नेपालकी बघिनी पुत्री सृजना सिज्युलाई सिक्किमे दाजुको सलाम !! यसरी लेकमा लेक लागेर बिसन्चो भएकाहरुलाइ भन्दिनु होला, यसरी लेकमा आउंदा मकै भटमास भुटेर सातु बनाएर ल्याइ राख्नु र बिहान बिहान अलि अलि खाने गर्नु अनि अदुवापनि ल्याइ राखेर साना साना टुक्रा सुपारी जस्तै चपाउने गरे कस्तै लेक गएपनि केही हुंदैन। अलिक बुझाइ दिनु होला यी निरीह जनलाई नत्र ब्यर्थैमा यसरी ज्यान जान सक्छ।
@MiniBatuwaАй бұрын
तपाईं को टिप्स बबाल लाग्यो तपाईं को कमेन महिले इस्कृन साट हानेर राखेको छु एदि लेख लागे ठूलो आउधि हो भने आसा छ झुटो बात गार्नु भएन ❤❤❤🎉
@gangaramchettri8578Ай бұрын
झुटो होइन नि, हाम्रो तिरपनि पहाड हिमाल छ। हामी लेक जांदा भुटेको मकै, मकै भटमासको सातु अनि अदुवा सानू सानू चाना बनाएर घाममा सुकाएर लाने गर्छौं अनि त्यो टुक्रा सुपारी जस्तो चपाउंछौं साथै सातुपनि खाने गर्छौं। यो नै लेक लाग्नेको जडी औषधि हो।😊
@senchinbahadur71520 күн бұрын
अति सुन्दर अनि मनमोहक दृश्य अनि त्यति नै साहसिक यात्रा प्रथम नाहिला सागरमाथा आरोही पासंग ल्हामु शेर्पा प्रति जति सम्मान छ srijana बहिनीलाई मेरो त्यति नै सम्मान
@rojansth243423 күн бұрын
यत्ति सुन्दर दृश्यको लागि धेरै धेरै धन्यवाद 🤩❤
@LalijanRai-o2g27 күн бұрын
यत्ति सुन्दर दृश्यको लागि धेरै धेरै धन्यवाद सिर्जना मेमलाई❤
जता हेर्यो उतै राम्रो कति सुन्दर छ है हाम्रो नेपाल आहा , सिर्जना जी तपाइँ लाइ कुन शब्द ले धन्यवाद भनुअति ,, अति उत्कृष्ट गन्तव्य 🙏🙏 आफ्नो ख्याल राख्नू होला
@TDDFBAGLUNG_ArsalАй бұрын
साहयिक यात्रा आहा ❤️❤️🙏🙏🙏❤️ नमन छ सबै सबैलाई 🙏❤️❤️🇳🇵🙏🙏❤️❤️✊✊✊
@Bijay_Gurung24Ай бұрын
यति राम्रो दृश्य हेरिरहदा मन खुशी भयन सारै खिन्न लाग्यो😢 हार्दिक श्रद्धाञ्जली भाइ😥💐
@Bhagawanbaniya_1522Ай бұрын
नेपाल मा यस्तो राम्रो ठाउँ हरु छ नेपाल सरकार ले पर्यटक यती लाख भीत्राउनु पर्छ भन्छ तर यस्तो ठाउँ मा सानो बस्ने ठाउँ बनाइदीए कस्तो हुन्थ्यो दुख लाग्छ 😢 खुशी पनी लाग्छ किनकी यस्तो ठाउँ मा तपाईं हरु पुग्नुभएको छ्। स्वर्ग भनेको यही हो । यदी देश बनाउनु छ र देश लाइ चीनाउनु छ भने की यस्तो ठाउँ हरु लाइ केही गर्नुस की सिर्जना जस्ता मान्छे हरुलाइ साथ दीनुस । सहर हेर्न नेपाल कोही पनी आउदैन यस्तो ठाउँ लाइ प्राथामीकता दीनुहोला मेरो भनाइ मा गल्ती भय माफ पाउँ जय नेपाल ❤❤
@ShyamChhetri-gb7qy29 күн бұрын
जय जय होस् हजुर।
@shivaprasadsitoula9442Ай бұрын
कष्टकर रमाइलाे यात्रा।शुभकामना ।
@premtamang936Ай бұрын
❤❤❤❤❤
@tilakoli820220 күн бұрын
भाइको खबरले कस्तो नमजा लाग्यो🥲🥲🥲
@chandrasingh314Ай бұрын
भिदियो हेरेर त राम्रै लाग्थो त्र भाइ मरे को भन्दा मन खिन्न भो हार्दिक श्रद्धाञ्जली भाइ
@Jivanrai-y4gАй бұрын
हजुरहरुको शाहस प्रति सम्मान छ दिदि।म पनि यस्तै ठाउँबाट हुर्केर आजभोलि वाध्यता वस सहर पस्नु पर्यो तर स्वर्ग भने गाउँठाउँमा नै हो।मन सधै रुन्छ यादमा समय आएसि म नि फर्किने छु जै मात्रि भुमि🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल
@hitkajigurung5104Ай бұрын
हाम्रो देश sorga को टुक्रा हो ❤❤❤suvyatr sizzuu meda,,,becarful❤❤
@PrdesidangiАй бұрын
स्वर्ग को टुकरा हों मेरो देश नेपाल 🌹🇳🇵
@bhavimukhia740124 күн бұрын
Beautiful! Thank you for sharing your experience. Convincing Nepali words used to explain like ‘patiala le thichera Banako bato’. I like it. Excellent video.
