नया ठाउका दृश्य, चिनारि ,प्राकृतिक छटा हेरेर घरबसिबसि नेपालका हिमालि श्रृँखलाहरु,विकट र रमाइला पक्षहरु अवलाेकन गर्दैछाै हिनाङ वस्त पनि देख्तै छाै ।धन्यवाद ।
@dronagaule77394 ай бұрын
नेपाल चिनाउने तपाईकाे याे अभियान लाई सलाम छ।
@narendrabahadurbudhathoki31224 ай бұрын
PURVI PLUS लाई छिटो भन्दा छिटो 1m पुराइदिन परो🎉🎉❤❤
@indrapoudel62034 ай бұрын
नमस्कार सर म त जगत भन्दानी झापा बाटै ल्हो ली स्याला हिनाङ्ग हुदै हिमचुलीको फेद सम्मै सँगै छु चेन्नैमा बसी बसी प्राकृतिक सोन्दर्यता दर्शन गर्न पाउदा अति नै खुसी लाग्छ :-चेन्नै बाट ❤❤❤❤
@newgeneration44724 ай бұрын
DHANYEBAD SACHIN SIR KUNAI DIN MA NI JODINU MAN XA HAI GHUMNALAI
@JohnyGurung-vj5ie4 ай бұрын
अति राम्रो भिडियो धन्यवाद हजुरको कारणले गर्दा मैले यस्तो प्राकृतिक सौन्दर्य हेर्ने मौका पाएँ 😍😍
@deebeechhetri69444 ай бұрын
म पहिले कलकत्तामा नोकरी गर्थें हालमा पेन्सन भएर दार्जिलीङ्गको बासिन्दा छु र सचिन न्यौपानेज्यूको पूर्वी ब्लूज मार्फत नेपालको अभेद्य क्षेत्रहरुको भिडियोबाट अति नै सुन्दर दृष्यहरू हेर्नु पाईएकोमा मुरी मुरी धन्यवाद छ।मेरा परिवारका सबै सदस्यहरुले सधैनै खुबै चाख मानेर हेर्ने गर्छन।।
@chandraprakasdhakal79034 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य चाहेर पनि जाने नसकेको नसक्नेलाई आफैले गएर हेरेको देखेको अनुभव अनुभुति प्रदान गर्ने प्राकृतिक दृ! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सक्किगोनी भन्दा पहीला यो भिदियो हेर्ने जति यता 🎉❤😂 सुन्दर ठाउ ❤❤❤
@TK5vlogs4 ай бұрын
साच्चै purvi blues हेर्नू मा छुट्टै मजा आउँछ अनि सचिन सर को प्रस्तुती आहा समय मिले सम्म हजुर को सबै भिडियो हेर्दै छु ❤❤
@balkumar51224 ай бұрын
सचीन सर लाई धेरै धेरै धन्यबाद यती राम्रो ठाउ देखाई दीनु भयो 🙏🙏🙏🇳🇵🇳🇵👍👍
@Saritha-r9y4 ай бұрын
अति सुन्दर अति राम्रो ठाउ हेर्न।पाईयो तपाईं हरुलाई धेरै धेरै धन्यवाद हाम्रो नेपाल कति सुन्दर कति राम्रो 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@Bissu.5114 ай бұрын
बेस्तता को कारण ले ढिला भयो हेर्न तर निरन्तर हेरिरहन्छु सर धेरै माया मिठो सम्झाना❤❤
@mannmagar19514 ай бұрын
साह्रै राम्रो रमनिय ठाउँ ❤❤❤
@suryabhaktanakarmi29124 ай бұрын
Abashya ramro lagyo vedeo dherai dhanyabad xa Sachin Neupane bhai haru laee
@alinarai20534 ай бұрын
finally video आयो 😍😍😍अत्यन्तै सुन्दर ठाँउहरुआउदैछ म video हेर्दै छु sachin sir
@shivaprasadsitoula94424 ай бұрын
रमणीय स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।
@jyoteelimbu8714 ай бұрын
Purvi blues ko team lai dhanyavad
@meghanathbhattarai68654 ай бұрын
नमस्कार ,सचिन सर म लिहि गाउँमा जागिर को सिलसिलामा चौबीस वर्ष बसेको थिएँ, त्यति बेला सिप्योक तिर दुई चार पटक गयेको थिये, सारै रमाइलो ठाउँ छ।पुरानो याद दिलाउनु भयो।धेरै धन्यवाद, सचिन सर
@RachanaDulal-ir3cc4 ай бұрын
Best video wow
@RajanMagar-vr5ny4 ай бұрын
धेरै राम्रो लागेयो सर तपाइँको भिदियो तपाइँलाई उच्च सम्मान क्या राम्रो ठाउँ
@jyoteelimbu8714 ай бұрын
Akdm sunder romney thau sabdale bayan garnu naskne👌thank you purbi blue
@dipakbasnet-je2sk4 ай бұрын
गोर्खाको मान्छे भएर पनि गोर्खाको यो ठाउँ सम्म पुग्न सजिएको थिएन आज भिडियो मा भए पनि देख्न पाइयो खुसी लाग्यो।
@milanmoktanmoktanmilan10784 ай бұрын
Sachikai kati sundar xa hamro desh yo video herda herdai kati khera aasu jareko patonai paina dannebat sachin sir yeti ramro thau dhekhaidinu vako ma
@hemrajpoon80774 ай бұрын
Kati ramailo thau ❤❤
@VeerRai-l8d4 ай бұрын
तपाईको Videos हेरेर मन आनन्द लाग्छ...lv From Sikkim India
@NBxCP4 ай бұрын
कति रमाईलो ठाऊॅ❤
@dinapokhrel73534 ай бұрын
खुसी र मनोरञ्जन अनि बुझाउने शैली राम्रो छ❤️🙏
@RanjitDhimal284 ай бұрын
always waiting for video every week sir great fan waching from UAE , ABUDHABI
@ShasishGurung4 ай бұрын
बिहीबार को पनि छुट्टै मजा छ नी पूर्वी blues ले गर्दा
@bidyanandchaudhary30784 ай бұрын
धेरै राम्राे लाग्याे सर।।।।
@tashipal-rk9nx4 ай бұрын
U r the best blogger I have seen many of your very very nice thank u so much n keep it up
@saritashrestha1294 ай бұрын
❤❤❤❤❤❤❤Bhai haru ma su-swastha ko kamana hamro desh sundar desh nepal hami lai hamro desh ko garb xa yesari afno desh gharai basi basi hernu pauda dherai dherai khusi lageko xa🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@birgurung70764 ай бұрын
Thank you so much for beautiful video clip and good luck team
@gopalgurung76164 ай бұрын
अति रमाइलो भाई आफु नगए पनि गए जस्तै महसुस भयो ,!!
