Рет қаралды 283
न्याउले खेल सुदूर पश्चिम को सस्कृति अनुसार खेलिने एउटा न्याउले खेल हो जसमा महिला पुरुष बाट एक अर्कामा गीत भनेर खेलीन्छ भने महिला महिला मा पनि एक अर्कामा गीत भनेर खेलीने गरीन्छ जसमा हार र जित भन्ने गरीन्छ पैला पैलाकाले त न्याउले खेल खेलेर जितेर बिहे गर्ने चलन पनि थियो रे अहिले यो चलन कमै मात्रा मा सुनिन्छ भिडीयो मन परेमा भिडीयो सेयर लाइक र कमेंट गर्न नभुल्नु होला साथै मेरो च्यानललाइ स्क्राइब पनि गरीदीनुहोला धन्यवाद🙏💕🙏💕🙏💕🙏💕🙏💕