@kml591Ай бұрын
धेरै गाह्रो छ यसरी रुड नभको ठाउ मा हिड्न लाइ धेरै राम्रो लाग्यो यी भिडियो हेरेर आफ्नो लेख मा हिड्दा का याद हरु अयो !
@DilMayatamangDilMayatamang-n3dАй бұрын
mero pyaro desh❤
@hemrajpoon807729 күн бұрын
Kati ramailo Putha himal ❤❤
@nabinNabu7Ай бұрын
साथमै छौ है दिदि🙏🇳🇵❣️
@kumarlimbu777318 күн бұрын
My god sachikai ramro thaux
@ghartiboy7577Ай бұрын
Shahasi bahini❤❤❤
@freshhawaАй бұрын
यो एउटा साहसिक कार्य पनि त हो नि | निरन्तरताको हार्दिक कामना !!!!!!!
@ritamainali6319Ай бұрын
सारै मन मोहक दृश्य
@SubbaBikRomАй бұрын
भाईकाे स्वर्गमा बासहाेस्
@gynendradhami5380Ай бұрын
गुडलक दिदि
@SubbaBikRomАй бұрын
बाटाे डेन्जर रैछ
@tamangyubaraj207Ай бұрын
Sunder vdo sahit sad kbr sune😢
@BhimBhadur-g9rАй бұрын
एशटो रामरो ढाऊ देखाय मा हजूर लाई धने बाद छ
@rjsshahiofficial7260Ай бұрын
सृजना बैनिको यो साहसी यात्रा को बयान गर्ने सब्द नै छैन ,जस्ले गर्दा हामी ले देश बिदेश बाट हेर्न पयका छौ ,एक छिन भयपनी दुख भुल्न र बाकी जीवनकाल को लागि मोटिभेट हुन्छ यात्रामा हुने जोखिम र कठिनाई पछिको देखिने दृश्य ले सबै भुलाइदिन्छ ,यो मेरो पनि सानो अनुभव हो बैनिको आगामी दिनको यात्रा सहज र सफल रहोस शुभकामना बैनी ♥️♥️🙏
@umeshkhatri6857Ай бұрын
Sirjana miss u r legend of Nepal .
@syamrai1835Ай бұрын
Bahini ramro ramro thauharu dekhaunu bhayo atiramro xa maile naxutai heriraheko xu tapaiko vlog from uk
@harisubedi5538Ай бұрын
❤❤❤❤❤ Tapai ko kam ali uccha shamma cha, aaj malai yakai patak tapai le mero balyakal ani mero gau puraidinu byao, Jati tadha ani Ramailo sahar ma base pani , khusi ta kebal prakriti thei hamro dada pakha haru ma mildo raixa , take care of your health and keep up the good work, much love to your entire team.