@LoveNepal-qh7vx4 ай бұрын
एकदमै राम्रो छ सचिन सर हजुरको भिडियो हामी घुम्न नपाए पनि तपाईंले नेपालको हरेक ठाउँ घुमाउनु भएको छ सुगम तथा दुर्गम
@pujalimbu90644 ай бұрын
अति सुन्दर हाम्रो देस नेपाल धन्यवाद सचिन सर 🙏 अनि हाम्रो लक्ष्मी सर लाई देख्न पाइएनानी सचिन सर ?
@hemprasadrai91114 ай бұрын
Abarnaneya prakritik saundarya le paripurna himalipakha ko sunder video herne maoka Sachin sir le upalabda garaidenuvo. Thanks to Purvi blues ko entire team lai. Wish you all safe travel/trekking.
@SarojDas-z8h4 ай бұрын
सारै नै राम्रो ठाउँ जान नसकेनि तपाईंको भिडियो हेरेर मज्जा आयो
@khemlimbu79224 ай бұрын
Wow 👍 Beautiful my country Nepal 🇳🇵
@shyamnegee35714 ай бұрын
अति सुन्दर ठाउँ
@bijaylama5954 ай бұрын
तपाईं लाई धेरै धेरै ध्यवाद आफू जन नसके पनि यस्तो रमाइलो ठाउँ देखाई दिनु भएको मा। साच्चै धेरै सुन्दर छ हाम्रो देश नेपाल।❤❤❤❤
@ShambhuRai-r7d4 ай бұрын
Ma pani niyamit darsak hu,hal S.Korea bata..sadhai jhai yo paliko pani dherai ramro lagyo.ma pani pa6i Korea bata farker Dherai thau haru ghumne rahar6.Sachin Sir lagayat sampurna team lae Dherai2 Dhanyawad.
@chhetrireena32564 ай бұрын
अति सुन्दर ठाउँ धन्यवाद purbi blues frm sg🇸🇬🇸🇬
@sanobhai49874 ай бұрын
Thank you to your team member and your youtube channel for uploading magnificent nature beauty. it semeed like I am there with you team and enjoying.
@Thulldai94 ай бұрын
Sarai ramailo thau❤❤
@dineshbhandari13364 ай бұрын
धेरै राम्रो लाग्यो हजुर को भिडियो हेर्दा शा न पा १३ सल्यान हाल साउदी अरेबिया 🙏🙏🙏
@RajTamang-mw7jq4 ай бұрын
Watching for Saudi Arabia 🇸🇦🇸🇦🇸🇦❤
@RabinTamang-i3o4 ай бұрын
I love nepal ❤ from Delhi
@ganeshbahadurgurung30274 ай бұрын
Dherai ramro lagyo dhanyabad sachin bro
@durgamagar10564 ай бұрын
धेरै राम्रो लाग्यो सर हजुर्को मेहेनत हजुर्लाई पनि धन्यबाद छ हजुर्को यो मेहेनत ले गर्न्दा यो खाल्को ठाउँ हरु घर्मै बसेर नियाल्न पाए🙏
@dorjeelama.31524 ай бұрын
राम्रो लाग्यो, धन्यवाद।
@ChudaParajuli-z2f4 ай бұрын
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@अशाेकथामीइलामेली4 ай бұрын
आहा याे हाेनि सोर्ग भनेको यस्तो यस्तो ठाउँहरू हाम्रो नेपालमा लेकेर बसेकाे छ बिसेसत सचिव सरलाई धेरै भन्दा धेरै धन्यवाद तपाईंको च्यानलबाट यस्तो यस्तो ठाउँहरू विश्वले हेर्न पाएकाे छ आगमी दिनहरूमा यस्तै यस्तै भिडियो लिएर आउनु हाेला धन्यवाद 🙏🙏