@KhadkaBk-xp5hb27 күн бұрын
Ramro nam rakhanu vo❤❤
@indrastha7701Ай бұрын
Ramro lagyo nam Nauran ❤❤
@RameshGMaagarАй бұрын
तिम्रो आत्माले स्वर्गमा बास गरोस छोरो😪 हाम्रो गाउँ ठाउँको प्रचार गर्दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद।🤗
@NandansinghBhandari-hm3knАй бұрын
Dami .. Dami.... Aatulnayee.. Love from uttarakhand..............❤
@mingaha4772Ай бұрын
नेपालको🇳🇵 एक मात्र साहसिक Sirjana Sizzu
@kishorbhattarai4575Ай бұрын
Stunning cinematic work 👍
@saimanrai5683Ай бұрын
It's amazing, sister, I'm happy to see your zeal, your courage, and your persistence.Don't Give Up sister, Go as far as you dream, as far as you dare to go, make sure you get there, come back and don't give up. Keep going Keep going 💪 👌
@limbuchongbange6987Ай бұрын
जाडो जाडो😊😮
@bimaldaraimmvlogАй бұрын
Heaven is myths, Nepal is real Heaven 🤗 Dream to travel all Nepal 😊😂
@nirmalgurung4274Ай бұрын
आहा कति सुन्दर अनि ममोहक छ हाम्रो देश नेपाल, सृजाना बहिनि र टिम लाइ धेरै धरै धन्यवाद तपाइहरु को मिहिनेत को लागि,
@ask4mtАй бұрын
बैनी लाI धेराई धन्यवाद छ! हामी 55" टीवी मा हरदा स्वर्ग नई देखे झेन लगछा!
@niranjangyawali042Ай бұрын
गजब छ प्रकृतीको मनोरम दृश्य ।
@sureshshahi3349Ай бұрын
Woww dame dede❣️❣️❣️❣️
@surendrajwarchan576428 күн бұрын
Always watch your video, never disappoint, thanks
@Bhagawanbaniya_1522Ай бұрын
मलाइ पनी एकदमै मनपर्छ लेक हिमाल पहाड पाटन नागी तर मलाइ लेक लाग्छ । 😢😢 नेपाल आयर धेरै घुम्न मन छ । यस्को लागि के छ उपाय big respect sis ❤❤❤
@lisaradanceacademy274Ай бұрын
Hait! Thau ta ekdam dami cha ta...
@bharatbk6460Ай бұрын
हजुर को यो यात्रा धुखदाइ भय छ हार्दिक श्रद्धाञ्जली बाबु
@YUGALSUBBA-011Ай бұрын
Big respect sizzu hjr❤🙏
@Binodmagar2023Ай бұрын
Very happy to see this video hidden heaven ❤ tq U so much sizzu sis but Ali old video rahex
@rajgurungmanang810727 күн бұрын
Wow nice ❤❤🎉🎉
@TDDFBAGLUNG_ArsalАй бұрын
डाफे ताल अनि पुथा सरोबर ताल नामाकरण गर्नुहुने सृजु र केशव जी लगायत लाई धन्यवाद ...!!!!!❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️
@fafnir-santpoon84Ай бұрын
41:09 srijana miss you are really couragious women, keep it up, we all are with you as you have let us able to know unknown places you explored in your vlog, bless you
@TDDFBAGLUNG_ArsalАй бұрын
ओहो निकै दुखद खबर उफ्फ्फ सानो बाबुलाई हार्दिक श्रध्दाञ्जलि 😢😢😢
@arpanrai9224Ай бұрын
Amazing place Wow🌍🦋❤️🫰 Mo sikkim bhata haye🙏 Much love 🫰
@purnanandabadu151629 күн бұрын
हार्दिक श्रद्दान्जलिं vae a family lost a future 😢
@KamalThapa-p5sАй бұрын
Nice palace nepal life me ek baar nepal jarur aunga ❤❤❤
@Rk_Thakuri90Ай бұрын
Wow amazing place look like heaven ❤❤
@mingururng-ho9xxАй бұрын
राम्रो भिडियो काे लागि धन्यवाद सिर्जना नानि सतर्क काे साथ आगडि बड्नु है।
@indrakumarchongtenli4703Ай бұрын
लु धेरै धेरै धन्यवाद सिज्जु बहिनीलाई । हामी पुग्न नसकेको ठाउँ देखाउदै प्रकृतिको मज्जा दिलाएकोमा । यस्तै साहसिक ठाउँ हेर्ने रहर झन जागेक आयो ।
@tapendradhami588Ай бұрын
सृजना बहिनी को नियमित दर्शक म सधैं हेर्छु राम्रो लाग्छ नयाँ नयाँ ठाउँका भिडियो हेर्न पाइन्छ
@danganewar2604Ай бұрын
Wow kati sundar thau Hajur lai derai derai Dannewad mo pardesh bata here pani afai puge jasto lagyo❤
@KhadkaBk-xp5hb27 күн бұрын
Nice 👍👍👍👍
@krishnathapa864Ай бұрын
Dherai aaram garnu bho nani good luck
@indrastha7701Ай бұрын
Mantra ni audo raixa ❤❤
@prajwalvlog4891Ай бұрын
dami sirjana
@utsabmogor842Ай бұрын
thankyou for another informative episode keep exploring dd